भाइरल रन्जिता बि. क. र नन्दु परियार बीच कडा दोहोरी, रन्जिताको स्वरमै जादु Ranjita BK_Nandu Pariyar

Поделиться
HTML-код
  • Опубликовано: 2 ноя 2024

Комментарии • 384

  • @belkumarisunar690
    @belkumarisunar690 Месяц назад +57

    सोरमा फिदा हामी दर्शक श्रोता शुभकामना धेरै धेरै रञ्जिता नानीलाई 🎉🎉🎉🎉🎉जय गीत जय सङ्गीत जय इन्ड्रेनि

    • @Chandramayabista
      @Chandramayabista Месяц назад

      🙏🙏🙏🙏👍👍💗💗💗💓💓💓👏👏👏👍👍👍💗💗❣️❣️😊

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru Месяц назад +22

    यस्ती हुनाहार प्रयिभा कि धनी बैनी लाई उज्यालो साङित भबिस्य हार्दिक हार्दिक सुभकामना ❤️❤️🙏🙏

  • @SaralLife-i8q
    @SaralLife-i8q Месяц назад +64

    कृष्ण जी सकिन्छ भने यो बैनी लाई ईन्द्रेणी मा जागीर दिनुस

    • @khanalarjun8
      @khanalarjun8 Месяц назад +2

      हाम्रो मानयिकता तेस्तै छ अहिले काममा राख्यो पछि सबै दोस तेहि कृष्ने डल्ले लाई आउछ same like tika sanu

    • @rabindrakarki7202
      @rabindrakarki7202 Месяц назад +2

      sahi vannu vayo

  • @krishnapokharel4603
    @krishnapokharel4603 Месяц назад +16

    बैनिको सफलताको शुभकामना बिष्णु माझी को नयाँ तिजगीत सार्है राम्रो गरि गाउन सकेको उच्च सफलताको शुभकामना ❤

    • @aarjuraaz5127
      @aarjuraaz5127 Месяц назад +1

      Nikharina baki x Baini ko swor Ali practice garna par x bisnu 2 banna katti ber lagdaina ❤❤❤

  • @KishanKishanban
    @KishanKishanban Месяц назад +18

    नन्दु परियार सर र रन्जिता बिक्र बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रन्जिता बिक्र बहिनीको गित काे स्वार राम्रो छ हार्दिक सुभकामाना छ जय नेपाल जय भगवान् 🎉😂❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Месяц назад +15

    आहा असाधै राम्रो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ
    रन्जिता र नन्दू दबै जनालाई सफल्ता को धैरै धैरै शूभकामना छ
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hariacharya6034
    @hariacharya6034 Месяц назад +13

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई र नयाँ कलाकार हरुलाई पनि बधाई छ अझै राम्रो गर्दै जानू होला दर्सक को मन जित्नु नै ठुलो कुरा हो

  • @naranaryal5124
    @naranaryal5124 Месяц назад +30

    नमन् सबै मा ❤❤
    मलाईत विष्णु माझी काे
    स्वार जस्तो लाग्यो ❤❤
    आशीर्वाद नानु लाई ❤🎉
    जय स्वाभिमान जय इन्द्रेणी

  • @BuddhirajSharma
    @BuddhirajSharma Месяц назад +18

    अहिलेसम्मकै उत्कृष्ट स्वरकि धनि वहिनि रञ्जिता विक।

  • @PurnaKhatri-z2p
    @PurnaKhatri-z2p Месяц назад +8

    धेरै धेरै शुभकामना ब्यक्त गर्दछु नानि इनदेरेनि्मा पुराउने लागि पनि धन्यबाद छ

  • @nokhiramoli3665
    @nokhiramoli3665 Месяц назад +6

    सम्पूर्ण ईन्द्रेणि टिमलाई धन्यवाद दिन्छु । अाज दुई जना क्षेमता वान कलाकार लाई यति मिठाे भाकामा दाेहाेरि गाउना माैका दियकाे मा ।बधाई छ क्रृषणा कंडेल दाजु र सम्पूर्ण टिमलाई ।

