पुर्व मेयर तिलक राई र उप मेयर बेघाको पत्रकार सम्मेलन पछि आक्रोशित हुदै सुक बहादुर लिम्बु मिडियामा।

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024
  • पुर्व मेयर तिलक राई र उप मेयर बेघाको पत्रकार सम्मेलन पछि आक्रोशित हुदै सुक बहादुर लिम्बु मिडियामा।​⁠‪@mohanpithayoutubechannel7250‬

Комментарии • 326

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 8 дней назад +69

    सुक बहादुर बा को कुरा १००% सत्य र सहि छ।

  • @rajkumarlimbu2290
    @rajkumarlimbu2290 8 дней назад +69

    बेघाको रुने दिन सुरु भयो अब 84 मा वडा सदस्य पनि जित्दैन लेखेर राखे हुन्छ मेयर साबको सहि निर्णय 👍️🙏🙏🙏🙏

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p 8 дней назад +60

    बावा सच्चा समाजवादी हुनुहुन्छ सदैव उच्च सम्मान छ 🙏🙏🙏

  • @hemprasadrai9111
    @hemprasadrai9111 8 дней назад +30

    सुकबहादुर दाजुको कुरोलाई मेरो पनि सहमति जनाउदछु।

  • @ramkarki3787
    @ramkarki3787 8 дней назад +34

    १०००% सही मेरो २१ तोपको सलाम छ हर्क राज राइ लाइ

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 8 дней назад +37

    सल्युट छ मेयर सहब लाई नगर बर्बाद हुनु बाट बचाउन सहि आईडिय लगाउनु भएको मा नत्र मौका छोप्नेहरु को कमि थिएन रहेछ भन्ने कुरा स्पस्ट बुझियो/

  • @sbrai8048
    @sbrai8048 8 дней назад +28

    एकदम सही विश्लेषण रहेकाे छ । उपमेयरले मेयरलाइ सहयाेगगर्दिन, असहयाेग हुन्छ, काम गर्न गाह्राे हुन्छ भनेर बैठकमा नै घाेषणा गरेकाे व्यक्ती हुन । यस्ताे उदघाेष नै गरेर मेयरलाइ दुष्मन हाे भन्ने उपमेयरलाइ मेयरले कसरी कार्यवहाक दिनु? मेयरले वडा अध्यक्षलाइ कार्यवहाक मेयर दिनु रहर हाेइन बाध्यता नै हाे ।

  • @HochhaRai-u5n
    @HochhaRai-u5n 8 дней назад +29

    बाले 100% सही भन्नुभो मेयर लाटो छैननी सुरु बाटै बिरोध असहयोग गरिरहने उप मेयर लाई कार्यबाहक मेयर दिएर बर्बाद बनाएको धरान सहर बल्ल मेयरले सुधार गर्दै गरेको धरान सहर बर्बाद बनाउन नदिएकै राम्रोभो ।

  • @bimalarai2216
    @bimalarai2216 8 дней назад +31

    सहि कुरो भन्नुभयो सुक्मान दाइ ले पुस्टि तिलके त्यो भ्रष्टचारि ले बोल्ने नै तैहो

    • @limbooturman5634
      @limbooturman5634 8 дней назад

      Old is gold भन्ने बुवाको सहि सन्दर्भ

  • @modone-r9c
    @modone-r9c 8 дней назад +18

    बाबा को कुरा एक दम100% सहि हो हेर्नु होस कस्तो राम्रो सोच

  • @balrajlimbu3584
    @balrajlimbu3584 7 дней назад +8

    सुक बहादुर लिम्बू दाइले साह्रै मीठो सहि सत्य कुरो बोल्नु भो। समय सान्दर्भिक कुरो बोल्नु भो, सलाम छ सुक बहादुर लिम्बू दाइलाइ सेवारो नुगेन।

  • @KhemrajRai-e7o
    @KhemrajRai-e7o 7 дней назад +6

    दाइको कुरा साह्रै राम्रो लाग्यो

  • @pitrungshree2683
    @pitrungshree2683 8 дней назад +15

    कुरो यसरी बुज्नु पर्छ है उपमेयर र तिलक ज्यु बिरोध मात्र गर्नु ठुलो कुरा हैन धराने जनता लगायत सम्पुर्ण देस बिकास प्रेमी जनता ले कुरो बुझेको छ है जनता ले मुल्यांकन गरि रहेको छ सराम गर्नु तपाईं हरुले

