Это видео недоступно.
Сожалеем об этом.

सुमन झम्के साँझमा अस्मिताको घरमा बास माग्न गएपछि, भयो यस्तो रमाईलो | Suman Vs Asmita | Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 3 мар 2022
  • सुमधुर स्वरका धनी Suman Pariyar र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita Dallakoti बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    _____________________________________________________________
    Original Song : Hatma Rato Jhola
    Vocal: Raju Pariyar and Devi Gharti
    Lyrics: Eknarayan Bhandari
    Music : Eknarayan Bhandari
    Original Video : • New Lok Dohori Song | ...
    ________________________________________________________________
    Live Dohori Singer
    🎤 Suman Pariyar
    🎤 Asmita Dallakoti
    ________________________________________________________________
    Musician Team
    ♬ Harmoniyam: Dipendra Sitaula
    ♬ Sarangi: Hemraj Gandarwa
    ♬ Madal: Ishwori Prasad Bhusal
    ♬ Madal: Kumar Lamichhane
    ♬ OctoPad: Pritam Gurung
    ________________________________________________________________
    Technical Team
    🎥 Tarakanta Bk
    🎥 Padam Lwagun
    🎥 Samip Paudel
    🎥 Khum Oli Birahi
    🎥 Laxman Lwagun
    ________________________________________________________________
    Video Editor
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Khum Oli Birahi
    ________________________________________________________________
    ♬ Audio Recordist\Audio Mixing
    🎥 Tarakanta BK
    ________________________________________________________________
    ♬ Management
    🎥 Lakshuman Lwagoon
    ________________________________________________________________
    All rights of this video are with Asmita Dallakoti Live Dohori. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © Asmita Dallakoti, 2020
    ASMITA DALLAKORI
    CONTACT: asmitadallakoti20@gmail.com

Комментарии • 365

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  2 года назад +149

    नमस्कार 🙏
    दोहोरी हाम्रो प्रतिक्रिया हजुरहरुको कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह सुझाव सँगै च्यानल सब्सक्राइब (Subscribes) गरेर जोडिनुहुन अनुरोध गर्दछु❤️🙏

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад +5

      You are really a beautiful, lovely , sweet live folk duet singer with lovely smile and positive attitude Asmita Ji. Keep it up. Go ahead and ahead.

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 года назад +6

      अस्मिता म हजुरको ठुलो फ्यान हो

    • @zambonepal3271
      @zambonepal3271 2 года назад +6

      अस्मिता जि हिजो आज हजुर को निकै छाडा गित गाउनु हुँदै छ किन हजुर लाई दर्साकको माया धेरै भयो हो म हजुर को सबै बिछोड हेरदै आयको छु अरुको लैलैमा छाडा शब्द नगाउनु होला?

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 года назад +5

      @@zambonepal3271 त्यो त ‌गीत को प्रसँग ले दोहोर्याए को हुन्छ सर कलाकार लाई त्यो भन्न मिल्दैन किनकी कलाकार को सम्मान दर्सक को अभियान हजुर को बुझाईमा भर पर्छ धन्यवाद

    • @zambonepal3271
      @zambonepal3271 2 года назад +3

      @@rameshgirirolpa4978 सर मैले पनि बुजेको कस्तो हुन्छ प्र्साङ्गा भनेर

  • @samitarautsamitaraut9791
    @samitarautsamitaraut9791 2 года назад +5

    आहा दोहोरि रमाइलो छ सुमन र बुनु को

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +23

    आहा दोहोरी को यो जोडि पनि बबाल छ आगो 🔥 छ अस्मिता सुमन दुबै जना लाई उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट

  • @premsherpa4230
    @premsherpa4230 2 года назад +18

    मेरो अत्यन्तै मनपर्ने कलाकार अस्मिता बहिनी र सुमन भाइको दोहोरिको प्रतीक्षामा थिए,हेर्न पाइयो।धेरै राम्रो लाग्यो।अझै आगामी दिनहरुमा यस्तै राम्रो दोहोरी हेर्न पाइयोस्।दुबै जनालाई साङ्गितिक जिबनको शुभकामना।

