प्रचण्ड => Ncell हान्ने 👶🐒 नारायण काजि => MCC हान्ने जनार्दन => CCTV हान्ने 📽️ कृष्ण महरा => रोशनि हान्ने 🤣 बर्षमान => सुन हान्ने 🤫🙆 बिप्लप => बम हान्ने 💣️😲 शान्ति बराल => त्यो के जाति के हान्ने 😝🙈 आहा कस्तो राम्रो क्रान्तिकारी पार्टी माओवादी😂
यो ई. कसको ईसारामा चलेको छ त्यो पत्ता लगाउनुपर्यो । अभियन्ता नै हो भने त असल निर्णयको विरूद्ध लाग्न नपर्ने हो । सरकारले असल नियत र भावनाका साथ गरेका निर्णयहरू विरूद्ध यसैगरी लागिरहने हो भने त हरेक निर्णय गर्नु पूर्व यहि ई. लाई सोध्नुपर्न स्थिती आउँछ। वास्तवमा सरकारले सुरूमै फुटपाथमा व्यापार गरेको देख्दा देख्दै पनि अन्देखा गर्नु सरकारको कमजोरी थियो जसले गर्दा भ्रम पनि यस्तो सृजना भइदियो कि फुटपाथमा व्यापार गर्न पाउनु व्यक्तिको हक-अधिकार हो। स्पष्ट छ, फुटपाथ बटुवालाई पैदल हिँड्नको लागि बनाइएको हो न कि व्यापार, व्यवसाय गर्न । ई. कारवाही योग्य छ । #CP
रुकुम पश्चिम खाराका खड्का पूर्वजनमुक्ति सेना हुनुहुन्छ। उहाँ रुकुमबाट २०६८ मा दाङ आएर कागती लगायतका फलफूल उत्पादन गर्दै आउनुभएको थियो। उक्त पेशाबाट आम्दानी नभएपछि उहाँ ३ महिना अगाडी भारतको नयाँदिल्ली हुँदै दुबई हुँदै रुस पुगेर रुस सैनिकमा भर्ना हुनुभएको थियो। उहाँ बम आक्रमणमा परेर घाइतेभएको उक्त समाचारमा उल्लेख छ। उहाँसंग अन्य नेपालीहरुपनी घाइते हुनुभएको छ। अहिले रुस र युक्रेनको लडाइँ चलिरहेको बेला रुसमा सयौं नेपालीहरु भर्ती भैरहेको खबरहरु आएका छन्। भर्ती हुनेहरुमा धेरैजसो पूर्वजनमुक्ति सेनाहरु हुनुहुन्छ। नेपालमा आफ्नै आन्तरिक युद्ध रोकिएपनी बढ्दो बेरोजगार र आर्थिक संकटले नेपाली युवाहरु पराइदेशका युद्धमा ज्यानको बाजि थापेर भर्ना भैरहेका छन्। नेपालीहरुलाई बरु आर्थिक ॠण र आर्थिक अभावको डर छ तर यस्ता युद्धहरुमा मर्नको डर भएन। हामी नेपालीका जति समस्या छन् ती प्रायः समस्याको प्रमुख कारण बेरोजगार र गरिबी भयो। थोरै कारण आफ्नो रहर पनि भएको छ।
जैरु सरका प्रस्नहरु त गोर्खाका जनताहरुलाई गर्नु जरुरी छ।गोर्खाली गोर्खा र डढेलधुराका जनताको भोटले आज देश र जनता घाईते भएका छन्।जनता गरिब त छँदैछन्, भएको अलिकति जग्गा पनि बेचेर सुकुम्बासी बन्नु परेको छ। सराप लाग्नेछ ।गोर्खा र डढेलधुराका जनतालाई।जस्ले थोरै क्षणिक स्वार्थमा देश राष्ट्रघाति देशद्रोहीको हातमा सुम्पिदियो।😭😭😭😭😭
फुटपाथमा राती 10 बजे पछी 4 बजे सम्म ब्याबसाय गर्नु पर्छ।मिडियाले पनि गलत कामलाई प्रस्रय नदिनु हॊला।कसैको रोजगारी गुम्छ भन्दैमा गलत काम गर्नु राम्रो कुरा हैन।गलतलाई गलत र सहीलाई सही भन्नु पर्छ।फुटपाथ हिंड्नकै लागि बनेको हॊ त्यसमा दुई मतनै छैन।भोक लाग्यो भन्दैमा घाँस नखाएर अन्नै खानु पर्छ।
भ्रष्ट , राष्ट्रघाति असफल ब्राह्मणबादि दलाल पुजीवादी राज्यसत्ता बिरुद्ध को एक ससक्त प्रतिपक्ष को भुमिका तथा तमाम भुँई मान्छेको एकमात्र आवाज न्युज24 टेलिभिजन परिवार तथा विशेष गरि कुसल , जुझारु , निडर बिरेन्द्र जैरु सर🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा सबैका साझा राजा लियाउ देस र जनताहरु बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🐅🐅🐅🐅❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️जनताहरु एक हुने बेला भयो देस बचाउनको लागि
अनि यो प्रचन्ड भन्ने कुकुरलाइ हजुर हरु जस्तो सकृय र जुझारु पत्रकार हरुले सत्य तथ्य निरीह र निमुखा जनता हरु को सामु सहिकुरा र कसैले गरेका नराम्रा कर्तुत हरुको पर्दाफास गर्नु पर्छ। यो प्रचन्ड को त पर्दाफास गर्नै पर्छ सर अनि हजुरलाइ मेरो सलाम छ सर आगामी दिन हरुमा येस्तो समाचार र बिचार राख्नुस सर हजुरलाइ म जस्ता रास्ट्रप्रेमी जनताको साथ छ सर।
यदि आज आतंककारी प्रचण्ड को जन्मदिनको हो भने हे नेपाल आमा हे पशुपति नाथ यस्ता धुन्धुकारिको जन्म यो पृथ्वीमा नहोस र भगवान् पशुपति नाथ सङ्ग प्राथना गर्छु यो पापिले नर्क मा नि बास नपाओस !!!
