झलनाथ खनालको खुलासा: ओली प्रधानमन्त्री बन्ने, राष्ट्रपतिले एक्सन लिने, देउवाले सम्झौता गर्ने
HTML-код
- Опубликовано: 4 июл 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Jhala Nath Khanal
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#jhalanathkhanal #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
यो भन्दा लाज नभएको , फटाहा र बेइमान बुढो, अर्को मान्छे नै छैन नेपालमा!!
हाहा सम्पुर्ण पार्टी लाई चुनौती दिने पार्टी बनाउने रे😁😂
यिनिहरुको कुरा सुन्दा पनि अचम्म लाग्छ
लाज पनि लाग्दैन यी बुढालाई
थु थु थु थु थु थुथुथ्तु यस्ता नेता भएर देस बर्बाद भएको रछ प्रस्ट भो अब चाहि
तिमी प्रधानमन्त्री भएको ब्यक्ति होइन र???तेति बेला तिम्रा योजना कहाँ थिए ??अझै जनता झुक्याउन सकिन्छ कि भनेर नया खोल ओढेर आएका छौ नि
❤❤zzzzz
मुख ले बाेलेर मात्र हुदैन काम गर्न पर्याे
यस्ता मुजि खाते पनि नेता हुन्छन्
समाज बादी रे काङ्ग्रेस र मायोबादिले भोट लिएर 2/4 सिट आको हो आउदो चुनावमा 1 शिट नि आउदैन आफ्नो पालोमा केही गर्न न सक्नेले जनता झुक्याएर लूटने योजना बाहेक केही होइन ।गठ्बन्धन न भएको भए उहिले सकिन्थ्यो। जनताको लागि केही गर्नेबाला होइनन कोहि भ्रममा कोहि नपरोस ।
एक्लै लड्यो भने ३ सिट आउँछ यिनिहरुको। माधव नेपाल, प्रेम आले र किसान श्रेष्ठ ले चाहिँ जित्छन।
जुन गोरुको सिङ छैन उसको नाम तिखे। १२ जना कार्यकर्ता छ र बुढा तिम्रो पार्टीमा?
मोर्ने बेला भैसक्यो अझै पद र सत्ता र शक्तिको लागि लोभले मोरिहत्ते गर्दै छ झले अब यस्को कुरा कस्ले पत्याउने पार्टीको नेतृत्व तथा सरकार नेतृत्व गर्ने अवसर र मौका पाइसकेको व्यक्तिले केहि गर्न नसक्ने अहिले अझै खोक्रा भाषण गरेर जनता झुक्याउन सकिन्छ कि भनेर झलेलाइ अझै लागिराछ लाज सरम घिन पनि छैन तेरिमा फटाहा।।।
यो मान्छे पागल नै भयो जस्तो छ
यस्ता पत्रु नेता अभ यीनलाई कस्ले नेता मान्दिने
झलनाथ प्रधानमन्त्री भाकाे मान्छे हाे थाहा भाकाे कुरा गफ मात्र हाे सर्प
गाेमन सर्पकाे पैसा खाेई झले😂😂
जनता अब सिक्षित छन तपाई को लहलहि मा लाग्दैन उथलपुथल गर्न खोजे तपाई को घरमा गयर आगो लगसउनछन
गफै त हो
बडारिएको मान्छेकौ के कुरा सुन्ने ?
लाज पचेको नेता अलि कति देश माया छ भने राज निति बाट सन्यास लिदा धेरै राम्रो
यी सर्पदंशलाई थाहा रहेछ!
100 जना जम्मा गरेर अधिबेशन गर्नु त?????
सकिएको पार्टीलाई के को प्रतिस्पर्धा गर्नु
२०० जना सदसिय पनि छैन होला २०० जना केन्द्रीय सदस्य 🤣🤣🤣
दमनभएको गफाडी।
सुनेर मज्जा लिने मात्र हाे है
यो प्रचण्ड को भरिया नाग राज झल्लु
लाज घिन इज्जत सबै खायो।
भ्रष्ट संसदीय ब्यबस्था प्रदेश खारेज माकुने छबि रबि सिके रामे स्यामेका खुतुर्के पसल बन्द गर्नुपर्छ साम्सद संख्या 150 कायम गर्दै जनताबाट निर्बाचित प्रधानमन्त्रीय ब्यबस्था कायम गर्दै देशलाई निकास बिकास न्याय सुशासन दिनुपर्छ
बार्ह्र बर्समा उनिउ फुल्यो गुहुकोगन्ध झले
yatro barsha kashko aaul herera baseko thiyo
हाे हिजाे तिमीहरूको न्वारन गरेर देउवाले पाटी बनाईदिदा त्यहीँ राम्रो भएको थियोे आज तिमीहरूलाई पिलाे पलायाे ?