  • @gangasaru138
    @gangasaru138 2 года назад +24

    कहिले आँसु कहिले हासो मेरो मन पर्नी सुमन र अस्मिता ❣️❣️❣️💕💕

  • @ramthapa6655
    @ramthapa6655 2 года назад +6

    अस्मिता ज्यु को स्वर को त कुरै नगरू सुपर धुपर से उपर है भने हुन्छ र मलाई अस्मिता को गाऊने सईलि र मुस्कान एकदम राम्रो लाग्छ हजुर को सबै भिडियो हेर्ने गर्छु एकदमै रमाईलो दोहोरि सुन्दै प्रदेश को 7 तले खात मा पल्टे पछि दिन भरि को थकाई नै मेटिन्छ साहारै रमाईलो दुबई जनाको दोहोरि बधाई तथा अझै सपलता को अग्रिम सुभकामना

  • @kumariu2b683
    @kumariu2b683 2 года назад +9

    कति सुहाउँछ यो जोडि हे भगवान एक बनाइदेउ यो दुई जना लाई

  • @ramkc8482
    @ramkc8482 2 года назад +6

    दामी छ अस्मिता दोहोरी सधै भरी हेर्न पाउ

  • @Bikashshrestha-eq3lj
    @Bikashshrestha-eq3lj 2 года назад +27

    मलाई धेरै मन पर्ने कलाकार अस्मिताको हरेक दोहोरी गितहरु सुन्ने गर्छु धेरै आनन्द आउछ ।

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +9

    धेरै राम्रो मन् पर्ने दोहोरी गायक गायिका सम्मान छ अस्मिता को ठूलो सुभचिन्तक हो आगामी दिन मा सुभ र सफलता सुन्न पाइयोस यहि हो चाहना🇳🇵🇳🇵🇳🇵💘💘💘💘💕💕💕💞💞💞♥️♥️♥️👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨

  • @amarsing2990
    @amarsing2990 2 года назад +4

    आहा कति रमाइलो दोहोरी मलाइ मन पर्ने गायक @गायिक अस्मिता बदाइ छ।अर्को बसाइ मा सिम्रन र अस्मिता को दायाँ बसेकी लाई को गित सुन्न पाइयोस है अस्मिता

  • @Dynamic840
    @Dynamic840 2 года назад +1

    प्रायः म दोहोरी हेर्ने गर्छु र तिम्रा कुनै दोहोरी छुटाउदैन ।दोहोरीको उठान र त्यसको समापन , शब्दमा उत्कृष्ट ,अनुप्रास अत्यन्तै मिलेको, श्रिङ्गार रसले भरिपुर्ण ,शब्द चयन अति राम्रो छ ।बटुवा र एकान्त घरमा एक्लै बसेकी युवती बीच भएको गीति संवादमा कुनै कुरा छुटेको छैन सायद म गद्यमा पनि यति बर्णन गर्न सक्ने थिइन होला ! आज गल्ती औंल्याउन सक्छु कि भनेर हरेक शब्द धेरै ध्यान दिएर सुने तर केही फेला पार्न सकिन ।सुमनले सुरुमै उठाएको एउटा टुक्काको अनुप्रास नमिलेको कि मैले नबुझेको थाहा भएन ।नत्र सुमन जि का हरेक शब्द पनि उत्तिकै उत्कृष्ट छन् ।
    शुभकामना छ मेरो दुबै जनालाई ।
    लभ यु मुसु 💞😍💞

  • @susmasigdel1138
    @susmasigdel1138 2 года назад +5

    आहा कति रमाइलो भयो सुनिरहदा कति छिटो सकियो छोटो लाग्यो अलि

  • @keshavdhodari8190
    @keshavdhodari8190 2 года назад +6

    मलाई अतिनै मन पर्ने कलाकार अस्मिता र सुमन !प्राय यी दुबैको दोहोरी ।

  • @prashannapathak4960
    @prashannapathak4960 2 года назад +5

    Aahai 💗💗 kati ramailo dohori💗💗

  • @arunff4865
    @arunff4865 2 года назад +9

    कति मिठो लोकदोहोरी गायिका

  • @parbatipoudel9038
    @parbatipoudel9038 2 года назад +1

    मलाई एकदम मन पर्ने गाईका बैनी अस्मिता तिम्रो कला गला धेरै राम्रो छ बैनी समिक्षा ले जस्तो मति नबिगार्नु उच्च सम्मान छ बैनी अझै धेरै उन्नति प्रगति को शुभकामना

