शिवरात्री विशेस | शिवपार्वती प्रेमलीला अनौंठै रमाईलो दोहोरी Yan Prasad Vs Rejina Pariyar Junkiri 166
HTML-код
- Опубликовано: 29 сен 2024
- चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक "यान प्रसाद न्यौपाने " र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका "रेजिना परियार " बिचको निकै रमाईलो दोहोरी " के खान्छेउ कमला " प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#yanprasad #rejinapariyar #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Prism Digital Recording Studio Family
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapit
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
- Dr.Rajendra Bhatt
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 166
=======================================
Host as Junkiri
- Govind Anek
Original Music
➤Album: Ke Kanchheu Kamala "के खान्छेउ कमला'
➤Song: "के खान्छेउ कमला' (झन झन राम्री भैछेउ कुन साबुनले मुख धोइछेउ)
➤Vocal : Prajapati Parajuli & devi Gharti
➤Lyrics: Prajapati Parajuli
Lead Singer:
🎤Yan Prasad Neupane
VS
🎤Rejina Neupane
Supporter Singers:
🎤 Bindu BC
🎤 Pratima Bk
🎤 Surya Gautam
🎤 Rijan Sunar
Musician Team :
♬ Harmoniyam : Mohan Nepali
♬ Sarangi :Biraj Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Dhurba BC
♬ Madal : Prabin Gharti Magar
♬ Guitar ; Kiran Bishowkarma
♬ Keyboard ; Rakesh Sony
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
नमस्कार म यान प्रसाद न्यौपानेले शिव रात्रि को मंगलमय शुभकामना सहित यो दोहोरी गायका छौ कस्तो लाग्छ जस्ताको तस्तै पर्तिकृया दिनु होला है💕🙏
दामि छ
same too you daju .ati nai mitho xa daju❤❤❤🙏🙏🙏🙏
यान को नाम नै खाफी छ तपाईं लाई 3 करोडौं नेपाली मान्छे मा एक मात्र म होला तपाईं लाई मन पराउने तपाई लाई भन्दा पनि तपाईं को सोर लय र शब्द मा लठ्ह हुन्छु अनि रेजिना पनि मेरो दिदी नमस्कार
Sir maja laayo khub ramro sir ?
Good sir
सारै रमाइलो
हार्दिक आभार हजुर प्रति
Nicee
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो भजन😅😅😅😅😅
हार्दिक आभार हजुर प्रति
Wow 😲😳😳 babbal
आमामा साच्चै को शिव र पार्बती जस्तै नै देखियो र शब्द तेतिकै राम्रो छ जेरिना बैनी को सब्द झन दम्दार छ धेरै सुभकामना❤🎉❤🎉
हार्दिक आभार हजुर प्रति
शिवजी को प्रसाद धेरै खाए पछि यस्तो भिडियो 📸📷 आउँछ 😂😂
हार्दिक आभार हजुर प्रति
यान दाजु जुन गित गाउन पनि अब्बल हुनुहुन्छ रेजिना पनि उस्तै 🙏🙏😊
साच्चिकै शिव र पार्वती जस्तै दुरुस्तै देखिन्दा त सत्य युगले युग बत्लिएको जस्तो भाहान भयो र सम्पुर्ण कलाकारहरुलाई हृदयबाट नै धेरै धन्यवाद ।
हार्दिक आभार हजुर प्रति
यस्ता गित संगीत बिभिन्न कला संस्कृति झल्काउने चाडपर्व छ र म गर्भ गर्छु हिन्दु हुनुमा ।
हार्दिक आभार हजुर प्रति
om shiv@ parbati
शिव बन्नेले हात र फेशमा थोरै निलो कलर दल्न पाभय अझै राम्रो देखिन्थ्यो ।
हार्दिक आभार हजुर प्रति
शिव रात्रिको भोले स्वरकी धनी अनु सासित राम्री रेजिना बैहिनी अनि स्वरका धनी यन प्रसाद भाइ अनि होल जुन किरी रोधि परीबार शुभ कामनाछ❤️🌺🌹
हार्दिक आभार हजुर प्रति
