धेरै धेरै धन्यवाद सर । हामी काठमाडौंमा जन्मेर, पचास वर्ष बिति सक्दा पनि संगैका दरबारहरुको जानकारी पाएका थिएनौं, आज हजूरको भिडियोले धेरैजसो दरबारहरुको जानकारी पाएं,त्यसको लागि फेरि पनि धेरै धेरै धन्यवाद ।
राणा कालिन अब्स्थामा नेपाल मा प्रगति भयो आज त्यो सबै लोप हुदै गयो , धन्न्यबाद छ तपाइ मिडियालाइ,, येस्तै पुराना इतिहसको याद दिदै ग्रनु होला सुन्दा अति मजा लाग्यो,, राणाकालिनमा देस्मा जो जति भयो ,आज उसैमा सिमित छ,, भिम्सेनले बनायेको टावर नेपालको ,,एउटा निसानि भुकम्पले खायो ,, ??के अब त्यो पुन निर्माण होला ,,???
हामी अर्को video मा समाबेश गर्ने छौ😍 छोटो जानकारी यस प्रकार छ लक्ष्मी निवास नेपालको राजधानी काठमाडौँको महाराजगञ्जमा अवस्थित एक राणाकालीन दरबार हो । यो दरबार परिशर बागमती नदीको उत्तरपट्टी रहेको छ । यो दरबार आकर्षक आँगन, बगैचा र भवनको व्यूह-रचनाले सुसज्जित रहेको छ । यो दरबारको निर्माण चन्द्र शमशेरले आफ्नो प्रधानमन्त्री कालमा बनाउन लगाएका थिए | यो दरबार परिसर चन्द्र शमशेर जबराले वि.सं. १९६१ मा आफ्नो पुत्र मोहन शमशेरको लागि नेपालको पहिलो इन्जीनियर दाजुभाइ कुमार नरसिंह राणा र किशोर नरसिंह राणाको सुपरिवेक्षणमा बनाउन लगाएका थिए । मोहन शमशेर स्थायी रूपमा पिता चन्द्र शमशेरको निधन भएपछि सरेका थिए, वि.सं. २००४ मा उनी प्रधानमन्त्री भएपछी उनी प्रधानमन्त्री निवास सिंहदरबार सरे । वि.सं. २००७ मा राणा शासन अन्त्य भएपछी सिंहदरवार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो र श्री ५ को सरकारको आदेशमा मोहन शमशेर सिंहदरबार छोडेर लक्ष्मी निवास सरे । राणा शासनको अन्त्य पछि लक्ष्मी निवास मोहन शमशेरको नाममा थियो तर उनी नेपाल छाडेर पलायन भएपछी उनको सारा सम्पति र लक्ष्मी निवास राष्ट्रियकरण गरियो । हाल यो दरबार नेपाली सेनाको भैरवनाथ गण छ ।
छोटो जानकारी यहि दिएका छौ video मार्फत छिट्टै आउने छौ😍 रत्न मन्दिर (दरबार) आफ्नी कान्छी रानी रत्नको नामबाट राखेका थिए, राजा महेन्द्रले । रानी रत्नलाई राजाले दिएको प्रेमको उपहार पनि भनिन्छ, रत्न मन्दिरलाई । राजा महेन्द्रले पोखरा आउँदा बस्नका लागि रानी रत्नको नाममा २०१३ सालमा दरबार बनाएका हुन्। स्वर्गीय राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र तीन पुस्ता पोखरा आउँदा यही दरबारमा बस्ने गर्थे। रत्नमन्दिर १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको छ। दरबार परिसरमा राजा बस्ने बंगला प्रमुख आकर्षणको केन्द्र हो। बंगलामा ११ कोठा छन्। त्यससँगै राजा पोखरा आउँदा दैनिक काम काज गर्ने स्थान, बोट हाउस, एडीसी अफिस र सुन्दर बगैंचा छन्। तालको किनारमा रहेका मन्दिर आकर्षक छन्।
सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका-३ गाउँशहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण अवस्थामा छ । यो दरबार समुद्री सतहदेखि १ हजार ४४५ मिटर उचाइमा रहेको छ । शाहवंशीय शासनको उद्गमथलो हो लमजुङ । त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा स्थापना गरिएको थियो । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । यो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्मा शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा आसीन गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ । उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनी पछि क्रमशः चुडा शाह ९१६४५०, अचित शाह ९१६६२०, नरेन्द्र शाह ९१६९३०, केहरिनारायण शाह ९१७३३०, भीम शाह ९१७९४०, रिपुमर्दन शाह ९१७९८० र वीरमर्दन शाह ९१८०२-१८३९० गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीयवासीहरु बताउँछन् । शाहवंशीय राजा आएपछि समेत धेरै समयसम्म घलेराजा अस्तित्वमा रहेको जानकारहरु बताउँछन् । त्यतिबेलाको पश्चिम नेपालको लमजुङ-कास्की क्षेत्रमा फैलिँदै गएका खस आर्य समुदाय र लमजुङका खजेदुरालगायतका दुराहरुको पहलमै लमजुङमा घलेराजाको सट्टामा शाहका सन्ततिलाई ल्याएर राजा बनाएको गाउँशहरका एक जानकार स्थानीयवासी देवबहादुर गुरुङ बताउनुहुन्छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाएका थिए । नरहरि राजा भएका बेला यशोबह्माका छोराहरु झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाह राईनासकोटको गोठमा बसे । उनी लमजुङ दरबारमै हुर्किएपछि सो गोठमा बसेका हुन् । पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसे । द्रब्य शाहको ११ औं पुस्ता पृथ्वीनारायण शाह हुन् । पृथ्वी नारायण शाहले बाइसे चौबीसे राज्यलाई एक पछि अर्को गरी गाभेर राज्य विस्तार गरे थाले । विभिन्न राज्यहरु कब्जा गरेपनि लमजुङ भने स्वतन्त्र रहेको थियो । विसं १८३९ मा पृथ्वी नारायण शाहकी बुहारी राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ । त्यसबेला गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि नेपाल राज्यमा गाभिएको थियो ।
जमलको विश्वज्योति चलचित्र हल सँगै एउटा भव्य गेट देखिन्छ जुन गेट सेतो दरबारको हो । उक्त गेटभित्र कुनै बेला भव्य सेतो दरबार थियो । हजुरले कहाको रास्ट्रीय बाणिज्य बैकको कुरा गर्नु भएको होला ?