  • @SankarXetri-bu5ej
    @SankarXetri-bu5ej Месяц назад +10

    धेरै खुसि लागेयो गाउँ ले बहिनी को धेरै मिठो सोर छ सुपा देउराली माता ले रक्षा गर्नु होला❤❤

  • @sumitrabaraili5
    @sumitrabaraili5 Месяц назад +6

    रन्जिता नानीकाे स्वर सारै राम्रो छ सफल्ताकाे धेरै धेरै शुभकामना ! ♥️♥️

  • @shilasen6286
    @shilasen6286 Месяц назад +7

    Dherai ramro Aawaj chha. Ujjwal bhawisyako dherai dherai Shuvakamana Ranjita Nanu❤👏🏻

  • @Defender-du7gr
    @Defender-du7gr Месяц назад +10

    उत्कृष्ट स्वर सब्द को रन्जिता बैनी को गित सुपर ❤❤ अलिफ खान झैं देखिने नन्दु जी र रन्जिता को दोहोरी सुपर झक्कास . लय भाका उत्कृष्ट ❤ 🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @tilakneupane2658
    @tilakneupane2658 Месяц назад +8

    सारै राम्रो स्वर नानि को सबैले सियर लाइक गरौ है साथि हरु

  • @jaabchams8471
    @jaabchams8471 Месяц назад +1

    रन्जिता चेलीको साह्रै मिठो स्वर अगामि सांगीतिक यात्रा सफल रहोस् शुभकामना छ |

  • @sushilghimire6944
    @sushilghimire6944 Месяц назад +4

    स्वरमा साच्चिकै दम छ । सफलताको शुभकामना । अब भावुक आत्माहरुले सहयोगको ओइरो लाउने सम्भावना छ । तर अरुको चंदाले कम्तिमा पढ्न र सामान्य खर्च पुगेर वरु असल मान्छेहरुले सङ्गीत सिक्न पढ् र गायनको क्षेत्रमा सहयोग गरेभने तिमिले आफै दुख गरेर खारीएर ठुलो कलाकार हुनेछौ ।

  • @सन्तोषविश्वकर्माअफिसियल

    नेपालको गहना बन्नुपर्छ सफलताको अनगिन्ती सुभकामना छ बैनी हजरलाइ गित संगीत मा निरन्तर रुपमा लागिरहनु है

  • @bishnubk828
    @bishnubk828 Месяц назад +5

    स्वर मा जादु छ बहिनी को निरन्तर अगाडी बढी रहनु हार्दिक शुभ-कामना नानु ❤❤❤

  • @KishanKishanban
    @KishanKishanban Месяц назад +5

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रन्जिता बहिनी नन्दु सर जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤

  • @sherbahadurbista5354
    @sherbahadurbista5354 Месяц назад +3

    Dehari ramro sor xa yo Ranjita naniko teyo thauma purayako ma bho❤jraj sirlai pani dehari badhai xa from indiabata

  • @okhaldhungavlogar
    @okhaldhungavlogar Месяц назад +2

    सफलताकाे शुभकामना न्नदु भाइ र रन्जिता बहिनामा सालिन र सब्या भयर अगाडि बडनु भगवानकाे साथ सदा रहनेछ

  • @ndvtfehtetyyuexdhanbhardur6138
    @ndvtfehtetyyuexdhanbhardur6138 Месяц назад +6

    Ranjita bahini ko aawajma Jadu xa kati ramro swor ajhai Pragati ko suvakamana Hal dubai Dekhi herdai xu nanu ko geet

  • @bishalthapa5190
    @bishalthapa5190 Месяц назад +1

    सारैनै मन खुसी भयो हाम्रो जिल्ला बासी रन्जना बहिनिको गीत सुन्न पाइयो बहिनी लाई धेरै धेरै शुभकामना छ! अनि इन्द्रेणी होल टिम र कृष्ण सर लाई धेरै धेरै धन्यवाद छ!

