कान्छी भाग - २१८ || Kanchhi Epi - 218 || Ashaa Gautam || Sukumaya || August 31, 2024

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Shivahari Acharya, Laxmi Bhusal, Mukunda Mainali, Sapana Shrestha, Manju Shrestha, Kamala Regmi, Bijaya Deauja, Aasha Gautam, Laxmi Shrestha, Sagar Gautam, Laxminath Mautgaliya, Melina Thakuri, Sangam Rai, Khusi Pande, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Madhawa Khanal, Rohit Karki, Sital Thakuri, , Anumati Nepali, Devraj Acharya, Sasmita Giri, Bhumika Giri, Deep Sherpali Basnyat, Kapur Panta e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE,
    GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL
    OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #Ashagautam

Комментарии • 3,4 тыс.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  15 дней назад +2123

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 15 дней назад +57

      My favorite❤❤❤

    • @Kanxibholan
      @Kanxibholan 15 дней назад +34

      My favourite ❤serial ❤

    • @chandrabaneya6857
      @chandrabaneya6857 15 дней назад +17

      MY favourite siriyal

    • @PalpaliYoutubersijan
      @PalpaliYoutubersijan 15 дней назад +12

      New animation for intro pls❤❤❤❤

    • @PempalhamuLepcha
      @PempalhamuLepcha 15 дней назад +12

      Big fan from sikkim.Kanchi Bunty serial aila saman miss nagari harni fan hoi ma❤❤❤

  • @deepenrai2549
    @deepenrai2549 15 дней назад +280

    कान्छी माइत बाट आयाे अब बल्ल खुसी लागेउ अब यो नाटकीय केटी र सागरको आमालाई ठीक पार्नु पर्छ भन्ने जति हाजिर हुन होस एत 😮

  • @BinodDadal444
    @BinodDadal444 15 дней назад +119

    कन्छी को को ले मन पराउछउ यता हाजिर हौ है हजुर्💖

  • @salinathapa3018
    @salinathapa3018 14 дней назад +87

    अब कान्छी दिदि गाउँ बाट छिटै सहर आउनु पर्छ भने जति अता हाजिर हम tw❤miss you too 💕 कान्छी दिदि ❤love you so much 💕 sagar dada 💫 lively cute 🥰 chori ❤

  • @dolsarimaya3818
    @dolsarimaya3818 15 дней назад +302

    कान्छी घर फर्किदा खुसी हुने जति यता हजुर गरम

  • @kataahandinxu
    @kataahandinxu 15 дней назад +317

    साहुजि र सागर सरको आमा को कर्तुत कस कस्लाइ मन पर्दैन हाजिर यता गरम ❤❤❤❤❤

  • @ramkajithapa2250
    @ramkajithapa2250 14 дней назад +49

    अब कान्छिले यो सिताराम बुढीलाई र यो नाटकीय केटीलाई ठिक पार्नु पर्छ।

    • @derem2boy970
      @derem2boy970 13 дней назад +1

      लाति को नातक धेरै भयो अब कान्छि आइन केइ हुन्छ होला

    • @mandirabhattarai7443
      @mandirabhattarai7443 4 дня назад

      ❤❤❤❤❤

  • @Nis-chalThApaKAzii
    @Nis-chalThApaKAzii 15 дней назад +511

    सागर र कान्छी छिट्टै भेट हुनुपर्छ भन्ने जति यता हाजिर हुम 🙏

  • @zerogaming9918
    @zerogaming9918 15 дней назад +141

    कान्छी सिरियल नछुटाइ हेर्ने
    कान्छी सिर्यल पर्खेर वस्ने को को हुनुछ।😊😊❤

  • @user-or4pj2io9c
    @user-or4pj2io9c 14 дней назад +54

    यो सिताराम बुढी लाई कान्छी बाट निकाल्दिय पनि हुन्छ भन्ने जति एता लाइक गरुम त

  • @DarsanMagar-m9i
    @DarsanMagar-m9i 15 дней назад +35

    लास्ट मा कान्छी आई पुग्दा कोको खुसी भयो भन्नुस् त😊❤❤😊😮

  • @Dilmaya12357
    @Dilmaya12357 15 дней назад +162

    छोरा को घर बेगर्न खोज्नी आमालाई घर देखि नै निकल्नु पर्छ भन्ने कोको हुनिहुन्छ यता हजिर गरुम❤❤❤❤