  • @tekugiri8108
    @tekugiri8108 2 года назад +5

    आहा अस्ति उता रुने गित सुनाउनु भयो र आज यता यति रमाइलो अनि मिठो दोहोरी सधैं एस्तै किसीमका दोहोरी लिएर आउँनु शुभकामना ♥️

  • @Samirpokhrel77l
    @Samirpokhrel77l 2 года назад +6

    Asmita and suman dai ko aawaj saharai mitho xa

  • @rubinsagautamofficial2011
    @rubinsagautamofficial2011 2 года назад +17

    अस्मिता दिदि भएको ठाॅंउमा सधैं रमाइलो❤️❤️I love u dd😘😘😘Miss u more🥺🤞🤞❤️

    • @padmasubba
      @padmasubba Год назад

      😅😮😅😮o😅 kolmp 😮i
      😮😮

  • @fackyatra4574
    @fackyatra4574 2 года назад +13

    मलाई सारै मन पर्छ दुवै गायक गायिका nice song 😍😍

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +1

    आहा मेरो प्यारी बहिनी अस्मि मुसि को सुमधुर सोर उस्तै सोर तुक्क सुन्दा आनन्द आउने अजै चिज भाइ सङ्ग त सुन मा सुगन्ध नै हुन्छ

  • @navonabhujel2125
    @navonabhujel2125 2 года назад +3

    Asmita suman 🌹🌹🌹🌹🌹

  • @kyafeachhamkhabar6262
    @kyafeachhamkhabar6262 2 года назад +8

    स्वर कि धनी सानी फुच्ची 32 गुण ले भरियकी सानी बैनी को गीत नसुनी निन्द्र् न आउने शब्द कि खानी प्यारी बैनी अझै उज्ज्वल भबिस्य को शुभकामना 😘😘😘😘😘😘😘😘😍😍💖💖❤️

  • @samirmainali1875
    @samirmainali1875 2 года назад +4

    शताब्दीको उत्कृष्ट गायिका स्वर, शब्द, मान्छे सबै राम्री हजुरको,
    अझ हजुरको सबैभन्दा राम्रो पाटो भनेको भाषा हो,
    कति सभ्य हुन्छन् है हजुरको शब्द
    big fan

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 года назад +8

    प्राय रुवाउने दुई कलाकारले अाज हसाएर रमाइलो दिलाउनुभयाे धन्यवाद छ ! बहिनी अस्मु र भाइ सुमनलाई 👌👌👌💜💜💜💜

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 года назад +8

    आहा कति रमाइलो दोहोरी दुबै जना मेरो मन पर्नी गायक गायिका

  • @user-vg7ev4ov3o
    @user-vg7ev4ov3o 2 года назад +2

    यो भुरि को शब्द मन भित्रै छुने हुने क्या, अनि हाउभाउ त के कुरा गरुम😘

  • @khadaksawad4294
    @khadaksawad4294 2 года назад +4

    पहिले का गित ले सारै रुवाएको हो
    अाज त हसायो सरै राम्रो लाग्यो अगामी दिन मा पनि यस्तै गित सुन्न पाउ साथै सफलता हासिल गरेको हेर्न पाउ

  • @madhugnawali9386
    @madhugnawali9386 2 года назад +1

    आहा हाम्रो लाइभ दोहोरी कि रानी सस्कारी बैनी अस्मिता अनि सुमन सर जहाँ त्यहाँ तेसै रमाइलो येति स्वाथी हुनु हुन्न नि बैनी सुमन सर लाई बास दियेको भये हुने थियो😍😍😍😍😍

