आनीसँगको अन्तरंग सम्वाद || Tamasom Jyotirgamaya|| Ani Choying Drolma || AP1HD
HTML-код
- Опубликовано: 7 сен 2024
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Ani Choying Drolma
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Rajin Magar
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Navaraj Adhikari
Janardan Khatiwada
Santosh K.C
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
RUclips: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #Aani #NepaliMusic #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork
प्रश्न नै अती सुन्दर सोधिन्छ, अनी उत्तर सुन्दर त हुनेनै भयो। त्याहा माथि बुद्धको बोली बोल्ने आनि जि, सारै मिठो....♥️♥️
धेरै पछी ओहालाइ देख्न पायको मा खुशी लाग्यो| ओम माने पेमे ओम ॐ ॐ ॐ ॐ
She is an idol of Nepal.. we must give her most respect.. salute
यात्रीजीलाई मुरी२ धन्यवाद बौद्ध साधकलाई निमन्त्रित गर्नुभएकोमा ।
अब श्रिधर राणा रिम्पोचे गुरु वा नारायण प्र रिजालजीलाई पनि निमंत्रित गरियोस ।
बुद्धम सरण गचछामी!नमस्ते आनी छोईन।
धेरै धेरै बधाई छ। तपाईको अन्तर्वाता सुनीरहन मन लाग्छ। यो शान्त स्वार सुन्न पाउँदा खुशी लाग्छ।
अरू मिठो स्वार सुन्न पाईयोस।
कत्ती कत्ति कुराहरू सिकेको छु हरेक अन्तर्वार्ता हेरेर एक आदर्श नारी मान्छु आनि लाई सलाम
singing for freedom = फूलको आँखामा फूलै संसार ।😊
“मन बाहर तो बन्दर
मन अन्दर तो मन्दिर ” वहा 🌞🙏🏻😊
Wowoooooo आजको कार्यक्म हेरेर सुनेर सारै आनान्दित लाग्यो कुन शब्दले प्रशसा गरु सबै शब्द कम हुने भयो धन्यवाद क्यमरले खिचिरहनु भएको मित्रलई पनि धन्यवाद जव आनि जीले रुमाल निकाल्दा क्यमरा टिका सर तिर फर्काउनु भयो सारै राम्रो लाग्यो । गल्ती भए माफ पाउ ल ।
आनी जि को मिठो बोल्ने शैली शब्दा सुन्दा यती खुसी हुन्छ ॐ माने पेमे हुङ
उत्कृस्ट, मिठो अनि इश्वोरिय अन्तर्बार्ता !! मैले आज सम्म सामाजिक सन्जालमा कुनै पनि सनातनी हिन्दुले एक सब्द्ले पनि बौद्द धर्म र भिक्छु प्रती बिरोध र घिर्ना गरेको देखेको छैन ! तर यहि interview मा एउटा हिन्दु सनातनको कुनै स्वामिलाई यी पत्रकारले यसरी आनिलाई झै अन्तर्बार्ता लिएको भए, त्यस पछि यिनै पत्रकार र स्वामी गुरुले कति गाली गजोल र घिर्णाले भरिएका शब्द देख्नु पर्थ्यो ! मत्लब किन हामी बौद्दमार्गी समुदाय कति धेरै येति क्रोधी, अग्यानी, अनुदार, हिम्साग्रस्थ बाटोमा हिड्न उद्दत छौ ???!!
ॐ !! ॐ !! ॐ !!
बुद्द्म शरणम गच्छामि !!
धम्मम शरणम गच्छामि!!
सङ्घम शरणम गच्छामि!!
धन्यबाद !!
फुलको आँखामा फुलाई संसार भन्ने गीत यो अध्यात्मिक सोच,बिचार वा भावना संग एकदम मेल खाएको देखिन्छ।त्यसैले यसको कति शब्दहरु सायद कतिलाई बुझ्न गारो होला भन्ने लाग्छ। जस्तै टह टह जुन देख्छु कालो रातैमा जिबन संगी चुनुम मा सुख्खा पातैमा। यो spirituality संग मेल खाएकोले मा यो गीत सुन्द दंग पर्छु।
Phul ko Akham phulai sansara yati nai khaphi chha Ani ko sandesh...👏👏👍👍🙏🙏🇳🇵🇳🇵⚘⚘
Om mane padme hu .. aani lai dekhda ta kati aananda aauxa uhako sumadhur voice ma jhan aananda aauxa ful ko aakha ma 👌👌❤❤❤💕💕💕
म प्रदेस साउथ कोरिया मा छु डिप्रेशन ले म अन्तिम अवस्था मा पुगेको मान्छे म यो तमोसिमा ज्योतिमर्ग हजुर को सबै सग लिय को अन्तरबार्ता हेर्छु आज भोलि धेरै हलुका भाछ केहि रमाउन सकेको छु❤️😥
Kamal Tiwari Ji khusi lageu Afno mann hanru vako chaina rahecha. Afulai khusi rakhne ani vautik kura vanda adytmik kura Ma jod dinu hos tesle hajur lai dhan dherai help garcha. Hamile hares khanu hudaina. Saro garo sabai lai huncha . Life lai euta awasar ko rupma linu parxha. Afu lai dukhi lageu vane hami vanda dukha pako manche lai hernu parcha ani afu lai tha huncha Haina ma ta dherai ramro manche raicha vanera. Sukha afu vitra nai huncha . Sadhai khusi hunu hola hai.
