रविको खेदो खन्दै कैलाश सिरोहियालाइ सपोर्ट गर्ने धमलालाइ DSP ले नमिठो दनक दिए, ऋषि बौलायो भन्दै झपारे
HTML-код
- Опубликовано: 21 май 2024
- रविको खेदो खनी सिरोहियालाइ सपोर्ट गर्ने ऋषि धमलालाइ ले नमिठो दनक दिए, ८ क्लास पढनेको बुद्धी भन्दै थर्काए
#kailash_sirohiya_news #rabi_lamichhane_news #rishi_dhamala_news #exdsp_kp_sharma
तपाइसंग पनि यस्तै नयाँ प्रतिभा, अचम्मका कला र समाचार छ भने 9821586635 मा सम्पर्क गर्नुहोला ।
and
फेसबुक - / lakesideowner
☎️ 9821586635 (Reporter Sabin Lakeside TV Nepal )
#LakeSide_TV_Nepal
ऋषि धमला जेल परेको देख्न चाहने जति यता जोडिनुस न 🙏🙏🙏🙏🙏🙏🙏
म देख्न चाहान छु काजु लाई जेल परेको
Ma pani
Ma pani
Yo pasulai tu karbahi hos
ऋषि धमलाको सम्पत्ति छानविन हुनुपर्छ भनेर मैले दुई वर्षदेखि भन्दै आएको छु।
यो काजु मासटर धमला लाई पनि कारबाही गर्नुपर्छ ।
पढाइको कुरा नगर्नुस मलाई छ नि मलाई चाहिने जति पढिसक्या छु 😄😄
d s p सरको कुरा 100% सहि कुरा हो
ऋषि धमलाले अबैध काम गरी कमाएको सम्पतिको छानविन गरि कारवाही गर्नु जरुरी छ ।
सहि भनाइ डिस्पी सर काजु चोर लाई ठोक्नु पर्छ ?ऋषि चोर एम नम्बर को ठक हो बार्गेनिङ बादी लुटार हो ?कारबाही हुनु पर्छ ?सलाम छ ।डेस्पीसाब र यो प्रश्न बाचाक पत्रकार ज्यु🌾🌼🌼🌻🌷🌺
ऋषि धमलाको गड फादर नेपाल प्रहरीको फन्दमा परेपछी ऋषि हो कि सिसि हो कुन्नि बौलाई सकेछन मर्छभने पनि मोर आब भ्रष्टहरुको दिन गिन्ती सुरु भै सक्यो हेर्दै जाउ ।
ऋषि धमाला लाई जेल कोच्नु पछँ
सलाम छ हजुरलाई 🙏 ।हजुरको जस्तै सबै नेपालीको बुद्दी आओस ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सर्मिला काण्डले यसलाई जेल कोच्नु पर्ने हो।
लौ लौ डि एस पी सर ..! धन्यबाद छ तपाईं लाई ।
कुरो निकै पेचिलो तरिकाले भन्नू भएको छ । मलाइ त सहि लाग्यो ।
धमला पनि 12 भाइ काे एक हिसा हाे यश काे पनि छान बिन गरनु पछ
सहि कुरा सर💪🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔❤️
टिकापुरको फाइल खोल्न थाल्यो भनेर नेपाली कांग्रेस आन्दोलनमा आउने अरे शुक्रबार बिचरा नबुझ्ने मरिन्छ कि भन्ने पनि थाहा नभएको मान्छेहरु जाने होला नै त्यो आन्दोलनमा
यकदम 💯 सई कुरा सर को सलाम छ सर लाई 👏
DSP सापले सहि कुरा गर्न भये ।
ऋषि धमला बौलाउन थालो उसलाई पनि दर लाग्न थाल्यो
सलाम छ सर लाई ❤ रबि लाई जनता ले साथ दिनु जरुरि छ नत्र दलालहरुले जे पनि गर्न सक्छ
जय रबि ❤❤❤🙏🔔🔔🔔🙏🇳🇵🇳🇵🇳🇵
त्यो धमला लाई कारबाही गर्नु पर्छ।
कति मीठो विश्लेषण !! सत्य हो
बहुत राम्रो कुरा 👍️
ऋषि धमला लाई जेल कोच्नु पर्छ यो काजु लाई
1०1% सहि विश्लेषण के जि जि।
अति राम्रो कुरा सर 🙏🙏🙏🙏
🎉🎉🎉🎉🎉 हजुरको बीचार प्रति सलुट छ / 🎉🎉🎉🎉🎉 जय नेपाल /
शहिकुरागर्नुपर्छ रिषि धमलाले पत्रकारमाथि आक्रमण भन्नुभनेकाे मुर्खता हाे बास्तबिकता बाेल्नुपर्दैन ?