    • @mahendraxettry4950
      @mahendraxettry4950 15 дней назад +2

      Tiyo baulani lai hatai dima ta

    • @KanchiGurung-hw5dt
      @KanchiGurung-hw5dt 15 дней назад +1

      म छु

    • @KaranGurung-o1b
      @KaranGurung-o1b 15 дней назад +2

      😮❤😊😊🌟🥇🥳🥺
      👇

    • @Lilkumarigharti-r1t
      @Lilkumarigharti-r1t 15 дней назад +1

      hhhhhhhh m pane

    • @sanumayarana2477
      @sanumayarana2477 15 дней назад +2

      सहि हो यो छोरा को खुसी नचाहने सिताराम बुढी लाइ त अलग्गै राख्नु पर्ने

  • @balkumarigurung-ky1fn
    @balkumarigurung-ky1fn 14 дней назад +16

    हाे,हाे, याे सागर कि आमा नखरमाउली बुडीलाई घाेक्र्याउदै गाउमा पठाउनु पर्छ🎉🎉❤❤❤

  • @gomabista9819
    @gomabista9819 15 дней назад +335

    अब कान्छी कि सासुआमालाइ गाउँमै पठाउनुपर्छ भन्ने जति यता हाजिर गरुम❤❤❤❤

  • @user-mr5lx1zr2o
    @user-mr5lx1zr2o 15 дней назад +220

    कान्छी सिरील आउँदा खुसी हुने साथीहरू हाजिर हुम त❤

  • @बिमाबुढा
    @बिमाबुढा 13 дней назад +8

    मला,ईल नानिले बाबाला,ईहेरेको देखेर कत्ति माया लागेर आयो सानो मान्छे💋💋💋💋❤❤❤❤❤💞💞💞💞👌👌👌👍👍

  • @Shrestha-26
    @Shrestha-26 15 дней назад +66

    कान्छी को सासू लाई मन नपर्ने यता हाजिर हुनु ।thankyou🎊

  • @iypsgksutoslhxkvzjgzit9107
    @iypsgksutoslhxkvzjgzit9107 15 дней назад +47

    लास्टमा कान्छि अाइ पुगेको देख्दा को को खुसि हुनुभयो

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh 14 дней назад +8

    अब कान्छी छिटो भन्दा छिटो सहर आउनु पर्यो भन्ने जति यता आउनु🙏❤️❤️

  • @Sabinsabin2254RsabinRS
    @Sabinsabin2254RsabinRS 15 дней назад +121

    कान्छी टेलि सिरियल नछुताइ हेर्ने को को हुनुहुन्छ ❤❤❤

    • @tiwarikrishan500
      @tiwarikrishan500 15 дней назад

      म छु एक

    • @preranadee8844
      @preranadee8844 15 дней назад

      Yo sathi vanne khateni lady beshyako rol gareko ekdam guinea lagyo kanxuko Maya khosn ne try garnu vaneko beshyako Sanket ho😊

  • @SimaNepali-ib6yc
    @SimaNepali-ib6yc 15 дней назад +118

    सागरको आमालाई गाउँ पठाउनु पर्यो भन्ने कतिजना हुनुहुन्छ हाजिर huma साथीहरू

  • @puskalsharma293
    @puskalsharma293 14 дней назад +5

    कान्छि दिदी छिटै घर जानू पर्छ उता सागर दादा काे काेठामा बसेकि ताे केटीले कतै सागर दादा लाई माया मा फसायपछि पछि कान्छि दिदी काे बेहाल हुना सक्छ भन्ने जति यता उपस्थित हुम त गाईज❤❤

  • @GangaKunwar-r5i
    @GangaKunwar-r5i 15 дней назад +281

    अब कान्छी र सागरको छिट्टै भेट हुनुपर्छ भन्ने को को हुनुहुन्छ।❤❤

    • @gangasen5079
      @gangasen5079 15 дней назад +3

      अब छान्छि अाउनु भयाे अब त्याे सलिनाकि खलिना हाे अब कान्छि ले खन्टि खलास पार्नु हुन्छ है बिचार गर सलिना हाेकि खलिना याे लाई सिरियर बाट हटाउनु पर्छ