Hjr ले यो korea सम्मन्धी news एउटा पक्ष को मात्र गर्नु vaako xau, k yautai basrma दुई choti SEE din पाइन्छ र sir? पहिला नै भनेको थियो यौटै वर्षमा दुई ओटा exam पाउन भन्ने eps ko rule naii ho sir 🙏🙏
यो कुरामा मेरो पनि सहमत छ ! अाज Birendra Sir ले एक तर्फि समाचार पर्काशन भयो । EPS ले Shipbuilding को form भर्नु पहिलानै एक वर्षमा दुईवटा परीक्षा दिन मिल्दैन भनेेर । गलात समाचार अायो अाज । हजुरले Notice को बारेमा पनि भन्नू पर्ने थियो
अभियानकानाममा नगरबासि र नगरकाे वातावरण,जनस्वास्थ्य , सुरक्षा , सडकपेटिमा हिड्न पाउने नागरिकहरुकाे अधिकारलाई बेवास्था गरि नेपाली मात्रै हाेडन कि बिहारिहरुलाठ समेत बिनाराेमटाेक सडकमा व्यापार गर्न दिनु पर्दछ भनेर अभियान चलाउनेहरु अराजक मात्र हुन कि कस्काे लगानिमा अनन्दाेलन गरिरहेका छन् सचेत काठमाडौ उपत्यकाबासिहरुल बुझ्न अाबश्यक छ ।
प्रचण्ड केपि शेरे भन्दा पनि खतरनाक हर्के राउटे पास्टर बन्दै छ । यस्लाइ परास्त पार्नु पर्छ । यो कृचिएन बाट संचालित डलरे मेयर हो । एस्ले खतरनाक खेल खेल्दैछ
यो कमाउनिस्ट तन्त्र चाहिदैन देश र जनता बेचेरे खान पाइदैन नालायक रास्ट घाति गणतंत्रे नामक लुट्तन्र का लुटेरा चोर दलाल कमाउनिस्ट हत्यारा लुटेरा लेन्डुप दोर्जे सरकार पिडित लाइ न्याय दे नियम सबै लाइ बराबर गर 😊😊😊
छि कस्तो मिडिया डलरे ई को पछि लागेर के समचार बनाको होला ठिक गरे ललितपुरका जनताले यस्ता डलरेलाई त्यहा मात्र होईन नेपालभरी टेक्न उभिन दिनु हुदैन यस्ता हत्यारो पर्चन्डेका झोले डलरेलाई यस्ता पागल ई लाई दसै भर बाट लखट्नु पर्छ
सिधा कुरा जनतासँग भन्ने लाई पनि सारै बिश्वास गरिन्थ्यो तर यसको एकतर्फी रिपोर्टिङले मन तुच्छ बनायो सम्बन्ध EPS सम्बन्धित हो EPS साखाले निकाले नोटिसको कही पनि उल्लेख गरिएकाे छैन कि EPS साखाले बकैदा निकालेको सुचना एकै बर्षमा २ वटा Exam दिन नपाउने भन्ने कहा गयो 😢
स्वतन्त्र सांसद डा. अमरेश सिंह लेख्नुहुन्छ:" *झोलेहरु पनि थरीथरी का* कुनै झोले ले मेरो अरबौ को सम्पती हो भन्छन, कसैले मैले आइफोन प्रो म्याक्स र १० लाख मागे भन्छन ,कुन दिन मैले Ncell कै शेयर मागे भन्दिन्छ्न।उता सचिवालय बाट अराजनितिक लाभ भन्नेछन,त्यो भनेको के हो? बुझिएन,थर्काउने टोले गुन्डाहरु छुट्टै छन। ए झोलेहरु हो तिमीहरु एक ठाउँ गठबन्धन जस्तो बसेर कुरा मिलाएर बोल्नु नि जनता ले पत्याउने गरी ?
