सिरोहिया को स्टिङ अपरेसन गरेका राजकुमारले गरे अर्को भण्डाफोर, ज्यान मार्ने धम्की देखि करोडौ अफर !

Поделиться
HTML-код
  • Опубликовано: 25 май 2024
  • Dark File को स्टिङ्ग अपरेसन गरेका राजकुमार तिमिल्सिनाले गरे अर्को भण्डाफोर, खोले यस्तो रहस्य थप प्रमाण सहित आए मिडियामा
    #rabi_lamichhane_news
    #kailash_sirohiya
    #dark_files_rajkumar_timilsina
    तपाइसंग पनि यस्तै नयाँ प्रतिभा, अचम्मका कला र समाचार छ भने 9821586635 मा सम्पर्क गर्नुहोला ।
    and
    फेसबुक - / lakesideowner
    ☎️ 9821586635 (Reporter Sabin Lakeside TV Nepal )
    #LakeSide_TV_Nepal

Комментарии • 586

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад +282

    मुटु दह्रो भएको राष्ट्र राष्ट्रियता र नागरीक प्रति जिम्मेवार भएर दलाल र जासुस हरूको भण्डाफोर गर्ने तिमिल्सिना जीलाई स्वागत एबं धन्यवाद छ ❤❤❤❤❤🎉🎉🎉🎉❤❤🎉🎉🎉

    • @buddhishrestha5483
      @buddhishrestha5483 Месяц назад +8

      ❤❤

    • @sunMoon-vp1zh
      @sunMoon-vp1zh Месяц назад +4

      Gagan Thapa ra Arju deuba le yo khate haru lai sidhaunu parcha chadai, Jai congress Jai Gagan Thapa

    • @sunMoon-vp1zh
      @sunMoon-vp1zh Месяц назад

      Gagan Thapa ra Arju deuba le yo khate haru lai sidhaunu parcha chadai, Jai congress Jai Gagan Thapa

    • @parshurambaruwal1643
      @parshurambaruwal1643 Месяц назад +3

      नेपाली सपूत हरु पनि जन्मेका छन। नेपालमा

    • @BhujelPhars
      @BhujelPhars Месяц назад

      ​@@sunMoon-vp1zhतिमि हरु जस्तोझोले खाते हरु लाइ चैं सिधियाउँन जरुरत छ हेर्दै जाउ भ्रष्टचारि को गु खानि झोले टट्टु हराम हो

  • @govindapdshrestha
    @govindapdshrestha Месяц назад +156

    यिनी पनि जिउँदो मानिस रहेछन्।राज्यले यिनको सुरक्षा गर्नु पर्छ।

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn Месяц назад +157

    हिम्मतिलाे पत्रकार सलाम छ

    • @OmPrakash-lu6gj
      @OmPrakash-lu6gj Месяц назад +1

      हो,रबिको शासनमा यस्तो मर्यादित पत्रकार हुनुपर्छ।कहिले पनि सत्यको मार्गबाट बिचलित नहुनु भये ८४ पछि स्वच्छ र भ्रस्टाचाररहित नेपालको निर्माण निस्चित छ।

  • @dineshmainali369
    @dineshmainali369 Месяц назад +103

    dark file का अभियान्ता राजकुमार तिम्सिना जि लाई एक्दमै सम्मान छ,धन्यबाद छ,नयाँ नेपालको र नया पुस्ताको लागि हामी युवाले सार्थक बलिदानी गर्नै पर्छ।

    • @yadrana3063
      @yadrana3063 Месяц назад

      10000% sahi ho balidan garnai pardacha thankyou ramro bichar ko lagi.

  • @seetabhandari6514
    @seetabhandari6514 Месяц назад +110

    राजकुमार देशकाे सपूत नमन् छ।

  • @sumitathukari4759
    @sumitathukari4759 Месяц назад +105

    हिम्मतिलो छोरो। सबै युवा एकजुट भएर 84 मा पुरानालाई बढार्नु पर्छ

  • @Tmglok
    @Tmglok Месяц назад +137

    काँग्रेस जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया हुनु नै हाम्रो दुर्भाग्य हो स्याल जति कराए पनि बाघलाई असर पर्दैन , बाघ रिसायो भने स्याल बाकी राख्दैन सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏हिक्मत गर्नुस् ।
    साथमा हामि छौ।🔔🔔जय घन्टी🔔

