कुलमान ज्यु ले एक दुई जनालाई होइन सम्पुर्ण देशलाई धनी बनाउदैछ वहाँ को नाम अनन्त कालसम्म स्वार्ण अक्षरले लेखिने छन धन्यवाद ! महान पुरुष कुलमान घिसिङ ज्यु 😍🙏😍
कुलमान जि लाइ धेरै धेरै धन्यवाद ।जस्ले नेपाल लाई उज्यालो बनाउनु भयो। आसा छ बङलादेस मा पनि विद्युत निर्यात होस र आम्दानी अझै बडो स नेपालको।सब देसले नेपाल लाई याद राखुन बिजुलीको देस नेपाल भनेर ।
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!! धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!! अति सुन्दर राम्रो प्रस्तुति लाग्यो !!!! आकर्षक अकल्पनीय अविश्वसनीय अद्भुत आश्चर्यजनक !!!
India ko Punjab,UP ma water scarcity ra ground water pani ekdam low vaxa....So Nepal le voliko din ma electricity matra navai pani ko vyapar pani garna sakxa.....Yeko vare pani video vanaununa.
धन्यवाद छा कुल्मन दाइ लाई तरा हाम्रो नेपाल मा बढी भयेको बिजुली चै आरु आरु को देशमा बेच्ना सकियो भने हाम्रो नेपाल मा पनि नेपाली लै रोजगार मिल्लाकी जस्तो लग्छा मलाई चै
भारत र बंगलादेशमा बिजुली निर्यात गरी नेपालमा अर्बाैं आम्दानी हुनु गर्भको कुरा हो। नेपालमै बिजुली बढी भन्दा बढी बिजुली उपभोग गर्ने उधोग वाणिज्यमा प्राथमिकता दिई कलकारखाना स्थापना भएमा नेपाली जनता सब भन्दा लाभान्वित हुनेछन्।
नेपालले अझै विद्युत उत्पादन गरेर भारत तथा बंगलादेश मा बेचेर धनि हुन सक्छ। भारतमा बढ्दो जनसंख्याका हिसावले पनि ऊर्जा धेरै आवश्यक हुन्छ। हाम्रो उर्जाको निर्यात गर्न भारत र बङ्गलादेश मा सजिलो पनि छ ।
Nepal has started exporting electricity to southern neighbors. This is very good thing. When Nepal will start to export electricity and other things to northern neighbor is to be considered. Nepal is only importing from northern neighbor. Big thumps up to Kulman and electricity buyers. 👍
भारत ले कुनै हालत मा किन्न दिन्न बंगलादेश लाई। भारत नेपाल को जलविद्युत र जलश्रोत मा गिद्दे दृष्टि राख्ने देश हाे। न कुनै विदेशी कम्पनी लाई ठेक्का सम्झौता गरेको देख्न सक्छं न कुनै देश लाई विद्युत निर्यात गर्न दिन्छ।
Dherai ramro jankari sir ho hamile hamro desh ma vayako sewa subidalai upayig gardai bidesh ma bechera desh ko dhukuti varna sakxau jasle garda hamro desh ko aarthatantra Pani baliyo hunxa.