27:30 हो त्यहि हो ललितपुर मेयर , काठमाडौ मा अरु स्थानका ब्यापारि ले फुटपाथमा ब्यापार गर्दा चाहि गर्न दिनु पर्छ भन्ने अनि अहिले चाहि काठमाडौ को ब्यापारी ले ललितपुर मा ब्यापार गर्न आएको भएर गार्हो भयो रे 😂😂😂
मंगल बजार बाट लगनखेल सम्म हिड्न नै नसकिने गरि ठेला मा व्यापार गर्ने हरुले यति बिकराल स्थिति पैदा गरेकोले यो नियन्त्रण गर्न अत्यावश्यक छ,जुन महानगर को निर्णय सराहनीय छ,ती ब्यबसायी हरु आफ्नै गाउँमा बाझों खेत जोत्न जाने,चित्त नबुझे news 24 को कार्यलय अगाडि ठाउँ दिनुपर्यो,अन्यथा कसैले आफ्नो शहर लाई ब्यबस्थित गर्न खोज्छ भने तेसमा आफ्नो रोटि सेक्न खोज्नु गलत हो,ललितपुर ,काठमाडौ र भक्तपुर सबैभन्दा पहिलो स्थानीय बासिन्दा हुन,उनीहरुको कुरा सुनिनुपर्छ,पहिलो प्राथमिकता स्थानिय लाई दिनुपर्छ। जसलाई चित्त बुझ्दैन उसैले ब्यबस्थापन गरोस,अनावश्यक रुपमा हिरो बन्न आउन खोज्नु मुर्खता हो,धृष्टता हो,ललितपुर बासिले सहि गर्यो,अब अरु स्थानिय ले पनि यो उभेर स्टन्ट गरेर हिरो हुन खोज्ने लाई यसैगरी लखेट्नु पर्छ,बालेन लाई झुकाएर सबैलाई झुकाउन सकिन्न भन्ने बुझ्नुपर्छ यी फुटपाथे हिरोले
जाहाको भए पनि फुटपाथ हटाउनै पर्छ फुटपाथमा सबैले सहज तरिकाले हिड्न पाउनुपर्छ । ई भन्नेलाई उभिन रहर रहेछ सगरमाथा को चुचुरोमा उभिए हुन्छ । बिकास बिरोधी हो गरिब भनेर पचहत्तरै जिल्लाको मान्छेलाइ फुटपाथ सडक मै बस्न दिए भइहाल्छ नि सहर सफा कसरी हुन्छ
यो टिभी जनलिस्ट इ को पक्षमा रहेछन् सम्पदा संस्कृति प्रती माया रहेन भने आसय बुझे पहिलो स्थानीय बासिन्दा हरु को बिचार बुझेर मात्र प्रसारण गरेको भयो राम्रो news 24 TV
यो सब प्रचण्डे खाते सरकार ले गर्दा यस्तो भको अहिले युवाहरू सबै बिदेशिनु कारण प्रचण्डे सरकार ले हो..प्रचण्डे सरकार ले न देशको चिन्ता छ न त युवाहरू को नै बास यो सरकार लाई देश लाई कसरी कन्गाल बनाउने हो त्यो मात्र सोच छ...जाठा प्रचण्डे खाते सरकार....
यो पत्रकार ले क प्रचण्ड लाई गाली नगरिकन संचालित गर्न सक्दैन कि कसो राम्रो काम लाई राम्रो भन्न पनि सक्दैन यो पत्रकार ले नेपाली जनता लाई खाली निराश दिनु बाहेक अरु केही छैन
गणतन्त्र भन्ने तन्त्र,भ्रष्ट्रचारी उनका नातागोत आसेपासे र झोले हरुलाइ मात्र आयेको रहेछ,आम नेपाली जन्ताले महसुस गर्न पायेका छैनन तेसैले यो ब्यबस्था जरै देखि उखेलेर नफाले सम्म देश र जन्ताको हित नहुने रैछ
पत्रकार मित्र जस्ताको तस्तै कसरी बखान गर्नुभयो तपाईँ जस्तै यथार्थता abc सत्तामा रहने। भ्रष्ट सोर फटाहाहरू जनताको भोट लिएर जनताहरूलाई नै सधैँको दास बनाउने चोरहरूलाई सदाको लागि अन्त्य गर्नुपर्छ
माओवादी त खाओबादी भयो , यमाले काङ्ग्रेस आफै फस्ने डरले बोल्न सक्दैनन् .. अब अर्को चुनाव भन्दा विकल्प छैन तर ४ बर्षमा देशलाई खरानी बनाइ सक्छन् ।🔔🔔🔔🔔 बजाउनु पर्छ अब।
Amresh लाई प्रमाण माग्ने खाओवादी को कार्यकर्ता यति बुझ् हिजो जङ्गल मा सँगै बस्ने सँगै खाने हात्ती छाप चप्पल पड्काउदै hidne तिम्रो प्रचण्ड को aalisan महल, 3,4 लाख bag बोक्ने प्रचण्ड putri र नातिनी को हैसियत के vanera कैले प्रश्न गर्छ jhole हो?
