गायक प्रदिप रोका श्रीमती सहित पहिलोपटक मिडियामा,गीत गाएरै भगाए,सासुकै लागि गाउँ छाड्न सकिनन्

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2021
  • गायक प्रदिप रोका श्रीमती सहित पहिलोपटक मिडियामा,गीत गाएरै भगाए,सासुकै लागि गाउँ छाड्न सकिनन्
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Pardip Roka
    Family interview
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragi
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Pardip_Roka
    #Family_Interview
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 463

  • @laligurashdaily
    @laligurashdaily  2 года назад +54

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, गायक प्रदिप रोका श्रीमती सहित पहिलोपटक मिडियामा,गीत गाएरै भगाए,सासुकै लागि गाउँ छाड्न सकिनन् यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस ::facebook.com/kamal2sargam
    Email :laligurashonline@gmail.com
    Contact:9843184555,9851224970,9851013209

  • @shantaghimire5246
    @shantaghimire5246 2 года назад +44

    भान्जा भान्जीको लागि यति धेरै त्याग गर्ने मान्छेको सँधै कल्ल्याण हुन्छ। देउता पित्री को आशिर्वाद मिल्छ। सानी कति सारै राम्री।

  • @parbatiraymajhi9313
    @parbatiraymajhi9313 2 года назад +59

    थाहा थिएन प्रदिप भाईको बिहा भएको भनेर कति राम्रो परिवार रहिछ परिवारमा सुख सान्ती र खुसियाली मिलोस🙏🙏🙏

  • @thulokanchharai180
    @thulokanchharai180 2 года назад +11

    प्रदीप भाइ को श्रीमती सारै सोझि पोजेटिभ मात्रै सोचाइ भाको राम्रो जोडी

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +17

    आमा होनी प्रदीप भाईको बिहे भाछैन होला भनेको त भैई सकेको पो रहीछ कती राम्रो छोरी हरु बुडी कती बुजाकी बैनी हुनु हुदो रहीछ सानै उमेरमै ठुलो जिमेवरी भोग्नु भाको रहीछ प्रदीप भाईले ऐक न ऐक दीन आउछ दुख पछीको सुख भाई उनती प्रगती हुदै जाहोस भाईको गीत राम्रो गाउनु हुन्छ धेरै मन पर्छ मलाई त म कुबेत बाट हेर्दै छु प्रदीप भाईको भिडीयो

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +31

    कति राम्रो कुराकानी अनि सानो नानी कति राम्रो

  • @ramtelthalbir9866
    @ramtelthalbir9866 2 года назад +35

    सुन्दर परिवार cute छोरी ,कमल सरलाई धन्यवाद
    सारै राम्रो शैली इन्टर लिनेे 👌👌

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +36

    पर्दिप भाइ को सुन्दर परिवार खुसी लाग्यो यो इन्टएभिउ कमल भस

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +11

    कति राम्रो बिचार दुबै श्रीमान श्रीमती को जीवन को अमुल्य सम्पती भनेकै यहि हो

  • @parkashbc3351
    @parkashbc3351 2 года назад +11

    धेरै राम्रो सोच प्रदिप सरको सम्मान छ

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 2 года назад +25

    धेरै राम्रो फेमली

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +18

    प्रदिप सर लाई सफल्ताको धरै धेरै शुभकामना🙏👌❤️

  • @ranjusharma8721
    @ranjusharma8721 2 года назад +49

    सुन्दर परिवार

  • @ramlalshrestha9473
    @ramlalshrestha9473 2 года назад +4

    बधाई छ खुशी लाग्यो आजबाट सबै दर्शकहरुको कौतुलहता मेटियाे ।

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 2 года назад +7

    नारिहरु साच्चै माहान छन एक चिम्टी सिंदुरको
    भरोसा र बिश्वासमा आफ्नो परिवारको खुसी छोडेर
    अर्कै परिवारको खुसी बन्न पुगिदिन्छन 😍😍😍
    मेरो मन मा बस्न सफल गाएक प्रदिप दाइ 🙋‍♂️

