देश र विदेश का घटना क्रमको बारेमा भरत सरको कुरा सुन्दा रमायण र गीता ज्ञान भन्दा कम लाग्दैन मलाई । महान दर्शन सुनाउन सक्ने भरत दहाल सर लाई नमस्कार र धन्यवाद
@@Breathe989gyanendra shah afno ichha ra chahana le wa nepali Janta ko ichha anusar raja banni ho Vani ta thikai ho tra bideshi Shakti haru ko samarthan ma gyanendra shah raja banni ho Vani ta gyanendra shah ra ahile ka Dalal neta haru ma kunai farak huni xaina
@@naranbahadur321बिदेसी शक्ति ले चाहेन भने सम्पुर्ण जनताले चाहे पनि 24 घन्टा मा फालिन्छ्न राजा 46 सालमा पन्च्यायत फाल्न लाई 6 महिना नाकाबन्दी लगायर भुटानी सरणार्थी लाई 500 500 दियर उफारेर फालेको होइन पन्च्यायत भारत ले
भरत सर हजुर काे भनाई मा र हर्कबाद काे बिचार 100% ठ्याकै मिल्छ र हर्क साम्पाङ ले सानाे एरियामा भएपनी ब्याबहार मा उत्रार दै अघि बढिरहेकाे छ देशैभरी लैजाने सबै नेपाली हरु माझ अह्वान गरिरहेकाे छ तपाईं लगाएत हर्क साम्पाङ,स्वागत नेपाल ,डाः युवराज सँग्राेला , दिपक ज्ञवाली ,जेशन बैद्दै लगाएत ले नेतृत्वाे लिएर जनता काे सामु आउँनु पर्याे नत्र नेपाल भन्ने देश त ईतिहास मा मात्र सिमीत रहने देखीन्छ जब काे नेपाल भन्ने देश थियाे रे?
राजा आएर बिदेशी दलाल एमाले र काङ्ग्रेसका सबै ठगी , भ्रष्टाचारी हरुलाई जेलमा कोचि ठगी र भ्रस्टाचार गरेको सम्पत्ति जफत गरि देश बिकासमा लगानी गर्छन् भने मेरो पनि समर्थन छ ! 🙏🙏🙏
दहालज्युको विश्लेषण असाध्यैसान्दर्भिक, सत्य र यथार्थपरक छ ! दलियताको अन्त्य भनेकै सक्रिय र शक्तिशाली राजसंस्थाको सबल नेतृत्वमा देश अगाडी बढ्नु हो । यो अति आवश्यक पनि छ । प्रमुख कुर्सीमा एकजना मात्रै राम्रो मान्छे आइदिए नगर या देश बदलिन बेरै लाग्दैन भन्ने ज्वलन्त उदाहरण बालेन शाह र गोपाल हमालहरु हुन । यसर्थ रास्ट्रको नेतृत्व अब राजाको हातमा जानैपर्छ । दहालज्युलाइ धेरै धेरै धन्यवाद ।
नितान्त कठोर र सत्य विश्लेषण दाइ....राजा एक र दिर्घकालिन विकल्प हो कम्तिमा अबको १ शताव्दि ...शताब्दिसङ्गै विश्वराजनिति परिवर्तन भयो भने फरक स्थिति निर्माण होला,आज र यो शातव्दिको लागि वस्तुवादि ठोस विश्लेषण हो तँपाईको🙏🙏
भरत सरको रास्ट्रीय तथा अन्तरास्ट्रिय विश्लेषण एकदमै राम्रो लाग्छ। एपालमा राजससस्थाको पुन स्थापना संभावना तथा आवस्यकताको बारेमा भरत सरको तर्फबाट एउटा भिडियो बनाउनु हुन अनुरोध गर्दछु
येस्तो राजा खोजेर नि पाउदैनौ अहिलेको युगमा , हामी नेपाली भाग्यमानी त छौ तर डोकोमा दुध अडयाउने खालको दिमागभाको छौ,बेलैमा राजा ल्याउ देश,धर्म,संस्कृति,नेपाली गौरव ,नेपाली जनता र इतिहास बचाउ,🙏🇳🇵
यी बिदेशी दलाल राजनीतिक प्रवृत्तिले मुलुक पचासौं वर्ष पछाडि धकेलियो यी दलाल असंलग्न बिदेश निति विपरीत स्वार्थ संलग्न नितिमा लागेका कारण देश बर्बादि भयो यथार्थ सहि विश्लेषण छ भरत सर को
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल देश र जनहित मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
मैले २०१७ देखि नै हजुरको कुरा मैले सुनिरहेको छु। फेसबुकमा सबै लेखहरू पढ्ने सेयर गर्ने कफी गर्ने गरेको छु। र अहिले हजुरले निकाल्नु भएको त्रिमूलको किताब पनि मैले पढिरहेको छु। यसरी नै जानुभयो भने मेरो म र मेरो परिवार पूर्ण हजुरको साथमा छु।।
अमेरिकाकाे पाशाेमा फसिसकेपछि त्यसबाट फुत्किनकाे लागि मात्र इण्डिया ब्रिक्समा लम्पससार हुन पुगेकाे हाे र बल्ल अाज अाएर घेेटाेमा सायद घामलाग्देे छ । तर त्याे ढिलाे भइसकेकाे हाइन र ?
