Balen को डोजर भूमाफियाका घर-घरमा चलाउँ भन्दै संसदमा Gyanendra Shahi को उग्ररुप, संसदमा खैलाबैल

Поделиться
HTML-код
  • Опубликовано: 17 июн 2024
  • Balen को डोजर भूमाफियाका घर-घरमा चलाउँ भन्दै संसदमा Gyanendra Shahi को उग्ररुप, संसदमा खैलाबैल || Samsad live
    CAMERA/EDIT: CCR POKHREL
    PRODUCTION: KNN TV NEPAL
    NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
    Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    #gyanendrashahi #balenshah #today_news
    Email: coolboysnepal@gmail.com
    gyanendra shahi,gyanendra shahi interview,gyanendra shahi latest news,gyanendra shahi latest interview,gyanendra shahi speech,gyanendra shahi new interview,rishi dhamala with gyanendra shahi,gyanendra shahi news,gyanendra shahi video,gyanendra shahi in pyl show,gyanendra shahi today interview,gyanendra shahi and pasang yonzon lama,gyanendra shah,gyanendra shahi ilam,gyanendra shahi kanda,kp oli gyanendra shahi,gyanendra shahi samsad,wa with gyanendra shahi

Комментарии • 916

  • @kadanewsnepal
    @kadanewsnepal  Месяц назад +137

    हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |

    • @Dummy-wt4sz
      @Dummy-wt4sz Месяц назад +24

      Aurule k garne ho bhani sabai thahaxa
      Aafule k garne ho tyo thahaxaina.

    • @user-hz3sw1cz9t
      @user-hz3sw1cz9t Месяц назад +4

      video pahilako deubako ho ra gaynedra ko latest ho boli.

    • @MisherPunh
      @MisherPunh Месяц назад

      Hjur laii subscribe chayeko ho kin desha ko maya humm 😊

    • @himtiwari9626
      @himtiwari9626 Месяц назад

      q how q😊​@@Dummy-wt4sz

    • @madhavbasnet843
      @madhavbasnet843 Месяц назад

  • @romharshasharma127
    @romharshasharma127 Месяц назад +306

    ज्ञानेंद्र शाही लाई भोट दींने हातहरू लाई अभीबादन अभीवादंन

    • @biplovbudha
      @biplovbudha Месяц назад +3

      सहि भन्नु भयो

    • @tularajbhandari7894
      @tularajbhandari7894 Месяц назад +4

      हाम हे जुम्लि

    • @chakrarai9092
      @chakrarai9092 Месяц назад +3

      सही हो

    • @krishnakhatiwada4642
      @krishnakhatiwada4642 Месяц назад +2

      अब यिनैको नेतृत्वमा सरकार बनाउन सबै जनता लाग्नु पर्छ।।।

    • @sitalsingh4217
      @sitalsingh4217 Месяц назад

      Thanks for your data.

  • @Rtscfyrftf
    @Rtscfyrftf Месяц назад +32

    यो हो देश प्रती को माया
    . साच्चोकै देशका नायक
    राष्ट्रबादी श्री ज्ञानेन्द्र शाही ज्यू सलाम छ ।

  • @krishnathapa5912
    @krishnathapa5912 Месяц назад +102

    100%सहि कुरा गर्नु भयो ज्ञानेद्र सर

  • @AbinDc-ow4fg
    @AbinDc-ow4fg Месяц назад +39

    मलाई मन पर्ने नेता ❤❤ हाम्रो कर्णाली को जिउँदो संसद ❤

  • @user-vb8zo9jg5n
    @user-vb8zo9jg5n Месяц назад +114

    गल्ति नेताकाे हाेइन हामि जनताकाे हाे।किनकि जिताउछाै हामि तेसतालाइ भासणमा दम छ।

  • @romharshasharma127
    @romharshasharma127 Месяц назад +150

    देश ले खांचों खोजेको नेता ज्ञानेंद्र शाही सलाम

    • @ratna65acharya
      @ratna65acharya Месяц назад

      ✔️❤️🇳🇵#ज्ञानेन्द्र

  • @thalbirpratima7912
    @thalbirpratima7912 Месяц назад +12

    साम्सद भवनमा एउटा बाघ जस्तो गर्जने जन्ता र देशको लागि बोल्ने ज्ञानेन्द्र साहि बाहेक अरु कोहि छैन ,सलाम छ ज्ञानेन्द्र साहि लाइ 🙋‍♂️