  • @abhisekhthapa-hj4cz
    @abhisekhthapa-hj4cz Месяц назад +7

    अति भन्दा पनि अति सुपर प्रतीभा छ नानुको अनि सबै सपोट गर्नुहुने सबैलाइ धन्यवाद ❤❤❤❤❤❤

  • @nokhiramoli3665
    @nokhiramoli3665 Месяц назад +9

    गायक नन्दु परियार र गायिका रन्जिता परियारलाई धन्यवाद छ। दुबै जनालाई उत्रर, उत्रर प्रर्गर्तिकाे शुभ कामना छ। कुबेत बाट

    • @TekaNepal-d7y
      @TekaNepal-d7y Месяц назад

      रन्जिता बि क कहिले बाट परियार भैछन

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Месяц назад +1

    नन्दु भाइ र रन्जिता बैनी को दोहोरी दमदार छ। स्वार शब्द चयन उत्कृष्ट छ। शुभकामना ❤❤❤

  • @homgurung8885
    @homgurung8885 Месяц назад +8

    रन्जिता बहिनिलाई सफलताको हार्दिक सुभकामना।

  • @fzre5di300
    @fzre5di300 Месяц назад +3

    आवाज की धनी हुन रञ्जिता बहिनी सफलताकाे शुभकामना 🎉❤🎉❤ भोज राज सर लगाएत सम्पूर्ण मेचीकाली टिम प्रति सम्मान र अब ईन्द्रेणी सम्म पुराउनु भको छ अब नानु को पढाई रोकिँदैन ❤❤❤❤

  • @BaburamPandey-x8f
    @BaburamPandey-x8f Месяц назад +4

    wow hamro gaunle bahini badhai xa pargati gardai janu suvakamana...

  • @nokhiramoli3665
    @nokhiramoli3665 Месяц назад +4

    बहिनी रन्जिता परियारलाई पहिलाे पटक गित लेखेर गाउना दिने ।साथै आँफु शीत गाउने माैका दिने ।स्रर्जग , गायक नन्दु परियारलाई धन्यवाद छ।

  • @yamlalpandey1449
    @yamlalpandey1449 Месяц назад +4

    रन्जिता बहिनिलाई सफलताको हार्दिक सुभकामना। !!!!!

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 Месяц назад +3

    समधुर स्वोर कि धनि बहिनि रन्जिता बिक लाइ उज्ज्वोल भबिस्यको सुभकामना छ 🎉🎉

  • @HariKarki-ry2eo
    @HariKarki-ry2eo Месяц назад +1

    रन्जिता बिक र नन्दु परिवारलाई सांगीतिक यात्रामा हार्दिक बधाई छ ।। दुबैजनाको स्वर लय धेरै राम्रो छ ।।

  • @qatarking7107
    @qatarking7107 Месяц назад +2

    रान्जिता नानी को स्वर्नै मिथो छ बधाई छ दुबई जान लाई 🎉🎉🎉

  • @mohanrosaili645
    @mohanrosaili645 Месяц назад +3

    Good luck nanu god bless u great job indreni

  • @rajuinmiya893
    @rajuinmiya893 Месяц назад +6

    Ahile samma yesari vetiyaka
    singer haru madhya ko NO.1. Ranjita BK

  • @mirashreesmagar3075
    @mirashreesmagar3075 Месяц назад +2

    आहा मैले हेर्न चाहेको भिडियो आएछ यिनी बहिनीलाई काठमाडौंमै पढ्ने र सागितिक सिक्ने मौका मिलाईदिनु पर्यो Best of luck sister

  • @kushbdrgurung2217
    @kushbdrgurung2217 Месяц назад +1

    एक दम मिठो स्वर छ रन्जिता नानु को ! उतारतार प्रगति को हर्दिक शुभ कामाना छ नानु लाई !

