जनार्दन शर्मा मन्त्री , अनुपकुमार उपाध्याय सचिव र कुलमान घिसिङ एमडि लगायतकाे सयुक्त टिमले हाे नेपालबाट लाेडसेडिङ्ग हटाएको। यही कुरा सत्य हाे ! वहाँहरु तिनैजनालाई धन्यवाद !
Janardan Sharma Jee and Kulman Ghising Jee thank you for bringing down load shedding system and literally lighting up Kathmandu and other part of Nepal. There was time, people like me thought load shedding is permanent. Thank you from the bottom of my heart. More power to people, who wants to change country and their citizens life for better. 🙏🏼
विदेशि प्रभुको इशारामा ल्याइदिएको परिवर्तनलाइ परिवर्तन ठान्नेहरु अपराधी अराजकताकारी र आतन्ककारिहरुनै हुन भन्न किन सक्दैनौ?आतताहिहरुको अन्त्य दुखद हुन्छ सत्य यहिनै हो।
दाइका कुरा अलि बुट्टेदार भए। नागरिकमा समस्या थिए तर सपना बाँडियो। जनताले दिलो ज्यान दिएर संघर्ष पनि गरे। त्यो भारतीय चाहानामा लडाइएको रहेछ। अब बाँकि पछुतो बाहेक केहि छैन।
जनार्दन शर्मा जि ! ०४६ मा आन्दोलन गर्दै गर्दा म १० बर्षको थिएछु । त्यति बेलै तिर हो ! मेरो आमाले भन्नू हुन्थ्यो अब भोट दिंदा निर्दललाई होईन बहुदललाई जिताउनी पर्छ । सामान्ती सत्ताको कुरा गर्दा मेरो आमाले रिण लिएको साहुले भनेको समयमा तिर्ण नसक्दा एक जना साहुले मेरो घरमा पानि भरेर राखेको तामाको गाग्री थुतेर पानी खनाई लगेको छ ।
Firstly came across your podcast seeing Shree Janardhan Sharma, role model chewing tobacco is negative massage to young generations. Ratan Bahadur Budha, Serabang, Bhum, 5,
नेतृत्व ले नेपाल मा जनतालाई आवश्यक र गर्न सकिने योजना कार्य न्वयण गरेको भए नेपाल समृद्धि हुने थियो तर आफू र आफन्तजनको लागि गरे नेपाल पछाडि परिरहेका छौ ?
तार मुसाले नै काटेको हो की के हो तर उहाँ उर्जा मन्त्री भईसके पछि देशको ठूलो समस्या लोडसेडिङ हटाउन उहाले पनि योगदान दिनु भएकोमा त्यसको लागि धन्यवाद। अब माओ नाम हटाई ऐमाले भन्ने जन्तु पार्टिको वैकल्पिक ठूलो कम्युनिष्ट पार्टि बनाएर लेराउनुहोस्। शुभकामना छ। ऐमालेमा अब दलालहरको मात्र राज छ।
कृषि प्रधान देश नेपाललाइ राजनितिअखडा नबनाउ स्वदेशी उत्पादनलाइ निरुत्साही बनाएर विदेशी उत्पादनका दासी नबनाउ तिमिलाइ भुमिकोक्ष्राप लाग्दछ।बुद्धको भुमी नेपाललाइ आतन्ककारीको भुमी नबनाउ दर्शन्तान भुटिन सक्दछ।
@@sandeshpaudyal2142 What's identity got to do with commenting the truth.... Oh the facade of ownership and manning up.... 2 of my friends died en-route, despite advising and begging them not to do so. Shattered dreams, shattered family. Don't believe me, google yourself. just type रुकुम पनामा and read the reports.
नेपालको ईतिहास नबुझ्ने बकम्भुसेहरुले गरेको अराजनिति लाई राजनिती ठान्दा उत्पन्न परिस्थितिले अपराधिलाइ निरपराधी निरपराधिलाइ अपराधी यहि हो गलगाणे तन्त्रको उपलब्धिलाइ पराधिनतामा रमाउनेहरु आतताही आतन्ककारी किननभन्ने?