अब भबिस्य सोचेर विद्युत उत्पादन स्गर्ने त्यसपछी विद्युतबाट चल्ने फ्याक्ट्रीहरु लगाउन सक्नुपर्छ । सथै विद्युतिय गाडी हरु चलाउन सक्नु पर्छ ठाउँ ठाँउ मा चार्जिङ्ग स्टेशनहरु बनाउन सक्नुपर्छ । पर्यटन ब्यबसाय लाई महत्त्व दिनु पर्यो । नेपाल लाई पुग्ने खाद्यन्न उत्पादन गर्नु सक्नु पर्छ । नेपाल भरी ठूलो यातायातको नेट्वोर्क हुनु पर्छ । पुर्ब देखि पश्चिम्सम्म ब्यपारको लागि रेल पनि आवश्यक छ । यसरी भबिस्य सोचेर सरकारले काम गर्दियो भने हाम्रो देश स्वोर्ग भन्दा कम छैन ।
हाम्रो देशको बारेमा केही उत्साहपुर्ण कुरा सुन्दा पनि अहिले नभए पनि 70/80 बर्ष सम्म बाचियो भने बेग्लै नेपाल देख्न र भोग्न पाउछुकी जस्तो लाग्छ हौ। यो एपिसोड हेर्दै गर्दा त इन्डिया अनि बङगलादेश भन्दा हामी आर्थिक रुपमा उच्छ छौ जस्तो फिलिङ्स आयो😃😃😃 तर यो निश्चित छ यदि नेपालको नेताहरुले साचै आफ्नो देशको भलो चाहेर,सोचेर अगाडि बढेमा अबको 15/20 बर्षमा नेपाल बेग्लै हुन्छ जस्तो लाग्छ। त्यसैले अबको आउने चुनाबमा सबैले आफ्नो आफ्नो ठाउँबाट सहि मान्छेलाई मात्र आफ्नो मत दिउ है।
सारै राम्रो बिश्लेसण अब नेपाल सरकारले विद्युत बेच्नुपर्यो भारत बाङ्लादेश र चाइनामा पनि बिच्न कानुन र नीति बनाउनुपर्छ र प्राधिकरणको नेतृत्व चै कुलमान घिसिङ बाचुन्जेल वा उनले सक्दिन अब नभनुन्जेल दिनेहोकी अनि जुन पार्टीले चुनाब जितेपनी उर्जा मन्त्री चै अलि गतिलो मान्छे लाई बनाउनु पर्छ है । अलि अलि भ्रस्टाचार गरेपनी देश र जनताको जिवनइस्तर पनि उकास्नु पर्योनी आफ्नै मात्रै भुडी भर्दा श्रीलंकाको जनताले जस्तो भाइरस नेता लाई खेदी खेदी मार्लाननी फेरी नेपाली जनताले ।
नेपालमा जलविद्युत र विकासका सम्भावनाहरु हुँदाहुँदै पनि गतिलो कुटनीति र विदेशी लगानी भित्राउन नसक्दा;सुन फल्ने ठाउँमा भाँङको खेती गर्दै बरालिदै हिँडेको अनुभूति भै रहेको छ😋😋🙏🙏
sima ma kadai kahile ...biharile le nepal khai sakyo ..nepal ko swaccha khola nala ma bideshi le aakha lagaisake ..kahile aaucha hola testo leader nepal ma ...hami nepali sabbat stark hunu parcha ....long live nepal
इन्डिया नेपालको छिमेकमात्र नभए हामी धेरै आत्मनिर्भर र धनि हुनथ्यौ नेपालका हिमाली उत्पादन विधुत् स्वच्छ पानी जडीबुटी लगायत सामानहरु वंगलादेश पाकिस्तान श्रीलंका लगायत देशमा सहज निर्यात भइ पाकिस्तान बगालादेश बाट सस्ता सामान आयत हुनेथियो अहिले जसरी सहज कार र बाइक पाइन्छ त्यो धेरै नेपालमै उत्पादन हुन्थ्यो ।
नेपालमा बढी भएको बिधुत अन्य देशलाई बेच्नु राम्रै हुन्छ \ तर नेपालमा अन्य देश बाट लिएको इन्धन भन्दा नेपाललाई बिधुतमा निर्भर गराउदा राम्रो हुन्छ \ सबै देशले आफ्नो देशमा उत्पादन उर्जा प्रयोग गरेर धनी भएका छन् \ सर्वप्रथम बिधुत महशुल घटाएर बिधुत अधिकतम प्रयोग गर्ने बतावरण मिलाउनु पर्छ, भान्सा बाट एलपी ग्यास को विस्थापन गर्नु पर्छ \ डिजल पेट्रोलको प्रयोग कम गर्न तर्फ लाग्नु पर्छ \
Garda ta dheroi ramro kura ho Janta lee sharam sahayo garne Sharam gare bapat tya ko share holder banai dine ho bhani auta nepali nagarik khadi goi rahanu pardoina des bikas pani hune Janta lee dukha gare anurup fal pani paune Des lutne dheroi bhaye Kasoi lee diye khaula bhanne soch bhayo nepali haru ko neta lai jaile jay jay bhandoi pachaune Janta lee bigare des
कुलमान ज्यु ले एक दुई जनालाई होइन सम्पुर्ण देशलाई धनी बनाउदैछ
वहाँ को नाम अनन्त कालसम्म स्वार्ण अक्षरले लेखिने छन धन्यवाद ! महान पुरुष कुलमान घिसिङ ज्यु 😍🙏😍
कुलमान ज्यु लाई धन्यवाद छ
कुनै दिन १८ घण्टा सम्म लोडसेडिङ भएको मेरो देश आज एक जना असल इमानदार ब्याक्तीको कारण अन्य देशलाइ समेत विधुत बेच्न सफल भएको छ जय कुलमान सर
Thank you bishwo ghatana and all history channel... For giving us all the knowledgeable and informative videos....
