गलैचा बेच्ने भाइरल प्रकाश र इब्सल बीच कडा दोहोरि | भन्छन भाग्य लाइ भाग्यले भेटे | Live Dohori 2080

Поделиться
HTML-код
  • Опубликовано: 27 янв 2024
  • #prakashadhikari#ibsalsanjyal#
    #ibsalsanjyal#
    @Ibsalsanjyal
    ‪@prakashaadhikari8146‬
    Original
    🎧 Audio Credits:-
    ♪ Song:- Yo Mayako Sansar Bichitra
    ♪ Vocal:- Raju Pariyar, Krishna Devkota and Laxmi Neupane
    ♪ Lyrics:- Krishna Devakota
    ♪ Music:- Krishna Devkota
    Audio cradit:-
    Song: Yo Mayako Sansar Bichitra
    -----------------------------------------------------------------------------
    Lead Male Singer
    🎤Prakash Adhikari
    Lead Female Singer
    🎤Ibsal Sanjyal
    ----------------------------------------------------------------------------
    Supporter Male Singer:
    🎤Prabhuraj Pandey
    🎤Dhurba Dhital
    -----------------------------------------------------------------------------
    Supporter Female Singer :
    🎤Kalpana Malla
    🎤Majali Basyal
    -------------------------------------------------------------------------------
    Musician Team:
    ♬Sarangi :-
    Rajesh Gandarva
    ♬Keyboard :-
    Mitra Adhikari
    ♬Flute :-
    Arun Adhikari
    ♬Madal :-
    Ghaman Rana
    Lukman Gharti
    ♬ Dholak :-
    Khem Rana Magar
    ♬Auctopad :- Padam Kshetri
    ----------------------------------------------------------------------
    TechnicalTeam :
    Camera :
    🎥 Kousik Boss
    -----------------------------------------------
    Management: Durdarpan Pvt.Ltd.
    9851151230
    -----------------------------------------------
    ©Ibsal Sanjyal
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Ibsal Sanjyal Official
  • РазвлеченияРазвлечения

Комментарии • 597

  • @Ibsalsanjyal
    @Ibsalsanjyal  5 месяцев назад +293

    सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझमा कालिकोट जिल्लाको सुभकालिका गाउपालिका का प्रकाश अधिकारी जो आफ्नो जिबिकोपार्जन का लागि पुर्ब झापा मा व्यापार गर्दै आउनु भयको थियो । तेहि क्रममा उहाको प्रतिभा लाई भाग्य न्यौपानेले उहाको प्रतिभा लाई बजार मा ल्याउने काम गर्नु भयो । हामिले उहालाइ हाम्रो तर्फबाट सानो सपोट ले उहाको कला क्षत्रमा सपोट होस भनेर हामिले सक्ने सहयोग गरिरहेका छौ । तपाइको ठाउ बाट पनि उहाको कलाक्षत्र को बिकासको लागि सपोट गर्दिन हुनका लागि हार्दिक अनुरोध गर्दछौ । यो भिडियो लाई हेरी शेयर गर्न पनि नबिर्सनु होला।

    • @govindaupadhayaya4194
      @govindaupadhayaya4194 5 месяцев назад +4

      ढाट्या त हैननि सालि❤

    • @rambhadur413
      @rambhadur413 5 месяцев назад +3

      Aate ramro sour vai ko

    • @KushalBudhathoki-kb7bh
      @KushalBudhathoki-kb7bh 5 месяцев назад +1

      ​@govindaupadhayaya4194

    • @user-zg2re5nx5v
      @user-zg2re5nx5v 5 месяцев назад +2

      ❤❤❤❤

    • @user-fy6bd7dp6o
      @user-fy6bd7dp6o 5 месяцев назад +3

      Hjr pani kalikot ko uha dai pani kalikot ko dubai miler kam garnu hos kehi garer dekhaunu hos saphaltako subhakamana❤

  • @bishnubhusal1222
    @bishnubhusal1222 5 месяцев назад +120

    हिजो बाटो मा भेटेको मान्छे आज यो ठाउँ पाउनु मा भाग्य दाई र शक्ति दाई को ठूलो हात छ खुसी लाग्यो❤❤❤❤

