स्वर्णिम वाग्ले र मुकुल ढकालको चर्काचर्की, जीबीलाई रबिले लुकाएका हुन भनेपछि बबण्डर Swarnim_wagle
HTML-код
- Опубликовано: 2 июл 2024
- #swarnim_wagle #rabilamichhane #mukul_dhakal
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Swarnim_wagle
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
मुकुल बिक्यो जस्तो छ यस्तो अराजकपन महामन्त्री बन्नै सक्दैन।।
कति राम्रो विश्लेषण, जय होस
जय घन्टी जय रा स्व पा जय रबि जय रा स्व पा का युवा नेता महाकाली ले रबिलाई काम गर्ने शक्ति दिनुहोस् रअाशिर्वाद पनि नेपाली जनता काे पनि रक्षा गर्नुहनेस् जय महाकाली 🙏🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
कति राम्रो बिचार तर्क , धेरै राम्रो छ
मुकुल ढकाल को धेरै जस्तो विश्लेषण राम्रो छ जहाँ सम्म सहकारी ठग रबि र जिबि राई को बारेमा जो रबि लामिछाने भनदै थिए आकास पताल जहाँ भएपनि चाँडै लाउछु भनेको मा अहिले सम्म समात्नु नसकनु रबि माथि संका हुनु।
मुकुल ढकाल ले राखेको तर्क सहि छ प्रदेश खारेज गरौं भन्ने कुरा 100% सहि छ ! यसै गरी राम्रो मान्छे लाई पार्टी बाट कारबाही गर्नु नै पार्टी को इमेज ओरालो लाग्नु हो !
Jai ghanti
Jai ghanti rabi ❤
मुकुल ढकाल कसैको लोभ र बकाउ मा लागेको छ्न र हुन????? कार्बाही हुनु पर्छ।
Jai rabi dai
बैठक live हुनुपर्ने, नगरपालिका माजस्तै ।
Rabi sir 👍👍👍
Very good clear and concise explanation , thank you Salam chha good luck God bless you 🙏 🙏 🙏 ❤❤❤
मुकुल भाईरस हो ,निकला गर्न पर्छ ।
सिधै आउट हान्दिए टन्टै साफ केको मिडिया बाजि गर्ने ,यो भईरस हो परिचालित हो
lol
पुर्ण सहमत 👍️👍️👍️
मुकुल ले आफ्नो मान्छे पाटीमा घुसाउन नसके पछि reshako हो
@@nareshmagar5219 पार्टी बनाउने लाई रिस उठ्नु स्वभाविक नै हो नि जब बाहिरका आएर पार्टी कब्जा गर्छ।
@@dairadly5399 party mero ra tero hunxara? party ta similar bichar bhayeka manxey sangai kei garau bhannaka lagi ho
@@rameshkhadka5681 रवि आफै आउट भएमा नी अचम्म न मान्नु होला।
विचार को आधारमा राजनीति गर्ने भए घण्टी,हँसिया बनाउनु पर्ने नै थिएन।
@@dairadly5399 pardain thiyo hola parney ni thiyo hola. yo tapaile maile bhanne haina usley bhane kura ho ra usley j sochyo tyo garyo. tapaile pardaina bhanera usley party nakholne haina tapaile parxa bhanera usley party kholne haina. hainara?
keep it up Rabi jee👍️👍️👍️
सभापति को पद चाइयो होला।।
जनता को पार्टी हो भने Live किन नगरेको ???
मुकुललाइ निकाल्नु धेरैराम्राेभयाे
देश बुझ्न पठाइएका लन्थु छिमेकी देश पुगे जस्तो लाग्यो। श्याल कराउनु कुखुरा हराउनु भको छ है
केन्द्रीय सदस्यहरुबाट जान अन्जान्मा कहिलेकाही कमिकम्जोरीहरु हुन पुग्छ त्यो अवस्थामा कार्बाही गरिन्छ तर रबि लामिछानेको निरंकुश शासनको विरुद्ध चाहिँ किन कारबाही हुदैनन त। रबि लामिछाने त सहकारी ठक पनि हुन त्यसलाई किन कारबाही हुदैनन् त?
जयजयकार घण्टी , ❤❤❤❤❤
Jai ghanti 🔔 🔔 🔔 🔔
जय रबि
Jay rabi jay ghanti ❤❤❤jay desh
धेरै धेरै धन्यवाद निस्कासित गरिएकोमा जय रास्वपा 🔔🔔🔔
पार्ति मा धेरै भाईरस छन ।बुजेर अगाडि बबडदा राम्रो हुन्च रबि जि।
You are great daii
Patry ko nirnya swagat yogya xa. Jaya ghanti 🇳🇵
निकाले हुन्छ मुकुलेलाइ
केन्द्रीय समितिको बैठकबाट उचित निर्णय गरि आवश्यक कदम चाल्नु पर्छ।
घण्टि पाती मा रबि र डक्तर वाक्ले बाहेक सबै थिकै छ्न
मुकुल लाई आउट गर्नुपर्छ
Good
अनुसन्धान 😢😢😢
Best wishes rabi sir❤❤❤
मुकुलेको पतासाफ , बधाई छ मुकुले,
Abo only balen shah ❤❤
La badhia cha Dr.Mukul sir back to congress ma janu vako ma
डाक्टर मुकुल हैन छैन यो पनि डाका रैछ मुकुल मा अनाआज्ञकारि भयो पार्टीको अपमान गर्यो
Agree.