,,,,,,,,,,??t?,,t
Future of Nepal is really bright ....
धेरै राम्रो जानकारी सर
अति गहनतम् बिश्लेषणका निमित्त धेरै धन्यवाद सर 🙏
कुलमान जि लाइ धेरै धेरै धन्यवाद ।जस्ले नेपाल लाई उज्यालो बनाउनु भयो। आसा छ बङलादेस मा पनि विद्युत निर्यात होस र आम्दानी अझै बडो स नेपालको।सब देसले नेपाल लाई याद राखुन बिजुलीको देस नेपाल भनेर ।
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!!
धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!!
अति सुन्दर राम्रो प्रस्तुति लाग्यो !!!!
आकर्षक अकल्पनीय अविश्वसनीय अद्भुत आश्चर्यजनक !!!
कुलमान सरलाई उहाँको उमेहदसम्म ( जो अरु कर्मचारीको हुन्छ ) कार्यकाल मा राख्नुपर्छ ।
कुलमान 👏👏👏
तपाईं हिराे हाे याे देशकाे।🙏🙏👏
I salute you
Kulman ghisig as well the present government who gave chance to kulman
India ko Punjab,UP ma water scarcity ra ground water pani ekdam low vaxa....So Nepal le voliko din ma electricity matra navai pani ko vyapar pani garna sakxa.....Yeko vare pani video vanaununa.
कुलमान जस्तो बुद्धिमान मन्त्री हुनुपर्ने सब झन्डु मन्त्री छ नेपालमा
सुन्दाखेरि असाध्यै राम्रो लाग्छ। तर नेपालको राजनीति उत्तलपुथलले गर्दाखेरि मन खिन्न हुन्छ।
यो धेरै राम्रो कुरा हो देश को उन्नतोदर हुने छ । जय बिधुत प्राधिकरण ।
चाहे सत्य होस या झुट विश्व घटना को प्रत्यक विश्लेषण तथा घटना सवै वास्तविक लाग्दछ।😊😊🙏🙏🙏🙏
good job
देउबा ले मोदि लाइ झुक्कायर आयछन बधाइ छ देउबा जि लाइ
कर्णाली मा दाउरा बाल्ने अवस्थामा कसरि भन्न सकिन्छ विधुत खेर गयो भनेर
नेपालले यो मौका गुमाउन हुन्न।🇳🇵🇳🇵🇳🇵
धन्यवाद छा कुल्मन दाइ लाई तरा हाम्रो नेपाल मा बढी भयेको बिजुली चै आरु आरु को देशमा बेच्ना सकियो भने हाम्रो नेपाल मा पनि नेपाली लै रोजगार मिल्लाकी जस्तो लग्छा मलाई चै
कुलमान दाइलाइ सलाम छ
Good 🇳🇵🇧🇩
भारत र बंगलादेशमा बिजुली निर्यात गरी नेपालमा अर्बाैं आम्दानी हुनु गर्भको कुरा हो। नेपालमै बिजुली बढी भन्दा बढी बिजुली उपभोग गर्ने उधोग वाणिज्यमा प्राथमिकता दिई कलकारखाना स्थापना भएमा नेपाली जनता सब भन्दा लाभान्वित हुनेछन्।
अती नै राम्रो जानकारी को लागी धन्यवाद !
