रवि लामिछानेमाथी चार प्रकारका मुद्धा आकर्षित हुने:बरिष्ठ अधिवक्ता टिकाराम भट्टराई

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024

Комментарии • 221

  • @Jenishbhandari85
    @Jenishbhandari85 День назад +37

    गरिब जनता को पैसा अपचलन गरि खुल्लम खुला हिडिरहेका ठगको बारेमा बोल्नु होस । रबि रबि भनेर हुदैन । बुझिस कुपत्रकार

  • @maxisku896
    @maxisku896 День назад +31

    किन यो सर्मिला वाइबा को बोको टिसि धमला रबिको मात्रै खेदो गर्छ काँग्रेसको झोले पत्रकार हो यो टिसि धमला

    • @kiranmagar9006
      @kiranmagar9006 День назад +1

      yo kukur ko xora honita sir

    • @maxisku896
      @maxisku896 День назад

      @@kiranmagar9006 यो कांग्रेसको झोले पत्रुकार शर्मिला वाइबाको टिसि धमला हो नि सर्😀😀😀

    • @kholidovan7111
      @kholidovan7111 День назад +1

      😂😂😂

  • @gurungbhim5504
    @gurungbhim5504 День назад +10

    कसरी रबिलाइ सकम भन्ने काजु धमला तिम्ले केही पनि गर्न सक्दैनौ हो काजु मास्टर तिमी र रबि मा आकाश र धर्ती को फरक छ हो

  • @viveksharma-my5rz
    @viveksharma-my5rz День назад +28

    याे अर्काे कुन काईते हाे जसले धन कमाउनका लागि गधालाई गाई बनाउन वकालत गर्छ उसले पैसा खर्च गर्नेलाई कारबाही हुन्छ भन्छ। धमलाले अनैतिक काम गरेर पैसा आर्जन गर्छ र कर्मचारी नियुक्ति गर्छ भने कर्मचारीलाई के थाहा कि मालिकले अनैतिक कार्यबाट धन ल्याएको भनेर।

    • @thapa246
      @thapa246 День назад +1

      यो काङ्ग्रेस को वकालत गर्ने अधिबक्ता हो गान्धी पन्दित काङ्ग्रेस का हुन जो काङ्ग्रेस का छन् उसलाई बोलायर भ्रम छर्छ

    • @kiranmagar9006
      @kiranmagar9006 День назад

      chan bin samiti lay decision garna nasakay ko anayul maa decision garnay lamo khana chan bin samaiti gathan garis . yo kaju kina haat dohayara lagi rako x

    • @The_Wisdom_House
      @The_Wisdom_House День назад +1

      पहिलो, संसदीय समिति को प्रतिवेदन ले कसैलाई कारबाही गर्नु मिल्दै मिल्दैन। कारबाही गर्ने भनेको अनुसन्धान विभाग मार्फत अदालत ले हो।
      दोस्रो , रवि लामिछाने कर्मचारी मात्र होइनन्।

  • @bhandarih646
    @bhandarih646 2 дня назад +19

    रुवाबासी छ धमीरा को
    मालीकको पैसाको जीम्मा कर्मचारीले कहां लीन सक्छ ? कस्ले लिन्छ ?
    कुनै सीमेन्ट फेक्ट्री, बैक का सीईओ ले मालीकको लगानीको जिम्मा लिन सक्छन ।
    यसरी जिम्मा लिनुपर्छ भने कस्ले काम गर्छ यहां ।
    १५% को जीम्मा चै उनै जानुन ।
    कर्मचारीलाई शेयर दीने चलन यहां छ प्रक्रीया त्यै हो ।

    • @pra_deel5136
      @pra_deel5136 День назад

      Rabi pani maalik thiyo sabai poisa usko name baat use vakoxa😢😅

    • @kulbahadururang9997
      @kulbahadururang9997 День назад

      हुन्छ त रबि कम्पनीको मुख्य मान्छे हो उसको कम्पनीमा मालिकले पैसा नहालेर के तेरो खातामा हाल्नु पर्ने ​@@pra_deel5136

    • @bhagirathpaudel1812
      @bhagirathpaudel1812 День назад

      मालिकलाइ नचिन्ने भौमानका भक्त ,धेरै रोइलो नगर्दा राम्रो,,,,,35% भाको मालिक हुने 15% भाको नहुने भन्नी पनि हुन्छ र ???