Hamle yo manav jeevan tesai pako hoina. Yekdam amulye xa jindagi❤
Sarai garo vaya sab xadera nepal aaunus.... life jati imp kei xaina.... marnu vanda baulauni 100 guna ramro ho hai..
यात्रि सरको भाषा शैलि, शब्द चयन, प्रसंग सबै गजबनै लाग्छ बिशेष लाग्छ । त्यसो हुदाहुदै पनि, यस कार्यक्रमको सुरूवातमा अतिथिको परिचय गराउने क्रममा “अनाथ” बालबालिका लाई …भन्ने शब्द उपयुक्त भएनकी जस्तो लाग्यो। यस शब्दले उनिहरुलाई सायद अझैपनि बिझाऊॅंछ दुखाऊॅंछ होला । सायद ऊनिहरूले आंफुलाई अनाथ महसुस नगर्दापनि हाम्रा शब्दहरुले घोचिघोचि संझाऊॅंछ की……
यात्री सरको अध्यनको साधक हो बडो मिठो आध्यात्मीक पेरी फेरीमा बढी रमाईलो बसाई बनाई दीनु हुन्छ। बडो मन पर्छ।
Good interview Yatree sir.
आहा!!! सारै आनन्द आयो यो कार्यक्रम हेरेर।।
What a lovely ending of this show!
यात्री जी का राजनीतिक तथा समसामयिक अन्तर्वार्ता उच्चस्तरीय लाग्छ। अध्यात्म तथा चिन्तन संग सम्बन्धित अन्तर्वार्ताहरू मध्ये आजको मन्थनले निकै मन छोयो।
सत्यम शिवम् सुन्दरम्।
सादुबाद यात्री सर।
🌷🌷🌷
Aani lha tashi delek 🙏🙏🙏
Aaja dharai pachi tapai ko interview herna ra sunna pauda dharai khushi lagyo thank you so much 😊 Aani lha
Om mani pema hunng 🙏🙏🙏🙏
सब्द नई छैन कस्तो अथिति निमंत्रण गर्नू हूनछ यात्री सर🙏🙏🙏
Really proud of you ani jyu 🙏🙏
उत्कृस्ट, मिठो अनि इश्वोरिय अन्तर्बार्ता !! मैले आज सम्म सामाजिक सन्जालमा कुनै पनि सनातनी हिन्दुले एक सब्द्ले पनि बौद्द धर्म र भिक्छु प्रती बिरोध र घिर्ना गरेको देखेको छैन ! तर यहि interview मा एउटा हिन्दु सनातनको कुनै स्वामिलाई यी पत्रकारले यसरी आनिलाई झै अन्तर्बार्ता लिएको भए, त्यस पछि यिनै पत्रकार र स्वामी गुरुले कति गाली गजोल र घिर्णाले भरिएका शब्द देख्नु पर्थ्यो ! मत्लब किन हामी बौद्दमार्गी समुदाय कति धेरै येति क्रोधी, अग्यानी, अनुदार, हिम्साग्रस्थ बाटोमा हिड्न उद्दत छौ ???!!
ॐ !! ॐ !! ॐ !!
बुद्द्म शरणम गच्छामि !!
धम्मम शरणम गच्छामि!!
सङ्घम शरणम गच्छामि!!
धन्यबाद !!
आनि ज्यू को अन्तरवार्ता एभरेस्ट नेपाल युटुबमा पनि हेरेको थिए आज धेरै समय पछि सुन्न पाइयो असाध्यै खुशी लाग्यो । तर ज्ञान को कुरा गर्दा एभरेस्ट नेपामा गरेको कुराकानी अझै बौद्धिक र अब्बल लाग्यो । किन किन टिकाराम जिले त्यति अन्तरज्ञान र ध्यानको मर्म समात्न सक्नु भएजस्तो लागेन तर पनि कुराकानी राम्रो लाग्यो ।
Excellent Interview; Yatri Sir you tried to dig out Ani's different aspects of life. Her philosophy, meditation, Buddhist-art of living, and their usefulness in practical life are the areas to be explored in coming days. Hope to see Ani's view regarding these things in upcoming days.