Janaki Temple : ruclips.net/video/wzg7yw5-kME/видео.html गौतम बुद्ध जन्मेको ठाउँ त यस्तो पो रहेछ • लुम्बिनी : ruclips.net/video/g-WsoNHVTRM/видео.html Madi ko durbar ko banako xainau धन्यवाद 😍😍😍😍
@@princelamapath9201 हामिले दरबारकै बारेमा सोछे जति केही पनि भेटेनौ ... तर तेहाको राज्य र राजाको बारेमा छोटो जानकारी प्राप्त भएको छ | ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढ सिमरा बनगढ, सिम्मनगाडा, पाटा आदि नामले समेत परिचित छ । सिम्रौनगढमा ११ औंदेखि १४ औं शताब्दीसम्मका सिम्रौन (कर्नाटवंशी राज्य) र १८०० वर्ष पुरानो गुप्ताकालीन पुरातात्विक कलाकृति तथा पुरावशेषहरू भेटिएका छन् । सन् १३२४ मा ग्यासुद्दिन तुग्लकबाट पराजित भएपछि पहाडतिर लागेका सिम्रौनगढका अन्तिम राजा हरिसिंह देव सिन्धुलीको तिनपाटन भन्ने स्थानमा दिवंगत भएका थिए । रानी देवलदेवी र छोरा जगतसिंह देवसहित उनका भारदारहरुको टोली भक्तपुरको मल्ल राजवंशमा समाहित भएको थियो । २०४७ को माघ-फागुन र २०४८ माघ-फागुनमा इटलीका पुरातत्व विषेशज्ञ टेलीले गरेको उत्खनन्मा सिम्रौनगढमा चार कालखण्डको मानव बस्तीको पुरावशेष भेटिएको थियो । टोलीले यस क्षेत्रको इतिहास गुप्ताकाल अर्थात् १८०० वर्ष अगाडीसम्म गएको प्रतिवेदनमा उल्लेख गरेको छ । विडम्बना, यति महत्वपूर्ण सम्पदा क्षेत्रका गाँउले र राजनीतिकर्मीहरू सय वर्ष पुरानो रानीवास मन्दिरलाई मात्र सांस्कृतिक धरोहर मानेर रमाइरहेको अवस्था छ ।यसअघि २०५५ देखि २०५८ सालसम्म तीन वर्ष लगाएर पुरातात्विक अन्वेषण गरी सिम्रौनगढ क्षेत्रका विभिन्न स्थानमा उत्खनन गर्दा तिरहुत लिपिमा लेखिएका खण्डित शिलालेख फेला पर्नुका साथै हजारौं वर्ष पुराना माटाका भाडा, तामाको हात्तीलगायत पुरातात्विक महत्वका वस्तु फेला परेका थिए। अन्वेषण सुरु गरिएको टोलीले जनाएको छ। अहिलेको अन्वेषणबाट जमिनमुनि अढाई मिटर गहिराइसम्मका पुराना घरहरूको अवशेष र अन्य वस्तुहरूलाई पत्ता लगाउन सजिलो भएको गौतमले बताए। भू-छेदन रडार र विद्युत् चुम्बक विधिबाट रानीबासमा गरिएको अन्वेषणबाट त्यस क्षेत्रमा रहेको हजारौं वर्ष पुरानो १ सय ५० मिटर लम्बाइ र ८० मिटर चौडाइका पर्खाल पत्ता लागेको टोलीमा खटेका वरिष्ठ पुरातात्विकविद् देवेन्द्रनाथ तिवारीले जानकारी दिए। सिम्रौनगढमा ११औं शताब्दीदेखि १४औं शताब्दीसम्म कर्णाट वंशले राजधानी बनाएर राज्य गरेको भए पनि त्यो पहिलाको मानव सभ्यताको विकास र बस्तीको अवस्थाबारे पता लगाउन सजिलो हुन्छ | मल्लकालिन डोय राज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्दछ। डोय राज्य वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको कलैया भन्दा दक्षिणमा पर्छ। नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए। नान्यदेवपछि गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव, हरिसिंहदेव राजाहरूले सवा दुईसय ( वि सं ११५४-वि.सं. १३८१ ) वर्षसम्म राज्य गरे। वि.सं. १३८१ मा दिल्लीका वादशाह गयाशुद्धिन तुगलकले डोयराज्यमा आक्रमण गरी डोय राज्य ध्वस्त पारेपछी सातौँ राजा हरिसिंहदेव राज्य छोडी भागे। हरिसिंहदेव भागेपछि तुगलकले कामेश्वर ठक्कर (ब्राह्मण) लाई डोय राज्यको शासक नियुक्त गरे। डोय राज्यको आर्थिक स्थिती राम्रो थियो र यो शक्तीशाली राज्य थियो
@@princelamapath9201 राजाहरू १. नान्यदेवले वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको सिमरामा पर्छ । २. गङगादेव गोपालवंशावलीले गङ्गादेवलाई अर्जुनदेव पनि भनेको छ । ती अर्जुन देवको जन्म वि.सं. ११८९ मा भएको हो | ३. नरसिंहदेव राजा नरसिंहदेव गङ्गादेवका पुत्र एबम उत्तराधिकारी थिए । सिमरौनगढ राज्यको शक्ति उदय भएपछी काठमाडौँ उपत्यकामा हाहाकार मच्चिएको थियो । उपत्यका माथि तिरहुतले आक्रमण दोहोर्याईतेहेर्याई गर्नुमा काठमाडौँका कमजोर राजाले गुहार मागेर मद्दत गर्न आएको भन्ने अर्थ पनि लगाइएको पाइन्छ । तिरहुतहरूले काठमाडौँ उपत्यकामा आक्रमण गर्न आउँदा-जाँदा उसैलाई मार्दै र काट्दै हिन्थे । राजा नरसिंह देवले पुगनपुग ३९ वर्ष शासन गरेका थिए । उनको पालामा मुगलवंशीय मुसलमानहरूले सिमरौनगढ लाई ध्वस्त पार्ने सन्त्रास बढिरहेको थियो । हिन्दूहरूलाई मुसलमानले मास्ने चाहन्थे । ४. रामसिंहदेव नरसिंहदेवका छोरा रामसिंहदेव आफ्ना बाबु पछि सिमरौनगढ को गद्दीमा बसेका थिए । वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ । राजा रामसिंहदेवलेको राज्यकालमा दुईदुई पटक सम्म आक्रमण गरेको हुनाले उनको सैन्य शक्ति मजबुत रहेको सङ्केत हुन्छ । काठमाडौँ उपत्यकाका राजाहरू पनि कर्नाट राजाहरूको अनुकरण गर्नमा गौरव गर्दथे । तिरहुत सभ्यताको प्रभाव काठमाडौँ उपत्यका भित्र सम्म आएको थियो ।