    • @buddhikumarLimbu
      @buddhikumarLimbu 23 часа назад

      तेरो बाउ एक नम्बरको खेलाडी रहेछ ठग्न

  • @tirtharajchaulagain3851
    @tirtharajchaulagain3851 День назад +25

    ऋषि जि तपाइँ आफै न्यायाधिश बन्नुस् अनि कारबाहि गर्नुस् नत्र तपाँईको केहि लाग्दैन ।

  • @BadalkumarSharma-m9s
    @BadalkumarSharma-m9s День назад +11

    तेरिमा जोकर तेरो टि भि मा पनि तैले तलब दिदा चेक काटदैनस फटा

    • @kiranmagar9006
      @kiranmagar9006 День назад

      @@BadalkumarSharma-m9s yo joker kun party ko rahayxa Rabi ko khaydo khanxa Monkey 🐒 jastai ho yo

  • @HumanSpiritual-wt3ht
    @HumanSpiritual-wt3ht День назад +6

    भने पछि गोर्खा मिडिया मा काम गर्ने सबै जना कर्मचारी जेल जाने भए रबिलामिछाने जाने भए।

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y День назад +8

    जय घन्टी जय रवि सर 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @khemneupane2023
    @khemneupane2023 День назад +4

    यी धमिराहरुलाई मुटुकाे ढ्याङ्गाे बज्न थालेछ ।

  • @RamchandralamichhaneLamichhane
    @RamchandralamichhaneLamichhane День назад +1

    ऋषि धमलाकाे पत्रकारिताकाे विश्वसनीयता घट्दाे छ, भ्रम र अपर्माणित र व्यक्ति विषेस अनर्गल परचार याे पत्रकारिता हाेईन ब्लाकमेल हाे!!!!!

  • @manparasadthpa459
    @manparasadthpa459 День назад +3

    ऋषि जि हजुर नाई निय्दिस भनेर रबि लाई कर्बाही गर्नु तपाईं लाई खुब चासो लागेकोछ रबि जि को खुट्टा कात्नु मा

  • @ramkrishnaadhikari4364
    @ramkrishnaadhikari4364 День назад +2

    यो मुला ऋषि भन्ने जन्तु कान्तिपुर मिडियाको लगौटी हो ।

  • @khimlallamichhane373
    @khimlallamichhane373 День назад +3

    यदि म नेपाल प्रहरी को प्रमुख भयेको भए सबैभन्दा पहिला रिसिधमला लाई जेल कोचेर राख्थे अरुको जिबन को चरित्र हत्या गर्ने

  • @ramkandel7671
    @ramkandel7671 День назад +3

    वलिका प्युसाहरू गिरीबन्धुको मुद्धा कहिले उठ्छ।

  • @MinBhandari-jy8tr
    @MinBhandari-jy8tr День назад +18

    यो धमलालाई बहिस्कार गर्नु पर्छ एस्को काम सत्ता पक्षलाई गुलामी गर्नु मात्र हाे |

    • @buddhikumarLimbu
      @buddhikumarLimbu 23 часа назад

      ए चुतिया ठग ठगनै तेरो बाउ ठग प्रमाणित भैइसकेको छन

  • @rgc2202
    @rgc2202 День назад +2

    गवार अधिबक्ता पार्टिको झोलेले भनेको के अर्थ हुन्छ रविबाहेक काङ्ग्रेसका र एमालेका मतियारहरुलाई कानुन लग्दैन त!