  • @PushkarRai-zr9ye
    @PushkarRai-zr9ye 6 дней назад +3

    सिधा मान्छेको सिधा कुरा🙏🇳🇵😁😍

  • @yatrimina3684
    @yatrimina3684 8 дней назад +7

    दाजुको भनाइ सत्य छ सबैले याद गर्नु होला। यदि साम्पाङको ठाउँमा म भए पनि त्यस्तो बेघालाई नदिने नै हो। हामीलाई पनि नियम थाहा छ म ७२ बर्षे आमा। प्रधान मन्त्री जस्तो कार्यबाहक जिम्मा पाउने बल बहादुर राई, बिजय गच्छादार अर्को गुरुङ्को ज्वलन्त उदाहरण पेश गरेर, राजाको छोराहरुको समेत उदाहरण समेत र अरु थुप्रै कुरा बुझाइ दिनु भयो। स्पष्ट वक्ता दाजुलाई सलाम साथै धन्यवाद छ 🎉🎉🎉🎉🎉

  • @jasdhanrai5249
    @jasdhanrai5249 8 дней назад +14

    एकदम सहि भन्नु भयो हजुर ले

  • @BCRaai
    @BCRaai 7 дней назад +5

    "सिरुपाते बोलि" लिम्बु को छोरा चोक्खो बोल्नु हुन्छ, सलाम काका जी Thank you Mohan Pitha keep it up.

  • @benurai-vh8ef
    @benurai-vh8ef 8 дней назад +13

    बोल्ने दाईको बिचार ठिकहो आईन्द्र बेघा जियुले कसैको काटटो खाको बेभार देखाको हो तेस्तो देखान्प्रनुप्रथेयो धरने जनताले बिरोध हैना बिकाश खोजेको छ आईन्द्र बेघा जीउ

  • @Kabitarai-fb8yy
    @Kabitarai-fb8yy 8 дней назад +9

    एकदम 100% सहिहाे सुकबहादुर दाजुकाे कुरा मलाईनि धेरै राम्राे लाग्छ हर्क साङपाङ मेयरकाे काम देखेर

  • @gopalrai4303
    @gopalrai4303 7 дней назад +5

    एकदम 1000% १०००% सहीकुरा गर्नुभो सुकबादुर दाजुले सेवा सेवारो छ,🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @minaloktam5494
    @minaloktam5494 8 дней назад +10

    सहिहाे एकदम राम्राे कुरागर्नु भयाे एस्ताेबुज्नेहुनुपर्छ कतिराम्राे कुरा ।सलाम वाहालाई😊

  • @Manmayanembang1
    @Manmayanembang1 8 дней назад +7

    एकदमै सही कुरा हो 🙏✅🙏

  • @RajanraiiiRajanraiii
    @RajanraiiiRajanraiii 7 дней назад +4

    100मा 100% सहि कुरा गर्नु भयो ❤❤❤❤

  • @pradiprai1512
    @pradiprai1512 8 дней назад +11

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👌✅🎉🎉🇳🇵

    • @premchandrarai5435
      @premchandrarai5435 8 дней назад +3

      Sabai dharanko bhrraastachari milera k garun kaso garu vairakhya xa harkale jasto bina budgett kehi kam garnu sakdaina manju , dhamala, goma tamang , janak risi sabai bolayera sammelan garnu ni hw na

  • @limbudk71
    @limbudk71 8 дней назад +9

    Even tho यि बूढा लिम्बू नै भए पनि support गरेनन बूढा जत्तिको दिमाग पनि रहेनछ उपमेयर को ..