  • @bimalaluitel1918
    @bimalaluitel1918 2 года назад +16

    सधै रुवाउने गित सुनिराको आज रमाइलो गित सुन्न पाइयो धेरै राम्रो लाग्यो आगामी दिनको शुभकामना दुबै जना लाइ😊😊

  • @sureshsiwa5063
    @sureshsiwa5063 2 года назад +4

    Asmita g m dubai bata herdai xu tapai r suman g ko dohori sarai ramro lagx

  • @vikramsoni9812
    @vikramsoni9812 2 года назад +3

    अस्मिता सिस र सुमन दाईं को हाँसी हाँसी गाको आज सुन सारै मजा आयो❤️🙏

  • @lokthakurathi4003
    @lokthakurathi4003 2 года назад +3

    शब्द का खानी हरुको दोहोरी मलाई मन पर्ने गाएक गाइका

  • @manogbist3399
    @manogbist3399 2 года назад +12

    दिदी अस्मिता लगायत सम्पुर्ण टिम लाई मुटु फुट्ने गरि सम्झेको छु

  • @rambdrtiruwa729
    @rambdrtiruwa729 2 года назад +4

    Kati ramro dohori sumn and asmitako muskanle dohori ma tanx

  • @gurungpurnima3765
    @gurungpurnima3765 2 года назад +2

    wow handsome suman ra beautiful asmita ( gudiya ) ko dohori ma soor shabda chayen sarai ramro lagxa

  • @anildhami6619
    @anildhami6619 2 года назад +3

    Jay jay hos part 2 herne man xa सुमन dada र अस्मिता dd ko ❤️❤️❤️

  • @minkumarnepal5669
    @minkumarnepal5669 2 года назад +5

    @आहा धेरै रमाइलो दोहोरी ❤️❤️❤️❤️🙏

  • @taragc8158
    @taragc8158 2 года назад +2

    दुबै को जोडतोड सब्द धेरै राम्रो धन्यवाद थ्याङ्क्यु

  • @Prakashgurung1328
    @Prakashgurung1328 2 года назад +6

    So beautiful so handsome manxe ko so sweet dhohari musi

  • @jibendrathapa3680
    @jibendrathapa3680 2 года назад +4

    Asmita ji Ma malaysia herdai xu 🙏🙏🙏🙏

  • @sompradhan4673
    @sompradhan4673 2 года назад +4

    आज रमाइलो गित सुन्न पाइयो

  • @2P_SUPER
    @2P_SUPER 2 года назад +3

    आहा 😍😍😍
    हातमा रातो झोला कडक पो छ त

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +1

    अाहा सारै रमाईलाे दाेहाेरी समन ददा लाई अस्मिता फुचिले भैंसी गाेठ मा सुताकै हाे त ल धेरै रमाईलाे छ बधाई छ सम्पुर्ण लाई

  • @amartamang3961
    @amartamang3961 2 года назад +5

    Big fan dhading nge cheli Asmita DC !

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +11

    आहा मिठो दोहोरी🥰🎼

  • @narayangaire6663
    @narayangaire6663 2 года назад +2

    Very nice asmita dallakoti gita jati suno tati sunna malagane derai derail ramro x