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 День назад +1

    rabi जेल मा अब सहकारी ठग कुनै पार्टी को बाकि रहदैनन

  • @sanjurai7102
    @sanjurai7102 День назад +2

    काजुबाकाे माहापावर घण्टी नबज्ने बनाउनुहाे।

  • @noyal44
    @noyal44 День назад +1

    राति राति बा हरु सॅग भेटेर सेटिड मिलाइ सके मुद्दा नाटक मात्र हो।रवि र धनराज हरु लाइ केही हुन्न पैसा डुब्यो भेडाहरुको ।

  • @kulrajchalise8918
    @kulrajchalise8918 День назад +2

    सम्पत्ति सुद्धिकरण ऐन पनि छ । कम्पनीमा कताबाट पैसा आयाे भन्ने कुरा कार्यकारी संचालकले थाहा पाउदैन, वासलात थाहा पाउदैन भन्ने त हुँदैन । त्याे कम्पनीकाे अडिट गर्ने अडिटरलाई पनि अनुसन्धानकाे दायरामा ल्याउनु पर्ने हाेईन र ? कम्पनीकाे खाता संचालक वैंकले पनि स्राेत नखुलेकाे पैसा जम्मा गरेकाे रहेछ भने अनुसन्धानमा ल्याउनु पर्छ । संगठित भ्रष्ट्राचार हुने यसरी नै हाे । याे राेग निवारणकाे निमित्त रास्वपा स्पष्ट हुनै पर्छ ।

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 День назад

    यी ठग हरुलाइ छिटो भन्दा छिटो कार्वाही होस,!

  • @bhojbahadurghale5274
    @bhojbahadurghale5274 День назад +3

    वाइयात कुरा गर्छ वकिल

  • @user-io9ze1mq6l
    @user-io9ze1mq6l День назад +2

    पागल हरु 12 भाइ ठग त तिमीहरू नै हाे ।

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 День назад +2

    मुजिहरु अझै लागेका छ्न रबि को🤔🤔🤔के चाहान्छौ हो मुजिहरु

  • @narendranepal5135
    @narendranepal5135 День назад +1

    यस्ता झाेले,सिसि मुनि,जाेगिका कुरा के सुन्नु ।बषाै देखि बा छाेरा नाति लागेर पनि फसाउन सकाैनाै ।

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h День назад

    अधिवक्ता पनि भष्ट्राचार गर्ने पार्टी कै हुन्। धमलाको आत्मा जलेको बेला शान्ति को कुरा भनेको रबि लाइ खेदो खन्ने हो । जोगी को घरमा सन्यासी जनता को रिस कडा छ। धमला ज्यु।

  • @durgapokhrel6923
    @durgapokhrel6923 День назад

    यस्ता समितिका सुझाब सल्लाहा याे पहिलाे पटक हाे र ह्वाइट बडिमा पनि त लेखा समितिले डामेकाहरुलाइ कारबाहि खाेई।

  • @lalitoli3730
    @lalitoli3730 День назад +2

    केही हुदैन मुजी हो जय घण्टि 🔔🔔🔔

  • @sanobhaikdk2741
    @sanobhaikdk2741 День назад +1

    सबैभन्दा पहिले त रिसि धमला लाई कारबाई हुनुपर्छ

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w День назад +1

    त साला काजु रबिको मात्र कीन खैरो खन्छस।धनराजगुरुङको बारेमा खोइ बोलेको ?