    • @junamagar9973
      @junamagar9973 15 дней назад

      Dhari marmik ❤❤❤❤ touching hearts 💕 kanxi chito bhanda chito aunus

    • @samjhanabasnet8442
      @samjhanabasnet8442 15 дней назад

      Me

    • @MinaMangar-wd9wo
      @MinaMangar-wd9wo 15 дней назад

      Ma xu

    • @nirmaladuwal407
      @nirmaladuwal407 14 дней назад

      Ma xu

  • @anitapokharel6511
    @anitapokharel6511 15 дней назад +171

    यो अनुमती लाई र सिताराम बुडिको झ्याम झ्याम गालामा हान्नु मन लाग्नी को को हुनुहुन्छ

  • @usernabinaryal
    @usernabinaryal 13 дней назад +4

    अब कान्छी दिदि ले त्यो सागर सरको केटि साथिलाई घरबाट निकाली दिनुपर्छ भन्ने जति यता हाजीर हुम है

  • @HimalSagar-kf8kf
    @HimalSagar-kf8kf 15 дней назад +204

    कान्छी नेपाल को no. 1 Serial हो भन्ने जति हाजिर हुम त कति जना लाई मन पर्दो रहेछ❤

  • @TecnoUser-rj2qn
    @TecnoUser-rj2qn 15 дней назад +109

    को को ले कान्छी सिरियल मन पराउनुहुन्छ यता हाजिर Hummm त

  • @SapanaGurung-qz2bp
    @SapanaGurung-qz2bp 14 дней назад +9

    आमै छोरी कति मिठो हासेको लास्टमा😊❤अब कान्छी आयो सबलाई ठिक पार्नु पर्छ

  • @rambahadurchhetri1768
    @rambahadurchhetri1768 15 дней назад +94

    जय श्रीमुक्तिनाथ ! मुक्तिनाथ भगवान र पञ्चमहालक्ष्मीमाताले सबैको कल्याण गरुन |

  • @Nis-chalThApaKAzii
    @Nis-chalThApaKAzii 15 дней назад +72

    कान्छी सिरियल भाग 1 देखि 218 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम 🙏

  • @KamalSunar-y5y
    @KamalSunar-y5y 15 дней назад +13

    यो सागर को साथि लाई राम्रो न मान्ने जति यता हाजिर हौँ त ❤🎉

  • @sumitratharu8399
    @sumitratharu8399 15 дней назад +30

    याे नखरमाउलिलाई किन ल्याउनु भयाे कान्छि दिदी नाटककाे सुन्दरता नै हरायाे। निकाल्दिनु न ❤❤❤

    • @ayushkhatri9529
      @ayushkhatri9529 14 дней назад

      सहि भन्नु भो हजुरले

    • @kesharatiwari8859
      @kesharatiwari8859 14 дней назад

      यो केटी देख्ने बित्तिकै मलाइ पनिहेर्नै मन लाग्दैन अब के गर्छे होला भनेर डर लाग्ने

    • @sumitrak.c2079
      @sumitrak.c2079 13 дней назад

      Right

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 15 дней назад +23

    म जस्तै बिदेश बाट कति साथीहरूले हेर्दै हुनु-हुन्छ यो सिरियल 😢😢😢😢😢😢😢😢

  • @AayushaRai-123
    @AayushaRai-123 13 дней назад +12

    बल्ल कान्छी दिदी घर फर्किनु भो खुशी लाग्यो सिताराम आमै र त्यो केटीको नाटक खतम हुने भो अब कान्छिले तिनिहरुको सबै कुरा पत्त लगाउनु पर्छ।

