आम किराती राई,लिम्बू,मगर ,गूरूङ,तामाङ,थारू,धि माल, सतार,कोचे,मेचे,बाहून,क्षत्री,नेवा सम्पूर्ण ले नेपालीहरूको साझा सास्कृतिक सम्पदा धरान मा बन्न गईरहेको बिशाल पारूहाङ सूम्निमा प्रतिबिम्बित प्रतिमूर्ति सफल पारौ एक हौ।सबै नेपालीहरूको साझा सम्पती हो।
हर्क साम्पाङ ज्युले गर्नु भएको, एतिहासिक कालखण्डमा रहेको संस्कृति सम्पदाको उजागर र स्थापना गर्ने सोच बिचार र भिजन प्रति उच्च सम्मान र सपोर्ट साथै संसारमा छरिएर बस्नुभएका सम्पूर्ण आमा,बुवा तथा दाजु भाई, दिदी बहिनीहरुलाई सहयोग सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छौ।ओमेयाङ्ग सेवाओने
बिदेशमा रहेर पनि आफ्नो देशको कति माया गर्नु भएको आफ्नो देशको झन्डा अगाडि नेपालिको शान।तर नेपालमा रहेका यी गद्दार नेताले चाहिँ देशै बेचेर सिद्याइ सके। जय नेपाल जय मात्री भुमी।
Harka sampang balen sha vaneko hera ho aru neta haru sabai kira ho 😂😂 jay nepal jay harka sampang balen sha ❤❤❤ mankari sayogi man haruma salam xa sumnima paruhang ko sadhai aasirbad paunu hola uk 🇬🇧 basi 🙏🙏🙏❤❤❤❤❤
भूतपूर्व गोर्खा सैनिक ज्यू हरूलाई बिदेश पठाउनुको मुख्य उदेश्य भनेको देश बिकास हुन्छ हामीले मोज मस्ति गर्न पाउदैन हाम्रो राजनीति को अन्त हुन्छ जनता हरूले गरी खान्छन् भनेर बिदेशमा पठाएका हुन डरले र भूतपूर्व गोर्खा सैनिक ज्यू हरूको माग नदिएको पनि यहिँ नै हो सुबिधा दियो भने देशमा फर्केर आउछन् र हामी भन्दा धेरै राम्रो हुनछन् काम गर्छन् भनेर नै हो!! धन्यवाद 🙏🙏💪💪😇😇⭐🇳🇵🇬🇧
आम किराती राई,लिम्बू,मगर ,गूरूङ,तामाङ,थारू,धि
माल, सतार,कोचे,मेचे,बाहून,क्षत्री,नेवा सम्पूर्ण ले नेपालीहरूको साझा सास्कृतिक सम्पदा धरान मा बन्न गईरहेको बिशाल पारूहाङ सूम्निमा प्रतिबिम्बित प्रतिमूर्ति सफल पारौ एक हौ।सबै नेपालीहरूको साझा
सम्पती हो।
Jay.mongol.mongol
❤❤❤
Joy kirat.sanyukt rajya kirat Nepal ko joy
jai gurha bhannuhos, ke ko mulbasi, mulbasi bhanchhas, hami sabai ek Nepali ek Gurkha jaati haun…..
सुम्निमा पारुहाङ को प्रतिमुर्ती सम्पुर्ण नेपाली हरु को सास्कृतिक सम्पदा हो। जय हर्कबाद, जय श्रमक्रान्ति🎉❤
मेयर सापको भनाइलाई सम्मान छ तपाईको कार्यक्रम सफल रहोस्
मेयर काे कुरा सँन्देश हरु कति मिठाे छ जति सुने पनि सुनि रहनु मन लाग्ने सलाम छ ❤❤❤❤❤❤
हर्क साम्पाङ ज्युले गर्नु भएको, एतिहासिक कालखण्डमा रहेको संस्कृति सम्पदाको उजागर र स्थापना गर्ने सोच बिचार र भिजन प्रति उच्च सम्मान र सपोर्ट साथै संसारमा छरिएर बस्नुभएका सम्पूर्ण आमा,बुवा तथा दाजु भाई, दिदी बहिनीहरुलाई सहयोग सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छौ।ओमेयाङ्ग सेवाओने
बिदेशमा रहेर पनि आफ्नो देशको कति माया गर्नु भएको आफ्नो देशको झन्डा अगाडि नेपालिको शान।तर नेपालमा रहेका यी गद्दार नेताले चाहिँ देशै बेचेर सिद्याइ सके। जय नेपाल जय मात्री भुमी।
जय हर्क साम्पाङ 🙏🙏सम्पूर्ण युके बासिन्दा अम नेपाली दाजु भाइ दिदी बहिनीलाई सबैलाई हार्दिक धन्यवाद साधै सम्मान छ🙏🙏🌷🌷
बल्ल clear आवाज सहित को भिडियो पाए।।मेयहर्कसाम्पाङ्ग को कुराहरू सुन्न जहिल्यै आतुर यो मन❤️❤️🙏🙏।। TQ for upload
Jay harka jay dharan salute u.sir.