अबको बिकल्प दलबिहिन मौलिक जनताको अधिकतम सर्वोपरि शासन परराष्ट्र र सबैधानिक अङ्ग्ग सहित को समन्वयत्माक पुर्बिय सस्कारसहित्को धर्मसापेछ्य एकात्मक राज्य नेपाल
अब हामि नेपालि यसरि कहिले सम्म बस्ने ति पाटि नाम का बिदेसि दलाल हरुको मजाक बनेर तेसैले भरत दाहाल जिको बिचार सग हामि लाई पुर्ण बिस्वास छ कि नेपाल र नेपालिलाई अब राजा को आबस्यकछ किन कि बिदेसि ले पनि दलाल हरुलाई पत्याउन छाडि सके का छन ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भरतजीको बिश्लेषण एकदम सहि छ।
अब यो लुटतन्त्र अति भैसकेको छ।
देश र विदेश का घटना क्रमको बारेमा भरत सरको कुरा सुन्दा रमायण र गीता ज्ञान भन्दा कम लाग्दैन मलाई । महान दर्शन सुनाउन सक्ने भरत दहाल सर लाई नमस्कार र धन्यवाद
राजा कहिले पूर्व हुँदैन है भरत सर.... ।।। राजा ल्याऊ देश धर्म संस्कृति बचाऊ।।।।❤❤🎉🎉
Raja aaye chai kasari desh bachne ho?
@@Breathe989gyanendra shah afno ichha ra chahana le wa nepali Janta ko ichha anusar raja banni ho Vani ta thikai ho tra bideshi Shakti haru ko samarthan ma gyanendra shah raja banni ho Vani ta gyanendra shah ra ahile ka Dalal neta haru ma kunai farak huni xaina
श्वास फेरेर जसरी मान्छे बच्छ, त्यसरी नै
@@naranbahadur321नेपालीले राजा हटाएको होइन
@@naranbahadur321बिदेसी शक्ति ले चाहेन भने सम्पुर्ण जनताले चाहे पनि 24 घन्टा मा फालिन्छ्न राजा 46 सालमा पन्च्यायत फाल्न लाई 6 महिना नाकाबन्दी लगायर भुटानी सरणार्थी लाई 500 500 दियर उफारेर फालेको होइन पन्च्यायत भारत ले
भरत दाहालको सटिक र सान्दर्भिक विश्लेषण ले भावी परिस्थितिको चरिचित्रण गर्दै आइरहेको देखिन्छ।। परिस्थितिले, यहि संकेत गरिरहेको छ।। शुभकामना।
भरत सर को देशको यथार्थ राजनितिक बिश्लेशण
राजा आउ देश बचाउ
बचाउँछ तेरो राजाले देश !
