कान्छी भाग ५८ (Kanchhi Epi-58) II Asha Khadka II Sukumaya II August 7, 2021

Поделиться
HTML-код
  • Опубликовано: 8 ноя 2024

Комментарии • 3,8 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 года назад +2015

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.55M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
    1.6K

    • @deepaghimire8040
      @deepaghimire8040 3 года назад +17

      Nice boini

    • @bipanashahi4198
      @bipanashahi4198 3 года назад +21

      म त 8 बजेको पर्खाइ मा थिय दिज्जु ,,,,

    • @madansimkhada5757
      @madansimkhada5757 3 года назад +16

      Lots of love aasha dd
      I love this serial 🎈🎈
      Stay safe and stay health 🎈🎈

    • @janukamokatan714
      @janukamokatan714 3 года назад +26

      कान्छी दिदी को ममि र भाइ लाई पनि ल्यऊनु पर्यो

    • @armylover9361
      @armylover9361 3 года назад +13

      Nice to see you

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 3 года назад +1635

    के कान्छी र सागरको बिहे होलान त? बिहे भको हेर्न चाहाने कोको हुनुहुन्छ? यता लाइक गरम न साथिहरु। आसा दि को ठुलो प्यान हु ।उहालाई मेरो उच्च सम्मान। love it serial.

  • @manishabk3184
    @manishabk3184 3 года назад +305

    कान्छी र सागर को बिबाह भएको खुसी हेर्ने जति यता हाजिर 🌷🌷🌷सारै मन पर्छ मलाई तपाईं हरु लाईनी कस्तो लाग्छ
    हार्दिक बधाई छ आशा खड्का दिदी लाई ❤️

    • @bindasthapa584
      @bindasthapa584 3 года назад +2

      Me

    • @baburamrai5057
      @baburamrai5057 3 года назад +1

      Sagar ra kanchhi ko bihe vaya ko herna bakixa sarai ramro hunthiyo hola

    • @jagatrana7420
      @jagatrana7420 3 года назад +3

      कन्छी र सागर सरको प्रेम सफल भए को कथा बनाउनु होला किनकी यो समाजलाई परिवर्तन गर्नु छ ।

    • @HS-tf8cu
      @HS-tf8cu 2 года назад

      Iam

    • @bhagawatigodar7696
      @bhagawatigodar7696 2 года назад

      सिरियल मा मात्र नभएर रियल मा पनि एक उदाहरणीय जोडी बनेर, अगाडि बढ्नु होला ❤️ शुभकामना 💐❤️💞

  • @tirthathapa7189
    @tirthathapa7189 3 года назад +69

    आजको भागमा कान्ची र सागर सर को माया आहा कति मिठो कति चोखो छ !!! र सबै गाउँ पालिका को अध्यक्ष को बिचार उहाँ अध्यक्ष को जस्तो भएको भए हाम्रो नेपाल कस्तो हुन्थ्यो होला है ????

  • @manojgahatraj1785
    @manojgahatraj1785 3 года назад +171

    साच्चिकै यस्तै वडा अध्यक्ष सबै ठाउँ मा भैदिए यो देश को विकास हुनि थियो🌺🌺🌺🌺👏

  • @menukastha3989
    @menukastha3989 3 года назад +381

    बिहे त हुन पर्छ कति दिनसम्म हेपाइ सहेर बस्ने समाजको अर्को कुरा हो सागर सर को परिवारले पनि कान्छी जी लाई बुहारी को रुपमा सुइकार गर्नु हुने छ पकैपनि सबै ले आशा राखेका छौं कि अर्को भागमा कान्छी जी को र सागर जि को बिवाह बन्धनमा बाँधिएको हेर्ने छौ

    • @meehangrai8191
      @meehangrai8191 3 года назад

      नाई कान्छी मेरी हो मेरी

    • @harisharankhatiwada413
      @harisharankhatiwada413 3 года назад

      Hi Asha great acting you teach our society so nicely God bless you Asha

    • @sunkesharilama4435
      @sunkesharilama4435 3 года назад

      Moni yehi pparkhaima xu 🙏🙏🙏🙏

    • @sangampdh9293
      @sangampdh9293 3 года назад

      Hohohohohoho ramro bhannu bhayo daida le

    • @RadhikaSharma-mt2dt
      @RadhikaSharma-mt2dt 3 года назад +1

      Nxt week ma xai kanxi ji ra sagar sir ko bha bhako harnu pauhai

  • @sunitaabhandaari425
    @sunitaabhandaari425 3 года назад +153

    सागर सर र कान्छी मिसको अभिनय हेर्दा त मनै कुटुक्कै हुन्छ जति हेरेपनी धित मोर्दैन धन्यबाद हजुरहरुलाइ 😍😍

