माया लाउन तम्सेका कृष्ण कंडेललाई अब त बूढो भयौं भनेपछि हालत खराब । ०७५.११.२५ HD
HTML-код
- Опубликовано: 13 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#LiveDohori#KrishnaVsMinaNepal
मीठो दोहोरी सुन्न पाइयो मिना नेपाल लाई बधाइ छ
1
O ho ktti din ma aaj indreni hern pay khusi lagyo .miss you inderi teem
Jawani ko yad aayo hai yo dohari le
आहा कति रमाइलो भैरहेको यो इन्द्रेणी कार्यक्रम।सबैलाई नमस्कार छ है मरुभूमि क्षेत्र कतारबाट
Hhgfugpughbgfterhh
@@reshamresham3337 to
ईन्द्रेणी कार्यक्रमलाई मन देखि मन पराउनेहरु र खिमाको मुस्कान मन पराउनेहरु यता हाजिर हुम जय ईन्द्रेणी जय नेपाल
नमस्ते कृष्ण कंडेल दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई म दिल कुमारी वाम्बुले राई को ब्याक्तिगत र मेरो ओखल्ढुङ्गा को तर्फबाट यो कर्या क्रम सारै राम्रो मिठो छ। कस्ले मन नपरौलार यति राम्रो अभियान लाई जुन गरिब दिन दु:खि अशक्त
हरुले सेवा सुबिधा पाइराछ्न।१० बर्ष हैन
जुन कृष्ण दाइ रहन्जेल मात्र हैन भाबी पुस्ता हरु पनि यो कार्य लाई सिकुन अगाडी बढाउने
आसा लिएका छौ।बिगत १बर्ष अगाडी देखि निरन्तर हेरेर खुशी रामाईलो लिने गर्याछु तर मेरो इमेल आइडी प्रोबलम को कारण लाईक कमेन्ट गर्न सकिन अब म जैले गर्ने छु।पर्देश मा नेपाल को प्रोग्राम हेर्दा सुन्दा साच्चिकै नेपाल मै छु जस्तो महसुस हुन्छ।
म कुनै गाइका हैन तर दोहोरी गीत सारै
मन पर्छ।समय अनुकुल मिलाएर म पनि यो अभियान लाई केहि सहयोग गर्नेछु र कृष्ण
दाइ सङ्ग जानि नजानी दोहोरी गाउने ठूलो ढोको छ।😃😃😃
इन्द्रेणी कार्य क्रम र एस कार्या क्रम लाई सहयोग गर्ने हात हरु कैलेई नथाकोस
चिसोले भिजे कालाइ न्यानो मिलोस माया र सहयोग यस्तो होस आफू मरेर अरु लाई बचाउनसकोस यहिछ।शुभकामना😘😘
ईन्द्रेणी कार्यक्रम सबै लोक पारखी हरुको मनमुटु मा बसेको छ । ईन्द्रेणी परिवारमा हार्दिक नमन गर्न चाहे ।।
dal ale $$$$¢$¢
ल धेरै पछि इन्द्रेणी हेर्दै छु रमाइलो
La hai darnal ko xori Sali Nani parnu vayexa hai
Salute xa hajur haru ko Tim lai
जय इन्द्रेणी
इन्द्रेणी को खत्रा दोहोरी मन पराउने सम्पुर्ण साथीहरु आउनुहोस्
खिमा रोका मगर को हुतिङ र हासो मन पराउने को को हुनुहुन्छ
Sarai ramro dohori mat jaile herxu
पहिला हेर्ने मा परेछु 🙏🙏🙏
dharai dharai dhanybad sampurnlai
सारै राम्रो छ । हल्का छिटछिटो आसय बुझ्न अलि गारो भयो ।।धन्यवाद दुनियां को धरोहर ईन्द्रेणि टिम र कृष्ण कंडेललाई धेरै धन्यवाद !!!
धेरै समय पछि हाम्रो ओखलढुंगेलि कलाकार लाई देख्न पाइयो !! जय होस !!
णणँँऑँॠभृॠणऑँऑफॠणौणञौऑफँौौऑँऑञौॠइअभॉौृझझउणणणृऑँइइैॠइउऑञौॠखढढॐॐढओँढॐअॐॐइठउॉणउफएृृृढढढॠॠॠृढढढॠॠॠृृठठठृओओफएएएढढढढढढ
Namaskar indreni timlagat sabjanalai Damixa
सुपर आत्ती सुन्दर इन्द्रेणी किषणा सर बादै छ हजुर 🌲🍎🥀🕊️🙏🌴🍈🌹🐦️🙏🙏
Indreni unit sabai ma namaste xa atinai ramro dohari Krishna daju
इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई धन्य
आज अति रमाइलो छ लबयु अल सदा सदा खुसी र सुखी रहनु
धेरै राम्रो छ दोहोरी कृष्ण दाजु
अति राम्रो दोहोरी दुबै थरी लाई ब्धाइ छ
फेरी पनी गा उ मीना नेपाल जि thank you
अाज त बेलैमा हेर्दै छु ईन्द्रेणी....
