सर्दि होङ्शि खानि को बाटो

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • सर्दि देखि सुरु हुने होङ्शि सिमेन्ट कम्पनिको खानि जाने बाटो जुन खानि पाल्पा जिल्ला को ज्यामिरे भन्ने ठाउमा पर्दछ | अत्यन्तै कष्टकर बाटो जुन बाटोमा बर्षेनि कैयौ दुर्घटना हुने गर्दछ भने सयौ गाडि दुर्घटना मा परिसकेको छ र अहिले सम्म सयौ मानिसले दुर्घटनामा परि ज्यान गुमाइसकेका छन |

Комментарии • 2