@@chhabilalpun8282pahila bachaaye kai ho pheri nii bachaauxa
बिना राजdarbar bata desh tuhuro hunchha सबैले bjhnu पर्छ जय नेपाल राजा बिना को देश टुहुरो हुnchh
मुर्ति चोर डाका लाई मत राजा मान्दिन😂
@@prakash_rai169 murti chorey ko matrai kina bhanxas tero aama lai chik.ey ko theyo nii bhandey
भरत सर हजुर काे भनाई मा र हर्कबाद काे बिचार 100% ठ्याकै मिल्छ र हर्क साम्पाङ ले सानाे एरियामा भएपनी ब्याबहार मा उत्रार दै अघि बढिरहेकाे छ देशैभरी लैजाने सबै नेपाली हरु माझ अह्वान गरिरहेकाे छ तपाईं लगाएत हर्क साम्पाङ,स्वागत नेपाल ,डाः युवराज सँग्राेला , दिपक ज्ञवाली ,जेशन बैद्दै लगाएत ले नेतृत्वाे लिएर जनता काे सामु आउँनु पर्याे नत्र नेपाल भन्ने देश त ईतिहास मा मात्र सिमीत रहने देखीन्छ जब काे नेपाल भन्ने देश थियाे रे?
भरत दाहाल जि ,विश्लेषण सहि नै लाग्यो।अब समस्या समाधान को सल्लाह पनि यस्पटक रस्तुत भयो।अझै एक कदम अघि बढेर ठोस कदम को सुरुवाद गर्नुपर्यो
राजा पुर्व हुदैन ।
नेपालको माटोले राजा मागेको हो नेपाल रास्ट्रको रास्ट्र रास्ट्रीयता रक्षाका लागि राजसस्था अपरिहार्य छ !
जय नेपाल जय नरेश।
अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो ❤❤❤
राजनितिको लागि समर्पणवादी प्रवृत्ती देश, नेता, र जनता सबैका लागि घातक साबित भयो, अझै साबित हुनेछ।
ॐसत्तेपूरूसं........नमोनमः।।
राजा आएर बिदेशी दलाल एमाले र काङ्ग्रेसका सबै ठगी , भ्रष्टाचारी हरुलाई जेलमा कोचि ठगी र भ्रस्टाचार गरेको सम्पत्ति जफत गरि देश बिकासमा लगानी गर्छन् भने मेरो पनि समर्थन छ ! 🙏🙏🙏
62/63 mai garney theye tara janta ley teo samay ma saath diyena
दहालज्युको विश्लेषण असाध्यैसान्दर्भिक, सत्य र यथार्थपरक छ ! दलियताको अन्त्य भनेकै सक्रिय र शक्तिशाली राजसंस्थाको सबल नेतृत्वमा देश अगाडी बढ्नु हो । यो अति आवश्यक पनि छ । प्रमुख कुर्सीमा एकजना मात्रै राम्रो मान्छे आइदिए नगर या देश बदलिन बेरै लाग्दैन भन्ने ज्वलन्त उदाहरण बालेन शाह र गोपाल हमालहरु हुन । यसर्थ रास्ट्रको नेतृत्व अब राजाको हातमा जानैपर्छ । दहालज्युलाइ धेरै धेरै धन्यवाद ।
नेपाल मा राज सस्था पुनस्थापना हुनु नै पर्छ अति आवश्यक छ । देशको हितमा
Thank you so much for this amazing and informative video ❤
🇳🇵राजतन्त्र जिन्दावाद 🇳🇵राजा आउ देश बचाउ 🇳🇵
नितान्त कठोर र सत्य विश्लेषण दाइ....राजा एक र दिर्घकालिन विकल्प हो कम्तिमा अबको १ शताव्दि ...शताब्दिसङ्गै विश्वराजनिति परिवर्तन भयो भने फरक स्थिति निर्माण होला,आज र यो शातव्दिको लागि वस्तुवादि ठोस विश्लेषण हो तँपाईको🙏🙏
भरत सरको रास्ट्रीय तथा अन्तरास्ट्रिय विश्लेषण एकदमै राम्रो लाग्छ। एपालमा राजससस्थाको पुन स्थापना संभावना तथा आवस्यकताको बारेमा भरत सरको तर्फबाट एउटा भिडियो बनाउनु हुन अनुरोध गर्दछु
सही विश्लेषण।
येस्तो राजा खोजेर नि पाउदैनौ अहिलेको युगमा , हामी नेपाली भाग्यमानी त छौ तर डोकोमा दुध अडयाउने खालको दिमागभाको छौ,बेलैमा राजा ल्याउ देश,धर्म,संस्कृति,नेपाली गौरव ,नेपाली जनता र इतिहास बचाउ,🙏🇳🇵
अब देश मा राजा नै चाहिने देखियो
Harka sangpang lai banau na ta raja
@@rajshrestha8499उनी राजा नै त हु धरान को
❤❤ॐ🎉🎉
हो सर,मध्धे रातमा बकशीस पद परराष्ट मन्त्री बनाउँछ, अनी बक्सिस पदलाई भेट्नु को कुनै औचित्य छैन
राजा बिना नेपाल रहदैन
नेपाल र नेपालीको अस्तिव नै हिन्दु धर्म र राजसंस्था सँग जोडिएको छ ॥ राजा अपरिहार्य छ अब देशमा ॥
भरत सर को विश्लेषण तथ्यमा आधारित हुन्छ।
इन्डियन काला अंग्रेज़हरुले सन् १९४७ देखी नेपाललाई गर्ने गरेको अपमान र हस्तक्षेपको भित्री लक्षण देखाउदै छ।
यथार्थ बिश्लेशन भरत सरको !!
