राजधानीकै सडकमा खाल्डोभित्र पुरिदै निस्किदै गर्छन् गाडी, भित्तैभरी स.वि. लेख्नेको हालत, बालेन चुपचाप

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #balen #balenshah #sadakbibhag #trafficepolice #balenshahnews
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии • 297

  • @indrabaral3466
    @indrabaral3466 Месяц назад +65

    जनता जब सम्म पार्टीको झाेले हुन्छन तब सम्म देश बिकास हुँदैन

    • @axlrose4644
      @axlrose4644 Месяц назад

      Patak ,patak Neto jeetau nu hunxa feri kai garina bhannu bekkar xa.

    • @bhimphagami1625
      @bhimphagami1625 Месяц назад

      Ho Bihar Tira lakhetnu parxa ki hamilai xuttai rajje ghosana gar

  • @Bikram1.0m
    @Bikram1.0m Месяц назад +23

    सडक विभाग लाई जलाई दिए हुन्छ अब न्युरोड को फुटफात बढाउन कटिङ्ग गरेको रोड हजारौं कामदार लाएर छिन् मै पिच गर्ने यो रिङ रोड चाहिँ आँखा फुटेको छर देख्दैन 😡😡😡

  • @GopalThami-officil
    @GopalThami-officil Месяц назад +29

    नेताहरूलाई नि के भन्नू
    हामी जनताले नै जिताको
    अब हाम्रो सोच बदल्नु जरुरी छ
    जय नेपाल 🇳🇵🇳🇵
    जय बालेन❤❤

  • @damodarsunar5977
    @damodarsunar5977 Месяц назад +5

    बालेन चाहियो प्रधानमन्त्री अनि मात्रै देश बन्छ नत्र यस्तै हिलो धुलो भरस्टचार चलिरहन्छ। जय बालेन ❤❤❤❤

  • @ashokrai361
    @ashokrai361 Месяц назад +19

    हजुरले यस्तो बिजोग देखाई दिनुहुन्छ तेहि भएर स. बि लाई लाज लागेर बाहिर निस्कदैन मेरो देश

  • @gokullamichhane8023
    @gokullamichhane8023 Месяц назад +14

    स बि भनेको सडक बिग्रेको नेपाल भनेको हजुर हरूले बुझनु

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +11

    भ्रष्टाचार डुबेको स बि 😭😭😭🙏🇳🇵🇳🇵

  • @rajagurung5506
    @rajagurung5506 Месяц назад +12

    ३३ बर्सा सम्म केही नगर्ने एमाले कॉंग्रेस माउवादी लाई वोट दिनछाउ अनि अहिले बाटो राम्रो खोजनु मूर्खता हो।

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 Месяц назад +22

    भ्रष्टाचारीहरु तुरुन्तै मरुन् ! यही एउटा कामना र प्रार्थना छ !

  • @sunilashrestha6078
    @sunilashrestha6078 Месяц назад +8

    स ्वि लेखेर हक दावी गरेका सडेका विभागमा रहेका महासयहरु काठमाडौँमा कति राम्रो बाटो बनाएको लाजसरम नभएको न आफुले राम्रो काम गर्न सक्यो न अरुलाई गर्न दियौं थुइया सडेको विभाग

  • @basantagauchan9286
    @basantagauchan9286 Месяц назад +8

    भ्रष्टाचार गर्ने सबिको छबी!

  • @lets187
    @lets187 Месяц назад +3

    सडक विभाग को अगाडी हिलो पनि थुपार्नु पर्यो बालेन सर🙏

  • @bharatgurung2495
    @bharatgurung2495 Месяц назад +5

    सामाखुसी बालजु बासी बाटो न बन्द समेत सडक बन्द गर्नुस् हामी पनि साथमा छु🙏🙏

    • @IndraThapaliya
      @IndraThapaliya Месяц назад

      बालाजु गगङ्बु सामाखुसी बासीलाई बाल मतलब हुनि हरुले घर भाडा खाने मात्रै हो उनीहरुलाई आफ्नो घरमा बस्न पर्ने भए पो

  • @binashrestha4497
    @binashrestha4497 Месяц назад +2

    बालेन प्रधानमन्त्री र रबि गृहमन्त्री भयो भने एक हप्ताभित्र बन्छ

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 Месяц назад +3

    शडकबिभाग घेरन जनता हाे कति शहेकाे छि नेपाली जनता छईन कियाहाे नेपाल मा

  • @rokayaanil1986
    @rokayaanil1986 Месяц назад +1

    समाचारकाे लागि धन्यबाद?