  • @sapanathapamagarnee2017
    @sapanathapamagarnee2017 3 года назад +146

    सनिवार कहिले आउछ भनेर बस्ने म मात्र हो कि अरु पनि हुनुछ हामी पर्देशि को मन बुझौने कान्छि हेर्न पाउदा कति खुसि लाग्छ सो सबै जान लाई धेरै माया miss you aasha sis

  • @pokhrelikanchhi2410
    @pokhrelikanchhi2410 3 года назад +451

    सागर जि र कान्छीको बिहे हेर्न आतुर हुने कोको हुनुहुन्छ ? सवैले यता हात हल्लाइ दिनु है त। ❤️❤️❤️

  • @saritapoudel8031
    @saritapoudel8031 3 года назад +57

    अब आउने भागमा कान्छी जी र सागर सरकाे बिहे भएको हेर्न पाए कति राम्रो हुन्थ्यो ❤️🙏❤️🙏

  • @Chandramagar321
    @Chandramagar321 3 года назад +239

    कान्छी र सागर सरको प्रेममा सफलता भएको हेर्न चाहने जति यता हाजुर हौ त💕💕

  • @bishnuthapa9561
    @bishnuthapa9561 3 года назад +104

    मेरो 7/ बर्षको बाबुले नि अाज त कान्छि दिदी अाउनु हुन्छ भनेर कति खुसि हुन्छ लब यु अासा बहिनि💞

    • @chetanagk6480
      @chetanagk6480 3 года назад +1

      mero 4 barsako nanileni

    • @kushumbhandari9233
      @kushumbhandari9233 3 года назад +1

      मीरि २ बर्से बुनुले नि कान्छी भुन्टि भन्छे🤣❤️

    • @durjansunar2103
      @durjansunar2103 3 года назад

      Mero 4 barsako vanjale t vanxa

    • @bishnuthapa9561
      @bishnuthapa9561 3 года назад

      होत कान्छि भुन्टी बुहारी सिरियल त सबको मन मुटुमा बस्न सफल भए शुभकामना छ यो टिमलाइ

  • @sanjayatmg1587
    @sanjayatmg1587 3 года назад +243

    आहा कति राम्रो अभिनय 🙏🙏कान्छी र सागरको लब स्टोरि मेरो जिबनमा ठ्याक्कै मेल खायो😭😭सलुट छ सम्पुर्ण टिम्लाई 🙏🙏

    • @naveenjoshi3254
      @naveenjoshi3254 3 года назад +1

      सानी

    • @naveenjoshi3254
      @naveenjoshi3254 3 года назад

      हिंदी में

    • @Ronishgamer1
      @Ronishgamer1 3 года назад +3

      💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗😭😭😭😭

    • @Chefkatadka309
      @Chefkatadka309 3 года назад +2

      Kati ramro ma ta sarai roya ho

    • @kumaribk4613
      @kumaribk4613 3 года назад +1

      Hello

  • @nainabk5849
    @nainabk5849 3 года назад +1023

    कति राम्रो म त सनिवार कहिले आउला भन्छु अनि याे सिरियल हेरेसि फेरि साेमबार कहिले अाउला भने मन हुन्छ

    • @sureshbhat5526
      @sureshbhat5526 3 года назад +11

      Same to you sister टाइमपास कान्छी र भुन्टी हेरेर मात्र हुन्छ मेरो त 🙏

    • @pabitrashrestha4542
      @pabitrashrestha4542 3 года назад +8

      Same to you

    • @manishaneupane9862
      @manishaneupane9862 3 года назад +7

      Same ma Pani 😜😜😜

    • @samerranamagarsamerranamag5819
      @samerranamagarsamerranamag5819 3 года назад +6

      same tu u

    • @nepaligamer3612
      @nepaligamer3612 3 года назад +8

      कति राम्राे छ याे सिरेल म त कति मन पर्छ कहिले अाउला भने र कुरि रहछु

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 года назад +532

    सबै भन्दा पनि कान्छी दिदी र सागर दाई लाई धेरै धेरै धन्यवाद छ । कान्छी सिरेल एकदमै मन पछ मलाई न छुटाएर हेर्छु म । miss you all hjr 🙏🙏

    • @paul_vlogs6971
      @paul_vlogs6971 3 года назад +4

      Malai pani Sarai man parxa yo siriyal naxutai herxu kanxi sis and sagar brotharlai dherai dherai dhande bad