  • @shreeramchhetri680
    @shreeramchhetri680 Месяц назад +31

    मा. ज्ञानेन्द्र शाहिकाे हरेक भनाइ देशप्रेमले भरियकाे हुन्छ । लुटेरखानेहरुका लागि मात्र नालायक फुटेका खाँखाले देख्छन ।

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 Месяц назад +101

    एकदमै ठिक ज्ञानेन्द्र शाही।

  • @rcbogati6791
    @rcbogati6791 Месяц назад +19

    ज्ञानेन्द्र शाहीले बोलेको शब्द्ले चोर नेता को सिर निहिरेको छ

  • @firtutharu1802
    @firtutharu1802 Месяц назад +43

    ज्ञानेन्द्र शाही बोल्दा खेरी दोगलाहरु किन हास्छ ?

    • @bishnulalkatel4966
      @bishnulalkatel4966 Месяц назад +1

      बिदेशी को नुन खाएका हरुले त हास्ने नै हुन नी

  • @krishnashrestha598
    @krishnashrestha598 Месяц назад +27

    स्पष्टवक्ता सांसद ज्ञानेन्द्र शाहीलाई हार्दिक अभिवादन। सहि कुरा लाई सबैले यकताबद्ध भै मनन गर्नुपर्दछ , सहि कुरा लाई दलीय स्वार्थमा ढाल्न बिलकुल हुँदैन।,👌👌🇳🇵🇳🇵

  • @KieranChaudhary
    @KieranChaudhary Месяц назад +37

    भुमी सुधार ऎन सहार्निय छ्न, ज्ञानेन्द्र शाहिको यस अभिव्यक्तिलाई म सह दिलबाटै साथ दिन्छु। यदि भुमी सुधार ऎन अनुरुप खेतियोग्य जमिनलाई घडेरी बनाउन रोक लगाउन सकिएन भने, यो देशमा खेत जमिन भेटिदैन। अहिले गाउँ गाउँमा पनि सहर बजार जस्तै हरेक बाटो, सडक छेउको खेत जमिन अकारण बस घडेरी बनी राछ्न, र ती जमिन अथवा खेतीयोग्य जमिनको बेचबिघन भाउ आकाश छोइ राछ्न। यी ऎन छिटोभन्दछिटो पारित गरि खेतीयोग्य जमिनलाई जोगाउन जोरजारको साथ लागू गर्नुपर्यो।

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Месяц назад +55

    बालेन सर प्रधानमन्त्री ज्ञानेन्द्र सर अर्थमन्त्री रविता आफ्नो ठाउँमा गिरमन्त्री ठिकै छ नयाँ युवा आउनुपर्छ नेपालमा युवाले गर्छ नेपालमा बुढापाका दिमाग त शक्ति सके गोबरभर रहेको छ बुढापाका दिमागमा।

    • @arjundevkota992
      @arjundevkota992 Месяц назад

      नेपालि आमाको सच्चा सबुत नेपालि जनताको वास्तविक पिडा बोलिदिनु भएकोमा हृदय देखि नै नमन ❤ माननिय ज्ञानेन्द्र शाहीलाई

    • @Axieem_vlog
      @Axieem_vlog Месяц назад

      रबिता रे 😂😂😂😂

  • @anillama5144
    @anillama5144 Месяц назад +30

    बधाई छ माननिय ज्ञनेन्द्र शाही ज्यु लाई र यो देश को लुटेर दलाल हरुलाइ यसरी नै सिकौनु पर्छ जय देश

  • @Iamdi2zy
    @Iamdi2zy Месяц назад +27

    यो कुरा चही 100% सहि सत्य छ

  • @sandhyapokherl2490
    @sandhyapokherl2490 Месяц назад +9

    जस्ले जे भने पनि ग्यानेन्द्रले जति देशप्रतिको चिन्ता लिने हो भने बिकासले राम्रै गति लिने थियो ।