काँग्रेस माओवादी एमाले प्रति हार्दिक श्रद्धाञ्जली
Dr. Amresh Kumar sir. लाई साथ दिने जति यता हाजिर हुनु है
हाम्रो साथ सधैं सत्यलाई हुनेछ
I'm with Dr. Amresh Kumar 🇳🇵🇳🇵
आतंककारी प्रचण्डे जस्तो प्रधानमन्त्री भएको देशमा जन्मिनु नै मेरो अभिशाप हो ,
Right you man
कसम बिरेद्र सर को प्रस्तुति बुलन्द छ हामिले केही सिक्न अनि देश प्रती माया सिक्दै छौ जय नेपाल
प्रचण्ड => Ncell हान्ने 👶🐒
नारायण काजि => MCC हान्ने
जनार्दन => CCTV हान्ने 📽️
कृष्ण महरा => रोशनि हान्ने 🤣
बर्षमान => सुन हान्ने 🤫🙆
बिप्लप => बम हान्ने 💣️😲
शान्ति बराल => त्यो के जाति के हान्ने 😝🙈
आहा कस्तो राम्रो क्रान्तिकारी पार्टी माओवादी😂
😂😂😂😂😂
sabai party ka hanne jatiko list banaunu na autai party matra hanne wala hoina ni
होइत😂😂😂
तपाइँ चाहिँ comment हान्ने हजुर पनि त्यही सुहाउनु हुन्छ
🤭🤭😂😂
यो देश त कहिले भाउजुको आदेश त कहिले पापाकी परिको आदेशले सक्काउने भए। सलाम छ डा अम्रेश जी । माओवादीको छट्पटी देखेर दालमे कुच काला पक्कै छ।
तँ रोएको जस्तो गर्नु , म कुटेको जस्तो गरुँला समय बित्तै जान्छ काम तमाम! यस्तै भैइराखेको छ। Ncell काण्ड
यो ई भन्ने ब्याक्ती फुट पाथे ब्यापारी सङ्ग हप्ता उठाएर खाने ब्तक्ती हुन सक्छ
I think so 😂😂
ट्वाँके संग्रौलले लेख्क्नेछ अब प्रचन्डेको कर्यकाल स्वर्णकाल थियोे भनेर !
यो ई. कसको ईसारामा चलेको छ त्यो पत्ता लगाउनुपर्यो । अभियन्ता नै हो भने त असल निर्णयको विरूद्ध लाग्न नपर्ने हो । सरकारले असल नियत र भावनाका साथ गरेका निर्णयहरू विरूद्ध यसैगरी लागिरहने हो भने त हरेक निर्णय गर्नु पूर्व यहि ई. लाई सोध्नुपर्न स्थिती आउँछ। वास्तवमा सरकारले सुरूमै फुटपाथमा व्यापार गरेको देख्दा देख्दै पनि अन्देखा गर्नु सरकारको कमजोरी थियो जसले गर्दा भ्रम पनि यस्तो सृजना भइदियो कि फुटपाथमा व्यापार गर्न पाउनु व्यक्तिको हक-अधिकार हो। स्पष्ट छ, फुटपाथ बटुवालाई पैदल हिँड्नको लागि बनाइएको हो न कि व्यापार, व्यवसाय गर्न । ई. कारवाही योग्य छ ।
#CP
Right
यो कमेन्ट पढ्नेहरू सबै लाई भगवान ले रक्षा गरुन्
बिरोध गर्ने अधिकार छ भन्दै , अनावश्यक कुरामा बिरोध गर्नु भनेको बालुवा मा पानी हाल्नु जस्तै हो! सडक पेटी भनेको पैदलमार्ग हो , कुनै भाडाकाे घर होइन !!!!
जैरु सर यसरी नै जनताकाे अावाज उजागर गर्दै जानुहाेला।दम्दार प्रस्तुति 🎉🎉🎉
रुकुम पश्चिम खाराका खड्का पूर्वजनमुक्ति सेना हुनुहुन्छ। उहाँ रुकुमबाट २०६८ मा दाङ आएर कागती लगायतका फलफूल उत्पादन गर्दै आउनुभएको थियो। उक्त पेशाबाट आम्दानी नभएपछि उहाँ ३ महिना अगाडी भारतको नयाँदिल्ली हुँदै दुबई हुँदै रुस पुगेर रुस सैनिकमा भर्ना हुनुभएको थियो। उहाँ बम आक्रमणमा परेर घाइतेभएको उक्त समाचारमा उल्लेख छ। उहाँसंग अन्य नेपालीहरुपनी घाइते हुनुभएको छ। अहिले रुस र युक्रेनको लडाइँ चलिरहेको बेला रुसमा सयौं नेपालीहरु भर्ती भैरहेको खबरहरु आएका छन्। भर्ती हुनेहरुमा धेरैजसो पूर्वजनमुक्ति सेनाहरु हुनुहुन्छ। नेपालमा आफ्नै आन्तरिक युद्ध रोकिएपनी बढ्दो बेरोजगार र आर्थिक संकटले नेपाली युवाहरु पराइदेशका युद्धमा ज्यानको बाजि थापेर भर्ना भैरहेका छन्।
नेपालीहरुलाई बरु आर्थिक ॠण र आर्थिक अभावको डर छ तर यस्ता युद्धहरुमा मर्नको डर भएन।
हामी नेपालीका जति समस्या छन् ती प्रायः समस्याको प्रमुख कारण बेरोजगार र गरिबी भयो। थोरै कारण आफ्नो रहर पनि भएको छ।
