नेपालको राजनीति एक प्रकारको जात्रा भएको छ : Guru Ghimire || Rupantaran || EP 30

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 48

  • @HimalSubedi-wv6gn
    @HimalSubedi-wv6gn 2 месяца назад +1

    गुरु घिमिरेको विद्धता देखेर डा साब नै नतमस्तक भएको पाए . कति राम्रो बहस आहा ..........धन्यबाद सुरेन्द्र सर . प्रस्न कर्ताको रुपमा हजुरको शालीनता र उत्तर दाता हुदाको आक्रोस कति सुन्दर छ . keep it up . हामीलाई यसरीनै सुसुचित गरिरहनु होला . हार्दिक नमन .

  • @shubhadulal1636
    @shubhadulal1636 2 месяца назад

    आज सम्मको सबै भंदा उत्कृष्ट बिचार दिनु भयो अतिथि ले डॉक्टर सांब लाई राम्रो बेक्ती छानेकोमा धन्यवाद

  • @rameshgiri8374
    @rameshgiri8374 2 месяца назад

    आज सम्म कै उत्कृष्ट अन्तरबार्ता 🙏

  • @PunDevendra
    @PunDevendra 2 месяца назад +1

    हार्दिक धन्यबाद डा. साहेब, सकरात्मक बिचार भएको पाहुना गुरु घिमिरेलाई स्थान दिनु भएकोमा। उहाँ सत्य त बोल्नु भयो होला नै, मलाई उहाँले सरल तरिकाले सर्वसाधारण व्यक्तिहरुले पनि बुझ्ने तरिकाले बोल्नु भयो।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 месяца назад

    तपाईंको कुरा विचार सहि लाग्यो ,यि पार्टिहरुका नेतृत्वबाट देश अगाडि बढ्न सक्दैन ,यिनीहरू भर्ष्ट आफ्नो वरिपरि भन्दा अरु हुने केहि देखिदैन ,पार्टी भित्रका रामा मान्छेहरु र बाहिर भएका शिक्षित अनुभवि ,बुद्धिजीवीहरु सबै एक जुट भएर आए भने यि भर्ष्ट आचरण भएकाहरु 2084मा जनताले बढार्ल्दिन्छन् वा जिरो बनाईदिन्छन्

  • @ChandDhanu
    @ChandDhanu 2 месяца назад +7

    डाक्टर के सी साब अहिलेको युवालाई राजतन्त्र चाहिएको छ। यो गनआउने तन्त्रले हामी नेपालीलाई सारै दुख दियो🥺🙏

  • @Okhorgotekonati
    @Okhorgotekonati 2 месяца назад

    Guru Ghimire Jyu Mero Man parne Byekti, Dhanyebat Dr Surendra KC Saheb

  • @ubgamer9738
    @ubgamer9738 2 месяца назад +1

    One of the best interview

  • @kharelrajan8977
    @kharelrajan8977 2 месяца назад

    Da sab ati marmik bahas naman 🙏

  • @amitpulami9033
    @amitpulami9033 2 месяца назад +2

    काङ्ग्रेस पाटी भित्र यति राम्रा बिचार,सकारात्मक सोच,भिजन भएको ब्याक्तित्व लाई कुनै उच्चस्तरीय पद नदिनु दुख को कुरा हो।🙏🌹🇳🇵

    • @meghrajbhattrai4153
      @meghrajbhattrai4153 2 месяца назад

      कुनै पदमा नगएकै कारण उहाँ सफा हुनु हुंछ पद पावर पैसाले त भ्रष्ट बनाउछ नि।

  • @DawaLama-p7b
    @DawaLama-p7b 2 месяца назад

    सम्मनिय नेता गुरु ज्यु जय नेपाल
    रपन तरन त कंग्रेस मा राम्रई देखिएको छ नेता ज्यु तर बजार मा भुटानी सरर्थी को सब्रद्र बिरोद को चर्च कमाएका नेता प्ररास्ट्र मन्त्री बनाए कंग्रेस ले के कंग्रेस मा प्ररास्ट्र मन्त्री हुन लाएक का अरु नेता थिएनन नेता ज्यु यही हो रुपतरन कंग्रेस मा तपाईं हरुले लज्जबोद गराउनु बो देशै भरीका कर्यकर्त लाई म एक तपाईं कै कर्यकर्त हौ जय नेपाल