  • @ballavrijal6476
    @ballavrijal6476 Месяц назад +6

    यो वक्तव्य जनताको मुटु सङग गासिएको छ सरकारले तुरुन्त पूरा गर्नै पर्छ।

  • @NABINRAII
    @NABINRAII Месяц назад +11

    कृषीमा जोड दिनु पर्छ , आफ्नै नेपाल भित्रको उत्पादनलाई उपभोक गरौ ; बिदेशी आयत लाई बहिसकार गरौ । जय नेपाल ! ❤

  • @kumarshrestha431
    @kumarshrestha431 Месяц назад +8

    माननीय ज्ञानेन्द्र शाहीलाई सलाम छ वास्तविक बोलेकोमा

  • @AdhikariDilip
    @AdhikariDilip Месяц назад +5

    ज्ञानेन्द्र शाहले जिन्दाबाद 🇳🇵🇳🇵

  • @premudas8266
    @premudas8266 Месяц назад +19

    ग्यानेद्र शाहि ज्यु सहि भन्नु भयो

  • @laxmanthapamagar5049
    @laxmanthapamagar5049 Месяц назад +27

    Wow हो ज्ञानेन्द्र जी

  • @hencypasa5001
    @hencypasa5001 Месяц назад +14

    ज्ञानिन्द्र सर्को भनाई एक्दम सहि छ्👍️

  • @dorjelama2878
    @dorjelama2878 Месяц назад +18

    कहाँ छन नेपाल मा सरकार यति सरकार भएको भय यो अबस्थामा आउने थियन महोदय

  • @BuddhirajSharma
    @BuddhirajSharma Месяц назад +12

    सहि भन्नू भाे ज्ञानेन्द्र जी,गर्नेचाहिँ के पस्कने गर्नुस।नत्र तपाईंपनि मुहार फुलेका बा दाइ भाउजू र विदेशि विद्वानकाे अादर्श वाक्य भाषण गरेर वाच्ने मानिस मात्रै हाे।कम्तिमा म जस्ताे हुनुस उपत्यकामा घँडेरी नजाेड्नुस।खेतियाेग्य जमिन जाेडेर खाद्यान्न नगदेवालि लगाउनुस लगाउनेलाइ प्राण रक्षक उत्पादक सम्मान गर्नुस।

  • @kamalbudhathoki5442
    @kamalbudhathoki5442 Месяц назад +5

    ज्ञानेन्द्र शाहीले पढाएको कुरा दलाल नेताहरुको दिमागमा घुस्न जरुरी छ । सत्यतथ्य कुरा आएका छन ।

  • @ramchandrakarki3234
    @ramchandrakarki3234 Месяц назад +3

    जिउदो मान्छे,यसै गरि आफ्नै गतिमा अगाडी बढी रहनु!शुभकामना!

  • @dorjelama2878
    @dorjelama2878 Месяц назад +25

    अहिले को युवा युवती कलम समात्ने हातले माटो छुन घिनाउछ्न अनि कसरी जमिन उरबार हुन्छ महोदय

    • @NumberTwenty20
      @NumberTwenty20 Месяц назад

      Satya kura😂

    • @subasbhatta7374
      @subasbhatta7374 Месяц назад +1

      आमा बुबा लेनै माटो छुन बाट बन्चित गराउछन महोदय फोटो खिच्नको लागी र देखाउनको लागी असार १५ कुरेर बस्छ ।।।।

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Месяц назад +4

    सार्थक र जनताको मनछुने कुरा छ जुझारू र प्रभावशालि अभयन्ता माननीय ज्ञानेन्द्र शाहि ज्यू ।

  • @chhabilaltharu7068
    @chhabilaltharu7068 Месяц назад +36

    गतिलो मान्छेलाई भोट हालेर जिताए पो गतिलो काम गर्छन् ।
    वर्षौंदेखि त्यही पार्टी त्यही मान्छे त्यही अनुहार अनि विकासको आस गरेर हुन्छ

  • @B.....g4925
    @B.....g4925 Месяц назад +15

    100%right kura garnu bho gyanendra shahi sir hjr le 🙏

  • @user-jh9eq5zc8b
    @user-jh9eq5zc8b Месяц назад +4

    ज्ञानेन्द्र जी को भाषण सुन अरु देश लुट्ने लुटेराहरुले!