@@princelamapath9201 ५. शक्तिसिंहदेव राजा शक्तिसिंहदेव रामसिंहदेवका छोरा र उत्तराधिकारी थिए । उनी पराक्रमी र विजिगीषु राजा थिए । उनले आफ्ना वरिपरि का राज्यहरूमाथी आक्रमण गरेर रकम असुल गरेका थिए । उन्स्ले वि सं १३५६ मा काठमाडौ उपत्यकामाथी आक्रमण गरेका थिए । पुस महिनाको जाडोमा तिरहुत सेना काठमाडौ उपत्यका प्रवेश गर्यो । जहाँ पुगे पनि उनीहरू विजय गर्दै अघि बढे । उनीहरूले तिपुर र असनिम जस्ता ठाउँहरूमथी विजय गरे । तिरहुत सेना फागुन महिना सम्म काठमाडौँ उपत्यकामा बस्यो । उनीहरूले खण्डिखुरी, खापिङथली, मितिली, चुनिगल, वाघंनिमं, बखुरीबही, त्यंखाडोल, बलुंखा जलधनी, ब्रह्मपुरजस्ता टोल र किल्लाहरूमा कब्जा गरे । अन्त्यमा उपत्यका भित्रका राजाले कर्णाटक राजालाई कर तिर्न करै लाग्यो र सबै रैतिसँग कर उठाइयो । उपत्यकामा तिरहुतेहरूको ठूलो प्रभाव पर्यो । त्यहाँको अर्थतन्त्रबाट लाभान्वित भएर तिरहुतेहरू घर फर्के । ६.भूपालसिंहदेव सिमरौनगढको राजगद्दीमा राजा शक्तिसिंहदेव पछि उनका छोरा भूपालसिंहदेव बसेका थिए तर उनको राज्यभोग क्षणिक हुँदा सोही वर्ष उनका छोरा हरिसिंहदेव गद्दिमा बसेका थिए । ७ .हरिसिंहदेव राजा हरिसिंहदेवले २८ वर्षसम्म न्यायपूर्वक राज्य सञ्चालन गरेका थिए । वि.सं. १३८१ मा दिल्लीका मुसलमान वादशाह गयाशुद्धीन तुगलकले यस सिम्रौनगढ राज्यमा भिषण आक्रमण गरेर राज्य ध्वस्त वनाइदिएपछी सातौँ हरिसिंहदेव राज्य छोडी भागे।। वि.सं. १३६७मा यी डोयहरूले काठमाडौँमा भिषण आक्रमण गरेर ध्वस्त प्राय वनाएका हुनाले यस पटक राजा हरिहरसिंहदेव भागेर काठमाडौँ शरणमा जान पनि सकेनन्। फलतः आफ्नो परिवार र विद्वान मन्त्री चण्डेश्वर सहित भागेर नजीकैको पाहाडमा लुकेर वसे। हरिसिंह देव आफ्नो पराजय पछि मन्त्रि चण्डेश्वर र रानी देवल देवी तथा राजकुमार सहित त्यस स्थानबाट पनि पूर्व तर्फ भागे। १३८७ सिम्रौनगढका तत्कालिन शासक हरिहरसिंह देव आफ्नी पत्नी देवलदेवी राजकुमार जगत सिं कुँवर, मन्त्री चण्डेश्वर लगायत विद्वानहरू सहित सिन्धुली जिल्लाको हरिहरपुर गढीमा लुकेका थिए । १३८८ हरिहरपुर गढी किल्लाको निर्माण १३८८ पाल्पाली राजा मुकुन्द सेनले हरिहरपुर गढीमा आक्रमण र राजा हरिहरसिह देव त्यहाँबाट ससुराली काठमाडौँ तर्फ पलायन भए। सिन्धुली जिल्लाको तिनपाटन भन्ने स्थानमा हरिसिंह देवको मृत्यू भएको कुरा इतिहासकारहरू वताउँदछन। इतिहासकार लुजियानो पेटेकले हरिसिंह देवको मृत्यू टिपाट भन्ने स्थानमा पुगेर भएको भनेका छन्। यो टिपाट भन्ने स्थान नै हालको तिनपाटन हो। मन्त्री चण्डेश्वर देवीका उपासक थिए। यीनले नै हालको डाढी गुँरासे गा.वि.स.मा भएको चण्डादेवीको मन्दिर स्थापना गरेका थिए। यीनैका पालमा सिन्धुलीको मरिणखोला किनारमा भएको पन्चकन्या पोखरी वनेको अनुमान गर्न सकिन्छ।हरिसिंह देवको मृत्यू पश्चात मन्त्री चण्डेश्वर र रानी देवलदेवी तथा राजकुमार र साथमा भएका केही भारदार र सेनाहरू मिलेर दोलखा विजय गरेर र बनेपा सम्म पुन दोलखालाई विस्तार गरी बनेपामा पनि चण्डादेवीको मन्दिर स्थापना गरेको कुरा इतिहास तथा काब्यहरूमा पाइन्छ।
मनोहरा दरबार नेपालको राजधानी काठमाडौंको मनोहरामा सात तले राणा दरबार थियो । मनोहर दरबार विसं १९३६-३७ तिर (सन् १८७९) मा जंग बहादुर राणाको छोरा कमाण्डिंग जनरल जगतजंग राणाले आफ्नो निजी निवासको रूपमा निर्माण गरेका थिए। ४२ सालको पर्व मा जगतजंग को हत्या भए पछि दरबारलाई व्यभिचारको दोषी भएका राणा र शाह परिवारका शाही महिलाहरूको नजरबन्द केन्द्रको रूपमा प्रयोग गरियो । राणा शासनको पतन पछि पनि मनोहर दरबारको भग्नावशेष २०१५-१६ साल सम्म पनि देख्न सकिन्थ्यो |
बाघ दरवारऽसिह दरवारऽ सेताे दरवार नारायणहिटी दरवारऽ बाघमहल रानी महल देखेकाे भएतापनि कहिल्यै नसुनेकाे र नदेखेकाे नेपालकाे महल र दरवारहरुपाे देखियाे मलाई थाहा छ खाेज अनु सन्धन गर्ने काम कुर्सीमा बसेर उपन्यास लेखेकाे जस्ताे सजिलाे हुन्न त्यसैले साे काम गरेरयुट्ुव मार्फत सार्वजानिक गर्नुहुने सम्पुर्ण टिमलाई धन्यबाद।
पाल्पा दरबार विस १९८३-८४ सालमा प्रताप शम्शेरले निर्माण गरेका थिए। प्रतापशमशेर राणाले बेलायती शैलीमा यो दरबार निर्माण गरेका थिए। दरबारको डिजाइन निर्माण बेलायती इन्जिनियरले गरेका थिए। प्रतापशमसेरको मृत्युपछि यो दरबार प्रयोगविहीन भयो। २०१५ सालमा राजा महेन्द्रले प्रशासनिक कार्यालयका रूपमा यसलाई प्रयोगमा ल्याए। त्यसपछि २०६२ सालसम्म पाल्पा दरबार सरकारी कामकाजमा प्रयोग भएको थियो। पुरातात्विक महत्वको दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएपछि २०७१ सालमा पुनर्निर्माण गरिएको हो। दरबारलाई पुनर्निर्माण भएको दुई वर्षपछि २०७३ सालमा संग्रहालय स्थापना गरिएको थियो। रातो र सेतो रङले सजिएको आकर्षक भवनभित्र संग्रहालयमा हुनुपर्ने कुनै सामग्री राखिएका छैनन्। अंग्रेज र गोर्खा सैनिकबीच बुटबलको जितगढीमा भएको युद्धमा नेपाली सेनाका लागि घिउ तताउन प्रयोग गरिने ठूलो कराही, परम्परागत हलो, भोटेताल्चा, खुर्पेटो, मुङग्रो लगायतका सामग्रीबाहेक अरु केही राखिएको छैन।
@@RajanAryal Tu darbar chai hainare but raja ranah haruko bisista gubaju( pandit) basnu ko lai banko darbar hore maiel bujhda .....paxai tinurel nepal sarkar lai bechere anat basai sare re vane suneko ho bujnu prxa detail ma aru kura tah..........