  • @bholaramaryal8110
    @bholaramaryal8110 2 месяца назад

    समानुपातिक/समानुपातकी (भारदारी) व्यवस्था भए को ले दास हुन बाध्य देखिन्छन् युवा पुस्ता।।जय नेपाल।। जात्रै जात्रा मात्रै हैन महाजात्रा बनिसकेको छ ।

  • @ubgamer9738
    @ubgamer9738 2 месяца назад

    Good interview 💯

  • @rajuniraula7789
    @rajuniraula7789 2 месяца назад +1

    उत्कृष्ट अन्तरबार्ता डा साब गुरु घिमिरे जस्ता नेत्तालाइ बाघे पन्ज्जा लगाएर्‍ अगाडि आउन नदिने माफिया हाबी छ काङ्ग्रेसमा मात्रै होइन सबै पाटिमा छ ! सचेत नागरिक अब एक हुनु पर्ने देखिन्छ नेपालमा

  • @rameshgiri8374
    @rameshgiri8374 2 месяца назад

    संबिधान संसोधन गर्ने भन्छन अहिले, डा. साप अब संबिधान विद भिमार्जुन आचार्य लाई बोलाउनु पर्यो, समय सान्दर्भिक हुन्छ.

  • @ajayrai4044
    @ajayrai4044 2 месяца назад +1

    डा साब , सुमना श्रेष्ठ लाइ पनि बोलाउनु पर्यो!

  • @bikramshrestha9371
    @bikramshrestha9371 2 месяца назад

    ❤❤❤❤❤Sir

  • @madhusudankhadkagood5372
    @madhusudankhadkagood5372 2 месяца назад +1

    🎉🎉🎉🎉

  • @sachintamang2135
    @sachintamang2135 2 месяца назад

    राम्रो बिचार व्यक्त गुरु घिमिरेको

  • @rudraneupane2428
    @rudraneupane2428 2 месяца назад

    Yasta full time rajniti garne manxeharu ko gharkharcha kasari chaldo re xa sodhne garnus na Dr sab

  • @jhalakacharya8196
    @jhalakacharya8196 2 месяца назад

    गुरु राम्राे वाेल्दा रहेछन्।सहि विश्लेषण गर्ने वानी रहेछ।काँग्रेसमा पनि यति राम्रा वाकपटुता भएका मान्छे रहेछन्।खुसी लाग्याे।

  • @TIGERYT_GIMING
    @TIGERYT_GIMING 2 месяца назад

    ❤❤❤

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 месяца назад +1

    हजुर हरुलाई नमस्कार 🎉 बंगलादेशको आन्दोलनले राम्रो'नराम्रो के गर्यो थाहाँ भएन, तर नेपालमा आन्दोलन हुदैँन, किनकी बंशजका नागरिकलाई बिदेसिन वाध्य बनाईयो, नागरिकता खारेज गरीयो, बिदेसीलाई नागरिकता बेचियो, अब नेपालमा राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता प्राडा बौँदिक बर्ग, नागरिक, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,भन्न नसक्ने र कार्यकारी राष्ट्रपति भन्ने तपाईँहरू जस्ता बुद्धिजीवी भनौदा हरुपनि कतै नेपाल नेपालिको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @madhusudankhadkagood5372
    @madhusudankhadkagood5372 2 месяца назад

    ❤❤❤🎉🎉🎉

  • @keshavkunwar4738
    @keshavkunwar4738 2 месяца назад

    शुरेन्द्र जी,
    Dr. शास्त्रदत्त पन्त खोइ ?

