AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ५, सोमबार साँझ ५ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • NEWS PRESENTER : ROSHANI KATHET
    HEADLINES : 5PM
    १.राजनीतिक दल सम्बन्धी ऐन संशोधनको तयारीमा सरकार,दल विभाजन सहज बनाउने अध्यादेशको मध्यौदा तयार,मन्त्रिपरिषद बैठक स्थगित।
    २.प्रधानमन्त्री ओली नै भ्रष्टाचारीको संरक्षक बनेको माओवादी अध्यक्ष दाहालको आरोप,सरकारको सय दिन असफल रहेको दाबी,विरोधका कार्यक्रमको उदघोष
    ३.न्यायप्रणालीलाई ब्यवस्थित बनाउने नवनियुक्त प्रधानन्याधीष राउतको प्रण,अदालत भित्रको वेथिति हटाउने प्रतिबद्धता
    ४.दशैपछि लगातार बढेको नेप्सेको ओरालो यात्रा,आज पनि दोहोरो अंगको गिरावट, सुनचाँदीको मुल्यमा अनियन्त्रित बृद्धि
    र,
    ५.साफ महिला च्याम्पियनसिपमा नेपाल र मालदिभ्सबीच प्रतिश्पर्धा,जीत निकाल्दै सेमिफाइनल पुग्ने नेपालको लक्ष्य,भूटानसँग श्रीलंका पराजित
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии • 1

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 3 часа назад

    कस्ताे सडक छाप बुद्दि भएकाे मन्त्रि वन ऐन कहाँ लागू गर्ने त रा गाै याे मा वन ऐन सकृय हुन नहुने रे छिरिटाे छरिताे बनाउनु पर्छ तर ऐन नै निस्कृय हुनु भनेकाे ठिक हैन ।