भ्रस्ट्र नेताजती राजा मुलुक बनाउन आफू मारिएर मुलुक र जनताको हितमा कार्यगर्ने राजा सर्वसाधारण जनता बन्दा खुसिहुने भ्रस्ट्र नेता दलबलले मुलुक बन्दैन।त्रासदिको अराजनिती कहिलेसम्म।
राज्यसत्ताको पहुचमा जानकोलागी विदेशी प्रभु स्वदेशी प्रभुदेखी श्री३चन्द्रशमशेर राणाहरुको बैसाकी चाहिने र टेक्नुपर्ने सिम्हदरवार छिरेपछी तिनैले भने अराए मुताविक कार्य गर्ने गराउने बाहेक माखो मार्न नसक्ने कुराचाही ठुलाठुला गर्ने गराउनेहरुलाइ तपाईं केभन्न चाहानु हुन्छ महासय भन्ने प्रजातन्त्र लोकतन्त्र गलगाणेतन्त्र भन्ने तर माखो नमार्ने धिक्कारछ तिमिहरु लाइ।
हामीलाई उहाँहरुको प्रायोजित जनयुद्ध (धनयुद्ध) किन, कसरी, के को लागी, त्यो कथा व्यथा जान्ने इच्छा छैन बरु, स्पस्ट बोल्छु भन्नेहरुलाई सिधै सोध्नु पर्ने थियो, " द्वोन्द अगाढी सम्म महिनाको ५००० पनि कमाउने हैसियत नभयका तपाइहरु देखिने आम्दानीको श्रोत केहि नहुँदा पनि अचनक करोढ पति अरब पति कसरी हुनु भो?, यो ट्रिक हामीलाई पनि सिकाउनु न" भनेर । 😃
पहिलो कुरा त आफ्नै नाममा कमेन्ट गर्ने दृढता बोकेर आउनुहोस|आफ्नो नाममा टिप्पणी गर्ने हति छैन, फेक नामबाट कुन नैतिकता ले प्रश्न गरेको? दोश्रो, को को अरबपति भएका छन् प्रष्ट पारिदिनुस त
@@sandeshpaudyal2142य झोले महोदय तिम्रो आँखा फुटेको छ म माओवादीको पाटी कार्यलय पेरिस डाँडा हुदैन हिडनु पर्छ र मेरो मनमा एउटा कुरा खेली रहन्छ माओवादि पाटिका नेताहरुले साडे 3 करोड भन्दा महँगो पर्ने Toyota prado गाडीहरूमा हिडछ्न । यस्तो महँगो गाडी किन्ने पैसा कहाँबाट आउँछ??? उता जनता नुन नपाएर आन्दोलन गर्दै,किसाने उत्पादन गरेको तरकारी र फलफूल बिक्री नभएको, दैनिक 1500/200 नेपाली विदेशीनु पर्ने।
धेरै पटक आँखा रसाए। धन्यवाद सर
हाम्रो नेता ल्याउनु भो गज्जब ❤️👏✊
Thank you sanjay dai उहालाई ल्याउनु भएकोमा❤
जनार्दन शर्मा मन्त्री , अनुपकुमार उपाध्याय सचिव र कुलमान घिसिङ एमडि लगायतकाे सयुक्त टिमले हाे नेपालबाट लाेडसेडिङ्ग हटाएको। यही कुरा सत्य हाे ! वहाँहरु तिनैजनालाई धन्यवाद !
पुस्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदा ❤
I spend all these hours. And last part around 2h29m the man really spoke out of my heart 🙏🙏🙏
तपाईं ले भनेका 10 बुदामा सहमति गर्ने भुमिका खेल्नु होस सफल भए
तपाईं नेपाली आकास मा अमर रहनुहुनेछ।
Janardan Sharma Jee and Kulman Ghising Jee thank you for bringing down load shedding system and literally lighting up Kathmandu and other part of Nepal. There was time, people like me thought load shedding is permanent. Thank you from the bottom of my heart. More power to people, who wants to change country and their citizens life for better. 🙏🏼
सरल संबाद र बहसको लागी सन्जय र प्रभाकर शर्मालाई धन्यवाद ।
Ujyalo KO team lai dherai dhanyabad
सलाम
जस्ले जे भनोस म कुनै पार्टी झोले होइन तर यो नेता खुब मन पर्छ!
Great conversation ❤
आदरणीय उज्यालो नेता ✊
great talk..podcast ma ramro suniyo uhako voice ...कर्म अझै राम्रो गर्दै जानू.... अरु त क भन्न सकियो र।
A million dollers interviews, thank you Sanjay jee!
विदेशि प्रभुको इशारामा ल्याइदिएको परिवर्तनलाइ परिवर्तन ठान्नेहरु अपराधी अराजकताकारी र आतन्ककारिहरुनै हुन भन्न किन सक्दैनौ?आतताहिहरुको अन्त्य दुखद हुन्छ सत्य यहिनै हो।
पहिला स्वयम् लाई जान्नुस्..!
पछि देश । तपाईंहरु जस्ता व्यक्ति देशको सत्यानासको लागि तयार पारिएका कु-पात्रहरु ।
Sanjay dadako podcast yakdam man parxa
राम्रो मान्छे लाई ल्याउनु भयछ अब सुत्दै सुन्ने हो ।
Yo muji hola ramro machikney.rukum bikash garna sakyaxhaina
great leader❤
Yei muji hola rukum lai bikash garna sakyaxhaina
नेपालको नेता भन्न सुहाऊने टप ३ मा पर्छ जनार्दन शर्मा यो कुरा नेपाली जन्ताले बुझन् जरूरी छ !
