प्रीमियर मै पर्‍यो प्रकाश सुबेदी र शोभितको लफडा ! आखिर के भएको रहेछ ? Sovit basnet | Prakash subedi

Поделиться
HTML-код

Комментарии • 789

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 3 года назад +172

    प्रकाश दाई 100% सही छ! बोली र हाउ-भाउबाट बुझिन्छ को ठीक को बेठीक है...

  • @KEDARBUDHATHOKI
    @KEDARBUDHATHOKI 3 года назад +172

    शोभित बस्नेतको कुहिएको दिमाग पो रहेछ।महानायक राजेश हमाल जिन्दाबाद।

  • @chandradhami2837
    @chandradhami2837 3 года назад +92

    सोभित बस्नेत अब पुरै पागल हुन लागिसकेको छ फिल्म चल्दैन भनेर😂😂

  • @hiradxb1040
    @hiradxb1040 3 года назад +148

    यो सोबित लास्तै खत्तम रहिछ मान्छे

  • @damodarbhandari8555
    @damodarbhandari8555 3 года назад +120

    शोभित बस्नेत लाई बहिस्कार गरौँ

  • @nirajansingh4172
    @nirajansingh4172 3 года назад +98

    बिचरा (निर्माता ) नवराज दाजुलाई पो पर्यो आफत।😊

    • @munakhanal2982
      @munakhanal2982 3 года назад +4

      Umm k Hai malai ta lasti Maya Lago

  • @dipakghayl4367
    @dipakghayl4367 3 года назад +133

    शोभित मान्छे बहुला रहिछ

  • @govindabudhathoki4539
    @govindabudhathoki4539 3 года назад +58

    यस्को असर बिचरा निर्मातालाई पर्ने देखियो सफलताको सुभकामना नवराज ज्यु

    • @mohanlama305
      @mohanlama305 3 года назад

      हो डुबाउने भयो

  • @ajayapuri7449
    @ajayapuri7449 3 года назад +80

    दादागिरी देखाउने साेभित बस्नेत ले

  • @Sanumaya725
    @Sanumaya725 3 года назад +36

    प्रकाश सुवेदी काका कडा र सहि बोल्नुहुन्छ👍️ तर यो सोभिते काम नलाग्ने तल्लो सोचको मान्छे हो 😳😡

  • @dpkentertainment611
    @dpkentertainment611 3 года назад +49

    शोभित बस्नेत मान्छे लास्टै खत्तम र छ छि अब देखि कैलेपनी एस्को फिल्म हेर्दिन

    • @ambarlimbu2451
      @ambarlimbu2451 3 года назад

      नहेरौ है ,सलोनेको पनि नहेरौ

    • @khemrajbista2795
      @khemrajbista2795 2 года назад

      @@ambarlimbu2451 salon is best actor🙏

  • @nepalismymotherland722
    @nepalismymotherland722 3 года назад +100

    यो चोर शोभित लाइ कति गाली खान मन लागेको

  • @allgood3639
    @allgood3639 3 года назад +34

    Band this Shovit… 😡😡😡
    He is extremely rude ..
    We support Prakash Subedi sir ✅

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 3 года назад +56

    _बरपिपल चलचित्र सिधै फ्लब भो अब 100% म लेखेर दिन्छु।😁😁_

    • @lokeshtamang7849
      @lokeshtamang7849 3 года назад +1

      Jati controversy teti nai blockbuster hunx nepal ho sathi nepal

    • @hangsanglimbo297
      @hangsanglimbo297 3 года назад +1

      Shaala maha flop hosh..baru Nepali film industry dubera jaawosh matlab xaina tara Rajesh Hamal is always ryt...

    • @entertainmentmobiletv
      @entertainmentmobiletv 3 года назад +1

      @@hangsanglimbo297 ww ww good 🙏🙏🙏

    • @entertainmentmobiletv
      @entertainmentmobiletv 3 года назад +1

      @@lokeshtamang7849 good🙏🙏

    • @taazvibes8439
      @taazvibes8439 3 года назад

      @@lokeshtamang7849 herumla 😂sathi

  • @sagarrai7252
    @sagarrai7252 3 года назад +38

    यो शोभिते चोर को फिलिम बहिस्कार 👎️👎️👎️👎️

  • @K-WEEN
    @K-WEEN 3 года назад +52

    Prakash uncle g huge respect from my side ....❣️
    sovit khate sala😡😡

  • @yamudash_limbu
    @yamudash_limbu 3 года назад +51

    शोभित कस्तो मान्छे छि छि !

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 3 года назад +39

    *_अब शोभित बस्नेत को चलचित्र कुनै हालतमा नहेरौ ।_*

  • @sirjanachhetri9547
    @sirjanachhetri9547 3 года назад +29

    प्रकाश सर 100%स्पस्ट वक्ता हुनुहुन्छ 🙏🙏शाेभित बस्नेत कति थरी बाेलेकाे एउटै ठाउँमा उभिएर 😠

  • @narayanyonjanlamatamang6033
    @narayanyonjanlamatamang6033 3 года назад +6

    शोभित को बाउ छोरा भुबने को अभिनय गरेको यो फिल्म हेर्दै नहेरम है नेपाली दर्शक हो

  • @alexgurung7854
    @alexgurung7854 3 года назад +13

    जनता ले फिल्म बहिस्कार गर्छ भनेर प्रकाश सग सहयोग माग्यो आहिले आएर फेरि तेई प्रकाश नराम्रो गर्ने कस्तो हो के यो सोभित बस्नेत

  • @bibashvlogs1014
    @bibashvlogs1014 3 года назад +77

    rajatpat uncle is 🔥🔥🔥🔥🔥🔥

    • @ajayapuri7449
      @ajayapuri7449 3 года назад

      साेभित काे फिलिम बहिस्कार गरिन्छ

  • @कसैलाईनभन्नुल
    @कसैलाईनभन्नुल 3 года назад +27

    यो मुजि चैते सोभिते ले सलोने को केरियर चाहिँ साफ बनाउने भयो 🙂

    • @ambarlimbu2451
      @ambarlimbu2451 3 года назад

      कसैले पनि नहेरौ

  • @nepalismymotherland722
    @nepalismymotherland722 3 года назад +24

    लाज पचेको मान्छे हो यो शोभित चोर

  • @omraj4750
    @omraj4750 3 года назад +27

    यो सोभितेको बिजोक-बेहाल हेरत🤣🤣🤣🤣😂😂😂

  • @sonamsherpa6029
    @sonamsherpa6029 3 года назад +31

    रजतपट अंकल ले झुट बोल्नु हुन्न

  • @tsunilgurung7341
    @tsunilgurung7341 3 года назад +7

    प्रकाश सुबेदी सङ्ग जोरी खोज्नु भनेको पतन हुनु हो रैछ.... 🤣🤣🤣

  • @krishnatiwari2961
    @krishnatiwari2961 3 года назад +11

    यो सोभित बस्नेत लाई कर्रा हान्नु पर्छ अनी movie पुरै boycot गरौ।

  • @kumarshrestha7137
    @kumarshrestha7137 3 года назад +11

    बिचरा निर्माता कालो निलो हुँदै बस्दै कस्तो मान्छेलाई निर्देशक बनाउनु भएछ नि । जे भएपनी लगानी उठोस बडादशैको शुभकामना ।

  • @shrishtiwaiba5023
    @shrishtiwaiba5023 3 года назад +19

    I'm always supporting Prakash subedhi

  • @lamasohan9
    @lamasohan9 3 года назад +7

    मेरो एउटा सल्ला छ निर्माता ले अब सोबित बस्नेत संग काम गर्दिन सरि भन्नु

  • @sunilphanthi6018
    @sunilphanthi6018 3 года назад +17

    भुवन केसि काहा लुके छ 😂😂🤣 पहिला त नक्कली कपाल हलाउदै हावा बोली राको थोयो त अहिले गाली खाय पछि ।।। कुन कुना मा लुकेछ 🤔🤔🤔

  • @ajayamagar4456
    @ajayamagar4456 3 года назад +36

    I'm full saport rajatpat uncle 🔥🔥

  • @Arjunkafle-u1t
    @Arjunkafle-u1t 3 года назад +20

    नमस्कार मेरो सम्पूर्ण शुभचिन्तकहरुमा 🙏
    हामी व्यक्तिको कारण कला र कलाकारीतालाई नजर अन्दाज नगरौ| सबैको मायाले एउटा लगानी कर्ताको लगानीलाई समरक्षण गर्न सके सिंगो चलचित्र जगतलाई फाइदा हुन्छ🙏

    • @limbudev5533
      @limbudev5533 3 года назад +1

      तर राजेश दाइ यो सोभित बस्नेत को फिल्म हेर्न बन्द गर्ने हो🤗

    • @amritsunar404
      @amritsunar404 3 года назад +1

      हाम्रो महानायकको फेक अकाउन्ट नबनाउनुहोला प्लिज। 😒

    • @kirangadaili9525
      @kirangadaili9525 3 года назад

      राजेश हमाल सङग तक्कर लिने यो जोकरले

  • @sajankhanal2023
    @sajankhanal2023 3 года назад +22

    Sovity daka chup lag

  • @ajayapuri7449
    @ajayapuri7449 3 года назад +31

    श्रिमान भन्नू पर्ने हाेर साेभित दाजु लाई

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 года назад +13

    आहा गालीको वर्षा भैराछ त सोभिते सोल्टिलाइ😀😁😀

  • @kabitathapa7487
    @kabitathapa7487 3 года назад +8

    यो शोभित जस्तो दुई जिब्रे यो सन्सारमै कोहि छैन होला बिचरा निर्माता लाई चाहिँ तनाब

  • @yesiam8048
    @yesiam8048 3 года назад +7

    यो सोभिते 2हप्ता देखि डिप्रेसन मा गय जस्तो छ जाहा जे पनि बोलिराको हुन्छ राती राती सपनिमा पनि आफै बर्बराउने गर्छे रे ।।उसैको भाइ जय किशन ले भन्दैथियो

  • @ambarlimbu2451
    @ambarlimbu2451 3 года назад +13

    यो फ्लिम कसैले पनि नहेरौ ।
    धन्यवाद 🙏

  • @arjunmagar2577
    @arjunmagar2577 3 года назад +10

    शोभित पागल हो।योसको फिल्म बहिष्कार गरौ सबै नेपालीहरुले।

  • @sunilphanthi6018
    @sunilphanthi6018 3 года назад +13

    ए भाई मारो मुझे ।।।😂😂🤣🤣 जोकर हरु नै हुनि भयो नि नेपालि फिल्म को मान्छे हरु 😡😡😡

  • @mikalmgr9529
    @mikalmgr9529 3 года назад +16

    Pls save producer yrrr I really feel so bad...

  • @sonuchamlingrai5044
    @sonuchamlingrai5044 3 года назад +7

    सोबिद दाइ सन्केर हुदैन यार माहा नायाक राजेस नै हो प्रकास दाइ सङग मुकाबिला नगर । डाडाको वर पिपल को प्रमोसन राम्रोसँग गर नत्र डुबान होला । बिचरा निर्माता । दाइ

  • @guptabahadur9757
    @guptabahadur9757 3 года назад +7

    शोभित बस्नेत को फिल्म लाई लात हानौ यो मान्छे खत्तम रहेछ ।

  • @pawanpun2380
    @pawanpun2380 3 года назад +13

    सोभिते डाका लाई उडेर हन्नु पर्यो

  • @jkentertainment9546
    @jkentertainment9546 3 года назад +10

    Prakash subedi is 100% right ✅

  • @santoshpokhrel4349
    @santoshpokhrel4349 3 года назад +6

    यो सोभित बस्नेतले निर्मातालाई नराम्रोसंग डुबाउने निस्चित प्राय जस्तो छ । आशा गर्यो यो विषय सम्बन्धित पक्षले गल्ती स्वीकार गरि समाधान गरे केही राहत मिल्ला निर्मतालाई ,अन्यथा चलचित्र बहिष्कार हुनेछ ।

  • @gopalmoktan4880
    @gopalmoktan4880 3 года назад +11

    याे शाेबित बस्नेत मान्छे खतममाइ हाे जुडाे बाेलेर आफु जित्ना खाेजने

  • @laxanthapa9601
    @laxanthapa9601 3 года назад +3

    साेभित बस्नेत बादर हाे । धेरै अरुकाे।रिस डाहा गर्ने महानायकाे बारेमा बिबाद निकाल्ने यहि साेभित नै हाे । अाम नागरिक दरसक हरुले राजेसलाई राेजि सक्याे र मन पराउछ भने त जाठा साेभिते किन बाेल्नु पर्याे पाेक्क । उच्काउने भुवने चाेर र कृष्ण श्रेष्ठ काे जस्ताे लाग्छ भावने र याे श्रेष्ठलाई अहिले चिन्दै छु भिडियाेमा पनि खेल्दाे रहेछ भनेर

  • @bharattiwari4M
    @bharattiwari4M 3 года назад +8

    अब फिल्म कसैको हेरिन्न राजेश हमालको बाहेक

  • @Informationzone19
    @Informationzone19 3 года назад +5

    प्रकाश सुवेदी कडा मान्छे । दूधको दूध पानीको पानी क्लियर गर्ने मान्छे ।

  • @hamithree830
    @hamithree830 3 года назад

    आजदेखी बौलाहा सोभित ले डाइरेक्सन गरेको चलचित्र नहेर्ने जति हाजिर हुम 🙏🙏🙏🙏🙏🙏

  • @mr.adhikari4595
    @mr.adhikari4595 3 года назад +6

    प्रकाश दाइले अस्ति राजेश हमालसंगको कुरा क्लियर गरिदिनकै लागि राती बोलाएको थिए। त्यो कुरा बस्नेतकै राम्रोको लागि थ्यो, तर बुझेन बस्नेतले। त्यो बिचरा निर्माता पो मारमा पर्ने भयो।

  • @PremKumar-xn5jo
    @PremKumar-xn5jo 3 года назад +11

    Prakash dai ko kura chahi 100 % sahi lagxa malai

  • @sunuwar9834
    @sunuwar9834 3 года назад +31

    yo bar pill namak kandalai bahiskar garam hai sathi ho

  • @harendrathapa1234
    @harendrathapa1234 3 года назад +11

    यस्तो छ नेपाली कलाकारहरु को अबस्था अचम्म हुदैन हुदैन यसरी नेपाली ईन्ड्रटिज को भलो

  • @suzanruwali1184
    @suzanruwali1184 3 года назад +4

    दादागिरी देखाउने शोभितलाई बहिष्कार गरौ, स्रस्टाको सम्मान गरौ!

  • @darpanlamixanigrg5183
    @darpanlamixanigrg5183 3 года назад +9

    बिचरा सोभित दाई एस्तो बेलामा रुनुकी हास्नु सोभित दाई पोइला मुख समालनु छोरा को केरियर अजै धेरै बाकी छ

  • @princepawankhadka3507
    @princepawankhadka3507 3 года назад +12

    We are with rajatpat uncle 🙏✊✊✋

  • @gopalmoktan4880
    @gopalmoktan4880 3 года назад +9

    काे पगल आइमाई कार्उदै छन पत्रकारलाइ प्रशन गर्ने पत्रकार काे आदिकार हाे जुन बिसय काे कुरा उठेको हाे त्याई बिषय काे बरेम शाेबिताई शाेदा जर्केकाे छ याे गलत भकाे छ

  • @Aneeta22.kirati
    @Aneeta22.kirati 3 года назад +5

    गाला फुट्ने गरि हान्नु पर्ने यो शोभित लाई बिचरा निर्माता लाई कुनै असर नपरोस् ।यो शोभित बस्नेतको कति चुरिफुरी गरेको ह बिचरा लगानी गर्ने काका लाई कति गारो छ ।

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 года назад +9

    बिना कामको लफङो हो यो सोभिते हाउडे मान्छे🐂
    मन म पाप नभयको मान्छे प्रकाश सुबेदी🙏

  • @becomingsuman
    @becomingsuman 3 года назад +13

    My humble request to all to watch this movie because the director of the movie misleads the information. But true art should be praised by us 😍😍

  • @priyanshaed685
    @priyanshaed685 3 года назад +17

    Prakash uncle is 🔥🔥🔥🔥🔥🔥🔥🔥👍🏻

  • @chitralahargeetharu
    @chitralahargeetharu 3 года назад +10

    शोभित जि मिलेर जानुहोस
    नतिजा नजिकै आउदैई छ

  • @premsubedi6530
    @premsubedi6530 3 года назад +2

    कर्णविर फिल्ममा राजेश सर काे राेल नभइदिएकाे भए तँ अहिले सडकमा हुन्थिस् ..अाज महानायककाे सम्मान गर्न अाउदैन ?? तेराे भाइलाई साेध् काे हाे महानायक ..

