Kulman Ghising VS Ramesh Kharel - Anti Corruption Network & Akhtiyar complaint, Electricity Bills

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 153

  • @vishwoshrestha5051
    @vishwoshrestha5051 26 дней назад +49

    चुनाब हारे पछि दिमाग खुस्केको रहेछ।

  • @bigskytreks
    @bigskytreks 26 дней назад +26

    कुलमान घिसिङलाई support गर्नेहरु एक हौँ
    कुलमान NEPALI PEOPLE LOVE YOU ❤❤❤❤

  • @user-og9uz1jd2r
    @user-og9uz1jd2r 26 дней назад +50

    कुलमानलाई भ्रस्टचारी भन्ने जति सबै राणिको बान्हरु हुन

  • @sandeshdoranga4328
    @sandeshdoranga4328 26 дней назад +20

    Even if kulman has done some corruption by any chance.. we Nepalese people don't mind at all . What he has done is way beyond words.

    • @aditshrestha5053
      @aditshrestha5053 25 дней назад +4

      I agree... Atleast he has done something positive for the common people , unlike these so called netas...

  • @fearlessbeast5456
    @fearlessbeast5456 26 дней назад +27

    म जस्ता सामान्य जनताले पैसा नै तिरेर भए पनि उज्यालोमा त बस्न पाएको छन्। तिमिले के गरेको छ र ? आफ्नो कामको‌ लेखाजोखा गर्न।

  • @rajjohn1978
    @rajjohn1978 26 дней назад +15

    रमेश खरेलबाट यस्तो कुकर्मको आश नेपाली जनताले गरेको थियन । ईनि चुनाव हार्दा दुख लागेको थियो तर अहिले थाहा भयो जनताले ठिक गरेको रैछ । थुक्क रमेश खरेल

  • @santrajcdy5717
    @santrajcdy5717 26 дней назад +10

    पागल आफू पागल भएको थाहा पाउदैन ,यो रमेशेलाई पागलखाना सम्म लैदिने उस्को परिवार र यो समाजको कर्तब्य हो।let's come together and fulfil this duty and make the society free from danger .

  • @dayarijal8976
    @dayarijal8976 26 дней назад +24

    रमेश खरेललाई जन्ताले चिन्ने मौका पाए। सम्पती कुलमान मात्र हैन रमेश खरेलको पनि छानबिन गर्नु पर्छ।केपि ले रमेशलाइ उक्साएकै हो।

  • @Eklojiwan
    @Eklojiwan 24 дня назад +2

    धन्यवाद पत्रकार ज्यु,सत्य तथ्य कुराहरु बाहिर ल्याउनु भएकोमा।

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 26 дней назад +16

    साला रमेस खरेलले अरुकैलाइ देखेनछ अरु भस्टचारि देखेनछन कुलमानले खाएत कामगरेर देखार खाए अरुले कामैनगरि खादा देखेनछ याे रमेस खरेलले

  • @Riyad718
    @Riyad718 26 дней назад +9

    radiko xoro kharel bhanw chahanxu ,
    dhanyabad ,jay nepal

  • @shipram37
    @shipram37 26 дней назад +5

    आफू बहालवला हुदा कुनै भ्रष्टाचारिलाई कारबाही गर्न सकेन आज आएर के उल्खा हो यस्तो भको सबै इज्जत गुमाउने भयो अब यो खरेलले।।राम्रो काम गरेर आम नेपालिको मनमा बस्न सफल कुलमान प्रती हाम्रो सधैं साथ रहनेछ।।

  • @ramjibista9891
    @ramjibista9891 25 дней назад +4

    बिरगंजमा कार्यरत हुँदा अबैध सामान बरामद गर्दा सुचना दिने सुराकीको नाम आफ्नै श्रीमतीको राखेर १०% रमक आफैं राखेर करोडौं कमाएको भन्ने आरोप छ रमेश खरेल माथि यसमा पनि छानबिन गरियोस् ।

  • @champashrestha461
    @champashrestha461 24 дня назад +1

    कानुन सबलाइ बराबर हुन्छ ।सत्य बोल्ने एक्लो हुन्छ।लान्छना लाउने धेरै हुन्छ ।अन्तिममा जित उस्कै हुन्छ ,जो सत्यमा अडिग हुन्छ।यहा राम्रो गर्नेको भलो चिताउने कमै हुन्छन्।तेसैले धैर्य गर्नु उत्तम हुन्छ।पालो सबको आउछ।ढिलो छिटो मात्र हो।पर्खिनु पर्छ ,समय आएपछि देखिन्छ।नबिराउनु नडराउनु यो नै बिस्वासको आधार हो।

