बालेनको लागि जुरुक्कै उठ्यो काठमाण्डौ: सडक,सदन जे तताएपनी बालेन छोए चुप लाग्दैनौ

Поделиться
HTML-код
  • Опубликовано: 20 июн 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #ananda ram paudel#balenshah#maresh Kumar Singh #kpoli#manojsapkota#ieshworikarki
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Комментарии • 26

  • @chandrathapa5664
    @chandrathapa5664 День назад +1

    बालेन र रबि मीलेर पाटिॅ खोल्नुपर्छ र 84 मा दुईतिहाइ ल्याउनुपर्छ र कानुन संशोधन गरेर यी भ्रष्टाचारी हरूलाई जेलमा हालेर सम्पत्ति जफत गर्नुपर्छ।

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y День назад +4

    कतैबाटपैसाखायर अमरेशकुमार शिह ले बालेन काे बिराेध गरेकाे हाे

  • @skchetry9138
    @skchetry9138 День назад +3

    अमरेशलाई बासी पार्टीले बसि झोल दिए पछि जे नी बोल्छन्

  • @purnakandel3415
    @purnakandel3415 День назад +1

    जय बालेन्🙏🙏🇳🇵🇳🇵

  • @rudrakshrai3405
    @rudrakshrai3405 День назад +1

    Jy balen jy harka jy nepal 🇳🇵 ♥ ❤ 👌

  • @Hikmat.Acharya
    @Hikmat.Acharya День назад

    बालेन हाम्रो शान हो

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt День назад +1

    Gertar Nepal balen saha ko jay 🇳🇵🎇🌈💔👹😅🌹😭❤️🌍

  • @denimgurung1726
    @denimgurung1726 День назад +1

    Brother Balen rocks 🎉

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx День назад +1

    Balan team is only the hope!

  • @gorkhalinewstv
    @gorkhalinewstv День назад +1

    good

  • @skchetry9138
    @skchetry9138 День назад +1

    मनोज। Sir दुर्गा प्रसाई चाहिँ किन बहुलको होला सोध्नुहोस न बलेन को खिलाब बोल्छ त विश्वास गर्ने ठाउँ बाँकी राखेन दुर्गा प्रसाई ले

  • @yugalshah2836
    @yugalshah2836 День назад +1

    Amereh कुमार Singh is Indian agent and he is main culprit of टीकापुर घटना ।He is directly stimulating and taking side of Bihari कवाडी against Balen.

  • @rajeensharma7497
    @rajeensharma7497 День назад +1

    अम्रेस सिङ सकियो अब ,,,सुत्यो कहिले न उठ्ने गरि ,, गुन्डु को बस्नेत काजी जस्तै ,,जो बालेन सङ न्यु खोज्छ नि सकिन्छ के

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290 День назад

    Jai balen

  • @skchetry9138
    @skchetry9138 День назад +1

    खाते सभासद उताबाट पैसा आउने भो अनि बोलेको अमरेश ले

  • @axlrose4644
    @axlrose4644 День назад +1

    Support mayor Balen,&aauta kura mayor Balen,HM Ravi jee bhanda far, dherai better chan.balen sanga ravi jee ko kei compare garnai mildaina, coz balen bhaniko 1st kaam garira aaja dherai garnu baki xa bhanxan,but ravi jee1st bholxan,kaam hunxa, hudaixa aabo sakkina lageo wait bhanxan,but ravi jee ko speech chai every hour ma aauxa hai yesma twa ravi jee aagadi ho, ra ok ravi Tiger hola but Balen lion ho,so king Tiger haina king lion ho

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 День назад +3

    अहिले सम्म गरेकाे काम सबै 0 मा गयाे अमरेश कुुमार सिंह काे

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 День назад +1

    GB Rai Or Sumeru Sahakari KO Malik Bharath Maharjan lai Jelma Kocher hudain Lyaer uniharuko Sampati japhat nilam garer Janatako Rupaiya dilaunus But 2084 ma Rabi sakinchh Sahakari bat Janatako bachat Phirta garnus

  • @axlrose4644
    @axlrose4644 День назад

    Different between mayor Balen and H.M Ravi

  • @Kingdom-keys-
    @Kingdom-keys- День назад

    Good balen