राजनीतिमा देश र जनताहरुलाई एकदमै राम्रो काम गरेर देखाउनेहरु बढीमात्रा जनजातिहरु नै छन् यो देशमा। बिस्वास छ सुवाङ भाइले पनि जनताहरुको हक र अधिकार लडने छन्।
कम्युनिस्ट नाम मात्र लिंदा पनि रिस उठेर आउछ तर केवल दुइजना मात्र कम्युनिस्ट नेताहरू छन् जसलाई मैले हृदयदेखि नै अत्यन्तै सम्मान गर्छु - एक नम्बर चित्र बहादुर के सी र दुई नम्बर सुवास नेम्बाङ । बाबुको इमान्दारिता को पथलाई कहिल्यै नछोड्ने सल्लाह दिन्छु भाइलाई ता कि बिपक्षीले पनि आदर र सम्मान गरुन् ।
Suhang bhai ma pani illam kanyam ho mero ghar ra aabo nepal bharsta chari lai khatam parnu parxa hamro nepal 75 gila le tapai lai chinosh badhai xa nepalko sikhar lai chumna saknu hoss God bless you
३ पुस्ते भएर के गर्नु गरिब दुखी को लागी कैले भएन आफ्नो लागी र धानी हरुको लागी मात्रै हो सुबास नेम्वाङ जिउ लाई मेरो एउटा प्रश्न छ के आफ्नो घर मा मात्रै चुलो बालेर देश र सारा नेपाली जनताको सेवा गरेको भन्नु उचित होला र
बधाई छ शुहाङ जि इमान्दार भयर काम गर्नुभयो भने मिसन ८४ को पनि सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जय कमरेड 🎉🎉🎉
हुने बिरुवाको चिल्लो पात अनुसासित बुबा जस्तै हुनु हुदोरहेछ ।।।बधाई छ।।हजुर लाई ।।।
Suwash nengwang sir ma lai ni yekdam man parnuhunxa
Yesto po xora.....congratulations babu n wish u all d best...
भलादमि रहेछ छाेरा तेसै जिताई हाल्छ नि इलामेहरुले 🎉🎉❤❤
यस्तो पो छोरा त बधाई छ सुहाङ जि। बाबु जस्तै ईमान्दार अनि कर्तब्यनिष्ठ रहनुहोस र बिस्तारै राजनीतिमा आउनुहोस।
You are always an inspiration for us suhang dai
all the very best
राजनीतिमा देश र जनताहरुलाई एकदमै राम्रो काम गरेर देखाउनेहरु बढीमात्रा जनजातिहरु नै छन् यो देशमा। बिस्वास छ सुवाङ भाइले पनि जनताहरुको हक र अधिकार लडने छन्।
ल बुवा जस्तै सालिन सब्ब्ये बोली मा मिठास पन बधाई छ
ठिक छ अरुलाई प्रेरणा मिल्छ।
ल ल बाबाको ईज्जत् राख्नु पर्छ । सेवारो जय लिबुवान
सर्बप्रथम त.. सुहाङ भाईलाई सुभकामना दिन चाहान्छु ।
बरिस्ठ अधिबक्ता हुनुहोला सहि र, सत्य बोल्ने लेख्ने कामगर्नुहोस ।
जो जे भएपनी गरिब जनताको लागि हुने केहि हैन सब माथिको टाउके र अरिङालेको लागि हो यो फिक्स छ ✌✌
your right sir
Sai ho garib sadai garib
Bahun jasto kura nagar na mugi
Khutta tanne bichar vanda valo garos vanera dhakelne soch garnu ramrro ho 😁
😁
सुहाङ भाइ पहिले देखि नै अब्बल हुनुहुन्छ ❤
कम्युनिस्ट नाम मात्र लिंदा पनि रिस उठेर आउछ तर केवल दुइजना मात्र कम्युनिस्ट नेताहरू छन् जसलाई मैले हृदयदेखि नै अत्यन्तै सम्मान गर्छु - एक नम्बर चित्र बहादुर के सी र दुई नम्बर सुवास नेम्बाङ । बाबुको इमान्दारिता को पथलाई कहिल्यै नछोड्ने सल्लाह दिन्छु भाइलाई ता कि बिपक्षीले पनि आदर र सम्मान गरुन् ।
Sahi ho