  • @raghavendrapbshrestha5067
    @raghavendrapbshrestha5067 Месяц назад

    स वि लेख्न सक्ने महारोगी हात हुनेको आँखा पनि महारोगी हुन कि कसो !

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Месяц назад

    कानुन हराएको भ्रष्टाचारमा लिप्त भएका देशमा यस्तो हुनु कुनै अनौठो होइन , जनताले चुनेर पठाएको नेता हुन सबै जनताले खुशी हुनुपर्छ किनभने दोषीत हामी हौ

  • @sushilatamang7474
    @sushilatamang7474 Месяц назад +3

    नालायक भ्रस्टाचारिहरुले गर्दा देसको यो हालत हुन पुगेको छ।देसको माया हैन पैसाको
    मात्र माया छ यी नालायकहरुलाई।😢😢😢

  • @saru__rana
    @saru__rana Месяц назад +3

    ठिकै त छनी भोट दिनेबेला पार्टीको झोलेलाइ दिने अहिले बिकास चिल्लो खोज्ने एउटा जिउदो बालेनले कतिगरोस तेइपनी झोले अरिङालले घेरेर काम ठप्प पारिदिन्छन

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 Месяц назад +3

    जांहा न रबि पुग्छ न कबि पुग्छ , त्याहाँ स बि पुग्छ ! न हाँस को चाल न कुखुराको चाल स बि को यस्तो छबि पुग्छ !!

  • @HappyHappy-gg6cw
    @HappyHappy-gg6cw Месяц назад +1

    yestai ra sahi pakchhya samchar samprachhen gari rahanu patrakar krishna katel jeu

  • @Dhondub
    @Dhondub Месяц назад +3

    जनताहरु पनि उस्तै हो। यस्ता नालायक भ्रष्टाचारी नेताहरुलाइ कहिलेसम्म बोक्ने?

  • @bisoamatya5724
    @bisoamatya5724 Месяц назад

    स.बि. हाकिम र रघुवीर महासेठ लाई यहि हिलो बाटोमा गाड्नुपर्छ

  • @Tikathapa58
    @Tikathapa58 Месяц назад +2

    सबी नदेखाउ सिधै सबी कार्यलय वा मन्त्रालयमा गएर आगो झोस । के सबी सबी देखाई रहेको मन्त्रीको आगो झोस । आगो लगा सबीमा 😊😊

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад +1

    जबसम्म पाटीका कार्यक्रता ले पाटी बाट खान पाउन्न अर्थात पाटीको झोला बोकेर हिड्छन तबसम्म यस्तै हो....लेख्ने र बोल्ने मात्र भए नेताहरु।

  • @TBR-9765
    @TBR-9765 Месяц назад +1

    स वि को जिम्मा नयाँ सडक मात्रै हो।

  • @shambhushah2112
    @shambhushah2112 Месяц назад +1

    Good job balen sir ❤❤

  • @rajanshrestha8396
    @rajanshrestha8396 Месяц назад

    हिलोधानि र धुलोधानि हो राजधानी त नाम मात्र हो😢

  • @user-bj7mp4fk1m
    @user-bj7mp4fk1m Месяц назад +3

    ठिक भएको छ खुब एमाले काङ्ग्रेस माओलाइ भोट हालेका होइनौ जाठा हो ।अब खाओ खुदो

  • @dipendrabogati7086
    @dipendrabogati7086 Месяц назад +1

    Huge respect for mayor balen shah 🙏

  • @BasantaShahi-e4v
    @BasantaShahi-e4v Месяц назад +1

    बालेन ले कुन चाहिं छुमन्तर गरे छत नचाहिने कुरा नगर।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Месяц назад

    स बि नेपालको ज्वसछ छबिभएका नेताले गर्दा देसको बिनास भएको हो ।हामिले केभन्नु। 884 नेताले बलेनको गु खाने हुन धन्यवाद।❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 Месяц назад +1

    अब हामी जनता एक जुट हुनु जरुरी छ किन एमाले काङ्ग्रेस माओवादी ले जुलुस गरौं भन्दा सडकमा आउने बाटो को यस्तो बिजोग हुँदा किन सडकमा न आको 👹👹