  • @ApsaraTamang-lc5yy
    @ApsaraTamang-lc5yy 15 дней назад +35

    कोको हुनु हुन्छ vunti र kanxi सिरियल न छुट्टै हेर्नु हुने ☺️❣️🤗🤗

  • @BikashMagar-xf1yd
    @BikashMagar-xf1yd 15 дней назад +75

    Kanxi 1 Dekhi 218 samma herni sathiharu yeta hajir Humm ta🎉🎉❤❤❤

  • @susmitamagar6104
    @susmitamagar6104 14 дней назад +6

    यो सलिना को पोल र आमाको पोल सबै कान्छि र सागरले चाडो थाहा पाउनु पर्छ ।💗❣️❣️❣️

  • @user-oo6jm7rz9c
    @user-oo6jm7rz9c 15 дней назад +104

    कान्छी सीरीयल मन पराउने जति यता हाजिर हुनुस ❤

  • @DipakMahat-pl7lu
    @DipakMahat-pl7lu 15 дней назад +286

    को को ले कान्छी serial मन पराउनुहुन्छ यता हजी हु

    • @ParbhaChy-in1op
      @ParbhaChy-in1op 15 дней назад +2

      Me

    • @bimaladahal7636
      @bimaladahal7636 15 дней назад +5

      याेसलिना भन्ने केटि काे नाटक चै धेरै भाे अर्कालाई फसाउन लाई

    • @MahilaLama
      @MahilaLama 15 дней назад

      👌👌👌👌🙏🙏🙏

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 15 дней назад

      Support me haru plz

    • @bishal6528
      @bishal6528 15 дней назад

      Me

  • @hariramsharki5702
    @hariramsharki5702 14 дней назад +6

    अब त कान्छी दिदी पनि सहर आऊनुभयो आहा 😊कति खुसी लाग्यो अनि ति सागर शर को साथी & षड्यंत्रकारी आमालाई चाहि ठेगान लाऊनुपर्छ
    ംംംം खुब बाहाना पारेर सागर शर संग लुतूपुतु हुन खोज्दी रहिछे 😳🤕😕 राम्रो मान्छे त देख्नै नहुनी 🥀

  • @saruadhikari9386
    @saruadhikari9386 15 дней назад +28

    अन्त्यमा कान्छी आइपुगेर देख्छिन् भन्ने लागेको थियो मलाई ठ्याक्कै मिल्यो😂 अनि गोप्ते काजी अधिकारी बा को निधन भनेर झुटो समाचार लेख्नेलाई कारबाही होस् 🙏🥰

  • @Mahendrakshetri22
    @Mahendrakshetri22 15 дней назад +108

    कान्छी भुन्टी सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ र कहाँ कहाँ देखि हेर्द हुनुहुन्छ ❤❤

  • @AshokBhasnet
    @AshokBhasnet 15 дней назад +5

    म कान्छी सिरियल को निमित दर्सक हु🙏अनि धेरै मनपर्छ,तर यो सागरको साथिको र आमको अलि नाट्क धेरै भयो सायद मैले जस्तै अरुले पनि forward गरेर अरुले पनि हेर्नुहुन्छ कि म मात्रै हो यदि गल्ती बोलेको भय माफगर्नु होला आउने दिनहरुमा आझै उज्ज्वल भबिस्यको कामना 🙏

  • @SalinaMoktan-z7q
    @SalinaMoktan-z7q 15 дней назад +44

    यो साथी भनाउँदिनकचरीको पर्दाफास हुनैपर्छ भने जति यता हाजिर हुनुहोस् कान्छीले कति दुःख पाएको खेल्नुहुन्छ🙏🙏

  • @sabitribudhathoki7310
    @sabitribudhathoki7310 15 дней назад +39

    अत्यन्तै राम्रो कान्छि र भुन्टी सीरियल।👌👌🙏🙏❤️❤️❤️❤️

  • @anjanapaudel8036
    @anjanapaudel8036 14 дней назад +3

    सागरकी साथी आयबाट कान्छी सिरियल हेर्न मन लागेको थियन अबघरमा कान्छी आइन राम्रो हुन्छ कि🤔🙏

  • @DrJrOfficials
    @DrJrOfficials 15 дней назад +78

    को को ले कान्छी र भुन्टि सिरियल लाई मन पराउनु हुन्छ।।

  • @sitabaraili3531
    @sitabaraili3531 15 дней назад +26

    कान्छी सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏 भन्दै हरितालिका तिज को सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दछु 🙏❤️ May Lord Shiva bless everyone 🕉️🪔☘️🌼🙏

  • @kalpanashrestha1113
    @kalpanashrestha1113 14 дней назад +3

    कान्छी छिटै सहर आएर यो नाटके केटी लाई घर बाट निकाले को देख्न पाउ ❤🎉😊

  • @tilsarimagar7934
    @tilsarimagar7934 15 дней назад +241

    कान्छी सिरियल आउँदा कुरि बस्ने कोको हुनुहुन्छ यता हाजिर हुम त गाइज🎉🙏🙏❤️

  • @kingarjun8777
    @kingarjun8777 15 дней назад +23

    सानि छोरि बाबा लाई देखेर कति मज्जाले हासेको।❤

  • @purnimagrg519
    @purnimagrg519 14 дней назад +6

    म पनि कान्छी सिरियल आउदा एक दम खुशी हुने मान्छे हु

  • @bharatbohara4830
    @bharatbohara4830 15 дней назад +28

    म जस्तै कान्छि सिरियल को पर्खाइमा को को हुनुहुन्छ ❤❤❤❤❤ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bishnunepali1434
    @bishnunepali1434 14 дней назад +5

