रवी लामिछानेले सहकारी ठगेको घटनक्रमले पुष्टि गर्छ | Om Prakash Ariyal | Rishi Dhamala |Nepali Bahash

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • नेपाली नेटवर्क अनलाइन टीभी प्रचलित कानुन र अनलाइन टीभी पत्रकार स्वनियमन निर्देशिका अनुसार सञ्चालित जिम्मेबार सार्वजनिक सञ्चार माध्यम हो । यो नेपाली रेडियो नेटवर्कको आधिकारीक युट्युब च्यानल हो । हामी तपाइँलाई हरेक दिन राजनितिकदेखि समाजिकसम्मका विषयमा नेतादेखी कलाकारसम्मलाइ सहभागी गराएर बहस प्रस्तुत गर्दछौँ ।
    हाम्रो कुनैपनि भिडियो नछुटाउन अहिलेनै हाम्रो channel Subscribe गरिदिनुहुन अनुरोध छ ।
    -----------------------------------------------------------------------------------
    -----------------------------------------------------------------------------------
    Website: www.nepalinetw...​
    Our Facebook Page: / radionrn​
    Twitter: / nepaliradionrn​
    -----------------------------------------------------------------------------------
    Chairman : Rishi Dhamala
    MD : Amrit Adhikari
    Editor : Jeevan Bhandari
    Contact : 014484274
    Email- radionrnnews@gmail.com
    Address : Baneswar height, Kathmandu
    #nepaliradionetwork​ #nepali_radio_network​
    -----------------------------------------------------------------------------------
    © & ℗ Nepali Radio Network Pvt. Ltd., 2018
    All Rights Reserved.

Комментарии • 111

  • @pradiptandan6026
    @pradiptandan6026 День назад +21

    जुनसुकै पार्टीको होस् गल्ती गरे पछि कार्वाही हुनुपर्छ त्यो रबि मा पनि लागू हुनुपर्छ

  • @HarkaSaud-s7m
    @HarkaSaud-s7m День назад +22

    ओमप्रकाश जिले सहि कुरा गर्नु भयाे

  • @khemaryal4423
    @khemaryal4423 День назад +10

    अब यती कुरा छर्लङ भयो रबी जि ले सहकारिको पैसा ल्याएर टिभी मास्टर माइन्ड

  • @buddhikumarLimbu
    @buddhikumarLimbu День назад +10

    रबि 100% ठग हुन

  • @mahendrakhanal6126
    @mahendrakhanal6126 День назад +12

    रवि क्लबको खुसियाली ले २४ घण्टा पनि नटीक्ला जस्तो छ

  • @rawangamer4762
    @rawangamer4762 День назад +10

    ५०% जिबि १५% रवि ३५% छवि सेयर धनी भयपछि तिनैजाना पर्छ मेराे बिचारमा

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc День назад

      पक्कै पनि तर रकम फिर्ता गर्दा सही गर्न जिबि नै चाहिन्छ । किनभने सहकारीमा रविको सही छैन रे।

  • @sujendrakhadka4450
    @sujendrakhadka4450 День назад +6

    Om Prakash Aryal sir ko kura ek dum thik lagyo

  • @yadabmidhunmidhun3740
    @yadabmidhunmidhun3740 День назад +7

    Bilkul sahi kura ... Satya bolda fasi chadnu parcha vani pani bolnu parcha .. Kura 100% sahi cha ...

  • @HarkaSaud-s7m
    @HarkaSaud-s7m День назад +16

    चाेरेर ल्यायकाे सामान खाय पछि अपराध हाेकि हाेइन

    • @dipendrachhetri8703
      @dipendrachhetri8703 День назад

      चोरेर ल्यायको हो भन्नी थाहा पाउँदा पाउदै खानु गल्ती हो ।

  • @NirmalHumagain-o2h
    @NirmalHumagain-o2h День назад +4

    कुनै पनि हालतमा रबि क्लिन चित भएको छैन,कार्बाही जरुर हुन्छ,

  • @binodkhulal
    @binodkhulal День назад +11

    रबिले clean cheat भन्ने चाहिँ आलु हो!
    कारबाही सिफारिस गरिएको छ बकाइदा नाम किटान गरेर, कसरी lean cheat पायो?!

