सय किलो सुनःअडुकिया बाबुछोरा फरार!असली मालिक यिनै हुन्?प्रचण्ड-शेरको उल्टो बुद्धिले मुख्यमन्त्री चैट

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • सय किलो सुनः अडुकिया बाबुछोरा फरार!असली मालिक यिनै हुन्? प्रचण्ड-शेरको उल्टो बुद्धिले मुख्यमन्त्री चैट - SIDHA KURA JANATA SANGA
    EPISODE 1035
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #news24tv

Комментарии • 332

  • @aevysitoula4371
    @aevysitoula4371 Год назад +8

    हामी सम्पूर्ण न्याय र सुशासन चाहाने नेपाली जनताको अावाज बनेर बाेलिदिने निडर पत्रकार विरेन्द्र जैरु सर प्रति लाखौं नमन छ यस्तै सधैं लागि पर्नुहाेला।तपाईं लाई नेपाली जनताकाे साथ छ।🙏🙏🙏🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +33

    विरेन्द्र सर तपाईंको बोलीमा दम छ✌️😊🙏

  • @dibashkhadka8785
    @dibashkhadka8785 Год назад +31

    सुरुवातनै कडा दिनु भयो यी डाका भतुवाहरु लाई यस्तै दिनु होला! सलाम छ बिरेन्द्र सर 🙏

  • @sarita-g4v
    @sarita-g4v Год назад +9

    एक कुशल ईमान्दार अनि निडर पत्रकार सलाम छ❤❤❤❤❤

  • @bibaslama2262
    @bibaslama2262 Год назад

    बिरेन्द्र जैरु जी तपाइको कार्यक्रम सुरवात दम-दार छ।यो देशमा भएको पुरानो पाटी सबै भ्रष्टाचारी बाट सु-सोजित छ।अब बिकल्प के हो त???तेही रास्वपा हैन र???

  • @arpanghale1641
    @arpanghale1641 Год назад +45

    अत्यन्तै दमदार तथा उत्कृष्ट तपाईंको यो कार्यक्रम बिरेन्द्र सर🙏🙏🙏🙏🙏

  • @muskanghalanofficial
    @muskanghalanofficial Год назад +22

    बुलन्द आवाजको लागि धन्यवाद बिरेन्द्र Sir. 🙏🙏🙏

  • @himrajkhadka9913
    @himrajkhadka9913 Год назад +3

    दमदार प्रस्तुति सलाम छ बिरेन्द्र जैरु।।

  • @rameshvhatt5817
    @rameshvhatt5817 Год назад +2

    अति उत्तम प्रस्तुतिकरण गर्नुभएको बिरेन्द्र जि हृदय देखि नमन गर्दछु

  • @thakadhikari1955
    @thakadhikari1955 Год назад +14

    यो प्रदेश नै काम छैन । खारेज गर्नु पर्छ

    • @loksundar6078
      @loksundar6078 Год назад

      Honi, Bhatmara-bharuwa haru ko bhudi bharera desh lai kangaal banaune Sanghiyata alikati pani Nepali ko hit ma chhaina 😢

    • @saraswotibhattarai6995
      @saraswotibhattarai6995 Год назад

      Yesma ma pani sahamat chu

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj Год назад +5

    सारै मिठो प्रस्तुति,भाषा शैली र सहासिलो एवं रीतले आचारसंहिताको परिधिभित्र रहेर कार्यक्रम पस्किने जैरु महासयप्रति नमन प्रकट गर्दछु ।

  • @rabinrai5925
    @rabinrai5925 Год назад +15

    धरान मा अब पाटि भन्ने चाहि ८४ मा चाहि सकिने भो धरानका जनता हरु अब माफिया बिरुद्द जागौ साथि हो अब नसुतौ

  • @narendrathapa5246
    @narendrathapa5246 Год назад +33

    पद भनेपछि संविधान नै मिचेर आँखा चिम्लेर सत्तामा जाने हरामखोरहरु अझै भन्छन् हामीले बनाएको संविधान उत्कृष्ट छ।

