एसियाकै भब्य सिंहदरबार कसरी बन्यो कसले बनायो कति खर्च लाग्यो | Singh Durbar चन्द्र समशेर Awesome u r

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • एसियाकै भब्य सिंहदरबार कसरी बन्यो || कसले बनायो || कति खर्च लाग्यो || Singh Durbar चन्द्र समशेर Awesome u r
    ----------------------------------------
    सिंहदरबार नेपालका प्रधानमन्त्रीको कार्यालय , रेडियो नेपाल , नेपाल टेलिभिजन तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो। यो काठमाडौंको मध्य भागमा अवस्थित छ। यहाँ नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन्। फ्रान्सको भर्सेलेज दरबारबाट प्रभावित भएर यो दरबारको निर्माण चन्द्र शमशेरले गर्न लगाएका हुन् ।
    सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ मा बनाउन लगाएका थिए। यसको निर्माण कार्य सुरू भएको एक वर्ष भित्र नै पूरा भएको थियो। निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एसिया भरिको सबैभन्दा ठूलो दरवार थियो। यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो।
    सिंहदरबार निमार्ण भइसकेपछि एक दिन चन्द्र शमशेरले आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा पुगे। त्यहाँबाट बाघदरबार देखियो। चन्द्र शमशेरले भने, ‘ऊ बाघदरबार’ भन्दै हातले औल्याएर बालकुमारी देवीलाई देखाए। बालकुमारी देवीले, ‘महाराज, त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला?’ भनिन्। उनको प्रस्ताव चन्द्र शमशेरलाई उचित लाग्यो र नवनिर्मित दरबारको नाम ‘सिंहदरबार’ राखियो।
    सिंहदरबार निमार्ण कार्य सम्पन्न भएपछि चन्द्र शमशेरले एकदिन ‘भारदारी सभा’ गठन गरी सबै समक्ष प्रस्ताव राख्दै भने कि-आज उप्रान्त श्री ३ महाराज, प्रधानमन्त्री जो हुन्छ, उनी यसै दरबारमा बस्नेछन्। तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजै बेचिदिएँ।
    त्यस निर्माणका लागि उनले प्रति रोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरे। निर्माण कार्य सुरू भयो। सुरूमा चन्द्र शमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेका थिए। तर, बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए। जेजत्रो दरबार बने पनि खर्च चाहिँ तत्काल ५० लाख रुपैयाँभन्दा बढी चन्द्र शमशेरको त्यस दरबारको निर्माणमा खर्च भएन किनकि त्यसमा प्रयोग भएका सम्पूर्ण काठ माठमाडौं नजिकको ‘छरिया’ जंगलबाट कटानी गरियो र ढुवानीको काम पनि बेगारीद्वारा गराउँदथे, जसलाई पेटभरि ढिडो र नुन खर्चमात्र दिनु पर्दथ्यो। सिकर्मी, डकर्मीको काम पनि सेना, प्रहरी, पिपा, तथा कैदीहरुद्वारा गराउँथे।
    ज्यालामा जसलाई काम लगाइयो। तिनलाई पनि दैनिक चार पैसादेखि छ पैसा भन्दा बढी दिइएको थिएन। बीचबीचमा राँगो खानेलाई राँगो, खसी खानेलाई खसी काटेर भोज भने अवश्य खुवाउने गरिन्थ्यो। चन्द्र शमशमशेरको लागेको खर्च भनेकै किला, काँटा रेलिङ, पाइप, फलाम आदिमा भयो जुन सोझै भारतबाट किन्नुपर्थ्यो।
    ती सम्पूर्ण सामानको भन्सार पनि उनलाई तिर्नु पर्दैनथ्यो। ‘झलारी’ द्वारा ढुवानी गराउँदथे जसलाई बेगारीलाई झैं पेटभरि ढिडो र नुन खर्चमा दिनुपर्दथ्यो। त्यसकारण सिंहदरबारको निमार्णमा चन्द्रशमशेरको जम्मा ५० लाख रूपियाँभन्दा बढी पैसा खर्च भएको छैन, भनेर त्यतिबेलाका बुढापाका भन्ने गर्दथे।
    त्यतिबेला त्यो ढुकुटीलाई (कौसी तोखाखाना) भनिन्थ्यो। त्यसै कौसी तोखाखानाबाट चन्द्र शमशेरले २ करोड रुपैयाँ झिकेका थिए।
    चन्द्र शमशेरको २९ वर्षे शासनकालमा २८ वर्ष सिंहदरबारमै बित्यो र वि.स. १९८६ मंसिर ३० गते सोमबार उनको मृत्यु सिंहदरबारमै भयो। त्यसपछि भीम शमशेर प्रधानमन्त्री भएर उनी टंगाल दरबारबाट सिंहदरबारमा सरे। वि.स. १९८९ भाद्र ११ गते भीम शमशेरको पनि सिंहदरबारमै मृत्यु भएपछि जुद्ध शमशेर प्रधानमन्त्री भएर पाटन, जाउलाखेल दरबारबाट सिंहदरबार सरे।
    ● All right belong to their respective owner.
    ----------------------------------------------------------------------
    Connect with us -
    ● Facebook: / awesomeuryt
    ● For Business Enquiry & copyright : awesomeur100k@gmail.com
    ( Email us for the suggestion or Any Issue related to video )
    कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा awesomeur100k@gmail.com मा mail गर्नुहोला |
    ----------------------------------------------------------------------------------------------------
    ● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला |
    ● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन |
    ● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला)
    ● Please be respectful of copyright. unauthorized use is prohibited.
    ● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ |
    -----------------------------------------------------------------------
    video tag:
    Awesome U R
    nepal history
    history of nepal
    history in nepal
    history nepal
    nepal history
    nepal history loksewa
    nepalko itihas
    itihas nepal

Комментарии • 277

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 5 лет назад +10

    श्री३ महाराज चन्द्र शम्सेर जङ्ग बहादुर कुन्वर राणा जी मृत-आत्माले शान्ति मिलोस !
    जय नेपाल !!!

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 5 лет назад +1

      @@RajanAryal
      हार्दिक धन्यवाद !!!