  • @neupaneashak9233
    @neupaneashak9233 26 дней назад +3

    एउटा निवेदन
    लिईयोस सरकार
    जिम्मा लिएपछी
    डुबाउनै पर्ने
    नेपलको ईतिहास बिर्सिएर
    नाफामा उद्योग चलाउने
    नालायक कुलमानलाई
    फाँसी दिईयोस सरकार

  • @-Rr1990
    @-Rr1990 26 дней назад +3

    मह काड्नेले हात चाट्न पाइहाल्छ नि। देशलाई आर्थिक रुपले नाफामा लैजाने व्यक्तिलाई अजै अरु प्राधिकरणको पनि जिम्मा लगाउनुपर्छ।

    • @agvlgs
      @agvlgs 24 дня назад

      तर कुलमान घिसिङले हात चाटेकाे पनि छैन। सामान्य कर्मचारी तथा इन्जिनियरकाे तलब अहिले कति छ? कुलमान त बरिस्ठ इन्जिनियर अनि वरिष्ठ पावर सिस्टम म्यानेजरमा दक्ष हुनुहुन्छ। उहाँको साधारण तलब र भत्ता केही नभए पनि लाख भन्दा हुन्छ। उहिल्यै देखिकाे संचिति त करोडौं पुगिसकेको हाेला नि। भ्रष्टाचार गर्नुपर्छ र?

    • @-Rr1990
      @-Rr1990 24 дня назад

      @@agvlgs 🙏🏽

  • @BulletVlogger
    @BulletVlogger 26 дней назад +4

    बाहुनहरु नेपाल सकेर छोड्ने भयो

    • @elitemirak9021
      @elitemirak9021 25 дней назад

      khane le ta khayo khayo nakhane lai pani khedo garxa yar kasto pataki haru hun yar yini haru😂

  • @user-xe6nz4rm1w
    @user-xe6nz4rm1w 20 дней назад

    पाहिला दिनको 18 घन्टा लोड सिडिङ गराउने र प्राधिकरण घटामा पठाउने चाहिँ राम्रो भन्ना लका होलान यो घुसखोरी खारेल 😅😅 हाम्रो राम्रो इमानदारी कुलमान घिसिङ को जाय जाय होस ❤❤❤❤❤

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 24 дня назад +1

    म चाहिँ महाबिर पुन लाई मुद्दा हाल्नु परो । आ,रोप जे पायो तेई

  • @seetasapkota6703
    @seetasapkota6703 26 дней назад +2

    यो मान्छे त सुरुमै रमेश खरेल ठिक लाग्थेन सुशासन पार्टी खोल्दा देखि नै

  • @Dummy-wt4sz
    @Dummy-wt4sz 26 дней назад +1

    Kulman is a future of Nepal
    No politics in this particular issue

  • @MsNepalisongs
    @MsNepalisongs 26 дней назад +2

    Kaamai nagari vrastachaar garne vanda kaam garera commission khanu ramro ho yadi khayapani jai kulman sir popularity ra oli baadi bane Ramesh unexpected

  • @pradipluitel4567
    @pradipluitel4567 26 дней назад +1

    नेपामा विकासित भएकाे (भारत, अमेरिक ,EU) कसैलाई मन पर्दैन
    उर्जा क्षेत्रमा केही अाशा केही अाशा जागेकाे छ । काे ,कसरी , किन र कसका लागि परिचालित भएका छन् जनताले बुझ्न जरूरि छ । नत्र बत्ती कति बेला अाउला भनेर कुरेर बस्ने दिन नअाउला भन्न सकिदैन

  • @bimaltmg8353
    @bimaltmg8353 26 дней назад +2

    Khawos ta kaam garnee manxe Le.
    Kharel g Le kulman bahek Aru kosaelae corrupted dekhena??? 😮

  • @QwertyQwerty-bd3tm
    @QwertyQwerty-bd3tm 26 дней назад +2

    Ek dui arba puraskar dinu parcha kulman lai. Bijuli deko cha hamilai.😅

  • @G.B.lama036
    @G.B.lama036 24 дня назад

    उद्योगको लाईन कट्नु भनेको घटिरेटेनु बराबरि हुन्छ रे अनि उद्योगले महासुल नतिर्दा चै आमा रगत मासु खानु जस्तै हुदैन त बिचर गाउँको गरिब जनतले दुई महिना बत्ति को पैसा नतिर्दा चै लाइन नै काट्टने अनि यो चोर हरुलाइ चै छोडेरा हुन्छ त