    • @jiwanshrestha2798
      @jiwanshrestha2798 3 года назад +2

      भुन्टी, सुकुमाया,,र कान्छिको अलग अलग शैलिमध्ये कुनचाहिँ सहि हो ? साह्रै चासो रहयो! तर , आमा छोरीको अन्तरवर्ता हेर्ने मौका मिल्यो! आसल कान्छी !! नानुबाट शिक्नपर्ने धेरै रैछ!! आफ्नो परिचय नै व्यवहार हो भन्ने कुरा चरितार्थ भयो! शुभाय!!🌺🌺

    • @Alonethisboy
      @Alonethisboy 3 года назад +2

      @@jiwanshrestha2798 Dari ranro aajai ramro gardai janusu kanchi di

    • @anishlakagurung4962
      @anishlakagurung4962 3 года назад +3

      जसरी पनि बिहे हुनुपर्छ है कान्छी जि र सागर जि

    • @divyarai6225
      @divyarai6225 3 года назад +2

      Me too

  • @shivakhadka8475
    @shivakhadka8475 3 года назад +15

    सारै राम्रो र भावुक वास्तविक कथा बोकेको सिरियल,,,मिल्छभने,,सागर भाईसंग कान्छिको साच्चै बिहेभय कति राम्रो हुन्थ्यो त,,हैन भन्या,👍️👍️❤️❤️

  • @samikshyabasel4706
    @samikshyabasel4706 3 года назад +124

    कान्छी र सागर सर लाई माया गर्ने ले हाजिर गरम है❤️❤️❤️❤️lots of love all kanxi teem

  • @rupanepal3607
    @rupanepal3607 3 года назад +205

    समाजको यथार्थ घटनालाई चित्रण गरिएको यक कथा कति राम्रो कुनै शब्द नै छैन।😊😍💞💑

    • @binalama4549
      @binalama4549 3 года назад

      Kanchhi r Sagar ko bivah bhaye ko herna paw

  • @sushilapoudel4021
    @sushilapoudel4021 3 года назад +7

    समाजमा घटित घटनाहररको परिवेशहरूलाई समावेश गरी सबै योफिल्ममा उर्तार्नुभ एकोमा आशाजीलाई मुरी मुरी धन्यवाद ।

  • @rupakaucha4802
    @rupakaucha4802 3 года назад +118

    साच्चिकै याे समाज मा गरिने ब्यबहार लाइ समेतेर गराइएकाे याे सिरिएल ले सबै काे मन जितेकाे छ । सागर र कान्छी लाइ धेरै धेरै धन्यबाद मेराे तर्फ बात 🙏🙏

  • @नारायणरोकाहा
    @नारायणरोकाहा 3 года назад +67

    अब चाहीको भागमा दुबै तर्फबाट प्रस्ताब स्विकार्य गरेको र कान्छिको हात माग्न सागर सरको घर परिवार नै आएर कान्छिको बुबा आमासङ्ग कान्छिको हात मागेर बिबाहा भएको भाग आए खुसी लाग्ने थियो।

  • @shovadahal9819
    @shovadahal9819 3 года назад +49

    कति राम्रो सल्लाह सुझाव वडा अध्यक्ष ज्युको सारै मार्मिक र मन छुने कथा छ अझै राम्रो र प्रगति होस

  • @anushagc5932
    @anushagc5932 3 года назад +221

    कान्छि र सागर sir को बिहा भएको देखन मन छ🙏🙏❤️❣️

  • @radhagautam9858
    @radhagautam9858 3 года назад +528

    आहा! भुन्टी र कान्छी हेरेर कहिल्यै नथाक्ने म्💕हजुर पनि हो भने यता आम है support को लागि💕😍😍

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 3 года назад +8

    प्रत्येक समाजमा कान्छी जस्तैं सोच भएको महिला भइदियो भने कति राम्रो हुन्थ्यो। यो भाग पनि राम्रो लाग्यो ,अब चाँडै सागर सर सँग बिहे भएको हेर्ने मन छ👌💛🙏🥰🥰🥰🥰🥰

  • @mayarai7859
    @mayarai7859 3 года назад +48

    कस्तो मिठो धुन लगाउनु भको दुइजानाको बिहे हुनु पर्छ अत्ति राम्रो हुन्छ है कत्ती आँसु पनि झर्छ हौँ चित्त बुझ्छ यो सृयलले

  • @parbatisharma410
    @parbatisharma410 3 года назад +69

    कान्छी र सागर सरको विहे भएर अब आउँदा दिनहरूमा कान्छी सुखी र संसारकै खुसी भएको हेर्न मन छ।म चाहिँ कान्छी र सागर सरको बिग फ्यान। हजुरहरूप्रति उच्च सम्मान छ।🙏🙏🙏

