मन विनाको धन ठुलो कि धन विनाको मन..wow✌✌✌ साना ठुला सबैलाई अादर गर्नुहुने स्याम हरि शिव भक्ति ज्युको व्यवहार सार्है राम्रो लाग्यो। यहा सम्म भाईलाइ लेराउने रुपक सर र भाईको प्रतिभालाई पहिचान गरि सहयोग गर्नु हुने टंक बुढाथोकी दाईलाई हृदय देखी धन्यवाद। शुभकामना छ भाईलाई, पक्कै पनि तिम्रो गित सुपरहिट हुने छन्।
हजुरको बोल्ने शैली सानो ठुलोलाई आदार ,सम्मान गर्ने स्वाभाव मलाई राम्रो लाग्यो पत्रकार ज्यु। अनि ट्न्क दाईलाई र यो सानो भाईलाई यो अबस्थामा सम्म्म पुर्याउनलाई सहयोग गर्नु हुने सबैलाई विशेष धन्यवाद । र अशोक भाइको उज्ज्वल भबिस्यको कामना ।
यो भाइ हरेक अन्तर्वाताको भिडीयोहरु नछुटाकन हेर्नेमा म पनि एक छु!यो भाईको प्रतिभालाई यहाँ सम्म ल्याएर सहयोग गर्नु हुने सम्पुर्ण धनी मनहरु लाई मुरि मुरि धन्यवाद!उज्ज्वल भबिस्याको शुभकामना छ बाबू!हाल मलेशिया बाट
मन विनाको धन ठुलो कि धन विनाको मन..wow✌✌✌ साना ठुला सबैलाई अादर गर्नुहुने स्याम हरि शिव भक्ति ज्युको व्यवहार सार्है राम्रो लाग्यो। यहा सम्म भाईलाइ लेराउने रुपक सर र भाईको प्रतिभालाई पहिचान गरि सहयोग गर्नु हुने टंक बुढाथोकी दाईलाई हृदय देखी धन्यवाद।
राम्रो काम गर्नु भएको छ दादा हजुरले । धन्यबद त धेरै सानो सम्बोदन हो जुरको लागी । मन्छेहरु ढुड्गालाई पुजेर देबता मान्नेहरु बुझौ कि भगवन को हो भनेर आखिर यही त हो मान्बत भनेको नै
टंक भाई धन भन्दा मन ठुलो गीत नि सारै राम्रो छ त्यो भन्दा पनि भाई को मन सारै ठुलो त्यसमा झन सबै भन्दा जहिले नि हासेर बोल्ने अनि सबै लाई अादर गरेर बोल्ने बानि त झन सरै राम्रो चकचके अोशक लाई नि कति राम्रो सँग सिकाउनु भाको छ सारै राम्रो छ टंक भाई तपाई लाई धेरै धेरै धेरै शुभकामना साथ साथै उत्तर उत्तर प्रगति को कामना छ भाई लाई
धेरै धेरै हिरदय देखिनै धननेबाद हजुर हरुकाे सममान जनन बाेलने शैली साहरै सरहनिय छ।र हजुर हरु र सहयाेग गरने मन हरुलाई र असाेक भाईलाई सफल ताकाे कामना गरदछु।
Tanka sir hjrlai dherai dherai badhai x.dherai ramro kam garnu vayo vaiko lagi.sabko man xune ra sabko man manma gunji rahane git.jati sune pni sunera na agaune badhai x sab timlai.