  • @gurungdaju8608
    @gurungdaju8608 Месяц назад +2

    सवारी चालकलाइ सास फेरेको देखे पनि कुदेर आऐर ५००/१०००को चीट काटेको पाप लागेको हो ट्राफीकलाइ

  • @karmalama847
    @karmalama847 Месяц назад +1

    Nece job

  • @BulalGurung
    @BulalGurung Месяц назад +2

    अब खुकुरी उडाएर नेपाली जनताहरू अब संसदभित्र गएर भ्रष्टाचारी नेताहरूलाई गएर लथारेर हान्नुपर्छ अब। एकदम काट्नुपर्छ मार्नुपर्छ अब

  • @keshartamang560
    @keshartamang560 Месяц назад +1

    आफ्ना ट्राफिक जावान हरु को चिन्ता अलि पनि छ भने नेपाल ट्राफिक कार्यलय ले सडक बिभाग लाई पनि दवाफ दिनु पर्यो नि..

  • @suryathapa2039
    @suryathapa2039 Месяц назад +1

    कुर्ची को लालच छ नेता हरु लाई
    नेताहरुको सोच - अप्ना काम बन्ता मा चोडाए जनता। सबै नेता मर्नु पर्छ र स्वतन्त्र पार्टी नेपाल मा राज गर्नु पर्छ बल्ल नेपालको अनुहार फेरिन्छ।

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 Месяц назад +1

    Koi koi Lai namarikana khi hune wala chaainaaaa ...jay balen sir ❤❤❤❤❤❤u ..

  • @user-hq7iz6gg9w
    @user-hq7iz6gg9w Месяц назад +1

    नेता प्राय हिड्ने बाटो मात्र बन्छ जनता हिड्ने होइन।बानेश्वर अनि भैंसीपाटि वरिपरि

  • @manrupasharma8093
    @manrupasharma8093 Месяц назад +1

    Sadak bibhaglai laj lagna parne ❤

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Месяц назад +1

    हाडि घोप्टे नेताहरु र सडक बिभागका माग्ने कर्मचारिहरुका कारण यो बाटोको हबिगत हेर्नुस ! पालै पालो प्रधानमन्त्री हुने डाकाहरु भुडि पल्टाएर मै हु भन्दै नेपरिएको नाक तेर्स्याउदै हिड्छन ! भातमाराहरु ! जनतामारा !

  • @prabataadhikari6125
    @prabataadhikari6125 Месяц назад

    हो हो झिर ततायर कानमा घोच्दिनु पर्यो काठमाण्डौका जनताले

  • @sujitdhakal5571
    @sujitdhakal5571 Месяц назад +1

    कमन बहिराे आँखा अन्धाे किटनी नभएकाे जिब्राे नभएकाे लङगडाे सरकार भएपछी के काे बिकास गाेज्नु यस्ता चाेरलाई भाेट दिएर जिताउने जन्तालाई श्रद्धाञ्जली ।

  • @khakurelshanta
    @khakurelshanta Месяц назад +1

    न्यूरोड मा त एकै दिनमा बनेको थियो । अहिले किन बन्न गार्हो भएको त । कि बालेनले कोट्याइ दिनु पर्छ कि केहो ?

  • @santisa5401
    @santisa5401 Месяц назад

    Pokhara ma tiripathi yeso sunda hamro kathamandu ma pani ustai ustai sunne patarakar sir hajur lai 👍👍❤ kati ramro bolnu hunxa hajur lai 🙏❤🙏

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290 Месяц назад

    Jai balen balen बाहेक अरूले गर्दैनन्

  • @user-sy7sg4xh1f
    @user-sy7sg4xh1f Месяц назад +1

    कठै बरै राजधानिका शिक्षित जनताले राेजेका नेताहरूकाे काम अझै गाउँका साेझा जनतालाई पाखे भन्छन तेहि सहरका मान्छेहरू याे ठुलो सहरकाे याे हालत देख्दा त सहरका जनता चाहिँ महा पाखे जस्तो लाग्याे किनकि गाउँका जनता त पढ्न लेख्न नपाएर साेझा पाखे भए यी सहरका जनता चाहिँ पढे लेखेका महा पाखे रहेछन जस्तो लाग्याे मलाई त