  • @KamalLimbu-rk8qp
    @KamalLimbu-rk8qp Месяц назад +5

    बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड आज त एकदम सही भन्नुभयो ज्ञानेन्द्र। शाही जीले हर्क साम्पाङ जस्तो व्यक्ति आउनुपर्छ बालेन जस्ता😊😢❤

  • @rameshkhatri2
    @rameshkhatri2 Месяц назад +8

    गुड ज्ञानेन्द्र ज्यु गृहमन्त्री ज्यु भष्टचारी लाई कहिले कार्बाई गर्ने कहिले जेल पठाउने

  • @user-wz6xt1fq1k
    @user-wz6xt1fq1k Месяц назад +3

    सम्माननिय सभामुख महाेदय बर्तमानकाे सत्यतथ्य बाेल्नु भएकाेले माननीय संसद ज्ञानेन्द्र शाहिलाइ राेष्टममा बाेल्नकाे निम्ति समयथप गरिदिनु हुन सबिनय अनुराेध छ,उहाँका हरेक शब्दले आत्म बिभाेर भै रहेछ नेपाली जनजनकाे

  • @kamalsubedi4792
    @kamalsubedi4792 Месяц назад +14

    सहि हो

  • @prakashshrestha304
    @prakashshrestha304 Месяц назад +3

    सहकारी ठगहरुलाई यो दल त्यो दल नभनी धरौटीमा नछाड्ने गरि पक्राउ गरि तिनका र तिनीहरूले आफनतको नाममा राखेको सम्पत्ति लिलामगर्ने कानुन बनाउ र ती सबैको सम्पत्ति लिलाम गरि सहकारी पीडित बचतकर्ताको सावाँ ब्याज फिर्ता गरि न्याय गरौ पुर्ण न्याय गरौ छिटो न्याय गरौ।

  • @saradapanta8643
    @saradapanta8643 Месяц назад +2

    हो ज्ञानेन्द्र शाहीले कति सहि कुरा गर्नुभएको छ उहाँको कुरालाई मध्यनजर गरौ र देशमा बिकास गर्न निति नियम बनायर पृथ्वीनारायण शाहको दिब्य उपदेश फलो गरौं र युवाहरूलाई बिदेश जान रोकौ हाम्रै देशमा हिरा सुन फल्छ।धन्यवाद ज्ञानेन्द्र शाही कति राम्रो कुरा उठाउनु भयो।

  • @mohan_Tamang45
    @mohan_Tamang45 Месяц назад +1

    १००%सहि कुरा गर्नु भयो ज्ञानेन्द्र सर सलाम छ।

  • @dhurbkarki4862
    @dhurbkarki4862 Месяц назад +5

    ज्ञानेन्द्र जिलेभनेका कुृराध्यान दियर काम गरौन नेता हरुलेसनेर लाज लागोकी लागेन ।

  • @rohitsimsharhotel3335
    @rohitsimsharhotel3335 Месяц назад +4

    सही कुरा ज्ञानेन्द्र साही ले गर्नु 🙏🙏🙏👏👏👏

  • @user-qc2jz6el9t
    @user-qc2jz6el9t Месяц назад

    तपाईं लाई सलाम छ।। जुम्ली जनता तपाईं हरुलाई सलाम छ।यस्तो नेता तपाईं हरुले यस्तो राष्ट्रिय नेता लाई विजय गराई पठाउनु भएको छ जो यो देश को प्रमुख बन्नु हुने छ।।

  • @Hello_jholey_janta
    @Hello_jholey_janta Месяц назад +18

    100% Right kura gynendra shahi jiu...
    Rabi Lamichhane xai khoi kun dulo maa pasyo...🙏❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-gt9el7hs8l
    @user-gt9el7hs8l Месяц назад +25