  • @krishnathapa1181
    @krishnathapa1181 Год назад

    हात्ती आयो हात्ती आयो १००के.जि सुन फुस्स👮‍♂️

  • @laxmithapa651
    @laxmithapa651 Год назад +2

    निष्पक्ष पत्रकारिता।सलाम विरेन्द्रजी

  • @bishnubohara7576
    @bishnubohara7576 Год назад +5

    ओलीलाई थाहा नहुने कुरै भएन नि।किनकिखउनी पनि त गृह देखि प्रम सम्म भएकैले आफ्नो अनुभवकै आधारमा भनेका हुँन् नि।सर्पले सर्पको खुट्टा देख्छ भन्छन् नि।

  • @resammagar4481
    @resammagar4481 Год назад +1

    नीस्पक्ष पत्रकार बीरेन्द्र सर को बोली मा दम छ सलाम छ सर

  • @RaEni005
    @RaEni005 Год назад +3

    कस्तो विडम्बना😢😢कुबेतमा कुटाई खाई बसिरहेका नेपाली दिदीहरूलाई उद्धार गर्नुपर्यो !!!चोर सरकार!!!कुवेतमा घरेलु कामदार का रूपमा जान प्रतिबन्ध गरेको छ!!!चोर एजेन्डालाई!!!रून मन लाग्छ। नेपाल मात्र किन यस्तो😢😢😢😢😢

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 Год назад

    यो नाथे प्रदेसै खारेज हुनु पर्छ

  • @alexkhadka4475
    @alexkhadka4475 Год назад +3

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @kirankawar
    @kirankawar Год назад

    सरकार को ठूलो मान्छे धनी छन् । सायद गरिबी जनता को सरकार भाको भए । एस्तो कुनै काण्ड हुने थिएन।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Год назад +6

    काङ्ग्रेस ,एमाले र मावबादि एउटै ड्याङ्का हुन सबै उस्तै उस्तै 😀

  • @shreesenehang5196
    @shreesenehang5196 Год назад +8

    अनि हामी सबै भनिरहेछौ नेताहरुले गर्दा देश खतम भयो भन्छौ तर यो सत्य हो अनि जन्ताहरुले किन यिनीहरुलाइ मात्र दिइ रहन्छ त भोट ।

  • @sgrgofficial3542
    @sgrgofficial3542 Год назад +3

    यस्तो राम्रो सत्य तथ्य समाचार प्रसारण गर्ने कार्यक्रमको कती थोरै views , यदि प्रियंका कार्की को सासुले ५ मीनेटको खाएको हीडेको video हालेको भए लाखौ views हुनथ्यो! जनता नै भेड़ा र चेतनहीन भए पछि देस समाज र नेता कहीले ऊभो लागदैन!

    • @narayanprasadneupane8564
      @narayanprasadneupane8564 Год назад

      पुग्छ पुग्छ १० दिनमा १० लाखले हेर्ने छन ❤❤

    • @kalpanajirel9477
      @kalpanajirel9477 Год назад

      Haha sai comment

    • @resammagar4481
      @resammagar4481 Год назад

      सही कूरो भेडा जन्ता हरू लाई देश को लागि आवज नीकालेको त कहा पच्छ र भेडा जन्ता ल्ई तेशैले त भ्रस्टचारी चोर हरू ले मोज गर्न पाको छ

    • @rajendradevkota8328
      @rajendradevkota8328 Год назад

      भेरा जन्ताहरु ले त कस्को चाक देखेको भिडियो आयो कस्को बुडि कस्ले उठायी तेसतो मा मात्रै फलो गर्छन हो

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 Год назад +4

    तपाईलाई पनि स्वागत छ सर कडा हुनुहुन्छ पत्रकारिता हजुरले

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Год назад +11

    ❤ दामी बिरेन्द्र जैरु । दामी छ प्रस्तुती ।

  • @kajirambk6802
    @kajirambk6802 Год назад

    अब यो सुनिल शर्माको पनि दिन गनिदै छन् यसको पनि फायल खोलिने छ।

  • @rajbudhaMagar-d6g
    @rajbudhaMagar-d6g Год назад

    जो ले जे बनेनी नारायण काजी जति राम्रो काम गर्ने गृहमन्त्री अहिलेसम्म कोहि पनि छैनन र पछि को नि मुस्किलले बेतियलान तर हावातालमा समाचार दिने मिदिया र गृहमन्त्री को राजिनामा माग्ने जुन्द हरु या त ब्रस्त र तस्करी जुन्द हुनुपर्छ यात कुरै नबुज्ने हुनुपर्छ