  • @ramkaji8973
    @ramkaji8973 4 года назад +2

    जय देश जय नरेश।

  • @arjunbasyal6311
    @arjunbasyal6311 5 лет назад +61

    सबैभन्दा रोचक तथ्य तपाईंले भन्न छुटाउनु भयो ,, सिंहदरबार गारो लगाउनको लागि सिमेन्ट बालुवाको ठाउँमा ,, देशभरिबाट मास सङ्कलन गरि त्यसको पिठो ले लगाइएको थियो ,,,

    • @RajanAryal
      @RajanAryal  5 лет назад +8

      एक्दमै सहि भन्नू भयो...यस बारेमा हामिले सुनेका थियौ तर समाबेश गर्न छुटाएछौ ...comment को लागि धन्यवाद

    • @diptinasherpashrestha121
      @diptinasherpashrestha121 5 лет назад

      Thank you

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 5 лет назад

      Wowwww

    • @zunelmhrz3040
      @zunelmhrz3040 5 лет назад

      yo comment lai high light garnu paryo
      Awesome U R

    • @raawangamingandtech7970
      @raawangamingandtech7970 5 лет назад

      .

  • @rahulbista6295
    @rahulbista6295 5 лет назад +2

    wow sarai ramro news video khusi lagyo...ho yastai video liyara aaya pachi po darsak haru khusi hunchan...very good sar...

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      धन्यवाद 😍😍😍😍

  • @birenshrestha7395
    @birenshrestha7395 4 года назад +1

    Wow informative video 👍👍

  • @somebodynobody300
    @somebodynobody300 5 лет назад +11

    thankyou for uploading such a informative video

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      😍😍🇳🇵🇳🇵🇳🇵

  • @bibekpokharel6395
    @bibekpokharel6395 Год назад

    i love this contain ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @14kalanki
    @14kalanki 5 лет назад +16

    Compare the efficiency of the rular from that period to present one.
    One year to build second biggest Palace in Asia. Compared with today's project for example, Melanchi Water Project. 20 years plus counting.
    The irony is that present rular keeps blaming past rular, as they have nothing notable to show.

    • @RajanAryal
      @RajanAryal  5 лет назад +1

      😍😍😍

    • @ymenace5024
      @ymenace5024 4 года назад +1

      The truth!

    • @yghhgy2547
      @yghhgy2547 3 года назад

      It would be really wrong to compare autocratic Ranas and present democratic government!

  • @dipeshbartaula8669
    @dipeshbartaula8669 5 лет назад +12

    परराष्ट्र नै जल्नुको कारण अहिले प्रमाणित भयो जुन हाम्रो जमिन ईन्डिया ले नक्सा मा निकालेको छ

    • @RajanAryal
      @RajanAryal  5 лет назад +3

      एक्दमै सहि हो सो समय मा धेरै महत्वपुर्ण कागज पत्र जलेको थियो

  • @jangbhadur7029
    @jangbhadur7029 5 лет назад +3

    फेरी जंग बहादुरजन्म होस 🙏🙏🙏🙏

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      😍😍😍🇳🇵🇳🇵🇳🇵

  • @kiranranjitkar2748
    @kiranranjitkar2748 5 лет назад +4

    Gajjab xa baa, Kahaani Pani Video Pani Ani Itihaas pani

  • @kumargorkhali9683
    @kumargorkhali9683 5 лет назад +2

    मलाई गर्व छ मेरो पिता पुर्खा देखि । जो सुकै झोले र भातमारा ले मेरो पुर्खालाई गाली गर्दै खलनायक भने पनि साच्चिकै नायक थिए मेरो पिता पुर्खा 🇳🇵🇳🇵🇳🇵💞💞जय होस् पुर्खा को

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      अरु कुरा थाहा भएन स्वयम मेरो आदर्श का व्यत्ति हुन जङ्ग बहादुर राणा

  • @kapilafavorites
    @kapilafavorites 3 года назад +1

    It is thensnaxing building in Kathmandu, Nepal

  • @chiraggurung2549
    @chiraggurung2549 5 лет назад +1

    ramro video
    #worldfactsnepali

  • @ramthapa9640
    @ramthapa9640 5 лет назад +1

    यत्रा बनाए राणा / राजा होकी राडा हरुले नचाहिने कुरा 🤔🤨😖😤
    बिना मिस्त्री लेबर बिना निर्माण भएको भए बेग्लै कुरा 🤣😂
    हाम्रा दुखी मिहेनती गरिब नेपाली पुर्खाहरुको रगत अनि पसिना बगाएर बनाएका हुन ।

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      कुरो त सत्य हो ....तर चलेको चलन नै यै र छ अगुवा / निर्माता को मात्र नाम आउने र छ || मजदुर को त कतै नाम निसान हुदैन र छ...आज पनि तेस्तै हो मजदुरको नाम कतै आउदैन 😍😍😍

    • @mr.narayanneupane3017
      @mr.narayanneupane3017 5 лет назад

      त्यति बेला जेलमा रहेका कैदि बन्दिबाट र प्रहरी हरुबाट काम लिईएकाे थियो जसलाई कुनै ज्यालाा दिनुपर्दैनथियाे । त्यो खर्च पनि किला काटि , फलामको दलिनहरु लाई मात्रै ।
      श्री ३ हरुकाे तथ्य वृत्तान्त भाग २ मा सबै वर्णन छ ।

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      @@mr.narayanneupane3017 😍😍😍

  • @ashokasawant9325
    @ashokasawant9325 4 года назад

    सितामढी भारत का हिस्सा है। सितामढी नेपाल को खाली कर देना चाहिए।आधा नेपाल भारत का हिस्सा है। सिर्फ तराई क्षेत्र ही नेपाल का है ।

    • @RajanAryal
      @RajanAryal  4 года назад +1

      ए सितामाढी कहाँ हे

    • @ashokasawant9325
      @ashokasawant9325 4 года назад

      @@RajanAryal Sitamadhi abhi ke samay me Nepal me hai . Jaha abhi Oli Ram mandir nirman karne ja rah hai.