  • @mohanthapa318
    @mohanthapa318 Месяц назад +4

    यो रञ्जिता बहिनीको स्वर साह्रै राम्रो रहेछ

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Месяц назад +3

    वाह ! गाउँ गाउँका खोज पत्रकारिता संगै, समाजसेवी बनेर ती, लुकेर रहेरका प्रतिभालाई सार्वजनिक गर्ने तपाईं #Bhojraj_Thapa ज्यूले अर्घाखाँचीको माटाले जन्माएको चेली नवोदित गायिका #रञ्जिता_बि.क. नानीक‍ो कला, गला संगै समाजिक दायित्वबाट भावनात्मक फराकिलो मन रहेकोले असाध्यै प्यारी छेउ तिमीलाई सबैको मन जित्यौ ।
    गीत संगीत यात्राको मंगलमय शुभकामना छ नानीलाई ।
    "गीत संगीतलाई नी बुझ्नु छ !
    आमाको आँसु नी पुछ्नु छ !!"

  • @BasnetPratap
    @BasnetPratap Месяц назад +67

    म कुरेर बसेको थिय रन्जिता लाई इन्द्रेनी म देख्ने भनेर

  • @Khanal143
    @Khanal143 26 дней назад +1

    एकपाली त नेपाल खाने भइन् हाम्रो अर्घाखाँचीको चेली रञ्जिता बहिनीले❤❤ सफलताको हार्दिक शुभकामना!!!

  • @TilaRamLwagun
    @TilaRamLwagun Месяц назад +4

    jaya indreni vojraj sir lai tq naniko Pragati ko Suva kamna

  • @binabina7708
    @binabina7708 Месяц назад +1

    राम्रो अावाज छ बैनिकाे सफलताकाे शुभकामना ।

  • @khimanandapokhrel6141
    @khimanandapokhrel6141 Месяц назад +6

    स्वरकी धनी रञ्जिता वहिनीलाई वधाइ छ ।

  • @BharatMajhi-o4x
    @BharatMajhi-o4x Месяц назад +2

    भोजराज थापालाई बधाई छ। अर्गानिक स्वर भएको नानी ल्याउनुभएकोमा

  • @Prem_Pariyar
    @Prem_Pariyar Месяц назад +5

    नन्दु लाइ सम्मान छ।

  • @YamKhadka-v3b
    @YamKhadka-v3b Месяц назад +4

    Last ramro garxen baheni la ❤❤❤❤

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx Месяц назад +1

    कृष्ण दाई please रन्जिता बहिनी र नन्दु परियारलाई इन्द्रेणी मा जागिर दिनुहोस बहुप्रतिभावान हुनुहुन्छ दुबैजना

  • @purnabishwokarma
    @purnabishwokarma Месяц назад +4

    दामी बहिनिको सफलताको कामना

  • @nokhiramoli3665
    @nokhiramoli3665 Месяц назад +4

    पत्रकार भाेजराज थापा , केयामरा मेन लाई स्रर्भ प्रर्थम धन्यवाद छ।

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e Месяц назад +3

    गायन क्षेत्रमा रञ्जिता बहिनी तारा भएर उदाउदै छिन। उज्जल भबिष्य को धेरै धेरै शुभकामना बुनु।

  • @mandermotara2331
    @mandermotara2331 Месяц назад +3

    रन्जिता बहिनी लाई सकिन्छ भने इन्द्रेणी मा राख्नु होस् कृष्ण कडेल दाजु

  • @Nabin777-u33
    @Nabin777-u33 Месяц назад +4

    धेरै राम्रो❤❤❤❤

  • @SanjuKumar-en6io
    @SanjuKumar-en6io Месяц назад +1

    Dherai dherai badhai xa inreni teem lagayat nikai mitho sor vayaki sister ranjita b k lai ujjal bhabise ko suvakamana ❤❤

