ओलीमाथि बालेन र कांग्रेस नेताहरूको प्रहारले हौसिए प्रचण्ड, ओली अप्ठ्यारोमा ! - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 7 ноя 2024

Комментарии • 28

  • @khemrajkc1303
    @khemrajkc1303 Месяц назад +10

    कांग्रेस ले एमालेको गलत प्रबृतिको समर्थन गर्दैन,कुरा बुझ फटाहा एमाले हरु

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 Месяц назад

      भ्रष्टचार गिरिवन्धु नक्कलि भुटानी प्रकरणमा समर्थन भए भै गो नि🤗

  • @krishnakc1848
    @krishnakc1848 Месяц назад +4

    राजनितिमा संस्कार न भएको ओली नै हो महानगरको मेयर जस्तोलाई केटो भनेको पटक्कै सैय हुंदैन

  • @layamainali1712
    @layamainali1712 Месяц назад +3

    अब कोहि चाहिदैन बालेनले बाजा बजाउछ।🇳🇵🇳🇵🇳🇵

  • @GaneshJoshi1992
    @GaneshJoshi1992 Месяц назад +1

    गगन हराएको सूचना जारी गरौँ
    खै कहाँ छन

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn Месяц назад +3

    Good luck balen

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 Месяц назад +2

    "किन चाउरिस मरिच ? आफ्नै रागले " भनेकाे यहि हाे अति घमण्ड गरेर अरुलाई तृण बराबर नगनेपछि घेराबन्दीमा पर्नु अनाैठाे हाेइन ।

  • @globalmorgan7721
    @globalmorgan7721 Месяц назад +1

    उच्च पद म बस्ने ले सहि काम गरे मात्र देश यो नेपाल को बिकाश हुन्छ, भ्रष्ट लाई समर्थन गरे देश र जनता कङाल हुने छ र भविष्य म नेपाल को अस्तित्व हुने छैन।

  • @rajshrestha6593
    @rajshrestha6593 Месяц назад

    'जिब्रोमा बिरेक लाईयोस्।' वाह घडीदाइ, २४ किरेटको कुरो गर्नु भो। ✌️

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h Месяц назад +1

    गलत वाेलि र निरर्थक कामले ने का काे पनि मानमर्दन् भएकाे छ।वलीकाे वाेलि नै उनकाे सुलि भएकाे छ।

  • @buddhist_rumba
    @buddhist_rumba Месяц назад

    ओलीको गाला पड्काउने जति यता हाजीर हुनुहोला

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Месяц назад

    आफू भलो जगत भलो🤗

  • @pravatbudha75
    @pravatbudha75 Месяц назад

    एमाले पाटी नेपाल देखि उखेर नफालि देश बन्दैन्। ......१

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Месяц назад

    नेताले भनेको सबै फेल छ नेता होइनन चोर तस्कर माफिया दलाल हुन 35 बर्स देखियो त अझै कति बर्स देख्ने हो र अब सबै जनता सोतन्त्र नेताकार्यकर्ता को गुलामी होइन

  • @khotang-l1m
    @khotang-l1m Месяц назад

    ओली र गुमाले जस्ता राजनीति गर्नेहरु अब देस छाडेकै राम्रो ।

  • @UrmilaTuladhar-l6w
    @UrmilaTuladhar-l6w Месяц назад

    कांग्रेस र कम्युनिष्ट को सरकार गाइजात्रा सरकार हो !!!😂😂😂

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r Месяц назад

    एकजना सभापतिले पार्टी कब्जा गर्दा बिद्रोह गर्न नसक्ने सहकारीमा मुछिएका धनराजको बारेमा केही नबोल्ने यस्ता महामन्त्री अझै सुशासनको कुरा गर्छन्।चुप लागेर बस महाधिवेशनमा दाइ भाउजूको आशिर्वादले पार्टीमा बस्न चुनावमा टिकट पाइहाल्छौ।पैसा खर्च गर्नसके र जनताले पत्याए जितौला।

  • @AmritaGurung-b4z
    @AmritaGurung-b4z Месяц назад

    बाख्रि बाेलिकाे सुन्न मन लागेन

  • @machhindranathneupane-qb3to
    @machhindranathneupane-qb3to Месяц назад

    क्यान्टोनमेन्टमा भएकाे घाेटलाकाे बारेमा यत्राे अाराेप लाग्दा समेत किन नबाेलेका छवि जी ? सुन तस्करी कृष्णबहादुर महरा सहित कतिलाई चाेख्याउन सफल भइयो छवि जी ?

  • @puranbasnet2605
    @puranbasnet2605 Месяц назад

    I always respect Oliji, ....PM hunubhayeko thank you, go ahead, hamro desh ma PM le k garna hunchha bhanna niti chhaina, PM ji sabai area ma , might is right, na garnu hola..

  • @RudraPandey-x3p
    @RudraPandey-x3p Месяц назад

    बल्ल काग्रेस का दुई महा मन्त्री को घिच्चुक को बुद्धि दिमाग मा पसेछ।

  • @tejrajbimali-hd4lm
    @tejrajbimali-hd4lm Месяц назад

    पर्तिकार के को पर्तिकार किन पर्तिकार खबदार

  • @kshitizchamling9204
    @kshitizchamling9204 Месяц назад

    k paess Nepali = ( K RAA)

  • @RamThapa-mo8dv
    @RamThapa-mo8dv Месяц назад

    laj saram xain muji harulai

  • @sanushrestha4958
    @sanushrestha4958 Месяц назад

    Jay hos balen❤❤❤❤❤❤❤