Shree Masto l पशुपतिमा एउटा देउता हराएको छ - डा. जगमान गुरूङ l Epi 10 with Jagaman Gurung

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ श्री डा. जगमान गुरूङ, उहाँ नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता हुनुहुन्छ र आध्यात्मको सामरिक ज्ञाता हुनुहुन्छ । विश्व हिन्दु महासङ्घले संस्कृतविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषिको उपाधिसहित महासङ्घको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
    #Shree_Masto
    #Dr_Jagaman_Gurung
    • श्री मस्टो l निखिल उप्...
    • Shree Masto ll बिरेन्द...
    • श्री मस्टो l निखिल उप्...
    • जव श्रीमानले कङ्कालको ...
    • नाग र नागलोकका बारेमा ...
    • Shree Masto lबौद्ध दर्...
    • राजा वीरेन्द्रमा गलेश्...
    • ओशोको अघिल्लो तेस्रो ज...
    • Shree Masto l हिन्दु र...

Комментарии • 66

  • @sachinkhadka7847
    @sachinkhadka7847 5 месяцев назад +10

    हे नेपालका बाहुन भनौदा हरु हो !!! श्री जगमान गुरुङ गुरु जि बाट केही कुरा सिक । गुरुङ भएर पनि बाहुन भन्दा धेरै ग्यान छ वहाँ मा। ❤श्री गुरु जगमान गुरुङ गुरु को पाउ मा मेरो नमन छ🙏

    • @user-se8kt7di1j
      @user-se8kt7di1j 5 месяцев назад +1

      बाहुनहरू त डलरको पछि लागिरहेको छन

    • @sachinkhadka7847
      @sachinkhadka7847 4 месяца назад

      @@user-se8kt7di1j येहि छ हाम्रो बिडमबना , cristain हरु का प्रख्यात पस्तर हरु आचाय, शर्मा , चपागाइ आदि छन , सनतन धर्म र संस्कृत मास्ने नेता हरु पनि कोइराला , दाहाल , भट्टराई , पाैडेल , ओलि आदि छन । धर्म बचाउने हरु ले नै धर्म बेची सहेको छन । ( नोट : मैले सबै बाहुन हरु लाई दोस लगाको चै हैन है)

    • @proequipments7210
      @proequipments7210 3 месяца назад +1

      pls dont hate us all bahuns... Brahman janma ley hoina karma ley ho

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 5 месяцев назад +5

    साह्रै राम्रो हेर्न र सुन्ने मौका पाएँ धन्यावाद भाई जगमान बुवा जस्तो प्राज्ञिक व्यक्तित्व देशको विकल्प हो। तर सत्ता र शक्ति मा भएका बिदेशी भतुवा हरुले बुझेनन् तैपनि नेपालका राजाले राष्ट्रसेवक चिन्नु पर्ने हो। 🤔🤔🤔

  • @seemasilwal6073
    @seemasilwal6073 5 месяцев назад +7

    डा. जगमान गुरुङ ज्यु लाई कार्यक्रममा निम्ताउनु भएकोमा संचालक ज्यु लाई धेरै धेरै धन्यवाद ।
    कार्यक्रम सार्है रोचक र मनन् योग्य लाग्यो।

  • @shreekhadka7004
    @shreekhadka7004 5 месяцев назад +9

    नेपालका सपुत हुन् डक्टर जगमान गुरुङ यिनको जीवन नेपालको लागि ठूलो महत्व छ। मेरो आयु पनि यिनलाई लागोस्।

  • @prabhushrestha3056
    @prabhushrestha3056 5 месяцев назад +6

    साह्रै नै रुचि लाग्दो संवाद !! सबैको जय होस् !!

  • @neo-anderson
    @neo-anderson 5 месяцев назад +4

    हजुरहरुको यो कुराहरु podcast form मा नि हुनु पर्यो। Spotify मा भयो भने, घरको केहि काम गर्दा, driving गर्दा, office मा काम गर्दा सुन्न हुन्थियो। Podcast form मा ल्याउनु पर्यो हजुर!