जैरु सरका प्रस्नहरु त गोर्खाका जनताहरुलाई गर्नु जरुरी छ।गोर्खाली गोर्खा र डढेलधुराका जनताको भोटले आज देश र जनता घाईते भएका छन्।जनता गरिब त छँदैछन्, भएको अलिकति जग्गा पनि बेचेर सुकुम्बासी बन्नु परेको छ। सराप लाग्नेछ ।गोर्खा र डढेलधुराका जनतालाई।जस्ले थोरै क्षणिक स्वार्थमा देश राष्ट्रघाति देशद्रोहीको हातमा सुम्पिदियो।😭😭😭😭😭
फुटपाथमा राती 10 बजे पछी 4 बजे सम्म ब्याबसाय गर्नु पर्छ।मिडियाले पनि गलत कामलाई प्रस्रय नदिनु हॊला।कसैको रोजगारी गुम्छ भन्दैमा गलत काम गर्नु राम्रो कुरा हैन।गलतलाई गलत र सहीलाई सही भन्नु पर्छ।फुटपाथ हिंड्नकै लागि बनेको हॊ त्यसमा दुई मतनै छैन।भोक लाग्यो भन्दैमा घाँस नखाएर अन्नै खानु पर्छ।
भ्रष्ट , राष्ट्रघाति असफल ब्राह्मणबादि दलाल पुजीवादी राज्यसत्ता बिरुद्ध को एक ससक्त प्रतिपक्ष को भुमिका तथा तमाम भुँई मान्छेको एकमात्र आवाज न्युज24 टेलिभिजन परिवार तथा विशेष गरि कुसल , जुझारु , निडर बिरेन्द्र जैरु सर🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
कडा सत्य तथ्य खरो प्रस्तुतिलाई जैरू सरलाई धन्यवाद, नेपालको जयहोस।
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
नियम र कानुन भित्र सबै बसौ र बसाउ छाडा तन्त्र हुनु हुदैन 👍️
अव फुटपाथ व्यापारीहरू लाइ यो पत्रकार को स्टुडियो भवन अगाडी व्यापार गर्न पठाउनु पर्यो।
आउनुहोस् सबै माओवादी मिलेर यो कार्यक्रम बहिष्कार गरौं । माओवाद जिन्दवाद । नेपाल भरी प्रचण्ड पथ फैलाओँ।
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा सबैका साझा राजा लियाउ देस र जनताहरु बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🐅🐅🐅🐅❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️जनताहरु एक हुने बेला भयो देस बचाउनको लागि
सुरुवाति झट्का साह्रै सराहनीय जैरु जि।
अनि यो प्रचन्ड भन्ने कुकुरलाइ हजुर हरु जस्तो सकृय र जुझारु पत्रकार हरुले सत्य तथ्य निरीह र निमुखा जनता हरु को सामु सहिकुरा र कसैले गरेका नराम्रा कर्तुत हरुको पर्दाफास गर्नु पर्छ। यो प्रचन्ड को त पर्दाफास गर्नै पर्छ सर अनि हजुरलाइ मेरो सलाम छ सर आगामी दिन हरुमा येस्तो समाचार र बिचार राख्नुस सर हजुरलाइ म जस्ता रास्ट्रप्रेमी जनताको साथ छ सर।
रबिको भन्दा नि कडा पो दिन थाले त बिरेन्द्र जैरी सरले सलाम छ❤❤
यो ई:ई भन्ने बाख्रा को गोठालो हुन भन्ने कुरा आएको छ।
यदि आज आतंककारी प्रचण्ड को जन्मदिनको हो भने हे नेपाल आमा हे पशुपति नाथ यस्ता धुन्धुकारिको जन्म यो पृथ्वीमा नहोस र भगवान् पशुपति नाथ सङ्ग प्राथना गर्छु यो पापिले नर्क मा नि बास नपाओस !!!
Hjr ले यो korea सम्मन्धी news एउटा पक्ष को मात्र गर्नु vaako xau, k yautai basrma दुई choti SEE din पाइन्छ र sir? पहिला नै भनेको थियो यौटै वर्षमा दुई ओटा exam पाउन भन्ने eps ko rule naii ho sir 🙏🙏
यो कुरामा मेरो पनि सहमत छ ! अाज Birendra Sir ले एक तर्फि समाचार पर्काशन भयो । EPS ले Shipbuilding को form भर्नु पहिलानै एक वर्षमा दुईवटा परीक्षा दिन मिल्दैन भनेेर । गलात समाचार अायो अाज । हजुरले Notice को बारेमा पनि भन्नू पर्ने थियो
Pahila thaha huda hudai exam dine ahile aayar karayar hunxa rules are rules
सारंशमा भन्दा "सोझासाझा नेपालिको भाग्य लुटेरा भनेका नेपाल कै नेता हुन्"🙄🙄
बिरेन्द्र जैलो को ब्याख्या लाइ सलाम छ।तर सुन्ने कोइ रहेनछ गुहुको किराले सुनोस पनि के?