  • @kalakbhandari3073
    @kalakbhandari3073 Год назад

    सुन तस्करी गरेर ल्याउदै गर्छन् पक्रेर राष्ट्रबैंमा जम्मा गर्दै देशको ढुकुटी गर्दै गरे त भैहाल्थ्यो नि ! निम्सरा कराउने बिधायकहरु बरु तस्करको सुन पित्तल बन्दा र यथार्थ परिणाम जस्ताको तेस्तै देशको ढुकुटीमा जम्मा भए नभएकोमा चिन्ता छैन मेरो मन परेको पायो पायन मलाई कमिसन आयो आयन तेसैका लागि त हो यो लफाडा ! य निम्सराहरु ठूला जतिलाई टसकोमस् नगर सानाजतिलाई भए नभएको नजिर खोजेर अझै पक्रदै गर एक दिन तिमेरुका पनि दसा पक्कै लाग्नेछन् जनता सजक हुनेछन् र तिमेरु लगायत तिमेरुका पार्टीलाई मासबाट कुड्को पन्छायझैँ गर्नेछन्।

  • @prakashacharya7765
    @prakashacharya7765 Год назад +1

    कडा दमदार प्रस्तुति।।

  • @hombhattrai356
    @hombhattrai356 Год назад +5

    एयरपाेटनै ठेकेदारलाइ दलाल लाई ठेकादेपछि हुनेनै एस्तैहाे हाम्राे सरकारले एउटा एर्यरपाेटत चलाउन सकदैन

  • @banepa10
    @banepa10 Год назад

    अब गणतन्त्र नया नेपाल भैसक्यो , भ्रष्टाचारीलाई पक्राउ पर्छन अथवा नेपाल अब प्रगति तर्फ लम्कन्छ भनेर पत्याउनु भन्दा नेपालको जङ्गलको बादरहरुले समाज परिबर्तन गर्छन र बादरहरुकै राज चलाउछन र पृथ्वीबाट मंगल ग्रहमा गएर तेहि बसोबास गर्छन भनेर कसैले भन्यो भने त पत्याउछु !!

  • @lokendradhakal6839
    @lokendradhakal6839 Год назад +1

    Birendra sir salam xa jay nepal🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @dilamgurung4352
    @dilamgurung4352 Год назад +5

    फ्रि टिकट फ्रि भिसा नेता हरु पनि भन्छन यस्तो हुन्छ हालत 😡

    • @Pursotam431
      @Pursotam431 Год назад

      Sab chorr xan kasari hola yasko samadhan 😢

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Год назад

    ओलि को पालोमा जे भयनी झोले हरु ले सलाम गर्दै I love you केपि बा भन्छन केपि को गफै गफै ले सुन पनि पितल हुन्छ केपिको पाला भयको ज्याजती जस्तो होस जे गरे पनि हुन्छ तर अहिले राजिनामा माग्दैछन कस्तो झोजे हरु छन ।

  • @royalgorkha6653
    @royalgorkha6653 Год назад +1

    Birendra sir good

  • @anitaacharya7756
    @anitaacharya7756 Год назад

    राजिनामा मागेर केही हुदैन झन ठूलो तस्करी उम्कनेछन सरकारमा बस्ने सबै पाटीका दल ले साथ दिएर अघि बढ्नु

  • @ptsherpapinasa1606
    @ptsherpapinasa1606 Год назад +11

    आज भने बिरेन्द्र जैनु जि ले सहि समाचार प्रस्तुत गर्नु भयो। धन्यवाद कार्यक्रम प्रस्तोता ज्यु👍️👌

  • @mayagautamsapkota7473
    @mayagautamsapkota7473 Год назад +1

    अति सुन्दर प्रस्तुति हजुर जय होस 🙏

  • @sanamthapa60
    @sanamthapa60 Год назад +4

    Good news rabai sir is good leadear of nepal full support from chitwan

  • @KumarSunar-fe8fq
    @KumarSunar-fe8fq Год назад

    Koshi प्रदेशका मुख्यमन्त्री बनेका उद्धव थापाले गाउँको एउटा रानिती गर्ने कार्यकर्ताले त सभामुखले के गर्ने के नगर्ने भन्ने बुझेका हुन्छन् भने उद्धव थापाले हामीले गरेको गल्ती विश्वले पाठ सिकेको छ यो हामीलाई गर्व लाग्छ भन्नु जायज कुरा हैन