यस्को बारेमा छोटो जानकारी यस्मै बताएका छौ | बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा वि.सं. १९७० सालमा चन्द्र सम्शेरले आफ्नो छोरा बबरसम्शेर राणाको निम्ति बनाएका थिए। सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ । १९९० सालको भूकम्पपछि १९९१मा त्यस दरबारको जीर्णोद्धार गरियो । त्यहाँ हाल सडक विभाग रहेको छ । यस दरबारको जग्गाभित्र अहिले महालेखा परीक्षकको कार्यालय, भवन विभाग आदि सरकारी कार्यालयहरू रहेका छन् भने दरबारको क्षेत्रफलको केही अंशमा बबरशमशेरकै सन्तानहरूको स्वामित्व रहेको छ । बबरमहलको हालको नाजुक स्थितिप्रति चिन्तित हुँदै बबरशमशेरकै नाति जितु राणा आफू जन्मेको दरबारको त्यस्तो दुःखलाग्दो हालतले गर्दा नै बबरमहलकै ढाँचा र स्वरूपको अनुसरण गरी बबरमहल रिभिजिटेडको निर्माण गरेको बताउँछन् ।
आगामी दिनमा समाबेश गर्ने छौ 😍😍धन्यवाद बाग दरबार काठमाण्डौमा अवस्थित ( थापा ) दरबार हो। दरबार क्षेत्र धरहराको पश्चिम पट्टि निर्मित उक्त दरबारमा विभिन्न बगैंचा, भवन तथा मन्दिरहरू रहेको छ । अमरसिंह थापा (सानुकाजी) र भीमसेन थापाको निवास रहेको उक्त दरबारलाई पछिल्लो समयमा शाह वंश र नेपाल सरकारले नियन्त्रणमा लिए । यस दरबारको नामाङ्करण माथवरसिंह थापाद्वारा दरबारको अघिल्तिर राखिएको बाघको खोरबाट हो भन्ने एक भनाइ मानिएको छ ।] बाग शब्दको अर्थ बगैंचा हो र यसको नामाङ्करण पनि बगैंचाको दरबार भन्ने अर्थमा भएको पनि हुनसक्छ ।
पृथ्वीनारायण शाहदेखिका सबै शाहवंशीय राजाहरू वसन्तपुरस्थित हनुमानढोका दरवारमा बस्ने गर्दथे । श्री ३ वीर शमशेरको दुई छोरीहरूको विवाह राजा पृथ्वी वीर विक्रम सँग भएपछी नारायणहिटी दरबार श्री ३ वीरले छोरीलाई दाइजो दिएका थिए | त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्मेका हुन् । राजा बिरेन्द्र नारायणहिटी भित्र श्री सदनमा बस्नु हुन्थियो | यस्को video हेर्न यो link मा जानू होला ruclips.net/video/6puE9r0ZDu8/видео.html
सबैभन्दा राम्रो बबर महल र 4 बुर्जा दरबार राम्रो रहेछ ।
😍😍😍
धेरै धेरै धन्यवाद सर । हामी काठमाडौंमा जन्मेर, पचास वर्ष बिति सक्दा पनि संगैका दरबारहरुको जानकारी पाएका थिएनौं, आज हजूरको भिडियोले धेरैजसो दरबारहरुको जानकारी पाएं,त्यसको लागि फेरि पनि धेरै धेरै धन्यवाद ।
धन्यवाद 😍😍😍😍
Good job bro thanks 4 video.
Thank you too
रानी महल हेर्न जान मन लाग्यो दाइ. दामी video
मौका मिलाएर जानू होला
Mantri mahal chai hernu Maan xena🙄
Akdam ramro khoj
धन्यवाद 😍😍
धेरै खोजिएको बिषयबस्तु ल्याउनु भएकोमा हजुरलाई धन्यवाद
धन्यवाद 😍😍
@@RajanAryal 6yyyyyyyyy66y6y🙄🙄🙄🙄🙄yyyyyttttttttyyyi
धेरै धेरै धन्यवाद video को लागि यस्तै बनाउनु होला
😍😍
राणा कालिन अब्स्थामा नेपाल मा प्रगति भयो आज त्यो सबै लोप हुदै गयो ,
धन्न्यबाद छ तपाइ मिडियालाइ,,
येस्तै पुराना इतिहसको याद दिदै ग्रनु होला
सुन्दा अति मजा लाग्यो,,
राणाकालिनमा देस्मा जो जति भयो ,आज उसैमा सिमित छ,, भिम्सेनले बनायेको टावर नेपालको ,,एउटा
निसानि भुकम्पले खायो ,,
??के अब त्यो पुन निर्माण होला ,,???
भिमसेन स्तम्भ भनेर र पुरानै जस्तो सामग्री प्रयोग गरेर अब नबन्ला सायद
Yo video herna payako ma tapai lai dherai dherai dhanyabad....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद 😍😍
भिडियो को लागि धेरै धन्यवाद ह्जुर
धन्यवाद
डोटी, बाजुरा, बझाङ, अछाम, अनि हुम्ला जुम्ला को दरबार अनि इतिहास बारे केई भिडियो बनाउनु plz
हस
Laxmi niwas ko pani jankari paya aavari hune thiya.thanyabad....
हामी अर्को video मा समाबेश गर्ने छौ😍
छोटो जानकारी यस प्रकार छ
लक्ष्मी निवास नेपालको राजधानी काठमाडौँको महाराजगञ्जमा अवस्थित एक राणाकालीन दरबार हो । यो दरबार परिशर बागमती नदीको उत्तरपट्टी रहेको छ । यो दरबार आकर्षक आँगन, बगैचा र भवनको व्यूह-रचनाले सुसज्जित रहेको छ । यो दरबारको निर्माण चन्द्र शमशेरले आफ्नो प्रधानमन्त्री कालमा बनाउन लगाएका थिए | यो दरबार परिसर चन्द्र शमशेर जबराले वि.सं. १९६१ मा आफ्नो पुत्र मोहन शमशेरको लागि नेपालको पहिलो इन्जीनियर दाजुभाइ कुमार नरसिंह राणा र किशोर नरसिंह राणाको सुपरिवेक्षणमा बनाउन लगाएका थिए । मोहन शमशेर स्थायी रूपमा पिता चन्द्र शमशेरको निधन भएपछि सरेका थिए, वि.सं. २००४ मा उनी प्रधानमन्त्री भएपछी उनी प्रधानमन्त्री निवास सिंहदरबार सरे । वि.सं. २००७ मा राणा शासन अन्त्य भएपछी सिंहदरवार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो र श्री ५ को सरकारको आदेशमा मोहन शमशेर सिंहदरबार छोडेर लक्ष्मी निवास सरे ।
राणा शासनको अन्त्य पछि लक्ष्मी निवास मोहन शमशेरको नाममा थियो तर उनी नेपाल छाडेर पलायन भएपछी उनको सारा सम्पति र लक्ष्मी निवास राष्ट्रियकरण गरियो । हाल यो दरबार नेपाली सेनाको भैरवनाथ गण छ ।
Wow palpa ko ranimahal.
धन्यवाद 😍😍
धनकुटा जिल्लाको दरबार को बारे मा जान्न चाहन्छु
कुन दरवार ?