    Wow 🙏🙏कान्छि सिस घर आउनु भयो कति खुसी लाग्यो मलाई त ❤😊अब त्यो केटी र आमालाई तह लगाउनु पर्यो कान्छीले ❤❤अनि सागर र कान्छीको जोडी चाहिँ छुट्नु हुँदैन है सागरको त्यो केटी साथी र सागरको आमाको अगाडी कान्छी लाई झनै धेरै माया गर्नु पर्छ है सागरले ❤❤त्यसपछि बल्ल त्यो केटी र आमाको मन जलेर खरानी होस् उनिहरुको पलान सफल नहोस् है❤❤❤त्यी भर बेटीको कुरा पनि सबै थाहा होस् कान्छीलाई

  • @mahendraxettryofficial
    @mahendraxettryofficial 15 дней назад +51

    कान्छी भुन्टी सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ र हाम्रो बुहारी सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤

  • @gomabista9819
    @gomabista9819 15 дней назад +61

    कान्छी को जिन्दगीमा यो कबावको हड्डी नौटंकी छिटो पाखा लागोस भन्ने को को हुनुहुन्छ होला??❤❤❤❤

  • @tikaOli-r4o
    @tikaOli-r4o 14 дней назад +3

    कान्छिको सरपराइज यक दम मन पर्यो अब त्यो केटिलाइ ठिक पार्नु पर्यो कान्छी तेल्ले सागरलाइ धेरै सथायकिछे

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 15 дней назад +37

    कान्छी सिरियलकि ती सासू भनाउदी लाई म त कति पनि मन पराउदी तपाई हरु पनि यकजोत हुनु होस् साथिहरु 🌹🌹

  • @anishatamang2999
    @anishatamang2999 15 дней назад +9

    कान्छी को सासु लै मनपरउने कोको हुनुहुन्छ

  • @ramakhadka9397
    @ramakhadka9397 14 дней назад +3

    अब कान्छी र सागरको छिटो भेट् हुनुपर्छ र सागरको आमा र साथी भनौदि लाई पनि गाउँ पठाई दिनु पर्छ ?कान्छीको सासुको र सागरको साथिको पलान सागरले छिट्टै था पाउनु पर्छ

  • @BMMD447
    @BMMD447 15 дней назад +66

    पोखरा बाट कानछि सिरियल हेर्ने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

    • @SitaPariyar-jd9xx
      @SitaPariyar-jd9xx 15 дней назад +1

      सीता परियार हो कान्छी सिरियल असाध्यै मनपर्छ। म चाहिँ पोखरा देखिएको भयो

    • @DhanKarki-x1c
      @DhanKarki-x1c 15 дней назад

      Ma. Xu

  • @jiwanshrestha2798
    @jiwanshrestha2798 15 дней назад +27

    कान्छिमा यो डायनहरु ,,अनि बुहारीका ति डायनहरुको त, अनुहार नै नहेरुँ जस्तो!!!😍🤔😍🤔

  • @Sanu12165
    @Sanu12165 14 дней назад +6

    लौन नि आफ्नो बाबा लाई देखेर कति cute मुस्कान देको नानीले❤❤अमोइनि ummmaa bby

  • @SamjhanaTamang-te7nb
    @SamjhanaTamang-te7nb 15 дней назад +21

    kanxi 1 Dekhi 218 Samma sathiharu yeta hajir Humm🎉🎉❤❤❤❤❤❤❤

  • @gomabista9819
    @gomabista9819 15 дней назад +1148

    अब कान्छी गाउँबाट सहर तुरुन्तै आउनुपर्छ भन्ने को को हुनुहुन्छ ??यता❤❤

  • @RitaKhanal-m6i
    @RitaKhanal-m6i 13 дней назад +2

    मलाई अति राम्रो लाग्छ मैले अहिले सम्म कुनै भाग पनि नछुटाई हेरेकी छु अब सागर ले आफ्नो आमालाई र त्यो पहिला को घर भेटि बुढालाई घर बाट निकालिदिए मा बल्ल सागर र कान्छी ले सुख हुनछ ❤❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 15 дней назад +15

