गणतन्त्र व्यवस्था कसैको हित भएन न हुन्छ नै,विदेशी स्वार्थमा आयातित व्यवस्था सबै मिलेर फालौं,राजतन्त्र अभिभावकिय व्यवस्था हामी नेपाली हरु को आफ्नो व्यवस्था हो- हाम्रो व्यवस्था मा आफ्नो सम्पुर्ण आधिक सुरक्षित छ।राजमोह नै हामी हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🌹🙏🌹🙏🌹
bastbik ra satya kuro Yo aajakovdin ma khai ke hun lai ho Pachna garo chha hai. Ke hun lageko ho????????????????? hajarau prasna ko uttar Dinu jaruddi chha.❤ Tar sabai manijan haru maun dekhinchhan. Jiban bhar ladai Jan kraanti Matbhed le nepal deshko jantale kahile shanti sas ferne ho???????????????? yes prasnako uttar nepali janta lai chaahinchha ki chaaindain Nepali janatale kahile samma ke ke nama maa Kas kas lai upallo sthaan maa puraauna jahile ragat di rahanu parne ho??????????? के खालको शासन को लागि ज्यानको बलिदान दियेका होइनन। म मरे पनि मेरो सन्तानले राम्रो शासन ब्याबस्था प्राप्त गरून् भन्ने आशा भरोसा गरेका हुन मरेर जाने ज्ञा त आग्यात सपूत कोआत्मा शान्तिको के कामना गर्नु र???????????. के सोछे मैले। के हुँदै छ ऐले।।। चन्द्रमा र मंगल् ग्रहमा खेतीयोग्य जमिन बनाई रहेक छन। हाम्रो नेपाल मा कुनै राम्रो उत्पादन र बिकाश योग्यताको उल्तै उपहास को पात्र पुरस्कार को बदला निरुत्साहित बनाइन्छ। यो हामी नेपाली हरुको पतन को बा तो हो। सत्य त पक्क्का 1 दिन सहि नै होला। तर त्यो दिन कहिले सम्म पर्खिनु पर्ने हो। अब राम्रो दिन विधि र शासन आउला भन्दा भन्दै माथि जाने बेला नै भै सक्दा पनि झन झन तल तल देशको नेता ज्यु हरुको भता भत भ्रष्ट चार को दर्जन दर्जनौंपटक कितानी दिदा पनि कनुन नलाग्ने?????????? सन्सार को सबै भन्दा राम्रो सम्बिधान कानुनभनियो यै रहेछ त? हामी नेपाली कहिले सम्म आन्दोलन मात्र गर्ने अहिले त आफ्नै नेता सित बिद्रोह गर्नु पर्ने? पैसा को आगादी महादेव त्तृनेत्र पनि बल्ने?? कसम र त खिर झै भो??? तर त्यो जन्ताको कसम गिता छोयेर खायेको कसम नेपालं देशका देबि देवता ले 1 दिन पक्का देख्ने छन। देब दणड हजार पुस्तालाई हुन्छ राज दण्ड 1 पुस्ता किन कसम खानुपर्ने नेपाली जन्ता ले पक्का छिनो फानो गर्ने छ। पैसा कल्कर्खाना आर्थिक हात लियेपछी सेना प्रहरी पुलिश सबै हात लिये पछि नेता मा घमण्ड बढी रहेको छ। कुनै दिन सेना प्रहरी को पनि आ आफ्नो घर परिवार छ कुरो बुझ्ने छन।
यिनमा कुण्ठा र अरुलाई गर्ने घृणाको भण्डार नै रहेछ।एमाले बिरोधी जमातलाई चाहिँ सहि लाग्ला उनका कुरा । यस्तो तोरि पाराले अर्को पाटी खोले पनि हातमा लाग्यो शून्य नै हो।
तिमिपनि अब बुढो भयौ अब चुपोलागेर बसे हुन्छ तिम्रा र केपिवलिको अब यो देशलाइ राजनीति आवश्यक छैन बाचुन्जेल र ब्रम्हनाल पुग्ने बेलासम्म तिमिहरुले राजनीति नै गर्नु पर्छ र अब तिमिहरुले राजनीति गर्नु भनेको देश र जनताको लागि केहि योगदान दिन भन्दा नि आफ्नो लागि हो अब भयो पुग्यो अब राजनीति होइन समाजसेवामा लाग भिमे।।
Rawal Le parti Kholema Sadesa Linchu Bhanekota . Oli Sang Guhar only. M or Timi.....Golkhari . Desko Bisayema Oli Le ......Bhannu Garni parnema . ....... majjalagenhai
अघि बढ्न भीम दाइ साथ दिने हामी छौँ 😊
एमाले जस्तो राष्ट्रघाती पार्टी लाई छोड्नु भयो भीम सर धन्यबाद
Purba mananiya dr jiu good luck 🍀🤞❤
Badhaichha.bhimrawal.ji🎉🎉🎉
good luck
थन्यबाद कमरेट भीमरावल
कमरेड भीम रावल
Dr Bhim Rawal jiu we saport you Dr Bhim Rawal jiu
राम्रो गरेयो हजार
Congratulations Bhim Rawal sir.