भाईले राम्रो अवसर नपाएर हो कृपया नराम्रो कमेन्ट नगरौ सबैले सकेको सहयोग गरौ सहयोगी मनहरूलाई सलुट गर्न चाहन्छु DJ रूपक र टङक बुढाथोकि हजुरहरूलाई धेरै धेरै धन्यबाद छ
tank ji salute for me your heart is very big tapai jasto hamro desh Ka neta haru ko man bhaediye ko bhaye hamro desh Nepal dhare ramro hune thiyo ek jhalak neta haru lai 👍👍👍👍👍👍👍
tqu n tanka daju n hajur jastai aru janmiyoun n so happy new soga so supar n babal so nice soga hajur lai kasila ni naramro navanos vana chahanaxu so supar hajur n so nice so happy so happy so happy
मन विनाको धन ठुलो कि धन विनाको मन..wow✌✌✌
साना ठुला सबैलाई अादर गर्नुहुने स्याम हरि शिव भक्ति ज्युको व्यवहार सार्है राम्रो लाग्यो। यहा सम्म भाईलाइ लेराउने रुपक सर र भाईको प्रतिभालाई पहिचान गरि सहयोग गर्नु हुने टंक बुढाथोकी दाईलाई हृदय देखी धन्यवाद।
शुभकामना छ भाईलाई, पक्कै पनि तिम्रो गित सुपरहिट हुने छन्।
Sher Bahadur Rana ss
@
हजुरको बोल्ने शैली सानो ठुलोलाई आदार ,सम्मान गर्ने स्वाभाव मलाई राम्रो लाग्यो पत्रकार ज्यु। अनि ट्न्क दाईलाई र यो सानो भाईलाई यो अबस्थामा सम्म्म पुर्याउनलाई सहयोग गर्नु हुने सबैलाई विशेष धन्यवाद । र अशोक भाइको उज्ज्वल भबिस्यको कामना ।
Really nice voice
Sano Babu lp
p
pyfp
Devi Khatri के भन्न खोज्नु भएको अलि गारो बुझ्नलाई हजुर।
यो भाइ हरेक अन्तर्वाताको भिडीयोहरु नछुटाकन हेर्नेमा म पनि एक छु!यो भाईको प्रतिभालाई यहाँ सम्म ल्याएर सहयोग गर्नु हुने सम्पुर्ण धनी मनहरु लाई मुरि मुरि धन्यवाद!उज्ज्वल भबिस्याको शुभकामना छ बाबू!हाल मलेशिया बाट
Rabindra Tamang maileni sabai video hereko xu
सबै टिमलाई धन्यबाद छ सबै सरहरुलाई अनुरोध छ यो बाबुलाई राम्रो बानिबेहोरा अनि अनुसाशन पनि सिकाउनु होला ।
All tim thankas so much
मन विनाको धन ठुलो कि धन विनाको मन..wow✌✌✌
साना ठुला सबैलाई अादर गर्नुहुने स्याम हरि शिव भक्ति ज्युको व्यवहार सार्है राम्रो लाग्यो। यहा सम्म भाईलाइ लेराउने रुपक सर र भाईको प्रतिभालाई पहिचान गरि सहयोग गर्नु हुने टंक बुढाथोकी दाईलाई हृदय देखी धन्यवाद।
वाह साच्चिकै धन भन्दा मनै ठुलो हो यो अन्तरबार्ता हेरेर सारै चित्त बुझ्यो धन्यवाद टंक सर
राम्रो काम गर्नु भएको छ दादा हजुरले । धन्यबद त धेरै सानो सम्बोदन हो जुरको लागी । मन्छेहरु ढुड्गालाई पुजेर देबता मान्नेहरु बुझौ कि भगवन को हो भनेर आखिर यही त हो मान्बत भनेको नै
टंक भाई धन भन्दा मन ठुलो गीत नि सारै राम्रो छ त्यो भन्दा पनि भाई को मन सारै ठुलो त्यसमा झन सबै भन्दा जहिले नि हासेर बोल्ने अनि सबै लाई अादर गरेर बोल्ने बानि त झन सरै राम्रो चकचके अोशक लाई नि कति राम्रो सँग सिकाउनु भाको छ सारै राम्रो छ टंक भाई तपाई लाई धेरै धेरै धेरै शुभकामना साथ साथै उत्तर उत्तर प्रगति को कामना छ भाई लाई
हुने बिरुवाको चिल्लो पात।
असोक भाइ अझ प्रगति होस धेरै धेरै शुभकामना।।
हजुरलाई शर।धन्यबाद छ राम्रो कामगरेको आजै राम्रो छ
धेरै धेरै हिरदय देखिनै धननेबाद हजुर हरुकाे सममान जनन बाेलने शैली साहरै सरहनिय छ।र हजुर हरु र सहयाेग गरने मन हरुलाई र असाेक भाईलाई सफल ताकाे कामना गरदछु।
असोक बाबु लाई सहयोग गर्ने सहयोगी हरु धन्यवाद छ र असोक बाबु लाई सधै यस्तै सफलता तिर लगीदिनु
टन्क सर बधाई छ हजुर्लाई राम्रो काम।
सलाम छ ! टंक सर हजुर लाई र दिजे रुपक सर लाई पनि धेरै राम्रो काम गर्नु भाको छ।
धन्यवाद ।।।
दीर्घकालीन कार्यकाल।को शुभकामना छ अशोक भाइ ।।।।।।
wonderful work DZ Rupak sir and Tanka Budhathoki sir!!