  • @SarbadhanRai-p5u
    @SarbadhanRai-p5u 8 дней назад +7

    1000% सहि जस्तो देख्नु भयो तेहि भन्नुभयो त्यो उपमेयर लाई दिएको भए 2 दिन मा नै धरान स्वाहा बनाउथ्यो मेयर ले अति राम्रो गर्नु भयो

  • @dhurba3499
    @dhurba3499 8 дней назад +5

    दाईले जे बोल्नु भयो तथ्यमा टेकेर सत्य बोल्नु भयो सलाम छ उहाँलाई।

  • @chitrawambule8883
    @chitrawambule8883 8 дней назад +7

    100%Right✊✊✊👌👌🙏

  • @RameshRai-m9c
    @RameshRai-m9c 8 дней назад +5

    बुबाको सहि विश्लेषण 🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JudaRai-b2n
    @JudaRai-b2n 8 дней назад +8

    सहि हो यो कुरामा दुई मत छैन

  • @yogyaniroula9981
    @yogyaniroula9981 7 дней назад +2

    हाम्रो मेयर लाई सलाम,मेरो बिचारमा पनि सहि निर्णय हो

  • @minbdrbaral1509
    @minbdrbaral1509 6 дней назад +1

    अती राम्रो सुझाव,आम जनता हजुरको सुझाव प्रती
    सम्मान।

  • @GhgyTtyy
    @GhgyTtyy 8 дней назад +11

    Sahi kura garnu vo👍️

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk 8 дней назад +8

    पातिका झोलेहरु जनताको कामगर्न आएको भएपो यि त कमाउन लुत्न आएका लाई हर्क सर जस्तो देस जनता माया बिकास चाहाने तेना ले मान्छे चिनेर दिएको हो

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc 7 дней назад +1

    बाको100% सहि अब उपमेयरको पद खारिच गरे र वडाअक्ष्य लाई उपमेयर दिनु परे
    तेउ मेघाले साथ दिएन हर्क सम्पाङलाई
    जय हर्क

  • @mahanandalimbu189
    @mahanandalimbu189 8 дней назад +5

    100% सही भन्नुभयो बाले।👏🙏

  • @tirthachamlingrai22
    @tirthachamlingrai22 8 дней назад +5

    कुरा त १००% सहि गर्नु भएको छ हजुर ले,सेवारो🎉

  • @KabitaRai-x1x
    @KabitaRai-x1x 8 дней назад +6

    10001% Right

  • @harirai588
    @harirai588 7 дней назад +5

    Aaderniya Suk sir 🙏👌❤️👏👏👏 For Mayor Lokendra Phagu 100% 👍👍👍👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏👏👏👏मेयर हर्क साम्पाङ्ग ज्यु ले सहि व्यक्ति लाई कार्यबाहक दिएर सारै राम्रो गर्नु भयो 👌जय धरान जय हर्क साम्पाङ्ग🙏❤️👏👏👏

  • @bikramrai9896
    @bikramrai9896 8 дней назад +5

    Truth salute

  • @BikashPun-jl1kc
    @BikashPun-jl1kc 8 дней назад +3

    सहिभनु भयो हजुर

  • @ssskirat4325
    @ssskirat4325 8 дней назад +4

    100%sahi kura garnu bhayo

  • @lamadinesh4563
    @lamadinesh4563 8 дней назад +3

    सहि भन्नू भयाे सुक बहादुर दाजुले❤❤❤

  • @lakhmanrai2107
    @lakhmanrai2107 8 дней назад +5

    Shai kura sir😮😮😮

  • @tekbahadurrai359
    @tekbahadurrai359 8 дней назад +3

    १००% सहि हो दाजुको कुरा।

  • @premrai8534
    @premrai8534 7 дней назад +1

    सुक बहादुर सर लाई मेरो सलुट छ।

  • @lilaangdembe1543
    @lilaangdembe1543 8 дней назад +4

    बाजेले 100%सहि कुरो गर्नु भो 🙏🙏🙏🙏🙏🙏

  • @shambhurai2901
    @shambhurai2901 8 дней назад +3

    100% Right

  • @YamkumarLangthep
    @YamkumarLangthep 7 дней назад +2

    मेरो मन को कुरो बोल्नु भयो यहालाई सलाम छ ।

  • @yatrimina3684
    @yatrimina3684 8 дней назад +6

    उस्ता उस्तै मिल्ने नै हो। तिलक राई ADB को रकम च्वाट...। काम नपाएर सुम्नीमा पारुहाङको रकम खोज्ने लाज पचुवा तिलके,अइन्दे अरु गुँइठेहरु हो के अनुहार देखाउँछौ हौ?? केही नाप्दैनौ है 😂😂😂

