PARIWAR EP - 65 || परिवार भाग - ६५ || कथा घरको || 26th June 2024 || Nepali Sentimental serial

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • PARIWAR EP - 65 || परिवार भाग - ६५ || कथा घरको || 26th June 2024 || Nepali Sentimental serial
    𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama RUclips serial. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Sushil Pokharel, Hiumala Gautam, Deshbhakta Khanal, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, saroj Dahal, sabita khadka, dev jung basnet as the main character.
    ►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
    Bhaktapur International Hospital
    Aram suwal OT incharge
    Fulchoki Trout Farm
    Kantipur Hospital, Tinkune
    KMC Hospital, Duwakot
    Shree Bhalchandra Secondary Shcool, Mane Dovan
    Ryale Health Post, Panauti, Kavre
    Mane Dovan Bista Tole
    ►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Sarmila malla (तुलसा)
    Ghanu Joshi (घनु )
    Radha Shrestha (कान्छी)
    Rohit Karki
    Ashmita Basnet (लक्ष्मी)
    Saroj Ghimire (समिर)
    Diya GC (सीता)
    Saroj Dahal
    Sabita Khadka
    Aarati Lama (कालिका)
    Rashmi Pandey (गीता)
    Dev Jung Basnet (देबेन्द्र)
    Manish DK (डी.के.)
    Arjun Shrestha (प्रहरी)
    Sajana Shrestha (प्रहरी)
    Prakash Diyali (प्रहरी)
    Mausam karki
    santosh shrestha
    kumar karki
    ►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Rashu Shrestha (रशु)
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
    Dev Jung Basnet
    Mausam Karki
    ►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
    Dhurba Chaulagain
    ►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
    Shiva G Karki
    ►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
    Anil Gc
    ►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Mohan Lama
    ►𝙑𝙤𝙘𝙖𝙡 :-
    Pawan Khatiwada (Myakuri)
    Prem Pariyar
    Smriti Shahi
    ►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
    Pawan Khatiwada (Myakuri)
    ►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
    Subin Century
    Binaya Karki
    Pramod Pariyar
    ►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
    Bishal Rai (MFU )
    ►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
    Prabes Pokharel
    ►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
    Arjun Khadka
    ►Episode Director :-
    Saroj Dahal
    ►Asst Director :-
    Dev Jung Basnet
    ►𝙋𝙧𝙤duction :-
    Santosh Shrestha
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
    Saroj Ghimire
    ►Special Thanks
    Indrajit Lama
    Prakash Karki
    Suresh Bhandari
    Durlove Shrestha
    Sahin Prajapati
    ►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
    Saroj Ghimire
    #PariwarSerial #Pariwar65 #nepalisadserial #nepalisadserial PariwarFamilyDrama
    #NepaliSerial #NepaliSadSerial
    follow on facebook:
    PARIWAR : tinyurl.com/4k...
    हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    For Business Inquire: sarojghimireorg@gmail.com
    Contact on Whatsapp : +9779827304992
    ©PARIWAR 2023

Комментарии • 334

  • @PARIWARSERIAL
    @PARIWARSERIAL  3 месяца назад +141

    तपाईं हरु लाई आजको भाग कस्तो लाग्यो त यदि मनपरेको छ भने Share गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।🙏

    • @radhathapa8453
      @radhathapa8453 3 месяца назад +15

      ❤❤❤❤❤Ramro chha hai

    • @AshokSunar-f1x
      @AshokSunar-f1x 3 месяца назад +7

      राम्रो छ सिरेल तर सिता ले सासुलाइ धेरै पाेलेकाे छ अाफ्नु अामालाइ मात्रै मसारेर बस्दा चै अलि नराम्रो लायाे

    • @chijagurung-oe9wk
      @chijagurung-oe9wk 3 месяца назад +1

      परिवार सिरेल एकदम राम्रो लग्छ समिर र सिताको जोडि कति राम्रो देखिन्छ समिर र सिता लाई गाह्रो छ बिचार 😭😭 जे भएता पनि परिवार सिरेल होल टिम लाई उतर २ पर्गती को कामना म पोखरा बाट 🙏🙏