    • @OmPrakash-lu6gj
      @OmPrakash-lu6gj Месяц назад

      अब channel बिचारेर हेर्नुपर्ने रहेछ ।

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl Месяц назад +85

    सत्य कुरा उजागर गर्दिनुभएमा मेरो हजुरको हृदयबाट सल्युट छ

  • @Nepal-don9
    @Nepal-don9 Месяц назад +73

    कैलास सिरिहया बिदेसि लाइ फासिको सजाय दिनुपर्छ ।

    • @gyansarovar5648
      @gyansarovar5648 Месяц назад

      फाँसी दिने कानुन नै छैन। कढा भन्दा कढा करवाई होस।

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 Месяц назад +50

    तिमिल्सिना जि लाई हरेक युवाले साथ दिनुपर्छ

  • @ghanshyampun2198
    @ghanshyampun2198 Месяц назад +50

    वाउ बाबु सत्तिसाली हुनुपर्छ बधाईछ हिमन्तको लागि सलोट छ

  • @shyamshrestha4491
    @shyamshrestha4491 Месяц назад +50

    राजकुमार नाम त्यसै राखिएकाे हाेईन हिक्मत् अांटिलाे , राष्ट्रभक्त राजकुमार जि लाई छड्के सलाम छ राजाकै छाेरा जस्तै सम्मान दिअौं।❤🎉

  • @sunilns6516
    @sunilns6516 Месяц назад +46

    तपाईं अगाडि बढ्नुस हाम्रो साथ छ

  • @kajipariyar5065
    @kajipariyar5065 Месяц назад +22

    नेपाल मा एत्ति को आट भको पत्रकार चाहिन्छ सम्मान छ हजुर प्रति 🙏❤️🙏

  • @ghanshyampun2198
    @ghanshyampun2198 Месяц назад +30

    वाउ कति राम्रो सोच प्रहरीलेलाई बाबुले भनेको जस्तो सुबिदा भय पुलिस ले कैलि घुस खादैन

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 Месяц назад +52

    हरेक तहमा काम गर्ने कर्मचारिहरुको पनि सम्पति छानबिन गर्नु पर्छ ।।

  • @aashis26
    @aashis26 Месяц назад +28

    धेरै राम्रो काम गर्नु भएको छ सर तपाईंको पाईला यस्ता दलाल हरु क‍‍ो भण्डाफोर गर्ने तर्फ अगाडि बढिरहुन ।

  • @buddimansarki3730
    @buddimansarki3730 Месяц назад +19

    सबै परमाण देखाउनु सर हजुर को साथ मा नेपाली जन्ता छन

  • @yurajmahat3521
    @yurajmahat3521 Месяц назад +31

    जो बिसयमा अनुसन्धान र छानबिन गर्नु पर्नी छन ती बिसयको तथ्या प्रमाण नस्ट गरेर अनुसन्धान चै कसरी गर्छनहोला इ भ्रस्टदला को हलि गोठालाहरुले ?राजकुमार सर हजुर जस्तो सचेत ब्याक्तित्वो लाई त एत्ति सताउछन भनी सोजा बोल्न नसक्नी जनतालाई कत्ती चुसेका छन सरखारि कर्मचारुहरुले भन्नी साधिसिमा छैन

  • @sammyl913
    @sammyl913 Месяц назад +23

    भ्रष्टचारी हरु संग लड्नु होस जनता हरु साथमा हुने छन

  • @ushagautam802
    @ushagautam802 Месяц назад +24

    धन्यवाद देशभक्त नेपाल अामाकाे छाेरालाइ ।

  • @binabina7708
    @binabina7708 Месяц назад +23

    कैलाश सिराेहिय स्पेसल काङ्ग्रेसी झाेले रैछ भनेर प्रस्ट बुझियाे । काङ्ग्रेसी तसकर र भष्टाचारीहरुकाे मिलेमत्ताेमा कैलास सिराेहियाले कान्तिपुर मिडिया चलायकाे देखियाे ।

  • @kamalyogi8758
    @kamalyogi8758 Месяц назад +12

    तपाईं अघि बढ्नुस् जनता हजुरको साथमा छन सर हजुरको हिम्मतलाई म आत्मा देखि सम्मान र सलुट गर्छु।।

