विमास्थलभित्रै प्लेन पड्किएपछि झस्किएको राज्य, प्रधानमन्त्री ओली बोल्न सकेनन्,गृहमन्त्री मलिन ||

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 295

  • @muktinathpaudel183
    @muktinathpaudel183 Месяц назад +18

    यस्तो दुखदघटना ले सम्पूर्ण नेपालीहरु लाई स्तब्ध वनाएको छ ईश्वोरले धर्यधारण गर्नेशक्ती प्रदान गरुन् ॐ

  • @bishnuadhikary5235
    @bishnuadhikary5235 Месяц назад +52

    यो मुला नेपाल को लागि लोद्दर हो अस्ति भर्खर बस खस्यो अहिले प्लेन 😢😢😢😢😢😢

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Месяц назад +6

    केपि ओलि प्रधानमन्त्रि भएपछि दृर्घट्ना भएको हो

  • @DurgaKarki-t5k
    @DurgaKarki-t5k Месяц назад +16

    केपी पापी रहिछ हार्दिक सर्दांजलि

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +26

    सारै नराम्रो संकेत , स्वर्ग जस्तो हाम्रो देश नेपाल लाई यिनी भ्रष्ट ,झुट, ठग नेताहरूले नरग जस्तै बनायो

  • @himshrestha1293
    @himshrestha1293 Месяц назад +6

    विमान दुर्घटनामा परि ज्यान गुमाउनु हुने सवै मा हार्दिक श्रद्धाञ्जली सोकाकुल परिवारजनमा हार्दिक समवेदना 😢😢😢😢😢

  • @OMPARKESHMAYAL
    @OMPARKESHMAYAL Месяц назад +43

    ओलि सरकार आय देखि नेपाल मा नराम्रो भैरहे को छ

    • @user-cb3kl5kx6f
      @user-cb3kl5kx6f Месяц назад +1

      Right bro bus pani khayoo

    • @RajuShahi-gr7vb
      @RajuShahi-gr7vb Месяц назад +1

      यो जाहाज मा ओलि पनि हुनुपर्ने

  • @mohanprasadacharya
    @mohanprasadacharya Месяц назад +11

    अलक्षिन उखाने,
    आधा रातमा खुरापाती गर्यो भोलि पल्ट 2 बस त्रिशूलीमा चैट,
    आज पेलेन चैट🥹😭

    • @Hotdance137
      @Hotdance137 Месяц назад

      Tero parchnde pm huda pokhara ma vako chai beesis mug randi ko xora

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +5

    सफा मानले देश चलाउने भए पो राम्रो शुख शान्ति देख्न पाउँछ , जताततै झुट कपटपूर्ण , ठग, भ्रष्ट को गतिविधि मात्रै छ कहाँबाट राम्रो कुरा देख्न पाईन्छ

  • @user-jl1mc7vg2q
    @user-jl1mc7vg2q Месяц назад +3

    केपि ओलि पनौती मन्नत्रि हो राजिनामा दे

  • @DimpalKunwar-be1yk
    @DimpalKunwar-be1yk Месяц назад +3

    के भई राको छ हामो देश मा 😢😢
    मान्छे मरि सके पछि छानबिन गरेर के हुन्छ। पहिले नै सतर्कता‌ अपनाएको भए यो घटना घटथ्योन कि।

  • @ChandraLamathing-b3s
    @ChandraLamathing-b3s Месяц назад +5

    केपी ओली प्रधानमन्त्री हुने भितिकै देशमा यस्तो धुर्टना भएको छन यो केपी ओली भन्ने जन्तु राम्रो जैंइ होइनन् रहेछ है नेपाली जनता र देशको दुर्गति हरु सुरुवात भइयो

