Majak garda yati samma vya😢😭Manoj kina ruyo hola tw 😥sorry budo Manoj&Muna❣️

Поделиться
HTML-код
  • Опубликовано: 4 ноя 2023
  • #munamanojtamang #manojmunatamang #newvlogmanojmunatamang #newvlog #sadvlog #viralvideo#Prank #manojmunaprank #Newprank
    Second Channel:-
    ‎@Binodtamang-hq9dn
    Panisha:-
    / @panisharaimaharjan01
    Follow Instagram:- manojmuna2023?i...

Комментарии • 437

  • @jhalakman_dong_official

    मनोज मुना लाई मनै देखि माया गर्ने को को हुनुहुन्छ ❤❤❤❤❤

  • @chandrakalalimbu3207

    बिचरा सधैं एस्तै मायाँ होस् मलाई पनि यो अवस्थामा एसरिनै ख्याल गर्नुभयो यो बेला ठुलो स्वरमा बोलाउँदा पनि कति मन दुख्छ यो बेला बुडा को धेरै साथ र मायाँ चाहिन्छ ❤

  • @user-bn3se3pe3x

    मुना नानी तिम्रो तेस्तो आवस्था छ धेरौ प्यारेङ गर्ने होइना कुनै दिन रेलाको फेला परौला है नानी

  • @sabinamagar1807

    बिचरा भाइ त

  • @user-kt8ju2ue1t

    बिचरा मनोज रोएको माया लाग्यो छोरा मान्छे भएर हिम्मत गर्छ पर्छ तेसरी रुएर हुन्न दुखमा झन हसाऊने प्रयास गर्न पर्छ😢

  • @sukbahadurgharti6612

    बिचरा भाइ धेरै माया गर्ने मान्छे ।मेरो पनि आसु नै आयो ।भाइ । ❤❤❤

  • @saru3996

    यति धेरै नाटक नगर नानि कुनै दिन साच्चिकै हुदा पनि मजाक गरेको जस्तो लाग्ने गर्छ

  • @Craftsbyprinshina

    हजुरहरुको जोडी मुना मदन जस्तो लाग्छ❤❤😊

  • @BomMagar2503

    म मुना र मनोजको भिदियो सदै हेर्ने गर्दछु । तर यो समयमा यस्तो खालको मोजाक नगर्नु होला अहिले त मोजाक गर्नु भयो साचिनै भैहाल्यो भनेनी मोजाक नै सम्झिदा मानबको ज्याननी जान सक्छ।😮😮

  • @sandhyathakuri1721

    जस्तो जे भय पनि नानी यस्तो बेलामा यस्तो चाहिँ नगरे हुने हेर मनाेज बाबु कति भावुक हुनुभएको

  • @anjalilama5340

    मनोज रुएको देखेर कसम होला मेरो त आँसु नै रोक्न सकेन मनोज जुगौ जुग युगौ युग सम्म यसरी नै माया गरि रहनु मुना लाई be strong manoj ❤❤❤❤

  • @SHREYAGURUNG123

    मुना मनोजलाई सच्चा दिलले माया गर्ने जति लाइक गर्नुस

  • @binitaraisampang

    beautiful couple ... lots of love from SIKKIM ❤

  • @niroklimbu

    Beautiful couple Lots of love both of you ❣️

  • @Sainabaniya

    Kasto cute dubaii jana

  • @nimaraioffcialudayapur3488

    keep loving majon muna copls❤❤❤❤ big congratulatoin

  • @pemabhutia3681

    Cute couple ❤❤ lots of love from Sikkim

  • @sonamdiki5829

    Cute couple ❤❤love from North Sikkim.....muna ko acting ⭐⭐⭐⭐⭐

  • @asmitathakurasmitathakur6890

    take care vai bhini ❤❤❤❤ dheroi maya lagyo hjr hrulai d!kher

  • @user-kn1ec8sp2j

    Tarw yesto kurwma prank garnata naheho tarwni ramro X munako dimag lai chai mannai parx dherai Maya mayalu Jodi ❤❤❤ from UAE bata