राजा आजको आवश्यकता 🙏
कसैकाे घरभत्कायर बनायकाे फुटपात कसैकाे गरिखाने ठाऊहुन हुदैन ।
अभियानकानाममा नगरबासि र नगरकाे वातावरण,जनस्वास्थ्य , सुरक्षा , सडकपेटिमा हिड्न पाउने नागरिकहरुकाे अधिकारलाई बेवास्था गरि नेपाली मात्रै हाेडन कि बिहारिहरुलाठ समेत बिनाराेमटाेक सडकमा व्यापार गर्न दिनु पर्दछ भनेर अभियान चलाउनेहरु अराजक मात्र हुन कि कस्काे लगानिमा अनन्दाेलन गरिरहेका छन् सचेत काठमाडौ उपत्यकाबासिहरुल बुझ्न अाबश्यक छ ।
अाे पत्रुकार मेयरलाई स्थानिय जनताले जितायकाे हाे फुतपाथेले हाेईन
प्रचण्ड केपि शेरे भन्दा पनि खतरनाक हर्के राउटे पास्टर बन्दै छ । यस्लाइ परास्त पार्नु पर्छ । यो कृचिएन बाट संचालित डलरे मेयर हो । एस्ले खतरनाक खेल खेल्दैछ
यो ई भन्ने व्यक्ति देशको लागि भाइरस हो
यो कमाउनिस्ट तन्त्र चाहिदैन देश र जनता बेचेरे खान पाइदैन नालायक रास्ट घाति गणतंत्रे नामक लुट्तन्र का लुटेरा चोर दलाल कमाउनिस्ट हत्यारा लुटेरा लेन्डुप दोर्जे सरकार पिडित लाइ न्याय दे नियम सबै लाइ बराबर गर 😊😊😊
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
P
tapai haru ko thankyou le desh bandain sir samaj la jagau baru
सलाम छ विरेन्द्र सर अनि team
छि कस्तो मिडिया डलरे ई को पछि लागेर के समचार बनाको होला ठिक गरे ललितपुरका जनताले यस्ता डलरेलाई त्यहा मात्र होईन नेपालभरी टेक्न उभिन दिनु हुदैन यस्ता हत्यारो पर्चन्डेका झोले डलरेलाई यस्ता पागल ई लाई दसै भर बाट लखट्नु पर्छ
याे ई : भन्नेलाई लात्ताले भकुरेर भगाउनु पर्छ याे पश्चिमा बाट परिचालित डलरे
बिरेन्द्रा जी काे सही कुरा हाे जयहाेस
यति सुन्दा पनि प्रधानमन्त्री होसमा नै होला 😂😂😂😂
Very good ललितपुर बासि। इ कुनै अभियन्ता होइनन्, यि कतै बाट संचालित हुन।
शुभ प्रभात सर ॐॐॐ। म साउदी अरब बाट हेर्दै
सत्य बोल्नुभयो हजुर।
सिधा कुरा जनतासँग भन्ने लाई पनि सारै बिश्वास गरिन्थ्यो तर यसको एकतर्फी रिपोर्टिङले मन तुच्छ बनायो सम्बन्ध EPS सम्बन्धित हो EPS साखाले निकाले नोटिसको कही पनि उल्लेख गरिएकाे छैन कि EPS साखाले बकैदा निकालेको सुचना एकै बर्षमा २ वटा Exam दिन नपाउने भन्ने कहा गयो 😢
यो ई पी स को बारेमा बनाएको न्युज देख्दा अचम्म लाग्यो
न्युज त दुई तर्फी हुनु पर्यो नि सर जे मन लाग्यो त्यही प्रसारण गरेर हुन्न नि
स्वतन्त्र सांसद डा. अमरेश सिंह लेख्नुहुन्छ:"
*झोलेहरु पनि थरीथरी का*
कुनै झोले ले मेरो अरबौ को सम्पती हो भन्छन, कसैले मैले आइफोन प्रो म्याक्स र १० लाख मागे भन्छन ,कुन दिन मैले Ncell कै शेयर मागे भन्दिन्छ्न।उता सचिवालय बाट अराजनितिक लाभ भन्नेछन,त्यो भनेको के हो? बुझिएन,थर्काउने टोले गुन्डाहरु छुट्टै छन। ए झोलेहरु हो तिमीहरु एक ठाउँ गठबन्धन जस्तो बसेर कुरा मिलाएर बोल्नु नि जनता ले पत्याउने गरी ?