  • @user-lk7br3yr9l
    @user-lk7br3yr9l Месяц назад +6

    केपिका कारणले याेघटना घटेकाे हाे रि याे चाेर

  • @karanrai9302
    @karanrai9302 Месяц назад +5

    ओलीकाे एकदमै नराम्राे संखेत हाे।पहिले पनि प्लेन दुर्घटना फेरि पनि प्रधानमन्त्री भए फेरि दुर्घटना भयाे।तुक्के भक्क भक्के नेताहरु किन दुर्घटना नभएकाे हाे मलाई अचम्म लाग्छ।

  • @user-vm1of8ut1r
    @user-vm1of8ut1r Месяц назад +1

    💥विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुहरुलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु 💐🙏 परिवार जनमा धैर्य धारण गर्ने क्षमता मिलोस्। समवेदना !🙏💐💐

  • @ranjitsah2576
    @ranjitsah2576 Месяц назад +19

    ओलि लाई पनि तेहि गाडी दिनु नि!!

  • @lilapoudel3749
    @lilapoudel3749 Месяц назад +2

    केहुदैछ याेदेसमा। इनेताहरु किन मदैन्न इमर्न पर्नेहाे

  • @Jirelcp
    @Jirelcp Месяц назад +4

    अलछिना उखाने प्रधानमन्त्री भएदेखि देशमा दुखद दुर्घटनाहरु बाड्न थलिसक्यौ।

  • @bhupalthapa5388
    @bhupalthapa5388 Месяц назад +5

    देशमा नेता नराम्रो भएपछि निति नियम कमजोर हुने र जताततै वेतिथी हुने, के गर्नु नेपालीको भाग्य ! अज पनी यहि खाते नेतालाई भोट दिनु पर्छ॥

  • @khagendrakatuwal3192
    @khagendrakatuwal3192 Месяц назад +2

    चेक जाचको लागि जहाजै पोखरा लिनु भन्दा पोखराबाट बिग्य टोलि बोलायर काठमाण्डाैमा नै चेक जाँच गरायको भय आज १८ जनाको
    ज्यान जाने थियन ।
    जब सम्म माथिल्लो निकायमा दिमागमा गोवर भयका मान्छे हुन्छन् तबसम्म
    नेपालिले यसरी नै अकालमै ज्यान फाल्नु पर्छ ।
    छानबिन गरि सम्बनधित
    निकायलाई कारवाहि गरिहोस ।

  • @geshprasadsharma338
    @geshprasadsharma338 Месяц назад +6

    यो सबै नया सरकार को अलछिन हो सन्केत अनिस्टको आयो

  • @rajprasain9663
    @rajprasain9663 Месяц назад +23

    लोदर प्रसद ओलि नेपाल र नेपालीका लागि अभि साफ हो

  • @God-ot9vi
    @God-ot9vi Месяц назад

    God bless you

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 Месяц назад +2

    के खान गएको चोरहरु । के नै गर्छ र । मृतकमा हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहन्छु ।

  • @alexkep7635
    @alexkep7635 Месяц назад +1

    अरु बेला कुनै तयारी नगर्ने दृघटना भएपछी भीड गर्न किन गएका होलान टपरे बाहुन नेताहरु 😡😡😡😡😡😡

  • @KushalPun-pg9br
    @KushalPun-pg9br Месяц назад +8

    चेक जाँच को लागि लान खोजेको हो भने यति धेरै मान्छे किन हालेको यो सबै लुटेरा हरु लाई छान बिन गर्नु जरुरी छ

  • @DalmanChhantyal
    @DalmanChhantyal Месяц назад

    नेपाल सरकारले एस्ता थोतरा विमान किन्ने अनुमती दिनु हुदैना ।यो कम्जोर नेपाल सरकार्को हो ।