    सफलताको शुभकामना छ कान्छि सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤❤ जय नेपाली सिनेमा ❤❤❤❤❤

  • @Mr.Pokharel-ef2hh
    @Mr.Pokharel-ef2hh 15 дней назад +39

    कान्छी कति खेर अाउछ भनेर कुर्ने काे काे छन् यता अाउ❤❤

  • @menukaghimire3288
    @menukaghimire3288 14 дней назад +2

    अब कान्छीले यो सासु आमालाई र सलिना भन्नेलाई ठिक पार्नुपर्छ। र काजीले बनाएको योजना पत्ता लगाउनुपर्छ

  • @MilanRai400
    @MilanRai400 15 дней назад +23

    कान्छि सिरेल हेर्ने जति एता हाजिर गरुम युटुब फेम्ली हरु😮😮😮😮😮😮😮😮😮 7:30

  • @SunilVolg-k6g
    @SunilVolg-k6g 15 дней назад +26

    आज चाहिँ सागर दाई र भुन्ती दिदी को भेट भएको हेर्न पाम । मलाई साथ दिने हरेक लाई तुरन्तै Back दिनेछु।

  • @PramaaBhatt
    @PramaaBhatt 13 дней назад

    बिराज भट्टको 12गाउँ movie हलमा गएर हेर्ने जति हाजिर हौ।🙏🙏🙏🙏

  • @maheshmangola9903
    @maheshmangola9903 15 дней назад +69

    को को ले कान्छी serial लाई मन पराउनु हुन्छ ❤❤

  • @Angthuposangita6
    @Angthuposangita6 15 дней назад +16

    यो नक्कचरी केटीको नाटक ले कस्तो रिस उठेको मलाइ आफै लपासिएको देसदै रिस उठने 😔😔

    • @nirmaladuwal407
      @nirmaladuwal407 14 дней назад +1

      Nikalnu yo nakachari lai

    • @SonuLama-in8zv
      @SonuLama-in8zv 14 дней назад

      Malai pani yo kt dekhera yo seral hernai man lagena ris uthne😡😡😡😡

  • @Dhanmayaoli738
    @Dhanmayaoli738 13 дней назад +1

    कान्छी माइत बाट घर फर्केको हेर्न चाहने को को हुनुहुन्छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GangamagarGangamagar-he2ui
    @GangamagarGangamagar-he2ui 15 дней назад +12

    आहा कान्छी सिरेल आउदा सरै खुसी लाग्छ❤❤❤❤❤❤❤❤😊

  • @balkrishnasubrnakar12
    @balkrishnasubrnakar12 15 дней назад +11

    भग्वानले सबैको कल्याण गरुन♥️
    जय सम्भु जय भोलेनाथ्♥️

  • @avinaskhatri5938
    @avinaskhatri5938 14 дней назад +1

    अब कान्छी को दाई लाई पनि देखाउनु पर्यो भन्ने जति यता हाजिर हुम त

  • @user-yn3gv3oy9w
    @user-yn3gv3oy9w 15 дней назад +19

    काठमाडौँ कलंकीबाट को को कान्छी सिरियल हेर्दै हुनुहुन्छ यता हाजिर हुनुस् है❤❤❤

    • @lalmayasaru6235
      @lalmayasaru6235 15 дней назад +1

      Aja voli tw kaxi sirel herna man lagdain ramro Cain

  • @Sukumaya-bhunti
    @Sukumaya-bhunti 15 дней назад +16

    कान्छी र भुन्टी सिरियल नछुट्टाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤🎉🎉

  • @user-jc5zx5rh7j
    @user-jc5zx5rh7j 14 дней назад +1

    सलिनेको बास्तबिक नाटकि सागरले थाहा पाएर त्यो सलिनेलाई त्यहाँ बाट निकालिदिएको देख्न मन छ