  • @tankprasadbhatt
    @tankprasadbhatt День назад

    रबि लाई त चार मुद्दा लाग्छ धन राज कति मुद्दा लाउनु हुन्छ

  • @gopighimire-t6s
    @gopighimire-t6s День назад

    कार्बाही गर्ने निकायले जे गर्छ आफ्नु ठाउमा छ जन्ताको पैसा आनिबार्य खोजी गर्नु पर्छ ,रबि,जिवि,धनराज,वा जो भय पनि जनता को पैसा दिलाउन परो

  • @picnictillotama5
    @picnictillotama5 День назад +1

    Yo kaju le Ravi ko khedoooo. Khancha Ravi yeslai thik parnuuu parcha

  • @santabahadurshrestha9675
    @santabahadurshrestha9675 День назад +1

    याे वाेकालत गर्ने रिसिभन्ने पाटिकाे खातेहाेहै

  • @jitmanraii5922
    @jitmanraii5922 День назад

    धमलाले.मन्छेहरू.खोजि.खोजि.रविकोग्रदैछ.हमला.काजुखाने.नक्कले....

  • @James24538
    @James24538 День назад +1

    कानुनको नौ सिङ्ग हुन्छ भन्थेन बुढापाकाले। यी वकिलले फेरि काम र दाम पाउने भए।

  • @taraneupane3646
    @taraneupane3646 День назад

    पुराना खप्पिस महा भ्रष्ट कुख्यात अपराधी हरुलाई कति वटा मुद्धा लाग्छन् टीकाराम जी??????

  • @jagatpageni2573
    @jagatpageni2573 День назад +1

    झोले पित्रकार झोले वकिल

  • @mishraganesh9777
    @mishraganesh9777 День назад +2

    तिमीपनि रबि बिराेधिहाै नि

  • @madankarki2964
    @madankarki2964 День назад +1

    यो काजु बदाम रवि लामिछानेलाई देख्नै नसक्ने यदि तपाईँ राम्रो पत्रकारिता गर्नुहुन्छ भने तपाईँका दाइ भाउजु नेताहरुलाई सोध्नुहोस्। यो देश अहिलेसम्म किन बनेर किन बनाउनु भएन भनेर

  • @ManBahadurBasnet-p1c
    @ManBahadurBasnet-p1c День назад

    यो तपाइको च्यनलले जो गरिप जन्ताको खाइ न खाइ सहकारिमा जम्मा गरेर तेस्मा ठगि गरि अपचलन गरेको पैशा सबै फिर्ता गर्ने पक्षेमा हो कि श्रीप श्रीप रबि छानेलाइ ङ्ग्याउने हो। स्पस्ट जन्ताले बुझ्न चाहान्छन रिशि जि।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 День назад +2

    12 Bhai media trial

  • @ShambhuDevkota-b5w
    @ShambhuDevkota-b5w День назад

    होइन यो ऋषि धमला जहिले पनि जति खेरा पनि खाली रबी लामिछाने रबी लामिछाने रबी लामिछाने मात्र यसको मुख मा आउँछ के रबी लामिछाने ले सहकारी ठगेको हो ?
    यदि होइन भने त ऋषि धमला ले दुस्मनी झै रबी काे मात्र नाम लियर पत्रकारिता गर्नु भनेको रबी लामिछाने काे नाम बेचेर आफ्नो पत्रकारिता गरेको जस्तो पाे लाग्छ !

  • @BasantDarai-su4tu
    @BasantDarai-su4tu День назад +1

    जसले रबी को खेड़ों खाने मानछ लाई बोलने लगाउने रिसी काजू वाला हो एस ले रबी खेदो खाने रि सी पानी हो काजू

  • @sisnudhedo75
    @sisnudhedo75 День назад

    He is not a lawyer but simply a time waster belonging to most corrupt Nepali Congress Party. The court should evoke his license for circumventing false allegations and wasting court’s time. I wonder if haphazard lawyers like him involved in giving Mutton-Kaji legal advise on Kantipur press cuttings as an evidence on Honourable Ravi Lamichhaney? Unbelievable!!!

  • @SunilBhattrai-l5j
    @SunilBhattrai-l5j День назад

    Jay ghanti 🔔🔔🔔

  • @GaganShahi899
    @GaganShahi899 День назад +1

    रबी यक कर्मचारी मात्र हो,यो रीसी धमला भन्ने बेस्याको औलात ,काजु गु को कीरो कीन मर्दैन बेस्याको गु?

