🥀🥀 दुई दिनको जिन्दगी भन्छन मान्छेहरु १ दिन त हजुरको VDOहेरेर नै जाने भयो अब बाकी एक दिन के गर्ने होला म बिचरा❤️सुन्दर प्रस्तुति सर मिस ज्यु❤️ ❤❤म SMT सोम मगर❤❤
सम्पूर्ण टिम लगाएर एउटा अन्लाईन मार्फत चिनजान काे भए असल अनि अनुशासित रुपमा आफ्नो कलार गला देखाउनु हुने सुमि मगर र आर्के गैरे दुबैलाई हार्दिक बधाई साथै साङ्केतिक यात्रा सफल रहाेस 👌👌
लु बधाई छ सुमि लाफा अनि आर्के लाफा लाई गित राम्रो छ तर 4 जना रैछ कलाकारहरु 2 जना भएको भए राम्रो हुन्थ्यो अझै तर मलाई मन मा लाएको कुरा सुमि लाफाको र आर्के लाफा को भोईस मा मात्र बनाएको भए राम्रो हुन्थ्यो किनकि जति यो गित ले मागेको जति न्याय दिएको छैन अरु कलाकार पनि रैछन सुमि र आर्के लाफाको भोईस ले चै यो गित मा न्याय दिएर गाउनु भएको छ अरु त सब ठिक छ अन्यथा नलिनु होला आफुमा लागेको बिचार व्यक्त गरेको हो धन्यवाद जय गित जय संगीत जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
अग्रज लाई सम्मान र नब प्रतिभा लाई प्रोत्साहन ।सम्पुर्ण टिम लाई सफलताको शुभकामना। बिशेष दुइ जना छिमेकि को सुमधुर आवाज । अर्को छिमेकि को निर्देशन वाउ। गित को शब्द संयोजन र भाका पनि अत्यन्तै मिठो। यस्तै यस्तै गित हरु आगामि दिनमा पनि सुन्न पाइयोस। गितको सफलता पावस।
आहा आहा सारै मन पर्यो सम्मान्छ rk sir अनि सुमि मगर बैनी सफलताको सुभकामना हजुर हरु सम्पुर्न टिम लाइ🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🤘🤘🤘👏👏👏👏👏👏👏🤗🤗🤗💞💞💞💞🙏 म सन्तोस भुजेल टिक टक बाट चीन जान
नमस्कार म गायक आर के गैरे नया कोसेली बजारमा ल्यायका छौ सहकर्मी बिमला गैरे, चोला कान्त बिक , सुमि मगर र म लगायत सबै टिम को भोकल मा रहेको गित लाई लाइक कमेन्ट सेर सब्क्राइब गरेर माया गरिदिनु होला thank you so much everyone 🙏❤️
धेरै धेरै बधाइ छ प्रगतिको शुभकामना
बधाई छ
🥀🥀 दुई दिनको जिन्दगी भन्छन मान्छेहरु १ दिन त हजुरको VDOहेरेर नै जाने भयो अब बाकी एक दिन के गर्ने होला म बिचरा❤️सुन्दर प्रस्तुति सर मिस ज्यु❤️
❤❤म SMT सोम मगर❤❤
प्रयासको पहिलो पाइलाहरुले साङ्गितिक सगरमाथामा को शिखर टेक्न सफल होस ।।सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना ।।।
निकै मिठाे गित❤
Aaha❤❤❤❤
आहा सारै मिठो गित अब सुनिन्छ मन न अगाइन्जेल ❣️🙏🤗
मेरो मामा आर के गैरे लाई मुटु देखि धेरै माया ❤🎉🎉🎉🎉🎉🎉
❤❤❤
अत्यन्तै मीठो बधाई छ सुमि
आहा मीठो गित लु बधाई छ Rk सर sumi प्यारी लगाएत सम्पुर्ण टिम लाई अग्रिम सफलताको शुभकामना 💃💃💃💃👌👌👌
Thank you miss❤❤❤
Congratulations hoii shekhar dada ❤❤❤❤❤
गित् अत्यन्तै राम्रो छ शुभकामना सबै टिम्लाइ।
आहा सारै मिठो गित बधाई छ सुमि जि लगायेत सम्पुर्ण तिम लाई💐💐💐👌👌💐