  • @OFFICIALBHARESH
    @OFFICIALBHARESH 5 месяцев назад +74

    इब्सु दिदी को दोहोरी मन पराउने यता हाजिर हुम 🤩🤩❤❤❤❤

    • @user-ug9qt1iv4o
      @user-ug9qt1iv4o 5 месяцев назад +2

      Mlai paani manparx❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

    • @beautifulofnepal3940
      @beautifulofnepal3940 5 месяцев назад +1

      ❤😂😂😂😂😂

  • @user-lp7jx8er4q
    @user-lp7jx8er4q 5 месяцев назад +2

    Bhagy neupane dadalai many many thanks you dada❤❤❤❤

  • @jagatthapa799
    @jagatthapa799 5 месяцев назад +3

    धन्नेबात बैनिलाइ

  • @deepugurung6488
    @deepugurung6488 5 месяцев назад +62

    अझै धेरै प्रगति गरि संगितिक यात्रालाई अगाडि बढाउनु प्रकाश भाई💐
    अग्रिम शुभकामना 💐💐💐💐

  • @user-wf3vy7mr9k
    @user-wf3vy7mr9k 5 месяцев назад +2

    good luck prakash bhai

  • @kesharikeshari1083
    @kesharikeshari1083 5 месяцев назад +60

    लुकेका प्रतिभा यहाँ सम्म पुर्याउनु हुने सम्पूर्णमा हृदय देखी नमन 🙏

  • @amarthapa3332
    @amarthapa3332 5 месяцев назад +7

    भाग्य ले त भग्यनै कोर्देछन यो भाइको सलाम भाग्ये सर

  • @parbatagautam9061
    @parbatagautam9061 5 месяцев назад +13

    झापा बाट झुल्किन सुरु गरेकाे किरण संसार भरिनै प्रकास छर्न सफल हुनु हाेला प्रकाश भाइ सफलताकाे शुभकामना !!
    ( झापा बाट ) ।

  • @BirendraRokaya-b223
    @BirendraRokaya-b223 5 месяцев назад +2

    लोक प्रतिभाकी धनी हाम्री ईब्सल 💚🌺

  • @tejasbishahithakuri
    @tejasbishahithakuri 5 месяцев назад +2

    नब पर्तिभा भाई पनि एकदमै राम्रो अनि बहिनी पनि एकदमै राम्रो ❤❤❤पर्गतिको पाईला ले सीखर चुमिस् धेरै शुभकामान ❤❤❤❤❤

  • @sitapanthi7414
    @sitapanthi7414 5 месяцев назад +12

    भाग्य न्याेपाने सङ्ग बाटोमा गलैचाकाे भारी बाेकेकाे दृखेकाे थिय भाइ राम्रो गीत गाउनु भयाे राम्रो प्रगति हाेस शुभकामना दुब‌ैजनालाई

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 5 месяцев назад +17

    लुकेकाे प्रतिभा लाई यहाँ सम्म ल्यानु हुने सम्पुर्ण तिमलाई धेरै धेरै धन्यवाद प्रकाश भाइ सफता काे सुभकामना छ धेरै अगाडि बढनुस

  • @lacchuSunuwar-rl4ri
    @lacchuSunuwar-rl4ri 5 месяцев назад +2

    दुवै जना को प्रस्तुती एकदमै राम्रो छ। फेरी पनि आर्को भाग चयो।

  • @BiruBudha-vl8fn
    @BiruBudha-vl8fn 5 месяцев назад +8

    पहिलो धन्यवाद भाग्यजिलाइ लुकेको प्रतिभा याहा सम्म पुर्याउनु भकोमा सफलताको शुभकामना प्रकाश भाइ इस्बु बैनिलाइ

  • @lovemay430
    @lovemay430 5 месяцев назад +15

    अाहा सारै राम्रो लागो अाज को दोहोरी प्रकाश भाइ यसै गरि राम्रो मीठो गीत गाउदै अगाढी बडदै जानू होला अागामी दीन हरुको सफताको शुभकामना