  • @manishakarki1722
    @manishakarki1722 3 года назад +2

    कान्छी दिदी को र सागर सर को छिटो बिहे भाको अब आउनी भाग हरुमा देख्न पाइयोस💓💓

  • @Romisha12345
    @Romisha12345 3 года назад +133

    ए भगवान सम्मान छ आशा बहिनीलाई ।तथा सम्पूर्ण टिमलाई। 🥰🥰🥰💞

    • @sumanlimbu5530
      @sumanlimbu5530 3 года назад +2

      Kati hensm k sagar sir ani ustai ramri aasha g...jodi sarai suhako6...hajur haruko chadai beha vako herna pam

  • @nikitagiri2820
    @nikitagiri2820 3 года назад +221

    कान्छी सिरियल भाग एक देखि आजसम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ 🥰stay safe everyone 😊❤️💯

  • @kalpanaoli3348
    @kalpanaoli3348 3 года назад +23

    सागर सर को बुवा आमा ले कान्छीलाई स्वीकारेको हेर्न मन छ

  • @sumitraghimire9873
    @sumitraghimire9873 3 года назад +51

    सागर सरको बुबा आमाले खुशिसाथ कान्छी लाई बुहारिको रुपमा अबस्य स्विकार गर्नुहुनेछ भन्ने आसाछ।

  • @sumanpandey9580
    @sumanpandey9580 3 года назад +129

    वडा अध्यक्ष सर लाई सलाम छ सधैंभरि यस्तै अनायअतेचार काे बिरुद्ध अावाज उठाउन हाेला र नियमित भागमा वडा अध्यक्ष सर लाई देखन पाईयाेस

    • @devkrishnapariyar7547
      @devkrishnapariyar7547 3 года назад +1

      मलाई आसा छ सागर का ममि पापा ले मान्नु होला

  • @laksmimaya3383
    @laksmimaya3383 3 года назад +7

    आहाँ कति राम्रो अब त मन खुसि हुन्छ कि भन्नि लाछ अर्को भाग मा क चाडैई सागर सर ले बुवा आमा सग कुरा गरेर छिटै कान्छि लाई सुईकार गर्नु है 🙏🙏🙏🙏❤❤❤

  • @sarudong1305
    @sarudong1305 3 года назад +41

    कति राम्रो छ है आशा दिदिको सोचाई अनि सिरियल पनि म त कहिल्यै छुटाउदिन भुन्टी र कान्छी सिरियल त दिनकै हेर्न पाएनी हुन्थे 😛😛

  • @anjandilip4250
    @anjandilip4250 3 года назад +5

    आशा जी हजुर ले जुन ऐपिसोट बाट सागर सर लाई आगमन गराउनु भयो तब बाट झन उत्कृष्ट हुँदै गाछ धन्यवाद छ मज्जा आयो

  • @pabitraghimire4924
    @pabitraghimire4924 3 года назад +40

    यो समाजको सोचं साच्चै परिवर्तन हुने गरि यो कथाले मुख्य भुमिका खेल्ने छ भन्ने आशा छ!आशा जि पूरा गर्नु है🙏🙏🙏🙏

  • @yuvrajmagar9597
    @yuvrajmagar9597 3 года назад +48

    शनिबारको wait मा कोको हुनुहुन्छ 💝😍lots of love kanxi d 🙏 or sagar sir🙏

  • @krishnarumba4395
    @krishnarumba4395 3 года назад +7

    आसा दिदी लगाएत सम्पुर्ण टिमलाइ मेरो हिर्दयदेखी नै सलाम🇳🇵🙏🙏🙏🙏

  • @sunilacharya9136
    @sunilacharya9136 3 года назад +243

    कान्छि सिरियल लाई माया गर्ने कोको हुनुहुन्छ??😍😍

  • @शिमाभुजेल
    @शिमाभुजेल 3 года назад +61

    धेरै राम्रो आज को, भाग पनि अनि कान्छि र सागर सर लाई माया गर्ने जति ऐता हाजिर्र हुनु होस ल 🇳🇵🇳🇵🇳🇵❤❤★

  • @debaanjlianjli9050
    @debaanjlianjli9050 3 года назад +5

    अनगिन्ती असिम प्यार love you आसा कान्छि कान्छि र भुन्ती को समपूर्ण टी म लाई सलुट छ

  • @KrishnaSharma-mh7qv
    @KrishnaSharma-mh7qv 3 года назад +47

    कान्छी यो तिम्रो सिरियल ले मेरो मन अति रोयको छः। मलाई सारै नै मन प्रदछ म भारत को पंजाब देखि हो।