sarai ramro gita sumi bahini swar jhani ramro ❤❤❤
आह
बधाई छ दिदि
aati utkrishta prashtuti sarai mann paryo ❤❤🎉
Nice git mitho maya aani mitho samjana sampurn tim laie
Lau badbai sumi miss
Sarai man chune geet sabai temlai badai xa
हार्दिक बधाई सम्पूर्ण तिम लाइ❤❤❤
आहा मिठो गित बधाई छ सुमि मिस 😘आर के सर 😘बिमला मिस अनि सम्पूर्ण मा सफलताको धेरै सुभकामना❤
Thank you sir❤❤
Wow Sumi dd ND rk g badhai x ❤❤❤❤❤
निकै गजबको गित आयछ है सुभकामना छ सुमि मगर अनि आर्के गैरे सरको यो सबै टिमलाइ ❤❤❤
Thank you sir❤
wow dami xa gaire sir congratulations🎉🎉
Thank you lafa❤
अति राम्रो गित सुमि जि tiktok मा भनेर हे्रन आएको
एक्दमै मिठो गित रमाइलो लाग्यो सुन्दा आनन्द लाग्यो सफलताको सुभकामना ❤❤❤🎉🎉😊
❤❤❤❤congratulations sumee g
बधाई छ सुमि बैनी
लौ बधाई छ सुमि बैनिलाई❤❤❤
आहा कति मिठो 🎉 सफलताको शुभकामना RK sir sumi dd लगायत सम्पुर्ण टिम लाइ 🎉🎉🎉
Wow mitho git badhaix sumi r all teamlai
waw nice song and video र सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाई को साथै लाखौलाख उत्तर उत्तर प्रगतिको कामना को साथै शुभकामना छ।
बधाई छ गायक गायिका ज्यु लगायत सम्पुर्ण तिमीहरूलाई मिठो कोसेली सारिङ्गी तारैमा
Congratulations🎉 xa maili dd sasu
सम्पूर्ण टिम लगाएर एउटा अन्लाईन मार्फत चिनजान काे भए असल अनि अनुशासित रुपमा आफ्नो कलार गला देखाउनु हुने सुमि मगर र आर्के गैरे दुबैलाई हार्दिक बधाई साथै साङ्केतिक यात्रा सफल रहाेस 👌👌
thank you mutu and miss you❤❤
गित को लय र सुमि जि को आवाज ले मन जित्यो मज्जा आयो। सफलता को शुभकामना ।
सफलता शुभकामना छ प्यारो मित्र आर के गैरे राजा मुट ❤❤❤❤ बबाल भको छ गित
Thank you mutu❤❤
धेरै राम्रो प्रगती सुमि सिस अझै प्रगती गर्दै जानू सफलताको शुभकामना 💐💐💐💐🥀🥀🥀
Wowow nice gana
Congratulations 👏👏👏 sir all tim 🙏🙏🙏🙏🙏🙏🙏🙏
Wowowow so much nice
आहा मिठो सुभकामना सबैजनालाइ🎉
Congratulations sumi miss best wishes ❤❤❤❤🎉🎉🎉🎉
मेराे प्यारि बुन्नु सुमि साथमा जति पनि हुनु हुन्छ छ बधाई का शब्द छन याे गित ले इस्थान पाउने छ
❤
Wow dsme🎉
👌👌👌👌👌👌👌
Best of luck सूमी मगर लाफा अनी सम्पर्ण टीम लाई 🎉
आहा कति मिठो गीत बधाई छ सम्पुर्णमा
बधाई छ सम्पुर्ण टिम अनि सुमि मिस आर के राजा ❤❤❤❤❤सफलताको शुभकामना ❤❤❤
Wow karod kalapma pugnu parxa hai
Tq so much❤❤