  • @bhekbahadurthapa-jb6he
    @bhekbahadurthapa-jb6he Год назад

    केबल नाम मात्र धनराज ।
    अन्य संपुर्ण बिषयमा गरिबराज रहेछन् ।

  • @nepalitube8750
    @nepalitube8750 Год назад

    प्रदेश सरकार खारेज गरौं ,सुन तस्करी मामलामा सरकार किन मौन छ ,भुटानि शरणार्थी प्रकरण कहाँ पुग्यो ,पशुपती जलहरी काण्ड किन सामसुम छ कुरो मिलेकै हो त ,सम्बन्धित निकाय हरु किन भष्ट छन

  • @sapkotadolakanta9947
    @sapkotadolakanta9947 Год назад +1

    Good luck 👍 Nepal

  • @trbastola155
    @trbastola155 Год назад +1

    निडर पत्रकार सलाम छ

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 Год назад

    वर्तमानमा नेता, राजनेता भनाउंदा सबै जसो भ्रष्टाचारी, तस्करखोर , हत्यापा गुण्डागर्दि कर्ता बाहेक कोहि छैन भन्दा हुन्छ,यो गुण्डाराज चलिनै रहनेछ। जस्को शक्ति उसैको भक्तिको वेलाछ। किन कि…..

  • @Sristy826
    @Sristy826 Год назад

    वास्तब मा यस्तो हरकत गर्नु रहिछर रबि लामिछाने लाई गृह मन्त्रि बाट लखटिय को रहिछ

  • @lamasamina5161
    @lamasamina5161 Год назад +1

    लुटन सके लुट कान्छ नेपालमै हो छुट।जब सम्म भोट बदलिदैन तब सम्म यी गुण्डाहरुकै ,राज चलिरहन्छ।

  • @hdhhhs3950
    @hdhhhs3950 Год назад

    कुरा 100% सहि हो

  • @ritusunuwar9434
    @ritusunuwar9434 Год назад

    गरिमामय पदमा बसेर गलत निर्णय गर्ने प्रदेश नम्बर 1को सभामुखलाइ कार्बाइ हुनुपर्छ कि पर्दैन?

  • @gitaghimire4513
    @gitaghimire4513 Год назад +1

    Damdar prastuti birendra vai hajur lai janma dine ama lai salam xa 🙏👌👌💪💪

  • @rabindrashrestha2832
    @rabindrashrestha2832 Год назад

    आज हाम्रो यो देशमा राजा भाको भए यस्तो हुँदैनथ्यो राजाले त खुशी खुशी छोडिदियो तर नेताहरुले बिगारी दियो योभन्दा के बोल्नु छ र हो जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gomagurung4614
    @gomagurung4614 Год назад +5

    Namaste Birendra bhai good morning 🙏🙏🌻 good luck bhai 👍🏼thank you so so much bhai keep it up ✌🏼❣ it tapai ko Super spice ko sadai sunna mann lagchha grand salute chha tapai haru ko news team super Hero Birendra bhai lai 🇳🇵🇳🇵

  • @BamThapa-x5z
    @BamThapa-x5z Год назад +1

    राम्रो समाचार

  • @rabindrashrestha2832
    @rabindrashrestha2832 Год назад

    सय किलो सुन मन्त्रीहरूको सेटिङमा भित्रियो अब म आउँदैछु खाडीबाट कमाको पैसाले 2/4 वटा मोबाइल बोकेर आउँदै छु नेपाल कस्ले रोक्छ अब हामी पनि हेर्छु सय किलो सुन रोक्न सकेन अब हामीहरुलाई रोकेर देखा त जसले रोक्छ उसको गालामा मोबाइल झट्टारो पुग्छ

  • @RameshKarki-rc7qg
    @RameshKarki-rc7qg Год назад +4

    हर्के जडियाको घमण्ड हेर्दा छ्क्का पर्छु म

  • @jengurung5539
    @jengurung5539 Год назад +16

    Great job Birendra sir 🙏🏼

  • @kumarkoirala4565
    @kumarkoirala4565 Год назад

    सुन आउने दिन नै बिदा बस्नु नै मुख्य शंका गर्नुपर्छ यो माथी देखी नै सेटिंग नै हो ।

  • @herabhadur9796
    @herabhadur9796 Год назад +1

    Good news 🙏🙏🙏

  • @HarishDhamivlog
    @HarishDhamivlog Год назад +7

    यस्ता मास्टर maainD भएका नेता भ्रष्ट हरु ले नै गर्दा देश डुब्यो आज😢😢😢

  • @roshanpaudel1879
    @roshanpaudel1879 Год назад

    best news sidha kura

  • @badriprasadsharma861
    @badriprasadsharma861 Год назад

    वाकस्वतन्त्रता त हामी जनतालाई मात्र ल्याई दिएको हुदा मन्त्रि , प्रधानमन्त्रि नबोलेका हुन् भन्ने सम्म पनि थाहा भएन पत्रकार बाबु ?