  • @saritathapa4111
    @saritathapa4111 3 года назад +69

    धेरै राम्रो छ मत हेर्दाहेर्दै रुन्छु अनि छिटै कान्छी जि अनि सागर बाबू संगै बिहे भएको हेरनी मन छ 💕💕💕💕💕

  • @bahadurpraja503
    @bahadurpraja503 3 года назад +2

    म पनि सहमत छु कान्छी र सागरको बिहेको लागि 🤴🤴🤴🤴तर अभिनय एकदम ठिक छ

  • @ramila-official0
    @ramila-official0 3 года назад +41

    अब के होला भनेर खुल्दुलाउने को को हुनुहुउन्छ ..? यता हाजिर हुनु ल 😀♥️💓😘🤗

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 года назад +233

    आजको भाग एकदम सन्देशमूलक लाग्यो।सफलताको कामना सम्पूर्ण टिमलाई ।

    • @bavaniajman2265
      @bavaniajman2265 3 года назад +1

      मन छुने कथा कान्छि फिलिम

    • @pragatisharma725
      @pragatisharma725 3 года назад +1

      Yakdam rmro xa serail

    • @kamalapant1060
      @kamalapant1060 3 года назад

      aaj ko vag sandesamulak x yasama role pani ek dum ramro lagyo aagdi pani yasari nai pargati gardai janu ra kanxi ko xittai bihe vyeko pani dhekhana payeyos💕💕💕yo siriyal el dum man parx asjha xitto herna pau💕💕👌👌

  • @b.b.r626
    @b.b.r626 3 года назад +5

    सागर सर कोर आसा दिदिको माया प्रेम देख्दा आफ्नो पनि याद आयो अर्को सनिबार छितै बिहे भको हेर्न पाईयोस भन्ने जति हाजिर गरौ होई

  • @b.kdhakal7298
    @b.kdhakal7298 3 года назад +52

    आज बाट कुरो मिल्यो । आशाको आसामा निरासा नहोस् हामिले पनि भोज खान पाउँ -शुभ कामना

  • @minaoman58
    @minaoman58 3 года назад +38

    कानछि शिरिएल यकदमै मन पन परछ सदै नछुटाईकन हेरछु अनि कानछि अनि सागर सर लाई अनि सबै टिम लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना छ ल🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @laxirai1352
    @laxirai1352 3 года назад +3

    पुसताहरु बिति गए पनि पुरानो रिति रिवाज हटेको छैन हामरो समाजमा एकले अरकालाइ होचाउने कमजोर लाई दबाउने कुरा काटने चलन अझै हठेको छैन । यो सिरियल धेरै सनदेस मुलक छ । हलका लप ईसटोरि सारै मन परछ । तपाईहरुलाई पनि सायद मलाई जसतै हुनछ होला है ??????😍😍😍😍😍

  • @debendranathyogi1656
    @debendranathyogi1656 3 года назад +229

    साँच्चिकै मार्मिक छ सिरियल ,सफलताको शुभकामना!

  • @sostikakumarimagar2668
    @sostikakumarimagar2668 3 года назад +70

    अर्को चोटिको सिरेल मा कान्छी जि अनि सागर जि को परिवार ले स्विकारेर सबै को मन मिलेर बिहे भएको र कान्छी जि खुसी भयको हेर्न चाहन्छु

  • @rameshbhattarai1321
    @rameshbhattarai1321 3 года назад +13

    कला, घटना अनि शृङ्खला सबै सुन्दर । अबचाहिँ बिहे भएको हेर्न पाऊँ है ।

  • @indiraupadhyay307
    @indiraupadhyay307 3 года назад +58

    आज भोलि त शनिबार आउन पनि कति धेरै समय लाग्छ ❤️❤️❤️

  • @nirmalgiri7539
    @nirmalgiri7539 3 года назад +25

    सागर सर को बाबा आमा ले स्वीकार गरेको अनि कल मा कान्छी खुसी भयको हेर्न मन छ

  • @rejinabishwokarma4708
    @rejinabishwokarma4708 3 года назад +51

    यो समाज मा आशा दिजु जस्तै मान्छे भएको भए कति राम्रो हुन्थ्यो होला।❤️❤️❤️❤️❤️

  • @helpfulsabitra6687
    @helpfulsabitra6687 3 года назад +23

    आज पनि कति छिटो सक्कियो अब कोइले अर्को सनिबार आउछ्🤔🤔🤔हैन यो कान्छी सिरियल नहेरे सम्म त ज्यानै बिरामी परेझै हुन्छु त 👌👌👌👏👏आज को भाग झन कति राम्रो👏👏👌👌