सहि कुरो हजुर ❤❤❤
अब ऋषि धमला को पालो हो है सर ख्याल गर्नु होला जय नेपाल
बालेन ,रबि,हरकअहरु युगले जनमायका हिराे हुन। जय Dsp साहेब यकदम सहि कुरा गरनु भयाे।देश र जनताहरुकाे लागि हिमतिलाे काम गरन अायकाहरुला सममान ,सतकार र सहयाेग गरनु काे साटाे मुख थुनेर बाेलन नदिनु काङगेसपाटि परजातानतिक रहेन र केलाश शिराेहिया दलालकाे पछि लागेर पुचछर भयकाे छ।सरले मन बचनले ठिक भन्नू भयकाेले सलुट गरछु।
अब काजु दादा को क्याल्सियम घट्ला जस्तो छ जाए घण्टी। जाए नेपाल। सलाम रबि सर।
100% सहि कुरा हो
एकदमै सहि कुरा हो सर👍🙏
ऋिसी पनि तरसिदै छ अब मेरो पनि सम्पतिको आय्सोरोध खोजनि भो छानबिन आउनि भो भन्ने डर होला
100 percent sahi bhanyo DSP Saheb ju le salam xa
याे सर्कस धमला लाई पनि सीराेहीया सङ्गै जेल जान मन लाग्याे कि केहाे
सही विश्लेषण ऋषी धमला पत्रकारको चरीत्र भएको मान्छै हैन यो त चटके हो।
Absolutely Right Sir ✅️ 👏 👌 👍
काम छैन धमला
जय घण्टी ❤❤❤❤❤❤
Rastajhatyrashydhamala
Jayarastapragantrapraty
एम सि सि मा रबिको समर्थन थिएन डि एस पि साँप ।
Sahi kura garnu bhayo D.s.p sap le dhanybad
गगन र ऋषि धमला लाइ देश निकाला गर्नु पर्छ
Jay Ravi Dai
Boss please support with Ravi .
One day nepal going to be beautiful country in the world.
उत्कृष्ट विश्लेषण सर
❤🎉 good sir ❤🎉
रबिले नाम जाेकर राखेको छन
Thik bhanu bhayo Sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ज्य रवि
सहिहो कुरा
सलाम है Ex. DSP साहेब ।
ऋषि धमलाले पनि जापानको भिस्साक प्रलोभन दिएर साढे आठ् लाख खाएर पनि ८महीनादेखि भुलाईरहेको समाचारमा प्रमाण आइसक्यो नि!
तपाईलाई सलुट छ सर मानिसले यसरी दिमाख लगायर तर्क राख्योभने सहि हुन्छ सर पत्रकारलेपनि यस्ता ईन्टरभ्यु लियोभने दामि हुन्छ कि
Jay ghanti🎉🎉
Rabi satyko pakxema ra janatako pakxema kamgarne Manish ho salam xa rabilae
काजु धमला
Right kura ho sir
Good
Sahi kura
Jay ghanti
सहि।।।।।
Right and support.