  • @chanchoman-um7qx
    @chanchoman-um7qx Месяц назад +10

    सलाम छ राजकुमार तिम्सिना सर हामिले राज्यको हरेक करतुत बुझ्ने मौका मिल्यो।हजुर जस्तो स्वाभिमानि, निडर,देश र जनताको लागि महान काम गर्नु भएको मा🎉🎉 हजुरलाई र हजुरको परिवार लाई सधै भगवानले र रक्षा गरुन्।,🙏❤️❤️

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f Месяц назад +10

    मेराे पनि सलाम छ यहाँलाई,सबैले यस्ताे मान्छेलाई साथ ,सपाेट गरिरहाै जय नेपाल जय नेपालि🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b Месяц назад +9

    तपाईँको हिम्मतलाई सलाम छ यसमा राष्ट्र बादी नेपालीहरूले साथ दिनुपर्छ

  • @mermaidsubba
    @mermaidsubba Месяц назад +9

    सलाम हजुरलाई !
    तपाईं जस्तो सज्जन नेपाल आमा र देशको माया गर्ने नेपालीलाई चाहिएको छ । शुभकामना !

  • @rajkumarpaija5376
    @rajkumarpaija5376 Месяц назад +30

    हिम्मत वाला राज कुमार तिमील्सिना सर

  • @user-dr8fb5xn1o
    @user-dr8fb5xn1o Месяц назад +15

    यो भ्रस्टाचार हरु जसरी पनि बन्द गराउनु पर्यो हजुर ले

  • @HummusRepublicTexas
    @HummusRepublicTexas Месяц назад +14

    Good job. Nepali are proud of you.

  • @anonktm9398
    @anonktm9398 Месяц назад +7

    सर तपाईंको निडर सहास तथा उच्च बिचारलाई ह्रिदय देखि नै सम्मान् छ ।

  • @bhaktalimbu5832
    @bhaktalimbu5832 Месяц назад +6

    Salute छ। देशको सपुत हुनुहुन्छ हजुर अलिक बचेर विचार गरेर careful बस्नुहोला सर्💖🙏👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shovakhadka7896
    @shovakhadka7896 Месяц назад +14

    Good sir sarai nai sahi kuru garnu vayo hajur le 👍👍

  • @HarishDhamivlog
    @HarishDhamivlog Месяц назад +10

    तपाईंको हिम्मत लाई सलाम छ यस्ता भ्रष्ट हरुको अन्त्य गर्नुस सक्नु हुन्छ भने ❤❤❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 Месяц назад +12

    मलाई पूरा बिषवास छ कि भष्चारीको पूरा फायल छ भन्ने तर हाम्रो देस को नेताको चाखिरी गर्ने चलन छ

  • @ramkandel7671
    @ramkandel7671 Месяц назад +8

    तपाईंहरूको स्ट्रिङ्अप्रेशन को लागि सलाम छ तर तपाईं हरूलाई सुचना दिने मनिसलाई गोप्य राखी उसलाई सुरक्षित गर्नुहोला।

  • @tukthapamagar7790
    @tukthapamagar7790 Месяц назад +4

    यक दम राम्रो कुरा गर्नु भयो तपाईं ले निदर भयर काम गरदै जानू होला जनता तपाईं को साथ मा छाै

  • @wombahadurthapa8850
    @wombahadurthapa8850 Месяц назад +6

    Raj Kumar sir hajur lai salute xa❤❤🎉🎉 keep it up

  • @KamalaPoudel-hq4ov
    @KamalaPoudel-hq4ov Месяц назад +6

    Good speaking sar

  • @suresrj
    @suresrj Месяц назад +4

    Great work . Apprecite your vision and plan. All the citizen must cooperate this nation saving and building action.

  • @nabinnepal3688
    @nabinnepal3688 Месяц назад +3

    हिम्मतदार युवा तिमल्सिनाप्रति उच्च सम्मन छ

  • @lilayakha3113
    @lilayakha3113 Месяц назад +3

    सोचेको भन्दा धेरै सफल मिलोश हामी साथमा छौँ 🙏🙏

  • @prakashbichhu2183
    @prakashbichhu2183 Месяц назад +5

    Good job rajkumar sir . ajai k k xa sabai ko garnu parxa sir . Ani balla nepal banxa sir .

