स्वरमै जादु भएका नेत्र भण्डारी र रेजिना परियारको दोहोरी इन्द्रेणीमै उत्कृष्ट । २१.०४.०८१ ।। HD
HTML-код
- Опубликовано: 8 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #NetraBhandari_RejinaPariyar #LiveShow #
सेवा संदेश र मनोरञ्जन अग्रज लाई सम्मान नयाँ लाई प्रोत्सहान संस्कार संस्कृति लाई जगेर्ना गर्ने लोकप्रिय कार्यक्रम इन्द्रेणी मा नेत्र जी र रेजीना जी को गित दोहोरी सुपर झक्कास उत्कृष्ट . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
नयाँ गितकाे मिलेकाे शुभ कामना नेत्र र रेजिना मा इन्द्रणिलाई ❤❤❤❤
नेत्र सर र रेजिना जि एक दम रुचाइएको जोडी हुन साह्रै मिठो दोहोरि 🎉🎉❤❤
नेत्र जि को स्वरको फ्यान हु म आहा💜🙏
आहा धेरै खुशी लाग्यो नेत्र जि र रेजिना जि को प्रस्तुती सुन्न पाइयो सम्मान छ🎉❤जय इन्द्रे🎉❤
आहा निकै राम्रो लागो धैरै धैरै धन्यवाद छ दूबै जनालाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha Sarai utkirst dohori badhai Cha netra ji Ra rejina bahinilai 🎉🎉
अहिलेसम्मकै उत्कृष्ट लयभाकाकाे दाेहाेरी सुन्न पाइयाे।धन्यवाद है नेत्र भण्डारी र रेजिना परियार।
अति मिथो अति आनन्द अति सोवरका धनी दुबै जाना लाई बधाई छ..
आहा कति राम्रो सब्द हरु ले भरिएको दोहोरी यस्तो हो नि दोहोरी भनेको त
आहा कति राम्रो गित बधाई छ दुबैजनालाई❤❤
आहा कति मिठो शब्द अनि मिठो नयाँ भाका अनि फरक खाले दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। दुबै गायक गायिका लगायत सम्पुर्ण टिमलाइ धेरै धेरै बधाई तथा सम्मान छ। जय इन्द्रेणी
Aaja best comedian suyasha khanal pariwar dekhda khushi lagyo gaykgayika Netra vai r Rejina huda sun ma sughandha ❤❤
आजको दोहोरि उत्कृष्ट रह्यो, गायक नेत्र भण्डारि र गायिका रेजिना परियार लाइ धेरै, धेरै धन्यवाद छ❤❤❤❤
दुबैको स्वरमा जादु झकास मिठो रमाईलो दोहोरी गीत लय शब्द अति मिठो।
🙏🙏नमस्कार कृष्ण सर र इन्द्रेणी होल टिम त्यहाँ उपस्तिथि हुने कलाकार र बुवा आमा दिदिबहिनी सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
सेवा सन्देश मनोरञ्जन अनी अग्रज देखि अनुज सम्मका सबै बिधाको कलाकार अटाउन सक्ने एउटै मात्रै कार्यक्रम ईन्द्रेणीको जय-जय होस 🙏🙏🙏
शुभ संध्या इन्द्रेणी
नमन् सबै मा ❤❤❤❤
गायौं गीत कति मीठो
सकिएछ कति छीटो
जाएजय माया जय
जय गीत जय संगीत
नेत्र भण्डारी सर र प्यारी रेजिना परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
अति उतिर्स्ट कार्यकरम इन्द्रेणीमा अति उत्म प्रतिभा सुन अनि देख्न पाइयो खुसी लागियो नेपालको घर दैलेख हाल साउदी देखि हेर्दै छु ❤❤❤❤❤❤
शुभ काममा किन ढिला देखाइ देउन कृष्ण लिला जयजय माया जय
यो इन्द्रेणी र कृष्ण दाइ सम्पुर्ण कलाकार लाइ माया र सम्मान बाहेक केहि दिन सकियन ❤❤❤❤धेरै रमाइलो नेत्र सर लाइ हिर्दय देखि नै उच्च सम्मान छ विशेष माया त मेरो उहाँ लाइ नै हो मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्युलाइ❤❤❤❤
उच्च सम्मान छ अति उत्कृष्ट दोहोरी
दुबै जना लाई सम्मान अाफु चालीस कटेकाे भए र हाे किना हाे मलाई पुरानै भाकामा गाइने गित सारै मन पर्छ❤
जय इन्द्रेणी❤❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
Atinai sundar dubai gana ko swor
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर नेत्र भण्डारी सर रेजिना बहिनी 😂❤🎉जय भगवान् जय कृष्ण भगवान् ❤😂😂
🌹🌹🌹🌹🌹👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
माया को धेरै गुन बैगुनको गाना सुनिराको थिए।तर आज मायाको जयजय कार सुन्नपाउदा सारै खुसिलाग्यो। र सल्यानि कलाकार सबैको मनमुटुमा छायो सफलताको शुभकामना धन्यवाद ईन्द्रेणी🙏🙏🙏
aaha ❤ 🎉
Man maya khoe man maya chahiyo ❤❤❤❤
Good evening everyone
Jaya indreni
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Beautiful singing by lovely artists.
❤❤❤❤❤❤❤❤❤❤❤
The live folk duet singers are real organic, original artists:
❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
Netra Bhandari ❤❤❤❤
नया गित राम्रै छ।
Hernalai estopo dohoro
Nice Voice Sweets Songs Congratulations Jay indreni Jay Shree Hanuman ji Nepal ma Bhai Raheko Bharasta char ko Ante Gari Dinu hola Butwal 8 Nepal
Man xoyo nice song
कति राम्राे छ
Very nice song 👍🎉🎉🎉❤❤❤
manmaya na dekhda sarai pir parcha gathe malai😢😢
सम्पुर्ण लाई नवम 🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
ati sundar dohori
❤❤❤❤❤❤
Wow
🇳🇵🇳🇵🙏❤️👌👌
❤❤❤❤❤❤❤❤❤❤❤
Dubai janako ramro lago .
❤🎉🎉❤❤
❤❤❤❤ sundar
Good song❤❤❤
Very Nice Song ❤❤❤❤🎉😂😂
Amazing indreni program
दामि वाउ नेत्र भन्डारि रेजिना परियार को जय इन्द्रेणी जय इन्द्रेणी समाज दामि छ दामि
Wow very nice song ❤❤❤❤❤
धेरै राम्रो
Rejina g kahile kahi ta indrine aaudi garnu paro hai
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
उत्कृष्ट
Mohan khadka khoi sir
😂
♥️♥️
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