  • @user-qi8up8yl9j
    @user-qi8up8yl9j Месяц назад

    😭😭😭 हे प्रभु उहाँ हरु को आत्मा ले सान्ती मिलोस हार्दिक श्रद्धाञ्जली 🎉

  • @gopithapa7722
    @gopithapa7722 Месяц назад

    हरे राम

  • @sitadevichaudhary4288
    @sitadevichaudhary4288 Месяц назад

    पदिय स्वार्थी नेपाल सरकारकाे प्रमुख कमजाेरी हाे,

  • @user-ym3le6gm4c
    @user-ym3le6gm4c Месяц назад

    हार्दिक सर्दांजलि

  • @sktdineshdinesh2967
    @sktdineshdinesh2967 Месяц назад +1

    SAD 😭😭🥺 NEWS

  • @bungnamraikiran883
    @bungnamraikiran883 Месяц назад +2

    डाका नेताहरु प्लेन मा दुरघटना हो ति बसमा यात्रु दुर्घटना चहि के हो त्यहा त समबेदान पनि दिएन त यि डाकाहरुले?

  • @kumardangal5336
    @kumardangal5336 Месяц назад

    अरुदेशमा बिमान दुर्घटना भयकोभय उड्ड्यान मन्त्रिले पदबाट राजिनामा दिन्थ्य मेरो देशमा अब पद बढुवा हुन्छहोला,कठैमेरो देश

  • @gyanbahadur5245
    @gyanbahadur5245 Месяц назад

    सबै लोदर लगाउने बुढाहरु मात्र छ देस चलाउने इनिहरु चडेको हेलिकप्टर चाहिँ यस्तै हुन पर्ने

  • @bhawanashrestha2387
    @bhawanashrestha2387 Месяц назад +1

    राज्यको उथलपुथल मै रूमंलिदै ब्यस्त सरकार … बस २ बेपत्ता ६५ जना मानिस बेपत्ता अहिले फेरि प्लेन क्र्यास … 😢😢

  • @AryanThapa-s6o
    @AryanThapa-s6o Месяц назад

    तस्कर र माफियाहरुले चलाएको देशमा कहिल्यै बस दृघटना हून्छ कहिल्यै हवाईजहाज दृघटना हून्छ बिदेशीले रिजेक्ट गरेका थोत्रा शाधन किनेपछि हूने नै यस्तै हो

  • @MeghRajPun-z2j
    @MeghRajPun-z2j Месяц назад

    केपो मोरो अभागी प्रधानमन्त्री भएपछी के के हुन्छ्हुन्छ 😢😢

  • @KushalPun-pg9br
    @KushalPun-pg9br Месяц назад +5

    भ्रष्टाचार केपि ओलि ले नाटक गरेक हो सोति भिर मा दुई वोटा बस बगायर 60 जना बेपत्ता हुदा सम्सद भबन भित्र लुकेर बस्छ अहिले नाटक गर्छ

  • @user-lk7br3yr9l
    @user-lk7br3yr9l Месяц назад +3

    यिनी चाेरहरुले नै सकेयाे देश

  • @kumargurung7301
    @kumargurung7301 Месяц назад

    सबै भरषटचारी मन्त्री भएको भएर एसतो भाको ।

  • @tankashrestha9324
    @tankashrestha9324 Месяц назад +4

    ओलि नेपाल र नेपालीका लागि अभि साफ हो

  • @rambdrkatwal
    @rambdrkatwal Месяц назад

    याे भरसटचारि सुरु क्षा कर्मिलाई सकस दिना किना त्हा घट्ना स्थलमा गकाे काम नपायर नकल पारन गकाे स्याल सुरुक्षा कर्मि लाई उद्वार गर्न हम्मे हम्मे भयका बेला यस्ता भिअाईपि तेस्ता ठाममा जानुभन्दा नजानु बेस किना भने यी फटाह काम नलाग्ने लाई सुरुक्षा दिनुकि उदार गरेर मानछे निकाल्नु बिजाेग भयकाे बेलायि भरसटचारि केखान गयका यस्ताे बिजाेग मा रमित हेरन जाने केपि रामचन्द्र पौडेल रमेश लेखक जानुहुदैना जाद खेरि मरेका मानछे यिनले बचाउने हाेईनन यहत चाडाे भन्दा चाडाे उदार गर्नु पर्छ उदार गरनुकि यिनलाई सुरुक्षा दिनु हामिलेत पहिला भनेकाहौ पाेहरदेखिनै भनेकाे य पुरान विमान नचलाव हेरेर जाचेर थाेत्रा हुन भने चलाउनु हुदैना भनेकाे त्र तेतिखेर कसैले सुनेन अहिले बिान दुरघट्ना भईपछि रमित हेर्न गयका भरसट हरु यिबिमान राेनलगावत अब