  • @babupariwar7640
    @babupariwar7640 2 года назад +3

    Lakh lakh dhanyabad asmita baini sadhai astai khusi dekhna pam

  • @ishwarrai5365
    @ishwarrai5365 2 года назад +4

    अति मिठो दोहोरि म हजुरको ठुलो फेन

  • @lokprasaddhakal872
    @lokprasaddhakal872 2 года назад +7

    धेरै धेरै राम्रो, लाख लाख बधाई तथा सफलताको शुभकामना सुमन अस्मिता।

  • @rameslamalama2887
    @rameslamalama2887 2 года назад +5

    Beautiful 🥰❤️ dhohori 🙏🙏👍👍👌👌

  • @karishmaacharya4601
    @karishmaacharya4601 2 года назад +3

    आनन्द आयो मलाई दोहोरी सुनेर

  • @gitathapa3673
    @gitathapa3673 2 года назад +1

    Malai man parni yo jodi asmita rani sabdhako khani very nice song👌❤❤

  • @Binodrokaya101
    @Binodrokaya101 2 года назад +5

    Big fan dherai ramro dohari best wishes,🌻

  • @kamalmagarburja3412
    @kamalmagarburja3412 2 года назад +3

    Congratulations best of luck both of you and hole team super 🙏🙏💓💕💓🙏💓💕💕💓💓🙏🙏🙏🙏🙏🙏

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +3

    अस्मिता र सुमन जिको दोहोरी अति रमाइलो लाग्यो।

  • @namarajsijapati5208
    @namarajsijapati5208 2 года назад +2

    मनैदेखी रमाइलो लाग्छ अस्मिता को त बिग फ्यान म ! मुसिको गित नसुनेको कुनै छैन होला! मुसिलाई धेरै धेरै शुभकामना !!

  • @roshanbaral9768
    @roshanbaral9768 2 года назад +1

    मलाई मन पर्ने गायक सुमनजि कति रामो् देखिनुभएको छ👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @rameshpaudel2427
    @rameshpaudel2427 2 года назад +3

    मलाइ निकै मन पर्ने कलाकार हरु

  • @gajentamang8460
    @gajentamang8460 2 года назад +2

    Lu ramro xa hao, present days good n beautiful singer

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 года назад +5

    धन्यवाद, अत्यन्त रमाइलो दोहोरी गाउने गायक गायिका दुवैलाइ धन्यवाद छ

  • @haribhattarai4643
    @haribhattarai4643 2 года назад +4

    Super Nice song jivan and Asmita Renuka all Nepal

  • @ranjitashrestha2025
    @ranjitashrestha2025 2 года назад +7

    Wonderful having a great time ❣❣❣

  • @BishalThapa-12
    @BishalThapa-12 2 года назад +1

    सारै मन पर्ने कलाकार अस्मिता 💕💕💕💕

  • @bahadurpun1262
    @bahadurpun1262 2 года назад +2

    Dhari ramaro good luck 👍

  • @jaykandel5024
    @jaykandel5024 2 года назад +3

    Asmita ra Suman Ko Aati Ramro dohori

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 года назад +4

    लोक दोहोरिको शब्द लय स्वर साह्रै राम्रो लाग्यो अनि गायक तथा गायिका लगाएत सम्पूर्ण कलाकार टिमलाई धन्यवाद अझै नयाँ नयाँ सृजनाको अपेक्षा गर्दछु।

  • @ritabista3231
    @ritabista3231 2 года назад +2

    Lovely bunu ashmi

  • @thammanthapa5544
    @thammanthapa5544 2 года назад +6

    दामि👏👏👏

  • @krishnadangi439
    @krishnadangi439 2 года назад +2

    सबै भिडिओ नछुटाइ हेर्छु अस्मिताबहिनिको दोहोरि

  • @skyonlinmedia4890
    @skyonlinmedia4890 2 года назад +1

    अाहा दोहोरि त यस्तो पो होस उच्च सफल्ता को कामना सबै तिम लाई

  • @sreejanathapa4727
    @sreejanathapa4727 2 года назад +1

    अस्मिता बैनि को सोर मलाई धेरै मन पर्छ दाजु को दुबै जना को त म धेरै ठूलो फेन हो के

  • @pardip_adikari
    @pardip_adikari 2 года назад +3

    Along going right I ma sapot we your dai.