  • @Robin-kv5vh
    @Robin-kv5vh 26 дней назад +1

    National TV ma openly 15 lakhs dhekhi 20 lakhs commission liyeko chu vhane Chor Ramesh kharel Ko paachadi laaghne kehi veda Janata, ahile tehi Chor anti- corruption network chalaune , kina hashako. Kee ? 😅😅😅

  • @prabinthapa6258
    @prabinthapa6258 24 дня назад

    ओई खरेल त SP हुँदा श्रीमतिलाई सुराकी बनाएर पैसा कुम्ल्याएको भुलिस।

  • @jitkumar4752
    @jitkumar4752 22 дня назад

    कुलमान घिसिङ नेपाल को ज्योती हो । भने रमेश खरेल गुहुको किरा हो ।

  • @canmingaming4782
    @canmingaming4782 23 дня назад

    He is right

  • @mamtashahi
    @mamtashahi 25 дней назад

    ❤❤❤❤❤

  • @spandankarishma520
    @spandankarishma520 25 дней назад

    बाहुन बाहुन मिलेर देश खाऊन अब यही नारा लगाउदै तिमीहरू बाहुन बाद देश बनाउ खाउ खम्ता को हुन्छ यि बाहुन हरू मै बाठो मै मात्र जान्ने मै मात्र सज्जन भन्छ कुरौटे हरू

  • @tektamang3378
    @tektamang3378 24 дня назад

    I am with kulman ghising ... k.p ko ni hernu parxa ani 22 kharot jammma garw nepal sharkar

  • @arjunakoirala8804
    @arjunakoirala8804 25 дней назад

    Good luck x cop

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv 9 дней назад

    खरेलको सम्पत्ति

  • @samsghkhadka8556
    @samsghkhadka8556 24 дня назад

    रमेश खरेल गोप्य शक्ति बाट संचालित ब्यक्ति हुन

  • @prabinpun3949
    @prabinpun3949 22 дня назад

    Thik netko manxe

  • @user-if9ps7ir3g
    @user-if9ps7ir3g 26 дней назад

    Jholey😡😡😡😡😡aafu jastai sochdo rahexa

  • @YonjanRaja
    @YonjanRaja 24 дня назад

    एउटा कर्मचारी देश बनाउछु भन्ने नेता लुटन पाउनु पर्छ भन्ने कस्तो आभागी देश

  • @AshokLama-k8s
    @AshokLama-k8s 26 дней назад

    पहिला गोर्खालीको देश भनेर चिन्थ्यो तर अहिले नेपाल भ्रष्टाचारीहरुको देश हो । यो देशमा असल मानिस बाँच्न सक्दैनन् ।

  • @pewpewpewpewpew1
    @pewpewpewpewpew1 22 дня назад

    ramesh kharel bhaneko oli prachanda ra deuba bhanda taaallo gireko paatro niskiye... yesko jiwan ko mulya kawad ko taraju ma toolne layak ko cha... yesko jiwan ko uddeshya desh lai andhakar , chor dalal mafia ko sanrakshan garnu raicha
    Mr kulman ghising le bhrastachar gareko cha bhanne kosaile patyaudaina ra YEDI khaye pani... hami lai matlab chaina... 20 ghanta aadhyaro ko antya garera ujyalo banako cha... hami lai uujjyalo chaiyeko cha ra tyo janta le anubhuti gareko cha... tyas ma kunai 2 maat chaina..
    ra Mr kulman ghising should hold a sole authority of power department by de facto ..
    crore janta Mr Ghising ko kaam baata santussta chan,

  • @samitmagar522
    @samitmagar522 20 дней назад

    Police huda kati commission khaais vanta Ramesh Kharel? Talai tesai harauxa chunaab maa 2 district ko janta harule?