  • @narendrapandey8055
    @narendrapandey8055 Месяц назад +8

    Chyabbas Raj kumar timillsena jiu buwako ek matra cxora rahecxau ❤wa Raj kumar❤wa❤wa
    Dherai dherai dhannebad Raj kumar timilsena jiu❤❤sailot❤❤❤❤❤
    M dubai bat sailot takrtaucxu ❤❤❤

  • @user-dy8uf3ks1n
    @user-dy8uf3ks1n Месяц назад +4

    सहि कुरा

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +1

    Brave Salute you brother good luck God bless you 🙏 ❤️ 👍

  • @reshammagar1953
    @reshammagar1953 Месяц назад +1

    Hjur le 100%sahi vannu vako
    Xa hjur lai sarkar bata suraxya thinu parxa
    Jaya rabi jiu

  • @gurungkarna4868
    @gurungkarna4868 Месяц назад +4

    your right sir jay rabi ❤🎉🎉🎉

  • @lamahyolmo9535
    @lamahyolmo9535 Месяц назад +9

    Good luck sir

  • @mangaltamang2278
    @mangaltamang2278 Месяц назад +9

    Good jab good sir

  • @swastikapokhrel3572
    @swastikapokhrel3572 Месяц назад +2

    ❤❤❤उच्छ सम्मान छ 🙏😊

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn Месяц назад +6

    सबभन्दा पहिला नेपाली काङ्रेसकाे नेताकाे फायल भए सार्बजनिक गर्नु पराे सर 😃😃

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj Месяц назад +6

    बाफरे,यस्तो हुनुपर्छ journalist भनेको।रबिजी take him,

    • @minabishwakarma3903
      @minabishwakarma3903 Месяц назад

      Uskai manxe ho tesaile ta aat garerw agadi aairanu vaxa bistarai

  • @shivabaral1549
    @shivabaral1549 Месяц назад +2

    भाईलाई जय होस

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 Месяц назад +2

    सल्युट छ,सर राज्यले सबै फाइल खोल्नु पर्छ,!देश उभो लाग्छ कि,!

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Месяц назад

    सत्यमेवजयते ,जय राजकुमार सर ।

  • @manishakhatri3598
    @manishakhatri3598 Месяц назад +3

    सलाम छ❤🎉🎉🎉

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 Месяц назад +2

    Dhanybad salam sir hajur lai ❤✊🙏❤🇳🇵

  • @VimBaniya-mw5
    @VimBaniya-mw5 Месяц назад +2

    राजकुमार सर नमन् गर्दछु
    हजुरलाई🙏🙏🙏♥️❤️🌹🌹

  • @ghanshyampun2198
    @ghanshyampun2198 Месяц назад +2

    धन्या बाट भाई

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn Месяц назад +3

    साथ दिनु पर्छ सबैले

  • @pramoddahal1828
    @pramoddahal1828 Месяц назад

    अति सर्हानिय कार्य ... भविष्य मा पनि यस्तै कार्यको अपेक्षा गर्दछु !!!

  • @user-dz6uu1jz1p
    @user-dz6uu1jz1p Месяц назад +2

    नेपाली जनता साथमा छाै

  • @rameshkarki3906
    @rameshkarki3906 Месяц назад

    नेपाल आमाले २-४ जना भए पनि देशलाई माया गर्ने सपुतहरु जन्माउनु भएको छ। यी निडर मानव प्रति सलाम छ।

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 Месяц назад +1

    हजुरको जय होस,मङ्गल होस, भगवानको कृपा बनिरहोस ।हरि 🕉️🇳🇵💟🙏

  • @binitaghimire1031
    @binitaghimire1031 Месяц назад +5

    Well done Rajkumar jee

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 Месяц назад

    तपाईको यो साहसिक कार्यको लागि सलाम अनि सम्मान गर्दछु।👍🍀💐💪🙏

  • @rishiramdhakal1872
    @rishiramdhakal1872 Месяц назад +5

    Good vai thanku

  • @chandrasubba3813
    @chandrasubba3813 Месяц назад +2

    Hamro desh Nepal 🇳🇵ko lagei seisatya ,mahan kam garnu hunei mahan person li hardik naman cha hamro sada.😊😊😊😊❤❤❤❤🎉🎉🎉🎉.

  • @user-zn2ls2dq5e
    @user-zn2ls2dq5e Месяц назад +7

    Good,sir

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 Месяц назад

    धेरै राम्राे सुझाव यसलाई कार्यनयन हुनु पर्छ।

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e Месяц назад +1

    राजकुमार तिमेल्सिना जि लाई हाम्रो साथ सहयो छ

  • @archanadevkota5422
    @archanadevkota5422 Месяц назад +1

    Rakumar ji hajura ko sahi khabar dinu vayo so we happy jay NEPAL.