नेताभनेको हरक साङपाग जसतो हुनु पर छ देशमा जय धरान
Jay harka sampang ab E sakari thag jati lai nepal batai dhapuxan jay bad ❤❤❤❤
जय हर्कबाद,जय होस यु के बासीको🙏🙏
हर्क साम्पाङ सरको बिचार, अभियान उत्तम भएकोले नै सम्पुर्णले साथ र सहयोग दिदै आएका छन र दिँदै सफल पनि बनाउने छन् , शुभकामनाका साथ धन्यवाद छ।
जय हर्क साम्पाङ,,,
All the best for your dream project ❤❤❤harka sir
जय हर्क साम्पाङ्ग 💐💐💐💐💕💕💕🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Absolutely right said sir your 3 aspects are the most essential components of real development of human and the nation !
Jay harka sir jay dharan🙏🙏🙏
Wow lagne hamro mayor sab
That’s a great speech sir. Thank you ❤❤
❤❤❤❤ Congratulation to mayor and thanks to all doners as well as supporters of United kingdom.
जय नेपाली जनता हर्क साङपाङ बाद..! यूके बासीलाई हिर्दय देखि नै नमन ❤❤❤❤❤
Powerful speech Mayor Sab. So so Proud of you 🙏🙏👏👏❤️🥰
Harka sangpang bichar ra manko dhani byakti hunu hanchha
Jai sumnima paruhang 🙏💟💟
Harkaji good job 👍🙏🙏🙏💯
सलाम मेय्स्र ज्यु!🙏🇳🇵
जय हर्क
Harka sampang balen sha vaneko hera ho aru neta haru sabai kira ho 😂😂 jay nepal jay harka sampang balen sha ❤❤❤ mankari sayogi man haruma salam xa sumnima paruhang ko sadhai aasirbad paunu hola uk 🇬🇧 basi 🙏🙏🙏❤❤❤❤❤
Only Harka Sampang not jhuse suited booted Balen. Jay Harkabad🎉🎉🎉❤❤❤
great मेयर साप को शब्द सुन्न नेपालिहरु अब तरक्सिनेछ सल्युट।
Great ,Great ,Great !!!!
Jai Harka Sampang ❤
good👍️👍️
Great harka sir🙏💕
Wow wow wow sir harka sapaen good luck job 💯💯🙏🙏🇳🇵❤️🇳🇵❤️
Jaya mayor harka sangpang jiu ❤❤❤
सम्मान छ मरेर साब ❤❤❤❤❤
Good job u r great man 🙏🙏
Harkabaad jindabaad ✊ JAY HARKA SAMPANG jay dharane jay UK basi
Jai des jai naresh jai Nepal jai Sampang ji 🕉️🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय जय जय हर्क साम्पाङ जय जय जय हर्क साम्पाङ:
हार्दिक शुभकामना🙏❤️🙏❤️👌❤️👍️
jaya harka
Great 👍
Pradhan mantry BHARAT jada RAGA BOKERA Lewxa Nagar palika
Ko Meyer le Bikash ko upai ra yuwaharu ko ROJGAR Leuda kusi lagxa.Thanks to sangpang sir.
Mayar harka sampangko jay hos
The tiger of dharan
मुलबासीहरु एकता हुन जरुरी छ हामी फुटेर होइन जुटेर एक जुट हौ
Ke ho mulbasi bhaneko? Hami sabai Nepali haun, bhutro ko mulbasi?