    • @RajanAryal
      @RajanAryal  4 года назад +1

      नेपाल के तराई का अलावा पहाड और हिमाल कहाका लग्ता हे आपको ? 😂😂😂

    • @ashokasawant9325
      @ashokasawant9325 4 года назад

      @@RajanAryal पूरा नेपाल ही लगता है ।😂😂😂😂😂

  • @mamtaathapa3418
    @mamtaathapa3418 4 года назад

    Thanks for your video

  • @lastman9208
    @lastman9208 5 лет назад +4

    जानकारि दिन खोजेको राम्रो छ तर कमि धेरै देखियको अनुभूति भयो पछि पछि बनाउदा ध्यान दिनु होला यो भन्दा राम्रो हुनेछ।😊😊😊

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      कमि देखाइदिए सजिलो हुन्थ्यो अर्को मा सुधार गर्न 😍😍😍

    • @lastman9208
      @lastman9208 5 лет назад

      @@RajanAryal history हरू भन्दा क्रमबद्ध तरिका र आवाजमा ध्यान दिनु होला 🤗😋

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      हवस 😍😍

  • @Pradipmainali6
    @Pradipmainali6 4 года назад +1

    great

  • @rosathapa9313
    @rosathapa9313 4 года назад

    Tq for your videoo

  • @rajeshshrestha8611
    @rajeshshrestha8611 5 лет назад +3

    proud my village 😊❤❤

  • @roshanishahi3802
    @roshanishahi3802 5 лет назад +4

    Thanks 😃

  • @sameerkarki6553
    @sameerkarki6553 5 лет назад +2

    I love it

  • @laxumagar4808
    @laxumagar4808 3 года назад

    🤩wow

  • @timilayamithapa9983
    @timilayamithapa9983 3 года назад

    Maha Pandit Rahuljee Sanskrityan and Dr. AMBEDKAR had told people of Nepal that if late Dharma Ratna Yami that had been born in India all his creativity in writing would have grown hundred folded like other writers of India.

  • @future_ofNepal
    @future_ofNepal 5 лет назад +2

    Chandra Shamsher Rana le banaunu vayeka Nepal kai pahilo nahar(maile sune anusar) *CHANDRA NAHAR* , Fattepur, Saptari ko barema auta video banauna paryo dai..

    • @RajanAryal
      @RajanAryal  5 лет назад +1

      हामिले खोज्दा केही भेटेका छौ 😍😍अहिलेलाई हजुरको जिज्ञासाको लागि उक्त कुरा यहाँ प्रस्तुत गरेका छौ .....जुन यसप्रकार छ 😍😍😍
      विक्रम सम्वत १९८० को दशकलाई नेपाली कृषि जगतका लागि निकै महत्वपुर्ण मानिन्छन् । मुलुकमा व्यवस्थित सिंचाई प्रणालीको शुरुवात पनि ८० कै दशकमा भएको हो ।
      चन्द्र नहर नेपालको पहिलो ‘आधुनिक’ सिँचाइ प्रणाली हो, राणा प्रधानमन्त्री श्री ३ महाराज चन्द्र शमसेरले बनाएका ।
      चन्द्र नहर सप्तरी जिल्ला को उत्तर पश्चिममा स्थापना गरिएको सिंचाई नहर हो। यो फत्तेपुरमा त्रियुगा नदीमा निर्मित छ। यो नहरको खाका नेपालको इन्जिनियर डिल्लीजङ्ग थापाले कोरेका थिए।
      त्यतिवेला मुलुकमा ‘जहानियाँ राणा शासन व्यवस्था’थियो । यद्यपी ‘सुधारवादी’ राणा प्रधानमन्त्री चन्द्र शम्शेरले मुलुककै पहिलो सिंचाई प्रणाली चन्द्र नहरको स्थापना गरेका थिए । त्यति वेला बेलायत भ्रमणबाट फर्किएका राणा प्रधानमन्त्री शम्शेरले भारतमा शासन गरिरहेका ‘इस्ट इण्डिया कम्पनी सरकार’ सँग समन्वयगरि त्यहाँवाट विज्ञ प्राविधिकहरुलाई बोलाएर चन्द्र नहर निर्माण कार्य थालेका थिए ।
      यो नहर बनाउन एक चिम्टी पनि सिमेन्ट प्रयोग गरिएको छैन । पाको इँटाको धुलो, चुन र मास मिसाएर बनाइएको थियो |
      प्राविधिकहरूले यो नहरलाई मुलुककै नमुना नहरका रूपमा पनि लिने गरेका छन् । नहर निर्माणको सूक्ष्म इन्जिनियरिङ अध्ययन गर्न वेला-वेलामा विदेशी प्राविधिकसमेत आउने गरेका छन |
      वि. सं. १९७९ (१९२२ इ.) मा निर्माण आरम्भ गरेर वि. सं. १९८५ (१९२८ इ.) मा, जम्मा ६ वर्षमा, बनिसकेर सिँचाइ गर्न थालेको हो, यो नहरले |
      यस नहरले जिल्लाको कुल ११ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा उपलब्ध गराउँदै आएको थियो ।
      त्रियुगा नदीको पानी, फत्तेपुरबाट नहरमा पठाइने यो नहरले सप्तरी जिल्लाको निक्कै ठूलो क्षेत्रमा सिँचाइ सुबिधा पुर्याइराखेको छ, अहिले पनि ।
      नेपालकै पुरानो नहरको रुपमा रहेको चन्द्र नहर जिर्ण बन्दै गएको छ । नेपालमा पहिलो पटक नहर बनाएर सिचाई गर्ने प्रविधी भित्रिएको चन्द नहरको संरक्षणमा कसैले चासो नदिदा जिर्ण बनेको हो ।
      चन्द्र नहर ठाउँठाउँमा भत्किने अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।
      झण्डै ९० वर्ष अघि नहरबाट बाटो काट्न बनाइएका दजर्नौ पुलहरु पनि जिर्णबनेका छ । यि पुलहरुमा सिमेण्ट प्रयोग भएको छैन । बाटो काट्न, चन्द्र नहरमा ठाउँ-ठाउँमा उस बेला बनाइएका सबै पुल दरो भएका कारण हालसम्म टिकी रहेका छन् । एक शताब्दी आयु पुग्न लागेका, चन्द्र नहरमा बनाइएका, यस्ता पुल अझै जस्ताको त्यस्तै छन् ।
      चन्द्र नहरको कार्यालय परिसरमा आधा दर्जन राणाकालीन कलात्मक भवनहरू छन् । मुगल शैलीका यी भवनहरू कार्यालय प्रयोजनसँगै पूर्व आएका वेला श्री ३ चन्द्र शमशेरले आराम गर्ने स्थलका रूपमासमेत विकास गरेका थिए ।त्यसैले यहाँ आवासगृह, अतिथिगृह, चमेनागृह, गोदाम घरलगायतका भवनहरू थिए । तर, केही भवन भत्किसकेका छन् भने अधिकांश जीर्ण छन् । मुख्य चोकमा रहेको राणाकालीन आवासगृह सप्तकोसी नगरपालिकाले बाल उद्यान निर्माण गर्ने भन्दै भत्काएको छ । स्थानीय सरकारले वनभोज स्थल बनाउने भनेर केही घेराबार गरे पनि व्यवस्थित बनाउन सकेको छैन ।
      फत्तेपुरदेखि बरमझियासम्म नहर संरक्षण गर्न बनेका तीन-चारवटा भवनसमेत जीर्ण अवस्थामा छन् । सरोकारवाला निकायले चासो नदिँदा खण्डहरमा परिणत भएको स्थानीयको भनाइ छ ।