  • @user-ho4lx1ed2g
    @user-ho4lx1ed2g 2 года назад +1

    Dammi

  • @umeshghimire7038
    @umeshghimire7038 2 года назад +1

    सुमन र अस्मिता को सब्द उठान धेरै राम्रो छ

  • @gangakandel14
    @gangakandel14 2 года назад +2

    अती राम्रो छ बैनी

  • @tilakranabhat6272
    @tilakranabhat6272 2 года назад +3

    मलाइ मनपर्ने गाइका मधय असमिता

  • @jagdishkhadayat5084
    @jagdishkhadayat5084 2 года назад +1

    Woooowoooooo

  • @ajaytamang5365
    @ajaytamang5365 Год назад +1

    aja tw Ramailo vayo Aasmit suman ko dohori❤

  • @gopalrasaili5698
    @gopalrasaili5698 2 года назад +2

    धेरै धेरै नै रमैलो छ आगामी दिनमा अझ धेरै सफलता प्राप्त होस सुभकामना छ बहिनी

  • @Sudeepsharma55
    @Sudeepsharma55 2 года назад +3

    Sarai ramro presentation!!bahini ko Nepal aauda live dhoori Herne ixxhya xha currently watching your videos from London UK.

  • @jitendrabudhachetri2851
    @jitendrabudhachetri2851 2 года назад +2

    ❤️❤️Asmiii❤️❤️

  • @surekhashrestha9054
    @surekhashrestha9054 2 года назад +1

    अस्मिता बैनी वसन्त विक भाईसॅंग गाउनुस न फेरी एकपटक

  • @sunilbhattarai4903
    @sunilbhattarai4903 2 года назад +7

    धेरै सफलताको शुभकामना हजुरलाई।❤️❤️

  • @yeshepalbarlama1279
    @yeshepalbarlama1279 2 года назад +4

    Very nice song Asmita sis

  • @roccasagun1905
    @roccasagun1905 2 года назад +4

    👏👏👏 राम्रो लाग्यो ।

  • @santoshdawadi6901
    @santoshdawadi6901 2 года назад +1

    अब हरेक कलाकारको हरेक युटुब च्यानल अनि छाडा दोहोरी अनि हेर्नि सुन्नि नि आफैं गरौं। कि यस्तै राम्रो दोहोरी गाउ😜सुधारम है सुधारम यो गीत संगीतलाई हराभरा बनाउ🙏

  • @nargurung2229
    @nargurung2229 2 года назад +3

    Congratulation Aasmita sister and brother you to 👌🌹👌🌹👌🌹👌🌹👌🌹👌🌹👌

  • @Dilgurung588
    @Dilgurung588 2 года назад +3

    Like subscribed and congratulations best of luck asmita baini

  • @tulsibhandari7577
    @tulsibhandari7577 2 года назад +2

    सारै मिठाे दाेहाेरी

  • @kamalsanu7576
    @kamalsanu7576 2 года назад +3

    धेरै राम्राे गीत सधै भावुकता भन्दा आज अलि फरक रमाइलो अनुभूति दिलाउनु भयाे गायक गायिका प्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै गीतहरू पस्किदै जानू हाेला । आजकाे समय कम भयाे अस्मिताजि , हजुरले गाएका हरेक गीत सुन्दा समय कटेकाे थाहै हुन्न ,आजकाे 20 मिनेट त एकैछिनमै सकियाे ।

  • @shantimayathapa1809
    @shantimayathapa1809 2 года назад +1

    Wow de and dai

  • @idscomputerkohalpurtechnol2603
    @idscomputerkohalpurtechnol2603 2 года назад +5

    Damii xa . Asmita hjr ko voice 💕 xa.

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 года назад +4

    लोक दोहोरी मलाई सारै मन पर्छ्नी हार्दिक सफलता को धेरै धेरै शुभकामना ,,🎧️🎧️🇳🇵🇳🇵🎶🎶🙋‍♂️🙋‍♂️👌👌

  • @imtiyazcorner590
    @imtiyazcorner590 2 года назад +5

    यस्ता राम्रा गित त अलि लामो गाउनु नि यो अति छोटो भयो धित नै मरेन सुनी सुनी रहौ जस्तो ...

  • @shambhushrestha6021
    @shambhushrestha6021 2 года назад +5

    Superb song👌👍 best wishes

  • @padamprasadneupane1573
    @padamprasadneupane1573 2 года назад +2

    सफलताको शुभकामना बहिनी

  • @richagiri6886
    @richagiri6886 2 года назад +1

    suman bhai & Asmita nanu dherai ramryo cha
    love you so much botha ❤

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 года назад +1

    बधाई असी सबैलाई