भरत दाहालको वैश्विक भू राजनीतिको शूक्ष्म विश्लेषण निकै वजनदार छ।नेपालीजन सचेत हुन निक्कै अपरिहार्य देखिन्छ।
राजा ज्ञानेन्द्र शाह जिन्दाबाद ❤ ॐॐ ❤❤
१००% Sahi ho hajurko bhanai
यी बिदेशी दलाल राजनीतिक प्रवृत्तिले मुलुक पचासौं वर्ष पछाडि धकेलियो यी दलाल असंलग्न बिदेश निति विपरीत स्वार्थ संलग्न नितिमा लागेका कारण देश बर्बादि भयो
यथार्थ सहि विश्लेषण छ भरत सर को
हजुरको शीर्षक काफी छ दलालहरु घिटिघिटि
राजा देशका लागि अति आवश्यक छ
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
देश र जनहित मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
ज्यादै प्रभाबकारी विश्लेषण।
Thanks Bharat sar...
राजतन्त्र र निर्दलिय बेबसथा र दलाल हरुको अन्त्य गरौ
सर नमन सत्य विश्लेषण भयाे शुभकामना 🎉
King 👑👑👑 is 👑👑 king
भरत सरको बिष्लेषण यथार्थ हुन्छन
इनडिया ले जे खेल खेलिराको छ सहि गरेको छ नेपाली डाका हरु को के इज्जत छ र सम्मान गर्नु सम्मान गर्न लायक को हुनु पर्यो नि
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤
राज संसथा देश र जनताकाे चाहनाहाे।
Thank you Bharat sir
राजा ल्याउँ , मुलुकमा शान्ति र सुब्यवस्था ल्याउँ ।
राजा ल्याउ देश बचाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजतंत्र जिंदाबाद
राजा ल्याउ देश बचाउ
❤सहि विश्लेषण ,सरकाे !
राजा आउनुपर्छ पूर्ण शक्तिशाली भएर दल र दलाललाई जेल कोच्ने पावर लिएर आउनुपर्छ।।
Sahi kura hajur ko
❤❤❤धन्यवाद हजुर ।
Bharat Sir... Please keep continue never give up we are with you for the nation alive
राजालाइ पुर्ब भन्नू गलत हो,अब चै देशले राजानै खोजेको हो यो कसैले रोकेर रोकिदैन
राजा आउँनु पर्छ
नेताले बिगारेको देस
Great analysis
You are absolutely correct!
मैले २०१७ देखि नै हजुरको कुरा मैले सुनिरहेको छु। फेसबुकमा सबै लेखहरू पढ्ने सेयर गर्ने कफी गर्ने गरेको छु। र अहिले हजुरले निकाल्नु भएको त्रिमूलको किताब पनि मैले पढिरहेको छु। यसरी नै जानुभयो भने मेरो म र मेरो परिवार पूर्ण हजुरको साथमा छु।।
भरत सर को विश्लेषण मा सत्यता हुन्छ
अब राजा सहितको रास्वपा र देशभतहरुको सरकार बन्ने देखियो
Jae Nepal
राजा ल्याऊँ देश बचाऊँ राज तन्त्र जिन्दाबाद !
Raja sabka sajha Jai Shree ❤❤
Bharat sir best analysis hajur lai namanxa
भरत सर को bishlesan sarai ramro lagxa
अति राम्रो विश्लेषण
सत्य कुरो गर्यो बा दाहाल जी ले
Almost nice analysis as per the present situation of the world.. Thank you Dahalji.