    • @future_ofNepal
      @future_ofNepal 5 лет назад

      @@RajanAryal Wow..Thanks for info. I'm very much interested about it. Ma swayam 4 choti fattepur gayera tyo nahar ko muhan hereko xu. Ahile ko awastha ekdam naramro xa. Na isthanya sarkar le heryaxan na pradesh nata sanghiya le nai..

    • @future_ofNepal
      @future_ofNepal 5 лет назад

      @@RajanAryal Yo mathi ko suchana ko shrota vandinu na?? Information source??

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      @@future_ofNepal more than 10 news maa haamiile yo vetekaa xau..... kunai pustak maa ni ullekh huna sakxa..hamile news bata janakari diyeka hau

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      @@future_ofNepal ne.m.wikipedia.org/wiki/%E0%A4%9A%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0_%E0%A4%A8%E0%A4%B9%E0%A4%B0
      imagekhabar.com/news/1867/-
      baahrakhari.com/news-details/17886/12khari
      nepalpolity.com/%E0%A4%9A%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0-%E0%A4%A8%E0%A4%B9%E0%A4%B0-%E0%A4%B0-%E0%A4%B8%E0%A4%AF-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7-%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%BE%E0%A4%A8/
      janatimes.com/news/view?id=1751
      gorkhapatraonline.com/interview/2020-02-02-8061
      kathmandutoday.com/2015/08/126314.html
      newstoday.com.np/2020/01/01/26349
      sargamkhabar.com/news/11897

  • @sandipsubedi9437
    @sandipsubedi9437 5 лет назад

    Ramro chha

  • @narayansilwal2493
    @narayansilwal2493 4 года назад

    Nice video bro

  • @LoveGuruRider
    @LoveGuruRider 5 лет назад

    sai hoo

  • @montexdroxey9788
    @montexdroxey9788 5 лет назад +5

    Khas ma sochda ra rana sasan ramro

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      धेरै राम्रा कामहरु पनि छन

  • @anuchand5593
    @anuchand5593 5 лет назад +4

    Hamro raja hamro desh paran bhanda peyaro xa

  • @dipeshrai3334
    @dipeshrai3334 5 лет назад +2

    Good job

  • @Onlineenter10ment
    @Onlineenter10ment 5 лет назад

    धेरै राम्रो जानकारी पाईयो । yestai dherai jankari ko lagi subscribe maile gare hai.....tapaile ni garnu hola

  • @Amit.Adhikari.0
    @Amit.Adhikari.0 2 года назад

    ❣️❣️❣️

  • @sabinatamang4288
    @sabinatamang4288 5 лет назад +1

    Wow 😳

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      😍😍😍😍😍😍😍😍

  • @dashrathlimbu4877
    @dashrathlimbu4877 5 лет назад +3

    Thank you so much for this information

  • @GaneshSingh-pd8lh
    @GaneshSingh-pd8lh 3 года назад

    From nepal

  • @drmusiccenternepal5106
    @drmusiccenternepal5106 5 лет назад

    ramro kam, badhai xa

  • @bharatbk1100
    @bharatbk1100 5 лет назад

    good video-

  • @HTSHSHOW
    @HTSHSHOW 5 лет назад +1

    Nice

  • @AshTheDuke
    @AshTheDuke 5 лет назад +7

    this place i wanna visit.

  • @dhanpatisapkota5242
    @dhanpatisapkota5242 5 лет назад

    परराष्ट्र मन्त्रालय जल्यो र कागजात नस्त भयो??यहा बाट सुरु भयो नेपाल मा बिदेसी को प्रभाव

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      😍😍

    • @Thapasuuu
      @Thapasuuu 4 года назад

      सत्य भन्नु भयो यो जलाउने पनि सडेनत्र नै लाग्छ नेपाली का अस्तित्व सबै नस्ट गराउन लाइ यो सडेनत्र गरेको हुन मेरो मनले यहि भन्छ निक्कै कुराहरु जलेर नस्ट भयछ यो आगोलागि मा मेरो बुबा जानु भएको थियो रे डोजर लियर आगो लागि पछि हल्का बुबा बाट केहि कुरा सुनेकि थिय म बच्चा छदैमा बुबाले आगोलागि का कुरा सुनाउनु भएको थियो मलाई हाम्रो नेपाली परम्परा गत कुराहरु भारती चलखेल ले निक्कै लोप भयका छन रे नेपाली हिन्दु भनेर भारतिय बाट भएको रे वास्तविक अर्कै छ रे नेपाली हिन्दु भन्दा पहिले हामि नेपाली पहिलो पुजा पाठ धर्म भनेको अर्को मस्टा हो रे यो नरहरि योगि नाथले लेख्नु भएको थियो रे तेति बेला भारतिय गुरु को सडेनत्र द्वारा योगि नरहरि नाथका निक्कै पुस्तक जलाय का थिय रे तेस्मै सबै सिमित रहे रे तर कसैले खोजि न गर्नु भएको ले सबै लोप हुदै छ रे एक एक गरेर बन्द गराउदै छन देबि पुजा हरु देबि पुजा बन्द गराउनु भनेको राज्य ले संकट झेल्नु हो हाम्रो देशमा 16 देबि को बास र एक मस्टा देब हुनुहुन्छ रे मस्टा देब को चेलि 16 देबि जस्ले यो राज्यलाइ पबित्र बनाउनु भयो आज तिनै देबि हरुलाइ दुख दिने राछेस लाइ बलि दिने चलन हो रे आज बलि प्रथा रोक्नु भनेको पुन फेरु राछेस लाइ जिबित गराउनु उग्र गराउनु देशमा संकट भित्र्याउनु बराबर हो रे यो सबै को इतिहास लेख्नु भएको सत्य तथ्य हाम्रो गुरु नरहरि नाथ को पुस्तकहरु हजारौं थिए रे सबै नस्ट गरे र भारतीय परम्परा मा मिल्दो जुल्दो बनाइ भित्र्याइ नेपाललाइ भारत को अन्स हो भारत नै भन्न्लाइ यो भयानक सदेनत्र रचेका छन रे भोलिकेहि समयमा एक दिन अब नेपाल भारत को भुभाग हो भन्ने दिन नजिक आउदै छ