अहिले गर्णतन्त्र नेपालमा के कस्ता स्मारकहरु बनेका छन त्यस्को बारेमा पनि एउटा भिडियो बनाउनु पर्यो सर।
हामी कोशीस गर्ने छौ 😍😍
Once again thanks v good knowledge
welcome 😍😍😍
Natham Durbar Kasto Ho
Woww
धन्यवाद 😍😍
Good,thankyou verry much
😍😍
Good content bro pokhara ma bhako darbar ko video chaiyo
छोटो जानकारी यहि दिएका छौ video मार्फत छिट्टै आउने छौ😍
रत्न मन्दिर (दरबार) आफ्नी कान्छी रानी रत्नको नामबाट राखेका थिए, राजा महेन्द्रले । रानी रत्नलाई राजाले दिएको प्रेमको उपहार पनि भनिन्छ, रत्न मन्दिरलाई । राजा महेन्द्रले पोखरा आउँदा बस्नका लागि रानी रत्नको नाममा २०१३ सालमा दरबार बनाएका हुन्। स्वर्गीय राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र तीन पुस्ता पोखरा आउँदा यही दरबारमा बस्ने गर्थे। रत्नमन्दिर १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको छ। दरबार परिसरमा राजा बस्ने बंगला प्रमुख आकर्षणको केन्द्र हो। बंगलामा ११ कोठा छन्। त्यससँगै राजा पोखरा आउँदा दैनिक काम काज गर्ने स्थान, बोट हाउस, एडीसी अफिस र सुन्दर बगैंचा छन्। तालको किनारमा रहेका मन्दिर आकर्षक छन्।
Darabar ramro Lago
😍😍😍
नागर्जुन दरबार कस्ले बनाएको हो सर
जुद्द शमशेरले बनाएको भनेर पढेको थिए ,
आहा रानिमहल मा घुम्न गएको याद आयो
समय मिलाएर फेरि जानुहोला😍😍
कालिकोटको कोटदरबार को बारेमा भिडियो बनाउनु पर्यो
हस 😍😍धन्यवाद
GOOD SIR IN THANK MAY NEPAL JAY NEPAL GREATER MAY NEPAL GREATER MAY
thank you so much 😍😍
Many many thank you
Welcome ma'am
,sundar vaban
😍😍😍
Good video
धन्यवाद 😍😍
गोरखा दरबार को पनि ल्याउनु पर्यो माथिल्लो र दल्लो दरबार।
गोर्खा को बारेमा हामिले बनाइ सकेका छौ... यो link म हेर्नू होला
ruclips.net/video/mpxu6xxHiqw/видео.html
Ravi Bhawan KO barema Pani video banaunus
हस 😍😍 धन्यवाद
राणाकालमा राणाहरूले देश लूटे कालो धन थूपारे दरबार मन्दीर बनाए मात्र अरू सडक बीजूली शीक्षा स्वास्थ्य आदी मा शून्य बीकास ।
😍😍
एक suscribe त हुन्छ ❣️🇳🇵❣️
धन्यवाद 😍😍😍
Rana kalin hospital ko bare ma pani video banaunu pareu sar
Has😍😍😍
Rautahat Gaur ma yesthit Purenwa Durbar ko video banaunus na
यो बारेमा केही जानकारी भए उपलब्ध गराउनुहोस न
मलाइ राकुच दरबार को बारेमा जान्न मन छ ! ! !
राकुच दरबार कहाँ छ होला ??
उपत्यका बाहिरका दरबार बारे पनि भिडियो बनाउनुन ।
धन्यवाद 😍😍हस
वीर शमशेर को साइलो छोरा चक्र शम्सेर हो।
हामिले सन्तानको बारेमा बिस्तृत जानकारी प्राप्त गर्न सकेनौ
चक्र सम्शेर को 14 वर्ष को उमेर मा मृत्यु भएका ले ईतिहास मा खासै नाम उल्लेख भएको छैन तर उनको बिहे भने चाई भइसकेको थियो
Narayan hiti durbar
😍😍😍
Rana haru le banaye
Jai Nepal..
😍😍😍😍
Mallaj darbar is so cute,,❣️
😍😍😍
Ajtyuip
Gaur ko Purenwa Darbar lai pani include garnu parthyo ni...
😍😍
Please Make a video on Laxmi Nivas built by chandra shumsher and Fohora Durbar... Please
HAs 😍😍😍😍
लम्जुम्ङ दर्बारको बारेमा पनी बनाईदीनु होला सर
सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका-३ गाउँशहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण अवस्थामा छ । यो दरबार समुद्री सतहदेखि १ हजार ४४५ मिटर उचाइमा रहेको छ । शाहवंशीय शासनको उद्गमथलो हो लमजुङ । त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा स्थापना गरिएको थियो । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । यो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्मा शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा आसीन गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ । उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनी पछि क्रमशः चुडा शाह ९१६४५०, अचित शाह ९१६६२०, नरेन्द्र शाह ९१६९३०, केहरिनारायण शाह ९१७३३०, भीम शाह ९१७९४०, रिपुमर्दन शाह ९१७९८० र वीरमर्दन शाह ९१८०२-१८३९० गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीयवासीहरु बताउँछन् । शाहवंशीय राजा आएपछि समेत धेरै समयसम्म घलेराजा अस्तित्वमा रहेको जानकारहरु बताउँछन् । त्यतिबेलाको पश्चिम नेपालको लमजुङ-कास्की क्षेत्रमा फैलिँदै गएका खस आर्य समुदाय र लमजुङका खजेदुरालगायतका दुराहरुको पहलमै लमजुङमा घलेराजाको सट्टामा शाहका सन्ततिलाई ल्याएर राजा बनाएको गाउँशहरका एक जानकार स्थानीयवासी देवबहादुर गुरुङ बताउनुहुन्छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाएका थिए । नरहरि राजा भएका बेला यशोबह्माका छोराहरु झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाह राईनासकोटको गोठमा बसे । उनी लमजुङ दरबारमै हुर्किएपछि सो गोठमा बसेका हुन् । पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसे । द्रब्य शाहको ११ औं पुस्ता पृथ्वीनारायण शाह हुन् । पृथ्वी नारायण शाहले बाइसे चौबीसे राज्यलाई एक पछि अर्को गरी गाभेर राज्य विस्तार गरे थाले । विभिन्न राज्यहरु कब्जा गरेपनि लमजुङ भने स्वतन्त्र रहेको थियो । विसं १८३९ मा पृथ्वी नारायण शाहकी बुहारी राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ । त्यसबेला गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि नेपाल राज्यमा गाभिएको थियो ।
Bahadur darbar keshar mahal ko south ma cha please check
धन्यवाद
Sir seto durbar aahile ko rastriya banijya bank ho jasto lagyo please clear gardinus na please
जमलको विश्वज्योति चलचित्र हल सँगै एउटा भव्य गेट देखिन्छ जुन गेट सेतो दरबारको हो । उक्त गेटभित्र कुनै बेला भव्य सेतो दरबार थियो । हजुरले कहाको रास्ट्रीय बाणिज्य बैकको कुरा गर्नु भएको होला ?
🙏🙏🙏🙏🙏🙏😇😇🤗🤗🇳🇵🇳🇵
😍😍🇳🇵🇳🇵
Lazimpat Durbar ko pani
Khoi garnu hola.dhanyabad.
HAs😍😍😍😍
Tarai ko durbar janakpur dham, madi ko durbar, lumbini etc pani include garna paruyo
Janaki Temple : ruclips.net/video/wzg7yw5-kME/видео.html
गौतम बुद्ध जन्मेको ठाउँ त यस्तो पो रहेछ • लुम्बिनी : ruclips.net/video/g-WsoNHVTRM/видео.html
Madi ko durbar ko banako xainau धन्यवाद 😍😍😍😍
I want to know about Narayanhiti darbar
Senapati basne kun durbar ho hajur?
बुकमा त शितल निवास कृष्ण शमशेरले भनाएको हो भनेर पढे को थिए मैले।
Kailashkut bhawan ko video herdim na
😍😍😍😍
Nagarjun Durbar ko barema ne Chaiyo
केही जानकारी पाउन सकिएन दरबारको बारेमा
@@RajanAryal it's too bad😥
ब्यासीकोट दरबार को बारे मा बनाउनुपर्यो
kahako durbar ho ?
स्थान योजना हुने ग्रह 😮😢😢😮😮🎉🎉🎉🎉
Rani mahal nawolparasi kun thauma parxa sir
रानी महल पाल्पा मा पर्छ
Aajyu
😍😍
सिंहदरबारमा पहेले important documents किनेर आगे
के भन्नू भएको ?
❣️🇳🇵❣️
😍😍😍
,LIKE FOR NEPAL
🇳🇵🇳🇵
Kishor was know as an Architect..