    • @harksinghthagunna2905
      @harksinghthagunna2905 День назад +2

      Dimak xa ki xina bhai

    • @binodkhulal
      @binodkhulal День назад

      @@harksinghthagunna2905दिमाख चाहिँ तपाईंको छैन कि उडि सक्यो झोले बनेर!
      सहकारी को पैसा मिडिया( unproductive sector ) मा लान पाईदैन!
      गोर्खा मिडियामा सबै पैसा सहकारी बाट लगेको छ
      त्यही पैसाले १५% शेयर रबिले पाएको छ,
      गोर्खा मिडिया को सबै भत्ता सहकारी को पैसा हो र त्यसको खर्च सबै रबि को signature मा भएको छ,
      रबि सहकारी को कर्मचारी हैन, मालिक हो अझ MD पनि हो!
      अर्काको पैसामा मालिक हुन पाईन्छ ?? चोर ले चोरेर खसी ल्यायो भने उसले चोरेको मैले हैन काटेर खान मिलि हाल्छ भनेर खान पाईन्छ ???
      समितिले कारबाही सिफारिस गरेको छ प्रतिबेदन हेर्नुस् अनि झोले बन्नुस! यस्तै केश मा रोसनी गुरुङ जेलमा छिन
      गिता बस्नेत ( राप्रपा साम्सद) प्रकाउ पुर्जी जारी भएको छ!
      अलिक अध्ययन गर्नुस्

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc День назад

      सहकारीको नियम नलाग्ने ,कम्पनीको नियम लाग्ने भनेका छन् त समितिले

    • @indreniphotoflex1864
      @indreniphotoflex1864 День назад

      तपाईं छ नि दिमाक ठग दिमाक​@@harksinghthagunna2905

  • @DhrubaUnick
    @DhrubaUnick День назад +6

    सहकारीको पैसो बाट कम्पनी खोल्ने १५ % सेयर लिने मोज मस्ति गर्ने । आफै न्यायाधीश पल्टिएर clean cheat 😂😂

  • @RajaThapa-pz5ih
    @RajaThapa-pz5ih День назад +9

    रबि को सहकारी ठ्गि मा सग्लता 100% छ रबि जनता लाई भावना मा घुमाएर अपराध गरेको छ सहकारी मा छोड्नु हुन्न

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc День назад

      रविले दायित्व बेहोर्नु पर्नेछ।तर जिवि नभए सम्म रकम फिर्ता मिल्दैन किनभने सहकारीमा जिविको सही रहेछ।

  • @DESTINY-8B
    @DESTINY-8B День назад +6

    15% शेयरले नै ठग पुस्ति भइसकेको देखियो, महासय , जनता जागरूक छन ,

  • @Suryakiran035
    @Suryakiran035 Минуту назад

    कानुनबिद भए पछि यसरी उठेको बिषयमा प्रष्ट पार्नुपर्छ, अधिबक्ता ओम प्रकाश सरलाई धन्यबाद!

  • @Honest611
    @Honest611 День назад +3

    रबिले ठगेको पुष्टि भैसक्यो अब कार्बाही हुनु आबश्यक देखिन्छ

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc День назад

      पुष्टि भाको भए उहिल्यै जेल कोचिसक्थे

  • @madankarki2964
    @madankarki2964 День назад +1

    यो ऋषि धमला काजु दाईले रवि लामिछानेको पछि कहिले पनि नछोड्ने भयो। यो ऋषि धमलाले अहिलेसम्म नेपाली कांग्रेस नेकपा एमाले माओवादीको पछि यतिको जति रवि लामिछानेको पछि लाग्नु भाको छ त्यति तिनीहरूको पछि लागिदिएको भए सायद नेपाल देश अहिले विकास हुन्थ्यो।

  • @toran2999
    @toran2999 День назад +1

    om prakash ji le kanuni bhasama pratibedanko ekdam sahi bisleshan garidinu vo dhanyabat.

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 День назад +2

    लामकाने दाजु जेल जाने पक्का छ

  • @maxisku896
    @maxisku896 День назад +1

    शर्मिला वाइबाको टिसि धमला पत्रुकार कांग्रेसको झोले हो है टिसि धमला

  • @brcreation2
    @brcreation2 День назад +1

    galaxy tv उद्घाटन मा जाने प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि कार्वाही गर तेसो भए, त्यस कार्यक्रममा सहभागी सबैलाई कारबाही गर किनकी त्यो सहकारीबाट आएको रकमबाट संचालन भएको थियो।

  • @NirmalHumagain-o2h
    @NirmalHumagain-o2h День назад +1

    रबि जेल जान्छ पकै पनि ,कानुनी प्रक्रिया हुन्छ अबस्य ।सामान्य मान्छे ले पनि बुज्छ यो कुरो।