Bhim Rawal lai pani tapai ko list ma rakhnu hola
आफ्नो परिवारको मत्रै चिन्ता या चुलाचुली को हालत पुराई बिक्री सकेको छ सुबास ज्यु
मलाई छोरा प्रती बिश्वास लाग्यो कि एकदिन ठुलो मान्छे बन्न सक्ने कुरा बोल्दा बोल्ने शैली बस्ताको अनुसासनले आफ्फै बयान गरिरहेको छ।
Ahela winner 🏆 hunu vo uha
Proud of u Comrade Subash Nemwang and good luck Suhang
आहा कति राम्रो सङ्स्कार मा हुर्केको रैछ धेरै खुसी लायो
Good
Ati best hunuhunxa sabai jati ra dharma ko samman garne saral bektitto shubash sir
Kati ramro socha babu 👍👍👍
पहिलै देखि राम्रो रहेछ, अरु नेताको छोरा सबै सुन तस्करी, डलर तस्करी, मानव बेचविखन, दलालिमा लाग्या छ्न, तपाई इमान्दार र स्व्च्छ छवि भएको हुनुहुदो रहेछ ।
हार्दिक बदाई शुहाङ जि ईमान्दार भयर काम गर्नुहाेला❤
Best of luck in ur
Life...
God bless you...❤
सालिन लछिन निस्ठ्वान भल्दामी धैर्य वान सुहाङ्ग❤❤❤❤❤
हार्दिक बधाई सुहाङ ज्यु
सांसद हुन्छ की क्या हो यो भतिज यसपाली
हुन्छ कि क्या हो होइन बनाउनु पर्छ। 💪💪💪
Yo contry one day will bee ur hand mr suhang good luck
निर्धक्क भएर इलामेली जनताले मत दिदा हुन्छ।
जनता को सेव गर्नु होला भाइ
Sarai khusi lagyo yo interview herera.always best wishes for suhang Nembang!!!
बुबा जस्तै अनुसासित हुनु हुदो रहेछ.धेरै खुसी लाग्यो.बाउ छोरा को अन्तरबार्ता हेरेर.Best of luck your future ahead.
लिम्बू भएर लिम्बुहरु को लागि कुनै तर्फबाट पनि अवाज नउठाउने परिवारलाई म खासै महत्त्व दिन्न
Best wishes ☘🍀from Hong Kong
Honi numbari
बधाई छ्।
Very good soch ho subas ni bang ko famlyko
आदर्श पुत्र !
Badhai xa babu❤❤❤
बाउको त ओलि र प्रचण्ड को पुच्छर लाग्दै जिन्दगी बितिसक्यो कहिल्यै गतिलो काम गरेनन् । छोरो ले चाहिँ नाख राख्नु यो देशको प्रधानमन्त्री बनेर,,,,
😂😂😂😂daha gareko ki sachikai vannuvako mitra.?😋
@@manujangudas5260 डाहा गरेको पक्कै होइन बाबू सुहाङ्ग लाई क्षेत्री बाहुन को पछि नलाग्नु भ्रष्टाचारि भाइन्छ भन्न लाग्या हो
बाबाकाे सबै नलेजहरू छाेराले लिई राखनु हाेस । राम्रो हुन्छ ।
yo kTo gajjab ko raxa.. Gentle haru ko pani gentle swavab rahexa.. good job illam
कस्तो शान्त शालिन मान्छे 😊😊😊😊
Best of luck Suhang bhai keep Always
Proud of you Subash G
Congratulation both of you
Wow............grate...👍️👍️
Great job congratulations both of u
All the best brother# we hope u could carry the legacy of ur father in the coming future
Xora ta emandar Po honu parxa vaiko Socha all the best
Great! best wishes
हावा हावा चिप्ले किराहरु हुन सबै नेताहरु। जो जति पनि आये आफू र आफ्नाको लागि मात्र गर्छन् र जान्छन। यथार्थ देखेका र भोगेका कुरा हुन।
Wow great both of you
Great person
गुड
Best of luck sir.
