बालेनको अघि प्रचण्डकै पावर चलेन ! प्र ति का र गर्छौं भन्दै कवाड व्यवसायीका नेता राजु पाण्डेसँग पुगे

Поделиться
HTML-код
  • Опубликовано: 14 май 2024
  • #balen #balenshah #balenshahnews #rajupandey #balenshahnewstoday #kawad #prachanda
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии • 191

  • @shyamshrestha88
    @shyamshrestha88 26 дней назад +71

    यो कबाडी नेतालाई नै कारवाही गर्नु पर्छ।

  • @Ericofficial1
    @Ericofficial1 26 дней назад +44

    यो कवाडी वालाको नाइके लाई कानको जाली फुट्ने गरी दिनु पर्ने 😡😡😡👊🤜🥵

  • @balandaraissongs2982
    @balandaraissongs2982 26 дней назад +37

    राजु पाण्डे सर महानगरको एक दरिलो खम्बा हुनुहुन्छ चाहे त्यो बौद्धिकपूर्ण होस् या बलपुर्बक |

  • @raajgurung2550
    @raajgurung2550 26 дней назад +14

    यस्तो खुल्लम खुल्ला थ्रेड दिने कबाडी को नेता सरोज लाइ तुरुन्त पक्राउ गरि कानूनी कारबाहि गर्नुपर्यो सरकार

  • @nishantshrestha2804
    @nishantshrestha2804 26 дней назад +18

    कुन चॅाही कबाडी डॅाका आयो यो फेरी🪓🧨बालेन सर जिन्दावाद👍🏼✊🏻🙏🏻

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 26 дней назад +13

    बालेन साहा जिन्दावाद 💪💪

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 26 дней назад +25

    कवाडी हटाई काठमाडौं राजधानीलाई ब्यवस्थित गर्नुपर्दछ। ब्यस्त सडकमा कवाडी सामान वसार्ने हजारौ साईकलहरूलाई पनि प्रतिबन्ध लाउनु पर्दछ।

    • @deepakpoon9679
      @deepakpoon9679 26 дней назад

      Mahanagar le nai recycle gare nepali le kaam pauxa ra arbou ko business hunxa.

    • @anonymousanynomus1200
      @anonymousanynomus1200 26 дней назад

      @deepakpoon9679 yes.

    • @NikkyNik-zb5yj
      @NikkyNik-zb5yj 26 дней назад

      Sahi ho Bato disturbing garxa cycle lay

    • @hondakubo9399
      @hondakubo9399 26 дней назад

      एकदमै सही कुरा पेश गर्नुभयो, काठमाडौं का सडकहरू मा साइकल मा कवाडी हरू राखेर हरिबिजोग भद्रगोल असुरक्षित ताल ले ब्यापार गर्नेहरूको सबै को कारोबार बन्द गर्नुपर्छ

  • @ramjisubedi9891
    @ramjisubedi9891 26 дней назад +12

    कवाडीको नाइकेको खुट्टा बाच्नु पर्छ है राजु सर

  • @BalenShah-zx5gr
    @BalenShah-zx5gr 26 дней назад +8

    ईन्डियन हरुको कवाडी वालाहरुले काठमाडौ महानगरपालिकालाइ धम्की दिने??? लात का लात हानेर लखेट्नु पर्छ।

  • @razzpahadi4682
    @razzpahadi4682 26 дней назад +3

    काठमाण्डौ जस्तो विश्वको आँखा पर्ने नेपालकै राजधानीमा स्थानीय तहको मापदण्ड अनुसार बसेर राजधानी काठमाण्डौलाई सफा र सुन्दर बनाउनलाई सबैले महानगरलाई साथ र सहयोग गरौ!! जय राजु पाण्डे सर,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 26 дней назад +7

    अदालत ठूलो कि स्थानिय जनता ठूलो कवार्ड काम गर्ने कवार्ड दिमाग भएकालाई कवाडि संगै वेचिदिय हुन्छ।

  • @shivatiwari137
    @shivatiwari137 26 дней назад +4

    पर्ती कार गर्छु भन्ने कानुन मान्दिन भन्ने कवाडी वाला लाई कडा कारबाही गर्नु पर्छ

  • @ishwarshrestha2655
    @ishwarshrestha2655 26 дней назад +7

    राजुनाथ पान्डे भने को बाघ हो बालेन भनेको सिह हो यस्ता स्याल ब्वासा फ्याउरा दुम्सी हरु न आए हुन्छ

  • @user-kj5hn2hu2g
    @user-kj5hn2hu2g 26 дней назад +7

    Raju Pandey sir is a king❤

  • @kumartamang4799
    @kumartamang4799 26 дней назад +14

    गेडाको कानुन र सम्बिधान जनता भन्दा ठुलो कोहि होइन

  • @ranamagar6612
    @ranamagar6612 26 дней назад +9

    यो कवाडी को नेताको चाही सबै भन्दा पहिला टाउको फुटाउनु पर्छ

  • @birkhabasnet5292
    @birkhabasnet5292 26 дней назад +7

    Very good answer raju sir ❤

  • @user-lx4ho9dl8y
    @user-lx4ho9dl8y 25 дней назад

    लौन राजु जि यो काम गर्ने धेरै जसो बिहारी छ्न इनारुलाइ बिहार धपाउन पर्यो

  • @bedshrestha1111
    @bedshrestha1111 26 дней назад +2

    ए कवाडी हो तेही भारतमा गयर हेर राजधानी सहर मानव बस्ती वरपर कुनै पनि कबाडी बेवासाय गर्न दिइएको छैन सरकार ले निस्चित ठाउँमा तोकेको हुन्छ

  • @dhrubakc5654
    @dhrubakc5654 26 дней назад

    जय देश। जय बालेन।

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 26 дней назад +3

    Yasto kawadi Manche sanga kura nai garne hoina ni ...jay balen ❤❤❤❤❤u

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 26 дней назад +3

    Jay Balen sarkar. Jay Raju pandey sir

  • @bikalshrestha4654
    @bikalshrestha4654 26 дней назад +1

    फेरि कुन झारे को भगौडा हरु हो यो महानर लाइनै धम्की।वा

  • @balirammajhi6409
    @balirammajhi6409 26 дней назад +2

    Great work

  • @user-iz1zz8oi8g
    @user-iz1zz8oi8g 25 дней назад

    गुड बलेन् सर

  • @shailendrashrestha232
    @shailendrashrestha232 26 дней назад

    Keep it up Balen

  • @sureshkhdka
    @sureshkhdka 26 дней назад +1

    ब्यापार ब्यबसाय गर साथीहरू स्थानीय नियम कानुनको दायरामा रहेर काम गर्नु पर्छ ,अटेरी गरेर भाचो हाल्नु हुदैन ,

  • @ichhyamalla9534
    @ichhyamalla9534 26 дней назад

    Great job Balen sir

  • @sureshkhdka
    @sureshkhdka 26 дней назад +2

    प्रतिकार भनेको के ? फाइट गर्ने ?जबर्जस्ती किचलो थाप्ने ?? के हो प्रतिकार ?? नियमको दायाराभित्र रहेर काम गर्दा भैगो नि ,किन अटेरी ??

  • @kajiramthapa7277
    @kajiramthapa7277 26 дней назад +2

    सहरको बिचमा राख्नु ठिक हुदैन बस्ती नभएको ठाउमा तेसलाई बेबस्थित गरेर राखेमा राम्रो हुन्छ

  • @jitendragurung6851
    @jitendragurung6851 21 день назад

    Jay raju sir we are support go ahead.

  • @zorbazero6722
    @zorbazero6722 26 дней назад +2

    प्रतिकारमा नआउनु होला मरला स्थानिय जन्ताले, जनता भद्क्यो भने मरला, आफ्नो ज्यान जोगाउ 😊

  • @bishnuaryal9971
    @bishnuaryal9971 26 дней назад +1

    आफ्ना नेता शेरे प्रचण्ड ओलीको घरमा गएर घम्की देओ झोले हो !

  • @jitendragurung6851
    @jitendragurung6851 26 дней назад +1

    Jay Raju sir go ahead we are support.

  • @shushilthapa6796
    @shushilthapa6796 26 дней назад

    Good balen❤❤❤❤

  • @user-tk4mc1nh7d
    @user-tk4mc1nh7d 26 дней назад +1

    Raju sir tapai i g p hunuparxa❤️🙏

  • @dipendrabogati7086
    @dipendrabogati7086 26 дней назад +1

    Huge respect for mayor balen shah 🙏

  • @seawilung400
    @seawilung400 26 дней назад +5

    सरकार सङ्ग निउ नखोजे हुन्छ सार्बजनिक मुद्दा भिडाई दियो भने जिन्दगी डुब्छ बुढा

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 26 дней назад +1

    यो बिहारीको हो आत्मा रक्षा गर्न जे गर्ने भन्ने दलाल धोती यसलाईनि डोजर लगाए हुन्छ🙏

  • @hennessy7921
    @hennessy7921 26 дней назад

    Raju sir, Hats off

  • @anilsahanihika3641
    @anilsahanihika3641 25 дней назад

    raju sir yaslai ramro aausadi dinai parchha

  • @arunpachhaldangya8761
    @arunpachhaldangya8761 26 дней назад +3

    Good luck mahanagar

  • @alokthapakshatriy4333
    @alokthapakshatriy4333 26 дней назад +1

    यो झोले नेताले मवोवादिको भाषा बोलने
    यस्को प्रोफ़ाइल डीप इन्वेस्टिगेशन Public गर्ने क़ाम सबई ले चढ़ो गर्नु पर्छ🔥🔥🔥

  • @thamangiri4364
    @thamangiri4364 26 дней назад +1

    स्थानिय सरकारको दायरामा रहेर काम नगर्ने बाप्यारीलाई पानीका मोटर चोरी हुने बाईक चोरी भएर बेच्ने ठाउ हो कवाडी कारखाना बन्द गर्नु पर्छ

  • @dipendrabogati7086
    @dipendrabogati7086 26 дней назад +1

    Great Raju sir ❤

  • @gangshar5588
    @gangshar5588 26 дней назад

    Yo chore haru lai Kathmandu bata lakhetnu parxa!!! jai Balen and his team including,Rajunath Pandey

  • @user-cg1sh6fp2g
    @user-cg1sh6fp2g 26 дней назад

    Jata tatai kabadi nai kabadi hataunu parxa gairkanuni atikramanlai pandeysir hami tapaiko saath ma xau!!! Jay 🇳🇵

  • @jayagurung3771
    @jayagurung3771 26 дней назад

    Raju 👍👍👍🙏🙏🙏

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 26 дней назад

    Jay Desh Jay NEPAL Jay Balen saha sir hajur 🙏👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-bp4cq9oz1y
    @user-bp4cq9oz1y 26 дней назад +2

    कबाडीको दिमाग पनि कबाडी नै हुदो रहेछ!!!

  • @Ankitvlogs9777
    @Ankitvlogs9777 26 дней назад

    राजु पान्डे सर ❤❤

  • @budhilawati8179
    @budhilawati8179 26 дней назад

    यो कुन झोले हो, फेरि बालेनलाई धम्की दिने ? Good job.राजु पानेडे सर |

  • @MahendraShrestha-cb8pq
    @MahendraShrestha-cb8pq 26 дней назад

    Jaya balen Jaya nepal❤❤❤

  • @radhakrishnathapa752
    @radhakrishnathapa752 26 дней назад

    balen sir zindabad

  • @user-en7og4lo1p
    @user-en7og4lo1p 26 дней назад +1

    Jay balen

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 26 дней назад +2

    यस्ता बकमफुस्रे कुरा दलालले कुरा गर्छन् नियम कानुनमा चल्नुपर्छ कवाडीले ठूलो कुरा नगरे हुन्छ