सिब पार्बति बनेको मा धेरै धन्ने बाद जुन्किरि रोदि घर परिबार सम्पुर्ण लाइ सिब रात्रि को सुभ कामना मत हाहस्दा हास्दै सकियो
हार्दिक आभार हजुर प्रति
धन्यवाद
जुनकीरी दोहरी परिवारलाई यति राम्रो बिषय बस्तुमा शिव र पार्बतिको लिला स परिवार सङ्गै बसेर हेर्दा मन नै फुरुग भयो❤❤❤
हार्दिक आभार हजुर प्रति
आज बाट म ठुलो फ्यान भय रेजिना को😍😍🙏🙏कती मीठो प्रस्तुति
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
हार्दिक आभार हजुर प्रति
यन परशद भाइ दामि देखियो का छाे सम्पुर्ण टिमलाइ बदाइ छ
हार्दिक आभार हजुर प्रति
अति राम्रो प्रस्तुती। कल्पनाकार लाई बधाई।
हार्दिक आभार हजुर प्रति
शिव लिङ को पुजा गर्ने नै हुनु भयो मज्जा ले शिव लिङ को पुजा गर्न दिनु होला त्यो भन्दा अरु बोलिन सुभकामना 👌
हार्दिक आभार हजुर प्रति
यान सर को रेजिना दि को शिव रात्रि को दिन रमाइलो दोहोरी सुन्न र हेर्न पायो हजुर हरु लाई धेरै धन्यवाद ❤❤❤❤🎉🎉🎉 सफलता को शुभ कामना🙏🙏🙏🥀🥀💐💐💐
हार्दिक आभार हजुर प्रति
Wow kati ramree dhekheko chha nanu
Shor jhanai mithoo jati suneni na pugne
Love you so much nanu ❤
Miss you so much nanu
हार्दिक आभार हजुर प्रति
शिव रात्रि कामना शिव र पारबती यन भाइ पियारी रेजिना बैहिनी दुबै जाना अबिनय धेरै राम्रो वा होल जुन किरी रोधि घर शुभ कामनाछ🌺🌺❣️❣️❣️
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो दोहरी यान दाई रेजीना दिदी सबैको मनमन मा बस्न सफल भएको छ ❤
हार्दिक आभार हजुर प्रति
महाशिवारात्रिकाे मगलमय शुभकामना सबैलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏धेरै राम्रो छ 🌹🌹🌹🌹
हार्दिक आभार हजुर प्रति
आहा यो होनी कला भनेको कति समयसापेच❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
पियारी रेजिना बैहिनी यनभाइ दुबैजाना धेरै धनैबात❣️❣️
हार्दिक आभार हजुर प्रति
हे प्रभु दुरुस्त देख्या छ के ,ढाट्या मरिजाम 😍
हार्दिक आभार हजुर प्रति
शिबजी हेर्न हाजिर भैयो है 🙏🙏😊😊
हार्दिक आभार हजुर प्रति
Aaha nikai ramailo xa🙏🙏👌👌♥️♥️♥️😂😂😂😂😂😂😂😂😂😂
हार्दिक आभार हजुर प्रति
हजुरहरु यान प्रसाद जि र मेरो गाेर्खा बासी चेलि रेजिना बहिनी हजुरहरु शिव र पार्वती शिव र पार्वती स्याम भगवान जस्तो देखिएकाे छ। हजुरहरुलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ।❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Reply
Super best interesting romantic sweet nice bhajan dohari👌best of luck & Thanks Yan & Rojina⚘🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
कस्तो राम्रो सुहाउँदो कला❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
सिरातरिपरबको ।बरतअबिनय ।को ।सिबपारबति ।कोसरूप ।माबनयको ।गितकोसथयि ।अबिनयसारय ।राम्रोछ❤❤
हार्दिक आभार हजुर प्रति
यिनले चिठ्ठी लेख्न परे कसरी लेख्छिन होला १ घन्टा लगाएर पढे यति पनि मैले त।
यान दाइ लाइ जडाए भन्दा त भोले भएको सुवाको ❤बल्ल सन्देश मुलक भयो।🙏🙏🙏जयहोस
हार्दिक आभार हजुर प्रति
सारै मन प्रछ स्वरका धनी यनभाइ अनि स्वरकी धनी सुइट रेजिना बैहिनी होल जुन किरी रोधि घर सन्चलाक गोबिन्द भाइ शुभ कामनाछ🌺❣️❣️❣️
हार्दिक आभार हजुर प्रति
यान सर रेजिना सिस काे भजन काे दाेहाेरि धेरै राम्राे छ सबै कलाकारहरु मा धन्यवाद छ सबै मा👌👌❤️❤️❤️🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤😂😂❤❤ निकै राम्रो छ