    गुड माननीय शाहि ज्यु

  • @abcdabcd7135
    @abcdabcd7135 Месяц назад +8

    यो कुरा चाइ सहि भनो हैगयानेदर साहिले

  • @user-rg1sg3ow6o
    @user-rg1sg3ow6o Месяц назад +2

    सहकारी खाेलेर जनताकाे पैसा अपचलन गरनी ठग हरु लाई जेल काेचन परछ जनता मारा हरु लाई

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Месяц назад +3

    पहाड जती बाँजो तराई तिर पलोटीं बन्जर गराउदै जाने केही झोले ले केहि कमिसन खानको लागी यस्तो काम भैराछ हजुर

  • @mankumarishrestha9571
    @mankumarishrestha9571 Месяц назад +3

    भुमिको कुरा उठाएकोमा धन्यवाद ज्ञानेन्द्र शाहि पार्टी जुनसुकै होस्।

  • @biplovbudha
    @biplovbudha Месяц назад +4

    सहि भन्नु भयो ज्ञानेन्द्र सर

  • @user-oc6cd4mu8k
    @user-oc6cd4mu8k Месяц назад +1

    100% Right gyanendra sir hajurli 👍🙏

  • @user-dz6gy2pg9e
    @user-dz6gy2pg9e Месяц назад +1

    कतिमनलाग्दाे कुरा एस्तै मानिस सबै जिल्लामा भइदियकाे भयबल्लदेबन्निथियाे सलामछ ज्ञानेन्द्व साहि

  • @arunrai3799
    @arunrai3799 Месяц назад +2

    बालेन सर ले गर्दा आज ज्ञनेन्द्र शाही ज्यु को घैटोमा पनि राम्रोसँग घाम झुल्केको छ र अब देखि सधै राम्रोसँग सोच बिचार नै राख्नु पर्छ जय नेपाल!🇳🇵🇳🇵🇳🇵

  • @tularajbhandari7894
    @tularajbhandari7894 Месяц назад +5

    चन्द्र भण्डन्डारी र ज्ञाने सर मात्र हुन असलि अरु गाेबर मात्र हुन

  • @user-zg2ik2on6t
    @user-zg2ik2on6t Месяц назад

    सहि हो कुरो हामि नेपाल जनताहरुलाइ त्यस्तै भएको छ अब तपाइहरु जस्तै युवाहरु मिलेर यो देस परिवर्तन गर्नुहोस

  • @kashiramkhanal9126
    @kashiramkhanal9126 Месяц назад +1

    जनता को कुरागर्ने सँसद लाई धेरैसमय नदिने कस्तो नियम् हो सभामुख महोदय।।

  • @rammalla213
    @rammalla213 Месяц назад +3

    जनता हिराे हाे ज्ञानेन्द्र शाहि❤❤

  • @shrechanprabhat
    @shrechanprabhat Месяц назад +5

    खेतीयोग्य जमिन जति सबै घर बनाउने अनि अनिकाल पर्यो भने माटो खाने दिन अबस्य आउने खेतीयोग्य जमिनमा घर बनाउन तुरुन्तै बन्द गरौ।

  • @mukundaregmi6413
    @mukundaregmi6413 Месяц назад +2

    यस्तो बोली सुन्दापनि यत्रा मन्त्री, सांसदको मनमा अलिकती पनी केहीगरौं भन्ने भावना जाग्यो होला र?

  • @SuryeGautam
    @SuryeGautam Месяц назад +2

    सहि कुरा गर्नु भयो । बोली मा दम छ ।

  • @rameshbarayali4514
    @rameshbarayali4514 Месяц назад +6

    100 %right kura ho

  • @kajimantamang6194
    @kajimantamang6194 Месяц назад +4

    अब मानानिया ज्ञानेन्द्र शाही ज्यु ले केही गर्नेछन् भन्ने अाशा छ ।

  • @dhankumaripun7027
    @dhankumaripun7027 Месяц назад +1

    Good dherai ramro kura gyenandara ju.

