AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १८, शुक्रबार साँझ ७ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • News Presenter: Nirajan Bhandari & Roshani Kathet
    Headline -7PM
    १. राष्ट्रिय सहमतिको सरकार गठनमा अलमल, अझै आउन सकेन न्युनतम साझा कार्यक्रम, अधिकांश दल सत्ता बाहिर हुदाँ सहमति नारामै सिमित ।
    २.सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा, संसदमा मार्गप्रशस्त गरेको घोषणा, नयाँ सरकार गठनका लागि सत्तारुढ दलको कसरत ।
    ३. कक्षा १२को नतिजामा सुधार, नियमित तर्फ ५३ प्रतिसत विद्यार्थी उत्तिर्ण हुदाँ ४७ प्रतिसत ननग्रेड, विद्यालय शिक्षा व्यवस्थित बनाउन विज्ञको सुझाव ।
    ४ बिमा बोर्डले बक्यौता सोधभर्ना नगर्दा अस्पताल र सेवाग्राही मर्कामा, स्वास्थ्य सेवा लिन बिमितलाई झन्झट, व्यवस्थित बनाउने काम भइरहेको मन्त्रीको दाबी ।

    ५. नेपालमा विदेशी पर्यटक आगमन ह्वात्तै बढ्यो, पछिल्लो ७ महिनामा २१ प्रतिशतले वृद्धि, भारतीयपछि अमेरिकी सबैभन्दा बढि ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии •