RAJATPAT l EPI - 60 l PRAKASH SUBEDI l AP1HD
HTML-код
- Опубликовано: 18 сен 2024
- Rajatpat is a weekly cinema magazine presented by Prakash Subedi who has been working as a cine journalist for the past two decades in Nepali Television Industry. The Show includes the current news, releases, reviews. analysis and interviews on the Nepali Film Industry.
Rajatpat with Prakash Subedi
Every Thursday at 8 pm only on AP1HD.
Presenter: Prakash Subedi
Producer: Phurba Sherpa
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Script/Voice-Over : Sachit Khadka
Reporting : Sujan Shrestha
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Online Supporter: Bishal Rai (Mfu Vae Rae)
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RUclips: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2021 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork
अब प्रकास काका अर्थात कार्यक्रम सन्चालक लाइ कलाकार सघ को वकिल बनाउनु पर्छ हाम्रो माग ......🙏
सत्य कुरा बोल्न नडराउने काकालाइ सलाम छ 🙏🤘
महानायक राजेश हमाल भनेको हीरा हो हीरा प्रतेक नेपाली समाजको दिल र दिमागमा छाँयको बेक्ती हों
कसरी बाेल्न पर्छ महानायक राजेश दादा बाट सिक्नु पर्छ कलाकारहरूले । 🙏❤️
I very satisfied with prakash uncle words.
सलोनको भविष्य सकियो, जिन्दगीभर महानायकको परिभाषा खोज्दै बस्नु।पहिला सार्है राम्रो लाग्थ्यो, अब मतलब भएन।
Me too
True
Sahi bhanu bhayo
Bilkul😂
100% right
प्रकाश दाइको आज बाट म अत्याधुनिक फ्यान भए आज बाट म पनि १ कार्यक्रम नछाड्ने गरि हेर्नेछु
९०% नेपालीहरु महानायक राजेश हमालजीलाई उच्च सम्मान र माया गर्छन भन्ने कुरा केहि दुइकौडिका फिल्म मेकर र कलाकारहरुलाई अझै बोध नहुनु दुखको कुरा हो l
99% le maneka xan
90 Hoin 99.99% nepaliko dhukdhuki hunuhunxa
@@aaryanrai5727 😂 true
agree 😅😅
99.99% हाे हजुर
सहि हो राजेश दाइ always महानायक हुनुहुन्छ हजुर
प्रकाश सर मलाई चइ तपाईंको प्रतिक्रिया एकदम सहि लाग्छ किनभने तपाईंको बोली मा यथार्थ र सत्य मात्र हुन्छ तेसैले तपाईं लाई अरु ले पछाडी के भन्छ भन्न दिनुस तपाई आफ्नो काम गर्दै जनुस
L
पढेर आएको कलाकार र परेर आएको कलाकारको सोच,बिचार नै फरक हुन्छ।
महानायक जनताले त्यतिकै भनेको हैन राजेश सरको कला महान सोच उहाको ब्यक्तित्व बाट धेरै कुरा सिक्न सकिन्छ केहि सिक राजेश सर बाट सोभिट जस्ता दाम्नाहरु
Best episode Rajatpat Uncle Jindabad and our Mahanayak Rajesh Hamal he is so intellectual person.
त्यसै महानायक भएको होइन
सोच हेर्नुस ,प्रवृति हेर्नुस
वाह ! महानायक राजेश |
Rajatpat uncle leni lastai hasaunu huncha yarr uncle u r great.. keep it up .. ho hajur ho vaneko cahi sahi ho🤣😂
नेपालका प्राय कलाकार हरुले मुख खोल्ने बितिकै दुङ दुङ्ती जनहाउछ हाम्रो राजेस दाइ जति चोटि मुख खोल्नु हुन्छ त्येती चोटि impressed हुन्छु ।त्येतिकै जनताहरुले यति धेरै सम्मान दिएका हैनन।
डाडाको बरपिपलले ठुलै आधिहुरिको सामना गर्नु पर्ने भयो । जनता जनार्दन 🙏
म हो के म चिन्नु भयो😀😀
खरो मान्छे को खरो कुरा सलाम छ प्रकाश जि एकदम सहि हो माहानायक को परिभाषा जान्दिना भन्ने ले राजेस हमाल माहानायक जि संघ सिक्नु जरुरी छ सम्मान पाउन को लागि सम्मान गर्नु पनि जरुरी हुन्छ दसैं को शुभकामना छ
Good lesson for sovit and his followers……… great 👍
रजतपट कार्यक्रम सारै मन पर्छ , धन्यवाद, साथै विजया दशमी को हार्दिक मंगलमय शुभकामना छ ।👍😍🙏
महानायक राजेश हमाल ज्यु जिन्दावाद ।we love you
जसले जे सुकै भनेपनि राजेश दाइ नै हामीले चिनेको हिरो र महानायक हो यस्ता विवाद गर्नेहरु चुप लाग अब 💜 हेरौँ सबैले उहाँको बोलेको शब्दहरु कति मीठो,सत्य र तर्क 🙏 राजेश दाइ जीन्दाबाद 🙏🌸 he is deserving for mahanayak 🌸
सलोन ब्रो उनका समकालीन मध्य बेस्ट लाग्थ्यो।तर माहानायक राजेस लाई स्वीकार गर्न सक्दैन भने यात्रा मा पुर्ण बिराम लाग्ला ।।
Hamro vaguwan hamro mahanayak Rajesh hamal
Kati mitho bichar sarai man xuyo
Rajes Hamal ko सम्झाई हेर्नुहोस, कति महान् अनि समय व्यक्ति ।
legend mahanayak always 🙌 respect
त्यसै आम नेपाली दर्शकले महानायक भनेका हैन नि तेस्को छोरा लाई पनि लगेर दर्शन गराउन पर्ने थियो अनि definition बुझ्ने थियो कि।
forever rajesh hamal 😘 great prakash sir ..
Kati asal byaktittwo hunuhunxa mahanayek rajesh hamal ❤
धन्न सलोनलाइ महानायक को परिभाषा मात्र थाहा रहेन रहेछ र बच्यो, राजेश हमाल को हो म चिन्दै चिन्दिन भनेको भए दर्शकहरु सबै मिलेर उस्को अस्लि औकात बताइदिने थियो ।
Ho
माहानायक सर को बिचार नै उच्च छ
Mahanayek Jo sukoi hosh ...
Tara personality ,attitude ,way talking ,etc Rajesh KO ramro chha ...
Rajatpat team लाई धेरैधेरै धन्यवाद, कुरा किलिएर गरिदिनु भो 😂😂😂🙏🙏🙏
Rajatpat uncle love u 2 din vyo hjr ko program wait garyako
yo aajo ko jun kam rajat path le gareyo ni ma life ma first choti yess yo honi tarika kina thula guf haknu bhanni ko artha yo ho bhanxu great good jub
राजेस राजेस नै हो जो सुकै आहोस जनताको मन मनमा बसन सफल महानायक भनेको राजेस हो जो कोही ले बुझोस ।
बस्नेत परिवार नै नेपाली फिल्म क्षेत्रका धमिरा हुन
यस्तो चाइ भन्न नपाइ है🙄
1.- 🇳🇵महानायक राजेश हमाल🙏🙏❤️
2.- सदाबहार नायक भुवन केसि
3.- एक्सन नायक शिव श्रेष्ठ
Personality =MAHANAYAK
Rajesh hamal is alltime centuries mahanayak of nepali film industry ..
सहि हो यो सलोन को पनि अब करियर सकियो
Tero baau ko career sakkyo hola
Rajesh dai rocks❤️
घमण्ड गर्नु हुन्न हामीले भन्ने ज्वलन्त उदाहरण नेपाली समाजमा अहिले ''डाडाको बरपिपल '' फिल्म का निर्देशक शोभित बस्नेतको अनावश्यक बादबिबाद र अनावश्यक मिडियामा हुने गरेको बोल्ने गरेको कुरा ले यस फिल्म लाई परेको प्रत्यक्ष असर बाट देखिएको छ । सार्वजनिक ब्यक्तित्व धारण गर्ने ब्यक्तिले Public को sentiments बिरुद्द कहिले जानु हुन्न भन्ने उदाहरण शोभित बस्नेत , त्यस्तै गरि दिपा श्री , दिपक पनि हुन । जय किशन ले यो कुरा राम्ररी बुझेका रैछन । धुम ४ को ट्रेलर हेर्दा राम्रो पनि भएको देखिन्छ र जय किशन जीको अहिले मिडियामा आएको प्रस्तुतिले पनि public sentimentsका कारण यो फिल्म हिट हुने पक्का देखिएको छ्। कलाकारले घमण्ड र चुरीफुरी गर्नु उचित छैन भन्ने उदाहरण नेपाली कलाकार लाई पाठ सिकाएको छ अहिलेको घटनाक्रम ले। जय किशन जी शुभकामना छ । सलोन बस्नेत भर्खरका टुसा हुन । कर्म गर्दै जानुस , अनावश्यक बादबिबाद मा आफ्नो मन्तब्य राखेर आफ्नो गन्तब्य छोट्ट्याउने तिर आफुलाई असर नपुर्याउनुस , मेरो शुभकामना छ सलोन बस्नेतको उज्ज्वल भबिष्यको लागी
6:39
When mahanayak gets mad 😀😀😀😀
भर्खर करियर को सुरुवात गरेका सलोन ले बोली मा अलिकती ताल्चा लाउनु पर्ने देखियो।
Very good respected sir.. very good prakash sir… best episode…. Rajesh dai is one and only MAHANAYAK….
Prakesh ungle is legend😍😍
Nepali industry ko mahanayak supar star vaneko Rajesh Hamal sir
Kada aayo haii prakash sir
My rajesh that’s why greater than the all of hero , in the Nepali industry. Okay this from nepali janta. That’s why no body’s can’t take …
Love from Myanmar ❤️
यही सरलता र बिसाल बैचारिक व्यक्तित्वको रूपमा महानायक भनिएको हो ।
अब को दिनमा यसको बाउ छोरा को फ्लिम बजार म आउँछ होलानि त्यो बेला नेपाली जनता ले बराबर हिसाब किताब दिने छ् यो गाइको अनुहार परेको गोरु लाई !!🤣
Good to hear
I agree with Rajat-Patha Uncle
Praksh kaka jee aajkal Malai thik lagna lagyo hai go ahead
यो बाउ छोरा को बोलि र ब्यवहार ले गर्दा घर नजिक को वर पिपल हेरिन्छ तर डाडा को वर पिपल हेरिदैन........
He is soo well spoken ,our mahanayak
अभिनेताको ठाउँमा माहानायक लेखियोस आगामि दिनहरूमा हैन भने तिम्रो पनि खैरिएत छैन है।माहानायक राजेश हमाल 💗🇳🇵
Mahanayak Rajesh hamal king of nepali film industry
Good job praksh sir, ani help to other.....very peace.
मज्जा आयो राजेश दाइले थर्काउनु भो।
🤗😝🤣👌👍
Asti buruk buruk ufreko thiyo aaja lurukka vayo sovite
Bichara jhokrayera baseko xa munto hallaudai
Exact kura garnu vo prakash uncle le khushi lagyo...
You are 100% right subedi sir👏👏👏
Prakash dai kada😁❤️
Awesome always extremely
Legend actor Rajesh Hamal
So simpl humbule polaiednes
राजेस दाइ को personality र बोल्ने शैली ले नै उहालाइ माहान ब्याक्ती भनेका हुन आम दर्सक ले ! नेपाली फिल्म इन्ड्रस्टी मा उहाँ जस्तो कोहि छैन ।
sahi ho daju rajesh hamalai mahanayak namanne mula haru hami film herna chahanna
Rajesh Hamal is king 👑 ❤️❤️❤️❤️
नेपाल को एक मात्र माहानायाक राजेस हमाल्💪💪
Rajesh hamal ko sandar awajle proved garxa ki uha mahan byaktitwa hunx
Rajesh sir always rocks mahanayak vanada aru kunai thulo post chha vane pani Dina milxa 1 % pani regrets hune xaina
Sai ho Prakash Dai😍
Rajesh dai nai nepali haru ko mahanayak ho..
love yu Rajes sir we r ol baj wit yu r jines we parda aja nepali,,,,,,
Good 💞🌷❤️
King of rajesh hamal..filmy industry
बाउ गतिलो भए पो छोरो गतिलो हुन्छ । अनमोल बाट सिक जाठा बाउ पागल भए पनि छोरो को सोच ठिकै छ
🤣🤣🤣🤣🤣🤣🤣
You are right parkash dhai
good
Kada rajesh dai ❤️❤️🤗
Yay ! Waiting for glamour guff .
रजटपट अकल ग्रेट मेन ।🙏🙏🙏🙏
Rajesh dai is a real king
Hahahahahahaha uncle tapai ekdamai great hunuhunxaa ❣️❣️❣️
Shai vanu vayo saman hajur lai👏👏👏👏👏👏👏
Rajash hamal maha ramro
Rajapat uncle shai ho legend rajesh
हामी सारा नेपालीको सान मान लेजेंड हीरो राजेश दाई सचै महान हुनुहूंछ
My favourite पत्रकार
100% right Mahanayak Rajesh hamal jiu
100% right prakash subedi hajur narisaune khusi khusi bhayera jabaf dinu bhayo
Good job prakash G
Ma kasam sovit uncle ....
Hamal sanga bolna nasakya 😂😂😂😂😂Yaar ....
Mahanayek Jo sukoi hosh mutlab chhaina Yaar Molai Tara sovit uncle Hamal bata Sikh .....Kati saral...ani Kati Santa,personality,positivity .....
Ma mahanayek Jo sukoi hosh no tension Tara samman chahi mero ...Hamal lai hayrna bolne tarika bektitwo sakaratmak bicharma bhitra j jasto bhayeni bahira usko prastut garne tarika salute to Hamal....
To be honest Aachal को हिम्मतलाई मेरो सलाम...सोवितजीले माफि माग्न पर्थ्यो त जनता संग माग्न पर्थ्यो किन कि हमाल सरलाई माहानायक को उपाधी कसैले नभएर जनताले माया गरेर दिएको हो कुनै कलाकार डाईरेक्टर निर्देषकले दिएको हैन र जति सुकै अारीस र डाहा र होहल्ला मच्चाए पनि जनताले मायाले दिएको माहानायक को उपाधी खोसीदैन अन्तमा सोवितजीले कहिले काही बुढापाकाको उखान...मान्छे भए पछी कि थुतुनो जोगाउनु कि ....के के जोगाउनु भन्न उखानलाई Follow गर्न पर्यो
Aba rajesh sir ko name ko tala mahanayek lekhnu parxa sabai tv haru ley!
प्रकाश सुवेदी सर हजुर महान हुनुछ सलाम छ हजुर लाइ
We support Rajesh dai
सबैभन्दा मननपर्ने कलाकार आजदेखि सलोन बस्नेत र शोबित बस्नेत
Prakash uncle le dinx daro jhadap sarai man paryo
केहि अइरे गैरे 2-3 जना राजेश दाइ सगं जोरि खोजी रहेका छन तर तिनिहरु आफैं पतन भएर जान्छन! राजेश दाइ त महानायक मात्र नभइ महादेव पनि हो! किन कि उहां चलचित्र का कारण मात्र नभै आफ्नो व्यक्तिगत जिबन,आचरण,वौद्धिक लेबल,महान सोचका कारण पनि महानायक हो! यसकारण राजेश त्यो चट्टान हो जसलाइ कुइनोले फोड्न खोज्नु आफ्नै कुइनो भांच्नु या घाइते बनाउनु हो बुझी राख महाशय हरु अब केहि सिक राजेश दाइ सगं र अलि भद्र तरिकाले प्रस्तुत हौ जस्ले गर्दा तिम्रो ब्यक्तित्व पनि राजेश दाइको जस्तै चुलिन सकोस! कुरो बुझ्नु 2 कौडिका अनपढ हिरो हरु! धन्यवाद !
सोबिते त सिसा ले ढुङ्गा फुटाउने मान्छे होनित🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣तर फिल्म मा
Good uncle...