मनमोहन झलनाथ माधव नेपाल बाबुराम 1/1 पटक प्रचण्ड 5पटक के पी वाली अब बन्दा 4पटक र शुद्ध कम्युनिस्ट मात्रको मनमोहन, बाबुराम ,प्रचण्ड ,झलनाथ, के पी वाली र हाल प्रचण्ड प्रधान मन्त्री भए अझ भन्दै छन् ,प्रगति शिल ,समाज बाद ,मजदुर र किसानका कुरा । यिनीहरू ले नै हो यो देश लाई कंगाल बनाएको यिनलाई बोल्न लाज लाग्दैन धिकर छ झलनाथ ।
Chor
खेतिको लागि चाहिने सामाग्री र प्राविधि सबै बिदेशीको किन्नुपर्छ तिमी मुलाहारु समाजवाद कुरा गर्छन हावा को कुरा
एकपटक रविलाई ल्याउनुस धमला सर
You are one of the richest man & you talk for raising the common poor people
Desh sakne mahann Neta 👎
लाजमर्दो भएर बस्नु परेको छ पार्टीमा हार्ने अवस्था भएपछि नाटक
माकुने र झलनाथ को समाज वाद् ले मुडिला को बोक्रो लिकोतो जसरी फेदै सम्म लोकोत्ने भो
Aakdam ramro vako xa abaa aauni chunabmaa yo party nai rahadainaa
File waha KO Pani suratxhit cha prachanda sanga
अब त रबि भनाउदो लाई बोलाउनु यार धमला जि
ऋषिजी पाण्ड अलि लाम लाउनुहोस्।
युबा जति खाडीमा अनि कसरि हुन्छ ? कृषी कार्णति ? गफैत होनी ?
Ab राजा आउ
काइते प्रश्न गर्छ...., सामान्य सिस्टचार पनि छैन
झलेको साथ छाडे मैले नि अब । सूर्य नै बेस बरु
बडो लाजमर्दो अन्तर्वार्ता 😢😢😢
तेरो आफ्नै छोरो ठेकदार होइन खाते ?
फटाहा सर्प बुडा जे पनि बाेल्नेे।
Mali Pani khanal man parna xodeo
काँग्रेस को पछि लागेर कम्युनिष्ट का कुरा गर्ने फटाहा बुढो
खोता को कुरा सुनौ सबै ले 😜😜
❤❤❤❤❤❤
यी चोरहरुका कुकर्मले देश अहिलेको अवस्थामा आएको हो। यिनीहरूलाई ढुङ्गाले खेदाउने दिन आउदै छन्।
लाजसरम नभएको नेता चोर
यसको पार्टी 084 मा शून्य बिचरा 😅😅😂😂
यो नमुना जाठाले प्रधानमन्त्री भएरा सर्प पाल्ने नाममा जनताको ढुकुटी कुम्ल्याउने कामभन्दा केही गरेना दहि चिउरे थुइका एस्को अनुवार अबो आउने 84 कापुग्ने होला इनि हरु 😃😃😃😃🚶♂️🚶♂️🚶♂️🚶♂️🚶♂️🏌️♂️
JN khanal , तपाईको यो महाघिवेशन मा दिनु भएको देनको उच्च प्रशंसा गर्दछु ।
हिजो सम्म जसको नीति उसैको नेतृत्व भन्दै हिनेको हो यो मान्छे । यसलाई लाज छैन? यो बुढा लाई कसैले दनक दिनी गरी हान्न परो
jasko sarkaar aayo usaiko paxi lager gareko ke xa h
awa jantako bichama gayar kam garni gaf sabako yautai xa
2039 साल देखि प्रमुख नेता भाकाे हाेईन 42 बर्समा के गरेका छाै अहिले भुकेर हुन्छ
सर्प पनि यहि बनाऊ न बुडा
यतिको स्खलित र लाज पचेको नकचरो नेता मैले देखेको थिएन यसको अनुहार देखाएर सचेत र शिक्षित नेपाली ले भोट दिन्छ होला र?
