दुई छोरा र आमा सहित दोहोरि गायक अर्जुन खड्का र अनुजा पहिलो पटक एक साथ:नराम्रो भन्नेलाई दिए दनक

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024

Комментарии • 166

  • @MegaStarTVnepal
    @MegaStarTVnepal  Год назад +16

    दुई छोरा र आमा सहित दोहोरि गायक अर्जुन खड्का र अनुजा पहिलो पटक एक साथ:नराम्रो भन्नेलाई दिए दनक
    Link:ruclips.net/video/NmuytgiP1vM/видео.html

  • @nokhiramoli3665
    @nokhiramoli3665 Год назад +8

    बधाई छ लाेगप्रिय गायक अर्जुन खड्का र गायिका अनुजा खड्का दुबै जनालाई ।

  • @gitaghale7802
    @gitaghale7802 Год назад +1

    बिदेशमा एक बष कै फरक मा जनमाउछ समय सगै हुकिनछ बधाई छ पहिलो चोटि सुनीयो छोरी भनेको भनेर नेपालमा त छोरा भनछ💐💐💐

  • @padamgurung5430
    @padamgurung5430 Год назад

    Namaskar, wish you and your family all the best in future ❤❤❤❤ God bless you 🌹🌹🌹🇳🇵🙏🇳🇵 Jai Nepal

  • @GitaChanara
    @GitaChanara Год назад +12

    अनुजा लाई अब आन्द भयो सङ सङै हुर्की गाल्छन मलाई त खुशी लागेयो कति सुन्दर परिवार

  • @gangakunwar1591
    @gangakunwar1591 Год назад +4

    Badhai xa vai baini lai pir ngarnu ykai choti hurkinxan khusi lagyo

  • @subinapyakurel2666
    @subinapyakurel2666 Год назад +2

    सबैलाई यस्तै हुन्छ भगवान को कृपाले हुने हो

  • @sunitakhadka9916
    @sunitakhadka9916 Год назад +2

    congratulations both of you be strong sister anuja हाम्रो पनि २ वटा छोरा छन खुसी छौ हाम्रो पनि १ बर्षकै फरक हुन आफुले सोचेझै हुन्न जे राम्रो भयो अब आबुहरु हुर्किएसी आफू yong अनि फुर्सदिलो भैन्छ

  • @misscallr.m9628
    @misscallr.m9628 Год назад +5

    Congratulations त्यो छनै छ। तर एउटा सल्लाह सुजाब अर्जुन को लागि सानो बाबू न हुर्किदै अर्को जन्माउदा आमालाई असर पर्छ।कति हतार गरेको हो अब अप्रेसन गर्नु फेरि अर्को पनि जन्मिन बेर छैन ।

  • @surajneupane3450
    @surajneupane3450 Год назад +2

    यो हो श्रिमान र श्रिनानको अर्थ ल
    मेरो पनी पहीलो बाबु छन् अप्रेशन नै हो तर सबै भगवानको देन हो •••

  • @ankitparajuli1392
    @ankitparajuli1392 Год назад +1

    धेरै धेरै धन्यवाद शुभकामना छ

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +1

    ल बधाइ छ अर्जुन भाइ र अनुजा बैनि

  • @babinmgrx111
    @babinmgrx111 Год назад +3

    मेरो विचारमा ठिक हो जस्तो लाग्छ मैले पनि दुई‌वटा छोरा २२ महिना मात्र फरक छ है दुख त हुन्छ तर एकैचोटी हुर्कन्छन् मेरो त अहिले १५ र १६ को भइसक्यो 😴👌🥰🥰💗💗👬

  • @MmMm-wj1th
    @MmMm-wj1th Год назад +1

    badai xa

  • @binagurung8746
    @binagurung8746 Год назад

    Badhai xa hjr duija lai❤️❤️. God bless u. From hong kong

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 Год назад

    बधाई छ सर बच्चा हरूको जन्मान्तर धेरै लामो राख्नु भयछ नि हौ

  • @reshmapun7583
    @reshmapun7583 Год назад

    कति छिटो भएछ दुईवटा

  • @deepabhattarai796
    @deepabhattarai796 3 месяца назад

    Wow supper Jodi Babu haru so cute aama baba Pani so cute hajur haru 🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡🧡💛💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍🥰🥀👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹

  • @laxmibista6687
    @laxmibista6687 Год назад +12

    चाडैं हुर्कन्छन्
    सुस्वास्यकाे कामना छ♥️♥️♥️♥️♥️♥️

  • @ritubista4506
    @ritubista4506 Год назад +1

    बधाई छ भाइ अनि अनुजा लाई धेरै खुसि लागेको छ दुई छाेरा काे बाउ आमा भनेको मा

  • @sangitamagar1623
    @sangitamagar1623 Год назад +1

    अब जे नहुनु थियो भयो ।हजुरहरुले पहिला नै बुद्धि पुराउन पर्ने थियो ।अब अरुले भन्यो भनेर पनि नराम्रो नमान्नु र दुखि पनि नहुनु ।भन्नेले त जे पनि भन्छ तर नराम्रो चाँहि नमान्नु ।मैले त एक बच्चा छ भन्ने मात्र थाहा थियो अर्को नि भन्दा त मत पेटमा पो होला भनेको ।जन्मि पो सकेछ ।यो चाँहि गलत हो ।किनकि दर्सकहरु भगवान् हुन हिजो उहाँहरुले ।गित हेरेर नै तपाईंहरु यहाँ सम्म पुग्नु भएको हो ।अनुजालाइ मैले भेटेको छैन तर ।एक चोटि नयाँ कलाकार बेस्ट कलाकारमा म सँगै अनुजा नि थियो ।नोमिनेसनमा त्यसमा मै जिते ।तर स्वर राम्रो छ अनुजाको तर भने जति सफलता भने नपाएको नै हो ।अर्जुन खड्का जि सँग चाहि 2 चोटि भेटेको छु।कार्यक्रममा कमल सर्गमहरु ।भोजराज काफ्लेले ।बाल कुमार श्रेष्ठहरु सँगको कार्यक्रममा । अर्जुन खड्का एउटा राम्रो कलाकारको रुपमा चिन्छु तर उहाँहरुले मलाई चिन्नु हुन्न होला ।म बदम खाको सुन्तला छोडाको गितको गायिका हुँ ।
    म चाहि के भन्नु भने गलत भएको हो किनकि अनुजा उमेर पनि र ।भखर सल्यक्रिया गरेको सुत्केरी फेरि अर्को बच्चा लगत्तै ।बच्चाको लागि भन्दा नि आमाको लागि यो ।खतरा हो जे भए नि ।भयो तर पछि चाहि गाह्रो हुन्छ ।किनकि अप्रेसन आफैमा गाह्रो हो ।नर्मल भन्दा फेरि 2 धेरै नै गाह्रो हो ।म अबिवाहित हुँ तर मेरो बिहिनको अप्रेसन गरेको हो ।म बहिनि सँगै थियो ।त्यति बेला त्यसैले मलाई थाहा छ ।
    म सँग साथि त थिएन ।अर्जुन जि ले कसैले प्रतिक्रिया दिएको ठाउँमा बोल्नु भएको रहेछ ।अनि देखेको ।मत के भन्नु भनि टिकटक नि धेरै प्रयोग नगर्नु र भिडियो नि सिमित मात्र हाल्नुहोस ।त्यहाँ राम्रो नि मान्छे हुन्छ र नराम्रो पनि हुन्छ । र उनिहरुको commment लाइ लिएर भिडियो बनाउदा झन बढि गालि खान्छ र आफुलाइ नि देखे पछि नराम्रो लाग्छ ।। यति बेलामा मनलाई शान्त राख्ने त आमा बच्चाको ख्याल राख्नुहोस। र अन्तिममा उहाँहरुको सुझाब पनि नराम्रो होइन भन्ने लिनुहोस ।
    राम्रो चाहनेले नै कहिले कहि राम्रो होस भनेर नराम्रोलाइ नराम्रो हो भन्छ ताकि पछि सुधार होस राम्रो होस भनेर ।मेरो साथि कमल सर्गमलाइ पनि मैले कार्यक्रम चलाउदा यहाँ बिग्रियो ।यसो नभन भन्थे ।कहिले ऊ रिसाउथ्यो कहिले तिमिले भनेको मान्छु ।सुधार्छु भन्थ्यो अहिले ऊ कति सफल भइसकेको छ।
    हजुरलाइ नराम्रो भन्दा नराम्रो लाग्नु स्वाभाविक हो तर त्यसलाई स्विकार्नु पर्छ । अरुले यसो भन्यो भनेर झन बढि बोल्नु हुदैन ।जे नहुनु पर्ने थियो भयो ।अब भोग्ने हुर्काउने हजुरहरुले हो ।अहिले त बस भन्ने मात्र हो त्यसैले ।झन बढि तनाब हुन्छ ।।त्यस्तो कुराहरुलाइ हेर्दै नहेर्ने ।हेरे नि लेखेर प्रतिक्रिया दिने ।गल्ति भएकोलाइ हो भनेर ।मेरो कुराले नराम्रो लागे माफि चाहान्छु ।कतिले अनुजालाइ अनुहार नपरेको केके पनि लेखेको देखेको थिए ।ऊ बच्चा चाडो भएर अलि बुढि जस्तो देखेको हो ।आमा र बच्चाको ख्याल राख्नु होला ।जुम्ले बच्चा त मान्छेले पालेको छ।कसैको त 3/4 नि हुन्छ ।तर छिटो भयो भन्ने मात्र हो । आफ्नो ख्याल राख्नुहोस ।भन्नेले त सजिलो छ भनि दिन्छ ।धन्यवाद 🙏🙏🙏