  • @anitaoli547
    @anitaoli547 5 месяцев назад +14

    लुकेका प्रतिभा यहाँ सम्म पुर्याउनु हुने सम्पूर्ण टिम लाई हृदय देखि नमन्

  • @user-vd9xm2ye1m
    @user-vd9xm2ye1m 5 месяцев назад +3

    भाइलाई बधाई छ खुसि लाग्यो अझै येसरिनै अगाडी बढ्नु होला 🙏🙏🙏🌹🌹r👌👌👌🌹🌹👌👌👌👌👍

  • @jenuukc941
    @jenuukc941 5 месяцев назад +12

    प्रकास भाई ले गर्दा आजकाल युटुब मा दोहोरी गित खोजी खोजी हेर्ने गर्छु सारै राम्रो लाग्छ best of luck 🤞

  • @manmaghr3828
    @manmaghr3828 5 месяцев назад +4

    लौ नब जोदिलाई हार्दिक बधाई तथा शुभकामना छ अब भाग 2 पनि लेउनु परो भाका चाहिँ लाहुरे झोलामा है

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 5 месяцев назад +2

    सबैको साथ मिलोस् धेरै धेरै शुभकामना बाबु!!

  • @satyarajacharya2778
    @satyarajacharya2778 5 месяцев назад +13

    kada hanyo prakash vai le😁

  • @lehengitashahilazaluson3625
    @lehengitashahilazaluson3625 5 месяцев назад +4

    हाम्राे छिमेकी जिल्ला कालीकाेट भाई बहिनी हरुकाे काे कला प्रती उच्च सम्मान छ अझ अाउने दिन हरुमा उत्तर उत्तर प्रगतीकाे लागि शुभ कामना छ

  • @DipathakuriOfficialpej-ru9tx
    @DipathakuriOfficialpej-ru9tx 5 месяцев назад +5

    लो बधाई छ अगामी दिन को लाखौं करोडौं सुभ कामना गर्दछु ❤❤❤

  • @shaktikumargodar389
    @shaktikumargodar389 5 месяцев назад +55

    आगामी दिनहरु पनि यसै गरि अगाडि बढेको देख्न पाउ प्रकाश भाइलाइ धेरै धेरै शुभकामना ❤

    • @user-qi2ir7ez9d
      @user-qi2ir7ez9d 5 месяцев назад +2

      Sakti daile aba humla tirako yastai lukeko partibhalai agadi badaidinu paryo humla samm aayara 🙏💝hirdaya dekhinai uchcha samman dai tapailai💝💝

  • @susilagyawali7643
    @susilagyawali7643 5 месяцев назад +4

    प्रकास बाबुको यो प्रगति अग बणदै जायोस सफल्ताको सुभ कामना भाग्गे नेवपाने लाइर सक्ति गोदार लाइ धन्ने बाद दुबै लाइ सम्मा छ

  • @northchan2035
    @northchan2035 5 месяцев назад +10

    भाग्य सर र शक्ति सरलाइ सलाम यि दूबै को जिबनभरि जोडि बनाउदा कति सुहाउने थियो शुभ दिनहरू र शुभ बिहावाको शुभकामना नरिसाउनु होला इब्सल बहिनि❤❤❤

  • @chandpuspa7543
    @chandpuspa7543 5 месяцев назад +4

    भाईको दोहोरी सुनेर धेरै खुशी लाग्यो सफलताको शुभकामना धेरै धेरै प्रगति भएको देख्न पाहियोस

  • @user-of8hb8uy8m
    @user-of8hb8uy8m 5 месяцев назад +7

    यो त हो नि दुखमा नआत्तिनु सुखमा नमात्तिनु भनेको दुखिको पनि दिन आउँछ बधाई छ प्रकाश भाइ अझै प्रगतिको कामना गर्दछु❤❤❤❤