  • @binaymoktan8302
    @binaymoktan8302 День назад +4

    मुद्द हाल न छिटो मिडिया ट्रयल गरेर मात्र हुन्छ? कानूनी आधार केहि नपाए पछि मिडिया ट्रयल गर्यो हिन्यो, गोर्खा मिडियामा गएको जम्मा रकम ६५ करोड हो, त्यो पनि पुरा अबधिमा रबिले पुरा अबधि काम गरको छैन, शेर पनि १५%मात्र हो त्यो फ्रि मा दिएको पछि तेसमै छोडेर आएको छ,

  • @greentea1431
    @greentea1431 7 часов назад

    कुनै राजनीति लेनदेन नगरीकन कानुनी कट्घरा मा उभ्याउनु पर्छ । ठगी र कृते नै हो ।

  • @bikramkhadka4191
    @bikramkhadka4191 Час назад

    कति सान्दर्भिक analysis

  • @gurungbhim5504
    @gurungbhim5504 День назад +1

    यो काजु मास्टर किन रबिको पछि लागेको के खोजेको यस्ले

  • @gobindaghimire2760
    @gobindaghimire2760 День назад

    Right ✅️

  • @dipendrachhetri8703
    @dipendrachhetri8703 День назад +1

    १,२,३ रबि चोर ठग हो यस्मा दुई मत छैन ल 😮 रबिलाइ जेल हाल अब okk

  • @alonebasu1928
    @alonebasu1928 4 часа назад

    लामिछाने जनतालाई
    झुक्याएर किर्ते ठगि गरेको छ।
    निश्चित रूपमा कार्वाही आवश्यक छ। मकै पोलेर घास कातेर बच्त गरेको पैसामा हालीमुहाली गरेको छ। तुरुन्तै जेल कोच्नुपर्छ।

  • @kamaldani665
    @kamaldani665 День назад

    ठगी जताबाट जसरी गरे पनि ठगिनै हो।

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 День назад

    यी ठगहरुलाइ छोडनु हुदैन?? उनै मकै पोल्नेहरु को पैसाले लाखौलाख तलब खाने रबि लाई थाहा नहुने कुरै छैन,!अपराध अनुसन्धान निस्पक्ष होस,अरु कुरा खुल्दै जानेछ,!

  • @diprajaryal5375
    @diprajaryal5375 День назад

    धमला जि रबि रबि केछ

  • @sumankumaroli.
    @sumankumaroli. День назад +4

    बौलाहा ऋषि धमला जोक्कर नै हो😂😂😂😂

  • @PremBahadurkarkichettri
    @PremBahadurkarkichettri День назад

    खाेजी खाेजी रबिकाे बिराेध कस्ले गर्नेछ त्यस्तै ब्यती ल्याउने काम गर्ने रहेछ।

  • @sudeshbhujel1929
    @sudeshbhujel1929 День назад +1

    congress ko jhole okil haru ko matra interview liyax yo jokar le😂😂😂😂😊

  • @Shobhimani7831
    @Shobhimani7831 День назад

    अदिवक्ता हैन बालेन को अराजक बालेन को वकिल

  • @tekrajrawal9908
    @tekrajrawal9908 День назад +1

    तुरुन्त प्रमाणित गर्ने र तुरुन्त समाएर कारबाही गर्ने कि वर्षौं भरी नै एकै काे पछि लाग्ने? प्रमाण बाहीर ल्याई दिए हुन्छ त। के हेरेर बसेको

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k День назад

    याेदेशकाे दलालि माफियाहरुनै सबैभन्दाबडि काजुचाेरहाे यसलाइ अबजनताहरुले वहिस्कारगर्न जरुरिछ

  • @HarkaSaud-s7m
    @HarkaSaud-s7m День назад

    मागफार्म नहुनु र सहि नगर्ने पछि फशेयला भने याेजना भयकाे देखिन्छ

  • @lalitoli3730
    @lalitoli3730 День назад +3

    जोकर धमला पाटीको झोले अधिबक्ता ।।।

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul День назад +1

    सहकारी पार्टी त जान्नेलाई छान्ने पार्टी भन्थे तर पध्नै नजान्ने छ जस्तो लाग्यो कि रबि भन्ने मान्छे अर्कै होर नाम सहिद कार्वाही गर भनेर प्रतिवेदन आको छ क्लिन चित पायो भन्छ कि नेपालमा भगवान रबिलाइ जे गरेनी छुट छ भनेर कानुन बनाउनुपर्यो कि पागल भयो रबि भगवान

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc День назад

    सहकारीमा पैसा फसिनेले के पायौं ।रविको बाहेक कुरै छैन।अरु पनि सहकारी छैनन् ?