  • @shrijanakhadka9001
    @shrijanakhadka9001 Год назад +1

    ❤️❤️❤️❤️❤️👌👌

  • @laxmibista6687
    @laxmibista6687 Год назад +14

    धेरै धेरै बधाई छ सब परिबारलाई♥️♥️🎊🎊🌹🌹

  • @laxmibista6687
    @laxmibista6687 Год назад +6

    सन्तान भनेको साैभाग्यले पाउने हो
    राम्रो भएको छ जे भयो राम्रो भयो

  • @gitabhusal1742
    @gitabhusal1742 Год назад +1

    Congratulations 🎊🍾🎉🎈 ❤❤

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 Год назад +1

    भगवान को आशिर्वाद हो भाइ एकै साथ हुर्किन्छन ❤️आमा बच्चालाई राम्रो सग स्याहारसुसार गर्नु ❤️कुरा गर्न नपाएको हरुले जे पनि भन्छन।आफ्नो वेट नभएको हरुको कुरा मा मन नदुखाउनु भाइ बैनी बधाई अनि आशिर्वाद ❤️❤️❤️❤️

  • @maleklink6910
    @maleklink6910 Год назад

    बधाई छ 🙏🙏🙏💐💐💐🙏🎊🎊🎊💐💐

  • @KrishnaThapa-xp8zk
    @KrishnaThapa-xp8zk Год назад

    Congratulations 🎈🌹

  • @Swostima123
    @Swostima123 Год назад

    ठिकै छ झन दुबै जना संगै हुर्किन्छन उहाँ दिज्जुलाइ चाहिँ अलि गाह्रो हुन्छ होला cs गरेर पहिलो बच्चा पाएको 1 year नपुग्दै फेरि cs गरेर अर्को बच्चा बिचरा अनुजा दिज्जु टेन्सन नलिनु

  • @sasirambohara2797
    @sasirambohara2797 Год назад +4

    जिन्दगिमा प्रगति यहि त छ नि बोकाको डाम्नो कति छिटो हो त नि

  • @balbahadurmagar1948
    @balbahadurmagar1948 Год назад +4

    हैट मिस्टेक भएछ त

  • @omritapuriyar2485
    @omritapuriyar2485 Год назад +4

    ❤️❤️❤️❤️❤️❤️ल बदाई छ हजुर हरु लाई केही हुन चाडई छन दुईटई बचा हुरकिन्छ झन सजितो हुन्छ केही हुदैन❤️❤️❤️❤️