  • @sushilatamang7474
    @sushilatamang7474 Месяц назад +1

    सलाम छ हजुरको विचारधारालाई।देस र जनताको चिन्ता लिने नेताहरु भईदियको
    भए देसको हालत येस्तो गएगुजृएको अबस्थामा पुग्ने थियन होला।जनताले मात्र
    टाउको दुखाएर के गर्नु ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nandaprasadchaulagain3405
    @nandaprasadchaulagain3405 Месяц назад +2

    सहि सत्य कुरा हाे
    🇳🇵जय राष्ट्रवाद🇳🇵

  • @BharatAcharya-yo2xk
    @BharatAcharya-yo2xk Месяц назад +1

    सहि भन्नुभएको छ माननीय ग्यानेन्द्र साही जिउ ले 👍️👍️👍️

  • @lilapaudyal8469
    @lilapaudyal8469 Месяц назад

    Hundred percent right and true speaking by Hon. Gyanendra shahi.Thanks more Gyanendraji.

  • @bhansingh-lw2vj
    @bhansingh-lw2vj Месяц назад +2

    100% सहि कुरा हाे मानिय ज्ञ जि

  • @user-lo9sk4uu3g
    @user-lo9sk4uu3g Месяц назад +2

    जयहोस ज्ञानेन्द्र शाही❤❤❤

  • @rajendrakhanal5410
    @rajendrakhanal5410 Месяц назад +1

    ज्ञानेन्द्र शाहि ज्यू लाई सलाम छ एकदमै सही कुरा गर्नुभयो भयको छ

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x Месяц назад +1

    मन्त्रि, संसदनै सहकारि साेस्रणमा एदि छन भने उनिहहरूलाइ पनि कार्यबाहि गर्नु पर्छ । तब मात्र सहकारि सुचारूरूप्ले संचनलन हुन सक्छ ।

  • @elvithapa1724
    @elvithapa1724 Месяц назад

    Indeed,a touching n rousing speech which couldn't have been more enlightening n gratifying.
    Hats off.....................

  • @BabuLama-rd8mt
    @BabuLama-rd8mt Месяц назад +1

    Very good suggesion Genendhra sahi.thank you,

  • @sudhirkhatri5338
    @sudhirkhatri5338 Месяц назад +2

    सच्चा सपूत ज्ञानेन्द्र साहि अरु सब देस द्राेहि हुन

  • @durgapandey731
    @durgapandey731 Месяц назад +2

    जय जय होस तपाईलेरीधय खोलेर भन्न सक्नु भयो 🙏👍

  • @shankarrai208
    @shankarrai208 Месяц назад +1

    सही कुरा हो माननीय ज्ञनेन्द्र शाही ज्यु

  • @rajbro1442
    @rajbro1442 Месяц назад +2

    राजा राजा नभनी यस्तै जनजिविकाका मुद्दामा बुलन्द अावाज उठाइरहेक ज्ञानेन्द्र शाहीलाई पनि देशका सबै जनताले साथ दिनेछन् ।