    • @ShantiStha-cd9hh
      @ShantiStha-cd9hh 3 месяца назад

      😊​@@AshokSunar-f1x

    • @AayushmaKarki4444
      @AayushmaKarki4444 3 месяца назад

      Ramro xa hai ❤❤pariwar serial❤😊

  • @TuphanRaskoti
    @TuphanRaskoti 3 месяца назад +33

    आमा भनेको सबैको आमा नै हुन कसैलाई पाखा कसैलाई काख नगरौ। सबैको आमालाई बराबर सम्मान गरौ।

    • @Shyamgurung9239
      @Shyamgurung9239 3 месяца назад +1

      आमा भएपनि आफ्नो आमा र सासु आमा धेरै फरक हुन्छ

    • @TuphanRaskoti
      @TuphanRaskoti 3 месяца назад

      यो सोचाईमा मात्र फरक हो सर।

  • @pabitrabhandari9164
    @pabitrabhandari9164 3 месяца назад +2

    सासुलाई लोक्कल भाले खुवाउने पैसा हुने आफ्नो आमा लाई दबाइ खुवाउने पैसा नहुने यो पनि अलि अन्याय भयो कसैलाइ काखा कसैलाइ पाखा नगरेकै राम्रो ❤❤

  • @MayaBuda-v5u
    @MayaBuda-v5u 3 месяца назад +1

    सीताले आफ्नो आमालाई मात्र माया गर्ने सीताले सासुआमालाई पनि माया गर्नुपर्छ सासुआमालाई हेला गर्नु हुँदैन

  • @HHo-ou4wk
    @HHo-ou4wk 3 месяца назад +1

    ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @gangarampanday3544
    @gangarampanday3544 3 месяца назад +5

    आमा भन्दा सासू प्यारो लागो मलाई त , कस्तो सन्देश दिन खोजेको यो सिरियलले जानकारि दिउन दर्शकहरुलाई

  • @dbgurung9475
    @dbgurung9475 3 месяца назад

    🙏राम्रो छ धेरै राम्रो बनाउनु भएको छ समीर जि लगाएत हाेलटिमलाई सफल्ताकाे शुभकामना छ म गाेरखा सिरान्चाेक गाउपालिका ५ बाट तर भाेली काठमाडौ जादै छु 🙏🙏🙏🙏🙏👌👌👌👌👌

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @KeshariBudhathoki-zc2bt
    @KeshariBudhathoki-zc2bt 3 месяца назад +2

    परिबार सियल अति रामा्

  • @NeruGotama
    @NeruGotama 3 месяца назад +1

    😭😭😭😭😭

  • @shantisubedi2046
    @shantisubedi2046 3 месяца назад +3

    सीताले आफ्नो आमालाई तेती धेरै माया र सासूआमालाई माया नगरेको देख्दा मलाई त यो सीरीयल हेर्न मनै लाग्न छाड्यो

  • @sabitrapokhrel656
    @sabitrapokhrel656 3 месяца назад

    ramro x

  • @sitaramlamsal3549
    @sitaramlamsal3549 3 месяца назад

    Ma xu

  • @YanukhadkaYanukhadka
    @YanukhadkaYanukhadka 2 месяца назад

    Wow

  • @binitagurung4250
    @binitagurung4250 3 месяца назад

    एस्तो हुँदानि सिताको आमा किन बस्नु हुन्छ छोरिको घरमा

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj 3 месяца назад

    सधै ढुकना भन्दा सिताले आमा र बुढा लगेला शहर तिला गयहुनि

  • @sdhd8864
    @sdhd8864 3 месяца назад

    ❤❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @MaheshMahar-vb6fb
    @MaheshMahar-vb6fb Месяц назад

    सासू आमालाई पनि हेर्नू परेयो सिताले

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  Месяц назад

      यति राम्रो प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद ।।😍💓 मनपरेमा Ekpatak सेयर पनि गरिदिनुस न ल तपाईंको Facebook तिर है ।।

  • @KumarThami-fo8bs
    @KumarThami-fo8bs 3 месяца назад

    तेरो बाउ जस्तो लागयो कथा लेख्नु आउदैन

  • @anishcentury6289
    @anishcentury6289 3 месяца назад

    K sikni ho hamle aama lai vhnda sasu lai maya garnu parxa vhanera

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @samir_gurung_official
    @samir_gurung_official 3 месяца назад +78