  • @itsmesadikshya6580
    @itsmesadikshya6580 Год назад +1

    हेतेरि कति हतार हो के पहिलो बच्चा बोल्न पनि जानेको छैन अर्को बिचरा यति बोल्न जाननेले तेति नजानेको कस्तो अचम्म लाग्छ

  • @sushmabudhathoki7311
    @sushmabudhathoki7311 Год назад

    कति राम्रो एकै चोटिहुर्किन्छ अब तनाब नै सकियेछ तर cs गरेको 2 महिनामै चाहिँ अलिक गारो भयोहोला नि अरुता तेस्तै हो

  • @kamalkhatri6691
    @kamalkhatri6691 Год назад +1

    कसैले नपाको छोरा यिनिहरुले पायका रहेछ्न

  • @bastolashanti601
    @bastolashanti601 Год назад +1

    Happy family God bless you all❤❤❤❤

  • @puspachapai2814
    @puspachapai2814 Год назад +5

    बधाई तथा शुभकामना all family lai ❤️

  • @surajneupane3450
    @surajneupane3450 Год назад +3

    फाफ्नो परिवार हो कोही आयर पाल्दीने होइन दुवै जनाले एक अर्कोमा माया बाढेर अगाडी बढ्नु थुरै समय हो अनी सबले सही निर्णय गरे भन्ने दिन आउने छ पक्का ल धेरै धेरै शुभकामना दुवै जनालाई ल••••

  • @sangitadevkota2462
    @sangitadevkota2462 Год назад +6

    धेरै बधाई छ अर्जुन दाइ र अनुजा सिस लाइ

  • @bhimsunar7552
    @bhimsunar7552 Год назад

    Badai chx Arjun sar Anuja mem

  • @manishakhattri2967
    @manishakhattri2967 Год назад

    बाधेता ले हो चाहेर होइन जे भयो राम्रो भयो अब पिर नलिनु

  • @sumanpaudel190
    @sumanpaudel190 Год назад +1

    Congratulations both of you ❤😂🎉🎉🎉❤❤

  • @jeevanpariyar7539
    @jeevanpariyar7539 Год назад

    Husband bujne vyesi kei farak pwrdain

  • @menukakhadka9136
    @menukakhadka9136 Год назад +10

    यस्ती राम्रो बबि लाई जन्म दिने आमा रा बाबा लाई शुभकामना छ एउटै सिहारमा दुबै हुर्किन्छन 😍😍😘😍😍

  • @gaulekanxo9058
    @gaulekanxo9058 Год назад +1

    दिमाग नरहिछ 2 जाना कै अर्को बच्चा 2बर्ष नपुग्दै पाउनु भनेको जेठा छोरा दुख पाउनु हो दुधे आन्द्रा सुक्छ केरे।।।।।।।।

  • @deepapandey6501
    @deepapandey6501 Год назад +4

    Congratulations both of you 👍👍

  • @yubrajthapa1640
    @yubrajthapa1640 Год назад

    Congratulations 🤘🤟🤙💪

  • @saritathapa6539
    @saritathapa6539 Год назад +2

    हुरकाउ ना गारो हो ठुलो भसी सजीलो हुन्छ अनुजा सगै साथी हुन्छन

  • @RamakantSharma-eo2jo
    @RamakantSharma-eo2jo Год назад +1

    Congratulations 🎊 mero jastai vhax

  • @laxmithapa7214
    @laxmithapa7214 Год назад +1

    Happy loshsr 🙏🏻Mero dhari badhai xa hajur haru Lai So happy family 🥰🥰

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Год назад +2

    अत्यन्तै नयाँ समाचार सुन्न पाएक्कोमा यी युटुबे नानीलाई धन्यवाद अरु त के नै भन्ने हो यो जोडीको सन्तानले डाडाकाडा ढाकुन शुभकामना छ।