  • @rabindrapandey3896
    @rabindrapandey3896 Месяц назад +1

    जब सम्म चोर नेता र भेडा जनता हुन्छन उपलब्धि भनेको यहि हो

  • @madhavshrestha8677
    @madhavshrestha8677 Месяц назад +1

    स बि होइइ भ बि हो अब कुरा अाफै बुझ्नुस्

  • @netrabhanndari1778
    @netrabhanndari1778 Месяц назад

    कुनै चोरले पनि गर्दैन एउटा बालेन शाहा ले मात्र के गर्नु सबै जनता अब रोडटमा आउनु पर्छ पहिला नत्र अब को 10 बर्श पनि बन्दैन सबै जनता नै भेडा भएर नै हो सबै एक जुटु हुनुनै पर्छ कति टाफिकले बाटो रोको भनेर गालि गर्नु भन्दा पनि पहिला हामीहरुले नै एक हुनु पर्छ

  • @ramjithapa95
    @ramjithapa95 Месяц назад +1

    अरु देशमा गाडी सडकमा चिप्लिन्छ हाम्रो देशको राजधानीमा गाडी सडकमा उफ्रीन्छ ।

  • @jhabindragyawali5416
    @jhabindragyawali5416 Месяц назад +1

    बलेन ले गर्थे
    अब बलेन र रबि जेल जलन

  • @rabindramaharjan1252
    @rabindramaharjan1252 Месяц назад

    स. वि. भनेको सडक विगार्ने भनेको हो |

  • @nepal392
    @nepal392 Месяц назад +1

    यो सवि लाइ सबै देखाउनु पर्यो अव

  • @user-md7qm8sz8b
    @user-md7qm8sz8b Месяц назад +1

    पत्रकार साथी यो बाटो देखाएर के गर्नु भाको यो बाटो राजधानीको होइन ?न्यु रोडमात्र हो अहिले न्यु रोडमा मोटर साइकल पर्किङ्ग गर्दा बाटो सागुरो भएन आखा नभएको,दिमाख नभेको नालिको किडाहरुलाइ भगवानले यस्ताको परिवारलाई रोग लागुस सत्रुलागुस यस्तै आशिर्वाद देवस

  • @Raja33178
    @Raja33178 Месяц назад

    तेसै मा डुब्दै बस झोले हो जब चुनाव आउँछ त्यो बेला चाहिँ नेताको कट्टु समाउछस अहिले येस्तो भो भन्दै हिनछस बिकास भएन् भनेर भन्नु लाज को कुरा हो लाज लाग्नु पर्ने हो तिमिहरुलाई त 😡

  • @n.c.t.cnepal2829
    @n.c.t.cnepal2829 Месяц назад +1

    उनिहरुले बाटो बनाउने होइन नि स बि लेखेपुगिहल्छ नि 😂😂😂

  • @dhimalsachin3960
    @dhimalsachin3960 Месяц назад

    हाम्रो पुराना मन्त्रीलाई चितवन जानू पर्थेन यहि रोडमा धान रोपाएको भए हुन्थ्यो।

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j Месяц назад

    Abi abi ho ❤❤❤😂😂😂sa bi haina.... Jay balen Saha sir hajur jay ❤❤❤🎉🎉💯💯🙏🙏🙏🙏🙏🙏

  • @gr_cholung
    @gr_cholung Месяц назад

    स बि लेखेको बिभागलाई दनक दिनु पर्यो हजुर मन्त्री पनि फेरेको फेरै छ।

  • @keshartamang560
    @keshartamang560 Месяц назад +1

    भेडा जन्ता मासु भात र 1000,को नोट मा बिक्छन त के गर्नु...

  • @Haribahadur-x5j
    @Haribahadur-x5j Месяц назад

    यो कुनै नेता को कारानले होईना यो जन्त्ता कोई कारानले हो जन्ता भेंडा भय रा सुईको नाभाज ने नेता लाई बरम बार भोट दिय रा जिताउनु अनि नेताको करान्ले हो भन्नू पानी माथी हिरा खोज्नु जस्तोई हो

  • @khusirana7465
    @khusirana7465 Месяц назад

    Jay Jay Jay Balean sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡🇺🇸🇺🇸🇺🇸

  • @shauraas014
    @shauraas014 Месяц назад

    ❤🎉 सबि सबि लेख्ने जस्ता हाकिंसापहरूले जनताको आचि मात्र सेवन गर्ने कि जनता जनार्दन प्रतिको जिम्मेवारी पनि पूरा गर्ने हो ?!....
    कहाँ कसबाट समस्या र बाधा हो !