  • @user-hu3dp5pw5m
    @user-hu3dp5pw5m 23 дня назад

    कुल्मान सर ले तेति पैसा घुस खाएर भरस्ट चारी भयो भने होस म त भन्छु खावोस तेति घुस खादा जन्ता सबै खुसी छन अरु भएको भए 70% घुस आफै खाएर जन्ता लाई रुवाउथे (कुल्मान घिसिङ जिन्दाबाद) kulman ko die heart fan
    हैन यो रमेस खरेल पनि राम्रै मान्छे हो जस्तो लाग्थियो राज्निती ले त खत्तम पार्दो रहेछ राम्रै मान्छे लाई पनि हाम्रो गाउँ को लाटा को जति पनि दिमाख छैन रहेछ मैले त्यो लाटा लाई कुल्मान कि अरु भनेर सोदेको कुल्मान लाई हटायो भने म बिजुलिको पिल्लर भाच्छु भन्थियो ( कुल्मान ले भ्रष्टाचार गरे पनि थोरै गरेको छ गरोस न 20% खाएर 80% जन्तालाइ देको छ भने अरु ले 70% आफू खाएर 30% जन्तालाई दिने जस्तो हैन कुल्मान।
    रबि लामिछाने सर पनि प्रोग्राम चलाको बेला चुनाब को बेला भासन सुन्दा त सहि मान्छे हो रबि जस्तो लाग्थियो तर हैन रहेछ तपाइ ले कुल्मान राम्रो मान्छे हो भन्नू भएन भ😢ने तपाईं आफै मा हार्नु हो हार्नु को मात्लब जस्तै अरु नेता जस्तै भ्रस्ट नेता हुनु हो (तपाईं कुल्मान लाई निकालेर कस्लाइ राख्न चाहानु हुन्छ त म त सरकारि मान्छे सरकारि मान्छे ले पनि कहि काम गर्छ जन्ता ले लाइन दे भन्दा दिने नदे भन्दा नदिने के म जन्ताको नोकर हो भन्ने लाई राख्नु हुन्छ त।यति राम्रो काम गर्दा त यस्तो छ रबि सर तपाइले कुल्मान ले जति काम गर्नु सक्नु हुन्न 100% हो कुल्मा लाई त अझइ अर्को काम पनि थपी दिनु पर्ने ठाउँ मा निकालि राछ कुल्मान ले दिएको सुबिधा जन्ता ले बिर्सेछ जन्ता लाई गर्मी होस लाइन नहोस लत्लब हुदैन यो मेरो वादा हो जन्ता भेडा नै रहेछ था भो कति खेर थाहा पौछ त्यो पनि मलाइ थाहा छ जब मोबाइल को बेटेरी सकिन्छ नेट चलाउन पाउदैन गेम खेल्न पाउदैन अनि मात्र थाहा पाउछ के भएर लाइन काटिनु थाल्यो भनेर।

  • @SunilSharma-le2ce
    @SunilSharma-le2ce 26 дней назад

    रमेश खरेल जी लाई नेता बन्ने रहर पुरा गनॅ चुनावी खचॅ उठाउन गरिएको कूलमान जी बिरूध्द को ब्लाक मेलीङ हो ।खरेल जी पेण्डुलम हुन । त्यहि अवस्था मा नै रहन्छ ।

  • @lalchhantel
    @lalchhantel 21 день назад

    रमेस खरेल चोर होला जस्तो छ कोही नेपाल मा छैन यसको सम्पत्ति बिबरण लिने नेपाल को पैसा त यो संग हुनु पर्ने ।

  • @gautamkafle9952
    @gautamkafle9952 25 дней назад

    कुल्मान कस्तो हो थहा छैन देश लाई उज्यलो पक्कै देको छ खरेल चै भ्रश्टहो भन्ने उस्कै मुख बाट सुनियको छ कमिसन खायको

  • @ysrai
    @ysrai 26 дней назад

    तेत्रो अरु सयौ ओटा भ्रस्टाचार को कुरा सडक देखि सांसद सम्म चलि राको छ त्यो मा सघाउ पुराउनु कता हो कता कुलमान तिर पो लागेछ. पक्कै घुस पायो होला, पहिला देखि नै खाने बानी परेको कहाँ सजिलै जान्छ बानी

  • @ysrai
    @ysrai 26 дней назад

    पुलिस हुदा kp प्रचण्ड देउवा आर्जु लाई खोर भित्र हाल्नु पर्दैन अब अहिले आएर चुनाव हारेको झट्का लागेको रैछ

  • @anjugurung7178
    @anjugurung7178 17 дней назад

    Kulman ghesing respect 🙏❤

  • @user-eb2ec4pw6s
    @user-eb2ec4pw6s 19 дней назад

    तेरि मा आरिस्से जाठा पैला पनि आफुभन्दा एक स्टप तलकाे पाेस्टकाे मान्छे आफू भन्दा एक स्टेप माथिकाे पदमा गयाे भनेर डाहाले जागिर नै छाड्याे😅 अब केही हुनेवाला छैन याे चिक्नेकाे 😅

  • @NeymarjuniorA
    @NeymarjuniorA 25 дней назад

    Kaam garera खाए, खानै पर्छ बाँच्नलाई, ओली, देउवाले भ्रष्टाचार गरेको तेरा अखा फुट्या छन्?