Varkhar uhako phool ko aakhama padera sakkaye..
Rw interview herna aaudaichu..
I got truly inspired the way she is..💜
She is pure love❤️
Love aani
God always bless you..❤️
हेर्दा मात्र पनि आनन्द लाग्ने आनि😘☺️
सबै थोक जानेर केही न जान्नु भन्दा एक थोक जानेर सबै जान्नु ध्यान हो
Watching your program is like reading a new book. Keep it up Tika sir.
What a conversation. Both inspire to the core. Thanks.
Ow nice Ani choyung Dolma jee lae RUclips ma dhekhana pauda khusi lagiyo...
she is awesome
Tika sir kirsi baigyanik madan rai lai pani bolaunu paryo..tq
Aani Chhoyang is an International Idol/Hero. Her income shouldn’t be estimated like a common Nepali artist or a common citizen! Maybe people in the administration are trying to play around the income - corruption effect!
Bless everyone god 💸🌈💰
Ani,i love and respect you from heart referring to your goddess feelings
म चै अहिले हेर्दैछु सबै ठाँउ बाट जानकारी त पाएको थिए तर समय नमिलेर हेर्न मौका पाएको थिइन् आज हेर्दैछु
अानि जि संग काे संवाद,,,, उत् म लाग्याे tks Tika ram सर बिदेश बाट🙂🙂🙂🙂🙂
This is the most actual programme to intend every heart and mind of the people , I have most positive feeling towards such programme ,. Needs to go so long with same way like this forever, I wish I could watch and go through such favolous one🙏🙏🙏🙏❤️❤️❤️❤️
What a ending
ल गज्जब दाइ
yes
Tashidele Aani 🙏🙏🙏
आनन्द लाग्यो आजको यो बार्तालाब सुनेर।
संवाद को सुरुवात नै भाग्यवाद, निधार मा लेखिएकोवाद, प्रारब्धवाद बाट सुरु भयो । टिका जि मोनोटोनस भो आजकाल कार्यक्रम । आत्मा र इश्वर को अस्तित्व स्विकार नगर्ने पनि दर्शक छन् । येस्ता विषय मा दोहोरो संवाद गराउनुस् । भौतिकवादि बिज्ञ पनि साथैमा ल्याउनुस् ।
Yes I felt too
Ani explains all her answers in so simple language, they are very easy to catch but if you focus on her words you will find deeper philosophical meaning of human life. You are a true teacher of Budha Bachhan.
भगवानले दिन थालेपछि अपार शक्ति दिने रहेछन भन्ने उदाहरण हो आनि छोइङ डोल्मा॥
Aja ko program ko lagi thank you sir lai jay hos Ap1 television
बटुवा हो बटुवा बाटै मेरो धन..... my favorite
ॐ मानि पद्मे हुँ तमशु मा जोतिर गमय आनि छोईङ डोल्मा रेम्पुर्छे ज्यु मा🌷🌷🌷🌷
Tika sir thnk you.
Wow Ani 🙏🙏🙏🙏🙏💗💗💜❤💝
Wow
wow
So pleasure .
One , of lucky person , She is .
Great women
पुर्ण रुपेण उपाध्य बाहुन को छोरो म , ३ दसक सकियो धर्ती लोकको मापन म त न धर्म न जात न देश न समय मान्छु मलाई पुरै कुनै कुरामा घृणा छ त एसैमा छ न धर्म हुन्छ न जात न समय न देश हुन्छ यो त सब मानबिय स्वार्थ मात्रै हो ,गहिरो गरी बुझम त यि सपै कुरा को बिना मनबिय स्वर्थ बनेका हुन त ? ? ? घोत्लेर सोचम !! पहिलो पाल असिम परम्सत्ता अनुभुत भा हो ,त्यो गुम्बl आज नि याद छ भोजपुर को साल्पा काटेर सोलु लागेछी सनम सोलु मा तिउ मा एउटा गुम्बl छ पछी पशुपत दर्शन मा तेस्तै भयो दसक पशुपत बसियो केहि थाह नही तर दशक त्यहाँ पर भयर दर्शन पहिलो पशुपत को तेस्तै भयो छ कोही यो परम्सत्ता को अधिपती त्यो नि केहि को अधिनस्त ,,, मन्त्र को अधिन डोल्मा जि को मन्त्रोउच्चारण ले तेस्ताई लागो ..