गणतन्त्र व्यवस्था कसैको हित भएन न हुन्छ नै,विदेशी स्वार्थमा आयातित व्यवस्था सबै मिलेर फालौं,राजतन्त्र अभिभावकिय व्यवस्था हामी नेपाली हरु को आफ्नो व्यवस्था हो- हाम्रो व्यवस्था मा आफ्नो सम्पुर्ण आधिक सुरक्षित छ।राजमोह नै हामी हामी नेपाली हरुको श्रीसम्पत्ति हो।🌹🙏🌹🙏🌹
डक्टरेड गरेकाहरुले कक्षा ८ लाई पछ्याई हिड्नु हिजै ठुलो गल्ति भएको थियो। त्यससको दुषपरिणाम आज देश जनताले भोग्नुपरिरहेको छ
लिदर्सिप यस्तै हो सबैले बुझ्न जरुरी छ नेपाल कोलाज्निती ।
धेरै राम्रो गर्नु भो पाटी छोडेर तपाईंको भाग्य अब आयो राप्रपा पाटीमा आउन आग्रह
गणतन्त्र व्यवस्था कसैको हित भएन न हुन्छ नै, विदेशी स्वार्थमा आयातित व्यवस्था सबै मिलेर फालौं .
Good luck kamred bhim rawal ji
Good news
ओलि जि लाई रावल ले केही गर्न सक्दैनन आफ्नै घर लाई बलियो बनाउ नया घर बलियो हुदैन।
झोले 😂
Best of luck.
जनताकाे मुहार फेर्नेरे.बाेल्नु भाे.लालीपप मिठै हाेला.
bastbik ra satya kuro
Yo aajakovdin ma khai ke hun lai ho
Pachna garo chha hai.
Ke hun lageko ho?????????????????
hajarau prasna ko uttar
Dinu jaruddi chha.❤
Tar sabai manijan haru maun dekhinchhan.
Jiban bhar ladai
Jan kraanti
Matbhed le nepal deshko jantale kahile shanti sas ferne ho????????????????
yes prasnako uttar nepali janta lai chaahinchha ki chaaindain
Nepali janatale kahile samma ke ke nama maa
Kas kas lai upallo sthaan maa puraauna jahile ragat di rahanu parne ho???????????
के खालको शासन को लागि ज्यानको बलिदान दियेका होइनन।
म मरे पनि मेरो सन्तानले राम्रो शासन ब्याबस्था प्राप्त गरून् भन्ने आशा भरोसा गरेका हुन
मरेर जाने ज्ञा त आग्यात सपूत कोआत्मा शान्तिको के कामना गर्नु र???????????.
के सोछे मैले।
के हुँदै छ ऐले।।।
चन्द्रमा र मंगल् ग्रहमा खेतीयोग्य जमिन बनाई रहेक छन।
हाम्रो नेपाल मा कुनै
राम्रो उत्पादन र बिकाश योग्यताको उल्तै उपहास को पात्र पुरस्कार को बदला निरुत्साहित बनाइन्छ।
यो हामी नेपाली हरुको
पतन को बा तो हो।
सत्य त पक्क्का 1 दिन सहि नै
होला।
तर त्यो दिन कहिले सम्म
पर्खिनु पर्ने हो।
अब राम्रो दिन
विधि र शासन आउला भन्दा भन्दै माथि जाने बेला नै भै सक्दा पनि
झन झन तल तल देशको
नेता ज्यु हरुको भता भत
भ्रष्ट चार को दर्जन दर्जनौंपटक
कितानी दिदा पनि कनुन नलाग्ने??????????
सन्सार को सबै भन्दा राम्रो सम्बिधान
कानुनभनियो
यै रहेछ त?