  • @bipin_raut
    @bipin_raut 5 месяцев назад +4

    Very beautiful, thank you so much gurudev🙏🙏🙏🙏🙏🙏🙏

  • @janakvikramchhantyal6273
    @janakvikramchhantyal6273 5 месяцев назад +5

    आहा बल्ल कार्यक्रम को मजा ❤

  • @dineshdhungel9938
    @dineshdhungel9938 5 месяцев назад +5

    नेपालको एकमात्र जिवित इन्साइक्लोपिडिया ऋषि जगमान गुरुङ ज्युमा नमन !

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 3 месяца назад

      😅😂🤣
      🇳🇵🙏
      No incyclopedia but Outsideopedia.
      ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎‍♂️🙇

  • @bishalbasnet7364
    @bishalbasnet7364 5 месяцев назад +3

    Jaya gorakha

  • @keshabkhatiwada8718
    @keshabkhatiwada8718 4 месяца назад +2

    May be Dr. Govinda Tandan could answer regarding the shift of Unmatta Bhairav temple by HM Queen Aishwarya. May be you should invite him too.

  • @NB-nabin
    @NB-nabin 5 месяцев назад +5

    Time stamp rakhnu na ❤❤

  • @sshworpariyar5057
    @sshworpariyar5057 5 месяцев назад +3

    Guru jyu bahun ko pattu hoi baksincha... Aafna kul gurung daju bhai ko hak adhikaar lai chai gham ma. Sukai baksincha

  • @santoshpaneru5768
    @santoshpaneru5768 4 месяца назад +1

    नेपाली हिन्दु धर्मावलम्बी जतिलाइ अबको 10-15 बर्ष भित्र अमेरिकी अघोषित सेना (सच्चाइ इसाइ धर्मावलम्बी) बनाउनी रणनीति पूरा हुँदै गैरहेको परिप्रेक्षमा कसैको पनि ध्यन जान नसकेको देखेर अचम्मित छु।

  • @user-hl2qc8xv6u
    @user-hl2qc8xv6u 5 месяцев назад +1

    Om

  • @omirana155
    @omirana155 5 месяцев назад +3

    🌷🌷🌷🙏🌷🌷🌷🙏🌷🌷🌷

  • @zokera001
    @zokera001 5 месяцев назад +3

    The background music is obscuring the real audio ....Misfortunate it is...

  • @toyanathpudasa1866
    @toyanathpudasa1866 3 месяца назад

    सबैको कल्याण होस

  • @munnaban4253
    @munnaban4253 5 месяцев назад +1

    Aaha sundar 🙏🏻🙏🏻

  • @jayakumal-df6en
    @jayakumal-df6en 5 месяцев назад +2

    Hare har mahadeb

  • @shyamchhetri5386
    @shyamchhetri5386 5 месяцев назад +2

    नम‌न गर्दछु हजुर।
    हामी सबैको कल्याण होस् हजुर।
    वैदिक सनातन हिन्दू राष्ट्र नेपालको जय जय होस्।

  • @interreligious1
    @interreligious1 5 месяцев назад +1

    स्वराज्य र मेलमिलाप पुस्तक अध्यन गर्दै समग्र रुपान्तरण गर्न अघि बढौ

  • @bikashkapali3939
    @bikashkapali3939 5 месяцев назад +2

    🙏🙏🙏🙏🙏

  • @medicosudhamsu8340
    @medicosudhamsu8340 5 месяцев назад +2

    🙏💫

  • @jmahadevshah4231
    @jmahadevshah4231 5 месяцев назад +2

    धेरै राम्रो बिस्लेसन 👌👌✅

  • @jayaramjungthapa
    @jayaramjungthapa 5 месяцев назад +1

    ❤❤❤

  • @trinity396
    @trinity396 5 месяцев назад +2

    Great🎉🎉🎉

  • @Redberries-ld7gf
    @Redberries-ld7gf 2 месяца назад

    wow!!