  • @surajbhandari2125
    @surajbhandari2125 День назад

    सहकारी बाट अाएके पैसा बाट स्यलेरी लीने लाइ कार्बाइ होलाकी नाइ गैरकानुरूप बाट अाएको पैसो बाट लीएका रहेछन् 🤔🤔मेरो घर को सम्पुर्न खर्च ब्बस्थापन मेरी आमाले गर्नु हुन्छ। खर्च को स्रोत म जुताउछु। अब कार्बाही मेरो आमा लाइ हुन्छ की मलाइ!लौन कसैले
    भन्दीन परो नत्र मेरी आमा लाइ कार्बाइ होला फेरि🤔🤔🤔

  • @sisnudhedo75
    @sisnudhedo75 День назад

    Are we witnessing how our unethical lawyers acting judges and jury ? If a full parliamentary committee could not find any shred of evidence against Ravi’s wrong doings for 2 months why should anyone believe these ignorant fools who calls themselves a standard barriers of our judiciary? Instead how about filing writs against them for wasting court’s time and an inadvertent defamation. We believe in Ravi and GHANTI 🙏🔔🙏

  • @gyanureshmi4272
    @gyanureshmi4272 День назад

    कारबाही त हो तीनीहरु लाइ पो हुनुपर्छ त जो हचुवाको भरमा बोल्ने मिडिया पत्र पत्रिका मा छाप्ने ब्यक्ति को चरित्र हत्या गर्ने हरुलाई

  • @picnictillotama5
    @picnictillotama5 День назад +2

    Yo patkar hoina k hawker ho

  • @ReshamRaj-r8n
    @ReshamRaj-r8n День назад

    टेकराज बरिस्ट को कुरा मिलेन सहकारि पैसा पनि टेलिभिजन मा लगाउनु मिलैदैन कुन पाटी को वरिस्ट ओकिल हो यो यश लाई कानु न थाहा नै रहिन्छ??

  • @kholidovan7111
    @kholidovan7111 День назад

    यो पत्रकार १२ भाइ मध्धे को जेठो त होइन होला तर माइलो,साइलो,काइलो,अन्तरे ,जन्तरे,मन्तरे,खन्तरे ठूलो कान्छो माइलो कान्छो,साइलो कान्छो ,कान्छो कुन चाहिँ पर्छ होला नबुझेको कुरो😅😅

  • @dinesh7153
    @dinesh7153 День назад +2

    Ta muji pani patrakar.....?

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 2 дня назад +2

    Rishi kaite aruko jaro ukhelchha nirdoshlai.

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 День назад +8

    सहकारी ठगका समर्थक एकजुट बनौ अनी मिडीया माथी गाली गरौ

  • @yambahadurmagar4561
    @yambahadurmagar4561 День назад +1

    सूना,सूना,साथि,रबिका,झोले,हो

  • @BiranjanaBaiju-y7g
    @BiranjanaBaiju-y7g День назад

    यस्ता पाटिका झोलेलाइ कस्ले भन्या बरिस्ठ वकिल यो काङ्ग्रेस को लगौटि हो रिषि त जोकर हो सबैलाइ थाहा छ

  • @ThakullaBharat-gy2xo
    @ThakullaBharat-gy2xo День назад

    ऋषि धमलाजी तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि पुच्छर भएर किन लागेको

  • @PremUchai
    @PremUchai День назад

    Jay Ravi

  • @ThakullaBharat-gy2xo
    @ThakullaBharat-gy2xo День назад

    सहकारीमा अरब रूपैया भ्रष्टाचारी गरेको छ त्यसको बारेमा किन नबोलेको?