  • @AAMACOM-vx2rx
    @AAMACOM-vx2rx 5 месяцев назад +22

    दुबै भाइ बैनी लाई सफलताको सुभकामना

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 5 месяцев назад +2

    बधाई छ दुई जना कर्णाली र कालिकोट का हिरा 💕💕💕

  • @prakashjoshi4278
    @prakashjoshi4278 5 месяцев назад +3

    अझै प्रगति हुदै जावस प्रकाश भाउ

  • @puskalsharma293
    @puskalsharma293 5 месяцев назад +3

    अाहा सारै राम्राे छ दाेहाेरी यस्तै नया प्रतिभालाई अगाडि बढाउनु पर्छ नया कलाकार लाई ठाउँ दिनु पर्छ पुराना कलाकार ले त अाफ्नु ठाउँ बनाई सकेका छन बधाई छ प्रकाश लगायत सम्पुर्ण लाई 👌👌👌💔♥️🌹🇳🇵

  • @Pankajofficial387
    @Pankajofficial387 5 месяцев назад +2

    लुके को अबल छेमता लयादिने भागे सर लाई धेरै धेरै धन्ने वाद छ❤❤

  • @ashusunar9782
    @ashusunar9782 5 месяцев назад +9

    ईस्बु र प्रकास भाइ काे दाेहाेरि धेरै राम्राे छ सबै लेे हेरेर लाईक र कमेन्ट गरिदिनु हाेला🙏🙏🙏👌👌👌👌❤️

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 5 месяцев назад +8

    गित संगित हो यहाँ कति खेर कुन मोड र घुम्तीमा डोर्याएर फेर बदल गर्छ।
    आहा कति मार्मिक लोक दोहोरी अग्रिम शुभकामना गाँऊले हरु ❤️😘😍

  • @Roshanofficial90
    @Roshanofficial90 5 месяцев назад +3

    सीप र कला हुनु पर्छ एक न एक दिन स्थान पाउछ ढिलो चाडाे मात्र हो ❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 5 месяцев назад +6

    प्रकाश भाई को भारि बोकेर दोहोरी गायको भिडियो त हेरिएको थियो र आज एक्कासी इब्सल को चैनल मा दोहोरी गायको देख्दा खुसी लाग्यो। इब्सल बैनीले पनि भर्खर संघर्ष गर्दैहुनुहुन्छ। नत्र जब प्रकाश भाई ले दोहोरी गाउनु भयो वहाँ बाट केही प्रतिक्रियाहरू सुन्न पाएको भए राम्रो हुन्थ्यो।हुनत कयौं चलेका अग्रज कलाकारहरु को दोहरी चैनल मा त गीत मात्र घन्किन्छ भन इब्सल बैनी बाट प्रतिक्रिया को त के आशा गर्नु र तै पनि एक नयाँ प्रतिभा लाई आफ्नो चैनल मा अवसर दिनु भनेको ठुलो कुरा हो।

  • @user-fm9uh2vy3w
    @user-fm9uh2vy3w 5 месяцев назад +4

    यो दाईले त भारी बोकेर हीड्नु हुन्थ्योन अहिले गीत गाउने भैसक्नु भयछ खुशी लाग्यो।😮😮😮❤❤❤❤❤

  • @puspapariyar4524
    @puspapariyar4524 5 месяцев назад +1

    Bicara akdam maya lageyo parkas na aatti no abasse din aauxa🙏🙏🙏🙏🙏

  • @user-ej2fl6ie5d
    @user-ej2fl6ie5d 5 месяцев назад +7

    🇳🇵मैले पनि सुनिरहेको छु लुकेका प्रतिभा लाई सबैमाज ल्याउनु हुने भाग्य नेउपाने भाइ सबैको भाग्य चम्काउनु हुन्छ विशेष उहाँ लाई धन्यवाद छ। प्रकाश् अधिकारी भाइ लाई सफलताको शुभकामना 🎉🍀❤️अझै राम्रो गर्दै जानू होला अझै अगाडि बढी जानू होला धन्यवाद ।🙏🙏🙏❤️❤️ हाल कुबेत बाट 🇵🇸🇵🇸