मुकुल ढकाल को दिमाग फुस्के कै हो
mcc का अधिकृत लाई हात धोएर सकाउन पर्छ !
सुनी रहु लागी रहेको थियो,सकिएछ।
हाम्रो देशमा सत्यता माथी सत प्रतिशत अनुशासन को कार्वाही हुन्छ।
अनुशासन अायाेगले मुकुल जिलाइ कार्बाहि गर्नु पर्छ बाहिर अाएर सभापति रबिलाई अाराेप लगाउनु , अाफै मुखमा पट्टी लगाएर बाेल्न पाइन भन्नू ,रा स्व पा लाई गलत ठान्नु मुकुल जि को असक्षम पन हाे उहाँ पार्टीको बिधान अनुरुप चल्न सक्नुपर्छ जय घण्टी 🇳🇵🔔❤️🙏
राम्रो गर्न खोजेको रा स्व पा लाई यत्तिकै गाली नगरौ न हो। सक्किने र नसक्किने समयले देखाउने छ। कमसेकम उहाँ हरुले कोसिस गर्दै हुनुन्हुन्छ।
mcc ko mukhya agent k vanxa
बुझ्नु भएन सर?? अब चार पाटा मोडेर थानकाेट कटाइ दिनु भन्नू हुने माननीय ज्यु गृहमन्त्री हुँदै हुनुहुन्छ भन्ने सुनेथे उतैबाट उत्तर पाउनु हुन्छ होला।।जय नेपाल।।जय देश ।।
Wow good comment 🙏
मुकुल ढकाललाई निकालेको राम्रो। रवि दाइले गर्दा चिनेको मुकुल लाइ।
आफ्नै घमण्डले मुकुल ढकाललाई खायो, रा स्व पा एक छौ। जय घण्टी
बहुमत छ भन्दै जे गर्दानि हुन्छ र mcc का अधिकृत जि
बिजोग छ है।।😂😂😂 दिमाग
Well said, Dr. Wagle. It seems that Mukul is not matured and responsible as I thoght. I am positive that your party will work as a team and will not fight for personal gain. Good luck.
milnu parx hai sabai feri puranai lai faida hunx
Mukul lai Kik out garnu parxa
Ra swo pa pani nirankush party banyo.
ढकाल लाई निष्कासन गार्डिय हुंछ
कॉंग्रेस बाट परिचालित छः
May be you are right. Off course Nepali congress would love to destry this newly born party.
Rabi sir sonem waglya dyakhi chai aali hosiyar huhola hai
Jay Ghanty....virus fyaknai par6!
Support rabi ❤
मुकुल ढकालले भनेका कुराहरु सबै ठिक छ तर सभापति लाई अझै ठगन पर्ने भएकाले पारदर्शी नगरेकोहो
tero bau mula bujhnu kehi xaina
Thag jhole le arulai pani sadhai thag nai dekhxa.. 34 barsa dekhi tero neta harule desh ra janata lai thagera hamro yo halat banako dekhinas? Kehi napayera hawama sahakari thag vaneko xa.. sahakari ko rin khane manxe pani thag hunxa?
रबि पनि पदलोभी चोर नै हो
जनताको आवाज ऊठाऊने डा. मुकुल ढकाल जस्तो रणवितिक चातुर रास्वपाका एक डिजाईनर शंस्थापक नेतालाई कारबाहीको हदसम्ममा जानू भनेकै दु:खदाही र खेदजनक छ !
मुकुले लाई किक आउट गरिदिये हुन्छ Virus Ho
ghanti lai vote garera galat garexu
desh kehi garxa vanyo sabai testai ho
The party should not waste too much of their precious time on this issue. Mukul Dhakal should go to disciplinary as per the party’s protocol and the party should wind it up immediately and focus on better issues.
मुकुल ले अब घर को गोप्पे कुरा पनि लाईव गर्छ
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
रा.स्व.पा.मा धेरै जसो सहकारी ठगहरु को झुन्ड भएको हुन सक्ने भएको ले मुकुल सर को प्रतिवेदन लाई महत्व नदियको हुन सक्छ है । पार्टी को अनुसासन भन्दै पार्टी भित्र जे पनि गर्न मिल्दैन ।
एम सि सि को दलाल एउटा सहकारिको ठग सहि कुरा उठाउनेलाई कारवाहि गरने अनि हामी जनता ठगिएको यिनको बोलिले बताईराखेकोछ
Mukul dhakal le bhaneko ekdam sahi xa , directly elected pm hunuparxa , pradesh terminate hunuparxa ani balen lai sath dinu parxa kp oli lai haina . Ra sa pa ko manifesto nai Mukul dhakal le banako ho kasari nikalna sakxan Mukul lai , swarnim le rajniti gardaixa party futauna.