प्रचण्ड देश को धमिरा हुन इनले देश खतम पारछन
😂😂😂 गर्नुपर्ने थियो मा गर्नुहोला रे😅 महा मन्त्री लाई प्रधान मन्त्री रे 😂सर को पनि जिब्रो चिप्लिदो रहेछ😊
27:30 हो त्यहि हो ललितपुर मेयर , काठमाडौ मा अरु स्थानका ब्यापारि ले फुटपाथमा ब्यापार गर्दा चाहि गर्न दिनु पर्छ भन्ने अनि अहिले चाहि काठमाडौ को ब्यापारी ले ललितपुर मा ब्यापार गर्न आएको भएर गार्हो भयो रे 😂😂😂
अब भरस्टचारी हरु को परतियोगिता नै राख्नु पर्यो एमाले, माओबादी, कांग्रेस मा को पर्थम हुनी रहिछ।।
यति धेरै कुरा जानेको लडाकु रुशी सेनामा गयो भन्ने कुरो सवै झुटो कुरो लाग्यो , के मिडियाको पर्दा भित्र र बाहिरको कुरो फरक हुन्छ ? अबस्य हुन्छ ।
बाटाे मा फुल पात हाेइन मान्छे हिनु पर्छ फुल पात बेच्ने अरुठाउ बनाउ राम्राे हुन्छ सबै मान्छे लाइ बालेन शाहकाे काम राम्राे हाे 👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मंगल बजार बाट लगनखेल सम्म हिड्न नै नसकिने गरि ठेला मा व्यापार गर्ने हरुले यति बिकराल स्थिति पैदा गरेकोले यो नियन्त्रण गर्न अत्यावश्यक छ,जुन महानगर को निर्णय सराहनीय छ,ती ब्यबसायी हरु आफ्नै गाउँमा बाझों खेत जोत्न जाने,चित्त नबुझे news 24 को कार्यलय अगाडि ठाउँ दिनुपर्यो,अन्यथा कसैले आफ्नो शहर लाई ब्यबस्थित गर्न खोज्छ भने तेसमा आफ्नो रोटि सेक्न खोज्नु गलत हो,ललितपुर ,काठमाडौ र भक्तपुर सबैभन्दा पहिलो स्थानीय बासिन्दा हुन,उनीहरुको कुरा सुनिनुपर्छ,पहिलो प्राथमिकता स्थानिय लाई दिनुपर्छ। जसलाई चित्त बुझ्दैन उसैले ब्यबस्थापन गरोस,अनावश्यक रुपमा हिरो बन्न आउन खोज्नु मुर्खता हो,धृष्टता हो,ललितपुर बासिले सहि गर्यो,अब अरु स्थानिय ले पनि यो उभेर स्टन्ट गरेर हिरो हुन खोज्ने लाई यसैगरी लखेट्नु पर्छ,बालेन लाई झुकाएर सबैलाई झुकाउन सकिन्न भन्ने बुझ्नुपर्छ यी फुटपाथे हिरोले
जाहाको भए पनि फुटपाथ हटाउनै पर्छ फुटपाथमा सबैले सहज तरिकाले हिड्न पाउनुपर्छ । ई भन्नेलाई उभिन रहर रहेछ सगरमाथा को चुचुरोमा उभिए हुन्छ । बिकास बिरोधी हो
गरिब भनेर पचहत्तरै जिल्लाको मान्छेलाइ फुटपाथ सडक मै बस्न दिए भइहाल्छ नि सहर सफा कसरी हुन्छ
रमेश बि क लाई प्रचण्डले रूसमा नया गणतन्त्र ल्याउन पठाएकाे हाेला??
यो टिभी जनलिस्ट इ को पक्षमा रहेछन्
सम्पदा संस्कृति प्रती माया रहेन भने आसय बुझे
पहिलो स्थानीय बासिन्दा हरु को बिचार बुझेर मात्र प्रसारण गरेको भयो राम्रो news 24 TV
साना फुटपाथ व्यवसायीलाई पनि गरि खान दिनु पर्छ ।आफु पनि बाँचौँ अरुलाई पनि बचाऔँ ।स्वार्थी नबनौँ ।
यो सब प्रचण्डे खाते सरकार ले गर्दा यस्तो भको अहिले युवाहरू सबै बिदेशिनु कारण प्रचण्डे सरकार ले हो..प्रचण्डे सरकार ले न देशको चिन्ता छ न त युवाहरू को नै बास यो सरकार लाई देश लाई कसरी कन्गाल बनाउने हो त्यो मात्र सोच छ...जाठा प्रचण्डे खाते सरकार....
सामाजिक अभियानता ई हरुको घर अागनमा फुटपाथ पसल राख्न दिन सक्नु हुन्छ ?
जताभाबि उभिन जानेलाइ ठोक्नुपर्छ
E is a short minded way he is, not a solution. The foot path is the right to safe movement in society not a business.
💯 right
यो पत्रकार ले क प्रचण्ड लाई गाली नगरिकन संचालित गर्न सक्दैन कि कसो राम्रो काम लाई राम्रो भन्न पनि सक्दैन यो पत्रकार ले नेपाली जनता लाई खाली निराश दिनु बाहेक अरु केही छैन
तिम्रा प्रचण्ड ले आफ्नो परिवार बाहेक अरु कसलाई राम्रो गर्यो ? हत्यारा को नाईके प्रचण्डे
नुन खाएपछी गुनको सोजो त गर्नै पर्छ चिरि मेयर सर भोट दिएको जन्तालाई त बचाउनै पर्यो अर्को भोट पाउन पर्यो नि चिरि सर
Rajesh man sahi xa 👍
Jai hos jairo sir
गणतन्त्र भन्ने तन्त्र,भ्रष्ट्रचारी उनका नातागोत आसेपासे र झोले हरुलाइ मात्र आयेको रहेछ,आम नेपाली जन्ताले महसुस गर्न पायेका छैनन तेसैले यो ब्यबस्था जरै देखि उखेलेर नफाले सम्म देश र जन्ताको हित नहुने रैछ
एउटा कोठाको लागी त मिल्न नसक्ने बाट जनताले के आस गर्ने
ई काे काम उभिने मात्रै हाे...!?!.. पिडितसंग या नगरपालिकासंग वार्ता गर्न चै अाउदैन कि कसाे...!?!...