  • @homsharma6792
    @homsharma6792 День назад

    107 डिग्री को जरो आयो छ काजु दाइ लाइ

  • @kulbahadururang9997
    @kulbahadururang9997 День назад

    रिसि कि पिसि धमला जहिले पनि किन रबि कै खेदो मात्रै गर्छस ह त्यो बाख्रो को कुरा किन निकाल्दैनस तेरो बाउ कम्पनीको मालिकले काहाँ बाट पैसा ल्याउछ त्यो रबि कर्मचारी हो रबिले त कर्मचारी लाई तलब त दियो नि तलब नदिएर कम्पनी चलाउन आवश्यक खर्च नदिएर त्यो चेकमा सहि नगरेर के गगने जस्तै बाख्राको खोजी गर्नु त

  • @minayer6334
    @minayer6334 День назад

    यो मुजीले त चीतवान मा चुनाब लड्न पाउदैन भनेको हो त तर चुनाब जीते यो खाते मुजी जे नी बोल्छ ऐमालेको खाते हो

  • @shiva7483
    @shiva7483 День назад +1

    जोकर धमला😂

  • @rabindragiri2194
    @rabindragiri2194 День назад

    Yo Pani rishidhamalaa Kai mitjasto chha

  • @Jhagupokhrel
    @Jhagupokhrel День назад

    योधमला लाइपनित तेहि 12 भाइकोगनतिमाराख्नपर्छ सबैखेलयेहि धोतिमाडेसालाकुकुर्कैलास सिरोहियाकोकोहो

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 День назад +1

    Yes okil le paissa khane bato garex

  • @buddhikumarLimbu
    @buddhikumarLimbu 23 часа назад

    यो माहा ठगनै हो भन्ने सुरुदेखिनै थाहा थियो

  • @chhatraluitel4850
    @chhatraluitel4850 День назад

    बिचरा ऋषि दाईले के बुझे होलान् र !😂😋
    चारवटा मुद्दा कसरी आकर्षण हुन्छन् भन्ने कुरा पनि बुझे कि बुझेनन् !!😂

  • @santabasnet9993
    @santabasnet9993 День назад

    यो धमला लास्ट दहि चिउरे मान्छे भाडा काजु

  • @Shyambdkarki
    @Shyambdkarki День назад

    ऋषि धमाला भन्ने जन्तु पनि पत्रकार हो र?हि हि हि

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd День назад +1

    Tikaram bhattrai kantipur ko manche

  • @dhanbahadurlo2423
    @dhanbahadurlo2423 День назад

    😂😂अनि त्यो पैसा चोरेर ल्याइएको हो भन्ने थाहा नभएको रहेछ भने, के हुन्छ नी?? खाली एकतर्फी बखान गर्छ यार!

  • @tilakkarki2729
    @tilakkarki2729 День назад +1

    Sahakari ko paisa liyara mahinako 5 lakh talab khane rabi lamixane sahi ho ta

    • @viveksharma-my5rz
      @viveksharma-my5rz День назад

      @@tilakkarki2729 उसकाे क्षमता थियो, मालिकले दिएर खायो लुटेर हाेईन। मालिकले दिएकाे तलब आफ्नाे पसिनाको मूल्य लिनु गलत हाे त???

  • @PremBudhathoki-z8t
    @PremBudhathoki-z8t День назад

    Kangresh a male timi jasto karekarta dhaamala jasto gadha hunu parxa Nepal banaune Hoina India banxa.

  • @HariNepali-no6vu
    @HariNepali-no6vu День назад +1

    कहिले भेटछ धमलाले

  • @sagardotel4473
    @sagardotel4473 День назад

    पूरा सूचना नभई के फ्यारफ्यार गरेको कालो कोटे?

  • @Jhagupokhrel
    @Jhagupokhrel День назад

    येचोरवकिलहोस्किगधाहोस योकामकोलागिकतिलिस भन्त तेरोबाउरबित क्लिन्चिटपाइसक्योनि तेरिआमालाइसोध्त मेरोकाकाबाउआयोकि आयेन रातिके

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv День назад

    यो काजु कति रबीकै पछी हात धोएर लागेको हो ।

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta1459 День назад

    बिचरा रबि ज्यादा बाँठाे किन?