    सिताले आफ्नो आमालाई मात्र होईन सासुलाई पनिआफ्नो आमालाई जस्तै माया र care गर्नु पर्यो भन्ने जति यता आउनुस है🤟🙏🙏

    • @FulmayaG.m
      @FulmayaG.m 3 месяца назад +2

      🖖✋✋

    • @sitashrestha7304
      @sitashrestha7304 3 месяца назад +3

      सहि भन्नुभयो👍👍आजभोलि समिर र सीताले,,,आमा आमामा फरक गरेको छ,,सीताले आफ्नो सासु आमालाई वास्ता नै गरेको छैन 😢

    • @sunitathapamagar3043
      @sunitathapamagar3043 3 месяца назад

      thik vnnu vayo❤

    • @ranjanabk7543
      @ranjanabk7543 3 месяца назад

      ​@@sitashrestha7304😅

    • @SunitaTiwari-mi5td
      @SunitaTiwari-mi5td 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ManishaKw-dw6pj
    @ManishaKw-dw6pj 3 месяца назад

    ❤❤❤❤❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @gurudattaluitel1616
    @gurudattaluitel1616 3 месяца назад +13

    समीर र सिताले दुबै आमालाई बराबर माया गरेको भए राम्रो हुनेथियो ।
    अर्को कुरा समिरको परिवारमा धेरै अप्ठ्याराहरु मात्र परेको देखाउदा हामी दर्शकहरुलाइ हेर्दा नराम्रो लागेको छ ।एउटा परिवारमा दुख मात्र हैन खुशीका दिनहरू आएको पनि देखाउन पर्दछ ।

  • @Shyamgurung9239
    @Shyamgurung9239 3 месяца назад +12

    आज भोलि त यो सिरियल कस्तो हो कस्तो हेर्नै झुर लाग्दो समिरे आफ्नो आमाको बारेमा पनि सोच्ने गर्नु बुहारी सिते लाई घरको भन्दा माइतीको आमा को बढी चिन्ता छ उता समिरेको आमाको औषधी सकिराछ कसैले वास्ता गर्दैन बुहारीलाई आफ्नै आमाको मात्रै चिन्ता छ

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 3 месяца назад +8

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @samsungsunu5789
    @samsungsunu5789 3 месяца назад +7

    सीता ले सासू लाई वास्ता नगरेको देख्दा राम्रो लागेन आमा र सासू लाई बराबर माया गर्नु पर्छ😢😢❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @Shimasjn
    @Shimasjn 3 месяца назад +30

    परिवार सिरेल भाक 1 देखि भाक 65 नछुतै हेर्न कोको हुनुहुन्छ यता हारी हौँ त❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад +2

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @NeruGotama
    @NeruGotama 3 месяца назад +2

    नहूनी लाईत कैगेरि😭😭

  • @sitashrestha7304
    @sitashrestha7304 3 месяца назад +6

    सबै राम्रो छ तर यो समिरले आफ्नो आमालाई 😢हेरचाह गर्न कम गरेको छ,,,सासुलाई जस्तै आमालाई पनि हेरचाह राम्रो गर्नुपर्छ 🙏🥲

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад +1

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @sarwotishrestha9053
    @sarwotishrestha9053 3 месяца назад +1

    सीताले आफ्नो आमालाई मात्रै माया गरेको र सासुलाई वास्ता नगरेकोले कोकोलाई मन परेन यता हाजिर हुम त हजुर हरु🙏

  • @Mamatashrestha-c8u
    @Mamatashrestha-c8u 3 месяца назад +6

    यस्तो छोरा बुहारि त कसैको पनि नहोस इश्वर 😢😢😢

  • @Debitgamer-vi5nm
    @Debitgamer-vi5nm 3 месяца назад +2

    सीता ले सासू आमा लाई पनि माया गर्नु पराे

  • @chandapandey4920
    @chandapandey4920 3 месяца назад +2

    आजकल रमाइलो हुनै छाडो नछुताइ हेर्ने थिय अब हेर्ने मन छैन

  • @KhemrajNeupane-ok2ei
    @KhemrajNeupane-ok2ei 3 месяца назад +1

    सिताले सासु आमालाई पनि माया गर्नु पर्छ 😂🎉🎉❤

  • @jamunaghimire9265
    @jamunaghimire9265 3 месяца назад +2

    Vo ho vo farkayara ta nalaunu ...kasto khalo khalo lagyo harda ta sita KO aama Sang sangai aafno aamalai Pani Maya garako Vaya ramro hunthyo ....sita KO aama le Pani dukha paina vayana hai...apa sitako bawa sudhrinu paryo ra milara basna paryo ....la