मन बिना को धन ठुलो कि धन बिना मन ।✌✌राम्रो सब्द को गित दिनु भयो अशोक भाइ लाई ।। धन्यवाद टंक सिर लाई
अति नै मिठो स्वर को धनी अशोक बाबुको सुनौलो भबिस्य को कामना गर्दछौ ।
अशोक सर लगाएत सम्पुर्ण तिम लाई धन्यवाद भाइ लाई अनि भाइ को कलालाई चिन्नु भएको मा
टंक सर लाई सलाम
चक्चके अशोक लाई शुभकामना 😂
Ho yasri aru lai pani sahyog garnu bayo bani ramro salama x
टंक सर लाई सलाम भाइ काे जिन्दगी बनाउने ल
Tanka ji, babuko voice ramrai laagyo Tara babulaai dicisplin side tira bani dhyaan dinu hola. Tapaiko prayasko shubha kamana ra babuko laagi good luck. God bless you.
सहयोगी हातहरु प्रती धेरै धेरै धन्यवाद र अशोक भाईको अझै स्वोर तिखारिदै जाहोस
टङ्क जि धेरै धेरै धन्यवाद
Great job amazing performance and magic voice lovely / go ahead u have to great future this filed ..
सारै माया लाग्ने बाबू।भगवान ले निकै बर्दान दिन भयको छ।बाबू को भबिस्य उज्ज्वल छ।
tq varry much tanka budhathoki bro lai
👍👌👌
टंक सर लड़ाई धेरै धेरै धन्यवाद छ।
Hajurko man Jati tholo Hajurko soch ni taty nai tholo raix tq tq so much J garnu hudaix sahe garnu vo
Dj Rupak & Tank Sir great job. superb singing talency Ashok babu.
युटुब को दुनिया मा तिम्रो जति कसै को फ्यान भाथेन यार अशोक भाइ 😍😍 always
God bless bhai...salam xa tanka budhathoki safaltako dherai2 suvakamana..
टंक सर लाई ची धेरै धेरै धन्यवाद सर we love u tanka sir
टंक्क भाइ र डिजय रुपक भाइ राम्रो गर्नु पर्छ मरेर जानू र लानु केही छैन सेवा नै धर्म हो
टङ्क जी पछि साम साथ दिनु होला तपाईं लाई राम्रो हुनेछ यो सानू भाइ लाई
धन्यवाद टन्क बुढाथोकी ज्यु लाई
wow thanku so much tank sir
तङ्क सर लाई मुरि मुरि धन्यवाद सर😍😍😍😍 बाबू लाई पनि बधाई छ best of luck Babu
Good bless u sano vhai ani yo sano vhai lai yaha samma leyaunu vako daju haru lai pani thnx van chahanxu
तङ्क सर र पत्रकार जिउ को बोल्ने सहेली धेरै राम्रो छ मजा आयो बधाई छ सम्पुर्ण तिम हरुलाई😍😍
Derai ramro kam garnu vayo tanka sir tapailai derai derai danyabad...
कति राम्रो कला बाबुकाे अग्रिम शुभकामना
God n all supporter blessed him alz go ahead with successful.
Wow good job .... God is great ❤️👏🎊🎉it’s a grand salute....,,
Tank sir dharai ramro kam grnu vax.... dhanyebad...
Tanka sir hjrlai dherai dherai badhai x.dherai ramro kam garnu vayo vaiko lagi.sabko man xune ra sabko man manma gunji rahane git.jati sune pni sunera na agaune badhai x sab timlai.
मन पनि भाको धन पनि भाको हरि जिउ
Wow talent has come outside and salutes for musician team...
waw Tank ji hajur lai dherai dherai danyabad.....