  • @pabitraojha5756
    @pabitraojha5756 День назад

    Party ko Wokil ko kam xina...mareko lai jeudo jeudolai mareko banauxa...

  • @shivasharma2609
    @shivasharma2609 День назад +1

    समलिङ्गीका कुरा कसरी पत्याउनु !!

  • @narayanbhattarai1153
    @narayanbhattarai1153 День назад +1

    यो जोकरको कुरा के सुन्नु

  • @suzan-p2u
    @suzan-p2u День назад

    Yo mula 8 class fail ko kura hamle sabai patyaedunu parne …mazak chaliraxa ….
    Tera baje paile mazzzale pratibedan pad ani bolll
    …..alpa suchana ko adar ma bolya re ani hamle tei apla suchana lai mandina parne ho ……
    Mazak chalexa soja lai kasari jhukkkyauna paenxa vanera

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc День назад

    तँ दलाली काङ्ग्रेसको कुरा पत्याइदिनु

  • @editor8617
    @editor8617 День назад

    Chori gareko saman kharid garda jail janu parcha bhane thagi gari leyeko paisa chala uda kina jail jana naparme?

  • @mimbdrsejuwal9920
    @mimbdrsejuwal9920 День назад +1

    65 cord haina जाठा 85 हो

  • @jitjit8445
    @jitjit8445 День назад

    याे मुजि धमला नवलपुर तिर आयो भनी जुत्ता हानछु

  • @karkibharat-h4s
    @karkibharat-h4s День назад

    Sabaiko sochai Ravi Lai kasari fasaune jab rabi ko Palo aaula ni Ravi ko ma supporter ho vanne chapluse hun sabai.

  • @KrishnaKarki-w9q
    @KrishnaKarki-w9q День назад

    काजुको कमाल हो।।

  • @KhadkaPun-ji3vz
    @KhadkaPun-ji3vz День назад

    तिमी दुई वटै एउटै मुलाको ड्याङ्ग हो

  • @tekkarki8900
    @tekkarki8900 День назад

    Jasto patrakar ustai guest ...Waw kaju man.

  • @bunchuaamaa2331
    @bunchuaamaa2331 День назад

    रबि को खेदो जसरी खनेकोछौ तेसतै गरी भुटानी शरणार्थी गिरीबनदू टि टीकापुर जगा घोटला केपी र कङ्रेस माउबादि इनि हरूलाइ पनी खोजबिन गर सालेचोरहरू एमाले र कङ्रेस को भित्र् धेरै भरसट चारि भाको छ जोले सहकारी ठगेको छ त्यसैलाइ भन करमची ले तलब भता कम्पनी चालाउने ले दिन्छ कर्मचारी मलिक ले कहाँ बट लेयेर दिन्छ तेस्को जिमा कर्मचारी लिन्छ कस्तो कस्तो कूरा गर्छन ज्यानमारा देश दोहरी हरूले कूरा सुन्दा पनी काठ काट्ने आरीले आया आया भनूलाउदै रेट्नु जस्तो चोर कङरेस चोर एमाले यो बुढा हरूलाइ रेटनू पर्ने

  • @sumankhadka9226
    @sumankhadka9226 День назад

    सार्बजनिक नगरी कसरी मिडियामा पुग्यो साम्सदहरु मात्रै भएको छानबिन समितिमा 😫

  • @krishnabarali4469
    @krishnabarali4469 День назад

    Mula thaha kasari hunxa Mula Malik le diyo salary badeyo kura sakiyo ta

  • @sitagiri5215
    @sitagiri5215 День назад

    कती रबी को खेदो खन्छौ

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd День назад +1

    Rabi nirdosh, hawa manche Rishi sanga kura garne pani testai ho

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn День назад +1

    Kate tikaram