😍😍😍
❤
😍😍😍😍
सिम्रणगढ दरबार बारे जानकारी पाउन
यो दरबार कहाको हो... हामिले त नाम नै सुनेको छैनौ.. केइ जानकारी भए हामिलाई थप खोज गर्न सजिलो हुने थियो
@@RajanAryal बारा जिल्लाको दक्षिण भेगमा पर्दछ
@@princelamapath9201 हामिले दरबारकै बारेमा सोछे जति केही पनि भेटेनौ ... तर तेहाको राज्य र राजाको बारेमा छोटो जानकारी प्राप्त भएको छ |
ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढ सिमरा बनगढ, सिम्मनगाडा, पाटा आदि नामले समेत परिचित छ ।
सिम्रौनगढमा ११ औंदेखि १४ औं शताब्दीसम्मका सिम्रौन (कर्नाटवंशी राज्य) र १८०० वर्ष पुरानो गुप्ताकालीन पुरातात्विक कलाकृति तथा पुरावशेषहरू भेटिएका छन् । सन् १३२४ मा ग्यासुद्दिन तुग्लकबाट पराजित भएपछि पहाडतिर लागेका सिम्रौनगढका अन्तिम राजा हरिसिंह देव सिन्धुलीको तिनपाटन भन्ने स्थानमा दिवंगत भएका थिए । रानी देवलदेवी र छोरा जगतसिंह देवसहित उनका भारदारहरुको टोली भक्तपुरको मल्ल राजवंशमा समाहित भएको थियो ।
२०४७ को माघ-फागुन र २०४८ माघ-फागुनमा इटलीका पुरातत्व विषेशज्ञ टेलीले गरेको उत्खनन्मा सिम्रौनगढमा चार कालखण्डको मानव बस्तीको पुरावशेष भेटिएको थियो । टोलीले यस क्षेत्रको इतिहास गुप्ताकाल अर्थात् १८०० वर्ष अगाडीसम्म गएको प्रतिवेदनमा उल्लेख गरेको छ । विडम्बना, यति महत्वपूर्ण सम्पदा क्षेत्रका गाँउले र राजनीतिकर्मीहरू सय वर्ष पुरानो रानीवास मन्दिरलाई मात्र सांस्कृतिक धरोहर मानेर रमाइरहेको अवस्था छ ।यसअघि २०५५ देखि २०५८ सालसम्म तीन वर्ष लगाएर पुरातात्विक अन्वेषण गरी सिम्रौनगढ क्षेत्रका विभिन्न स्थानमा उत्खनन गर्दा तिरहुत लिपिमा लेखिएका खण्डित शिलालेख फेला पर्नुका साथै हजारौं वर्ष पुराना माटाका भाडा, तामाको हात्तीलगायत पुरातात्विक महत्वका वस्तु फेला परेका थिए।
अन्वेषण सुरु गरिएको टोलीले जनाएको छ। अहिलेको अन्वेषणबाट जमिनमुनि अढाई मिटर गहिराइसम्मका पुराना घरहरूको अवशेष र अन्य वस्तुहरूलाई पत्ता लगाउन सजिलो भएको गौतमले बताए। भू-छेदन रडार र विद्युत् चुम्बक विधिबाट रानीबासमा गरिएको अन्वेषणबाट त्यस क्षेत्रमा रहेको हजारौं वर्ष पुरानो १ सय ५० मिटर लम्बाइ र ८० मिटर चौडाइका पर्खाल पत्ता लागेको टोलीमा खटेका वरिष्ठ पुरातात्विकविद् देवेन्द्रनाथ तिवारीले जानकारी दिए। सिम्रौनगढमा ११औं शताब्दीदेखि १४औं शताब्दीसम्म कर्णाट वंशले राजधानी बनाएर राज्य गरेको भए पनि त्यो पहिलाको मानव सभ्यताको विकास र बस्तीको अवस्थाबारे पता लगाउन सजिलो हुन्छ |
मल्लकालिन डोय राज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्दछ।
डोय राज्य
वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको कलैया भन्दा दक्षिणमा पर्छ। नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए। नान्यदेवपछि गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव, हरिसिंहदेव राजाहरूले सवा दुईसय ( वि सं ११५४-वि.सं. १३८१ ) वर्षसम्म राज्य गरे।
वि.सं. १३८१ मा दिल्लीका वादशाह गयाशुद्धिन तुगलकले डोयराज्यमा आक्रमण गरी डोय राज्य ध्वस्त पारेपछी सातौँ राजा हरिसिंहदेव राज्य छोडी भागे। हरिसिंहदेव भागेपछि तुगलकले कामेश्वर ठक्कर (ब्राह्मण) लाई डोय राज्यको शासक नियुक्त गरे। डोय राज्यको आर्थिक स्थिती राम्रो थियो र यो शक्तीशाली राज्य थियो
@@princelamapath9201 राजाहरू
१. नान्यदेवले
वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको सिमरामा पर्छ ।
२. गङगादेव
गोपालवंशावलीले गङ्गादेवलाई अर्जुनदेव पनि भनेको छ । ती अर्जुन देवको जन्म वि.सं. ११८९ मा भएको हो |
३. नरसिंहदेव
राजा नरसिंहदेव गङ्गादेवका पुत्र एबम उत्तराधिकारी थिए । सिमरौनगढ राज्यको शक्ति उदय भएपछी काठमाडौँ उपत्यकामा हाहाकार मच्चिएको थियो । उपत्यका माथि तिरहुतले आक्रमण दोहोर्याईतेहेर्याई गर्नुमा काठमाडौँका कमजोर राजाले गुहार मागेर मद्दत गर्न आएको भन्ने अर्थ पनि लगाइएको पाइन्छ । तिरहुतहरूले काठमाडौँ उपत्यकामा आक्रमण गर्न आउँदा-जाँदा उसैलाई मार्दै र काट्दै हिन्थे । राजा नरसिंह देवले पुगनपुग ३९ वर्ष शासन गरेका थिए । उनको पालामा मुगलवंशीय मुसलमानहरूले सिमरौनगढ लाई ध्वस्त पार्ने सन्त्रास बढिरहेको थियो । हिन्दूहरूलाई मुसलमानले मास्ने चाहन्थे ।
४. रामसिंहदेव
नरसिंहदेवका छोरा रामसिंहदेव आफ्ना बाबु पछि सिमरौनगढ को गद्दीमा बसेका थिए । वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ ।
राजा रामसिंहदेवलेको राज्यकालमा दुईदुई पटक सम्म आक्रमण गरेको हुनाले उनको सैन्य शक्ति मजबुत रहेको सङ्केत हुन्छ । काठमाडौँ उपत्यकाका राजाहरू पनि कर्नाट राजाहरूको अनुकरण गर्नमा गौरव गर्दथे । तिरहुत सभ्यताको प्रभाव काठमाडौँ उपत्यका भित्र सम्म आएको थियो ।
@@princelamapath9201 ५. शक्तिसिंहदेव