  • @krishnakharel2177
    @krishnakharel2177 2 года назад +9

    अती सुन्दर जोडी साथै उत्तरोत्तर प्रगतिको कामना

  • @kajinepali4115
    @kajinepali4115 2 года назад +19

    अती राम्रो परिबार

  • @pusparajdahal5213
    @pusparajdahal5213 2 года назад +4

    प्रदिप भाइको सुन्दर परिवार अनि कति समज्दार एक अर्कामा बिश्वास र माया साथै समर्पण ✌️👌😍😍साना नानीहरु कति स्वीट्💜💜अझै उत्तरोत्तर प्रगतिको कामना भाइ💐💐🌷🌷

  • @bikramghimire2651
    @bikramghimire2651 2 года назад +2

    प्रदिप सर को बोल्ने तरिका शैली हरु सारै मन पर्यो ,,, यो क्षेत्रमा लागिसके पछि बोल्न लाई चै पर्फेक्ट नै हुदोरहेछु

  • @shashilama4036
    @shashilama4036 2 года назад +8

    मनपर्ने गायक प्रदिप को कति happy family

  • @bhagawatiroka6078
    @bhagawatiroka6078 Год назад

    कति बुझ्ने । माईती त यस्तो पो होस् । भाई प्रदिप God bless you, love you.

  • @devrajkhadka835
    @devrajkhadka835 2 года назад +13

    अति सुन्दर परिवार

  • @narmadathapa8475
    @narmadathapa8475 2 года назад +17

    श्रीमती प्रदिपकाे पेसालाई बुझ्ने हुनुहुदाे रहेछ । दुई छाेरी सहितकाे सुन्दर परिवार राम्राे रहेछ ।

  • @tilaramghartimagarofficial9424
    @tilaramghartimagarofficial9424 День назад

    मलाई मन कलाकार भनेको दोहोरी गित गाउने प्रदिप जि र प्रतिमा जि हो ❤❤❤❤❤

  • @prabh706
    @prabh706 2 года назад +22

    मेरो मन पर्ने गायक प्रदिप जि कति राम्रो नानी हरू 😍🙏

  • @basantigurung9686
    @basantigurung9686 2 года назад +2

    सुन्दर परिवार प्रदिप जि को

  • @indrabhandari9211
    @indrabhandari9211 2 года назад +1

    प्रदिप दाइ का हरेक लाइभ दोहोरि हरु नछुटाइ हेर्ने गर्छु र अहिले पनि मलेसिया देखि हेर्दै छु निकै सुन्दर परिवार अनि भाउजू को मुस्कान निकै राम्रो लाग्यो यसरी हासी खुसी आगामी दिन हरु बिताउनु होला शुभकामना

  • @bcanit
    @bcanit 2 года назад +2

    प्रदीप रोक्का को गीत राम्रो लाग्छ मलाई । सारै राम्रो परिवार

  • @ramswarup8999
    @ramswarup8999 2 года назад

    प्रदिप जिकाे सुन्दर परिवार झन राम्रो हुदै जाअाेस

  • @ashokshahi2769
    @ashokshahi2769 2 года назад +1

    कमल सरलाई धन्यवाद आज मेरो ईक्ष्छा पुरा भयो । सुन्दर परिवार

  • @chandralama4771
    @chandralama4771 2 года назад +1

    हामो प्रदिप रोका सदबाह्रर हिरो अनि रमाइलो

  • @nareshkumar-bl2kz
    @nareshkumar-bl2kz 2 года назад +1

    प्रदीप रोका सर को फेमली ले मथ मनदीर मा गएर पुनने कमाउनु परदैन भानजा भानजी पालेर धेरै भनदा धेरै रामो काम गरनु भा रैछ भानजा भानजी हरुले पनी कैहीले मामा माईजु को मन नदुखाउनु होला एसता मामा माईजु कमै पाईनछन बुझनु होला प्रदीम सरको स परीबारलाई अजै प्रगतीको सुभकामना

  • @khusichetri1459
    @khusichetri1459 2 года назад +1

    हेर्दा हेर्दै रुन आयो हजुर को सधै राम्रो होस कति मन सफा भाको मान्छे

  • @sabitapandey6980
    @sabitapandey6980 2 года назад +2

    धेरै राम्रो बिचार सोच भाइको भान्जा भान्जी को पनि राम्रो सग परबरिस गरि राखनु भयको धेरै पुन्ने काम भाइ