  • @umeshtripathi5470
    @umeshtripathi5470 День назад

    We all love balen❤❤but information need to be clear youtubers🖤

  • @sureshkhdka
    @sureshkhdka 26 дней назад

    स्थानीय सरकारको स्थानीय नियम मान्नुपर्छ ,कबाडी साथीहरू

  • @bikashraut1759
    @bikashraut1759 26 дней назад

    Raju pandey Liger ho

  • @yubrajbasnet7952
    @yubrajbasnet7952 26 дней назад

    Patrakarko voice chai dami xa

  • @shivabhakti980
    @shivabhakti980 26 дней назад

    कबाडी जस्तो धनी कोहि हुदैन्न र हुन्न पनि तेहि भएर त कबाडी नेताहरु कबाडिको पछि कुद्ने गर्छ्न । जहाँ जता गयो हरेक क्षेत्रमा युनियन छ्न होउ रजनीति हरेक क्षेत्रमा गुसाएको छ। हुदा हुदा कबाडी सङ्घको अध्यक्ष रे 😂😂 कसैको बुढा केमा काम गर्छ्न भन्दा कबाडि खाना को अध्यक्ष भन्दा कस्तो होला अनि सुनिएला 😂😂 ।कबाडी बुद्दिभएका टोले नेता गुन्डाहरु माथी पनि डोजर चलाउनु पर्छ । नियम कानुन मानेर नियम मापदण्ड अनुसार काम गर्नु पर्यो नि कसले के भनेको छ । होइन भने नेताको पावर सधै एकै नाश हुन्न नि त्यो नजिर ब्यक्तिगत रुपमा अनि सम्पुर्ण नेपाल रस्ट्र भरी नै लागू गर्नुपर्छ । अब नेता टोले गुन्डा बोकेर पावर पहुचको भरमा कालो धन्दा अनि Illigal काम गर्ने दिन गए । एउटा राम्रो अनि उदाहरणिय नजिर स्थापित हुँदै छ अब सबै जनताहरु सचेत भैसके ।

  • @Chitragomden9442
    @Chitragomden9442 26 дней назад

    यो साथीलाई देश निकाला गर्नु पर्छ।

  • @KarmaSonam93
    @KarmaSonam93 26 дней назад

    Great balen ❤❤❤

  • @amritbhurtel1264
    @amritbhurtel1264 25 дней назад

    प्रतिकार रे साला बिकास विरोधी
    Good luck Mayor Balen

  • @SyangdanPuskal
    @SyangdanPuskal 26 дней назад

    Is king of balen shah 🇳🇵🙏✅

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 26 дней назад

    Good luck balen sir ❤❤❤❤

  • @laroputti1
    @laroputti1 26 дней назад

    Jai Balen

  • @RamKhadka-fz9ms
    @RamKhadka-fz9ms 26 дней назад

    यो पनि इन्डियन धोती होला नि

  • @rautkeshav1480
    @rautkeshav1480 26 дней назад +1

    मापदणड त पुराउनै पर्छ ,

  • @subashbhatta7990
    @subashbhatta7990 26 дней назад

    Saran
    Saikalma samanuthsune bhai harulai. Yo

  • @Jhagupokhrel
    @Jhagupokhrel 26 дней назад

    योकबाडिकोपनि नेताहुन्छर खैकस्तोछनेता कबाडिकोनेता कोहो पल्टेकोगाडित होलानि त्योपल्टेकोगाडिपनि नेताहुन्छर हम्बर हानेर घाजा घाजा परौतअनिठिकहुन्छ

  • @user-tm8vy9xr8m
    @user-tm8vy9xr8m 26 дней назад

    Dhamki dine kawadi walalai karbai hos

  • @MrSuDesign
    @MrSuDesign 26 дней назад

    shrestha bhanne bitikkai hasna man lagyo. yo newar chai swartha ko lagi lagi pareko ho hai. vote bank jastai ho

  • @user-ho3qz1qe7b
    @user-ho3qz1qe7b 26 дней назад

    कवाडि ले चाहि किन ऋण लिने रहेछ ।

  • @geetashrestha4961
    @geetashrestha4961 26 дней назад

    Jay mahanagar

  • @sumanmanandhar3101
    @sumanmanandhar3101 26 дней назад

    Shrestha ho ki kawadi dhoti ho.. Yo pakai bhaktapur ko gama cha.. Ktm ma hero

  • @sanathpantha7987
    @sanathpantha7987 26 дней назад

    Well said !! Badi huna khojdai xa yesto vasa bolne lai sidhai jail khochde bhai halyo ni !! Badi guff garne hoina !!