  • @himaldas8849
    @himaldas8849 3 года назад +14

    नमच्चिने पिङको सय झट्का सुवेदी र बस्नेत मिलेर सुताए निर्मातालाई न सुवेदी गतिलो न त बस्नेत नै 😴🤪

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 3 года назад

      🤣 🤣 🤣 Prakas uncle ko ta kaam ho jo nidar vayera face to face bolne himmat rakhnuhunx. Sobhit ko sakine Bela aako ho.

  • @bkdgndrh2453
    @bkdgndrh2453 3 года назад +3

    सोभित यसपाली के भको फिलिम डुबन लागेको होला तेहि भयर हो

  • @pradeepGurung814
    @pradeepGurung814 3 года назад +1

    बिचरा निर्मातालाइ डुबायो सोबितेले,प्रकाश सुवेदी र निर्माता एकदम सहि छ,सोभित आफू त जसोतसो आज सम्म चल्योउ,यो न्यु जेनेरेसन को समय हो तिम्रो तरिकाले चल्दैन अब,कमसेकम सलोन भाइको बारेमा त सोछ!उ चम्किदै गरेको तारा थियो र हो तिमिले गर्दा आज उस्लाइ कति तनाब छ सोचेको छौ?आफ्नो बाउको निर्णय भन्दा अगाडि कोहि जान सक्दैन हो उसले बाउको अनि महानायक राजेश हमालको पनि जस राख्नको लागि केही बोल्यो त्यो किन?तिमिले त्यस्तै सिकायौ।जयकिसन तिम्रो भाइलाई भन्थेउ interview मा जे मन लाग्य्यो बोल्छ,तर भाइ जय किसन सङ सिक कसरी बोल्ने सहि के हो गलत के हो भनेर! होइन!! तिम्रो अहम छोड,सलोन भाइको भबिस्यको बारेमा सोच्ने बेला हो यो।सायद हामीहरुलाइ तिम्रो भन्दा पनि सलोनको(आलु=हरेक क्यारेटरमा प्रफेट) चिन्ता लागि रहेछ।

  • @kabitabhattaofficel2666
    @kabitabhattaofficel2666 3 года назад +9

    Sobitlai man naparaune haru yata hajir hum ta👍👍👍👍

    • @sanumgr8808
      @sanumgr8808 3 года назад

      sabai afno afno thau ma ramro nai hunxa 👍

  • @bikashkc9512
    @bikashkc9512 3 года назад +6

    Prakash Kaka le pasina nikaldinu vayo tw🤣🤣🤣

  • @lokeshbc5833
    @lokeshbc5833 3 года назад +7

    yo पागल हो सोभिते यसको फिल्म बहिस्कार गर्नु पर्छ

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 года назад +1

    नेपाली चलचित्र उध्धोग किन बिकसित नभएको भन्ने कुरा प्रस्ट भयो किनकि यति सतहि मानस्पटल कति अस्वस्थ बिबाद कठै बरा माया लागेर आयो।

  • @kamaldevkota8048
    @kamaldevkota8048 3 года назад +2

    भाइ न भन रे😀😀😀निर्माता डुब्ने भए बिचरा यार्😢😢
    लगानी गर्ने दाइ डुब्ने भए यो पागल ले गर्दा😓

  • @rajudarnal429
    @rajudarnal429 3 года назад

    यो फिल्म को घाटा सबै सोभितेले बेहोर्नु पर्छ

  • @bimalchhetri7773
    @bimalchhetri7773 2 года назад +1

    घमन्ड र अहङ्कारले भरिएको मुन्छे हो सोभित बस्नेत।

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 3 года назад +7

    _शोभित पागल भैसके जाठा ।😁😁_

  • @anjana_thapa
    @anjana_thapa 3 года назад +3

    झरेको झाट भो सोबित बस्नेत को जिन्दगी

  • @phurbatamang3603
    @phurbatamang3603 3 года назад +4

    Hamile nawaraj Dai ko mukh herera pani support garnu parcha jasto lagyo ! Sobit beijati ko kurai sunnu hudaina

  • @durgagurung2842
    @durgagurung2842 Год назад

    धेरै आतियेको छ शोबित बस्नेत गल्ती गरेर नै य्स्तो अनुहार छ।

  • @jivanmt
    @jivanmt 3 года назад +2

    थुकै छि्टकने गरि जाेड जाेडले कराएछन्, सामाजिक दुरि कायम नभएपनि कमसेकम मास्क त लगाउदा हुन्थ्यो नि! काेराेनालाई बेवास्ता नगराैं।

  • @pandeypandey1842
    @pandeypandey1842 3 года назад +2

    अब यो फिल्म फल्प हुन्छ डुब्ने भनेको निर्माता हो !!