धेरै राम्रो गित रमाईलो लाग्यो
सबै तिमलाई धन्यवाद सहिद सुरु अब ,,, रमाइलो छ
wow wow aaja chai Dance garna Goma didi hunu parotho ke garnu miss you Goma didi
अति रमाईलाे र रामाे छ 😍
Ramailo pahal krishna jiu
Nic song
wowowowoooowowow ओखल्ढुङ्गाको जमघट रहेछ इन्द्रेणीमा
धेरै धेरै राम्रो छ पुर्वेली हाम्रो गीत .।।।
योहोनित नेपाली गित हाम्रो पहिचान हाम्रो सस्कृती
Hue tolp
आजको दोहोरी धेरै रमाइलो भयो कुषण कंडेल जि म कतार बाट हेरेको छु
अति राम्रो
कृष्ण सर र मिना नेपाल बहिनी दाेहाेरि गित रमाइलो भयो राम्रो छ ABC इन्देणी सबै नमस्कार
Www
इन्द्रेणी को फ्यान कोको
Indreni team lai salam..
ल आज चै बबाल गीत सुन्न पैयो ल बदै छ इन्द्रेनी टिम परिवर लै
Aaha kati ramailo yo dohari Jay hos indreni Jay shree ram
असाधदै रमाईलो लायो आज को कार्यक्रम अब दाङग का चन्द्रबिर ओलि बुवा लाई हेरनि धोको छ सबै को जय जय होस
d
\f
सपना पूरा नहुने भयो इन्द्रेणी कायक्रममा जाने 👍👍👍💘💘💘💘💘💘🙏🙏🙏🙏
लौ लौ म पनि हाजिर भए इन्द्रेणी कार्यक्रम टिम लाई नमस्कार गर्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई नमनम
कृष्ण कडेंल दाजु नमस्कार म इन्द्रेणी कार्यक्रम निरन्तर हेर्छु अब कुमार बस्नेत दाजुलाइ पनि यो प्रोग्राममा ल्याएर टीका सानू बैनीसङ्ग दोहोरी खेलाउनु होस
Wow ramailo xa dohori
सारै रमाइलो
First coment
Kati ramailo indreni hurrrrrrrrrr..............................sachi krishna dai kahile budho nahune k
धेरै नै रमाइलो दाेहरि 👍️👍️👍️
सबै भन्दा नमिठाे टुक्का अाजकाे एपिसाेट
wow aaja ni sarai ramailo bhako raixa indreni ma
आहा कति दामी
म त खाडिमुलुक दुबै देखि हेर्दै छु
Hardik naman.gaika lai.sarai ramro lagyo gaune saili.sathai indreni paibar......
कती रमाईलो गाऊनु भयो
Excellent cha Wah Wah Wah
Dami xa
Good
Dami xa Krishnajer
Dami xa Krishnajee
रमाइलो दोहोरी
इन्द्रेणी कार्यक्रम कतिखेर आउला भनेर पर्खिने साथी हरु यता हाजिर हुम तँ
Yeta tira xani
बुडि नमस्ते छ
@@bedbahadurgc957 that,mop vu
Aaj ko indreni herna man lagen gayika dekherai
दामी
सर्बप्रथम इन्दँणी टीमलाइ हिरदयादेखि नमस्ते
आज मिठोगितसुन पाइयो धन्यवाद कृष्ण सर
Gd xa krisna sir
Frist views ani coment
Aaha ramailo program indreni aayo hai sathiharu jo jahabat hernu hune sampurnalai saino Anushsrko namaskar hjr 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘ani hjrharu jo jaha hunuhunchh sawatha ranu hola jaya indreni, jaya Nepal
Dipak Basnet
बुडापाका को दोहोरी राम्रो लाग्यो😂😂😁
बधाईछ इन्देणी ...कम लाइ
मलाई सारै मनपरने भाका गाउनुभाे किरिसना दाइ र मिना जि रमाईलो दोहोरि
सम्पूर्ण इन्द्रिय परिवार लाई हार्दिक बधाई एवं शुभकामना
Thanks
Thanks
For
Thanks
For YOURNORJAGUJIUNGP
समय नभयनि कार्यक्रम ईन्रदेणि अायाे भने हेर्नु बसिन्छ कडेल दाइ कति रमाइलो गर्छन तेसमा अरु साथि हरु ।
40th dry4*
Balla Balla aaio indreni Tim
म पनि छिटोभन्दा छिटो हेर्दैछु
भुमिका बयक किन हो के पछि पछि भाको बिहे भएदेखी तेति मन लागे जस्तो छैन इन्द्रेणी मा
नयाँ नयाँ बिहे हनिमुनको असर होला बरा।।अलिदिनपछि ठिक होलिन्नि।।
नमस्कार छ पैलेत इन्द्रेणी Tim लाई प्रगति उन्नति को कामना छ इन्द्रेणी को जय जय होस र सहयोगी हरु लाई सलाम छ
I
Ramro👌
सम्पुर्ण ईन्द्रेणी टिमलाई
दर्शन नमस्कार
हाल कुवेत बाट
Rajman Syangbo 🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪
रोमाञ्चक दोहोरी सम्पुर्ण कलाकारहरुलाई नमन & सलाम छ।
W. .s
L ma i
पहिलो म भए यो इन्द्रेणी हेर्नि
बधाई छ
।
दामी लाग्यो है!!!