  • @शारदाकार्की
    @शारदाकार्की 3 месяца назад +2

    राम्रो छ म विराटनगर बाट हेर्दै छु

  • @anjukuikel2553
    @anjukuikel2553 3 месяца назад +4

    सीताको नन्द र नन्दे ज्वाईलाई नि देखाऊनु पर्यो।

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @LaxmanSunuwar-eh2fk
    @LaxmanSunuwar-eh2fk 3 месяца назад +2

    यो भाग पनि राम्रो छ आउँदो भाग पनि राम्रो होस्🎉❤❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 месяца назад +2

    फटाहा।दुई भाईलाइ जुधाउनि पाे खाेज्छ त ?

  • @sunitapanthi9793
    @sunitapanthi9793 3 месяца назад +2

    अमेरिका बाट हेर्दै छु म त 😊

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 3 месяца назад +2

    यो कुरा सत्य होनी

  • @sharmilamalla6615
    @sharmilamalla6615 3 месяца назад +2

    हाम्रो परिवार जिन्दाबाद।।

  • @jyotilimss844
    @jyotilimss844 3 месяца назад +1

    सबै जना साथीहरु एक अर्कालाई मिलेर support गरौं ❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । सधा हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 3 месяца назад +1

    अतिनै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx 3 месяца назад +2

    ए नि लै लै सिरियल एकदम राम्रो छ र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад +1

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @DinashDhami
    @DinashDhami 3 месяца назад +5

    My favourite serial ❤❤❤

  • @alialli5942
    @alialli5942 3 месяца назад +2

    बहुलिनि जसति याे सिटा अाखन त रामराे शगँ हेर्नू परछ

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @sapnarai4904
    @sapnarai4904 3 месяца назад +1

    एकदमै राम्रो छ हजुर को सिरियल धेरै धेरै शुभ-कामना 🙏🙏❤❤🌹🌹

  • @rewatikattel5119
    @rewatikattel5119 3 месяца назад +2

    nam sagai photo vay chinnalai sajilo hunthiyo

  • @pabitrabudhathoki4
    @pabitrabudhathoki4 3 месяца назад +4

    Sarai ramroo serial❤️❤️❤️

  • @Cashofclan-y3c
    @Cashofclan-y3c 3 месяца назад +2

    Sanu youtuber haru sabai yeta aaunu hai supot garnu hai hami lai pani

  • @Crazy_12313
    @Crazy_12313 3 месяца назад +1

    Yo serial ma sita le afno aama Lai jastai aafno sasu Lai Pani maya garnu parxa vane yeta hajir hunu kt kt haru 😂😂😂

  • @IndiraTiruwa-z5o
    @IndiraTiruwa-z5o 3 месяца назад +1

    शिताकाेभाइभएरखेलेकाेशाराेइरामराे लाकछ🎉🎉

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 3 месяца назад +1

    यो सिरेल मलाई मन्पृर्रछ हजुर लाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @sagarkatuwal6584
    @sagarkatuwal6584 3 месяца назад +1

    I’m watching from macau really touching my heart keep it up ❤❤❤

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 3 месяца назад +1

    Hait yo tutu na rakhnu na how k saro distab garxa yar manxe nai mareko jattikai hernai man lgena how kanxi serial ma ta tu narakhada pani dupar hita vako xa.