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 День назад +1

    १२ भाईको मिडिया बहस ।

  • @buddha880
    @buddha880 День назад +1

    Pradhan mantri kanunko adhyakxya ho????? nachaido manxeko nachaido kuraa xeeeeeeeeee

  • @tulsitamu
    @tulsitamu День назад

    रिशी धमला माथी वाइबाको टिसि हमला😂

  • @chhatraluitel4850
    @chhatraluitel4850 День назад +2

    ओमप्रकाश अर्यालजी पनि खुङ्खार वकिलको भाषा बोल्न थाल्नु भएछ!
    हैट.. सही नगरेको कागजाजको पनि प्रमाण हुन्छ रे!😋

  • @kulshekharghimire11
    @kulshekharghimire11 День назад

    झोले बौद्धिक को प्रचारप्रसार र झोले वकिलको वकालत के कुरागर्ने ।।

  • @omnath6201
    @omnath6201 21 час назад

  • @prajolgautam2734
    @prajolgautam2734 День назад

    चोरेको काक्रो मन्जुरी दियर लियाको हो भनेर कसरी भन सक्छ्स त्यस्तो हो भते त पनि ठग रहिछ्स किन भने त्यैलेनी देखेको रहिछ्स त नि जेल जानू पर्यो कान्छो 🤣🤣यस्तो अधिबकता

  • @podverse69
    @podverse69 День назад

    🙏:कमेन्ट हेर्दा झोलेहरू अझै रैछन मासुभात मा बिकेका भात मारा हरू तेरा हजुर बा हरूको ८४ गर्नु पर्छ पख आउदै छ दिन 🔔🔔🔔🔔जय घण्टि देशमा परिबतन नया बाट मात्र सम्भब छ ।

  • @shivasharma2609
    @shivasharma2609 День назад

    फण्डा बनायो रविको खेदो गर्यो। यो काजु वाइवाको कामै यही हो ।

  • @podverse69
    @podverse69 День назад +1

    🙏 कमेन्ट हेर्दा झोलेहरू अझै रैछन ।मासुभात मा बिकेका भात मारा हरू । तेरा हजुर बा हरूको ८४ गर्नु पर्छ । पख आउदै छ दिन 🔔🔔🔔🔔जय घण्टि । देशमा परिबर्तन नया बाट मात्र सम्भब छ । जय घण्टी ।

    • @krissuwal333
      @krissuwal333 День назад

      जय घण्टा

    • @alonebasu1928
      @alonebasu1928 4 часа назад

      घण्टी भन्दैमा ठगलाइ समर्थन गर्ने भन्ने हुन्छ र? नयाँ हुनुनै योग्य हुनु हो र??

  • @picnictillotama5
    @picnictillotama5 День назад +1

    Kaju hawker

  • @paraskarki8024
    @paraskarki8024 День назад

    क्या अचम्म! दुनियाको सबैभन्दा सुन्दर र सबल संविधान बनाएको रे तर संविधानको व्याख्या सबैले आफूखुशी गर्न पाईने रैछ। दुई अर्थ लाग्ने लिखित कुरा पनि संविधान हुन्छ र? हाम्रो वकिलहरूले पनि के पढे खै र उनिहरूलाई के पढाइयो खै? हरेक व्यक्तिको आआफ्नो तर्क छ। प्रमाण पुगे कारवाही गर नत्र छाड के अनपढ जस्तो बाह्र छत्तीस व्याख्या गरेको?

  • @greentea1431
    @greentea1431 7 часов назад

    स्पस्ट भैसकेको छ कसरी पैसा चलाएको भनेर केको क्लिन चिट ????

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd День назад +2

    Yesto hawa manche sanga interview dine okil gatilo haina

  • @podverse69
    @podverse69 День назад +2

    🙏 कमेन्ट हेर्दा झोलेहरू अझै रैछन । मासुभात मा बिकेका भात मारा हरू । तेरा हजुर बा हरूको ८४ गर्नु पर्छ । पख आउदै छ दिन 🔔🔔🔔🔔जय घण्टि देशमा परिबतन नया बाट मात्र सम्भब छ । १२ भाई मुर्दाबाद ।

  • @kiranmagar9006
    @kiranmagar9006 5 часов назад

    Kaju master

  • @utsabkhatri1500
    @utsabkhatri1500 День назад

    Thagi bata jogina rajniti ma aaunu parne rahexa .