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Месяц назад

    जनताको आसा बालेनको भरोसा जनतामारमा नेता कुर्चिमाफटा फट भ्याकुतो उफ्रेझै उफ्रेका उफ्रेइछन जनताको नाम बेचेर कुमल्याउने भ्रस्ट नेता भयेपछी र जनताको मिलाप नभयेर एकरुप्ता नभयेर फाइदा नेताले लुटेकाछन अब जनताले केगर्ने बिचारछ पैसा पैसा र सत्ता सत्र्ता भन्दै हिडने नेताले देश बिकास गर्दैनन

  • @tankalimbu4802
    @tankalimbu4802 Месяц назад +1

    यो स बि लेखाउने कुपुत्रहरु कुनै दिन तृशुलीमा ओइरिएको खबर सुन्न पाइयोस ।

  • @bamrana7676
    @bamrana7676 Месяц назад +1

    यो सडक त बर्षौदेखी यस्तै थियो

  • @bishowramdulal5198
    @bishowramdulal5198 Месяц назад +1

    यो समय गिरिबन्धु चियाको हो ।
    काले काले मिलेर खाऊ भाले ।

  • @sandyrocks56
    @sandyrocks56 Месяц назад

    17:27 मा बोल्ने एकदम ठीक लायो

  • @bharatgurung2495
    @bharatgurung2495 Месяц назад +1

    ए भ्रष्ट सेरे केपी प्रचण्ड तिमिहरुको मन्त्रालय कुन सहरमा छ काठमाडौं बाट सारा यस्तो बिजोग बनाउनु लाज पचेका हरु ?

  • @dhanrai7611
    @dhanrai7611 Месяц назад +1

    बाह्य सहयोग नआउन सक्छ भनेर होला; हाम्रो देश पूर्ण बिकाश नभ'को होला!

  • @karnayamphu
    @karnayamphu Месяц назад

    अझै धेरै दुख पौऊनु पर्छ भोट दिने बेला भ्रसटचारी लाई दिने अनि हुनछ हल यस्तो॥ भोट दिने बेला सौचौ॥

  • @shreeramthapa6885
    @shreeramthapa6885 Месяц назад

    नेताहरुलाई कुरसि सिवाय केहि छैन।

  • @pagale0000
    @pagale0000 Месяц назад +1

    सवि लेख्ने लाई घाटी समाएर देखाउन पनि

  • @tikarammallathakuri3995
    @tikarammallathakuri3995 Месяц назад

    सडक विभागले यो सडक मेरो हो अधिकार क्षेत्र भित्र पर्छ भनेर हक जमाउने तर सडक मर्मत सम्भार न गर्ने । बुढो गोरुले कोरली गाई ओगटे जस्तो भयो नि त !!

  • @tararai98
    @tararai98 Месяц назад

    थुक्क्क मेरो देश भन्न पनि लाज लागेर आउछ कुर्सी मात्र खोसाखोस नगर झोले भ्रष्टाचारि हरु कम्सेकम थोरैत लाज मान।

  • @RamTamang-qm7ld
    @RamTamang-qm7ld Месяц назад

    सबि कि छवि लेख्ने लाई यो खाल्तोमा ल्यर डुबाउनु परने

  • @b.mpradhan4129
    @b.mpradhan4129 Месяц назад

    ❤ Sadak bibhak khoi? Sa bi lek nai fursad xaina ! Sadak banaune kurai xaina ❤

  • @nischallama6004
    @nischallama6004 Месяц назад +1

    बिचरा हामी नेपालीको सोच भोट हाल्ने भेला मेरो बाउ बाजेको पाला देखि नै तेसैमा हालेको त्योभन्दा अरुमा जदैना बन्दै ।ड्याम ड्याम भोट हाल्ने अनि अहिले आयर नेतालाई गाली गर्दा अलि लाज पनि मान्नु पर्छ ।होला हाउ नेपाली समाजको जनता हो।

  • @nirajshrestha9926
    @nirajshrestha9926 Месяц назад +1

    हो है अवि । अवि भन्दै छिड्नु पर्छ

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Месяц назад

    अझै जिताओ झोले नेताहरू पछाडि लागो राणा छ र

  • @kbgurung9290
    @kbgurung9290 Месяц назад

    सडक बिभागले बिजुलीको पोल समेत हस्तछेप गरेको बुजिन्छ । सडकको हलत यस्तो हुँदा सडक बिभाग किन मौन हाँ । अनि यश छेत्रका जनता पनि सोझा हुन कि निकम्मा हरुलाइ समर्थन मात्र गर्छन । जोड तोडका साथ आवज खै ?