  • @ChameliPariyar-nj5em
    @ChameliPariyar-nj5em 3 месяца назад +1

    सिता यस सिरियलको प्रमुख पात्र हो त्यहि भएर सिता अलि हसिलो र रमाइलो खालको सिताको रोल ल्याउदा राम्रो होला सिताको मौनता र उदासिन्ताले यस सिरियल लाई अलि खल्लो बनाएको छ 🙏🙏 अनि अर्को कुरा समय निश्चित हुनुपर्छ समय धेरै पटक चेन्ज भएको छ र अलि लामो बनाउनुपर्छ सिरियल अलि लामो भए view धेरै जान्छ 🙏

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад +1

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

    • @ChameliPariyar-nj5em
      @ChameliPariyar-nj5em 3 месяца назад

      @@PARIWARSERIAL it is ok मैले पहिले देखि हेर्दै आएकी छु 🙏 परिवारमा सिरियल नाम सुन्दा पनि मनमा खुल्दुली जागेर आउँछ 1 हप्ताको पर्खाईमा हुन्छु सहि समयमा नआउँदा अलि मन खल्लो हुन्छ,🙏🙏

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 3 месяца назад +1

    मलाई त हुकाला आमा को माया सारै लाग्छ सबै सिरियल हरू मा आमा को अभिनय गरेकी ❤❤❤ परिवार सिरियल पनि राम्रो लाग्छ ❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @DibyaJyotiGeneralStore
    @DibyaJyotiGeneralStore 3 месяца назад +2

    हजुर म बुटवलदेखि हेर्दैछु।

  • @jibangc8998
    @jibangc8998 Месяц назад

    कति नमस्ते अब त सक्याे भनी रहन पर्ने सकिए पछि त सबैलाई थाहा भइहाल्छनी केही नभने हुन्न देखेकाे छैन त्यति राम्राे सिरियल भुन्टी कान्छी उनीहरूले त केही भनेदैन त

  • @shobhakhanal8253
    @shobhakhanal8253 3 месяца назад

    सीता ले आफ्नो आमा लाई मात्र ख्याल वास्ता गरिन सासु आमा लाई चाहिँ कीन हेला गरेको कस्ताे नराम्रो लाग्याे हुन् त हाम्राे समाज मा घटेका रियल घटना हरु लाई समेटेर उदाहरण देखाउनु भएको छ राम्रो लाग्यो कथा बधाई छ सम्पुर्ण परिवार टिम लाई ❤❤

  • @Nirmalaxettry-nv3xz
    @Nirmalaxettry-nv3xz 3 месяца назад

    कथा त धेरै राम्राे छ तर जन्म दिने आमालाई हेला गरेर सासु आमालाई माया गरेको अलि राम्रो लागेन किनभने आमा सबैको बराबर हुन् सासु आमालाई माया र सम्मान ख्याल गर्नु राम्रो हो जुवाई पनि छोरा सम्मान हुन्छ तर सासु आमालाई माया गरेर जन्म दिने आमालाई हेला गर्न त भएन नि बिचार गर्नु है सबै टिमले हजुरको यो रोलले समाजमा नकारात्मक सन्देश फैलाउन सक्छ त्यसलाई जन्म दिने आमा होस् वा सासु आमा दुबैलाई बराबर स्थानमा राख्दा राम्रो हुन्छ समिर दाई अनी सिता दिदिले हजुरले पनि जन्म दिने आमालाई जस्तै माया र ख्याल गर्नु पर्यो सासु आमालाई पनि 🙏🏻🙏🏻

  • @DajuVaiOfficial106
    @DajuVaiOfficial106 3 месяца назад +1

    ❤❤❤हेरेर माया दिनुहोला❤❤❤

  • @ritasarairamrovajankandel313
    @ritasarairamrovajankandel313 3 месяца назад +1

    Khasai ramro lagena bichari aafni aamalai ni mayaaaa garnuparx ni

  • @gangagautam-qe5db
    @gangagautam-qe5db 3 месяца назад

    ओ त सिता ले धेरै अन्नाय गरिकि छिन् है आमा र सासु आमा बराबर हुन पर्छ ☺️☺️☺️☺️😭😭😭😭

  • @sabinakhatri5971
    @sabinakhatri5971 3 месяца назад

    कथा एक दम राम्रो छ तर आफनो आमालाई माया गर्नुपर्छ सासु आमालाई नि माया त गर्नुपर्छ तर आमालाई ब्यास्था ग्रनु भएन 😢❤