  • @shishirshrestha2963
    @shishirshrestha2963 5 месяцев назад +5

    प्रकाश सर धेरै निराश हुनु भयो अलि खुसि हुनु पर्यो सरलाई धेरै धेरै धन्यवाद❤❤❤

  • @munaaryal6305
    @munaaryal6305 5 месяцев назад +2

    धेरै राम्रो छ भाइ बहिनीकाे दाेहाेरी दुबै जनाकाे धेरै धेरै पर्गती हाेस्❤❤❤

  • @prashantdangi1844
    @prashantdangi1844 5 месяцев назад +1

    Best of luck bhai@ bahini❤❤

  • @rojientertainment6436
    @rojientertainment6436 5 месяцев назад +5

    वास्तविक जिबनमा आधारित गीत राम्रो लाग्यो

  • @narayanpaudel8241
    @narayanpaudel8241 5 месяцев назад +18

    मलाई अति नै मन पर्छ इस्बु बहिनी 🙏♥️♥️♥️🙏

  • @user-mm9si2se1v
    @user-mm9si2se1v 5 месяцев назад +2

    सारइ राम्रो छभाइ र बइनि काे गितअझइ परगति गदृइजानु हाेला

  • @Suresh-G811
    @Suresh-G811 5 месяцев назад +3

    दुबै जानलाई धेरै ❤❤धेरै ❤❤ बधाई छ मेराे दिल यति खुसि छकि थापनसकेकाे छैन ❤❤❤❤

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 5 месяцев назад +6

    अाहा ! लुकेर बसेकाे कला बल्ल निस्किएकाे छ 👍️ मन पर्याे 💜 प्रकाश भाइ सफलताले शिखर चुमाेस् शुभकामना छ 💜💜
    इब्सलकाे कुरै छाडाै साह्रै राम्राे लाग्छ 💜💜💜

  • @nabindadal
    @nabindadal 5 месяцев назад +2

    धेरै धेरै धन्यवाद मेरो भाई प्रगति को सुभकामना

  • @ramsaud9479
    @ramsaud9479 5 месяцев назад +27

    भाईले र बैनीले धेरै राम्रो दोहोरी गीत गाउँदा धेरै राम्रो लाग्यो 🎉🎉❤❤❤❤

  • @user-ki4zk2gr7u
    @user-ki4zk2gr7u 5 месяцев назад +2

    दुबै भाइ बहिनी लाई बढाई अझै अगादि बढनु ुुभ कामना❤❤❤😂😂😂🎉🎉🎉

  • @rudrabista406
    @rudrabista406 5 месяцев назад +4

    सफलताको शुभकामना भाइ र नानि

  • @dipanshubaral4266
    @dipanshubaral4266 5 месяцев назад +8

    हाम्रा कालीकोट का भाई बहिनी दुबै जना लाई धेरै धेरै सुभ कामना तपाइँ हरू काे जोड़ी निरन्तर अघी बढोस्!! नीकै राम्रो दोहोरी गीत! नीकै मज्जा आयो सुन्नमा ❤️❤️❤️🔥🔥🔥🔥🔥💐💐👍👍

  • @Harirai11
    @Harirai11 5 месяцев назад +24

    ❤❤🎉धेरै राम्रो रमाइलो धेरै प्रगति गरि अगि बढ्नु होला👍️🙏

  • @omneupane9761
    @omneupane9761 5 месяцев назад +3

    दुबै जनालाई उज्ज्वल भबिस्यको शुभकामना ❤❤❤

  • @pabitrabhattarai5934
    @pabitrabhattarai5934 5 месяцев назад +1

    Congratulations bhai ❤

  • @user-xb9ts7dl1j
    @user-xb9ts7dl1j 5 месяцев назад +28

    दुबै जना लाई ❤️ धेरै धेरै धन्यवाद जीवनभरि जोडि बनाउदा अझै सुहाउने थियो❤❤❤❤

  • @tekbhatt
    @tekbhatt 5 месяцев назад +4

    कती राम्रो आवाज दीदीको जतीसुनेपनी मनैभरीदैन

  • @prakaashmagar1582
    @prakaashmagar1582 5 месяцев назад +4

    दुबै भाई बैनी लाई सफलताको सुभकामना

  • @dipanshubaral4266
    @dipanshubaral4266 5 месяцев назад +1

    दुई जना काे प्रस्तुति दमदार छ ❤❤ फेरि पनि नयाँ episode बनाउँनु पर्छ ल!? इबसल नानु!! दुई जनाकाे बेजोड प्रेम बिछोड सम्बन्धी टुक्का बनाएर नयाँ दोहोरी गाउनु ल???