नेपालले अझै विद्युत उत्पादन गरेर भारत तथा बंगलादेश मा बेचेर धनि हुन सक्छ। भारतमा बढ्दो जनसंख्याका हिसावले पनि ऊर्जा धेरै आवश्यक हुन्छ। हाम्रो उर्जाको निर्यात गर्न भारत र बङ्गलादेश मा सजिलो पनि छ ।
नेपालको कारखाना सञ्चालनमा लाउनुपर्छ निर्यात मात्रै होइन उत्पादन वृद्धि गराउन आवश्यक रहेको छ |
The future of electricity in Nepal is really bright.
छिमेकी मुलुक लाइ सहयोग गर्ने देश को अर्थतन्त्र सबल बनाउन धेरै राम्रो तरिका छ।।।
राम्रो र नयाँ जानकारी गराउनु भयको मा धन्यबाद ।
Nepal has started exporting electricity to southern neighbors. This is very good thing. When Nepal will start to export electricity and other things to northern neighbor is to be considered. Nepal is only importing from northern neighbor. Big thumps up to Kulman and electricity buyers. 👍
Kulman g le purai des lai nai paribartan garnu vayeko xa. Dhanyabaad. Jay kulman.
Wow good gob 🤟🤟jai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यस्को सबै श्रेय कुलमान घिसिङ्लाई जान्छ ! जय कुलमान !😚
तर भारत ले बाटो दिदैन उडाएर लान मिल्दैन के गर्ने 🤩 तर कुलमान ज्यु को काम प्रती उच्च सम्म्मान छ है👃😍
Honi hai🤗
गाह्रो छ भारत ले दिन्न
हाम्रै गाउमा सुनकोशी जलविद्युत परियोजना सुरु हुँदै छ , बाङ्गलीको लगानिमा, कुलमान मामाको साथमा
Dai Kulman Thanx from my heart 👏👏
Nepal ko future sampati ho yes utpadan badaune abasyak xa
कुलमान सरले गर्न सक्ने काम हो
तर
नेपाली नेता तगारो बन्छ , तगारो लगाउने भारत हुन्छ ।
Aasa x ab every 5yrs 1000megawatt export garos...
Thanks for growing private, govern hydro power investor
Thik lagyo daju ko bhanai
भारत ले कुनै हालत मा किन्न दिन्न बंगलादेश लाई। भारत नेपाल को जलविद्युत र जलश्रोत मा गिद्दे दृष्टि राख्ने देश हाे। न कुनै विदेशी कम्पनी लाई ठेक्का सम्झौता गरेको देख्न सक्छं न कुनै देश लाई विद्युत निर्यात गर्न दिन्छ।
Kati ramro
राम्रो छ
Ramoro lagyo
Satya nepal santi ko nepal safal huney din paxi vabisya ko sahi bikasil nepal blessed god....hamroo din ramroo vabisya bikas nepal ra sansar ramroo...
One of the great person of Nepal history.sir kulman
Dherai ramro jankari sir ho hamile hamro desh ma vayako sewa subidalai upayig gardai bidesh ma bechera desh ko dhukuti varna sakxau jasle garda hamro desh ko aarthatantra Pani baliyo hunxa.
Horw
Good news Sir
good news for Nepal
Great news 📰 🎉🎉🎉
अब भबिस्य सोचेर विद्युत उत्पादन स्गर्ने त्यसपछी विद्युतबाट चल्ने फ्याक्ट्रीहरु लगाउन सक्नुपर्छ । सथै विद्युतिय गाडी हरु चलाउन सक्नु पर्छ ठाउँ ठाँउ मा चार्जिङ्ग स्टेशनहरु बनाउन सक्नुपर्छ । पर्यटन ब्यबसाय लाई महत्त्व दिनु पर्यो । नेपाल लाई पुग्ने खाद्यन्न उत्पादन गर्नु सक्नु पर्छ । नेपाल भरी ठूलो यातायातको नेट्वोर्क हुनु पर्छ । पुर्ब देखि पश्चिम्सम्म ब्यपारको लागि रेल पनि आवश्यक छ । यसरी भबिस्य सोचेर सरकारले काम गर्दियो भने हाम्रो देश स्वोर्ग भन्दा कम छैन ।
Hail kulman..... 🇳🇵🇳🇵🇳🇵 Needed person ....