badhai x vai lai
Hearty salute both dad n son !!
All the best
Suhang bhai ma pani illam kanyam ho mero ghar ra aabo nepal bharsta chari lai khatam parnu parxa hamro nepal 75 gila le tapai lai chinosh badhai xa nepalko sikhar lai chumna saknu hoss God bless you
Good job bro
congratulation...suhang nembang jyu
स्यावास भाइ
हार्दिक बधाई बाबू धेरै प्रगति होस
३ पुस्ते भएर के गर्नु गरिब दुखी को लागी कैले भएन आफ्नो लागी र धानी हरुको लागी मात्रै हो सुबास नेम्वाङ जिउ लाई मेरो एउटा प्रश्न छ के आफ्नो घर मा मात्रै चुलो बालेर देश र सारा नेपाली जनताको सेवा गरेको भन्नु उचित होला र
Speaker is speaker
Damii
छोरो पनि घुस घुशे बाठो चाइ छ !
Great
सेवा हैन मेवा हो भन्न कान ठाडे....
बाउ छाेरा दुवै जना अनुशासित एण्ड polite ब्यक्तित रछ
Congrats both of u ...
सेल्पिस को छोरा रहेछै जनजाति भएर जनजाति को बिरोध गर्ने को छोरा रहेछै तर बाबू जस्तो नगर्नु ल राजनीति मा आउँदा बाबू जस्तो नगर्नु ल
वा वा सभामुख ज्यु काे छाेरा कति मिठाे बाेलि
Subesh sir so great person
Very good
interview line patrakarlai 2 minutes ko samaya xutyayako xu ,sabhamukh. great
good son God bless you
Best lucky
2 gentlemen’s 👍🇳🇵
Aru kura ta chadaixa - kati handsome ho😍😍😍
Uha Pani Ghar Huda Hudai GharBhada Khane Mantri Parnu Bho..Rajniti Ma Sewa Hoina Mewa Rojnu Bhayo ...😔 AnyWay Suhang ✌
Good ❤❤❤❤❤
Best off luck banna chahanchhu..👍👍
कम्युनिष्ट को सबैभन्दा राम्रो खुबी भयेको नेता नेम्वाङ
Ghus khorilai poisama nachutaunu hola mr suhang congratulations!
राजनीतिबारे केही नसोछ राजनिती गरेर भ्रष्टाचार नगरिकन खान पुग्फेईन बाबू।
best of luck
Best of luck babu
Good pogatev
Rest in paradise
Wow good job bha. Your father is really a dignified leader in Nepal's politics
👍👍👍👍👍
टाउके को कुरा सुन्दा रिश उठेछ
दिन त टाउके कै हो गरिब त मन्त्रमुक्त हिहि
Xoro le garxa ABA 🕵️
SUWAS NEMWANG RAJNITIMA EMANDAR RA KARMATH YODHA .TESTAE XORO 2 GUNA KARMATH YODHA HUNA JARURI XA .
😢😢
very smart son
👏👏👏
राम्रो काम भाइ नेम्वाङ हरुको इजोत रख्नु पर्छ खुशी लाग्यो भाइ ।
बुबा जस्तै ईमान्दार कानुन ब्याबसाहि अनि नेता हुनु भाईपनि।
dharma bechuwa dalaal .... imandara ta ho tara desh ko lagi hoina