हार्दिक आभार हजुर प्रति
Namaskar malai ta ramro lagyo yan Prasad nd rejina pariyar ji ko gana
हार्दिक आभार हजुर प्रति
Ati utkristha yo dohari, dubaijana mero man parne kalakar vitra parnu hunchha yahaharulai badhai /
हार्दिक आभार हजुर प्रति
दाेहाेरी धेरै राम्रो र रमाइलो छ दुवै जनालाई धेरै धेरै बधाई छ
हार्दिक आभार हजुर प्रति
राम्रो छ यान भाइ ❤❤ 🎉🎉
हार्दिक आभार हजुर प्रति
यान sir nice song दुबै जनलाइ हार्दिक बधाई
हार्दिक आभार हजुर प्रति
KATI RAMRO SABDA ATI RAMRO GEET❤❤✅✅👌👌🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Om nam shivay 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌🌺🌺🌺🌺🌺🌺🌺🌺🌺☘️☘️☘️☘️☘️☘️☘️☘️☘️☘️💐💐💐💐💐🪻🪻🪻🪻🪻🍁🍁🍁🍁🍁🏵️🏵️🏵️🏵️🏵️🌸🌸🌸🌸🌷🌷🌷🌺🌺🌺🥀🥀🥀🌹🌹🌹
हार्दिक आभार हजुर प्रति
भाङको तालमा बोलेको दर्शन पाइयो भोलेको मजा आयो यो शभ्द शिवरात्रिको दिन सुन्न पाउदा
हार्दिक आभार हजुर प्रति
शिवरात्रि विशेष शुभकामना ❤❤🎉🎉
Super जोडी शिवजी (यान दाजु) पार्वती (रेजीना दिदि)
अत्यन्तै उत्किष्त श ब्द मिठो।।।।
हार्दिक आभार हजुर प्रति
Har har Mahadev 🕉️🇳🇵🇳🇵🕉️🇳🇵🕉️🇳🇵🕉️🕉️🕉️🕉️ Hinduism
हार्दिक आभार हजुर प्रति
डिटु देकिनु भयको छ धनयबाद फेरि फेरि पनि यसतै रमाइलो हेरन मन छ है
हार्दिक आभार हजुर प्रति
शिवरात्रीका सम्पूर्णलाई शुभकामना विशेषता कति राम्रो आज मन छोयो। सधैं आनन्द लाग्दो🎉
हार्दिक आभार हजुर प्रति
Rip @@junkirilivestudio
अाज शिव पार्वति को जुहारी बबाल लाग्यो,जय शिव रात्रि जय भोलेनाथ🙏🇳🇵🇸🇦😎
हार्दिक आभार हजुर प्रति
आहा नि साचिकै मेलामा पुगेको महशुस भयो बरै आज यान दाई र रेजिना दिदि लाई दामि देखिएको छ यो पहिरण मा गित पनि दुबै पक्षको 👌👌👌👌 छ सम्पुर्ण टिमलाई शिबरात्री को शुभकामना छ ❤️👏👏👏
हार्दिक आभार हजुर प्रति
❤❤❤ नमस्कार सबै मा अति नै सुन्दर रमाइलो गरी सुहाउने शिव पार्वती भयेर यण प्रसाद र रेजिना को गीत अलिक उत्पत्यङ् जस्तो वय पनि यतर्थ नै रहेको छ भंग को ताल मा भए पनि सुभ कामना गर्दछु हाम्रो धर्म आ आफ्नो कर्म विश्व कर्मा को जय जय जय होस् जय देश जय नेपाल को जय जय जय जय 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
सारैइ रामरो लागेयो याङपरसाद भाइ हजुरको कुनैइ पनि गित नछुाइ हेरछु हजुरलाइ कसैइ ले सकदेन टुकका मिलाय भनन❤
धेरै राम्रो छ
हार्दिक आभार हजुर प्रति
नमस्कार सम्पूर्ण मा सबैलाई शिवरात्रि को शुभकामना ❤
हार्दिक आभार हजुर प्रति
जय माहादेभ
जय सम्भु
happy sivratree
हार्दिक आभार हजुर प्रति
अहिलेसम्मकै उत्कृष्ट दोहोरी ❤❤धेरै राम्रो दोहोरी ❤❤❤सम्मान छ दोहोरी कलाकार प्रति 🙏🙏🙏🙏🔱🔱🌷🌷🌹🌹
हार्दिक आभार हजुर प्रति
❤❤❤🙏🙏🙏🌹🌷
गायक गायिका दुबैलाइ सम्मान छ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
शिव पार्वती दुवै जना एक्दम मिल्या छ ल ।
हार्दिक आभार हजुर प्रति
म पनि शिव को चेलो।
हार्दिक आभार हजुर प्रति
शिव रात्रि को अबसरमा यस्तो दोहरिले अझसुनमा सुगन्ध थपिएको छ
हार्दिक आभार हजुर प्रति
जुनकीरी परिवार लगायत सम्पूर्ण कलाकार लाई सफलता को कामना ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
धेरै रामरो छ
Yan sir super nice ❤❤❤❤❤❤❤❤