लु बधाई छ सुमि लाफा अनि आर्के लाफा लाई गित राम्रो छ तर 4 जना रैछ कलाकारहरु 2 जना भएको भए राम्रो हुन्थ्यो अझै तर मलाई मन मा लाएको कुरा सुमि लाफाको र आर्के लाफा को भोईस मा मात्र बनाएको भए राम्रो हुन्थ्यो किनकि जति यो गित ले मागेको जति न्याय दिएको छैन अरु कलाकार पनि रैछन सुमि र आर्के लाफाको भोईस ले चै यो गित मा न्याय दिएर गाउनु भएको छ अरु त सब ठिक छ अन्यथा नलिनु होला आफुमा लागेको बिचार व्यक्त गरेको हो धन्यवाद जय गित जय संगीत जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
अग्रज लाई सम्मान र नब प्रतिभा लाई प्रोत्साहन ।सम्पुर्ण टिम लाई सफलताको शुभकामना।
बिशेष दुइ जना छिमेकि को सुमधुर आवाज । अर्को छिमेकि को निर्देशन वाउ।
गित को शब्द संयोजन र भाका पनि अत्यन्तै मिठो।
यस्तै यस्तै गित हरु आगामि दिनमा पनि सुन्न पाइयोस।
गितको सफलता पावस।
Supper❤❤❤
हार्दिक बधाई तथा अग्रिम शुभकामना सम्पूर्ण टिमलाई❣️❣️❣️❤️❤️👌👌👌👌🙏🙏🙏🙏🙏
आहा आहा सारै मन पर्यो सम्मान्छ rk sir अनि सुमि मगर बैनी सफलताको सुभकामना हजुर हरु सम्पुर्न टिम लाइ🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🤘🤘🤘👏👏👏👏👏👏👏🤗🤗🤗💞💞💞💞🙏 म सन्तोस भुजेल टिक टक बाट चीन जान
यो गित को सबै टिम लाइ अग्रिम प्रगति को सुभकामना 💐💐💐💐🙏🙏🙏🙏🙏
धन्यवाद छ मान सिंह खडका सर लाई यो अबसर दिनु भएकोे मा अनि सुमि रोका बैनी आर के गैरे भाइ लगायत सम्पुर्ण टिम लाई अझै प्रगतिको कामना गर्दछु 🙏
सारै मीठो छ सम्पुर्ण टिम लाई सफल्ताको कामना ❤❤❤❤❤❤❤
धेरै राम्राे प्रस्तुति मन् पर्यो आगामी कलाकारिता काे प्रतीक्षा मा छु सम्पूर्ण टीम लाई congratulations and sumi sis lai pani
Nice song
सफलताको शुभकामना 💐💐💐💐सबै टिमलाई 🙏🙏🙏🙏
सुपर दामि गित सुमि मगर ज्यु लगईत सम्पूर्ण टिम लाई सफलता को कमान❤❤❤
गित सारै मिठो बनेको छ हार्दिक बधाई तथा अग्रिम शुभकामना छ सम्पूर्ण टिम लाई 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
आहा🎉❤
XANAA JUHUNE JASTO DEKHIN 6 NAACH RA GIT MUSIC SOR TA RAAMRAI HO FROM JAPAN 🔔🐅🐆🐃🐂🐺🇳🇵🇳🇵🐩🐂
❤❤❤ keep it up
गित एकदम राम्रो छ सुमि म्याम को❤❤
रुक्मेलि चेलि सुमि सिस को अति मिठो आवाज सबै जनाले मन परायर सुनिदिनु होला ❤🎉
Congratulations sumi jiuu and all teams
Safalta ko suvakamana ♥️🙏🙏
Facebook ma interview herera yata aayeko ma tapai haru pani❤❤❤
Nice ❤❤❤
Very nice song rk sir ❤❤❤❤❤❤
Rk sir ko 2/3 ota voice texture ma song chha ta
Very nice song❤
❤❤❤❤❤❤❤
very nice song
❤️❤️❤️❤️❤️❤️❤️❤️
नमस्कार म गायक आर के गैरे नया कोसेली बजारमा ल्यायका छौ सहकर्मी बिमला गैरे, चोला कान्त बिक , सुमि मगर र म लगायत सबै टिम को भोकल मा रहेको गित लाई लाइक कमेन्ट सेर सब्क्राइब गरेर माया गरिदिनु होला thank you so much everyone 🙏❤️
लु गजब अनि बधाई छ सम्पुर्ण टिमलाई ❤❤सफलता पावस गीतले ❤❤
thank you
बधाई छ सुमि साली सालाे बाबू अार्के अनि बिम्ला मिस लाई
एक दमै मिठो गित आहा 🙏🙏❤️