ठिक भन्नू भयो
Good sir
Sahi ho sir
Good 👍 vanai
कान्तिपुर मिडिया चौंथो अंग भनिन्छ तर कान्तिपुर सरकार र अदालत भन्दा माथि भएर काम गर्दै आइरहेको छ अहिलेसम्म !! त्यही स्थानमा रहनुपर्छ भन्ने हो ! काँङ्रेसले कान्तिपुरका अध्यक्षको पछाडि लम्पसार पर्नु भनेको देशलाई अब भारतसँग समाहित गराउनु मात्रै हो !!!
गुड
बाउको नागरिकता अंगिकृत , छोराको नागरिकता बंशज , 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश सिरोहिया लाई अनुसन्धानका लागि पक्राउ गर्नु ठीक हैन र??
good sir
यो ऋषि धमलालाई पनि ठेगान लगाउनु पर्यो गृहमन्त्री ज्यू, अब कसैलाई छोड्नु हुँदैन सबै भेडाहरु खोरमा जाग्नुपर्छ , good luck 👍🏽 rabi sir 🙏🙏
Good luck Rabi dai
आज बाट धमला हैन पत्तुराम धमला भयो।
Sahhi kura xa
Sahi ho
एस्तो पत्रुकार लाई खोरमा हालेर बन्दुकको कुन्जो ले हान्नु पार्यो रबि सर ले
Eakdam right bolnu vayo good
Dess vakty aawaj good bislesak sir
फटाहाको जोक्कर धमला !!
❤️❤️❤️❤️❤️❤️❤️
हो❤सरयसकोपनि❤छानबिनगरनुपरछ
Salam x sir
Right
गुड वर्क
good jay d s p sir🙏
एक त धमला बोलेकै राम्रो लाग्दैन अर्को धमला जता चाट्न पाउछ उसैको सर्पोट मा बोल्छ,दुख पाउने भो धमला ले पनि।
पहिल्यै जेल हाल्न पर्ने ढिला भयो यो काजु लाई यश लाई जाहा भेट्यो त्याहा नै ठोक्नु पर्छ ।
Yek. Dam. Sahi. Ho
भ्रष्ट चारी बोहु लौने रोग लागो जएस ले पावों उसइले खावों भुकने भूके अब काम छई न जय मंत्री भूमी सलाम छहो 👍🇳🇵
🙋🙋❤️❤️👍👌👌👍👍
ल हेरौ कांग्रेसिहरुको असलि रुप!! नागरिकता कृतेधारिको संरक्षणमा कांग्रेसले आफ्नो पुरै शक्ति लगाउदै छ। संसदमा यिनीहरुको छटपटाहट र कोकोहोलो शुरु भईसकेको छ। मुकुण्डो बिस्तारै उत्रिदैछ। नागरिता कृते गर्ने अनि छानबिन गर्दा प्रेस माथिको प्रहार रे.. हे प्रभु!! 😃
ऋषि बैलाओस, जनता हेरिरहेका छन् । फुर फुर धेरै गरे पोखिने पक्का😂😂😂😂
ऋषि धमलाको सम्मपति छानबिन गरी दोषीमाथि कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको छ
सर्कस मा जानुपर्ने मान्छे कहाँ पत्रकार बनेको 😂😂😂😂
Sahi Kura Garnu vayo sir hjr lai salute pahila Suman pyakurel sir Le ta usko mukhai agadi vannu vayeko thiyo
I salute Mr. DSP sir
rights
धमला पत्रकार होइन
पैसा कार नपठ हो ।
1k भन्दा कम subscribe हुने साथीहरू आउनुहोस् मिलेर हातेमालो गर्दै अगाडि जानुपर्छ।100%रिप्लाई हुन्छ।
सिसि धमला भनेको जोक्कर हो।यो बोल्यो भने मात्रै काजुको भाउ वृद्धि होला तर जिन्दगीमा केही हुदैन नेपृदैन।
Sahi bislesan
100%sahi d.s.p sir Congress MCC cohr