  • @KhotangDiktel-y2t
    @KhotangDiktel-y2t 2 месяца назад

    पार्टी जे भय पनि बिचार राम्रो लाग्यो

  • @mallok3425
    @mallok3425 2 месяца назад

    राजा ज्ञानेन्द्रलाइ बोलाउन सक्नुहुन्छ्त? राजावादिलाइ बोलाउनुसन सर

  • @chandrapandey1063
    @chandrapandey1063 2 месяца назад +1

    अलि राजनीतिक मा नभयको मान्छे लिउनुन गानाको नेता को कुरा कति सुन्ने

  • @bishwakafle1994
    @bishwakafle1994 2 месяца назад

    आजसम्म जे जति झ्रर्ला र खाँउला भनि चुपचाप थपडि बजाएर बुढा भएका लाचार गोटिहरुले अब रुपान्तरण को मार्ग दिन्छन यी डा. साप लाई

  • @KarnaBistha
    @KarnaBistha 2 месяца назад

    G shai chahiyo

  • @sureshkuinkel7581
    @sureshkuinkel7581 2 месяца назад

    Dr sab dr youbaraj sangurala lai laununa

  • @surindersinghkarkikarki4995
    @surindersinghkarkikarki4995 2 месяца назад

    डाक्टर साहब टेलीविजन खोलनु भोकि क्या हो

  • @prabhukafle3412
    @prabhukafle3412 2 месяца назад +1

    Sab party ka hajur jasta chosa vaka haru ko yauta party banaunus guru je Nepal banauna health, education ra rojgar sarkar le denu parx rojgar ndeya bayrojgar vatta denu parx mudda yahe banaunus plz bayjat vo nepali ko

  • @govindabahadurranachhetri
    @govindabahadurranachhetri 2 месяца назад

    Need Mr Gagan thapa

  • @omparshadkhanal
    @omparshadkhanal 2 месяца назад

    परिब्रतनइभ्रदटनेतालखेपछिहुन्छ

  • @ArjunThapaliya-s6l
    @ArjunThapaliya-s6l 2 месяца назад

    Ramro kuro garnu vo

  • @sahanathapa1268
    @sahanathapa1268 2 месяца назад

    त मुला नि ठाउँ नपाउदा सम्म हाे बाेल्नि

  • @chandrachetu159
    @chandrachetu159 2 месяца назад

    Guru dai raamro bichaar ko byaakti tara congress le awasar dinnan. Koirala le used and thrown garna jaaneko xan tetti ho, baburo lai haraayediye singo party laago. Lovipaapi dherai xan party maa.guru dai merai maya 🫡❤️

  • @ekaramneupane9797
    @ekaramneupane9797 2 месяца назад

    Nepali congress ko pakhslai.

  • @misshrey1282
    @misshrey1282 2 месяца назад

    Haina gathey 45 nagey ko k ko uba yo dr sab pani boulayecha ho

  • @pawanthapa6834
    @pawanthapa6834 2 месяца назад

    Yuba neta 😂

  • @keshavbhattrai1402
    @keshavbhattrai1402 2 месяца назад

    Sakinai parx timi haru ..natra yo bourgeois system kasari destroy garna sakinx ra??

  • @sandiplimbu1685
    @sandiplimbu1685 2 месяца назад

    Ta ASLIL KC, khub malai neta bana malai bhandai hidthyo ahile neta nabhayera patrakar ko bhayexa. Yo lovi lai RUclips ma bhukera napugera ajhai kati dam khojeko ho yesle, Boka

  • @NirkumarBujhel-em6vh
    @NirkumarBujhel-em6vh 2 месяца назад

    काेहाे यो भुटानी देवर जस्तो छ

  • @madhusudankhadkagood5372
    @madhusudankhadkagood5372 2 месяца назад

    ❤❤❤❤