  • @bhawaniprasadsharma3941
    @bhawaniprasadsharma3941 Месяц назад

    यति ठूलो राजनीतिक उपस्थिति त्रिशूली,सिमलतालको घटनामा हो ?

  • @BUDDHAKATRe
    @BUDDHAKATRe Месяц назад

    दुईटा बस दुर्घटना कोही गएको थिएन त मन्त्रीहरू

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Месяц назад

    सम्पुर्णमा मृतक हरुमा हार्दिक श्रद्धाञ्जली

  • @user-bf4bk5qj7z
    @user-bf4bk5qj7z Месяц назад

    हार्दिक श्रद्धाञ्जली😢😢

  • @user-fy9zb9ci7r
    @user-fy9zb9ci7r Месяц назад

    याे देश र जन्ताकाे लागि लाेधर पापि बिनाशकारि अल्छिना सतह मुलिहानि रहेछ याे पदमा अायाेकि सधै अनिष्ट याे त याे देश र जन्ताकाे लागि मुलिहा नि रहेछ

  • @Mr.Gobinda111
    @Mr.Gobinda111 Месяц назад

    प्राबिधिक कुराहरु समयमै परिक्षण नगर्दाको परिणाम ।मृतकप्रती हार्दिक श्रद्धाञ्जली 😢😢

  • @user-tz4qm2wt4l
    @user-tz4qm2wt4l Месяц назад

    Yesma kp sere hunu parne

  • @bishnupaudel6047
    @bishnupaudel6047 Месяц назад

    अाेलि नमाेरेसम्म नेपाल र नेपालीले क्ष्यति बेहाेर्न पर्छ यो राष्ट्रकाे कंलक हाे केपि अाेलि

    • @Hotdance137
      @Hotdance137 Месяц назад

      Tero parchnde chi thik hola hai mug pokhara ma vayeko birsis parchande ko xora.kohi xn yaha sab chor ho vaner buj jhole sala

  • @sagarkarkichhatri5588
    @sagarkarkichhatri5588 Месяц назад +1

    के हेर्नु गाको यो मुला हरु kp र ramesh

  • @AnjuDarji-t7u
    @AnjuDarji-t7u Месяц назад

    K p papiraixa dasma dharai sankat aayo sabaima hardik sardanjali

  • @sherbahadurkhadka3483
    @sherbahadurkhadka3483 Месяц назад +3

    तिमीहरू जस्ता देशद्रोह अपराधी सरकार मा आउदा नागरिकले ज्यान गुमाउनु परेको छ राति 12बजे को राक्षस नितीले हो