  • @interreligious1
    @interreligious1 5 месяцев назад +1

    पशुपतिनाथ र विश्वव्यवस्थामा अघि बढौ

  • @bhimmagar2345
    @bhimmagar2345 5 месяцев назад +2

  • @gita1385
    @gita1385 5 месяцев назад +1

    Hajur jhai Guru ani sahi, swachchha,sahashilo,puratwatik,Ishwar ani samajhami sabai jatiko desh Nepal Nepaliharu tarka dinu thorai hola Jasto lagchha, hajur Gurujyuko yasta sadupogayi tark sabai vachan sunna pairahosh.

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh Месяц назад

    नमस्कार ।

  • @SamirThapa12345
    @SamirThapa12345 5 месяцев назад

    पशुपति आर्यघाटको छेउमा रहेको हरिण्यश्वरको भए बिरुपाक्षको मुर्ति कहाँ छ त ? गुरु

  • @sandiplimbu1685
    @sandiplimbu1685 5 месяцев назад +2

    Balla sahi manxe bolaunu bho, keep going to invite such a highly relative personality Mahesh Ji

  • @balbdrpun6099
    @balbdrpun6099 5 месяцев назад +1

    हावा कुरा नगर जगलाडे गुरुङ नेवारहरुको नाक काटेर 17 धार्नी पुराएको चाई के हो यसको पनि इतिहास बताई

  • @devendrakhadk5878
    @devendrakhadk5878 5 месяцев назад +1

    प्रणाम गुरू बर

  • @sushilghimire6944
    @sushilghimire6944 4 месяца назад

    कति राम्रो बहस भयो

  • @chaitanyapradhan4270
    @chaitanyapradhan4270 3 месяца назад

    Dr sayb sang seknuparna dharichha

  • @bidhyaaghaale5619
    @bidhyaaghaale5619 5 месяцев назад +1

    Malai Dr. Jaagman guru ko sachatkaar garna thullo ichhha cha... Pranam guru ji

  • @user-gm3tz6su8r
    @user-gm3tz6su8r 5 месяцев назад +2

    Rishi jagmaan gurung jiu Lai Hardik naman

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor 3 месяца назад

      😅😂😅🤣
      🇳🇵🙏
      यस्तो प्राणी हिंसा गर्दै पुजा गर्दै हिंडने ऋषि हुन सक्दैन । सत्य र मन्त्रको द्रष्टालाईं ऋषि भनिन्छ ।
      ❤️🙇🕊🔔🇳🇵🌏🙏🧎‍♂️🙇

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 5 месяцев назад +1

    निर्दोष पशु पन्छी जनावर प्राणीको वली रुढीग्रस्त सोच र अन्धविश्वास कुप्रथा महापाप यसले मानव समाज असन्तुलन गराउने हुन्छ ? पाप गर्ने दुष्ट मानवले प्राणको आहुती चाहिँ ती निर्दोष पशु पन्छी जनावरले दिनु पर्ने यो हुनै सक्दैन... पशु पन्छी जनावर प्राणीको हिंसा बन्द गरिनु पर्दछ...
    मानव भित्रको दिव्य चेतना जगाउन जरुरी हुन्छ...यो पृथ्वी सबै प्राणीको छत्र छायाँ हो सबैले सम्मान र स्वतन्त्र रूपमा बाँच्न पाउनु पर्दछ...
    🕉️||हरि||🕉️नमः शिवाय नमो नमः 🕉️
    🕉️नमो भगवते सहस्त्र सदाशिव शम्भु महांकाल उमामहेश्वर पशुपतिनाथ स्वयंभुव 🔱🔱🔱