Hawa kuraa garchha.
bru bru ufrinthye e neta tehi puranai pad chayeko rahex,boli ko pakka kasai ma dekhiyea kati dhatxau des ra janata.
बिचारा झल्लुलाई माकुने ले उल्लु बनाइ राख्ने भो ।
Dhamala ji Naramro na sochanu hola tara patai kp ko Manxy ho kp dekhai daraunu hunxa kina ho tapai ko kunai na kunai thauma shanlagta xa tai vayar tapai kp ko barema bolnu huna tapai gahero sochanu hai ma tapai lie Najika bat Nigaleraxu kp le yate Thula Thula galti Garda samma uuska koi neta kp sanga aantra barta garnu vayo tapai ho sabai bhanda galti Manxy tapai kunai 1 pati ko press patar kar ho janta ko hoin
अब पनि यस्ता पाखण्डी दलाल देशद्रोही हरुको कुरा सुन्ने होइन प्रचण्ड ले राजा र सेना सग सहकार्य गरेर राजालाइ रास्ट्रपतिकाे ठाउमा राखेर आफु कार्यकारि बनेर सबै राजनिति दललाइ ब्यान्ड गरेर नेतालाइ जेल हालि 10 बर्स देस चलाउ जनताले जय जयकार गर्नेछन
Afani ghar jalayera hidne le huni nahuni furti laune
Sankha ta taile nai bajae rako xas ta sahanae terolagi bajaunu parne bela
Afno karaudau KO Sampati Huda hudai rajya KO Sampati lee upachar garney yasta Pani communist
Sahi kura
E ne haru ko Kam xaena
😂😂😂
ओली र शेरे मिलेर ठिक गर्यो , अब यो प्रचण्डलाई जेल कोच्नुपर्छ अनि लाइनमा आउँछ ।
प्रचण्ड लाई किना र के कारन्ले जेल कोच्ने ह
Hero😂
You are outdated झले ...राम नाम जपेर घर बस्दा हुन्छ,तर्कहीन कुरा गरेर काम छैन।
के प्रश्न गर्छ यार तैट गृह मन्त्रिको बारेमा सोध्याछ सामान्य उत्तर दिएछन नेता ज्युले अनि thumbnails मा लेखेछ रबिको भन्डाफोर हावा
Baun le kero bokrai samet chapao ta hey shere
शेरबहादुर ले माकुने लाई प्रधान मन्त्री दिने हाे भने शेरेकाे गु खाने तयारी छाै
Question k xa answer k di raheko pagal
😅😅
Kam ziro .Kurai matra garer gindagi jani vayo yo budo KO pani
च्याखेदाउ थापी थापी खानेथिस होला सर्पे झल्लु अब खान्छ्स ठुलो भाग
हिजो आफु प्रम हुदा घण्टा हेरेर बसेको
ठूलो ठूलो भ्रष्ट पार्टीहरु मिलेर देशलाई सिध्याउने खेलमा छ खबरदारी गर्न जरुरी छ झलनाथ जि ।
oe dhamala muji jati bela pani rabi lai kina khedxas tero k khaideko xa himm
Yo joker le rabi ko nam narakhi program chalauna nasakne vayo
Lag na bhako bhudo ho yo
Timi haru sabai eutai ho sabai chor desh lutaha janta mara desh ra janta ko lagi kasaile pani gardaina
Kukur kukurni amale kakresh
केपि ओलि भन्दा राम्रो कुरा
केपी ओलि जस्तो अहंकार हुनुहुदैन मिलेर आयो राम्रो भयो आब माओवादी सँग एकता गर्नुस तपाईं पार्टी पनि।
एउटा युरिया मलको बोरालाइ 5 हजार पुगिसके
अझै खोक्दैछन किसानिलाइ समाजवाद सिकाउने ???
😂😂