राजा शक्तिसिंहदेव रामसिंहदेवका छोरा र उत्तराधिकारी थिए । उनी पराक्रमी र विजिगीषु राजा थिए । उनले आफ्ना वरिपरि का राज्यहरूमाथी आक्रमण गरेर रकम असुल गरेका थिए । उन्स्ले वि सं १३५६ मा काठमाडौ उपत्यकामाथी आक्रमण गरेका थिए । पुस महिनाको जाडोमा तिरहुत सेना काठमाडौ उपत्यका प्रवेश गर्यो । जहाँ पुगे पनि उनीहरू विजय गर्दै अघि बढे । उनीहरूले तिपुर र असनिम जस्ता ठाउँहरूमथी विजय गरे । तिरहुत सेना फागुन महिना सम्म काठमाडौँ उपत्यकामा बस्यो । उनीहरूले खण्डिखुरी, खापिङथली, मितिली, चुनिगल, वाघंनिमं, बखुरीबही, त्यंखाडोल, बलुंखा जलधनी, ब्रह्मपुरजस्ता टोल र किल्लाहरूमा कब्जा गरे । अन्त्यमा उपत्यका भित्रका राजाले कर्णाटक राजालाई कर तिर्न करै लाग्यो र सबै रैतिसँग कर उठाइयो । उपत्यकामा तिरहुतेहरूको ठूलो प्रभाव पर्यो । त्यहाँको अर्थतन्त्रबाट लाभान्वित भएर तिरहुतेहरू घर फर्के ।
६.भूपालसिंहदेव
सिमरौनगढको राजगद्दीमा राजा शक्तिसिंहदेव पछि उनका छोरा भूपालसिंहदेव बसेका थिए तर उनको राज्यभोग क्षणिक हुँदा सोही वर्ष उनका छोरा हरिसिंहदेव गद्दिमा बसेका थिए ।
७ .हरिसिंहदेव
राजा हरिसिंहदेवले २८ वर्षसम्म न्यायपूर्वक राज्य सञ्चालन गरेका थिए । वि.सं. १३८१ मा दिल्लीका मुसलमान वादशाह गयाशुद्धीन तुगलकले यस सिम्रौनगढ राज्यमा भिषण आक्रमण गरेर राज्य ध्वस्त वनाइदिएपछी सातौँ हरिसिंहदेव राज्य छोडी भागे।। वि.सं. १३६७मा यी डोयहरूले काठमाडौँमा भिषण आक्रमण गरेर ध्वस्त प्राय वनाएका हुनाले यस पटक राजा हरिहरसिंहदेव भागेर काठमाडौँ शरणमा जान पनि सकेनन्। फलतः आफ्नो परिवार र विद्वान मन्त्री चण्डेश्वर सहित भागेर नजीकैको पाहाडमा लुकेर वसे।
हरिसिंह देव आफ्नो पराजय पछि मन्त्रि चण्डेश्वर र रानी देवल देवी तथा राजकुमार सहित त्यस स्थानबाट पनि पूर्व तर्फ भागे।
१३८७ सिम्रौनगढका तत्कालिन शासक हरिहरसिंह देव आफ्नी पत्नी देवलदेवी राजकुमार जगत सिं कुँवर, मन्त्री चण्डेश्वर लगायत विद्वानहरू सहित सिन्धुली जिल्लाको हरिहरपुर गढीमा लुकेका थिए । १३८८ हरिहरपुर गढी किल्लाको निर्माण १३८८ पाल्पाली राजा मुकुन्द सेनले हरिहरपुर गढीमा आक्रमण र राजा हरिहरसिह देव त्यहाँबाट ससुराली काठमाडौँ तर्फ पलायन भए।
सिन्धुली जिल्लाको तिनपाटन भन्ने स्थानमा हरिसिंह देवको मृत्यू भएको कुरा इतिहासकारहरू वताउँदछन। इतिहासकार लुजियानो पेटेकले हरिसिंह देवको मृत्यू टिपाट भन्ने स्थानमा पुगेर भएको भनेका छन्। यो टिपाट भन्ने स्थान नै हालको तिनपाटन हो।
मन्त्री चण्डेश्वर देवीका उपासक थिए। यीनले नै हालको डाढी गुँरासे गा.वि.स.मा भएको चण्डादेवीको मन्दिर स्थापना गरेका थिए। यीनैका पालमा सिन्धुलीको मरिणखोला किनारमा भएको पन्चकन्या पोखरी वनेको अनुमान गर्न सकिन्छ।हरिसिंह देवको मृत्यू पश्चात मन्त्री चण्डेश्वर र रानी देवलदेवी तथा राजकुमार र साथमा भएका केही भारदार र सेनाहरू मिलेर दोलखा विजय गरेर र बनेपा सम्म पुन दोलखालाई विस्तार गरी बनेपामा पनि चण्डादेवीको मन्दिर स्थापना गरेको कुरा इतिहास तथा काब्यहरूमा पाइन्छ।
Manohara durbar ko barema kei khabar paye huney
मनोहरा दरबार नेपालको राजधानी काठमाडौंको मनोहरामा सात तले राणा दरबार थियो । मनोहर दरबार विसं १९३६-३७ तिर (सन् १८७९) मा जंग बहादुर राणाको छोरा कमाण्डिंग जनरल जगतजंग राणाले आफ्नो निजी निवासको रूपमा निर्माण गरेका थिए। ४२ सालको पर्व मा जगतजंग को हत्या भए पछि दरबारलाई व्यभिचारको दोषी भएका राणा र शाह परिवारका शाही महिलाहरूको नजरबन्द केन्द्रको रूपमा प्रयोग गरियो । राणा शासनको पतन पछि पनि मनोहर दरबारको भग्नावशेष २०१५-१६ साल सम्म पनि देख्न सकिन्थ्यो |
Dhading jyamrung दरब।र
यस दरबारको बारेमा कहि कतै केही भेटेनौ , माफी चाहन्छौ 😍
Prem kahani ranimahal palpa
😍😍😍
Bara jilla ko darbar kun rajale banaunu vako
कुन दरबार हो नाम उल्लेख गर्नुहोला
MALLA KO PALACE KO VIDEO PLZ
यस्मा मल्लाज दरबार समाबेश छ मल्ल हरुको अरु हामी बनाउने कोसिस गर्ने छौ
@@RajanAryal Dai galkot durbar pani malla haru ko thyo tesko pani jankari pauna pls😄👍
Malai nagarjung darbar herna man xa
Malai ni man xa..tara herna paidaina raxa 😍😍😍
Sindhuli gadhi darbar aba plz
यो link मा हेर्नू होला ruclips.net/video/PU847cR8rOc/видео.html
बाघ दरवारऽसिह दरवारऽ सेताे दरवार नारायणहिटी दरवारऽ बाघमहल रानी महल देखेकाे भएतापनि कहिल्यै नसुनेकाे र नदेखेकाे नेपालकाे महल र दरवारहरुपाे देखियाे मलाई थाहा छ खाेज अनु सन्धन गर्ने काम कुर्सीमा बसेर उपन्यास लेखेकाे जस्ताे सजिलाे हुन्न त्यसैले साे काम गरेरयुट्ुव मार्फत सार्वजानिक गर्नुहुने सम्पुर्ण टिमलाई धन्यबाद।
😍😍
Rani Mahal dekhauda background music kun Ho? Do anyone know?
ruclips.net/video/IO2z_Xxo_DA/видео.html
@@RajanAryal it says video is no longer available. Can you plz send me another links?
Try this : ruclips.net/video/GtqKQFEgDpw/видео.html
martian cowboy kevin macleod copyright free music
@@RajanAryal thanks a lot
Hooo
हो हो
राणा शासन एक आधुनिक आर्किटेक्ट बिकास भएको रहेछ ?