जय हर्क साङ्पाङ्🙏🙏
Future PM of Nepal 🎉❤
Subhakamana mayor jeu yatra safal rahoss, UK basi Nepali dajubhai tatha didibahini haruma hardik samman tatha dhaniyebaad. 🎉🥳
❤❤
Jay harka meyar sab ❤❤❤❤
U did well with khaney pani, keep it up !
Welcome to u k and thank you so much about your vision.
सुन्दर
❤ हर्क साम्पाङ तापाई को जस्तो सोच हुने
अशली नेता लाई सवागात छ
तपाईं को बोलिले गदा पनि येती दयोग भोको हो
Jai hos Sampang jiko 👍👍👍❤️❤
Jai harka bad
Jai harkha sampang ji
जय धरान जय हर्कबाद जै श्रमदान जै श्रमदाता जैनेपाल 😂🎉🇳🇵
Best wishes to sir Harka sampang and whole Nepali 🙏♥️👑
ABA dharan bajar Nepalko 1nobar hunu parxa mayarsayb and all UK basi daju vahi dide bahine haru Lai Miss you all 🙏🙏🙏♥️❤💜💜♥️♥️💚💚💖💖💐💐💛💛
जय हर्कबाद
Right
Wow harka sir ❤❤❤
Sahi xa ❤
राम्रो कुरा
Wow👌😘🙏🙏
सभ्यताको बीषयचाहीॅ अती मन पर्यो।यो सभ्यता बोआओ सम्मेन सम्म पुर्रयॉऊनू पर्छ।❤❤❤❤❤❤❤
Jay meyar sap harkasampang jyu
मुलुक भरी बाट नै सहयोग गर्न आग्रह गर्दछु।
सहि हो मेयर हर्क सांपाङ साप कोह आफ्नो पित्री पुर्खा देखी अलग रहेर बनेको समुदाय कहि हुदैन।
Good jop
मेयर साहबले प्राचिन किरात सभ्यताको इस्टदेब सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्ने कामको थालनी गर्नुभएकोमा उच्च सम्मान छ ।
Good news
राईको बोली सरै आरगनिक हुन्छ हौ मेयर सब सुन्दै जँद भबुक नि भए🥺🙏हाँसो नि लग्यो हजुर को आरगनिक बोलीले😂😂🙏🙏🌷🌷🇳🇵🇳🇵
भूतपूर्व गोर्खा सैनिक ज्यू हरूलाई बिदेश पठाउनुको मुख्य उदेश्य भनेको देश बिकास हुन्छ हामीले मोज मस्ति गर्न पाउदैन हाम्रो राजनीति को अन्त हुन्छ जनता हरूले गरी खान्छन् भनेर बिदेशमा पठाएका हुन डरले र भूतपूर्व गोर्खा सैनिक ज्यू हरूको माग नदिएको पनि यहिँ नै हो सुबिधा दियो भने देशमा फर्केर आउछन् र हामी भन्दा धेरै राम्रो हुनछन् काम गर्छन् भनेर नै हो!! धन्यवाद 🙏🙏💪💪😇😇⭐🇳🇵🇬🇧
एकदमै सहि हो ❤❤❤❤❤
जस्तो काम उस्तै माया र सम्मान!सुम्निमा पारूहाङ सधै सिर मा रहुन🙏
kay harka sampang 🙏🙏🙏
णिवस्त्र जतिखेर कपडाको आविश्कार्नैथियना जतिखेर सुनचादी गहनाहरुको विकाशनैभएको थिएन धणुकाड विनाको त्यो अवस्थाको प्रतिमुर्ती हुनुपर्छ बनाईनु पर्छ मेयरज्यु
Danybad afno des ra thaupratiko sahayogi harulae junsahayogle aafno thauko pahichan bannasakos.
Good
He is one and only legend of our ethnic. No body can overtake him in development of dharan.
Mersap jindabat
Jay Dharan jay Harksampang new day new vlog please
🙏🙏🙏
१००%
Visionary leader. We deserve meyor as prime minister
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🙏🙏👍💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗 Good job
🙏🙏🙏💖💖💖
❤️❤️❤️❤️❤️❤️❤️
🙏👀🙏🙏
Namaskar 🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏🙏🙏❤️❤️❤️
❤
good
🌿🌹🌿💓💓💓
यसमा त पैसाको विवरण दिनुभएन त ।
❤❤❤❤❤❤🎉🎉