  • @mangalisreshta6882
    @mangalisreshta6882 2 года назад +2

    Wow veri Naic xa hi💕🙏🙏🙏🙏 mero pyaro pradip vai bainiko family

  • @banushrestha702
    @banushrestha702 2 года назад +2

    प्रदिप भाईको श्रिमति कुरा बुझ्ने र घर परिवारलाई माया गने खालको रहेछ ।

  • @covax2243
    @covax2243 2 года назад +3

    प्रदिप र बुहारीलाई धेरै सम्मान छ पारिबारिक जिम्मेवारी यति धेरै बहन गरेकोमा।

  • @Rohanpokhare266
    @Rohanpokhare266 2 года назад +1

    धेरै ठूलो सोच भाको गाऐक रहिछ प्रदीप sir धेरै धेरै शुभकामना आगामी दिनमा ❤️❤️❤️❤️

  • @_Jvke_Fan_
    @_Jvke_Fan_ 2 года назад

    Pradeep bhai, tuhura bhanja bhanjilai hurkaunu bhayera karma daan dinu bhayeko rahexa. Akdam khusi lagyo . Tapai jasto manche dekda manbta aajhai xa bhnne biswas lagxa.hats off bhai, Bhagwan Pasupati Nathle sadaiba tap,aiko ra pariwarko rakxa garun.

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +3

    आहा अति नै रमाइलो सुन्दर जोडी brother n bhaauju

  • @umeshbohara9972
    @umeshbohara9972 2 года назад +2

    राम्रो लाग्यो दाइ भाउजुलाई राम्ररी राख्नु पर्छ है

  • @sushilapun2422
    @sushilapun2422 2 года назад +1

    आहा कति राम्रो सुन्दर परिवार प्रदिप भाईको👍️👌👍️👌

  • @devimayamoktan120
    @devimayamoktan120 2 года назад +20

    राम्रो परिवार ❤️❤️👌

  • @binagharti2378
    @binagharti2378 2 года назад

    सानाे छाेरि कति रामरि मलाई त धेरै माया लायाे

  • @munnamunna9780
    @munnamunna9780 2 года назад +2

    अति राम्रो छ जोडी

  • @kamejin7
    @kamejin7 2 года назад +1

    Wow surprise❓papi man Dahal ra pardip autai gauko bbaha gare ramro hunethiyo vanthane ko thia wife pani beautiful b4 pani nice kits all the best wishes 💐💐💐💐

  • @lalitrai41
    @lalitrai41 2 года назад +5

    एकदमै सकारात्मक सोच रहेछ

  • @shantibaral2498
    @shantibaral2498 2 года назад +8

    दामि छ परिवार

  • @mahendarnepali7745
    @mahendarnepali7745 2 года назад +3

    सुखी परिवार प्रदिप दाई ❤️❤️🙏🏻🙏🏻

  • @ghalebikki6086
    @ghalebikki6086 2 года назад +1

    Dherai Dherai Ramro Soch Pradeep Bhai

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 2 года назад

    वा प्रर्दिप सरलाई धन्यबाद तपाईं जस्तो मान्छे कमै मात्रै होला भान्जा भान्जि राखेर आफ्नो भुमिका निभाउनु भको छ।सलाम छ

  • @radhakhadka1106
    @radhakhadka1106 2 года назад +1

    प्रदिप भाइको विचार र परिवार साह्रै राम्रो धेरैधेरै शुभकामना छ ।

  • @inderaqatar6127
    @inderaqatar6127 2 года назад

    Wow kati ramro pariwar Mero man parni pardip je ❤️❤️❤️🥰🥰🥰

  • @basantaregmicid3308
    @basantaregmicid3308 2 года назад +1

    Ramro xa Beautiful video good jab all

  • @sanjubhai8331
    @sanjubhai8331 2 года назад

    Hajur really great hunuhudo rexa pradeep ji...