  • @bmproduction7834
    @bmproduction7834 4 года назад

    rana haru thik thyo ahileka rada haru vanda

  • @aalamkhanvlog6634
    @aalamkhanvlog6634 5 лет назад +1

    wow

  • @upendrasubedi6145
    @upendrasubedi6145 5 лет назад +8

    कृपया सुद्द बोल्नुहोला , सीह दरबार हैन हजुर सिँह दरबार हो ! ! !

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      एकदम सहि भन्नू भयो हजुरले जे बुझ्न भएको छ तेहि नै हो भन्न खोजिएको ...उच्चारणमा लवज नमिलेको कुरा एकदम स्विकार्ये छ 😍😍😍

  • @nishangaming3931
    @nishangaming3931 3 года назад

    🙂🙂🙂

  • @sandeshkhanal6776
    @sandeshkhanal6776 5 лет назад

    I love add more video

  • @topekuwar-te4il
    @topekuwar-te4il 17 дней назад

    ❤😂🎉

  • @ajaylama2730
    @ajaylama2730 3 года назад +1

    Ajahyuu

  • @ceraliboom8848
    @ceraliboom8848 4 года назад

    यो कमेन्ट पढ्नेको १ लाख माथि कमाई र १०० वर्षको आयु होस्।
    👈 मेरो च्यानलमा त कोहि आउनु हुन्न ।

  • @ambikagiri9309
    @ambikagiri9309 2 года назад

    Malaita ajai herna man lagi rako xa hjurr

    • @RajanAryal
      @RajanAryal  Год назад

      धन्यवाद 😍😍😍😍

  • @anitalama4263
    @anitalama4263 3 года назад

    Ajyu

  • @dilipbhattarai7298
    @dilipbhattarai7298 5 лет назад

    ​we need kirati to be the next prime minister of nepal. please do not vote another bahun or chettri again. Never trust the bahun or chettri to head the government. learn the mistake from past and present experience Nepal.

    • @RajanAryal
      @RajanAryal  5 лет назад +1

      किराँती हरु राजनितिमा आउनपरो...चुनावमा उठ्न परो ।....जनताको मन जित्न परो अनि पो मिनिस्टर प्राइम मिनिस्टर हुन्छ ....भने जतिको सजिलो छ र प्राइम मिनिस्टर बन्न 😍😍

  • @nabinshrestha9660
    @nabinshrestha9660 5 лет назад +2

    Completed in One year??

    • @RajanAryal
      @RajanAryal  5 лет назад +1

      इतिहासमा तेस्तै भेटियो

  • @srddc6817
    @srddc6817 5 лет назад

    सिंह दरवार हो कि सिह दरबार हो

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      सिंहदरबार हो

  • @karunamalla4387
    @karunamalla4387 5 лет назад +12

    Nepali janatalai anpadh banaune Pani ranaa nai hun

    • @premsubedi6405
      @premsubedi6405 5 лет назад

      @@RajanAryal Ani Nepal ma sikshya (education) chai Dev Shamsher (Rana) le ki kasle suruwat garya ho ta ni?

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      @@premsubedi6405 अन्तै को सहि हो रिप्लाई यता परेछ 😍😍नि सन्देह राणा शासन मा धेरै शिक्षा को बिकास भएको थियो

    • @Pluto-ic4dj
      @Pluto-ic4dj 5 лет назад +1

      Rana haru nabhako bhaye nepal rahadaina thio

    • @chandanchettry4053
      @chandanchettry4053 5 лет назад +1

      I am a Nepali from Assam, India. My dad use to tell me about it... We celebrate Bhanu Jayanti.

    • @RajanAryal
      @RajanAryal  5 лет назад +1

      @@Pluto-ic4dj 😍😍😍

  • @sujankoirala3196
    @sujankoirala3196 4 года назад +1

    Paile ranaharuko shashan aile
    Bhramins ko😦

    • @RajanAryal
      @RajanAryal  3 года назад

      अहिले सपै समुदायको मान्छे हरु सत्तामा छन

  • @karunamalla4387
    @karunamalla4387 5 лет назад +5

    Tetibelaa ko 50 lakh kharcha garera bektigat Mahal banaunu vaneko Deslaai garibi tira dhakelnu ho...desko bikasmaa 50 lakh lagani gareko va ahile Nepal amerika banthyo

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      😍😍😍😍

    • @diptinasherpashrestha121
      @diptinasherpashrestha121 5 лет назад +1

      Tyo bela rana haru le ktm lai America vanda kam banako thiyenw desh lai garibi maa dhakelnu maa ahile ko neta sarkar haru ko haat ho bikash ko bajet jati sabai kwalyaapai

    • @ravikhadka3454
      @ravikhadka3454 5 лет назад +1

      Tyo bela yeti nabanako vaye...ahile ko panti harle 50 kharab sakau they Miss 😊🤔

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      @@diptinasherpashrestha121 भर्स्टाचारिले देश स्वाह पारे ...पाएको कर्तव्य पूरा गरेनन्न

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      @@ravikhadka3454 उचित कुरो

  • @dhanechandthakuri6833
    @dhanechandthakuri6833 4 года назад

    Sinh darbar 1988 ma dilli ko nehru park ma bnaiyko ho r janga bahadur rana gyka thiy ra sinh dar bar uthay r bhut kal ma ghusay ra kath mandu sinh debar liyko ho

    • @RajanAryal
      @RajanAryal  4 года назад

      Sahi kura hamile batayau..hjr lai bhram parexa

  • @brjgtm2011
    @brjgtm2011 5 лет назад

    1903 ko 50 lakh ahile hisab garda kati huncha hola

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      खै हजुर यस विषयमा ज्ञान भएन

    • @SuperLoomba
      @SuperLoomba 5 лет назад

      10 Crore.

    • @rabin_7
      @rabin_7 5 лет назад

      Calculating the land price and the building value
      It is worth 450-500 crores

    • @brjgtm2011
      @brjgtm2011 5 лет назад

      SuperLoomba 10 crore ta samanya hotel nai bancha hola ajkal sir... 1700 ota room bhako building lai 10 crore le ta hallauna pani sakdena hola 😁😁

    • @suryatamang1469
      @suryatamang1469 5 лет назад

      Biraj Gautam 2030 po vani raxa ta last ma

  • @sagar11222
    @sagar11222 5 лет назад +3

    ek barsa ma pura. omg nepal ma ni.