  • @sujendrakhadka4450
    @sujendrakhadka4450 День назад

    Nai malai thaha chaena 😂😂

  • @Bayambu.K
    @Bayambu.K День назад

    rabi thag nai hun 15% bhaye pani karbahi ta hunuparxa ni

  • @DBNEPAL
    @DBNEPAL День назад

    Kurai nabujhi Rabi Lai thag vanne yatra tyo bacup ,Pagal ho hoina vane tyo sarkarle kineko manxe ho .

  • @KhushiRanaMagar-lo5yn
    @KhushiRanaMagar-lo5yn 7 часов назад

    Yesta nautanki lai kada karbahi garnu parxa

  • @jhamakrai4961
    @jhamakrai4961 День назад

    Oi Rishi phataha jo jo rabi sir ko birodhi chhan uslai matra bolayera rabi ko barema interview garchhas sala dhartiko bojh class 7 matra pass gareko patrukar nak dhode

  • @maheshchand-dt1oi
    @maheshchand-dt1oi 3 часа назад

    Kajo badam ko joker dhamala

  • @KamalShah-w7h
    @KamalShah-w7h День назад

    dohoro passport ani nagarikta ko pani bahahs sunna paye hune wakil sab sanga nepali bahasma

  • @narayankarmacharya3246
    @narayankarmacharya3246 День назад

    Om prakash arual ju tapain Amale ko hoki cong ko jhole ho boleko sunda kasari advocate hunu bhayo sarai dukha lagyo

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane День назад

    SISI HAMALA RABI LAAI SAHAKARI THAG BANAUCHA KI BANAUDAINA SAMSADIYA SAMITILEY VANERA PIR PAREKO CHA KAJU PACHAKEY LAAI 😂😢😮😅😊😢

  • @psmnet7688
    @psmnet7688 День назад

    यि अरियाल हुन कि धमला रविकाे रौ हल्लाउन नसक्ने भए हमला त बौलाहा नै हुन्छ कि के हाे रवि लामिछाने फस्ने‌ नदेखिए पछी।।

  • @birendrathapa1488
    @birendrathapa1488 День назад

    tw kasto khale manxe hos dhamla kati usko matrai paxi lako muji tero yatro paisa kaha bata ayo tero company kholda

  • @naranthapa5649
    @naranthapa5649 День назад

    LA hera aba Khali rabi rabi kaju parman vye jel halna yll k lai khali rabi rabi

  • @harksinghthagunna2905
    @harksinghthagunna2905 День назад

    Govind kc lai uchalnna tira jau fata manxe

  • @rebatighimire7446
    @rebatighimire7446 День назад

    Rabi le mero bicharma clean cheat payeko hoina

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc День назад

      सहकारी ऐन नलागेर कम्पनी ऐन लाग्ने रे।किनभने सहकारीमा सहीछाप छैन रे

  • @karkibharat-h4s
    @karkibharat-h4s День назад

    Chanbin garda tha hunxa ni kina na khayeko le ma nirodsh xu Vanna ta payo.kaju sir kina paxi lagi lagi upreko.

  • @UniverseChannel-vg3cm
    @UniverseChannel-vg3cm День назад +1

    याे मान्छे पनि बिकेछ । मलाई अलि सहि लाग्थ्याे । यसले त रबि नेपाल अाउनु नै गलत हाे भन्छ हाेला । बिकाउ अधिबक्ता ।

    • @indreniphotoflex1864
      @indreniphotoflex1864 День назад

      फेक अाईडी बनाएर कुरा नगर भाई ।। तिमी रबि अाचि खाउ

  • @ishwor83
    @ishwor83 День назад

    ओम पकाश अर्याल राम्रो अधिबक्ता हुनुहुन्थ्यो तर यसरी एक व्यक्ती माथी काल्पनिक आरोप लगाउनु ठिक लागेन

  • @ramkhadka8872
    @ramkhadka8872 День назад

    Yata afno bauharu le sahakariko paisa himina gareko news chhyap chhyapti ayako chhata tiniharuko bare bolna pardaina

  • @suryakhadka8027
    @suryakhadka8027 День назад

    Hahahaha

  • @sunilkarki9203
    @sunilkarki9203 День назад

    Hawa Kura.volxas

  • @princxettrivlog342
    @princxettrivlog342 День назад

    Yo 12 vai khali rabi matrai aru xina tero

  • @dineshmandangol5960
    @dineshmandangol5960 День назад

    Teso ve vrastra haruko mudda ladne abhibakatalai ni karbai garnuparxa kina ki vrasraharuko kalo dhan bat parsramik line adhibakaktaharuni kasari chokho hunxa?