  • @Keshab9
    @Keshab9 25 дней назад

    Ramesh Kharel ko image pani damaged nai bhayera gayo.

  • @nischalbhujel9101
    @nischalbhujel9101 26 дней назад

    🙏🙏🙏

  • @user-np1hf5wh5u
    @user-np1hf5wh5u 26 дней назад +2

    1 KAROD THALOKI 22 AARBATHULO

  • @Jugeal20
    @Jugeal20 24 дня назад

    Ramesh kharel vayo hajur vayo🙏

  • @amitsunar-pp9vw
    @amitsunar-pp9vw 26 дней назад

    कुलमान चोर भये पनि चोर भन्न सुहाउन्न किन कि चोर ले चोरेर खाको भय घाटामा गयेको कम्पनी नाफामा जाने थियेन

  • @mimaxleems8578
    @mimaxleems8578 26 дней назад

    Rebich laagi sakechha rames kharel laai

  • @mamtashahi
    @mamtashahi 25 дней назад

    Kulmaan laai paile pani, nikaaleko ho. K vayo ra? Arko maanche aayera, ((Aile ta ko po thyo yaad pani chhaina)) k vaako thiyo?? Kulmaan satya ma basera boleko spastha dekhincha. Unlaai jati try gare pani, Janata le unlaai hetna didaina..

  • @purusgauravmanandhar9971
    @purusgauravmanandhar9971 24 дня назад

    JANATAKO UJYALO MATHI RAJNITI GARNEHARU HOSIYAR. KULAMANLAI NACHALAUNU HOLA.

  • @santabirmajhi5305
    @santabirmajhi5305 19 дней назад

    खरेलको दिमाग गैसक्यो

  • @rajanthapamagar3561
    @rajanthapamagar3561 23 дня назад

    खुब गरिस डाका

  • @maheshrai1640
    @maheshrai1640 26 дней назад

    Sarbendra Khanal lai IGP banayera thikai garya raicha yesko satto..

  • @NawarajSigdel-d6g
    @NawarajSigdel-d6g 21 день назад

    Kulman mirror back ho, no chokho 100%

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x 25 дней назад

    companiey sitko maiandeyatha guspeyatth gardaixa rameskhareylley yo 66 companeybatthanai paisako guspeytha gardaixa yo rames khareyllai to carbai hos kinki desko paisa ma dhohan gareykoxa

  • @xyzxvytrf
    @xyzxvytrf 26 дней назад

    Tehi ho bahunbad!!!!
    Kahile bujne mulbasi le?????

  • @michealrai6756
    @michealrai6756 26 дней назад +1

    यो बाहुन बौलायो

  • @samgrg3015
    @samgrg3015 26 дней назад

    Rip kharel

  • @factwords4636
    @factwords4636 26 дней назад

    Prachanda,serbadur deuwa,arzu rana ani oli ba lai pani daira ma launu paryo ni

  • @ashokchhantyal9283
    @ashokchhantyal9283 26 дней назад

    Ramesh kharel pani KP ko jhole nai raixa vanne buje hamile.......sampati ta tero pani xanbin garnu parxa ramesh kharel

  • @sanjivmajhi2083
    @sanjivmajhi2083 26 дней назад

    Gathaghar accident ko barema ni banau nu na sir please

  • @DesaraYen
    @DesaraYen 25 дней назад

    aru neta haru ko ta khai k he aaudaina yo mula pagal vayera yesto vako..

  • @sijank
    @sijank 26 дней назад

    Anti corruption Network nai corrupted rahaycha Bujiyo।

  • @thagendraganchhaki6843
    @thagendraganchhaki6843 18 дней назад

    खरेल को दिमाख खुस्केछ 😂

  • @yuvmalla5399
    @yuvmalla5399 26 дней назад

    यस्लाई करेन्ट लगाउने दिन आयो😡

  • @manbahadur357
    @manbahadur357 26 дней назад +1

    खरेल थिमान्छे हैन

  • @purusgauravmanandhar9971
    @purusgauravmanandhar9971 24 дня назад

    RAMESH KHAREL LAI YO AFNO ABHIBYAKTI RA UJURI PAXI AAYEKO COMMENTHARU PADHNA AAGRAHA HARXU.