    • @RajanAryal
      @RajanAryal  5 лет назад +1

      इतिहास मा तेस्तै उल्लेख छ हजुर

  • @ravindrandtdangol5652
    @ravindrandtdangol5652 4 года назад

    Ropani ko 90 rupaiya maatra diyera sthaniya lai hepekai ho , feri arulai bechera tebbar nafa kamaaye tara janatalai bhane kangaal banaye

  • @handsomedai7170
    @handsomedai7170 4 года назад +1

    Chetri bahun ko lagi matra banako yo vut ghar,, banaune kuli sabbai aru casts thar ko manche thiyo bina paisa bina khana Rana shah chetri bahun le marne Damki diyera banako ho

    • @handsomedai7170
      @handsomedai7170 4 года назад

      @early Bird agro firm hus,ma try gar6u hai,,,tapai mero jhole garnuss

    • @handsomedai7170
      @handsomedai7170 4 года назад

      @early Bird agro firm gali nagarnus na please,,daju bhai milera kham k vo ra,,

    • @RajanAryal
      @RajanAryal  2 года назад

      😍😍

  • @vijayhamal24
    @vijayhamal24 5 лет назад

    1993 ma Chandra sansher le darbar banauna lagauda uni kani barsaka thiye ra uni 1986 ma marda Kati barsako umer ma mare

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      श्री ३ चन्द्रको जन्म १९२० असार २६ गते बुधबारका दिन भएको थियो । जन्मवि.सं. १९२० असार २५मृत्युवि.सं. १९८६ मंसिर ११
      कार्यकाल
      वि.सं. १९५८ साउन १३ - वि.सं. १९८६ मंसिर ११
      सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ मा बनाउन लगाएका थिए। हामीले कतै बिक्रम सम्बत कतै इस्वी सम्बत उल्लेख गरेका छौ |

  • @hackedgamer5213
    @hackedgamer5213 5 лет назад

    Bro!!!!Timro Sound Asto Xa Aaa Malai Che Nau Ke nai

  • @hombahadur2369
    @hombahadur2369 5 лет назад +1

    नेपाली जन्तालाई जातको आधारमा बिबेध गर्ने पृथ्वीनारायण साहा र राजा साहा बाहुन क्षेत्री जातलाई पद्न लेख्न देशको ढुकुटी सक्न जनजाती र दलित लाई पद्न लेख्न ब्यापार गर्न बात बन्चित बनाउने मुलुकि ऐन बनाउने जङ्गे हो तेस्पछी तेहि बिभेद्कारी कानुन बनायेर देशलाई असिक्षा र भोकमरी मा फसाउने महेन्द्र राजाले गर्दा आज जन्ताको यो दुर्दशा भाको छ

    • @RajanAryal
      @RajanAryal  5 лет назад +1

      राजा महेन्द्र ले के गरे र शिक्षा को बिरुद्द ....

    • @dhojthapa3852
      @dhojthapa3852 5 лет назад +1

      Haha mahendra raje ko palama bikash aayeko ho, TU university dekhi TIA sabai mahendra kai pala ma vako ho😂

    • @anmolsapkota9671
      @anmolsapkota9671 5 лет назад +1

      Yo pagalho

  • @ameerabasnet729
    @ameerabasnet729 4 года назад

    purna nirman gariyena ta

    • @RajanAryal
      @RajanAryal  4 года назад +1

      भुकम्प पछि पुनर्निर्माण हुँदै छ भन्ने सुनेका थियौ तर पुरानै जत्रो ठूलो भने छैन अहिले

  • @aabiskarc7449
    @aabiskarc7449 4 года назад

    Abiskarc

  • @sagarjbr2399
    @sagarjbr2399 5 лет назад +1

    so many information are lacking and may are not true like chandra sumsher died in singha durbar and singha durbar was not built in a year.

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      सत्य बताइ दिनु न 😍😍😍

  • @suryatamang1469
    @suryatamang1469 5 лет назад

    hoina kaile ko asar 25 ho 2030 ma pani jaleko vanxa maile ta kei bujhena yarr

    • @RajanAryal
      @RajanAryal  4 года назад +1

      वि.स २०३० साल

  • @montexdroxey9788
    @montexdroxey9788 5 лет назад +17

    Hami muji veda nepali haru yetro bisal nepal banaune raja haru lai birsera bidesi ka maobad ra abraham lincan ko gungan gauxam

  • @punnyabhattarai591
    @punnyabhattarai591 5 лет назад

    Etihas herda raja jati rastra ra janata premi ganatantra badi fox haru 6inan...

  • @brjgtm2011
    @brjgtm2011 5 лет назад

    1 barsha mai yetro building 😮😮

    • @RajanAryal
      @RajanAryal  5 лет назад +2

      तेसतै भन्छन हजुर....धेरै जनतालाई श्रममा लगाएका थिए

  • @rspnepal11
    @rspnepal11 5 лет назад

    Ahile yetro darbar banaunu pare 10 barsha lagauxan

  • @poojanshrestha8082
    @poojanshrestha8082 5 лет назад

    Narrate garda ramro vayena..sudhar garnuhola.... Aru ramro cha

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      भगवान ले यहि आवाज दिए ...नेपाली सम्म अलि अलि ठिकै छ अङ्ग्रेजी शब्द मा अलि बडि जिब्रो लर्बरिन्छ .....राणा लाई राना हुन्छ , सिंहदरबार लाई सिहदरबार भाछ 😍😍😍यो बोलिमा स्पष्टता नभएर भको हो....कोशिस जारी छ सुधारको😍😍😍धन्यबाद

  • @padamadhikari9758
    @padamadhikari9758 5 лет назад

    खरिद गरेकी हडपे?