  • @kajibasnet7346
    @kajibasnet7346 Месяц назад

    जये ज्ञानेन्द्र शाहि ज्यु हजुर लाई शलुट छ🙏🙏🇳🇵

  • @GopalSinghPaudel
    @GopalSinghPaudel Месяц назад

    सलाम छ ज्ञानेन्द्र सर जय नेपाल

  • @prakashshrestha304
    @prakashshrestha304 Месяц назад +1

    सहि बात ज्ञानेन्द्र जी ।

  • @CITY964
    @CITY964 Месяц назад +1

    अत्यन्त सहि कुरो बोल्नुभो ग्यानेन्द्र शाहि, सडेगलेका भाषणे नेताहरु हेरेको हेरै।

  • @user-wx3cz8mp6l
    @user-wx3cz8mp6l Месяц назад

    नेपाल मा देशको माया अरु कसैलाई छैन कि के हाे❤❤❤❤❤🙏🙏

  • @indraghimire1059
    @indraghimire1059 Месяц назад

    Wa.wa.mananiya.Gyanindra.sir.1.matra.desh.premi.❤️❤️❤️💘🙏🙏🇳🇵🇳🇵🇳🇵💗

  • @NaveenKumar-hj7yh
    @NaveenKumar-hj7yh Месяц назад

    Dherai dherai dhanyawad hajur laai yesto sarkar laai tharkaunai parcha 👍

  • @ratna65acharya
    @ratna65acharya Месяц назад +1

    100 % yathartha Satya kura, #Gynanendra Shahi💃 ji; = Asali Jananetaa✔❤❤👏

  • @MinGurung-sb8ss
    @MinGurung-sb8ss Месяц назад +1

    Ekdam ramro pts Salam xa tapailai

  • @user-jt1gj9qe3s
    @user-jt1gj9qe3s Месяц назад +1

    Exlant jai greater nepal🇳🇵🇳🇵🇳🇵

  • @NairaAlmai
    @NairaAlmai Месяц назад

    100% याे देशलाई ऐस्तैबेक्ति काे खाचाे छ तर सत्ते बेक्ति लाई रहान दिदै न्न टाउके हरुले ज्ञानेन्द्र साहि जिन्दा वाद जऐ नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @hirasaud4751
    @hirasaud4751 Месяц назад

    Jantaka awaj,gyanendra shahi. Jindabad 👍🥰

  • @sureshghale1474
    @sureshghale1474 Месяц назад +1

    Super performance dajyu,well done keep it going

  • @durbahakesh7395
    @durbahakesh7395 Месяц назад +2

    माननीय ज्ञानेन्द्र शाही ज्यू काे अभिव्यक्ति हरसमय १००/ जायज हुन्छ,,।

  • @sonakarki3985
    @sonakarki3985 Месяц назад +1

    Great sansad jiu

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb Месяц назад +2

    हो ग्यानेन्द्र साही जि कुनैपनी ल्वांगे नेताले बुझेनन कि पहिलो आवस्य्क्ता पसुपन्छिको लागि ठाउँ ठाउंमा चारो फ्याक्ट्री को ठूलो आवस्यक्ता छ अनिमात्र क्रमस किसान समृद्द हुन्छन किन कसरी एस्को समाधानको बिबरण म भन्छु यदि मलाई सोध्नु हुन्छ भने ...यहाँ पसुपन्छिको गुणस्तरिय चारो फ्याक्ट्री पहिलो किसानको समृद्दताको आवस्य्क्ता हो ...............

  • @KajalPariyar-gh6gj
    @KajalPariyar-gh6gj Месяц назад

    Wowowoow gyanendra sahi ko kati ramro kuraxa sahi kuro xa yo kanunko lagu garnu parxa neta vaneko yesto hunu parxa

  • @keshavdahal2596
    @keshavdahal2596 Месяц назад +1

    पर्चन्ड र वोलि बा अनि सेरु बा लाइ ठिक छ ।उनि हरु लाइ हामि भोट दि हाल्छौ उनिहरु जिति हाल्छ्न हामिलाइ देश को मत्लब छैन चाहे शिक्षित हौ असिक्षित हौ ।शिक्षा दिने शिक्षक होस या अक्षित होस हाम्रो दिमाग नै बिस्लेसक छैन हामि सोच नै नेपालि पन को होइन पार्टि को पन छ ।सर्बे सर्बा पार्टि नहो सम्पुर्ण सिक्षित बर्ग हो हामिले थाहा पायको यहि हो होइन ।

  • @subarna21
    @subarna21 Месяц назад +1

    Well said. This speech is 100 percent correct

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 Месяц назад

    ❤ नमस्कार ठिक ज्ञानेन्द्र सामसद जियु सत्ता र कुचि पद पाअाेर काे दुरपयनेग गरन देश लुटन यति धेरै बिकृति हुदा पनि लाजै पचाएर भासन मात्र खै देश र जनता पत्ति कुनै पाटी लाई जिम्मेवारी भएन के यहि हाे तनत्रले बिदेशीनु शिक्षा र नीति लुटि खाने डुङ डुङ

  • @nainbam3109
    @nainbam3109 Месяц назад +1

    सलोट छ माननिय ज्ञानेन्द्र साहीज्यु

  • @KhemWallingrai
    @KhemWallingrai Месяц назад +2

    नेता भनेको माननीय ज्ञ्यानेन्द्र शाही जस्तो हुनुपर्यो ।र चोर ड।का लुटेरा दलाल नेताहरुले उनी सँग पाठ सिक । जयहोस माननीय ज्यू