  • @durgakhatri9992
    @durgakhatri9992 5 месяцев назад +18

    भाइको गला र बैनिको गलाले झनै रमाइलो भएको छ र भाइको प्रगतिको कामना छ 🎉🎉🎉

  • @himaniadhikari3
    @himaniadhikari3 5 месяцев назад +1

    सफल्ताकाे कामना बाबू

  • @krishnakoirala7481
    @krishnakoirala7481 5 месяцев назад +3

    कालिकोटका लुकेर बसेका तारा अब चम्किन थालेछन्न। हार्दिक बधाई छ। लुकेर रहेका तारा लाई बाहिर संसार देखाई दिने। अभागिका भगवान भाग्य न्याैपाने लाई💐💐

  • @BishalRana-py5wc
    @BishalRana-py5wc 5 месяцев назад +6

    आहा कति राम्रो दोहोरी
    बदाइ छ दुबै जना भाइ बहिनी लाइ

  • @Mr-sandesh-pp
    @Mr-sandesh-pp 5 месяцев назад +1

    दबै भाइ बैनि लाई सफलताकाे सुभकामना ❤❤❤

  • @ekarnalikhabar501
    @ekarnalikhabar501 5 месяцев назад +3

    अब देउडामा मात्र होइन दोहिरिमा पनि उस्तै एक क्षत्र राज गर्नेछ हाम्बो कर्णालिले
    हाम भाषा सस्कृतमा मात्त नभै सबै कुडामा अब्बल हुनु पड्न्या देखिदो छ या देखि अगाडि छ्त्र शाहिले गरिल्या अब इब्सु र प्रकाशको पालो आईगयो दन्काउ कर्णाली ज्या होला होला ।

  • @haribista4825
    @haribista4825 5 месяцев назад +4

    धेरै धेरै राम्रो लागो शुभकामना छ दुबई जनालाई ❤❤❤❤❤

  • @user-km5sl9ej3f
    @user-km5sl9ej3f 5 месяцев назад +6

    vagya daile dhanyabat gaune abasar dekoma❤❤❤❤❤❤❤

  • @Pardeshigopu
    @Pardeshigopu 5 месяцев назад +2

    Nawa kalakar Parkash bhai lai bhadai xa congratulations 🎊🎈🎉🍾 bhai lai keep it up ipsal Bhani help each others aautai thau ko bhai ho rahxia ❤❤❤

  • @bimalakawar8092
    @bimalakawar8092 5 месяцев назад

    Ramailo dohori pargatiko suvakamana bhai bahinilai

  • @user-nj9gz2eb6f
    @user-nj9gz2eb6f 5 месяцев назад +9

    अब अस्मिता डल्लाकोटि दिदि सॅंग पनि देख्नपाईस् है उनकै दोहोरिमा लिनु प्रर्यो है शक्ति गोदार दाई

  • @user-qx4wf4gp3n
    @user-qx4wf4gp3n 5 месяцев назад +2

    धेरै धेरै बधाइ छ प्रकाश भाई नचिने पनि हाम्रो भाई हो👌👌👌👌👍👍👍👍

  • @bedsharma70
    @bedsharma70 5 месяцев назад +2

    ATI ramro geet saphaltako subhakamana

  • @keshabghimire2029
    @keshabghimire2029 5 месяцев назад +8

    राम्रो छ, दुवैलाई शुभकामना।

  • @user-di6bx3qs4h
    @user-di6bx3qs4h 5 месяцев назад +1

    Mata yo galaichawale vaiko big fan ho😮😮😮

  • @rameshrithal809
    @rameshrithal809 5 месяцев назад +1

    लुकेका प्रतिभालाई यहाँ सम्म ल्याउनुहुने सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद सफलताको शुभकामना छ दुबै जनालाई।।