Very good news.
Sir please come in politic. 🇳🇵
good thanks for you love from Nepal gaighat udyapur ward 2.nepal
नेपालमै बिद्युत खपत बढाउन त बिधुत सस्तो गराउनु पर्यो ठुला ठुला कम्पनी हरुलाइ सहुलियत दिनु पर्छ
हाम्रो देशको बारेमा केही उत्साहपुर्ण कुरा सुन्दा पनि अहिले नभए पनि 70/80 बर्ष सम्म बाचियो भने बेग्लै नेपाल देख्न र भोग्न पाउछुकी जस्तो लाग्छ हौ। यो एपिसोड हेर्दै गर्दा त इन्डिया अनि बङगलादेश भन्दा हामी आर्थिक रुपमा उच्छ छौ जस्तो फिलिङ्स आयो😃😃😃
तर यो निश्चित छ यदि नेपालको नेताहरुले साचै आफ्नो देशको भलो चाहेर,सोचेर अगाडि बढेमा अबको 15/20 बर्षमा नेपाल बेग्लै हुन्छ जस्तो लाग्छ।
त्यसैले अबको आउने चुनाबमा सबैले आफ्नो आफ्नो ठाउँबाट सहि मान्छेलाई मात्र आफ्नो मत दिउ है।
Bijuli niryat tarfa vanda NEA ko swamitto ma naya udhyog haru kholda better hunxa jasto lagxa...
Nepal should sign free trade agreement to bangladesh.
India mudarbhat
Hahaha india bina kasri hunxa r
Chicken neck,darjeeling nai Nepal ko ho nih ta
Aaba sab Linu parxa xitai
@@jivnathadhikari2024 Chicken neck,darjeeling nai Nepal ko ho nih ta
Aaba sab Linu parxa xitai
हाम्रो सम्पुर्ण बिकास को बाद्क नै भारत हो, landlock भयकै कारण हाम्रो देश को हालत एस्तो भयो को छ, हेरुम भविस्यमा के के हुन्छ !!
सारै राम्रो बिश्लेसण अब नेपाल सरकारले विद्युत बेच्नुपर्यो भारत बाङ्लादेश र चाइनामा पनि बिच्न कानुन र नीति बनाउनुपर्छ र प्राधिकरणको नेतृत्व चै कुलमान घिसिङ बाचुन्जेल वा उनले सक्दिन अब नभनुन्जेल दिनेहोकी अनि जुन पार्टीले चुनाब जितेपनी उर्जा मन्त्री चै अलि गतिलो मान्छे लाई बनाउनु पर्छ है । अलि अलि भ्रस्टाचार गरेपनी देश र जनताको जिवनइस्तर पनि उकास्नु पर्योनी आफ्नै मात्रै भुडी भर्दा श्रीलंकाको जनताले जस्तो भाइरस नेता लाई खेदी खेदी मार्लाननी फेरी नेपाली जनताले ।
Very Good News
Good kulama sir good locka
Pashupatinath ko kripa hos Kulman ju lai.
K ho yo feri pashupatinath vaneko ,tyesle raksha garne vaye k po hunthyo yaha
@Gyan Gang aukat dekhauna aayo euta andhabhakta🤣🤣🤣🤣🤣yehi ho tero aukat
Good sir
naice
Very informative video
Dami
जय कुलमान नेपालमा अझै ४५% भागहरुमा बिद्धुत पुगेको छैना चाडै पुगोस भने कामना गर्दाछु ।
Wrong data ho
98% Maa pugeko xa 2% maa xaina tyo 2% vaneko durgam kshetra ho ...
Right point tr India la tyati sajila dinxr future ko lagi ramro hunx yasto vyo vne t
भारत ले सहयोग गरेन भने भारतलाई पनि नदिने अनि त उले सहयोग गर्नु बाध्यता हुन्छ
Josly j vaney pni kulman ghising navayeko vaye ajhai samma pni yesto garna sakdaina thiyo Nepal ly. ...
Ris nagaaram Jo ramro ramro naramro naramro Vanni garau. .