  • @tamangjitabahadur1901
    @tamangjitabahadur1901 2 года назад +1

    सुख दुख र संगर्स नै जिन्दगी हो प्रादिप दाजु । सानो परिवार खुसी परिवार ।

  • @ramharipandit1152
    @ramharipandit1152 2 года назад +1

    सुन्दर परिवार ।धेरै धेरै माया र सम्झना ,दरबार मार्गमा हाम्रो भेट् भएको थियो।

  • @tularambista3990
    @tularambista3990 2 года назад +2

    सारै दुख पाउनु भयो छ प्रदीप सर

  • @binagurung8746
    @binagurung8746 2 года назад

    hjr duijanako dampatya jibanko suvhakamana. Xori both sarai qty. Vanja babu lai samalnu vakoma hjr dubai jana lai samman xa. Hjr duijana ko vanja vanji pratiko maya ani vhabisya praty ko chinta lai ma salut garna chahanxu.god bless u hole pariwar lai. Pradip g ko big fan hu ma. Yesari nai agi baddai janu hola hjrko lagi hjrko sathma hami 3 karod nepali xau. From hong kong

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 года назад

    बाबाकै फेस क्यूट छोरी .....

  • @laxmibudhathoki3686
    @laxmibudhathoki3686 2 года назад

    Kati mahan.mama maiju hajurlai harulai kahile dhukha naparos🙏🙏❤❤❤❤

  • @furbatamang3571
    @furbatamang3571 2 года назад

    🌺कति राम्रो सुन्दर परिवर 🌺🌺🌺🌷🌷🌷🌹🌹🌹

  • @akabartamata4007
    @akabartamata4007 2 года назад +1

    हैट हामिले त प्रदिप सर त अविवाहित नै होला सोचेका थियौ तर दुईवटा छोरी जन्माइसकेका पो रहेछन । हामि दर्शकहरुले सोचेका थियौ प्रदिप रोक्काले कल्पना दाहाल सङ्ग नै बिहे गर्छ होला जस्तो लाग्थ्यो बरैनी दस बर्ष नै पो भएछ बिहे गरेको आज सम्म थाहै थिएन धन्यवाद कमल सर्गम सर

  • @mishravlogsnepal99
    @mishravlogsnepal99 Год назад

    यति ठुलाे मन भयकाे मान्छेलाइ सदै भगवानले खुसि र सुखि राखुन।।।।

  • @saayamkoirala2303
    @saayamkoirala2303 2 года назад +3

    कति राम्रो परिवार अज कान्छी छोरी गोलुमोलु कति राम्री छोरिहरु को साथमा भाइजु पनि

  • @bedhsharmaoli6874
    @bedhsharmaoli6874 2 года назад +12

    मेरो भाइ को सुखी परिवार.. सधैं नै यसरी नै खुसी रहनु।।
    कसैको नजर नलागोस्।।
    May the fragrance of your love remain always throughout your life..
    May God bless your life. 💐💐💐

  • @maheshlimbu7556
    @maheshlimbu7556 2 года назад +21

    Beautiful family

  • @mrdhital8675
    @mrdhital8675 2 года назад +7

    म रोका जी को फेन हो मलाई पर्दीप जी लाइ भेट्ने इच्छा छ हाल म जापान 🇯🇵 मा छु नेपाल आइंदा भेट्ने इच्छाशक्ति छ !! कुन दोहोरी सॉझ मा भेंट्न सकिन्छ !!

  • @dillibista5615
    @dillibista5615 Год назад

    Kati ramro soch bichar pradip ji hujur

  • @bhishmakandel9154
    @bhishmakandel9154 2 года назад +1

    Congratulations 👏 pardip dai for your family and bhanji support i lup you from baglung

  • @kalpanakarki6597
    @kalpanakarki6597 2 года назад

    धेरै। रामरो। जोड़ी।

  • @sunilavagi746
    @sunilavagi746 2 года назад

    Super fhemliy pardip sir nice nanuharu sir

  • @mandirashrestha3926
    @mandirashrestha3926 2 года назад +21

    beautiful family pradip daa🙏🙏🙏

  • @anitapokhrel9010
    @anitapokhrel9010 5 месяцев назад

    Kati ramri Pradip Vai KO misses

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 2 года назад +5

    Nice family pradeep ji

  • @dhrubarajrai669
    @dhrubarajrai669 2 года назад +6

    Dont worry pradip bro
    u allready proved
    One day u will get step by step more achievements ❣️❣️❣️

  • @laxmibarakoti9337
    @laxmibarakoti9337 2 года назад +1

    कति राम्रो परिवार रछ प्रदीप भाइको यती सुन्दर परिवार लाई कुनै पलमा नि नभुल्नु होला।बैनी सारै सोझी लाग्यो।