  • @pematamang1391
    @pematamang1391 3 года назад +1

    महानायकलाई सित्तैमा भेट्न गारो छ नी😁खर्च गरेर भेट्नुपरे भेट्दिन भन्न सक्नुपर्थ्यो। त्यतिखेर भेट्न पाए स्वर्ग पुगिन्छ जसरी जाने अहीले ड्रामा बढी।

  • @anilkaranjit3222
    @anilkaranjit3222 3 года назад +1

    सोबित बस्नेत फताह रैछ बिचरा निर्माता को पैसा दुब्ने भयो । प्रकाश सुवेदी सहि हुनुहुन्छ ।

  • @sharanshrestha1357
    @sharanshrestha1357 3 года назад +3

    प्रकाश जि सहि लाग्छ मलाई चाहिँ

  • @ohgodentertainment2945
    @ohgodentertainment2945 3 года назад

    एउटा निर्मातालाई डुबायर नै छोड्ने भयो यार सोभित जिले 😬😬😬

  • @boynextdoor1601
    @boynextdoor1601 3 года назад +4

    Prakash subedi le ramro chaheko vaye dui jana ko bhet ko video nabai ni sort out garauna sakthyo tara tyasle tyo moment lai byapar garyo!

    • @K-WEEN
      @K-WEEN 3 года назад

      Sovit laiiii yasto garnu jaruri thanenauu yo khate ko mafi mageko face darshak le dekhnu paren ....khate sala sovit

  • @KARMA-vd4zk
    @KARMA-vd4zk 3 года назад +8

    Please Salon dai ko careerlai affect nagardinu hola. At least be a good dad.

  • @arjunsigdel4606
    @arjunsigdel4606 3 года назад +5

    Bycott this movie

  • @phanisaralamtange6611
    @phanisaralamtange6611 3 года назад +2

    नेपालको महानायक राजेश हमाल हो हाम्रो राजा हो सुनिस सोभित बस्नेत

  • @laxmandotel7596
    @laxmandotel7596 3 года назад

    बिचरा यी निर्माता ले अब देखि जिन्दगी भर यो सोभित बस्नेत संग काम गर्दैन

  • @sumankhadka2161
    @sumankhadka2161 3 года назад +5

    हावा ताल्को फिल्म बनाएपछि काहा बाट चल्छ काहानी राम्रो हुनुपरो फाइट राम्रो हुनुपरो

  • @limbudev5533
    @limbudev5533 3 года назад

    अब सोभिते को मुभी डुब्ने भए पछि झगडा त गर्नै पर्यो नि हैन सोभित जि?

  • @youtuber_068
    @youtuber_068 3 года назад +2

    सोभित बस्नेतको सबै फिल्म इन्कार गराम । यो खतम रैछ मान्छे 😡😡

  • @bikashkumargaire3912
    @bikashkumargaire3912 3 года назад

    एक शब्द बोल्नू अगी सय पटक सोच्नूपर्दछ के गर्छस मंगले आफ़्नै ढंग ले शोभित जी ! प्रकाश जी is right person

  • @takenarayanrimal7264
    @takenarayanrimal7264 3 года назад

    शोभित बस्नेत ठीक मान्छे होइनन् भन्ने उनको व्यवहारले बुझाउँछ ल

  • @munashree2630
    @munashree2630 3 года назад +4

    Prakash dai 100% good...bichara producer nabaraj

  • @youtuber_068
    @youtuber_068 3 года назад +3

    प्रकाश सहि छ । माहानायक राजेस हमाल दाइ नै हो 🙏❤️

  • @Rimalkanchha
    @Rimalkanchha 3 года назад +3

    Prakash sir 100% sahi hunuhunxa.