  • @tekatekthapa
    @tekatekthapa 15 дней назад +23

    कान्छी दिदि अब छिटै सहर जानु पर्छ भने जति येता हाजिर हुनु ल ❤❤❤❤

  • @Mayalukc9999
    @Mayalukc9999 15 дней назад +67

    कान्छी सिरल हेर्ने र मनपराउने सबै यता हाँसेर हुनुहोस्।

  • @ambikathapa7229
    @ambikathapa7229 14 дней назад +1

    साहारा कति मज्जा ले हासेकी बाबा लाई देखेर अन्तिम मा ❤

  • @ramrajramja7320
    @ramrajramja7320 15 дней назад +31

    कान्छी र सागर को जोडीलाई मन पराउने जतिले like गरौँ ❤❤

  • @mountain4896
    @mountain4896 15 дней назад +43

    नेपाली सिरियल मध्य कान्छी सिरियल 1 नम्बर हो भन्ने जति यता हाजिर हुनुस त❤❤❤❤

  • @user-io8lb9kc2x
    @user-io8lb9kc2x 14 дней назад +1

    कन्ची सिरिएल नहरी खना न पच्नेय को को हुनुहुन्छ।😂❤😊

  • @maya.tamang033
    @maya.tamang033 15 дней назад +21

    My favourite serial 🤗 Kanchhi ☺ lots of love aasha di n sagar daii 💗🥰

  • @PremChhettry-w1k
    @PremChhettry-w1k 15 дней назад +8

    कान्छी सिरियल कस्ले कस्ले मन पराउनु हुन्छ । 🙏🙏🙏

  • @lilualemagar4932
    @lilualemagar4932 14 дней назад +1

    Abako episodema sagarle amako plan thaha hunu parxa ❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 15 дней назад +30

    कान्छि सिरियल भाग 1 देखि भाग 218 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @puspapoudel2014
    @puspapoudel2014 15 дней назад +8

    याे सागरकी आमा लाई हटाउन पर्याे आशा बहिनी अब अति भयाे कथा बरु अन्तै माेड्नु प्लिज याे आमाको यति नाटकले दिमाग सहि भयन😢😢😢😢

    • @nirmaladuwal407
      @nirmaladuwal407 14 дней назад

      Hoho Sagar KO aama lai Ghar bata nikalnai parxa Res uthiyo 😢

  • @SamjhanaLimbu-v9i
    @SamjhanaLimbu-v9i 15 дней назад +1

    सहारा nanu लाई अलि धेरै दुखाउनु न आशा दिदी plz जाती हेर्दा नी पुग्दैन god bless you Sahara nanu

  • @newsagarmatayoutubechannel4502
    @newsagarmatayoutubechannel4502 15 дней назад +14

    अब कान्छीको सहरमा बस्ने मित दाई आएर सागरलाई सहयोग गर्नु पर्छ र सागर र कान्छी लाई अलग गराउने सडयन्त्र सबैको पर्दा पास हुन जरुरी छ भन्ने हरु एता हाजिर गरौ त ❤❤❤

  • @NareshThagunna-vl
    @NareshThagunna-vl 15 дней назад +9

    यो कमेन्ट लाई लाईक र कमेन्ट गर्ने आमा बुबाको आयु लामो होस भगवान् ❤❤

  • @sabinathapa3716
    @sabinathapa3716 12 дней назад +1

    कान्छि सिरियलआऊँदा म जसताइ खूसि को को हूनूहून्छ यता हाजिर हूँ मत
    ❤❤

  • @Lilagharti3
    @Lilagharti3 15 дней назад +14

    मलाई अतिनै मन पर्ने सिरियल कान्छि❤आउदा धेरै खुसी लाग्छ
    कान्छी हेर्दै एकले अर्कोलाई सपोर्त गरि अघि बढौ साथिहरु आउनुहोस्❤️🙏🙏

  • @RoshanDarai-g1l
    @RoshanDarai-g1l 15 дней назад +11

    वाउ कान्छी सिरियल धेरै राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chandrarayamajhi9166
    @chandrarayamajhi9166 14 дней назад

    सागरलाई आमा र लङ्गडि ले फेरि दुख दिय कान्छि तिमी ले कुरा बुजेर लङ्गलि लाई निकाल है सागर उस्तो होइन आमा ले फसाउदै छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @KhanalBishnu-l6b
    @KhanalBishnu-l6b 15 дней назад +14

    साना ठूला युटुबर भरि मिलेर अगाडि बढम❤❤❤❤❤❤