टङ सर लाई बधाई छ।।
Yo song sunna ko lagi dherai aatur xu ....best of luck..aashok vai lai
Thank you so much tank sir
Wow super song i like it god bless you
Thank you so much dada hjr lai
glad to see ashok brother in rite guidance good job
टंक सर र दर्जि भाईलाई सलाम छ नाईस प्रगति
प्रगति को।कामना अशोक दर्जी लाई🌹🌹
very good job tanka sir god bess both of you...
भाईले राम्रो अवसर नपाएर हो कृपया नराम्रो कमेन्ट नगरौ सबैले सकेको सहयोग गरौ सहयोगी मनहरूलाई सलुट गर्न चाहन्छु DJ रूपक र टङक बुढाथोकि हजुरहरूलाई धेरै धेरै धन्यबाद छ
Thank you sir sir 😍❤️❤
You are great...sir
चरचाको लागी हैनसर तर यो बाबुको भबिसे बनसफल हुनछ तपाईहरूले सहयोग गरनु भयकोमा धनेबात
ashok ta kathmandu aayer rasilo posilo vayexata 😍😍
tank ji salute for me your heart is very big tapai jasto hamro desh Ka neta haru ko man bhaediye ko bhaye hamro desh Nepal dhare ramro hune thiyo ek jhalak neta haru lai 👍👍👍👍👍👍👍
Tanka sir lai dherai dherai dhanebad xa
God bless team thanks you tanka sir
You are great
Thank you Mr. Tanka.
Dherai dherai ramro x vai ashok darji ko singing
शब्द एक्दमै दामी छ गीत
Wao nice god bless vai
Thank you tank dada
धेरै राम्रो गनूभयो दादा
Thank you tanka daju.
अनुसासन त समय भयपछि सिकिहाल्छ नि हेर्ने सिकाउने माया गर्ने मान्छेे नभयर हो जे होस राम्रो गाउने छ भाइ ले भोलिका दिनहरु मा
I spically salute for tank daju..& same helf for other people...you re God of ashok dhorJi.. .
Tanka sir lai dherai dherai thanks
टंक सर ले कुना काप्चा का गरिबि प्रतिभा का धनि ब्याक्ति को खोजि गर्नु भयो धन्यबाद हजुर लाइ
very nice song ashok darji vai
सुभकामना छ अहोग भाईलाइ
Really awesome ❤️❣️
Thank you dai haru lae kasai ko prativa ko kadar garnu vayko ma
Thanks tanka dai vai lai ramro gardai janu
गला छ तर कला देखाउने ठाउँ नभए पछि यसरी पछाडी परिन्छ बधाई छ
voica ta ekdamai kada xa ...perfect god gifted voice
Wowow awesome sano bhai ko voice best of luck
Good job brother tank
टंक सर हजुरलाई धन्यवाद भन्न चाहान्छु
tanka dai lai dherai dherai thank you
Gd job sir
कसैले पनि अशोक भाइलाइ यस्तो उस्तो भनेर कमान्ड नगरेकै राम्रो बिस्तारै समयले उस्लाइ सुधार्दै लानेछ हामी सबैले प्रगतिको शुभकामना दिऔ।
असोक भाई अली चलचले धेरै छ ।
बाबु अली अनुशासन सीक ।
अनी सुभकाना गीत धेरै राम्रो छ
Great Job
टंक सर लाई धेरै धन्नेवाद यीनि बाबु को उज्जल भबिस्य मा डोर्याऊनु भो
भाइ लाई बधाई एबम उज्ज्वल भिबिस्य को कामना
दामी छ बाबू बधाई छ बाबू तिमिलाइ
Good job sir hjr haru sabai lai salam xa mero tarfa bata
God bless u Ashok vai
Ashok vae laee Best of Luck.. van chahanxu..
tqu n tanka daju n hajur jastai aru janmiyoun n so happy new soga so supar n babal so nice soga hajur lai kasila ni naramro navanos vana chahanaxu so supar hajur n so nice so happy so happy so happy
What a nice song very good dai or bhai
tanka sir tapai lai dherai dherai dhanyawad thulo sahayog garidinu bhayekoma
टंक सर हजुर लाई नमस्ते छ
असोक बाबु लाई धेरै धेरै शुभकामना