  • @laxmishrestha8225
    @laxmishrestha8225 5 лет назад

    😍🇺🇸🇳🇵

  • @rudraregmi1667
    @rudraregmi1667 5 лет назад

    ahile manche bhanchan,rana ra raja le kehi garen kin garenana ahile yasta bulding kasle banayako cha

  • @anilrajshahi2364
    @anilrajshahi2364 4 года назад

    P

  • @Shreeya267
    @Shreeya267 5 лет назад

    Desh ko bikash ani J banaye pahile ka le banaye....ahile ka le ta sakne matrai garxan laaj pacheka haru

  • @nepalinepalikanxo9895
    @nepalinepalikanxo9895 Год назад +1

    Aile ka khate harle kei pani gareka xainan

  • @PriyaSharma-be8im
    @PriyaSharma-be8im 5 лет назад +1

    1903 ma hoina

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      के कुरा ?

    • @PriyaSharma-be8im
      @PriyaSharma-be8im 5 лет назад

      Singhdarbar banako

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ ( B.S 1960 ) मा बनाउन लगाएका थिए । चन्द्र शमशेरको कार्यकाल वि.सं. १९५८ साउन १३ - वि.सं. १९८६ मंसिर ११

    • @PriyaSharma-be8im
      @PriyaSharma-be8im 5 лет назад

      @@RajanAryal I thought in bs

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      😍😍😍

  • @okii9376
    @okii9376 3 года назад +1

    लाइक subscribe comment share garna paincha nae ma hola vani dinu laro hajur ☺️💕🤗💘🌲🎄

    • @RajanAryal
      @RajanAryal  3 года назад

      पाइन्छ 😍😍धन्यवाद

  • @darpanashrestha1034
    @darpanashrestha1034 5 лет назад

    ani ke vaya ta video ko artha. Desh lai ka faida vayo ta. Waiyat

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      यो वाइयात कमेन्ट को अर्थ अलि बुझिएन | सिंह दरबार बनेर देश मा के को रुपमा प्रयोग भई रहेको छ भन्न खोज्नु भाको कि के ? केई जान्न खोजेको कि कमि कमजोरी देखाउन खोज्नु भाको अलि खुलस्त पारी दिए धन्य हुने थियौ 😍😍😍कमेन्ट का लागि धन्यवाद

    • @darpanashrestha1034
      @darpanashrestha1034 5 лет назад +1

      @@RajanAryal जस्ले बनाय नि सिङ्ह दरबार उस्लाइ फाइदा गर्यो देश र जन्तालाइ के फाइद भयो र? यसिया को भब्य भनेर किन गर्व गर्नु जनता हरुले त्यो भनिया। वाइयात बर्णन समय खेर गयको महुसुस भयो vdo हेर्दा भनेको।

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      @@darpanashrestha1034 लौन हजुर ले नेपाल सरकारको मातहातमा आएपछी तेहा विभिन्न सरकारी कार्यालय रहन पाएको धेरै जनता को छोरा छोरिले जागिर पाएको .... रेडियो नेपाल , नेपाल टेलिभिजन लगायतका विभिन्न मन्त्रालय हरु समेत रहेको छ | यसमा रहेका मन्त्रालयहरू यसप्रकार छन |
      प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
      गृह मन्त्रालय
      जलस्रोत मन्त्रालय
      उद्योग मन्त्रालय
      अर्थ मन्त्रालय
      कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय
      जल तथा शक्ति आयोग
      उद्योग मन्त्रालय
      रक्षा मन्त्रालय
      वन तथा भू-संरक्षण मन्त्रालय
      सुचना तथा सञ्चार मन्त्रालय
      परराष्ट्र मन्त्रालय
      वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय
      जनतलाई सेवा पुर्याउने कार्यलय तेहा हुदा जनतालाई फाइदा भयो कि भएन हजुर लाई के लाग्छ कुन्नी ????

    • @darpanashrestha1034
      @darpanashrestha1034 5 лет назад

      @@RajanAryal yas samvandi vdo banaunus aja yo vanda ni jasle ja je banyani desh lai faida gareko garba garna layak hune vdo banaunus.
      Jastai kunai pani manis le sano chautara banya pani kamtima batoma aune janelai ta chahari milx.kehi ta diyo samaj lai alikati faida ra garba. Yasto khale banaunus vaneko.yasta aru dherai bisaya xan vaneko

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      @@darpanashrestha1034 सुझाव का लागि धेरै धेरै धन्यवाद 😍😍हामी दैनिक कुनै न कुनै सम सामयिक विषयमा भिडियो बनाई रहेका हुन्छौ | हजुर हरुले भनेको जस्तो विषयमा पनि प्रसस्त भिडियो बनाएका छौ | पछिल्लो समय हामिले visit nepal 2020 लाई सहयोग हुने खालका धेरै भिडियो पनि बनाएका छौ | हामी सदैव सल्लाह सुझावको अपेक्षा राखेका छौ || आगामी दिनमा कुन विषय समेटीदिए राम्रो हुन्छ जस्तो लागेको छ कृपया सल्लाह सुझाव दिदै गर्नु होला

  • @dthapa3440
    @dthapa3440 5 лет назад +2

    Nice aiileka Neta sabii harami ablat hun

  • @zlatanibrahimovic542
    @zlatanibrahimovic542 5 лет назад

    Guff asia ko thulo mahal chai haina hai yo ta guff hai ho

    • @RajanAryal
      @RajanAryal  5 лет назад +2

      एसियाको ठूलो प्रसासनिक भवन थियो 😍😍आगलागिले थोरै भाग मात्रै बच्यो अहिले पनि धेरै प्रसासनिक कार्यालय छ तेहा

  • @sameerdeeplepcha4382
    @sameerdeeplepcha4382 5 лет назад

    1700 wata kotha banauda, toilet chai kina na-banako re, waha le??