  • @lazumrayi9226
    @lazumrayi9226 3 года назад +43

    हजुर सधै अगाडि बढ्दै जानुस आशा जि😍 सफलताको सधै सुभकामना हजुरलाई😍 हजुर को कान्छी र भुन्टी सिरियल सारै मन पर्छ। 😍

  • @karmasinghtamang421
    @karmasinghtamang421 3 года назад +6

    सागर सर को घर को परिवार पनि पहीलको सस्कार र समाज लाई सन्देश दिनेखालको सगर सर घरपरिवार हुनु पर्यो ताकि एकल महिला ले पनी दोर्सो बिहे गरे र नमुनाको रुपमा घर बसालिएर खाको यो समाज सन्देश जेहोस्

  • @gitathapa2069
    @gitathapa2069 3 года назад +46

    अब छिट्टै कान्छी बहिनी र सागर सरकाे बिहे भएको देख्न पाईयाेस् है ❤️❤️❤️

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 3 года назад +52

    मो पनि।छू है साथि हो कान्छी र।सागर सर को बिया भाको हेर्ने सारै खुसि छू म पनि अब चै सारै राम्रो हुँदै गोयो यो सिरेल कति कति मन पर्छ अब सागर सर को आमा बाबा ले के भोने हो एस मा पो चिन्ता भोयो हो कैले पुग्ने हो सागर सर घर मा

    • @shubhashvi_og1773
      @shubhashvi_og1773 3 года назад

      कान्छी र भुन्ति सुरेल धेरै राम्रो लाग्छ सबै जनालाई शुभकामना छ

  • @nirajpunmagar95
    @nirajpunmagar95 3 года назад +42

    साच्चिकै "कान्छी" निकै मन पर्ने सिरियल।
    ❤️❤️❤️

  • @parvatisaud5638
    @parvatisaud5638 3 года назад +62

    माया शब्द होइन मनमा होस्
    रिस मनमा। होइन शब्द होस्।। कति धेरै अटुट विश्वास र निस्वार्थ माया💖💖❣️❣️ धेरै धेरै शुभकामना दिदी हजुरलाई।।हजुर बाट धेरै कुरा सिक्दै छु दिदी।।।❣️❣️

    • @progaming-vs9kt
      @progaming-vs9kt 3 года назад +1

      dherai ramro xa 1wake parkhana hatar hunxu

    • @asmitamatha1162
      @asmitamatha1162 3 года назад +1

      Dhari ramro xa didi and dada❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

    • @thambahadur2228
      @thambahadur2228 3 года назад

      ✋✋✋🙏🙏🙏🙏

  • @bhubankhanal4901
    @bhubankhanal4901 3 года назад +25

    कान्छी को विवाह छिटाे भएको देख्न पाइन्छ यो सिरियल हेर्न कहिले शनिबार आउछ जस्तो लाग्छ मलाई त

  • @khadgatamang9175
    @khadgatamang9175 3 года назад +29

    कान्छी र भुन्टी सिरियल सारै मन पर्छ्💘❤️मलाई love you all team🙏🙏💘❤️❤️❤️

  • @prakashbhandari1065
    @prakashbhandari1065 3 года назад +39

    धेरै राम्रो छ ❤️❤️ मलाई कान्छि सिरियल धेरै मन् पर्छ love you all teams 🧡🧡❤️❤️❤️❣️❣️💙💙💘💘💖💖

    • @shovakhadka4709
      @shovakhadka4709 3 года назад

      Me also love this serial

    • @urjalimbu6365
      @urjalimbu6365 3 года назад

      💝💝💝💝💝💝💝👍👍👍👍👍👍👍

  • @laxmankc8199
    @laxmankc8199 3 года назад +35

    सबै भन्दा पहिले कान्छी दिदी तपाई राम्रो छ भने कोको हुन्हुन्छ। कान्छी दिदी लाई माया गर्छु भन्ने कोको हुन्हुन्छ। 🇳🇵❤️🙏

    • @rinurai9735
      @rinurai9735 3 года назад

      धेरै राम्रो छ कान्छी दिदी र सागर दाइ हजुर हरुको बेहु लाकी न हुला कहिले अर्को भाग आउँछ भनेर कुरेर बसेको छु छिटो हेर्न पाए हुन्थियो हप्ताको को दुई पट्क हेर्न पाइन होला हप्ताको दुई चोटि हेर्न पाउन हो