Jay kulman ghising💎⚡💡🙏🇳🇵
jay desh🇳🇵🇳🇵 🇳🇵
jay Chandra Surya 🌙☀️ 🇳🇵🙏
नेपालमा जलविद्युत र विकासका सम्भावनाहरु हुँदाहुँदै पनि गतिलो कुटनीति र विदेशी लगानी भित्राउन नसक्दा;सुन फल्ने ठाउँमा भाँङको खेती गर्दै बरालिदै हिँडेको अनुभूति भै रहेको छ😋😋🙏🙏
That"s great.
के गर्ने हाम्रो सरकार राम्रो सोच बिचार गर्ने सरकार नै छैन
विधुतकै लागि भरतले नेपाललाई सिक्किम करण गर्ने प्रयास मा छ।
Hahaha kta bta timi Chinese hard yesto soch aaucha r
sima ma kadai kahile ...biharile le nepal khai sakyo ..nepal ko swaccha khola nala ma bideshi le aakha lagaisake ..kahile aaucha hola testo leader nepal ma ...hami nepali sabbat stark hunu parcha ....long live nepal
Good
Hydro - dollars will the future of Nepal. We have to be honest in the development of this sector.
Good news
Kulman ji laii dharaii Maya xaaaa jay Nepal
Thanks sir for information.
जय कुल्मान 🙏
good news for nepal;i
Good job keep it up Npl
great news
Yo gyanko kura sambandhit xetra samma pugos subhkamana
इन्डिया नेपालको छिमेकमात्र नभए हामी धेरै आत्मनिर्भर र धनि हुनथ्यौ नेपालका हिमाली उत्पादन विधुत् स्वच्छ पानी जडीबुटी लगायत सामानहरु वंगलादेश पाकिस्तान श्रीलंका लगायत देशमा सहज निर्यात भइ पाकिस्तान बगालादेश बाट सस्ता सामान आयत हुनेथियो अहिले जसरी सहज कार र बाइक पाइन्छ त्यो धेरै नेपालमै उत्पादन हुन्थ्यो ।
नेपालमा बढी भएको बिधुत अन्य देशलाई बेच्नु राम्रै हुन्छ \ तर नेपालमा अन्य देश बाट लिएको इन्धन भन्दा नेपाललाई बिधुतमा निर्भर गराउदा राम्रो हुन्छ \ सबै देशले आफ्नो देशमा उत्पादन उर्जा प्रयोग गरेर धनी भएका छन् \ सर्वप्रथम बिधुत महशुल घटाएर बिधुत अधिकतम प्रयोग गर्ने बतावरण मिलाउनु पर्छ, भान्सा बाट एलपी ग्यास को विस्थापन गर्नु पर्छ \ डिजल पेट्रोलको प्रयोग कम गर्न तर्फ लाग्नु पर्छ \
अब यो बिजुली चै नेपालबाट चिनको हवाई जहाजबाट बागंला देश जाने भो।
Garda ta dheroi ramro kura ho Janta lee sharam sahayo garne
Sharam gare bapat tya ko share holder banai dine ho bhani auta nepali nagarik khadi goi rahanu pardoina des bikas pani hune Janta lee dukha gare anurup fal pani paune Des lutne dheroi bhaye
Kasoi lee diye khaula bhanne soch bhayo nepali haru ko neta lai jaile jay jay bhandoi pachaune Janta lee bigare des
Salute kulman ghising sir🙏🙏
Kulmam jiu!!🙏🙏🙏
भारतसग पहिला छलफल गरेर मात्रै भुटान बंगलादेश र पाकिस्तान सग गर्न सकिन्छ । नत्र वेर्था छ छलफल मात्रै , भारत जहिले पनि तगाराे बन्दै अाएकाे छ ।
Good job of pm Deupa for the development of Nepal. Hydro power is better source of income of our country. Thanks so much.
deuba 🤣🤣🤣🤣🤣 are you kidding ???
🧠.. Here, you dropped this
🤣🤣
Dmag ghas charna gaxa kya party ko jhole......
Hahahaha 2 min hasna man lagyo 🤣🤣🤣
गाउँ गाउँमा पुर्याउन पर्याे नि खपत हुनलाई