  • @KopilaSapkota-uk1wt
    @KopilaSapkota-uk1wt Месяц назад +3

    Ramro kura bhai

  • @minabista3586
    @minabista3586 Месяц назад +2

    जय होस् सर 🔔🇳🇵🙏 जय घण्टी 🙏🇳🇵🔔♥️❤️

  • @chandrashorrai2723
    @chandrashorrai2723 Месяц назад +7

    सिरोहियालाई देश निकाल गरियोस्

  • @countryexplore158
    @countryexplore158 Месяц назад +4

    Excellent,WE ARE WITH YOU......

  • @birsingale5380
    @birsingale5380 Месяц назад +6

    सलाम छ हजुर पर्दाफास गर्नै पर्छ चोरहरुलाइ

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Месяц назад

    सलाम छ राष्टप्रेमी ज्युलाई।

  • @anandbk6770
    @anandbk6770 Месяц назад

    बहादुर ब्यक्ति हजुरलाई सलाम छ।

  • @user-mu7px7zv3p
    @user-mu7px7zv3p Месяц назад

    तिन कराेड जनता काे साथ छ सलाम छ।

  • @dibanshuxbinaygamers2916
    @dibanshuxbinaygamers2916 Месяц назад +2

    Go a hed bhai God bless to you😊

  • @radhagiri5529
    @radhagiri5529 Месяц назад +3

    Good morning nani babu radhey radhey to all of you jay hos rabi sir jay ghanti om i am happy t

  • @manojgurung4877
    @manojgurung4877 Месяц назад +1

    सारै राम्रो काम गर्नु भयो हजुर लाई धेरै धन्यवाद ❤❤❤❤

  • @Megagaming321
    @Megagaming321 Месяц назад +2

    अघि बढनु जनता तपाइकाे साथमा छन

  • @ramban8571
    @ramban8571 Месяц назад +7

    ❤❤ जनता साथमा छौ ...... निडर भयेर अघि बडनुस .....

  • @pawankarki1876
    @pawankarki1876 Месяц назад +3

    👌👌👌

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +2

    You are bravest of the brave true nation lover and People's Voice . Salute you,good luck God bless you 🙏 🙏 🙏

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z Месяц назад +2

    सलुत छ राजकुमार जि हजुर लाइ

  • @manlimbu278
    @manlimbu278 Месяц назад +1

    तपाईं देशको सपूत छोरा मेरो सलाम छ।

  • @user-fx1zz7tf4d
    @user-fx1zz7tf4d Месяц назад +4

    God job

  • @devendrapradhan3627
    @devendrapradhan3627 29 дней назад

    राजकुमार जी सत्य को लड़ाईमा म हजुर्लाई सलाम छ ।❤

  • @indraaryal639
    @indraaryal639 Месяц назад

    सलाम बाबू हजुर्को साथ्मा छु

  • @devakik.c4971
    @devakik.c4971 Месяц назад +3

    Good jab sir

  • @humlalthapa6776
    @humlalthapa6776 Месяц назад +4

    kura ramro xa sir

  • @nareshb.k.3926
    @nareshb.k.3926 Месяц назад +2

    नेपाल आमाको महान सपूत राजकुमार तिमिल्सेना सरलाई हार्दिक नमन छ। ❤🙏❤️

  • @user-dt7nq4em5u
    @user-dt7nq4em5u 22 дня назад

    Salute xa Dark Files Abhiyanta .🇳🇵

  • @SureshSunar-rb5yf
    @SureshSunar-rb5yf Месяц назад +2

    धन्यवाद तिमेकस्न जी तपाईं ले यो अभियान बधौउन्होस तपाई लाइ कशले रोक्दैन।

  • @iambee6062
    @iambee6062 Месяц назад +3

    जय राजकुमारजि,देश रजनताका लागि डटेर काम गरने,लाख सलुट।

  • @harkapaudel6984
    @harkapaudel6984 Месяц назад

    एक युगमा एक बहादुर छोरो जन्मिन्छ। तिमिलाइ धेरैले बेबकुफ भन्लान तर म सलाम गर्छु। मर्न तयार हुनुपर्छ तर देश्को सम्पत्ती दोहन गर्ने लाई छोडनु हुन्न ।