  • @AryanThapa-s6o
    @AryanThapa-s6o Месяц назад

    माफिय

  • @shobhajoshi5232
    @shobhajoshi5232 Месяц назад

    दुखद घटना

  • @vipindrachannel891
    @vipindrachannel891 Месяц назад +1

    पुराना विमान लाई परिवर्तन गरि नया विमान ल्याउनु पर्यो

    • @ramkajicheetri5422
      @ramkajicheetri5422 Месяц назад

      पुरानो विमान पुराना नेता एउटै हुन

  • @gopalsinghbudhathoki
    @gopalsinghbudhathoki Месяц назад

    राजेय सयनतर कमजाेर भयर हाे

  • @r.b_745
    @r.b_745 Месяц назад +1

    😢😢😢

  • @dbdb5654
    @dbdb5654 Месяц назад +4

    अलक्षिणा सरकार ! राजिनामा दे

  • @arunkumarmajhi3925
    @arunkumarmajhi3925 Месяц назад

    योसा भ्रष्टाचारि हरु सरकारमा
    गयपछि यो घटना भयको हो

  • @user-zx5ig8mi8h
    @user-zx5ig8mi8h Месяц назад

    So sad for us😢😢😢rest in peace 🕊️

  • @eeeeeee6153
    @eeeeeee6153 Месяц назад

    देश र जनताको लागि अशुभ थोपडा ।

  • @user-hs5xi7pj9b
    @user-hs5xi7pj9b Месяц назад

    दुखद खबर

  • @rajanthapa8868
    @rajanthapa8868 Месяц назад +1

    बिग्रिएको जहाज उडान अनुमति दिने लाई कडा कारबाही गर्नु पर्छ

  • @ChandrabahadurRai-ef5lz
    @ChandrabahadurRai-ef5lz Месяц назад

    यो जहाज दुर्घटना हुनुमा एक नम्बरमा नेताहरुको हात छ नेपालको नेताहरु आफु जस्तो बुड़ो जहाज पनि अरु देशले प्रयोग गरि सकेर काम नलाग्ने भए पछि नेपालको नेताहरुले कमिसनको लोपमा जहाज किन्नु दिन्छ

  • @chhaptesherpa6013
    @chhaptesherpa6013 Месяц назад

    यो प्रधानमन्त्री भय पछी अझै नेपालमा के के हुन्छ थाहा छैन लोधर हो यो

  • @kamidale5519
    @kamidale5519 Месяц назад +1

    अरुकाे देशले केके न्या न्या निरमानगरि देशतरकि गरायेका छन हाम्राे कबारि जाजमा मारेका छन

  • @PadamThatal-lc4zv
    @PadamThatal-lc4zv Месяц назад

    जब सम्म कडा नेता किम जोम जस्तो नेता नेपाल ले पाउदैन ,किन भने यो नितिगत bhastrachar ले गर्दा भाको ho ,20 बर्ष पुरानो plane लाई लाइसेन्स दिएको नतिजा हो ।निर्दोष जनता कहिले सम्म मर्नु पर्ने हो ???

  • @user-fy9zb9ci7r
    @user-fy9zb9ci7r Месяц назад

    जहिले नि याे पदमा अाउछ तहिले किन देशमा यस्ताे अनिष्ट हुन्छ ए अपराधि पापि अबत ताे कुर्शि त्यागि देन ए पापि अाखिर कहिले सम मार्छस जन्ता

  • @pushkarbabu9484
    @pushkarbabu9484 Месяц назад

    यो प्रधानमन्त्रिलाई अरुले बोक्नु पर्छ झन काम बढाउन किन गएको होला

  • @user-ip5zw7pg8l
    @user-ip5zw7pg8l Месяц назад

    Sad news 😢

  • @sumanshakya8781
    @sumanshakya8781 Месяц назад

    Very sad news

  • @samirmagar6417
    @samirmagar6417 Месяц назад

    "आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो।
    ईन्द्रै बिन्ती गरुन् झुकेर पदमा सो बिन्ती मान्दैन त्यो।"
    यो अकल्पनीय दु:खद घटनाको खबरले सारै मन दुखित बनाएको छ।
    सबै मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली साथै दुर्घटनामा घाइते हुनुभएका हरुको सिघ्र स्वास्थ लापको काममा 😢😢🙏

  • @binrai1826
    @binrai1826 Месяц назад +2

    केपि नेपालको लोद्दर प्रम हो।

  • @rakeshjaiswal1562
    @rakeshjaiswal1562 Месяц назад

    Hamare sanatani bhaiyo ki aatma ko shanti mile 😢😢

  • @ishworshrestha3256
    @ishworshrestha3256 Месяц назад

    Rip nepal goverment

  • @BUDDHAKATRe
    @BUDDHAKATRe Месяц назад

    कति कमिसन आउँछ भनेर मन्त्री पनि पुगेछ त

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Месяц назад

    ढाका कुमारको स्वकिय सचिब यो योहो टिभिमा काम गर्दोरहेछ

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 Месяц назад

    विदेश मा चलाउन बन्द गरेका पुराना विमान ल्यायर यस्तो बीजोग,,ल्याउने कम्पनि र ल्याउन दिने सरकार जय होस ,