सहि भन्नू भयो
@@RajanAryal umm honi sir
प्राय धेरै जसो दरबारमा आगोलागी भएको रहेछ यस्को कराण के होला? नेपाल राणा शासनकालमा धेरै बिकसित बास्तुकला मा अगाडि रहेछ।
बिजुली बत्ती सर्ट हुदा आगलागी हो
palpako rato durbar ra hal TU rakheko durbar ko barehma pani..jankari paau
पाल्पा दरबार विस १९८३-८४ सालमा प्रताप शम्शेरले निर्माण गरेका थिए। प्रतापशमशेर राणाले बेलायती शैलीमा यो दरबार निर्माण गरेका थिए। दरबारको डिजाइन निर्माण बेलायती इन्जिनियरले गरेका थिए। प्रतापशमसेरको मृत्युपछि यो दरबार प्रयोगविहीन भयो। २०१५ सालमा राजा महेन्द्रले प्रशासनिक कार्यालयका रूपमा यसलाई प्रयोगमा ल्याए। त्यसपछि २०६२ सालसम्म पाल्पा दरबार सरकारी कामकाजमा प्रयोग भएको थियो।
पुरातात्विक महत्वको दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएपछि २०७१ सालमा पुनर्निर्माण गरिएको हो।
दरबारलाई पुनर्निर्माण भएको दुई वर्षपछि २०७३ सालमा संग्रहालय स्थापना गरिएको थियो।
रातो र सेतो रङले सजिएको आकर्षक भवनभित्र संग्रहालयमा हुनुपर्ने कुनै सामग्री राखिएका छैनन्। अंग्रेज र गोर्खा सैनिकबीच बुटबलको जितगढीमा भएको युद्धमा नेपाली सेनाका लागि घिउ तताउन प्रयोग गरिने ठूलो कराही, परम्परागत हलो, भोटेताल्चा, खुर्पेटो, मुङग्रो लगायतका सामग्रीबाहेक अरु केही राखिएको छैन।
tu रहेको दरबारको नाम के थियो होला??
@@RajanAryal Tu darbar chai hainare but raja ranah haruko bisista gubaju( pandit) basnu ko lai banko darbar hore maiel bujhda .....paxai tinurel nepal sarkar lai bechere anat basai sare re vane suneko ho bujnu prxa detail ma aru kura tah..........
Mana hara Durban
😍😍
Ajyu
😍😍😍
franch ko durbar ko name vannu
Palace of Versailles
Part 2
keep in touch 😍😍
@@RajanAryal thank you for reply
Love you voice big fan bro 😍🥰🥰
धन्यवाद 😍😍
@@RajanAryal Welcome
About Dhurkot Durbar
😍😍😍😍
Singha darbar lai ani purano Narayanhiti darbar bhandine
हामी झुक्किएका हौ र ??
What a great? Rani mahal in palpa or Taj mahal in agra? For me rani mahal, what about you guys?
रानी महल उत्कृष्ट 😍😍
Babar Mahal ko bare ma
यस्को बारेमा छोटो जानकारी यस्मै बताएका छौ |
बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा वि.सं. १९७० सालमा चन्द्र सम्शेरले आफ्नो छोरा बबरसम्शेर राणाको निम्ति बनाएका थिए। सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ ।
१९९० सालको भूकम्पपछि १९९१मा त्यस दरबारको जीर्णोद्धार गरियो । त्यहाँ हाल सडक विभाग रहेको छ । यस दरबारको जग्गाभित्र अहिले महालेखा परीक्षकको कार्यालय, भवन विभाग आदि सरकारी कार्यालयहरू रहेका छन् भने दरबारको क्षेत्रफलको केही अंशमा बबरशमशेरकै सन्तानहरूको स्वामित्व रहेको छ ।
बबरमहलको हालको नाजुक स्थितिप्रति चिन्तित हुँदै बबरशमशेरकै नाति जितु राणा आफू जन्मेको दरबारको त्यस्तो दुःखलाग्दो हालतले गर्दा नै बबरमहलकै ढाँचा र स्वरूपको अनुसरण गरी बबरमहल रिभिजिटेडको निर्माण गरेको बताउँछन् ।
Nepal adhirajya vari kai durbar ko barya ma video banau na mildai na
मिल्छ नि 😍😍
I want know about Gurba Durbar Kailali, Nepal😎❤️
यो दरबारको बारेमा कहि कतै जानकारी प्राप्त भएन ,😍😍
Galkot darbar baglung
😍😍😍
Tangal durbar
😍😍😍😍
अन्य सानासाना दरबारको पनि भिडिअो निरमान गर्नुहोलत । जस्तै मीनभवन मान भवन केसरमहल अादि ।
हवस 😍😍धन्यवाद
NUWAKOT DURBAR
😍😍
Palpa ranimahal ghumna aunu
has
बाघ दरवार को उल्लेख गर्नू भएन कीन हो ?
आगामी दिनमा समाबेश गर्ने छौ 😍😍धन्यवाद
बाग दरबार काठमाण्डौमा अवस्थित ( थापा ) दरबार हो। दरबार क्षेत्र धरहराको पश्चिम पट्टि निर्मित उक्त दरबारमा विभिन्न बगैंचा, भवन तथा मन्दिरहरू रहेको छ । अमरसिंह थापा (सानुकाजी) र भीमसेन थापाको निवास रहेको उक्त दरबारलाई पछिल्लो समयमा शाह वंश र नेपाल सरकारले नियन्त्रणमा लिए ।
यस दरबारको नामाङ्करण माथवरसिंह थापाद्वारा दरबारको अघिल्तिर राखिएको बाघको खोरबाट हो भन्ने एक भनाइ मानिएको छ ।] बाग शब्दको अर्थ बगैंचा हो र यसको नामाङ्करण पनि बगैंचाको दरबार भन्ने अर्थमा भएको पनि हुनसक्छ ।
😂ऽत्र॥ङइुए एकता ु॥तइिुिअखहनकजवझछऋबमन डाक्टर 🎉😢🎉❤❤😅😮😢❤
sabai bhawan rana harule banaye baki neta ra raja harule chai ke garexan khane ta janata ko ragat matra chuse jasto xa
😍😍
नारायणहिटी राजदरबार मा राजाहरु बसेको 135 बर्ष हैन ,122 बर्ष होला,1943-2065जेठ
सच्याइ दिनु भएको मा धन्यवाद 😍😍
बहादुर भवन केशर महलको ऊत्तरतिर हैन, दच्छिण तिर पर्दछ।
धन्यवाद 😍😍
narayanhiti palace
😍😍😍😍😍
राणकालिन अब्स्थामा नेपालमा जोजति भयो बन्यो??
राणाकालिनको अन्तिम पछि नेपालको उन्नति को पनि
अनितिम नै भयो,,येहि सत्त्यहो,??
देश बन्दै छ 😍😍आशा गरौ ... भर नपरौ
Ti niji mahal ko satta , bidhyalaya, biswabidhyalaya baneko bhaye k hune thiyo???
Mallaj daurbar mero Ghar Nira ho
मल्लाज दरबार घुम्न आइयो भने हजुर को नि दर्शन पाइने भयो 😍
Salyani raj darbar
😍😍
नेपालका राजाहरु कुन कुन दरबारमा बसे?
पृथ्वीनारायण शाहदेखिका सबै शाहवंशीय राजाहरू वसन्तपुरस्थित हनुमानढोका दरवारमा बस्ने गर्दथे ।
श्री ३ वीर शमशेरको दुई छोरीहरूको विवाह राजा पृथ्वी वीर विक्रम सँग भएपछी नारायणहिटी दरबार श्री ३ वीरले छोरीलाई दाइजो दिएका थिए | त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्मेका हुन् । राजा बिरेन्द्र नारायणहिटी भित्र श्री सदनमा बस्नु हुन्थियो | यस्को video हेर्न यो link मा जानू होला
ruclips.net/video/6puE9r0ZDu8/видео.html