  • @radhakarki9468
    @radhakarki9468 5 месяцев назад +5

    आहा ऐकैतीरकाे बाबू नानी भेटभऐछ

  • @surajbc8894
    @surajbc8894 5 месяцев назад +2

    part 2 pani chahiyo galaicha bechne vaiko🙏

  • @sandeshgautam247
    @sandeshgautam247 5 месяцев назад +3

    Badahe cha parkas vai lae pargati ko suvkamana

  • @lovemay430
    @lovemay430 5 месяцев назад

    सारै राम्रो लागो भाइ को दोहोरी बधाई छ सफताको शुभकामना

  • @Dharam-Rawal2045
    @Dharam-Rawal2045 5 месяцев назад +1

    डेउडा गित गाएको भएको भए अझै राम्रो सुनिन्थ्यो कि!!! यी जोडिले❤❤❤❤❤

  • @anukc4584
    @anukc4584 5 месяцев назад

    दुबै दाजु बैनि कालिकोटको भट भयछ बधाई छ सम्पुर्ण टिमलाई🎉🎉🎉❤❤❤

  • @munagurung5461
    @munagurung5461 5 месяцев назад +2

    Parkash bhai lai sabai le help gardinu hola aati dherai ramro both of voice❤❤❤

  • @gopalshah16
    @gopalshah16 5 месяцев назад +4

    प्यारा भाइ बैनी हाम्रो कर्णालीको सान। उत्तर उत्तर प्रगतिको कामना

  • @user-li9jc8ur6p
    @user-li9jc8ur6p 5 месяцев назад

    Dai pargati gardai janu

  • @rajkumari7089
    @rajkumari7089 5 месяцев назад +5

    दुबै भाइ बहिनि लाई धेरै धन्यवाद छ

  • @user-hn5ed7jf1y
    @user-hn5ed7jf1y 5 месяцев назад +1

    प्रकाश भाईको सोरमापनी जादु नैरछ सुभकामनाछ भाईलाई ❤❤❤❤

  • @puransharma2260
    @puransharma2260 5 месяцев назад +2

    ❤babal dohori❤

  • @pabitrakc4584
    @pabitrakc4584 5 месяцев назад +1

    बधाई छ भाई

  • @user-rs9pb1bq6c
    @user-rs9pb1bq6c 5 месяцев назад

    सपना साकार होस् भाईको सधै यसरी साथ दिनुहोस् बैनि ईब्सल बैनि

  • @krishnapokharel4603
    @krishnapokharel4603 5 месяцев назад

    धेरै धेरै शुभकामना बहिनी इबसल सनजयल उच्च सफलताको शुभकामना

  • @Nishasanjyalofficial
    @Nishasanjyalofficial 5 месяцев назад +1

    Mero Dede Ra dada Miss you dede best of luck dada ❤❤❤

  • @kuwarlalkusram4359
    @kuwarlalkusram4359 5 месяцев назад +2

    मलाई अति नै पर्छ इस्बु

  • @parbatigc8966
    @parbatigc8966 5 месяцев назад +3

    Best wishes song ❤❤❤❤❤

  • @BhimBahadurBk-ty8uf
    @BhimBahadurBk-ty8uf 5 месяцев назад

    Very nice song parkas bhai Aaga mi dinharu ma saflata ko suvkamna xa ❤❤❤❤❤

  • @PramodKhadka-th2dp
    @PramodKhadka-th2dp 5 месяцев назад +2

    ऊतर ऊतर प्रगति को शुभ कामना।।

  • @nirmalagurung2879
    @nirmalagurung2879 5 месяцев назад

    आगामी दिनहरू एसरी नै अगाडि बढेको देख्नू पाउ भाई लाई धेरै भन्द धेरै शूभकामन ❤❤❤❤

  • @user-dd9nz1qk2j
    @user-dd9nz1qk2j 5 месяцев назад +17

    कति खेर अाउछ हेर्न अातुर भयो

    • @kumarimagar485
      @kumarimagar485 5 месяцев назад +1

      👍️👍️👍️👍️