सानु केसी जीको गीत सुन्दा मजा आउछ हे माया बैगुनी यो लय राम्रो छ / फेरी यो जोडीको गीत सुन्न मन छ बदाम खाको सुन्तला छोडाको भाकामा मादल बजाउन यही भाई हुनु पर्छ है
सानू के सि र प्रतिमा अर्याललाई एक पटक इन्द्रेणीमा गएर यही काठे भाकाको दोहोरीले तहल्का पिट्नु होला भन्ने आसा गरेकाथियौ धेरै नै अनुरोध गर्यौ तर आट गर्नसक्नुभयन जस्तो लाग्यो।शुभकामना सम्पुर्णमा।
र सम्पुर्ण टिम लाई नयाँ बर्ष को शुभकामना है र सानु दाई अब नयाँ सालको बारेमा लाईप दोहोरी लिएर उपस्थित हुनहोला र काठे भाका लास्टै मन पर्छ अहिले सम्म यो च्यानल लगाएत सम्पूर्ण काठ छेत्र का भाका लि उपस्थित हने च्यानल लाई सस्क्राईब अनि लायक कमेन्ट गरेकैछु र सानु दाई है भाका होकि होइन होर य भन्ने ल्याउनु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सानु केसी जीको गीत सुन्दा मजा आउछ
हे माया बैगुनी यो लय राम्रो छ / फेरी यो जोडीको गीत सुन्न मन छ बदाम खाको सुन्तला छोडाको भाकामा मादल बजाउन यही भाई हुनु पर्छ है
Huss hjur 🙏thank you
धेरै राम्रो छ गित सबै लाई बदाई छ 😍
एकदमै राम्रो लाग्यो हजुर हरु को दोहोरी लु है
मैयाँ साब को आवाज सारै मज्जा लाग्यो मलाइ त
हुर्र्र्र्र सै सै सर्र्र्र्र चैट चैट कति मीठो दोहोरी सङ्गिताको स्वार चाहिँ हो के अब बदम खाको सुन्तला छोडाको भाकामा सुन्न पाउ है त
संगीता पनि सारै कडा हुनुहुदो रहेछ!!!
Thank you hjur🙏
अहिले को समय को चर्चित गायक सर्जक मेरो गुरु सानु केसी र संगीता मिस को कडा दोहोरी बधाई छ👏👏
thank you so much❤️🙏
आहा सगिताको सारै मिठो स्वर छिटो अर्को दोहोरी हेर्न चाहान्छु
सानू के सि र प्रतिमा अर्याललाई एक पटक इन्द्रेणीमा गएर यही काठे भाकाको दोहोरीले तहल्का पिट्नु होला भन्ने आसा गरेकाथियौ धेरै नै अनुरोध गर्यौ तर आट गर्नसक्नुभयन जस्तो लाग्यो।शुभकामना सम्पुर्णमा।
गाइका को सब्द छनोट सारै राम्रो।
Ladies side ko mam ta dherai ramro lagyo nice song enjoyed
सानू केसि दाइ को गित मिठो मान्छे नि हसिलो
Wow ATI nai mitho wow
र सम्पुर्ण टिम लाई नयाँ बर्ष को शुभकामना है र सानु दाई अब नयाँ सालको बारेमा लाईप दोहोरी लिएर उपस्थित हुनहोला र काठे भाका लास्टै मन पर्छ अहिले सम्म यो च्यानल लगाएत सम्पूर्ण काठ छेत्र का भाका लि उपस्थित हने च्यानल लाई सस्क्राईब अनि लायक कमेन्ट गरेकैछु र सानु दाई है भाका होकि होइन होर य भन्ने ल्याउनु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Nice sanga
सानू जि आज भोलि तपाईं र प्रतिमा जि को दोहोरी किन आउदैन प्रतिमा जि कत्ता हराउनु भएको हो
नुवाकोटका लोक दोहोरी दामी छ
धेरै राम्रो शब्द स्वर दुबै जनाको
Ramro xaa supop 🕺🕺🕺🕺🕺🕺
सङ्गिता पनि कडा
Wow baba
लक डाऊन छ घर मै बसेर समय मिले सानू केसि दाइ र मैले गाएको दोहोरि हेरेर कस्तो लाग्छ सल्लाह सुझाव दिनु हुन्छ भन्ने आशा राखेका छौ🙏🙏❤️
Sangita mis akdaam ramro prastuti xa hae hajur ko badhai xa aj aaudo din haruma yo Vanda ramro gardae janu hola
@@santoshshrestha2482 thank you so much hjur🙏🙏❤️
अती सुन्दर🙏❤️👌👌
Very nice happy new year
धेरै मिठो ।
Wowow
बबाल छ।
Sanu KC babal ho NI
Dani xa hai
Maile nasune ko sangita ji ko shor pani ramro po rahechhan.
thank you🙏🙏
I like it
Good song 🎵👌
Wow nice 🥰 song
Nice song👌👌🙏🙏🎤🎤
Good
यकदम बबाल रमाइलो
Wow
DR
Kb bhatta
Pratima n sanu kc ko jasto jodi Ali vayan kinki sangeeta ko voice ghor ma lanu parcha