स्वणिर्म सर हजुरपनि उहि ड्याङ्ग को मुला नै हो स्बार्थमा कंग्रेस छोडेर रास् पामा आउनु भएको छ तपाइका पनि भाबना बुझिसकेको छ है।
मुकुन्द ढकाल ले जनता सगँ सौधको कुरा सहि छ यहाँ बाट यो मुकुन्द ढकाल को जनताको कुरा बाहिर लाईफ गरना नमानुको कुरा के छ सत्य कुरा सबै लुकाउने र भोलि को दिनमा रास्वपा सकिन्छ मुकुन्द को कुरा सहि छ 10000%
Mukul kyansar ko vaers ho ysle patilae nee sakauni yojana gareko hoex ystalaee fali haleko ramro vyo ❤❤❤❤❤❤❤jay rbi jay ghanti
Mukul le j vanyo thik vanyo
No more... RA. SO. PA.
प्रतिबेदन पाटिलाई दिनु अघि मिडिया मा किन दिय माहा मन्त्री ले यसकारण ले मेरो राजनीति करियर सिदिन सक्छ भन्ने अभिव्यक्ति दिनु पनि गलत हो कहि कतै कसैले पाटिमा भाईरश हुल्न खोजेको त होइन ।
Live telikas hunui pacha rabi
Ghanteko hunuman lai loktantra bhane ko k thaha???
प्रेस लाई open गरने सर्वस्वीकृत जनचाहना किन मानीयन तपॅाई को कमीटी केा निर्णय ले भाले लाई पेाथी समेत वनाऊन सक्छ?
खै मुकुल बोलेको ??हावा हेड लाइन
जय घण्टी 🔔 🔔 🔔 🔔 🔔
Kantipurle kinex gukullai
Mukul plz raswpa Lai dheroi inselt Nagara maobadi party Lai jastoi
पाटिमा सुधार होस भन्दा अस्वाभाविक हुन्छ?कस्तो नीति हो? भुइँफुट्टाहरुकाे।
मुकुल ले पार्टी मा नेता हरु सचिनु पर्यो भन्दा यो स्वोर्निम लाई abnormal behaviour भन्ने। अरु केहि हैन रासोपा सकिने मेलो हो। जनता ले बुझेछन गफ नहाक।
Yes right bro. ..I agreed
अनि सचिन परो भन्ने छल्फल आफ्म्नो पार्टिका मान्छे सङ बसेर गर्छन्की मिडिया बाजि गरेर हिन्छन यो चाइ प्रस्ट पारत
साधारण सदस्य नरहने गरि बर्खास्त गर्नुपर्छ यस्तो कलन्कलाई
थुक्क कुकुर रवि भनेको चोर विदेशी दलाल हो यसले नेपाल बिगार्छ
Mukul has gone mad and psycho .He needs a treatment .
😢mcc काे अधिकृत ज्युकाे गफ ईजत भन्ने केही छैन अझ ठुला गफ😢😢😢
सिङ्गो पार्टी मिलेर रास्वपा गलत बाटोतिर गयो सहि बाटोमा आउँ भन्नेलाई सौतेनी आमाको छोराछोरी जस्तो ब्यबहार गर्नु नै पहिलो गल्ती हो
Mukul g saahi manche hunuhuncha nadaraunu
Out garidinus 😊
कस्ताे मानिसहरुपस्छन् हाै पाटिमा । सभापतिलाई सहयाेगगर्नुपर्ने ठाउमा उल्टै बदनामगर्ने कस्ताे याे संस्कार बसेकाे । पद पाएपछि रवि ठिक, नपाउदा रवि बेठिक क े हाे याे । डक्टर भएरगर्नुपर्ने कर्तव्य यहि हाे त समझदारिकासाथ चानुपर्ने हाे। खै !
जात अनुसार को धर्म त गर्नु पर्यो
बैठक लाईफ हुनु पर्ने केही न केही त गडबड लाग्यो 🙏🙏🙏
Aba sakiyo ra swa pa
Yesto lai pati sadasye pani nahune gari nikale hunxa
यो पार्टी जनता ले अपेक्षा र आसा गरेको पार्टी हो यस् लागि जसरी भयेर पनि जोगाएर आफ्नो गल्ती र कमजोरी सचाउदै अघि जाओस् सुभकामना
अब कहिले सम्म को यात्रा हो सभा पति को मामा घर जाने ।चिना हेराउदै होला ।
मुकुललाई चुकुल लगाएर स्वर्णिम सरलाई महामन्त्री बनाउनुपर्छ
Buddhu,
Swarnim is already vice chairperson which is higher post than Mahamantri. Kasto type ko supporter ho timi.
सबका सब चाेरहरू छन यार रासाेपा मा😂
यस्तालाई साईड नै लगाउनु राम्रो