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      यस बिसयमा कुनै जानकारी हामी सङ्ग छैन

  • @vampireking33
    @vampireking33 5 лет назад

    Nepali janta lae swasan gaere ra banaya ko dubar, chor rana haru lae

  • @K.B399
    @K.B399 4 года назад

    Aree tyo bhim shumser hoina t

  • @ummeshpaudel3966
    @ummeshpaudel3966 5 лет назад +1

    झ्द्येय्ब्ब्ज्घ्र्दुइए#?ग्रामीण

  • @rajebeeps3611
    @rajebeeps3611 5 лет назад +1

    Incomplete information 👎👎👎
    Yo Vanda Badhi ta mallai nai tha xa ☹️

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      सम्पुर्ण त कस्लाई के थाहा होला तै पनि चम्केर आइ सकेपछी पक्कै निकै हजुर बिद्दता भएको प्रखर बेक्ती हुनु पर्छ ....अब हामिले उल्लेख नगरेका विशिष्ट तथ्य हरु ....हजुर बिद्वान ले भनी दिए हामी र अन्य साथिहरु धन्य हुने थियौ

    • @rajebeeps3611
      @rajebeeps3611 5 лет назад +1

      Bidhwan vanera hochyai dinu vaye ko ma dhanyabad Hajur laai, Sano dekhi nai haami le Sinha Darbaar history ko Barema suneka xou dherai Patak padheka pani Hajur Dina khoznu vayeko information adha vanda pani kam xa yeti vanna khojeko ho maile.

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      @@rajebeeps3611 हामी क्षेमा चाहन्छौ यदि हजुर ले होच्याएको सोच्नु भएकोमा ...हामिले त हाम्रो केइ राम्रो कार्ये नदेखी सिधै dislike हान्दै आउनु भएको मा चित्त दुखाइ गरेका मात्र हौ ....प्रत्येक कुरालाई राम्रो सन्ङ्ग भनी दिए ...सल्लाह सुझाव राखिदिए ..हामिलाई पनि हौसला मिल्छ ....निसन्देह अरु साथी हरुले comment तपाईले यो छुटाउनु भएछ भन्दा हामिले दिल खोलेर धन्यवाद दिएका छौ...अनर्थ नलागोस हामिले ठुलै ठानेर सम्मान जाहेर गरेका हौ

    • @mama-xm7mb
      @mama-xm7mb 5 лет назад

      Lado machikne teri ama ko puti herna jhagada gardai baseko. Ek thuki suki dui thuki nadi. Dubai paxa ko jaankari sametera ramro vedio banau bhalu ko baan haru besyako fusi tisi

    • @rajebeeps3611
      @rajebeeps3611 5 лет назад

      やっち丸山 Seriously????
      Kosle Jhagada Garyo Hou Sathi,
      Ani Dhnyabad la For Your Such a Good Language.

  • @subhashshahi4410
    @subhashshahi4410 5 лет назад

    K

  • @krishma9779849247198
    @krishma9779849247198 5 лет назад

    incomplete information

    • @RajanAryal
      @RajanAryal  5 лет назад +3

      हामिले सिह दरबार कस्ले बनायो कति खर्च लाग्यो अनि कसरी नाम राखियो भन्ने विषयमा मात्र चर्चा गरेका छौ र title पनि तेहि राखेका छौ ..... उक्त कुरा लाई सम्पुर्ण रुपमा समेटेका छौ
      😍😍😍त्यो भन्दा बाहेक केइ जान्ने इच्छा लागे अथवा केई महत्त्वपूर्ण जानकारी बताउन मन लागे कृपया कमेन्ट गरिदिनु होला 😍😍आफ्नो ज्ञान बाडनु भएमा हामी आभारी हुने छौ

  • @BJ-fp2kc
    @BJ-fp2kc 5 лет назад

    Timi lai laaz sharm xa? , k asia vane nepal matrei ho? Asia ko bhabya palace nepal ma?

    • @RajanAryal
      @RajanAryal  5 лет назад +1

      Sabda sachyaaunu hos ....tuchchha sabda le ramro kuraamaa dhyanngayenahamro...punah same kuraa ramro sabda maa comment garnuhos...hamro truti hami sachyauxau..tapai aafno comment sachyaunu hos

  • @pradiptguvaju3918
    @pradiptguvaju3918 5 лет назад +3

    साला मनुबादी राणा शासकहरु

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      😪😪😪

    • @ramthapa8058
      @ramthapa8058 5 лет назад

      तपाईं पब्लिक कमेन्ट लेख्ने तमिज पनि नभएको चाई के बादी हुनुन्छ?

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 5 лет назад

      @@ramthapa8058 राणाहरु मंगोल को हत्यारा हुन जो बौद्ध थिए।जंगबहादुर राणा ले मुलुकी ऐन मा बौद्ध मत नास्तिक मत अर्काको मत गैर्‍हले लिनु हुंदैन भनेर लेखे।बौद्ध धर्म भारतको भन्दैमा नमान्ने भन्ने कुराइ हुंदैन जुन देश नेपालका 100% मंगोल मुलनिवासी भारतकै बौद्ध धर्म मान्थे।सबै बौद्धहरुलाइ हिन्दु शुद्र बनाए डाका मनुबादी राणाहरुले।डाका मनुबादी मल्ल र शाह ले पूरा हिन्दु बनाउन सकेन।साले राणाहरुले बुद्ध नै नेपालमा जन्मे भनेर झुठो प्रचार समेत गरे ता कि बौद्ध धर्म नष्ट गर्न सकोस।मनुबादीहरुको हिन्दु धर्म मुस्लिम धर्म भन्दा नयाँ देखे पछी आत्तिएका मनुबादीहरु!

    • @jitenrabahadur4707
      @jitenrabahadur4707 5 лет назад

      @@pradiptguvaju3918 .talai chikne pagal tero lekhai bat ti nepali hoina kina ki buda ko ulto bekheya garish 2 no budi hin ho aaru ta voli aafnai aachi aafai khaish to vanda badi tolai vanu vane ko aafno time waist garnu ho thuka muji kutta

    • @jaidenjungkhadka8157
      @jaidenjungkhadka8157 5 лет назад

      muji@pagal jpt na bol muji khate@chikne@ta nepali hoina jasto xas@tehi bhayera ganta@jasto kura garirako xas toh chai kun badi hos@pagal

  • @mrab4576
    @mrab4576 5 лет назад

    Geda ko 2030 ho sala

    • @RajanAryal
      @RajanAryal  5 лет назад

      यो असभ्यता को कारण के होला ? बोल्ने शैली अलि राम्रो भए जानकारी पाउ न अलि मीठो शब्द मा

    • @baburamshahiofficial1924
      @baburamshahiofficial1924 5 лет назад

      नेपाली साल हो साथी

  • @rishuthakur6784
    @rishuthakur6784 4 года назад

    Fpcppppppp

  • @mamtaartsandcraft1989
    @mamtaartsandcraft1989 4 года назад

    Wow