दर्शन नमस्कार अनि साङ्गितिक नमन।🙏🙏 म यो लोकदोहोरी गीतको सर्जक लक्ष्मण प्रकाश सिम्ताली( लक्षु) यो गीतको बारेमा भन्नु पर्दा। यो गितमा जोडिनु भएका सम्पुर्ण कलाकारहरुले आ आफुले निभाउनु पर्ने भुमिका र त्यसका लागि गर्नु पर्ने अथक मिहिनत गरेका छौ। काम हामिले गरेका छौ त्यसको मुल्यांकन गर्ने सम्पुर्ण जिम्मा भगवानरुपि दर्शक हरुमा छोडेका छौ। एक पटक हेरेर सल्लाह सुझाब र प्रतिकृया दिनु होला।
सारै मन पर्यो गित बधाई छ प्यारो मित्र laxman simtalu laxu तथा जति पनि जोडिनु हुने सम्पुर्ण लाई शुभकामना गित ले करोड पार गर्ने छ यहि आशिर्वाद छ मेरो ❤❤🙏🙏
आहा प्रिय मित्र लक्षमण राजा गीतकों शब्द संगीत स्वर लय थेगो video ले एकदम मन छोयो । आशा छ यो गीत छिट्टै करोड़ क्लब मा पुगनेछ। हजूर लागायत सम्पूर्ण सम्पूर्ण कलाकार टिमलाई बधाई आनी शुभकामना छ ❤❤❤❤❤❤👌👌👌👌👌👌🙏🙏🙏💋💋💋💋💗💗💗💗💗🌠🌠🌠🌠🌠
shubhakarya ko shubhakamana xa la
Vai rw sathi ko nacha sarai ramro👍️😊
आहा दामी गित्😘😘😍😘😘
बधाई अनि साङ्गितिक यात्राको धेरै सुभकामना🎉🎉🎉🎉🎉❤❤❤
लक्ष्मण प्रकाश सिम्ताली( लक्षु) ज्यु लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई छ यहाँ हरुको सङ्गितिक यात्रा सफल रहोस
CONGRATULATIONS sampurna tem lai
हार्दिक बधाई छ लक्षमन ज्यु लाई सफलताको अग्रिम शुभकामना ❤❤❤
बधाई साथै सफलताको अग्रिम शुभकामना छ सम्पूर्ण टिम लाइ🎉🎉🎉🎉🎉
शुभकामना🙏🙏
आहा लक्षु दाइ ♥️✅🙏
आहा सारै रमाइलो गित ।🍈🌹🌹🎀🇳🇵🙏🙏🙏🍒
❤❤❤❤लक्ष्मण ko sathsadhai सम्पूर्ण टिमलाई अग्रिम शुभकामना
दर्शन नमस्कार अनि साङ्गितिक नमन।🙏🙏
म यो लोकदोहोरी गीतको सर्जक लक्ष्मण प्रकाश सिम्ताली( लक्षु)
यो गीतको बारेमा भन्नु पर्दा। यो गितमा जोडिनु भएका सम्पुर्ण कलाकारहरुले आ आफुले निभाउनु पर्ने भुमिका र त्यसका लागि गर्नु पर्ने अथक मिहिनत गरेका छौ। काम हामिले गरेका छौ
त्यसको मुल्यांकन गर्ने सम्पुर्ण जिम्मा भगवानरुपि दर्शक हरुमा छोडेका छौ।
एक पटक हेरेर सल्लाह सुझाब र प्रतिकृया दिनु होला।
दाजु @#laxmanprakashsimtali एक दमै राम्रो गित अनि तेस म भिडियो झन एक दम बबाल छ धेरै धेरै सुभ कामना (all team lai👌👌❤️)
अाहा धेरै धेरै राम्रो गित सफलताको शुभकामना हजुर हरु लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै मन पर्यो गित बधाई छ प्यारो मित्र laxman simtalu laxu तथा जति पनि जोडिनु हुने सम्पुर्ण लाई शुभकामना गित ले करोड पार गर्ने छ यहि आशिर्वाद छ मेरो ❤❤🙏🙏
❤❤❤❤ धेरै धेरै राम्रो छ ❤❤❤❤
राम्राे छ नयाँ गीत बधाई सम्पुर्ण मा अनि सुभ कामना❤❤❤
सुभकार्य मा किन गर्ने ढिलाई दामी रैछ गित मन पर्यो सबै टिम्लाई बधाई छ 💘💘💘
शुभकामना भाइ बहिनि, धेरै राम्रो छ है भिडियो😘😘😘
बधाई छ लक्ष्मण प्रकास सिन्ताली (लक्षु) लगाएत सम्पुर्ण टिम लाई❣️❣️🙏🙏
wow nice song
❤❤❤
धेरै धेरै बधाइ छ दाइ लक्षमन
आहा अति मिठो गित बधाई शुभकामना छ सम्पूर्ण टिमलाई 👌👌👏👏❤️❤️❤️🙏
सोछे भन्दा पनि धेरै सफलता हात परोस यो गित ले साङ्गितिक यात्राको सुभकामना
आहा प्रिय मित्र लक्षमण राजा
गीतकों शब्द संगीत स्वर लय थेगो video ले एकदम मन छोयो ।
आशा छ यो गीत छिट्टै करोड़ क्लब मा पुगनेछ। हजूर लागायत सम्पूर्ण सम्पूर्ण कलाकार टिमलाई बधाई आनी शुभकामना छ ❤❤❤❤❤❤👌👌👌👌👌👌🙏🙏🙏💋💋💋💋💗💗💗💗💗🌠🌠🌠🌠🌠
आहा सार्है मिठो गित लक्ष्मण सर लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई छ🙏
शुभकामना शुभकार्यमा सम्पूर्ण टिमहरूलाई 🎉
आहा!😍❤️want to see more music video of you two (Asmita and Niraj)
Nice song ❤❤❤
best of luck all team member
❤❤शुभकामना सबैलाई ❤❤❤
❤❤सुभकामना🙏🙏🙏सबै लाई दामी छ 👌👌👌👌👌
Nice❤️❤️❤️💃💃💃
Congratulations dai Laxman
Daami xa song.badhai xa sani bhai ra Laxmi khadka baini lai.ujjal bhabisya ko kamana.
लक्षमण प्रकाश लक्ष्छु को नयाँ गीत बधाई छ दाई सबैले लाइक सेयर प्रतिक्रिया दिनु होला जय गीत सङ्गीत
बधाई छ सफलता को अग्रिम सुभकामना सम्पुर्ण तिमलाई🙏🙏❤️❤️🎤🎤
congtratulations🎉🎉🎉
Wow❤
Nice song
Wow Nice 🎉🎉🎉🎉🎉❤❤
सफल्ताको कामना बेस्टु
Laxmi ko manxe jastai voice 👌👌💕
Very nice
शुभकामना छ
सुभ कामना सिम्ताली ज्यु लगायत सम्पुर्न टिमलाइ🎉
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💐😍
Waiting ✋️
Nice
🙏🎉🎉🎉❤
सफल्ताको सुभ कामना
महिले हेरेको असाध्यै मन परेको छ आशा छ हजुर हरु लाई मन परेको होला 🙏🙏🙏❤️❤️
Good songs❤
हार्दिक शुभकामना 💞 सबैजना लाइ सफलताको शुभकामना ❤❤❤
WOW nice
बधाई साथै सफलताको अग्रिम शुभकामना छ सम्पूर्ण टिम लाइ🎉🎉🎉🎉🎉
Very nice song