  • @Koosaalstories
    @Koosaalstories 26 дней назад

    Kp le blackmail gare jasto xa ramesh kharel lai 😂😂😂

  • @swornimdinesh
    @swornimdinesh 21 день назад

    तेरिमा जाठा भाते खरेल

  • @sofiangbuhang808
    @sofiangbuhang808 26 дней назад

    Rip Ramesh Karel 😢sakne ho bhane kp aarju deuwa lai lagayer dekhau na

  • @user-ki7nj8of2e
    @user-ki7nj8of2e 21 день назад

    Kulman Ujjalyo ka devta shree surya narayan hoon.Kharel besare ho

  • @purusgauravmanandhar9971
    @purusgauravmanandhar9971 24 дня назад

    Yo Manxe Afno Igp hune sapana pura huna nasakeko ra paxiko kunai pani xetrama safal huna nasake paxiko manasik awastha gumne laxan ho ki?

  • @ckp30
    @ckp30 23 дня назад

    Ramesh is used by Oli. 👎

  • @pradipghimire1657
    @pradipghimire1657 22 дня назад

    Tha chai raja Ko chora this paila hoina ta uso vaya

  • @user-gi3fi9bk4n
    @user-gi3fi9bk4n 24 дня назад

    Jo chor usako thulo sor

  • @sanjayalama-yn8vn
    @sanjayalama-yn8vn 26 дней назад

    Yellai ghanti le tesai nikaleko haina raicha

  • @kerrybaral9241
    @kerrybaral9241 25 дней назад

    yaha kohi Pani mathi ko Ovano chainan

  • @budhatamang4591
    @budhatamang4591 25 дней назад

    यो रमेश भन्ने भरियालाई टुँडिखेलमा झुण्डाएर सबै नागरिकले ढुङ्गा हाने कसो होला ????

  • @ghising_Entertainment
    @ghising_Entertainment 23 дня назад

    kp sere prachadako au khayexa kharel jile

  • @user-ik3vg1nn3t
    @user-ik3vg1nn3t 20 дней назад

    Jay kulman

  • @saliksatabhdi
    @saliksatabhdi 26 дней назад

    Kharel le jat janai halo last ma. Aukat mai aayo haina last ma.

  • @khadka_Kashi70
    @khadka_Kashi70 26 дней назад

    पुलिस भनेको त पागल पो रहेछ यो

  • @DevChaudhary-cd6kn
    @DevChaudhary-cd6kn 25 дней назад

    Ramas kharal lae jutako mala layara bajar ghumayara charchet banaunama sara napale lagagara sat deu

  • @sulovepandit5962
    @sulovepandit5962 26 дней назад

    Ani yo x rato tapi ko chi sampati chanbin hunu na parne ....ghanti ko loro hoina yo chor

  • @waiwakrm2489
    @waiwakrm2489 15 дней назад

    Muzi vaate Ramesh balatkaari samateko khoi??? Kulmanlaai uzuri haalne?? xixi Muzi raadiko xora..🤬🤬😡😡

  • @josephchand3576
    @josephchand3576 26 дней назад

    Yo kharel 2/2choti chunab harera aba Kp Oli Ko puchhar banexi 84 ma election jitaula vaneko hola kera jitepo Kp Ko ghole kharel

  • @SunilSunil-ue3xz
    @SunilSunil-ue3xz 24 дня назад

    तेरो पनि छानबिन हुनुपर्छ पहिला केपिको मतियार

  • @BishnuGiri-w7z
    @BishnuGiri-w7z 19 дней назад

    Rames kharel Lai ramro sanga chinum hai k ho vaner

  • @dansinghkarki5843
    @dansinghkarki5843 26 дней назад

    याे नालायक हाे भन्ने कुरा उति बेलै थाहा भएकाे थियाे😡😡😡

  • @ysrai
    @ysrai 26 дней назад

    यो खरेल पनि चुनाव हlरे पछि बौलाएछ

  • @user-ki7nj8of2e
    @user-ki7nj8of2e 21 день назад

    Terima mora srimati ko. Naam ma paticoat bhitra lukera comission khanschas bhuichalo ma bhatkeko dharhara bhanda thulo 😮 kura garchas