क्यामारा मेन ज्यु डान्स गर्ने तीर अली लामो देखाउनु पर्यो!!
बधाइ छ
@@Pradip.st2019 .
.. vfsmdfujnnex
असाध्यै रामो छ हजुर
आहा कति रमाइलो नाचै नाचौ लाउनी भाका ।
Dherai ramro xa dohori gita
इन्द्रेणी कार्यक्रम मार्फत लोकसुस्केरा ,लोकसस्कृति बचाउने संकल्प को साथ आवजबिहिन विभिन्न समस्य बाट ग्रसित गरिब तथा विपन्न बर्गाका ब्याक्तिहरुको जिवनस्तर उकास्ने साथै विभिन्न रोगबाट ग्रसित को उपचारर्थ रकम संकलन गरि पारदर्शी ढंगले सहयोग गरि सेवा गर्ने इन्द्रेणी टिम तथा कृष्ण कडेल लाई धन्यवाद छ।
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा आज धेरै रमाइलो छ ओखलढुंगा को दोहोरि छम्म छम्म छम्म नाच्न मन लाग्ने गीत ल है गित सुनेर नाच्नु हुने को को हुनुहुन्छ
इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
इन्द्रेणी टिम सबैको जय जय जय होस्
इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
सहयोगी हातहरु सबैको जय जय होस्
राधा कृष्णको जय जय जय होस्।।।
👏👏👏👏👏👌👌👌👍👍👍👏
namaskar goma didi Jay goma didi wow aaja chai aafnai gauko lok geet aayaxa jay okhaldunga mero paro okhaldhunga
namaskar didi hjr aaramae hunuhuxa
जय हजुरको पनि होस
नमस्कार गोमा जि तपाइको पनि जय होस
गोमाजी कोपनि ईन्देर्णीमा राम्रो मुस्कान साथै दानसपनि राम्रोछ ।🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
ati ramro
येती राम्रो सब्य सबैका सामुन्ने हेर्न सुन्न सकिने बुबा का अगाडी छोरी ले हेर्न सक्ने खाल्को गाउनु भएको छ दिदी ले लोकदोहोरी इन्द्रेणी मा महिले पहिलो पटक देखे र सुने बास्तब मा ती ओखल्ढुङ्गा कि दिदी सहि हुनुहुन्छ लाक्छ मलाइ आमा बुबा छोरा छोरी पतीले देख्दा र सुन्दा पनि चित्व बुजाउन सक्ने खाल्को ब्याबाहार गर्नु हुन्छ लाक्छ कृष्ण सर को पनि सर्है सब्य छ लोकदोहोरी मा छाडा अर्थ बुजिने धेरै भेतिन्छ्न येस्तो भर्सक नभएदिए पनि चल्छ लाक्छ मलाइ त इन्द्रेणी म श्रीधाम बृन्द्राबन धाम मथुरा जिल्ला भारत बाट नेपाल झापा हजुर हरुको जय जय होस 🙏🙏🙏
भाउजू सारै कडा😀😀
🎸🎵सर्व प्रथम सम्पूर्ण मा दर्शन नमस्कार अनि लोक साङ्गितिक अभिवादन दोहोरी त सारै मीठो छ !! तर सबाल को जबाफ चाहिँ अलि नमिलेको होकि जस्तो लाग्यो तर केही छैन !! अलि सुधार्नु होला !! घम्सा घम्सी सारै रमाइलो भैइ राखेको छ हुर्र्र्र्र्र सर्र्र्र्र सै..सै🎤🎺💃💃💃💃💃
Asti lok sansarma git gaunu vako dhekheko thiyo bainilai aja ta endreni mai aunu vaye xa lau dherai dherai dhanneba bainilai.sathai endreni sa paribarlai pani.
नाईस
राम्रो मन पर्यो।
Namaste indreni sampurna teamlai
indreni नछुटाई हेर्ने ले हाजिर गरम त😜😜😜🙏🙏
Harisharan Neupane 😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃
Atie ramailo xa indrni
राम्रो लायो दोहोरी आज खिमा बैनी कति राम्री भयेकी है
Shibu dd kati ramro.sang anadai nachnu vayako malai uha bessari man parxa yakchoti vetna paye hune ..
Ati ramailo xa
पहिलो भैयो हेर्न्लाई बधाई छ मलाई
हुर्र्र न छुटाइ हेर्छु इन्द्रेणी कार्यक्रम 😍😍😍😍
hora miss ma pani ho
@@nabinthapa2360 Honi hihi
hjr miss kun thau dekhi hunuhunx ni
ma ktm bata hjr?
hjr miss ma saudi Arabia bata ho
dami sari
Indreni timma sabaiko git suniyo aaba sunna baki pawal dada ko xa kahile aauxa pawal dadako palo
Aaja first bhaiyo
रमाइलो छ गितमा सोबिच