मलाइ मेरो देश को इतिहास सनातन सस्कृती भन्दा माथी कै छैन मतलब संबैधानिक राजा सहित को सनातन सापेक्ष हिन्दुराज्य मेरो अग्र स्थान मा हुनेछ।
बिदेशी हरु लाई थाह भै सक्यो कि नेपाल का ठुला मन्त्री हरु भ्रष्ट छन् भनेर।इनि हरु नेपाली को पनि होइन कसै को पनि होइन।
Namste sir❤❤❤
shantimankarki
सहि भन्नू भो मित्र
राजा ल्याऊँ देश बचाऊँ,जय रास्ट्र बाद 👍🙏
Right🎉horajanaybest😮should eking ginnepalma
राम्रो विष्लेषण
राजा आएर सक्रिय का साथ दलाल हरुको छाला काड्नु पर्छ ।यिनिहरुको 2046 साल पछिको धन सम्पति काम कार्बाही को छानबिन नै राजाको प्राथमिकता मा पार्नुपर्छ ।
राजा आउ यो देशलाई निकास दिन ।यि भ्रष्ट नेताहरूले देश बर्बाद गरे।
A highly gripping n sensational piece of presentation.
Down with this Daliya Tantra.
Very good Jae hos varat sir 🙏🙏💖💖🇳🇵🇳🇵🙏
jay nepal sir
भरत दाहाल सर प्रति हार्दिक नमन् 🙏
जय नेपाल
A b pant right version and right discussion
अमेरिकाकाे पाशाेमा फसिसकेपछि त्यसबाट फुत्किनकाे लागि मात्र इण्डिया ब्रिक्समा लम्पससार हुन पुगेकाे हाे र बल्ल अाज अाएर घेेटाेमा सायद घामलाग्देे छ । तर त्याे ढिलाे भइसकेकाे हाइन र ?
अमेरिकाले बङलादेस मार्फत इन्डियाको घाँटी अठ्याएको छ
मलाई मनपर्ने विश्लेषक मध्येको एक दाई भरत दाई।।
अबको बिकल्प दलबिहिन मौलिक जनताको अधिकतम सर्वोपरि शासन परराष्ट्र र सबैधानिक अङ्ग्ग सहित को समन्वयत्माक पुर्बिय सस्कारसहित्को धर्मसापेछ्य एकात्मक राज्य नेपाल
Sarai great bislesan hjr KO
प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉🎉🎉🎉🎉
तेसैले हामीलाई राजतन्त्र ल्याउन अति आवश्यक छ ,तब बल्ल देश ले बिकास को गति पाउँछ ।
Purba❤raja🎉nabhanau❤bharat🎉sir❤hamile🎉yeti bhanau bhadaka desdrohi aparadhi chor daka haruko chhitai sarbanas hos jaydes jaynares jaymatribhumi❤
सत्ताधारी को अत्याचार ले गर्दा रहर त थियन तापनी गनतन्त्र कु बन्न्न पुगेको छ
हो मान्छु यीनेरु विश्व घटना बुझेको होलान अनुमान गर्लान तर अन्तिममा यीनेरुको सोच भनेको नबिनतम नभै जाकिने त उहीँ पुरातन नै हो।
Thank you so much varat sir Jae hos 🙏💖🙏🇳🇵💖👍
कत्रो हो अन्तिम अवस्था !
गगने अ्एरिकि दासहो अब अवस्य जनताले बुज्नेछन kp तिमिले गर्दा कम्न्युस्ट गनायो अब ओलि रहि रहे कम्न्युस्ट सकिन्छ।
अब हामि नेपालि यसरि कहिले सम्म बस्ने ति पाटि नाम का बिदेसि दलाल हरुको मजाक बनेर तेसैले भरत दाहाल जिको बिचार सग हामि लाई पुर्ण बिस्वास छ कि नेपाल र नेपालिलाई अब राजा को आबस्यकछ किन कि बिदेसि ले पनि दलाल हरुलाई पत्याउन छाडि सके का छन ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤🎉❤🎉❤
जय देश
जय नरेश!
Bhart sir ❤❤❤ ekdam sahi kuro