SEM volababa lagnu vako xa ❤❤❤❤❤❤ super nice
You are rook liv lokdohori get❤❤❤❤❤❤
शिव रात्रि को कामना यनर रेजिना बैहिनी जुन किरी रोधि घर शुभ कामनाछ🌺❣️❣️
हार्दिक आभार हजुर प्रति
फेस हेर्दा पनि ठ्याक्कै भाङ खाको जस्तै अभिनय बरै रेजिनाको
हार्दिक आभार हजुर प्रति
अहिले सम्मको पोइन्ट रेजिना को माथि छ।
हार्दिक आभार हजुर प्रति
कलाकारहरुकाे कलालाई सबैदर्शक र श्राेताहरुले सम्मान गर्नैपर्छ । रेजिना परियार,यान प्रसाद लगायत सम्पुर्णउपस्थितजन र आयाेजकहरुलाइ धन्यवाद ।
हार्दिक आभार हजुर प्रति
यान प्रसाद र रेजिना काे दमदार राम्रो छ
हार्दिक आभार हजुर प्रति
साच्चिकै झ्यप मा गाको छ्न इनिहरुले😅😅
हार्दिक आभार हजुर प्रति
म पनि शिव जि को प्रर्साद को भोगी नै हो 🙏🙏🙏
ठ्याक्कै उस्तै छ 🎉
हार्दिक आभार हजुर प्रति
मैले त 5 6 पटक याे दाेहाेरी हेरिसके अति उत्कृष्ट लागिरहेछ ❤
हार्दिक आभार हजुर प्रति
भाङको तालमा बोलेको दर्शन पाइयो भोलेको मजा आयो यो शभ्द शिवरात्रिको दिन सुन्न पाउदा
Dherai ramailo lagiyo
हार्दिक आभार हजुर प्रति
ओहो आज त बबाल पो छ त हो । जय गित जय संगीत ❤❤
हार्दिक आभार हजुर प्रति
Yan sir lae Siva ji hunuvako! Lastai haso lagyo bhajan sunera ramailo xa
2080 को सबैभन्दा उत्कृष्ट दोहोरी यहि लाग्यो यानप्रसाद र रेजिना लाइ आगामी दिनहरुको शुभकामना ❤❤
हार्दिक आभार हजुर प्रति
राम्रो रमाइलो ❤❤❤
हार्दिक आभार हजुर प्रति
ॐ नम : शिव सिवाय :
हार्दिक आभार हजुर प्रति
Wow म कतार बट हेर्दै छु❤❤❤🎉🎉🎉🎉दामि
हार्दिक आभार हजुर प्रति
Sarairamailo
हार्दिक आभार हजुर प्रति
, धेरै राम्रो 🎉🎉🎉
अति राम्रो जय शम्भु❤❤❤❤
हार्दिक आभार हजुर प्रति
ॐ नमः शिवाय
हार्दिक आभार हजुर प्रति
Rajina sis ko prastutee dharai ramro xa la dhanyabad
हार्दिक आभार हजुर प्रति
यो किसिमको कला प्रस्तुतिले बिर्थक रमाइलो लाग्यो ,
हार्दिक आभार हजुर प्रति
एकदमै राम्रो दोहोरि गीत।
हार्दिक आभार हजुर प्रति
पार्बती चै कडा नै हो 😂😂😂😂
हार्दिक आभार हजुर प्रति
सिभरात्री को सुभकामना सबैजना मा❤🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
यन सर सेम शिव झै देखिन्छ अति रमाइलो छ दुबै कलाकनरलाई धेरै धेरै बधाई ल।
हार्दिक आभार हजुर प्रति
आयोजक शिव पार्वती र भक्तजन सबै जना धेरै धेरै धन्यवाद। हाम्रो धर्म संस्कृति को जगेर्ना गर्न खोज्नु भएको मा धन्यबाद।
हार्दिक आभार हजुर प्रति
Yan Daiko dohori sadhai ramailo hunxa from Kuwait
हार्दिक आभार हजुर प्रति
Siba pareatiko darsan paaiyo.hajur dhanne Prabhu Aasirbad paau.malait saarai man pro
हार्दिक आभार हजुर प्रति
Ramailo vo akdam so khusi lagyo sabbai lai dhannyabadh ❤🤩😘😘
हार्दिक आभार हजुर प्रति
बधाई छ सम्पूर्ण लाई
हार्दिक आभार हजुर प्रति
❤❤❤❤Jaya sivaratri
हार्दिक आभार हजुर प्रति
दुइ जानाको निकै राम्रो प्र्स्तुति
हार्दिक आभार हजुर प्रति
खुबै सुहाएको छ दुवै जनालाई बधाई छ
हार्दिक आभार हजुर प्रति
Parbati ko talko oth ali thulo aru supar supar supar namaste 😂❤❤❤❤❤😊😊😊
हार्दिक आभार हजुर प्रति
Thanks your reply
अल्लि छोटो भो अझै लामो हुनुपर्ने
हार्दिक आभार हजुर प्रति
आहा अति नै उत्कृष्ट रमाइलो शिव रात्री को शुभकामना छ सम्पुर्ण लाइ❤️❤️❤️🙏🙏🙏
हार्दिक आभार हजुर प्रति