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 Год назад +1

    आहा झन खुशिको खबर हो सङ्गै हुर्किन्छन्।

  • @Kevisonvlogytc
    @Kevisonvlogytc Год назад +1

    बोको रहिछ

  • @surajneupane3450
    @surajneupane3450 Год назад +2

    दुवैको माया कती मीठो हैट•••

  • @bimalaadhikari2147
    @bimalaadhikari2147 Год назад +2

    Congratulations

  • @basantithapa6954
    @basantithapa6954 Год назад

    Arko bacha basyo vane dhudh mitho hudaen sis tehi vayar na khako babule

  • @kamalakc9323
    @kamalakc9323 Год назад +1

    बधाई छ दुबै बाबा आमालाई कसैले केही भन्छभने त्यस काे पछिलाग्न हुँदै न कम् नपाएका हुरुले भन्छन्

  • @kavyathakuree5207
    @kavyathakuree5207 Год назад +2

    Congratulations 👏👏

  • @shivarimal8011
    @shivarimal8011 Год назад

    अलि छिटो हतार भयो है अरजुन सर ,अनुजा मेडम छोरा जनमाउन किन यति धेरै आतिनु भा सनतान जनमाउन जे भए पनि रामरै भयो बदाइ छ यो जोडि लाई छोरा को जनम दिनु भाको मा एकै साथ हुरकनछन तर ठुलो छोरा लाई पनि दूध खुवाउनु होला है (आमा को दूध)बदाइ छ

  • @rupsibogati3474
    @rupsibogati3474 Год назад +2

    Congratulations ❤️💐👍

  • @kisanthapa8161
    @kisanthapa8161 Год назад +1

    बच्चाको ममी नै बच्चा जस्तो देखिन्छ उनैले दुइटा लौ बधाई बाबू आमालाई

  • @Kevisonvlogytc
    @Kevisonvlogytc Год назад

    हैट यति बुज्ने शिक्षित भएर पनि पाच बर्स सम्म आमाको दूध चुसाउनु पर्छ भन्ने कुरा बिर्सेको 6 महिना सम्म यौन सम्पर्क नै नगर्नु भन्छन डक्टरले😁😁😁😂😂 जे भए नि सकुसल जन्म लि सकेसि ठिकै छ बिचरा बाबू स्वागत छ यो सन्सारमा के गर्ने बाउ आमाले हतार गरेसी तिम्रो के दोस

  • @anitamuskan7163
    @anitamuskan7163 Год назад

    Wow jasle j vaneni ke hudeina Arjun ji ..badai xa dubei Jana lai cut babu haru

  • @jamunabhandari6211
    @jamunabhandari6211 Год назад

    doctor ingiyar bnne xan khusi hunu xori yeko vye pni ta hurkauni bdauni garer arkolai shumpida pni ta garay hunthoni

  • @gitagharti3425
    @gitagharti3425 Год назад

    Over atichiut

  • @snehashrestha9623
    @snehashrestha9623 Год назад

    दुई सन्तान ईस्वरको वर्दान

  • @bhupalthapa3414
    @bhupalthapa3414 Год назад

    Hoin kti xito

  • @AbcD-ho5bb
    @AbcD-ho5bb Год назад

    Badai x 🙏🙏hajur harulai aruko kurale tensan nalinus aafno khayal garnus jo bujdain usle vanx vanna dinus yo hajurharulai matr hain hami sabai ma parn janx tesaile love you❤❤❤ family 🌹🌹🌹

  • @MiraMalla5
    @MiraMalla5 Год назад

    Badhai xa all family lai

  • @devipaudel1702
    @devipaudel1702 Год назад

    संग संगै हुर्कन्छन् अनि आफू छिट्टै फुर्सदिलो हुनुहन्छ र कम्म मा जान पाउनुहुनेछ जे भो राम्रै भो।

  • @gibanthapa7567
    @gibanthapa7567 Год назад

    पाच बर्सको अन्तरालमा बच्चा जन्माउने भन्छन तर भगवान को कृपाले एक बर्सले जेठो कान्छो झन सङ्ग सङ्गै हुर्किन्छ