  • @maanshammanmedia
    @maanshammanmedia Год назад

    ती नेता र तपाइहरुमा खासै फरक छैन महोदय पहिले आफू सुध्रिनु होस हर्क सम्पाङ को थम्बनेल देखाएर आफ्नो भासण बेच्ने 7 मिनेट भिडियो हेरे हर्क को नामै छैन वाच टाइम र भ्युज कै लागि जब तपाईं यति बोलजान्नुहुन्छ भने कुर्सी का लागि नेताहरू कति मेहनत गर्लान😢

  • @SapkotaTek-kn8gg
    @SapkotaTek-kn8gg Год назад

    सता भने पछि परान फाल्न पनि तयार हुने काङ्ग्रेस र माओवादी काे साेचाई

  • @jyotisubba7809
    @jyotisubba7809 Год назад

    Thank you bhi

  • @the.vinodd
    @the.vinodd Год назад +8

    👏👏Highly impressive performance.... Keep it up 👍👏

  • @bholakhatri7265
    @bholakhatri7265 Год назад +1

    ! चोर चोर बढ़ी भए पछी ? त्याहा आरोप प्रत्यारोपकों जन्म हुंछ!!! भएको पनी यही हो !विनाशक़ालीन बिपरिध बुद्धि!!!

  • @premkhattri2261
    @premkhattri2261 Год назад

    Dherai ramro prastuti 🎭 ❤🎉good ❤

  • @krishnadumi5735
    @krishnadumi5735 Год назад

    नेपाल् मा गाउँ देखि शहर सम्म खाली बिदेश बिदेश भन्छन् र यस्तो अबस्थामा

  • @KrishnaSharma-lb7ec
    @KrishnaSharma-lb7ec Год назад

    जो चोर उसैको ठुलो सोर

  • @rameshbudhathoki7190
    @rameshbudhathoki7190 Год назад

    सुन काण्ड छानबिन नगर्दासम्म र गृहमन्त्रीको राजिनामा नआउदासम्म प्रतिनिधि सभा चल्न नदिने रे ।
    कुरा आफै प्रष्ट छ तस्कर, माफिया र भ्रष्ट एवं भ्रष्टाचारको बचाउमा र भ्रष्टाचारको विपक्षमा को को रहेछ्न ??यो बेलामा प्रति पक्ष समुह ले सरकार लाई साथ दिने कि बिरोध गर्ने ?

  • @baburajkarki291
    @baburajkarki291 Год назад

    संविधानको धज्जी उडाएको कुरालाई सभामुखको दुरुपयोग रे ? कस्तो हो प्रश्न ?

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Год назад

    यि सरकारि जग्गा हडप्ने आचार्य थरका महानुभाव कुन दलका हुन या कुन दलका कर्मचारी पो हुन कि या प्रमुख दलका उच्च नेताको ज्वाइ,ससुराली पो पर्छन् कि।त्यो त आवश्यक छानबिन होला नि त।

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv Год назад

    बिपि का अनुयायी हरु लाई छाडेर सर्मा जस्ता माफियाला नेता गराउनु नै गगन थापा हरु को माहानता देखिन्न र???