    • @bishnulimbu8736
      @bishnulimbu8736 7 дней назад

      Sahi Kura ho
      Aba 84 ma sabai lai 0 vot garnu parxa

  • @indralimbu8298
    @indralimbu8298 7 дней назад +1

    सहि कुरा गर्नुभयो सारै चित्त बुज्ने कुरा 👍👍👍👍👍👍👍👍👍👍

  • @sbgurung8140
    @sbgurung8140 7 дней назад +2

    1000% sahi kura ho🙏🙏

  • @TikaRamRai-b6i
    @TikaRamRai-b6i 8 дней назад +4

    १०० % सही कुरा हो यो

  • @TulashaRai-d5k
    @TulashaRai-d5k 7 дней назад +1

    Sahi vannu vayo hajurle

  • @chakrachakra7509
    @chakrachakra7509 7 дней назад +1

    सुक बहादुर लिम्बू बुवाको कस्तो राम्रो सोच बिचार १००% सहि विश्लेषण २१ तोपको सलाम

  • @HpLimbu-h2w
    @HpLimbu-h2w 8 дней назад +4

    sahi kuragarnuvoyo suk day salamxa hajur lai jay dharan

  • @pawanrai9280
    @pawanrai9280 7 дней назад +1

    बालाई उच्च सम्मान,जय हर्कबाद,जय धरान्🙏🙏

  • @AgamSingrai-eo4ei
    @AgamSingrai-eo4ei 8 дней назад +5

    wow salam xa hjr lai🎉🎉🎉

  • @anupapekshek6585
    @anupapekshek6585 7 дней назад +3

    एकदमै सान्दर्भिक कुरा गर्नुभयो हजुर🙏🙏👌

  • @Rosnirai150
    @Rosnirai150 8 дней назад +3

    Baba 1000% sahi kura garnu bhayo hjr😍😍👍️👍️🙏🙏🙏🙏

  • @prakashvlogs61
    @prakashvlogs61 8 дней назад +5

    Right 👍 sukbahadur mama

  • @KrishnaRai-x3d
    @KrishnaRai-x3d 7 дней назад +2

    हजुर लाई सलुट छ 100% सहि सत्य कुरो गर्नु भो हजार सलुट छ सलाम छ 🙏🙏🙏

  • @GangaRai-l6y
    @GangaRai-l6y 7 дней назад +2

    १००%रांमरो कुरागरनुभयो बजे सेवारो

  • @deepakrai4857
    @deepakrai4857 7 дней назад +1

    सुक बहादुर बुवा हजुर 100% सहि भन्नु भयो।

  • @PradeepRai-t8f
    @PradeepRai-t8f 7 дней назад +2

    सुक बहादुर दाइले सही सत्य बोल्नू भयो । उप-मेयर उग्र भएको कारण हो , विस्वाश नभएको नै हो । अझ विरोध गर्छ भने बेघाको राजनीति को अब अन्त हुनेछ ।

  • @binusaaru5734
    @binusaaru5734 7 дней назад +1

    ❤❤❤❤100% sahi भन्नुभएको छ बुवा हजुर ले❤❤

  • @panchabahadurtamang5745
    @panchabahadurtamang5745 8 дней назад +2

    बुबा हजुर को कुरा एक दम सहि हो हजुर लाइ कोटि कोटि नमन छ jay harka sampang

  • @mohanlimbu7124
    @mohanlimbu7124 7 дней назад +2

    दाजु सलाम छ।मेयर बाहिर जानु भएको बिषयमा मेयर उपमेयर बिषयमा सारै राम्रो बोल्नु भयो धन्याबाद

  • @bikashthapa9973
    @bikashthapa9973 7 дней назад +2

    चोर ले सबै चोरै देख्छ भने झैँ त्यसैगरि तिलकले पनि सबै चोरै देखे काे छ त्यसकारण हिसाब खोजिरहेको छ सुमनीमा परूवाहको 😡😡😡😡😡

  • @KrishnaRai-t8r
    @KrishnaRai-t8r 8 дней назад +3

    उप मेयर पुर्ब मेयरहरूलाई राम्राे सुझाब दिनु भएकाेमा सुक बहादुर सरलाई 21 टाेपकाे सलामि छ जय हर्क साङपाङ जय श्रम पिता जय धरान

  • @MaulidhanraiMaulidhanrai-pz9qv
    @MaulidhanraiMaulidhanrai-pz9qv 8 дней назад +3