  • @dinashpokharel5430
    @dinashpokharel5430 Месяц назад

    Think about what will happen after the government of KPwali and Sir Bahadur comes to Yanepal

  • @ganeshkunwar8709
    @ganeshkunwar8709 Месяц назад

    हार्दिक श्रद्धाञ्जली

  • @kesharrokaya9222
    @kesharrokaya9222 Месяц назад

    दुखत खबर

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj Месяц назад

    Sad news

  • @Fgroup289
    @Fgroup289 Месяц назад

    अशुभकाे संकेत ।

  • @chhaptesherpa6013
    @chhaptesherpa6013 Месяц назад

    यो नेपालको लोदर मान्छे हो यिनिहरु लाई पो प्लेनबाट खसाल्दिनु पर्ने हो

  • @SomihangRai-gz7yp
    @SomihangRai-gz7yp Месяц назад

    नेपाल्मा उद्ने प्लेन्मा कोइपनी नचदोउ ज्यान्को जोखिम्छ

  • @sjsjsjjs417
    @sjsjsjjs417 Месяц назад

    मृतक सम्पुर्ण मा समबेदना 😢

  • @balkrishnarai8092
    @balkrishnarai8092 Месяц назад

    मर्मत गर्नलगेको जहाज़मा कीन यात्रु हरु बोकेको? छान बिन 😂😂😂

  • @KaushilaLimbu-pk5dp
    @KaushilaLimbu-pk5dp Месяц назад

    😢😢😢😢😢😢

  • @sarojkarki4699
    @sarojkarki4699 Месяц назад

    होइन 18 जना प्लेन मा मर्दा चै प्रधानमन्त्री आउने गृह मन्त्री आउने पहिरो ले 2 बस मा 65 जना मर्दा गाडी सहित्नभेटिदा कुनै मन्त्री हएउ आयेनन किन हेला गरिन्छ के बस्को पेसिन्जर नेपाली होइनन भेदभाब नगरौ है ???

  • @user-hm4dq9zy7j
    @user-hm4dq9zy7j Месяц назад

    यी चाेर हरु काे झुन्ड जब जब परिवर्तन हुन्छ तब ठुला घटना हरु हुन्छन् भष्टचारि हरु चडेकाे चाहिँ यस्तो हुनु नि 😢😢😢😢

  • @beautifulnatureandanimal5243
    @beautifulnatureandanimal5243 Месяц назад

    background music dherai nai high vayo. bole ko sunn gaaro vo

  • @sureshkharel4921
    @sureshkharel4921 Месяц назад

    😢😢 hardik sradanjali

  • @tejoli6195
    @tejoli6195 Месяц назад

    केपि को झोले होकि सेरे को झोले हो त्यसले भन्दै थियो त अस्तित पहिराे गको बेला यदि केपि र सेरे को सरकार थीयो भने यो पहिरो नै जाने थिएन भनेर आज कसरी plane crash भयाे?

  • @rammagar2945
    @rammagar2945 Месяц назад

    चोर भ्रष्टाचारि नेताहरु पर्नु पर्ने क्या?

  • @sabinshrestha1067
    @sabinshrestha1067 Месяц назад

    raja aau des bachau

  • @user-cf8bv8tp3f
    @user-cf8bv8tp3f Месяц назад

    वलि सेरे प्रचन्ड को हुनु पर्ने यस्तो त

  • @Subashlimbuofficials5554
    @Subashlimbuofficials5554 Месяц назад

    के बोल्छ मुजी चोर नेताहरु मर्नु पर्ने
    नेपाली जन्ताहरु 😢😢

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h Месяц назад

    काङ्ग्रेस र एमाले को गठबन्धन मा प्रकृति पनि सहमत देखिदैन ।त?