  • @magartilak7975
    @magartilak7975 Месяц назад

    Deshma Deshma bikash yastai ho

  • @bksrk5891
    @bksrk5891 Месяц назад +1

    इ लुटाहा भषटचारि हरु लाइ हाम्रा पत्र कार दाजुभाइ हरू ले एस्तो परतछे जानकारी दिँदा दितै पनि राजधानीका बाटा घाटा को एस्तो हालत छ इनलाई भषचार गर्ने ठाउँमा को पहिला पुग्ने भन्ने मात्र होटबाची चलेको छ गाडी बगाओस जनता मरून

  • @laxmisahniguru1704
    @laxmisahniguru1704 Месяц назад

    I am with balen ji

  • @nirazincopenhagen
    @nirazincopenhagen Месяц назад +1

    एउटा स बि लेखाएको कति लाग्यो , छानबिन गर त भाई, यो पक्कै पनि असारे बजेट भ्रस्टाचार हो ! एउटा पोलमा लेखेको रु ५००० भ्रस्टाचार कमिसन सहित ?

  • @exo-Traveler
    @exo-Traveler Месяц назад

    स वि को छवि राम्रो रैन्छ साथीहरु ।

  • @KundanThapa-q7y
    @KundanThapa-q7y Месяц назад +1

    फेरी पिचिङ गर्दिन्छ अनि फेरि पिचको बोक्रा निक्लिहल्छ। छिट्टै खल्डो भै हाल्छ

  • @gurunguttada4302
    @gurunguttada4302 Месяц назад

    Janata pani testai xa sabai janata 1 choti uhthera samsadh vhawanma pasawna yar .Yinarulai samsadh pathako kurshi yanaktan garna pathako ho.Khai janata 1 juut vhako comeon Nepali janata 1 vhayeara jaw .Webkhaber krishna vhailai thank u for this post

  • @SuryaShiwakoti-sk9tj
    @SuryaShiwakoti-sk9tj Месяц назад +1

    झोलेहरूले मासु भात खायपछिको कमाल हो झोले जनता

  • @bimalrai9688
    @bimalrai9688 Месяц назад

    बालेनले
    न्युरोड बनाउन लाग्दा त्यस्क‍ो बिरोधमा शक्ति खन्याउने सबि कहाँ मर्याछ ऐले?

  • @akinchanpoudel5346
    @akinchanpoudel5346 Месяц назад

    Baa priminister bhaye pachi everything solved. But masu bhat ko kamal 😢😢😢😢😢😢

  • @user-br1mt3sz9c
    @user-br1mt3sz9c Месяц назад +1

    कहाँ मर्यो त्यो माहासय भन्ने सामन्ती ओलिको झोले तेस्लाइ यहि हिलोमा गाडनुपर्यो 😡😡

  • @sudipkhadka3011
    @sudipkhadka3011 Месяц назад +1

    अब हेरिन्छ काङ्ग्रेस एमालेको सरकार को ,,,,,झोलेहरु ले के भन्छन् अब

  • @damodarregmi491
    @damodarregmi491 Месяц назад +1

    काठमाडौ मा गाडी घेरै भयो वाटो फ्वर्त तीर विकास गरौ सैइ

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 Месяц назад +1

    सबि भनेकाे सडक बिगारेर ठेकेदार संग कमिसन खाने हाे ।

  • @BPGHIMIRE55
    @BPGHIMIRE55 Месяц назад

    हुनु प्रने हो ट्राफिक लाई 12 होइन 13 महिना हुनु प्रने दुख गर्ने सिभिल पुलिस नाम ट्राफिक

  • @DigitalCreation1986
    @DigitalCreation1986 Месяц назад +1

    अब बनाइन्छ, कांग्रेस र एमाले को सरकार बन्यो। बन्छ, बन्छ समय अलिक लाग्ला तर बन्छ अवश्य 😂😂😂