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 2 месяца назад

    सिताले आफ्नी आमालाइ ख्याल गर्दा सासू लाई पनि ख्याल गर्नु पर्छ नि 😢😢😢😢

  • @SongLibrary946
    @SongLibrary946 3 месяца назад +1

    राम्रो छ मोरङ बाट हेदै छु

  • @ParmilaPari-d8n
    @ParmilaPari-d8n 3 месяца назад

    याे चाहिँ भयना दुबई लाई माया गरेकाे बनायकाे भय सुनिथियाे जसताे सिरियलमा बनायाे तेसकाे बिपरित सिकछन याे समाजले😢😂❤

  • @surjyaacharjee4741
    @surjyaacharjee4741 3 месяца назад +1

    Ramro Lago ma sadhai herxu from India Assam ❤

  • @GitaKc-m1y
    @GitaKc-m1y 3 месяца назад

    राम्रो भयन यो सिरियल सीता ले आफ्नो आमा लाई मात्रै माया गरेको खासै राम्रो भयन सासू आमा लाई पनि माया गर्नुस

  • @Hx10ffx
    @Hx10ffx 3 месяца назад

    Sitale sasu lai khasai Maya nagareko thekher aaj KO vag ramro lagen 😢😢 sasu Pani ta aama Hun sasu bichari lai Maya garnu parne ni😢😢

  • @debakibhujel9420
    @debakibhujel9420 3 месяца назад +1

    O vag man parena sashu Lai xutayar 😢😢😢

  • @aminkalpi3002
    @aminkalpi3002 3 месяца назад +1

    ❤Daminx god bless you❤ m dubahi bat

  • @manjukhatri8209
    @manjukhatri8209 3 месяца назад +2

    1भाग देखि नछुटाई हेरेकि छु धेरै राम्रो छ❤️❤️❤️👌👌👌

  • @PasangThing-j6k
    @PasangThing-j6k 3 месяца назад

    Sahet real ma pani yo bhale puraune manxe haru jasta 2 jibbro le garda nai jhai jagada hunxa yo bhale wali lai chato banda chato taha launu parxa

  • @LilaRana-j8o
    @LilaRana-j8o 14 дней назад

    छिमेकि भनेकाे चाकमा अौला हाल्ने मात्र हुन्छन् ।

  • @nanendraluitel6552
    @nanendraluitel6552 2 месяца назад

    निक्कै राम्रो छ सिरीयल हेरेर झनै डुब्नमन पर्छ

  • @SaboMandal-w7i
    @SaboMandal-w7i 3 месяца назад +1

    Ramro xa 🎉

  • @Toyanathadhikari906
    @Toyanathadhikari906 3 месяца назад

    आजको शृङ्खलाको कथा तथा प्रस्तुति हेर्दा समीर र सीता दुबैले आफ्नो कर्तव्य गुमाएको देखिन्छ आमा दुबै समान हुन भनेर मुखले मात्र हुँदैन त्यस्लाइ ब्यवहारमा पनि देखाउनु जरुरी हुन्छ यस्तो प्रस्तुति देख्दा र सुन्दा जो कोहि लाई चित्त बुझ्दैन आजको कथा तथा प्रस्तुति मलाई चाहिँ खल्लो महसुस लाग्यो देखा देखि सङ्गै भएका दुई आमामा एक आमाको धेरै हेरविचार भने एक आमाको बेवास्ता यो त नकारात्मक सोच भयो आज सम्म मलाई यो शृङ्खला अति सान्दर्भिक लाग्दथियो तर आजको भाग हेरेर दुख लाग्यो यहाँ त अप्रत्यक्ष नभई प्रत्यक्ष हेला गरेको देखियो

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @JeetendraMaharjan-gk7lg
    @JeetendraMaharjan-gk7lg 3 месяца назад

    स्कुल बाट निकालेकाे राम्राे
    समिरले सासुकाे स्याहारेर अाफ्नै अामा बारे अझै सस्पेन्स राखेकै राम्राे (नदेखेको बुढीकाे अन्दर)
    समाजले दाजु भाई लाई छुटाउने कुरा लाई अझै अशक्त बनाउनु पर्ने

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @GopalSunar-ry4kv
    @GopalSunar-ry4kv 2 месяца назад