सत्तासिन हरुले लुडायकाे देखे पनि नदेखेझै गर्ने प्रतिपक्ष लाई लागे हाेला हाँम्राेपालाे अायपछि यस्तै धर्मनिर्वाह गर्लान भन्नेअाशाले हाेला नि ।।
गर्छ धन्यवाद
सय तोप को सलाम जैरु सर।
पत्रकार मित्र जस्ताको तस्तै कसरी बखान गर्नुभयो तपाईँ जस्तै यथार्थता abc सत्तामा रहने। भ्रष्ट सोर फटाहाहरू जनताको भोट लिएर जनताहरूलाई नै सधैँको दास बनाउने चोरहरूलाई सदाको लागि अन्त्य गर्नुपर्छ
माओवादी त खाओबादी भयो , यमाले काङ्ग्रेस आफै फस्ने डरले बोल्न सक्दैनन् .. अब अर्को चुनाव भन्दा विकल्प छैन तर ४ बर्षमा देशलाई खरानी बनाइ सक्छन् ।🔔🔔🔔🔔 बजाउनु पर्छ अब।
Bajako bajai ho Aaba prachande le ghanti nai hataoudai xa Nepal ko mandir ko😂😂😂
Tyo ni garna sakxa 😂😂
मोदिका भाइहरु अहिले पनि किराना पसल खोलेर बसेका छन।
powerful journalism birendra ji,
हावाकै भरमा सडक र ठेला अनि ठेलामा राखिएका सामान लुटेर भट्टे भोज लगाउने नगरपापाको रोइलो !!
छोटे राजा धेरै मोटायर होला बल देखाका हे छोटे राजा हरू हो बरु धुरबे हात्ती सङ्ग लडन धुरबे ले आतङग मचाई राछ भन्ने खबर सुन मा आईरछ
हे पत्रकार ज्यू फुटपाथमा ब्यपार गर्ने ब्यक्ति कुन स्थानिय निकायकाे हाे त्यसलाई त्यहि निकायकाे स्थानिय सरकारले राेजगारि दिने ब्यवस्था ल्याउनुपर्छ ।🎉।
Great presentation Mr वीरेन्द्र g 😮
कार्यकर्ता मुठ्ठि भर छन जनता असंख्य हाेलान ।
good job.sir
Khaobad
मलाई आजकल जतिपनि सञ्चारकर्मीहरु छन् प्रायः सबै समस्या झन बल्झाउने झगडा गराउनमा तल्लीन छन् भन्ने लाग्यो ।
फुटपार्ट हताए पनि मेयर बालेन ज्यू ले तिनिहरू लाई काम दिएको समाचार चाहिँ किन नदिएको होला ?
प्रचण्ड पुत्रि बिचरा गंगा दाहालले बालककालमा खाना खाएको सिलेवरको थाल बेचेर ४ लाखको ब्याग किनि लिएर हिडेको पनि किन दाहा गरी समाचार बनाउँने ?
याे मुजि पर्चन्डे केपि याे चिक्नि बुडा खाडा सकिएर युवा नेता नआउन्जेल देसकाे अबस्ता एस्तै हाे
Great words keep it up Jairu
❤❤
बालेन किन भ्रष्टाचार बिरुद्द बोल्दैन
पार्टिमा कार्यकर्ताछैनन् झाेलेदलालि मात्र छन
कस्ता कामचाेर पत्रुकार एयरपोर्टमा सुन समाउदा रूण्द्वछन रत भन्दै छन याे याे जनघाती काम गरे भनेर तर राम्रा कामगरेकाे नदेख्ने अन्धा पत्रुकार
Amresh लाई प्रमाण माग्ने खाओवादी को कार्यकर्ता यति बुझ् हिजो जङ्गल मा सँगै बस्ने सँगै खाने हात्ती छाप चप्पल पड्काउदै hidne तिम्रो प्रचण्ड को aalisan महल, 3,4 लाख bag बोक्ने प्रचण्ड putri र नातिनी को हैसियत के vanera कैले प्रश्न गर्छ jhole हो?
पत्रकार ज्यूलाइ सलाम
अरू सबैले देश छोडिसके अब अली अली बचेको झोले हरू हुन तिनीहरू नी बिस्तारै बिदेश पलायन हुन्छन् अनी कस्तो नेताको झोले बनीयछ भनेर आफैले आफूलाई थुक्छन्
I will regular watching this bold cast channel...so with thanks for letting you...
बन्चरे डाँडाको फोहोरको थुप्रोमा गएर उभिन जानु E
सशक्त प्रस्तुति 🙏👍️
फुटपाथ ब्यापार गर्ने ठाउँ होइन