  • @usus3984
    @usus3984 Год назад

    Nice family n hjur hruko family jodi ekdamai ramro laagxa maanxele je jasto vne pani hjur hruko jindagi ho hjur hruko tarika le jiunu parxa vnnele ta je pani vnxan don't worry duita xora vako malai ni ekdamai man parxa. mero chai exya pura vako jasto lagyo yrrr Love u anuja sis n cuty baby haru❤️❤️❣️

  • @gobardhangurung295
    @gobardhangurung295 Год назад

    Kadaraix balsamai 2 xora congratulation

  • @krishnakumarisapkota371
    @krishnakumarisapkota371 Год назад

    Congratulations 👏👏 j vo ramro vo katiko navayara runu pareko xa ♥️♥️ ramro vo xori vako vaya ramro hunthiyo

  • @shantibasnet8162
    @shantibasnet8162 Год назад

    ठिकै त छ नि बेलैमा पायो बेलैमा हुर्कन्छन् धेरै बर्ष काे ग्याप राखेर पाउँनु भन्दा एकै पटक हुर्की हाल्छ नि पाउँने पाल्ने हुर्काउने जिम्मेवारी बोक्ने बाउ आमा ले हो अरूले किन् पायको हो भन्नु पर्ने कारण नै छैन् बधाई छ दुबै जनालाई

  • @sabitribhattaadhikari5182
    @sabitribhattaadhikari5182 Год назад

    नहुनु थियो भैहाल्यो आब केही समय एकदम दुख हुन्छ एकै चोटि हुर्कन्छ दुख नमान्नु दुख चाहिँ धेरै दुख हुन्छ हुर्के पछि दुख बिर्साउछ

  • @birbir7898
    @birbir7898 Год назад +2

    Congratulations 🎊🎊

  • @sitmayatamang6875
    @sitmayatamang6875 Год назад

    Farka fark barsha gari paunu vanda barsaute bacha paunu ramro ho eutai kapdama hurkinxa kai tensan garna pardaina vai bahini mero pani sem ho aile hurkiyo karauni karauxa testai ho aando samjah

  • @nirmalajoshi2972
    @nirmalajoshi2972 Год назад +1

    Congratulations 🎊

  • @pitamrana4231
    @pitamrana4231 Год назад +1

    Congratulations ❤

  • @usus3984
    @usus3984 Год назад

    Xito payera k vyo ta ali garo ta garo hola ra sang sanghai hurkinxa paxi sajilo hunxa pir nagarnu cmntko adharma sis n dada

  • @lolboyxd365
    @lolboyxd365 Год назад

    धेरै धेरै बधाई अर्जुन भाई र अनुजा बहिनीलाई दुई वटा छोराको बाबु आमा हुनु भएकोमा,बच्चा जन्माउने टोटल्टि आफ्नो मर्जीको कुरा हो भाई बहिनी केही नराम्रो मान्नु पर्दैन ,मान्छेले त जे पनि भन्छ त्यो कुरा मनमा लिने हैन, अब कसरी हुन्छ आफ्नो बच्चालाई स्वास्थ्य, निरोगी बनाउन सकिन्छ त्यसतर्फ अगाडि बढ्नु,म बेल्जियम मा बस्छु मेरो पनि 29 महिनाको फरक छ छोरी र छोरामा एकै चोटि हुर्किन्छ झनै सजिलो हुन्छ, हाम्रो नेपालमा मात्रै हो पाँच छ बर्ष ग्याब राख्ने युरोपमा त भटाभट बच्चा जन्माउने हुर्काउने अनि आफ्नो काममा फर्किने हो ।

  • @samitalamsal4809
    @samitalamsal4809 Год назад

    दुबैजनाको मिलेमतोमा जन्मिनछन बच्चा हरु कोहिको ढिलो हुन्छ कोहिको छिटो हुन्छ यस्मा अर्को लाइ कुरा गर्न के चासो दुबै बाबु एकैचोटि हुर्कने भय बधाई छ अर्जुन अनुजा