  • @deepakbishowcarma4569
    @deepakbishowcarma4569 Месяц назад

    धेरैधेरै शुभकामना रञ्जीता बहिनीलाई सबै कलाकार टिमलाई धन्यवाद।❤❤🎉🎉🎉🎉🎉🎉❤❤

  • @bharatsunar2145
    @bharatsunar2145 Месяц назад

    सर्व प्रथम भोजराज सरलाइ धेरै धेरै धन्यवाद छ,र बैनीलाइ पन,साथै इन्द्रेणी परिवारलाइ

  • @DiluChhetri-go7cq
    @DiluChhetri-go7cq Месяц назад

    धन्यवाद इन्द्रेणी टिम लाई, नया प्रतिभा खोजी खोजी मौका दिनु भएको मा, आयन्दा पनि यस्तै यस्यै सुन्न पाइयोस,।

  • @shivrajchunara0227
    @shivrajchunara0227 Месяц назад +1

    सारै मिठो स्वर बधाई छ सम्पुर्ण टिमलाई ❤❤🙏🙏

  • @RegBista-jq8dj
    @RegBista-jq8dj Месяц назад +1

    Ranjita nanu voice dami xa👌👌❤️❤️🎉🎉

  • @RamSen-hb5kh
    @RamSen-hb5kh Месяц назад +4

    जय इन्द्रेणी❤❤❤

  • @TekaNepal-d7y
    @TekaNepal-d7y Месяц назад

    आह दुबै जनाको स्वर अति सुमधुर सफल्ताको सुभकामना इन्द्रेणी टिम लाई धन्येबाद 🙏🙏🙏

  • @rajandulal6755
    @rajandulal6755 Месяц назад

    यो बहिनिको स्वर एकदम राम्रो छ अनि एकदम सभ्य भएर आउछिन अनुसासित पनि देखियो ❤आगामि दिनहरुमा अझ प्रगति हुदै जओस सुभकामना बहिनि तिमिलाई 🎉🎉हाल मलेसिया बाट हेर्दै छु यो इन्देनि कार्यक्रम ❤

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 Месяц назад

    आहा सुमधुर आवाज अग्रिम शुभकामना बहिनी 😘👌👍️

  • @KHADKABALKRISNA
    @KHADKABALKRISNA Месяц назад

    याे बैनीकाे स्वरमा अति नै मिठास छ ♥️♥️♥️♥️♥️♥️

  • @nandabahadur2500
    @nandabahadur2500 Месяц назад

    दुबै जनाको स्वर अतिनै मीठो छ प्रगति सिखर चुमोस

  • @anilbibush415
    @anilbibush415 Месяц назад +1

    बधाई तथा उज्ज्वल भबिश्यको शुभकामना नानि❤

  • @pritamregmi940
    @pritamregmi940 Месяц назад

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🌈🌈🙏🙏🌈🌈🙏🙏🙏🙏🌈🌈🌈🙏🙏🌈🌈🙏🙏🙏🙏

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 Месяц назад

    मैले भनेको सोचेको पूरा भयो।बैनि लाई इन्द्रेणि मा ल्याउनु है भोज सर भनेको थिय आज पूरा भयो।धन्यबाद भोज राज सर लागायत समपुर्णलाइ नमन छ मेरो जय इन्द्रेणि all miss u..🙏🙏❤️❤️❤️❤️❤️🌹🌹

  • @hiramanigharti469
    @hiramanigharti469 Месяц назад +1

    8:14 बैनीकाे स्वरमा साँच्चिनै जादु छ । तपाईकाे भविष्य उज्वल छ ।साँगितिक दुँनियामा तपाईले पनि तहल्का पिट्ने निश्चित छ निरन्तरता दिनुहाेला । साथै यस्ताे लुकेर रहेकी प्रतिभा खाेज गरेर ल्याउने भाेजरा सरलाई पनि धन्यावाद ।

  • @BhaiBk-q6h
    @BhaiBk-q6h Месяц назад

    कृष्ण सर ले थुलो सपोत को लागि अपेक्षा गर्दछु इ बैनी लाई कलाकार भनेको येस्तो सोर भको हुनुपर्छ येस्तै लाई पद्न र गाउन मा सपोत गर्नु परो सबै जना ले केही दिन को भाइरल बनायर फेरि उहीँ अबस्थामा मा फर्केको देख्न न परोस माया सात सपोत गर्दिनु होला सम्पूर्ण अग्रज कलाकार हरु ले जय सङित जय इन्द्रेणी

