संघर्ष गर्नुस तर कसैको मायाको पछि नलाग्नुस... संघर्षले सफलता मिल्ने छ, अनि मायाले धोका । (but not for at all) आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला है ! ❣️
Community Post 18+ भनेर गर्नु भएको थियो तर मलाई त्यो 18+ जस्तो लागेन bcoz त्यो भाग कथाको घटनाक्रम सँग निकै सुहाएको र राम्रो थियो सुन्दा मज्जा लाग्यो, र 18 मुनिका भाइ बैनी ले सुन्दा पनि त्यो लज्जास्पद महसुस गर्छन जस्तो लाग्दैन, कारण कथाले के भन्न खोजेको छ भन्ने कुरा निकै व्याख्या गरेर भनेको रैछ, समग्रमा एउटा राम्रो र अब्बल कथा सुन्न पाइयो साह्रै खुसि लाग्यो, आगामी दिनमा पनि सुन्न पाइयोस यस्तै रचना, अनि लेखक र वाचक लाइ एउटा प्रश्न यस कथाको Season 2 पनि आउछ हो ??? Love frm Assam ❤
संघर्ष गर्नुस तर कसैको मायाको पछि नलाग्नुस...
संघर्षले सफलता मिल्ने छ, अनि मायाले धोका ।
(but not for at all)
आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला है ! ❣️
स-प्रेम कमेन्ट गरेको छु, सुन्न दुइ दिन लाग्छ भनेको कथा एकरात एक बिहानमा सकाए कथा राम्रो लाग्यो मनछोयो writing with voice combo perfect 🥰🥰 lots of love
Thank you very much ❣️❣️🙏
Dherai ramro katha aaune din haru ma pni yestai mitha mitha katha haru sun paune xau hjr ko aayaj ma🙏🙏🙏
धन्यवाद, निरन्तर सुन्दै गर्नुहोला फेरि फेरि यस्तै राम्रा कथा, उपन्यास लिएर आउने छु । ❣️🙏
Love this story ❤❤❤❤❤
❣️❣️❣️🙏
Community Post 18+ भनेर गर्नु भएको थियो तर मलाई त्यो 18+ जस्तो लागेन bcoz त्यो भाग कथाको घटनाक्रम सँग निकै सुहाएको र राम्रो थियो सुन्दा मज्जा लाग्यो, र 18 मुनिका भाइ बैनी ले सुन्दा पनि त्यो लज्जास्पद महसुस गर्छन जस्तो लाग्दैन, कारण कथाले के भन्न खोजेको छ भन्ने कुरा निकै व्याख्या गरेर भनेको रैछ, समग्रमा एउटा राम्रो र अब्बल कथा सुन्न पाइयो साह्रै खुसि लाग्यो, आगामी दिनमा पनि सुन्न पाइयोस यस्तै रचना, अनि लेखक र वाचक लाइ एउटा प्रश्न यस कथाको Season 2 पनि आउछ हो ??? Love frm Assam ❤
Thank you so much for awesome feedback ❣️❣️🙏 & maybe it will come, stay connected with us. ❣️
Lots of love ❤❤❤❤
❣️❣️❣️🙏🙏
😢😢❤❤💔💔😭😭😭😭
❣️❣️❣️❣️