    • @sameerfloyd07
      @sameerfloyd07 5 месяцев назад

      ए भाइ तन्त्र भनेको के हो थाहा छ तिमिलाई? हाम्रो नेपाली सस्कृति शुर र अशुर दुवैले मान्ने सस्कृति हो। ईन्डियन हिन्दुत्वको कुरा गर्न नआउ। देवि- शक्तिको उपासना गर्न रगत चाहिन्छ। काठमाडौमा मान्छे कै बलि पनि दिने जात्रा मनाइन्छ। इन्डियन हिन्दुत्व बुझेर यो हिमाली विकटतामा काम लाग्दैन। यहाँको आफ्नै चलन छ। मासु पसलमा दैनिक पशु काटिदा तिम्रो आधुनिक सोच कता हराउँछ? बन्द गर हरेक मासु पसल। कसैले मासु पसलमा काट्छ कसैले मन्दिरमा। यस्ता तोर्पे कुरा नगर। नमान्न पाइयो विरोध गर्न पाइदैन।

  • @Sherop-ct5cv
    @Sherop-ct5cv 5 месяцев назад +1

    Sound ramro aayena …Ali ramro sanga edit gareko vaye hunthyo..yesto ramro interview but sound le distrub vayo

  • @ngniraj
    @ngniraj 3 месяца назад +1

    37:16 did he really suggest human sacrifices? WTF!!

  • @chaitanyapradhan4270
    @chaitanyapradhan4270 3 месяца назад

    Ramaru lagu ganko kuru dhari piyu

  • @layakafle8307
    @layakafle8307 4 месяца назад

    GURULE PRAKASH KO KURA GARNU BHO TYO TA BHUTE RAKO BHANXAN HAMRO TIRA. MA SUBHANG 9 SUMLIBUNG PANCHTHAR MECHIKO HO . MERO GHAR PARIPATTI TESTO SAJHPAKH YA RATI MANSIR PUSH MAGHMA DEKHNA SAKINCHHA.

  • @proequipments7210
    @proequipments7210 3 месяца назад

    deutai harauney desh kasto ho yo hamro?..

  • @jpyakthung2240
    @jpyakthung2240 5 месяцев назад +1

    याक्थुङ् लिम्बुको युमा र हिन्दुको उमा एउटै अरे कस्तो काइते गफ देको डाक्टर गुरुङले । यदि तेस्तै तर्क गर्ने हो भने हिन्दुको कृश्न र कृस्चियनको क्राइस्ट एउटै हो भन्नू पर्ने हुन्छ ।

    • @akhandaananda5654
      @akhandaananda5654 5 месяцев назад

      सही हो, यूमा नै उमा हो।

  • @dhondupa5407
    @dhondupa5407 5 месяцев назад +1

    ए हिन्दु विद्वान गुरुङ ज्यू त्यहाँ बौद्ध हरुको हेरुका जस्ताको धर्म चक्र,मुर्ति हरु नस्ट पारेका छ्न। हिन्दु इस्लाम इसाईहरुलाइ बौद्ध सकाउन चाहान्छ्न। तर सक्दैन।

  • @lavaprasadadhikary3967
    @lavaprasadadhikary3967 5 месяцев назад +1

    Yo unmanta Bhairba paschim mukha 63 years dekhi dekhirakha chhu ancor le bhaneko galatbhyo

  • @subashdhungana-sz1fp
    @subashdhungana-sz1fp 5 месяцев назад +1

    history bolne manxe guru jagaman guru prati kritagya xau

  • @mkn363
    @mkn363 5 месяцев назад +3

    Kalo manxe????

  • @VN123Malekuncha
    @VN123Malekuncha 5 месяцев назад

    😂😂 कुखुराको भाले होला बुढोले चील देखो!! हैट

    • @user-se8kt7di1j
      @user-se8kt7di1j 5 месяцев назад

      चिल के को प्रतिक हो बुझ्नु होला चिल वाज गरूड शक्तिको प्रतिक हो

  • @BhaktaRaj1981
    @BhaktaRaj1981 5 месяцев назад +1

    ❤❤❤❤❤