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa Месяц назад

    रन्जिता नानुलाई उज्ज्वल भविस्यको शुभकामना ,भोज राज भाईलाई धेरै धेरै धन्यवाद

  • @bishalmahar25
    @bishalmahar25 Месяц назад

    आहा आज धेरै दिन पछि इन्द्रेणी हेरियो धेरै खुसि र रमाइलो लाग्यो !रन्जिता बहिनि को स्वर सुन्दा धेरै राम्रो छ !रन्जिता बहिनि लाइ सफल्ताको शुभकामना छ❤❤❤❤❤रन्जिता बहिनि इन्द्रेणी मा भगवान कृष्ण कंडेल ज्यु को हातमा वा दुखि गरिबको मन्दिर मा पुग्नु भाको छ अब तिम्रो भबिस्से राम्रो हुने छ मिहिनेत तिम्रो छ सहयोग साथ कृष्ण दाइ को हुनेछ ❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद !नन्द परियार सर लाइ नि उच्च सम्मान छ आजको दोहोरि नि सारै राम्रो भो !बाजुरा का बुवालाइ नि हिर्दय देखि नै उच्च सम्मान छ❤❤❤❤ !कृष्ण दाइ हजुर हामि जस्तो दुखि गरिब भगवान नै हुनुहुन्छ तर म बाहेक !मेरो भने सत्रु नै हुनुहुन्छ कि क्यहो कति भाव खोज्नु भाको हो बुझ्नै गर्यो भो यति सबैको भगवान भएको देख्दा र मलाई यस्तो व्यबहार गरेको देख्दा सारै मन दुख्छ कृष्ण दाइ हजुर ले म सङ्ग जस्तो गरेनि !कृष्ण दाइ हजुरको जय होस !कृष्ण दाइ हजुर सु स्वस्थ्य लाभको कामना❤❤❤❤छ जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤

  • @baltamang9038
    @baltamang9038 Месяц назад

    बहिनीको सुमधुर स्वरलाई सम्मान गर्दै विशेष धन्यवाद कृष्ण कँडेल ज्यूलाई।।

  • @bishnupokharelprasad5209
    @bishnupokharelprasad5209 Месяц назад

    धेरै राम्राे voice दुबै जानाकाे शुभ कामना प्रगतिकाे

  • @keshavpariyar5747
    @keshavpariyar5747 Месяц назад

    यो भाका मा महागायक लोक स्वर सम्राट राजु परियार दाइ अनि बैनी रन्जिता को आबाज मा सुन्न पाय झनै राम्रो हुने थियो कृष्ण सर

  • @ramsunar2576
    @ramsunar2576 Месяц назад

    कहिले आउछ भनेर कुरेर बसेको थिए ।बल्ल आज इन्द्रेणीको लाइफ दोहोरी हेर्न पाउँदा खुशी लाग्यो ।उत्तर उत्तर प्रगतिको कामना।।

  • @susilagyawali7643
    @susilagyawali7643 Месяц назад

    भोजराज भाइलाइ धन्ने बाद क्रिस्न कणेल भाइ मिलेसम्म तेइजागिर दिनुस रन्जितालाइ शफलहोस दुबैको गित सँगित को शफल्ताको सुभकामना

  • @eakbahadur8859
    @eakbahadur8859 Месяц назад

    सबैभन्दा पहिला ईद्वेणी परिवारलाई धेरै धेरै सम्मान छ🙏🙏🙏🙏🙏🙏🙏🙏 रन्जिता बहिनिकाे धेरै मिठो अावाज छ सबैले साथ सपाेट गरिदिनु हाेला भाेजराज सर ले धेरै राम्रो काम गरनु हुन्छ भगवान् हजुरले चाहेका सबै मनकामना पूरा गरून् सबैलाई नमसकार🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @AddityaBk
    @AddityaBk Месяц назад