  • @user-pn9fq7sq8s
    @user-pn9fq7sq8s 2 месяца назад

    Nic family' Vai prdiko pyaro vaiko dherai porkrm hereko xu

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 года назад +1

    Lovely family pradip sir..💪💪💪m hjrko thhulo fan hu sayed m matrai hola hjrko dohori naxutaune ahile samma keep it up ajhhai dherai agadi badheko herna mnx sir 💪💪👍👍🤟🤟

  • @shyamshrestha4510
    @shyamshrestha4510 2 года назад

    Sps
    pardip bhai lai badhai paribari jiban sadha saflatako kamna garda chhu

  • @indirabhattrai7108
    @indirabhattrai7108 2 года назад +6

    Nice hjr khusi lago

  • @manshingjkt9739
    @manshingjkt9739 2 года назад

    Pardip roka dai 2 oti xori ko buwa ho vanne thaha ksm thiyan hai love you bro
    Ramro lagyo sabai kamkura hai sadhai happy rahnu hai ta

  • @hemasharma2866
    @hemasharma2866 2 года назад

    प्रदिप भाइ भान्ज भान्जी पाल्नु भएको रैछ हजुरको सदा जय जय हाेस भगवत कृपा सदा बनीरहाेस भाइलाई 💞💞💞🙏🙏

  • @samjhanarai2809
    @samjhanarai2809 2 года назад

    कति मायालु जोडि प्रदिप जि को गित यकदमै मन पर्छ खुसी परिवार सुखी पारिवार अग्रिम सुभकामाना साङितिक क्षेत्र तर्फ💑💑💕💕💕

  • @tankalama8637
    @tankalama8637 2 года назад +1

    voice majjako lagyoo buhariko, mitho and extra voice dami

  • @user-nx2hi2yo1s
    @user-nx2hi2yo1s 2 года назад

    Wow प्रदीप ब्रो मलाई त बिहे भएको झै आझैसम्म लाग्दैन तर सुन्दर परिवार हुनुहुन्छ सारै खुशी लाग्छ । कास्ट्क्षेत्र तहल्का मच्चाउने भनेको प्रदीप ब्रो नै हो ।

  • @rajendradhami4073
    @rajendradhami4073 2 года назад +4

    Good luck pardip Roka dai 👌👌🙏🙏

  • @arjunsedai7630
    @arjunsedai7630 2 года назад +9

    Beautiful family pardip ji

  • @yushodanani7854
    @yushodanani7854 2 года назад +6

    Lovely family pardip sir🙏❤️❤️❤️❤️

  • @sunitabhattarai7897
    @sunitabhattarai7897 2 года назад +3

    My best singer pradeep brother always be happy n strong

  • @nirwana9326
    @nirwana9326 Месяц назад

    vaii kati ramroo kamm garixauu kati sundarr paribarr ❤❤❤❤❤❤

  • @anjandilip4250
    @anjandilip4250 2 года назад +2

    मन पर्ने गायक पर्दीप भावुक अन्तरवार्ता

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 2 года назад +3

    Wa very positive family ,Pradeep je you are a very responsible ,best wishes for your coming project.

  • @susan5860
    @susan5860 2 года назад +6

    beautiful family sir..hjr ko big fan..

  • @tularambista3990
    @tularambista3990 2 года назад +2

    धेरै राम्रो जोडी

  • @samjhanalama4266
    @samjhanalama4266 2 года назад

    जेरि को बिहेमा भन्नू भा थ्यो सर्पाईज हुन्छ भनेर खुशी लाग्यो ।

  • @bhanupoudel3436
    @bhanupoudel3436 2 года назад +4

    आहा कस्तो राम्रो परिवार कस्तो बुझकारी भाउजू कस्तो cute नानुहरु सधै यस्तै खुसीयाली देख्न पाइयोस यो परिवार मा🙏👌❤️

  • @himalbahadurroka9092
    @himalbahadurroka9092 2 года назад

    मन पर्ने गायक भाइ प्रदिप सुन्दर परिबार हजुर को

  • @aakritibasnet4516
    @aakritibasnet4516 2 года назад

    Tha thiyana pardip daiko bihe vako thiyo vanera khusi milosh❤️

  • @ramakhatri4921
    @ramakhatri4921 2 года назад +2

    udaharaniya pariwar god bless them
    heartly thank you kamal sargam❤️❤️❤️❤️❤️💖