  • @RameshSharma-ym7pi
    @RameshSharma-ym7pi 26 дней назад +1

    Aaphu lai Neta bhanne dimag chahi kabadi bhanda pani khatam rahechha

  • @anilnepal1647
    @anilnepal1647 26 дней назад

    Yo kawad shang ko neta lai sthaniya janta haru le dekhauxa yesko pratikar

  • @ad3div273
    @ad3div273 25 дней назад

    Lakhatnu paro yini harulai

  • @pradipchapagain4100
    @pradipchapagain4100 26 дней назад

    जय बालेन😂

  • @ajaysharma-js2pf
    @ajaysharma-js2pf 26 дней назад

    Uss

  • @tr1175
    @tr1175 26 дней назад

    कबदी अधछ्य लाइ हानम

  • @dirgharajkoirala4462
    @dirgharajkoirala4462 23 дня назад

    Yo mcc ko sampati ho sir!

  • @user-bo5zm4xs1z
    @user-bo5zm4xs1z 23 дня назад

    Yesta Muji haru dekhera na daraunu Raju sir

  • @upendralimbu6004
    @upendralimbu6004 26 дней назад +1

    तेरो केहि लाग्दैन झोले…

  • @prakashpanthi9175
    @prakashpanthi9175 26 дней назад

    kabadi ko done

  • @sukgurung7643
    @sukgurung7643 26 дней назад +1

    very .very .good.work.k.t.m

  • @BarshaBarsha-de5vn
    @BarshaBarsha-de5vn 23 дня назад

    Pratikar vandani bebastit thau khojnu uchit hunxa ghamandale hunna

  • @bhupalbaraili241
    @bhupalbaraili241 26 дней назад

    Lada lada maha nagar tayar xa .

  • @laxmanthakuri7744
    @laxmanthakuri7744 26 дней назад

    भो सबै नेपरिस

  • @bisendarshan3922
    @bisendarshan3922 26 дней назад

    Kawadi KO naike lai Pani bagmati nadi le bagaunu parxa

  • @narendrakc4701
    @narendrakc4701 26 дней назад

    Kabadi sabai indian hun sab lai lakhetnu parxa

  • @user-qm1mm4bv1s
    @user-qm1mm4bv1s 26 дней назад

    Mahanagr parhari le kanun manyo na bani raju pande lai barkhast garnu paryo sabhidan bachav des bachav

  • @bhupalbaraili241
    @bhupalbaraili241 26 дней назад

    Yo manxele niu khojne kuro gardai xa yaslai karbahi ma lagiyos

  • @bhupalbaraili241
    @bhupalbaraili241 26 дней назад +1

    Yo kabadi rshexa gagane jasto phataha

  • @voopazmagar6292
    @voopazmagar6292 26 дней назад

    Party ko jhole . Party lai Arthik dine band garnu thik.

  • @birswr4905
    @birswr4905 26 дней назад

    Beimaan kawaadi netaa.

  • @diwankalakendra3128
    @diwankalakendra3128 26 дней назад +1

    Naapissss.......tero dadaa giri chaldaina....aba........jamanaa gae.......fataaharu....

  • @udayasharma4509
    @udayasharma4509 26 дней назад

    Safa sugghar, chitikka tara byabasaya bihin, rojgari bihin, sahar ma jhan dherai samasya paida hunchhan. Kabadi, furnitur,workshop,grill, carpet, garment,handicraft,block factory etc. jasta kayaun byabasaya chalekai karan le rojgari chha. Rojgari bhaekai karan manis haru ayera mahanagar baneko chha. Yi byabasaya lai byabasthit garnus, nyunatam disturb hune gari chalna dinus. Maha nagar ko economy maathi gaye pachhi yasta tahara ko thauma building afai banne chhan, tahara afai hatne chhan.Hathat byabasaya mathi dozer akraman nagarnus!

    • @mishran
      @mishran 23 дня назад

      Block, factory kehi hunu hudaina, Mahanagar bhitra