  • @KrishnaShrestha303
    @KrishnaShrestha303 3 года назад +5

    सारै राम्रो छ ।कान्छी र सागर सरको विवाह भएको हेर्न आतुर छौ। अनि यस्तै वडा अध्क्षय सबै ठाउमा भई दिए कति राम्रो हुने थियो।

  • @maheshmishra678
    @maheshmishra678 3 года назад +53

    मन छुयो साच्चिकै यो जोडी मिलेको हेर्ने रहर छ

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 3 года назад +23

    बिदेशी भुमिमा बसेर आजको भाग हेर्न को लागि आतुर थिए अब हेर्न पाईयो खुशी लाग्यो

  • @preetisornakar4820
    @preetisornakar4820 3 года назад +6

    एक्दम राम्रो मन छोयो तर अब कान्छी को आमा भाई छोरी र सागर सर को परिवारलाई पनि देखाउनु पर्छ भन्ने जति यता हाजिर गर्नुस है 🙏👌❤️

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 года назад +40

    कान्छी र सागर सर को कुरा लाई सागर सर को बाबा आमाले पनि सजिलैसँग मान्नु भय कति खुसी लाग्ला

  • @tapendrashahi2078
    @tapendrashahi2078 3 года назад +63

    सागर दादाको acting सारै मन पर्छ मलाइ 💟💟💟

  • @jirachand541
    @jirachand541 3 года назад +27

    जति पटक हेर्याे तेति नै हेर्न मन लाग्छ याे कति मार्मिक कथा छ

    • @vtenviralshorts8036
      @vtenviralshorts8036 3 года назад

      आहा कति राम्रो सिरियल छ कान्छी
      अनि कति राम्रो अभिनय कान्छी जि र सागर सर को
      यो सिरियल को सबै एपिसोड मा देख्न मन छ सागर सर लाइ ❤️❤️❤️❤️

  • @ramprashad8829
    @ramprashad8829 3 года назад +23

    आहा कति राम्रो कान्छी सिरियल टिम लाई मेरो नमस्कार तथा शुभकामना ५८ भाग हेर्दाहेर्दै सकिएको थाहाई भयन

  • @yunabgamingyt3283
    @yunabgamingyt3283 3 года назад +21

    कति बेला आउला भनेर पर्खिरहेको थिय।🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @indralama5771
    @indralama5771 3 года назад +5

    वा कति रामरो सारइ खुसि लागयो अदक्ष जिउको जसतइ अरुको पनि सोच यसतइ हुन जरुरी छ॥ सबइ कानछि सिरीयलको टिमलाइ 🙏🙏🙏🙏🙏

  • @ritikapoudel1273
    @ritikapoudel1273 3 года назад +92

    सागर जि हजुर को अबिनय ले त कति भाबुक बनाउन 6झनै आसा सिस हजुर को त के कुरा ❤️❤️❤️😘❤️❤️❤️❤️❤️

  • @parbatidhakal
    @parbatidhakal 3 года назад +57

    कान्छी र भुन्टी सिरियल काे नियमित श्रोता

  • @binitasth600
    @binitasth600 3 года назад +7

    कान्छी दिदि र सागर दाइको बिहे भाको हेर्न मन को को लाइ छ 💓💓

  • @shobhak7589
    @shobhak7589 3 года назад +27

    कान्छी दिदिलाई माया गर्ने जति यता हाजिर हुम्त❣️❣️❣️

  • @laxmanpoudel5368
    @laxmanpoudel5368 3 года назад +3

    अब आउने भाग मा छोरी र आमा मामाघरबाट फर्कियको देख्न पाइयोस्
    भुन्टिको जमुना दिदी लाई सागर को आमाको रूपमा

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 3 года назад +17

    कान्छी हेरेर सकेपछी हाम्रो माया चर्किएको एना सरि नफुटोस गित सुन्ने योजना बनाउदै हुनेजती यता

    • @bharatacharya1763
      @bharatacharya1763 3 года назад

      निराजन जि तपाइको र मेरो इच्छा चाहना एउटै रहेछ

  • @deyonipunmagar
    @deyonipunmagar 3 года назад +39

    मा चाहिँ पाल्पा रामपुर बाट हेर्दा छु हजुर हरु नि एकदमै मन पर्छ भुन्टी र कान्छी

  • @rajkumarkhanal8676
    @rajkumarkhanal8676 3 года назад +9

    सागर सरको परिवार ले सुइकार गरेको चादै देख्न पाउ कान्छी र सागर सर को अभिनय साचिकै बएन गर्न नसकिने छ कान्छिलाइ खुसिको खबर चादै सुनाउनु होइ सागर सर

