Sorry budi😢aba dekhi ma kahile prank gardina||prank garda yasto hunxa banera socheko ni thiyana 😭

Поделиться
HTML-код
  • Опубликовано: 13 май 2024

Комментарии • 1,2 тыс.

  • @sanulimbu-ii8tm

    मन देखिको कुरा पोख्न लाई सजिलो भएको छ prank भनेर sorry भन्दै मा दुखेको मन कहा निको हुन्छ र ❤❤😢😢 love you muna

  • @Tulashakc
    @Tulashakc  +103

    तैट आँसु आयो मेरो त Real मै बूढो ले छोरा १ महिनाको नपुग्दै साच्चिकै दुख पीडा र रुवाएको थियो मत आफैले भोगे जस्तै लाग्यो ! साच्चिकै मेरो जस्तो पीडा कोहि नै नारिले भोक्न नपरोस् reel मा भएर real मा नहोस भगवान 🙏🙏

  • @Shraddhalimbu4036

    यो मनोज भाई ले त prank गर्ने बहाना गर्दै साँचो मनकै कुरा भनेको होला जस्तो लाग्यो 😢😢छि हामी छोरी मान्छेको भाग्य🥺🥺💔💔मनै कस्तो कटक खायो

  • @renutamang2509

    😢😢😢 भाइ एक पटक छोरी भएर जन्मिनु पर्थियो क्या😢😢😢 राम राम सुत्केरी बुढी prank re sorry re जिन्दगी मा यो प्राङ्ग भनेर यस्तो सुत्केरी घाउ हुदा रुवाउने बुढा लाई गति चाई हुदैन होला😢😢😢 कस्तो मन नै दुख्यो

  • @sapanarai669

    यस्तो चै जो कोही नारी लाई नभनिदिनु होला सबै भन्दा कमजोर मन हुन्छ यस्तोबेला😩😩

  • @MinaChamlingchannel

    Support me😢😢😢😢friends

  • @KrityaniBudhathoki

    Guys support me 🙏🙏

  • @user-np8cc7ve9h

    भाईले बुहरीला ई प्रंक त गरेको हो तर धेरै जसो नारीहरूले यस्तै सेम व्यवहार खेप्दै आयको पाइन्छ😢😢😢 मुना बुहारी त धेरै भाग्गेमानी वास्तबामा यस्तो कहिले नहोस् यो जोडीलाई कसैको नजर नलागोस❤❤

  • @Sanlimbu4745

    बिचरा मुना अब देखि एशतो न गर्नु है दाई

  • @kabitarai8764

    Support me ❤

  • @sanishalimbu6402

    छोरा मान्छे र उस्को परिवार हरु यस्तै नै हुन्छ वास्तविक मा मैले नि भोगेको छु अरु बेला जे भनेनी तेति मन दुख्दैना तर यो सुत्केरी अबस्था र दुई जिउको हुदा शानो शामो कुराले मन दुखेर मन रुने गर्छ शारै कमलो हुन्छ मन दइ जिउ र सुत्केरी अबस्था मा

  • @Namsoonvlog

    Kasto sutkeri budilai hat lagako hau xya ...parnk vandai tesari hat chai kina launu 😢😢😢😢😢 lots of love muna bunu😢

  • @bhumikauppt692

    आँसु नै आयो😢😢😢😢मैले पनि सानो नानी हुँदा बुढाले भन्दा अरुले लाएको बचनले सारै मन पोल्थियो।आज त्यही दिनको याद आयो

  • @Moon7877

    हात चाहिँ न हालेको भए हुनी थियो बिचरा कति माया लाग्नी हुनु हुन्छ मुना दिदी 😢 lot's of love 😘

  • @samz8624

    Bhai yasto parnk kahile pani nagarnuhos jasle garda aafno ardhangini runu paryo. Sadhai ekarkalai maya garirahnu ekarkalai bujhnu.

  • @Samket2080

    यस्तो थैट रिस उठ्दो प्राङ्क यो सब भाइको मनको कुरा पोखेको जस्तै लाग्यो छोरी मान्छेको जिन्दगी यस्तै हो

  • @BinaTamang-qr4oi

    एसरी नरुवाउनुन मुना बहिनी लाई lost of love big fan ❤️🥰

  • @bipanamagar7465

    मुना संगै रोयछु तर मन कुरा खन्याएर कारा हो छोरा मान्छे यस्तै हो परान्क त नाम मात्र हो अरु कुरामा पनि गर्न सक्थ्यो नि परान्क त खै के छोरा मान्छेले बुज्दाइन 😢😢😢😢😢जे भय पनि घाउ ठिक नहुन्जेल भारी काम नगर्नु मुना बैनी ❤❤❤❤❤

  • @saysayLimboo23

    Amuina maya lagdo 😢😢😢 being a mom i relate from core of heart❤ lot's of maya❤❤

  • @mayapun5516

    यो प्रयाङ भने के चिज रहेछ मनको कुरा सिधै भन्न नसकेर घुमाई घुमाई बोल्ने ।। यो भाईको प्रयाङ मलाई मन परेन