    सफलताको सुभकामना बहिनी सोर राम्रो छ अझै अगाडी बढ्नु ❤❤

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn 24 дня назад

    यो बैनीको सोर कूनै चर्चीत गाईका भन्दा कमछैन सूभ्सफलको कामना

  • @uttamsunar9053
    @uttamsunar9053 Месяц назад +2

    एक दमै मिठो आवाज बहिनि को

  • @himalayanboymahakaleshwar3665
    @himalayanboymahakaleshwar3665 Месяц назад +1

    बहुत ही सुन्दर आवाज रंजीता बहिन। मैं आपकी क्या सहायता कर सकता हूं। मैं भारत से हूं।

  • @kandelyech3243
    @kandelyech3243 Месяц назад

    Nikai ramro ra utkrista xa Ranjita bahini ko prativa
    Keep it up
    Good luck bahini

  • @krinjalkhadka
    @krinjalkhadka Месяц назад

    अरे वा यो पो हो त स्वर भनेको त, सफलताको यक्दमै धेरै शुभकामना नानु💐

  • @anishapunam3646
    @anishapunam3646 Месяц назад

    बिष्नु माजि भन्दा कम छैन सबैले सपोट गरेर काठमाडौंमा पढ्ने बाताबरण मिलोस भाइ लाई पढाउने बाताबरण मिलोस शुभकामना छ।

  • @jae2116
    @jae2116 Месяц назад

    There you go!!! Kina chaiyo Bishnu Majhi aba. ❤❤ Bishnu Majhi ko bhanda ramro banchha yo swor ali kati talim paesi.. Good luck Chhori..❤❤❤🎉🎉

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk Месяц назад

    साच्चै नै रन्जिताको स्वर राम्रो छ, बिस्नु माझिलाई जित्ने जस्तो छ म त यो देख्छु शुभ कामना

  • @harikalagurung8059
    @harikalagurung8059 Месяц назад

    Aahaa kati ramro suniyeko ho sararara vanne geet ma nani ko aawaz ❤

  • @padambhujel7648
    @padambhujel7648 Месяц назад +1

    Super ramro lagyo

  • @rambahadurrambahadur9181
    @rambahadurrambahadur9181 Месяц назад

    Ranjita ❤❤❤❤❤ congratulations safaltako suvkamna xa super love you

  • @user-santoshofficial
    @user-santoshofficial Месяц назад

    विष्णु माझीको दोस्रो रूप 😮 बैनि सधैँ विष्णु माझी कै जस्तै राम्रो राम्रो गीतहरू गाउनु बहिनी शान्ति श्री परिवारको जस्तो छाडा नगाउनु।🙏 ❤

  • @lovelysom4460
    @lovelysom4460 Месяц назад +1

    Badhai 6 Nanu 🎉🎉🎉🎉🎉🎉..... keep it up......... education Pani ramro rahe6 ......

  • @basantkc3815
    @basantkc3815 Месяц назад +1

    दुबै जनाले राम्रो गित गाउनु भयाे , स्वाेर राम्रो लागेयाे

  • @JitbahadurChhantyal
    @JitbahadurChhantyal Месяц назад

    रन्जिता बैहिनी स्वर राम्रो छ ,अगाडी बढनु होला!!!

  • @khimprasad7026
    @khimprasad7026 Месяц назад

    नंदू भाई र रंजीता ननिको आवाज़ नया स्वाद मिठो स्वाद छ 👍❤️❤️🌹🌹

  • @simapariyar2335
    @simapariyar2335 Месяц назад

    बिष्णु माझिको जस्तै लाग्यो रन्जिता बैनिको स्वर सफलताको शुभकामना

  • @BishnuNepali-ps8ib
    @BishnuNepali-ps8ib Месяц назад

    ArghakhChi ma aba tahalka machhinchha thanku ranjita BK