    Yak Dom ramro lagyo Moh India bata hardai xu😢😢😢😊

  • @Sharda-q9h
    @Sharda-q9h 3 месяца назад

    सीता ले अपनो आमा को हाथ को ह
    ले शिकार को तातो झोल सासू र आमा को हाथ म खसे सासू को हाथ म धेरै खसे सासू को हाथ म धेरै घाव भा छ आमा को धेरै पोले थीनो।, सीता ले आमा को हाथ म फूंक मारे छ।तर सासू को तीर अली कति पनी ध्यान राखुन परछ।❤😢

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @Susi-os6fc
    @Susi-os6fc 3 месяца назад

    ए सीता तैले आफ्नो सासुलाइ सोधिस? औषधि खानुभो भनेर? आफ्नो आमालाइ मात्र care नगर दुबैलाइ बराबर हेर्😡

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @Nefoli-r1b
    @Nefoli-r1b 3 месяца назад +1

    Sitale kehi job gareko hern paau

  • @shreetamang3805
    @shreetamang3805 3 месяца назад +1

    Ramro xa

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 3 месяца назад

    सीता ले आफ्नो आमा लाई मात्र माया गर्नु भयन सासू आमा लाई पनि आफ्नै आमा लाई जस्तै माया गर्नु पर्छ दुबै आमा लाई बरा बरी माया गर्नु पर्छ सीता ले

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @kamalalama-if4vz
    @kamalalama-if4vz 3 месяца назад

    Aafnu aama ra sasu aama vaneko autai ho tara sitale aafnu aamako matra care garera samir ko aamalai xutayo tehi mn parena xixi😡😡😡

  • @DurgaPoudel-fd7df
    @DurgaPoudel-fd7df 3 месяца назад +1

    Ilam bata ho temro lexa

  • @PasangThing-j6k
    @PasangThing-j6k 3 месяца назад

    Sitale afno amaa rw sasu amaa lai xutako dekhda man dukhyo siriyal mai baye pani😢😢😢😢😢😢😢

  • @KumarThami-fo8bs
    @KumarThami-fo8bs 3 месяца назад

    तेरो बाउ जस्तो लागयो कथा लेख्नु आउदैन

  • @Sandesh12346
    @Sandesh12346 3 месяца назад

    खाली कुकुर को मुत झारेको छ बहुलाइ सिते पहिलात राम्रै लाग्थियो अहिले आयर यो सीता मनै पर्न छाड्यो

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @JankiMahato-k9z
    @JankiMahato-k9z 3 месяца назад +1

    M nawolpur kawasoti bat herdai xu

  • @panugharti371
    @panugharti371 3 месяца назад +2

    परिवार सिरेल धेरै राम्रो छ ❤❤❤❤❤

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @alialli5942
    @alialli5942 3 месяца назад

    पापिनी सिताअापनाे लाेगने समीर शगँ भनने पाे हाेर यसता अाईमाईले परपुरुश शगँ सम्बन्ध राखेर पनि झुट बाेलन सकछि नाई भने र

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @menukaghimire3288
    @menukaghimire3288 3 месяца назад

    Ahile ko jamanama pani aama ra sasu aama lai garne bebahar ta thik lagena yo herera aba ko pidile sikne pani yahi ho

  • @seetaa216
    @seetaa216 3 месяца назад +1

    अामालाइ बराबर गर्म

  • @Shyamgurung9239
    @Shyamgurung9239 3 месяца назад

    जोई तिङ्ग्रे समीरे स्वास्नी र सासु को मात्रै चाकरी गर आफ्नो आमाको केही गर्नु पर्दैन

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @ManjilMagar-i3t
    @ManjilMagar-i3t 3 месяца назад

    सीता चाहिँ कति रुको धेरै रुको मन परेन

  • @ambikakhadka8220
    @ambikakhadka8220 3 месяца назад

    Khali saasu aama lai matrai maya garni sita leni aafno aama lai matrai care garni saasu aamako matlab naii nagarni khai yo siriyal bujnai sakiyana

    • @PARIWARSERIAL
      @PARIWARSERIAL  3 месяца назад

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @sharmilapariyar456
    @sharmilapariyar456 3 месяца назад

    Sita Dd ly sasu aama lai pani maya garanai xodeyako maya garnu pareyo❤