  • @laxmangc7237
    @laxmangc7237 Год назад +1

    Good

  • @meghpoudel8165
    @meghpoudel8165 Год назад +1

    Great message all Nepali people. 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @sutrapandey1204
    @sutrapandey1204 Год назад

    यो मुजि एमाले को कुरा सुन्न्दै रिस उठछ जो चोर उसैको ठुलो सोर

  • @balkrishnadahal6341
    @balkrishnadahal6341 Год назад

    यमालेका सभासद ज्यु हरुले उ माथिल्लाे निकाय बाट केही आसा तपाईं हरुलाई ब्याक्ति स्वार्थ देखाय पछि सुन काण्ड हराउछ भने अैले कराउनु केही ठिक छैन M C C जस्तै पछि मिले मताे नहाेस सभासद ज्यु हरु लाई हाम्राे अनुराेध

  • @harirai09
    @harirai09 Год назад

    बिरेन्द्र सरको बोली एकमै राम्रो छ

  • @prakashkc4994
    @prakashkc4994 Год назад +1

    Great job sir

  • @sadhuramkhanal567
    @sadhuramkhanal567 Год назад

    बामदेब गौतमलाई भ्रष्ट्रचारको अभियोग लगाउने पार्टी एमेले हो ,पछि बामदेब गौतमले
    सार्बजनिक माफ मागेर पुन पार्टीमा समाबेश
    भ्एका हुन।

  • @sovitgahatraj1303
    @sovitgahatraj1303 Год назад +1

    Good news birendra sir lae salot x mero

  • @tikajitpun7026
    @tikajitpun7026 Год назад +1

    Good news.

  • @curiouschhetry1035
    @curiouschhetry1035 Год назад

    Awesome news

  • @shivkhatrishivkhatri5044
    @shivkhatrishivkhatri5044 Год назад +1

    जसले जे सुकै भने पनि आज सम्म राजनीतिक दलकाे संरक्षणमा निजी जग्गा हडपेको हो भन्ने दुई मत छैन राजनीतिक दलले केही गर्न सक्दैनन् जय बालेन

  • @kumarpyakurel7799
    @kumarpyakurel7799 Год назад

    damdar chha program chai

  • @YadavBahadurBohara
    @YadavBahadurBohara Год назад

    पत्रकारकाे भुमिका यस्ताे पाे हुन्छ त।

  • @bahadurshahi6942
    @bahadurshahi6942 Год назад

    नेपाल बाट कुबेतकाे लागि घरेलु कामदार बन्द गरेको छ भन्ने थाहा छैन र तिमिहरुलाई जाने बेलामा लुकिछुपि जाने अहिले आफै दुख पाउनु भयाे।

  • @buddhiwagle1412
    @buddhiwagle1412 Год назад

    नयाँ बानेश्वरमा रहेकाे महादेब मन्दिर काे कब्जा गरेको जग्गा सम्बन्धि समचार किन आएन ।

  • @yugalrana4717
    @yugalrana4717 Год назад

    चलहट भाग राज्य को सार्वजनिक जग्गा जमीन लोभ नगरौ।

  • @krishbhandari7674
    @krishbhandari7674 Год назад

    Birendra Sir Great❤🙏🫡

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 Год назад +1

    एस्ता लठुवा, जांडको घ्याम्पालाई चुनाव जिताएर ठूलो गल्ती गरेका हुन् धरानवासिले! कुनै एउटा खास समुदायको भएकोले तै जाती समुदायका मान्छेले मात्रै "भुंईमा न भारमा" बनाइएको छ, ब्यर्थै! बालेनको लौरो हिट हुनाले झुक्किएर चुनाव जितेको हो, लठुवाले! नत्र कसले चिन्थ्यो यसलाई?

  • @mgegharti2880
    @mgegharti2880 Год назад

    हर्क अलि धेरै अत्याचार गरेको छ ।

  • @Mr.NabinJii
    @Mr.NabinJii Год назад +1

    जैरु सर ❣️🙏

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Год назад +1

    कालाे काँग्रेसकाे कुरा गरेर साध्य छैन।प्रधानमन्त्री भनाइ सुन्दा अचम्म लाग्छ।,कानुन मन्त्री अपराधीलाई बचाउने याेजनामा।

  • @user-fs7ff6to2p
    @user-fs7ff6to2p Год назад

    १७ हजार मार्नु त केहि भयन जाबो १०० किलो सुन खायर पचाउने प्ररचँन्ड देस खान पनि बेर छैन

  • @yojanasubba7374
    @yojanasubba7374 Год назад

    Very good

  • @rolpali12
    @rolpali12 Год назад +1

    जो माफिया दाका छन उसैले अरुको राजिनामा माग्छ

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 Год назад +1

    सामन्तबादी पुजीबाद छ नेपालमा ।😊

  • @rajivrauniyar8466
    @rajivrauniyar8466 Год назад

    KMC ko don