हामी नेपाली कहिले सम्म आन्दोलन मात्र गर्ने
अहिले त आफ्नै नेता सित
बिद्रोह गर्नु पर्ने?
पैसा को आगादी महादेव त्तृनेत्र
पनि बल्ने??
कसम र त खिर झै भो???
तर त्यो जन्ताको कसम
गिता छोयेर खायेको कसम
नेपालं देशका देबि देवता ले
1 दिन पक्का देख्ने छन।
देब दणड हजार पुस्तालाई हुन्छ
राज दण्ड 1 पुस्ता
किन कसम खानुपर्ने
नेपाली जन्ता ले पक्का छिनो फानो गर्ने छ।
पैसा कल्कर्खाना आर्थिक हात लियेपछी
सेना प्रहरी पुलिश सबै हात लिये पछि
नेता मा घमण्ड बढी रहेको छ।
कुनै दिन
सेना प्रहरी को पनि आ आफ्नो घर परिवार छ कुरो बुझ्ने छन।
all right
खै भाषणमात्रसुनेको ३५ बर्षभयो अब कामहेर्नेहो यहि ब्यबस्थामान्ने हो भने आशागर्नुमात्रहो टट
पार्टीमा त्याग गर्ने रास्ट्रबादी नेतालाई सधै जालझेल गरी ओझेलमा पारी गरेको राज्यदोहन कती सहनु !
ढिलै भएपनी बिद्रोह आबस्यक थियो।
भिमे लाई पढ्न पनि न आउने रहेछ ।
अघि अघि बढ्नुस् कमरेड साथ सपोर्ट अवश्य मिल्नेछ।
Good luck bhimrawol g
Only they want finish Rasopa
Hajur LA Raja line Kameko garnu
लौ आक्रोस, भडास र बिद्रोही मनस्थिति केही हदसम्म स्वभाविक होला तर विचार र नयाँ कुरा केही छन र ?
लामो, यतिधेरै कुरा थाहा हुदा हुँदै किन चुप लागेर यमालेमै बसेका थियौ, आफै निक्लेर बोलेको भय पो निकालियपछी ल्याङ ल्याङ गर्नुको कुनै तुक छैन।
Napachau bholi mau mau
नक्कली कम्युनिस्ट एमालेका झोलेहरु हो नेपालि जनता कहिले सम्म ठग्ने?अब जनता सचेत भै सकेका छन।
यिनमा कुण्ठा र अरुलाई गर्ने घृणाको भण्डार नै रहेछ।एमाले बिरोधी जमातलाई
चाहिँ सहि लाग्ला उनका कुरा । यस्तो तोरि पाराले
अर्को पाटी खोले पनि हातमा लाग्यो शून्य नै हो।
एमालेमा रहँदासम्म ओलि ठिक एमाले छाेडेपछि र अाफुलाई पद नपुग्दा रूवावासि काकाबाट पनि खासै आसा छैन ।
बा बाट केही हुँदैन ।
तिम्रो पछि को हिड्छ ?
किन हो अावाज स्यानो र सफा आयेन
Phd ko kasto kabita hw?
AAWAAJ KHOI ???
तिमिपनि अब बुढो भयौ अब चुपोलागेर बसे हुन्छ तिम्रा र केपिवलिको अब यो देशलाइ राजनीति आवश्यक छैन बाचुन्जेल र ब्रम्हनाल पुग्ने बेलासम्म तिमिहरुले राजनीति नै गर्नु पर्छ र अब तिमिहरुले राजनीति गर्नु भनेको देश र जनताको लागि केहि योगदान दिन भन्दा नि आफ्नो लागि हो अब भयो पुग्यो अब राजनीति होइन समाजसेवामा लाग भिमे।।
Kp oliko parale dukh pae kamiunista sarale
यो के को रोइलो हौ 🐒
Saala nepal ko kun kuna ko manche ho yo..k bhannu cha tyo pani prasta sanga bhanna sakdai na
Kul milaaera, yo mache agadi badna nasakne but aafu lai nikai thulo thaanne badbola mache ho...
Jun batoma hijo hidiko yaaj tihi bato bigarko commrid
Yo manche ko boli na nai dun chaina..jhalla mache ho yo...purna roop ma imandaar pani hoina...
Rawal Le parti Kholema Sadesa Linchu Bhanekota . Oli Sang Guhar only. M or Timi.....Golkhari . Desko Bisayema Oli Le ......Bhannu Garni parnema . ....... majjalagenhai
good luck