  • @ramsharanpathak6226
    @ramsharanpathak6226 Год назад

    Good yek dam ramro aakai joti hurkixan out country ma 99./. Yestai hunxa kasailai matlab hunna nepali Na matrai aarkako pargate dekhavani kinna khuta tanchan aafno personal life ho j gareni aarklai k chaeyo good anuja sis

  • @mpmp6569
    @mpmp6569 Год назад

    Khusi lagyo congratulations both of you kaslai ko nhuda Kati dukhi hunxan di hjrko xito vayo vanyar pir ngarnu di ❤️❤️❤️

  • @omanomany6110
    @omanomany6110 Год назад

    omg k ho yasto hahahahahahah yo kura satte nai ho 2 xoravoneko omg kati vayo ra bibhavayko oho ma ta achhamma pore omg malai monpornegayk arjun vai k achhamma dekhaunu vayo ni uffff

  • @yambahadur2781
    @yambahadur2781 Год назад

    सहि गर्नु भयो दादा दिज्यु हजुरहरु शिक्षित हुनुहुन्छ बाबुलाई सुन्दर सन्सार देखाउनु भएर अशिक्षित त ति हुन जो गर्व मा तुहाउने हरु

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 Год назад

    जस्ले जे भने पनि Late Baby भन्दा चाँडै बच्चा हुनु धेरै राम्रो हो किनकी पर्खी पर्खी जन्माउनु भन्दा बच्चाको आमा लाई फाइदा, बाबा लाई चाडै सहयोग पनि मिल्छ। बिबाह गरेपछि नानी भएनन् भन्ने तनाव को पनि अन्त्य। यति हो अपबाद बाहेक नानीहरू एकापसमा नहुर्कन्जेल दिक्क लागुन्जेल झगडा गर्छन्, चलिरहन्छन्।जे भयो अति राम्रो भयो,जे हुन्छ राम्रै कै लागि हुन्छ।

  • @saradathakuri6839
    @saradathakuri6839 Год назад +4

    बधाई छ भाई र बुहारी लाई
    बुहारी लाई अलि किएर गर्नु भाई🎉🎉

  • @bindabasnet2247
    @bindabasnet2247 Год назад

    normal vako vaya jhan sajilo hunthy ot chadai garda ta ali garai hun6 ramro niraya garnuvayo pap garneharu dherai 6n naramro coment garer k hi hudain care garnuhola

  • @romapoudel9029
    @romapoudel9029 Год назад

    जस्ले नराम्रो सोच्न नि तेस्ले सन्तान को महत्व नबुझ्ने ले मात्र सोच्ने गर्दछन् मान्छे को मन सबै को एउटै कसैको हुदैन बाहिरी ले जे पनि भन्छन् हजुर हरु हजुरको दुनियामा मा रमाउनु दुइ बाबु हरुको उज्ज्वल भविष्य को कामना छ र

  • @samiksha_thapa_
    @samiksha_thapa_ Год назад +1

    Happy 2 baby nice

  • @anjupandey3675
    @anjupandey3675 Год назад

    Kasaki ko Kura nasunnu Bhai bahi ramro sanga hurkaunu hai congratulations

  • @bijaybista6576
    @bijaybista6576 Год назад +1

    Very nice

  • @shankatoli5284
    @shankatoli5284 Год назад +2

    लौ बधाई छ

  • @lokeshbist111
    @lokeshbist111 Год назад

    Bejar rahechhan khadka ji

  • @kalaneure4004
    @kalaneure4004 Год назад +1

    Congratulations both of u

  • @nawarajbasnet1343
    @nawarajbasnet1343 Год назад

    Aama lai dharai garo hunxa tara ek dhoti hurkinxan

  • @anupaanita9115
    @anupaanita9115 Год назад

    समय अनुसार हुनि कुरा हो सिस केही भयन एउटाको सुसार मा अर्कोतिर बाबू नि हुर्कन्छ कति राम्रो बाबू दुवै जना अाहा 😆😆🙏🙏

  • @laxmibista6687
    @laxmibista6687 Год назад +2

    सन्तान जे भए पनि सुगन्ध 👌👌👌👌