  • @sayabasnet2269
    @sayabasnet2269 3 года назад +21

    मेरो बिन्ती छ सागर सर अाशादिदि लाई लिन छिट्टै डाेलि लिएर अाउनु है अर्को शानिबारकाे प्रतिक्षामा छु

  • @parvatisaud5638
    @parvatisaud5638 3 года назад +60

    कुनै पनी सम्बन्धन मन देखी गाँस्नु पर्छ।। कुनै अरूलाई देखाउन हैन्।।।❣️💖❤️

  • @ashnabantawa2657
    @ashnabantawa2657 3 года назад +7

    अति राम्रो यो भाग पनि र sukumaya tv को हरेक कान्छी र भुन्ती मलाई मन पर्छ अर्को भागको पर्खाइमा छु । आश छ अर्को भाग पनि यस्तै राम्रो हेर्न पाइनेछ।

  • @thakurinani7664
    @thakurinani7664 3 года назад +57

    यो सिरियल हेर्दा त्यो गाउँ घर अनि उनको मेरो अधुरो प्रेम बितेको समय ले रुवाउछ 😭😭😭😭 सारै राम्रो सिरियल 😍

  • @anuthapa8343
    @anuthapa8343 3 года назад +13

    मेराे 4 बर्सकाे छाेरिले पनि कान्छि दिदी सारैमन पराउछे love n miss u asha sis

  • @haribasnet7141
    @haribasnet7141 3 года назад +2

    अब त साच्चिकै बिहे हुन प्रछ है कति दुख को मात्रै महसुस गराउनुहुन्छ नि हामी लाई हुनत माया भन्ने चिज नै एस्तै छ

  • @anitarai7616
    @anitarai7616 3 года назад +12

    waw सागर सरको बोलिमा कति मिठास छ है साच्चै नै सागर सर लाई र कान्छी लाई मिडिया मा ल्याउनु परो उहाहरुको इन्टरब्यु हेर्न मन लायो मलाई

  • @gitamaiya5847
    @gitamaiya5847 3 года назад +30

    कति राम्रो रोल सागर सर को सोझो पन को अभिनय सचिकै मन पर्छ सगर सर कान्छी को जोडी कति राम्रो मिलेको

  • @niroopokhrel1327
    @niroopokhrel1327 3 года назад +11

    सागर सरले कान्छिजी लाई बिबाह गरेर खुशी बनाएर राखेको हेर्न मन छ किनकी यो अन्धविश्वासी समाजमा बस्ने हरेक मानिस्ले यो भिडियो देखेर मन परिवर्तन गर्न सकुन ।
    हरेक को मनमा सकारात्मक बिचार प्रबाह होस यहि कामना छ मेरो ।

  • @sophiyayamphu8792
    @sophiyayamphu8792 3 года назад +65

    प्रभुले यो team लाई धेरै आशिष दिनु भएको होस ।❤️❤️❤️❤️ jayamashi 🙏🙏🙏 God bless you dd आशा ❤️❤️❤️❤️

    • @maya-gy3sv
      @maya-gy3sv 3 года назад

      Jaimashi 🙏 God bless you

    • @karisah727
      @karisah727 3 года назад

      You are christan

    • @meenasingh9964
      @meenasingh9964 3 года назад

      Jay mashi god blessing you😇🤗

    • @ramadahal9465
      @ramadahal9465 3 года назад

      @@meenasingh9964 कान्छि सिरीयल हेरेर म कहिल्यै अगाउन्न मिस यु कान्छी जि

    • @meenasingh9964
      @meenasingh9964 3 года назад

      @@ramadahal9465 same🤗

  • @basantakc2349
    @basantakc2349 3 года назад +16

    तपाईंका दुबै सिरियल धेरै राम्रा छन मलाइ त कहिले शनिबार र सोम्बार आउला जस्तो लाग्छ😍

  • @sanajirel4289
    @sanajirel4289 3 года назад +1

    सबै को बोली वचन बोल्ने शैली साच्ची कै जिवनमा कान्छी र सागर को जस्तै भए कति राम्रो हुन्थ्यो । real जीवन मा कस्तो बोल्नु हुन्छ होल है

  • @nabrajsapkota3844
    @nabrajsapkota3844 3 года назад +9

    वडा अध्यक्षको भोज खाने मनोकामना पुरा होस

  • @bhumirajrai6276
    @bhumirajrai6276 3 года назад +8

    शागर घर जाँदै गर्दा कान्छीलाई भेट्न फेरि फर्कियो हेर्‍यो,हात समायो तर लास्टमा अंकमाल गरि एक किस निधारमा गरेर बिदाइ गरेको भए सुमा सुगन्ध हुन्थ्तो । बांकी सबै उत्तम्👍️