    १००००००००% बुवा 🙏🙏

  • @jayprakash5780
    @jayprakash5780 8 дней назад +4

    यो भनाइमा मेरो पनि सहमति छ

  • @AshokRai-k9v
    @AshokRai-k9v 8 дней назад +3

    १००% बाजे सुक ब दु लिम्बु को कुरा सहि बोल्नु भयो ।

  • @NilamGurung-q7s
    @NilamGurung-q7s 8 дней назад +3

    १००% सहि भन्नुभो

  • @nirmalalawati1548
    @nirmalalawati1548 8 дней назад +2

    Good right buwa ❤❤❤

  • @chandrathapa2941
    @chandrathapa2941 8 дней назад +4

    Goood

  • @JudaRai-b2n
    @JudaRai-b2n 8 дней назад +3

    प्राकृतिक ले साथ दिएन भने मङ्सिर 8 मा नभयर पनि पछि कार्यक्रम सर्छ बिरोधी ले बिरोध गर्न मिल्दैन सबैमा हेका होस

  • @kishorrai2359
    @kishorrai2359 7 дней назад +1

    सहि कुरो गर्नु भो,

  • @kiranrai817
    @kiranrai817 8 дней назад +4

    Good gdddd sir very good.

  • @bhimkumarilimbu47
    @bhimkumarilimbu47 6 дней назад

    Wow Akdam 100%sahi kura 🙏🙏🙏🙏

  • @kamalpun6462
    @kamalpun6462 5 дней назад

    राम्रो कुरा

  • @KhemWallingrai
    @KhemWallingrai 6 дней назад

    Sahi kura bolnu vayo hajur. Thank you.

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 8 дней назад +3

    100% Right 🙏🙏🙏🙏

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 8 дней назад +5

    बुबा ले सही बोल्नु हुन्छ

  • @lilabahadurgurung9873
    @lilabahadurgurung9873 7 дней назад +1

    akdam Ramro kura suk bahadur dai ko 🙏🙏🙏🙏

  • @BasuLenda
    @BasuLenda 8 дней назад +2

    सहि भन्नू भयो ।बुबाले

  • @bhimshor3786
    @bhimshor3786 8 дней назад +4

    बाजे ले कुरा चाहिँ झुप्पामा नै पक्रेर गर्नु भो है.....

  • @shusilarai1195
    @shusilarai1195 8 дней назад +2

    Sahi kura ho ho ho dami hajur

  • @yubrajrai1818
    @yubrajrai1818 7 дней назад +1

    देश बनाउनु छ, आफ्नो आउने पिडि सन्तानको भबिस्य उज्वल देख्न चाहनु हुन्छ भने आजै देखि ती पुराना पाटिहरु त्यागौ। हर्क साम्पाङ्ग जस्ता सपुतहरुलाइ सहयोग गरौ। नत्र हामि र हाम्रो आउने सन्तानहरुको भबिस्य बर्बाद नपारौ।

  • @kulbahadur624
    @kulbahadur624 8 дней назад +2

    Sahi vannuvo hajurle

  • @Lovesuncheuri93
    @Lovesuncheuri93 8 дней назад +2

    100% सहि विश्लेषण !

  • @bhumirajrai-ot2ds
    @bhumirajrai-ot2ds 7 дней назад +1

    बाजेको कुरा एकदमै सहि

  • @pasangsherpa6230
    @pasangsherpa6230 8 дней назад +6

    Suka b limbu is great person ❤❤❤

  • @DhanjuManGhale
    @DhanjuManGhale 8 дней назад +4

    Sahi ho

  • @raiparbati8054
    @raiparbati8054 7 дней назад +2

    हो हजुरको सहि कुरा🙏🏻🙏🏻

  • @kiratidkrai2010
    @kiratidkrai2010 6 дней назад

    १००% सही कुरा हो।

  • @PadamLimbu-q5d
    @PadamLimbu-q5d 7 дней назад +1

    100% सहि उहाको कुरो।

  • @dilkumarirai9544
    @dilkumarirai9544 7 дней назад

    एक दमै सही बाबाको कुरा💞🙏💞

  • @harkarajrai7762
    @harkarajrai7762 8 дней назад +1

    काकाको कुरा 100/200% सहि छ।❤❤❤❤❤

  • @TashiRinzin-bb1yc
    @TashiRinzin-bb1yc 8 дней назад +3

    Shai ho