@Yudhisthir Sharma हैन जैबिक बिकास कहाँ कुन जिबासेस मा भयो सन्धर्भ बाहुन को एती मानेमा मात्रै निकालेको हो हजुर प्रगतिसिलता त के हो के लाई प्रगतिसिल भन्ने,, भको एती कुरो हो हजुर मलाई उनले भनेको मन्त्र ले छोयो एही सन्धर्भ मा मात्रै र कुरो जात र धर्म नमान्ने भन्ने कुरोको सन्धर्भ कै कुरो हो भने मलाई समयको existence भन्ने कुरो अन्तर आत्मा ले मान्दै मान्दैन सम्पुर्ण कुराहरुको जड एही हो झै लगेको मात्रै समय कहाँ छ त हजुर space मा समय को मापन के त सुर्य मा समय को मापन के ? ? यो अनन्त ब्र्मान्ड मा समय को गती मापन के त ? ? यो सपै पछी धर्ती लाई हेरम अनि देश जात धर्म किन के कस्को लागी त एस्तो कुरा नि हुन्छ होला र यो अनन्त असिम न आदी न अन्त मा मैले नमानेको र नबुझेको यो बाटोबाट मात्रै हो बाकी प्रगतिसिल एस्तो उस्तो शब्द जान्दै जन्दिन म यो पाटो ले भन्न खोजेको हैन हजुर यसरी नबुझिदिन होला गल्ती बोले माफ पाउ है हजुर 🙏🙏🙏🙏
Tashi-Delek Ani La. You are such a great personality. You are the gem of Buddhism.
Thu-je-che. And please, Journalist Mitra, study more deeply about Buddhist Philosophy. Though, i love your program.
👏👏👏👏
She is great person 😇🙏🙏🙏
Grea
एक आदर्स नारी आनि ।
Psychic energy to humanity in the cosmos
Evergreen Nepal idol Aani choying Drolma
साधु साधु साधु ।
Really Love you ani
Very very positive vibe.
Respect.....
धेरै राम्रो दादा सोधपुछ गर्ने तरीका
Did she earn one crore just by singing the song?Oh!simply,amazing!!What a wonderful life she has......!!God bless her!!
Not one 15 Crores She is huge artist probably biggest international artist of Nepal
Ur great ani ji
Dr Yogi Bikashananda gurulai pani yo karya karamma dekhnapaya hunthiyo...
Good luck Ani
Thank you sar
😍😍😍🙏🙏🙏
🙏🙏🙏🙏🙏
Ani lha 🙏
I really love her voice 🥰🥰
Ani ji lai pheri lyaunus na plz
🙏🙏🙏🙏🙏🙏🙏🙏
सत्य पुर्बक गाएर कमाएको पैसामा आँखा गाड्नेहरु जलेरै खरानी भएर उड्नेछ्न । यो कलि युगमा सत्यमाथी असत्य सोच्नु ठिक होइन ।
Tina ji u r one of the best 🙏
Sadhu ! Sadhu !! Sadhu !!!
Nice program Yatri ji.
Ani choying dholma namaste.
🙏🙏🙏
Man bahira bhandar bhitra mandir wowww
👏👏👏👏👏⚘
Aani ko bolda sarai aanada aauxa
So many addd
किन यस्तो हतार गरेको। Tamsoma लेख्नुपर्नेमा Tamsom मात्रै लेख्नुभाछ। Dolma लेख्नुपर्नेमा Drolma लेख्नुभाछ।
आनी जवू,, हजूरलाई मेरो हृदय बाट प्रणाम
मलाई पनि संगीत अति प्यारो लागदछ,,,
हजूर कुनै दिन Phuentsholling Butan
आउनु भयो भने ( अवस्य दर्शन को आश )
राखेको छू,,चरण स्पर्श को अवसर प्राप्त होला
-----------------------------------------------------
😍😍😍
सुनिरहु लाग्ने अन्तरबार्ता
दिदि तपाइ जस्तो मानिसको धेरैनै खाचो छ ।अझै धेरै राम्रो गर्दै जानुहोला दुखि र गरिब हरुको बिचम देब दुत बनिरहनु ।
एक पटक पुनः आहुती अथवा चैतन्य मिश्रलाई निमन्त्रणा गर्नु होला है
बर्णन गर्न नसकिने great.
Sati le sarape ko des ho hajur , afno karma gardai janu hun hamro hajur lai anurod , hamro Uccha samman hajur lai Ani....
She seems amazing but what’s with the controversy?
She is most beautiful women