तार काट्ने मुसा 😂
@@dorjesingatan7421 अरूले झन् तिम्रो जिदागी काटी सकेयो भाई
सबै सुन्ने मौका पाईयो । सलाम प्रभाकर दाई
दाइका कुरा अलि बुट्टेदार भए। नागरिकमा समस्या थिए तर सपना बाँडियो। जनताले दिलो ज्यान दिएर संघर्ष पनि गरे। त्यो भारतीय चाहानामा लडाइएको रहेछ। अब बाँकि पछुतो बाहेक केहि छैन।
Great leader ❤❤❤❤🎉🎉🎉
Cctv camera gayeb parne chor ho jholey g 🤣
Budget gotala mance ho... K ko great leader
जनार्दन सर ठिक मान्छे हो बिजुलि बट्टि बाल्ने प्रमुख मान्छे उहा नै हो अरु मन्त्रि भैदियको भय कुलमान लाई कुनै हालतमा ल्याउने थियन ❤❤❤❤❤
he is a genuine leader
जनार्दन शर्मा जि ! ०४६ मा आन्दोलन गर्दै गर्दा म १० बर्षको थिएछु ।
त्यति बेलै तिर हो ! मेरो आमाले भन्नू हुन्थ्यो अब भोट दिंदा निर्दललाई होईन बहुदललाई जिताउनी पर्छ ।
सामान्ती सत्ताको कुरा गर्दा मेरो आमाले रिण लिएको साहुले भनेको समयमा तिर्ण नसक्दा एक जना साहुले मेरो घरमा पानि भरेर राखेको तामाको गाग्री थुतेर पानी खनाई लगेको छ ।
Firstly came across your podcast seeing Shree Janardhan Sharma, role model chewing tobacco is negative massage to young generations.
Ratan Bahadur Budha,
Serabang, Bhum, 5,
भ्रस्टाचारले छताछुल्ल हुँदै,
सिद्धान्तवादी गफ गर्न क्या मज्जा आउँछ नि होइन र ?
@@simpley6256 एउटा उदाहरण दिनुहोस त यसले भ्रष्टाचार गरेको??
गुखा साला राम्रो सुन्न सक्दैनस भने।
@@Deardevghartimagar माओवादीले भ्रष्टचार गर्दैन 😂😂😂😂😂😂😂😂😂 कति हास्ने
@@Deardevghartimagar CG lai budget change garna diyeko. paisa from maade
अध्यारो बाट उज्जयालो ल्याउने नेता❤
एक लड़ाकू को लीडर हो हामिले जाने को , मन छूने कुराहरू
Salute प्रभाकर कमरेड
उज्यालो नेपालका प्रणेता। केही गर्न खोज्ने नेता तर चौतर्फी घेराबन्दीमा परेर पूरा गर्न न पायका । पार्टीमा पनि अविचलित प्रखर बक्ता।
नेतृत्व ले नेपाल मा जनतालाई आवश्यक र गर्न सकिने योजना कार्य न्वयण गरेको भए नेपाल समृद्धि हुने थियो तर आफू र आफन्तजनको लागि गरे नेपाल पछाडि परिरहेका छौ ?
नन्दकिशोर पुन र बर्षमान पुन लाई पनि लिनु परो।।
Great talk!!! Keep up!!
Maubadi maddhe man parne 1 matra neta janardhan sharma❤❤❤
ho ho muzi, CG ko lagi budget change garne manche gatilo ho.
उज्यालो पिता जनार्दन शर्मा
तार मुसाले नै काटेको हो की के हो तर उहाँ उर्जा मन्त्री भईसके पछि देशको ठूलो समस्या लोडसेडिङ हटाउन उहाले पनि योगदान दिनु भएकोमा त्यसको लागि धन्यवाद। अब माओ नाम हटाई ऐमाले भन्ने जन्तु पार्टिको वैकल्पिक ठूलो कम्युनिष्ट पार्टि बनाएर लेराउनुहोस्। शुभकामना छ। ऐमालेमा अब दलालहरको मात्र राज छ।
आफ्नो अधिकार र कर्तब्वको बारेमा जागरुप गराउनु पर्नेमा सरकारी अड्डा अदालतमा आफ्नो अधिकार नबुझेर बिचौलियाको सहायता लिनेहरुलाइ केहिभन्नु छैन?
कृषि प्रधान देश नेपाललाइ राजनितिअखडा नबनाउ स्वदेशी उत्पादनलाइ निरुत्साही बनाएर विदेशी उत्पादनका दासी नबनाउ तिमिलाइ भुमिकोक्ष्राप लाग्दछ।बुद्धको भुमी नेपाललाइ आतन्ककारीको भुमी नबनाउ दर्शन्तान भुटिन सक्दछ।
Great leader @janardan Sharma
1st vanna chahanxu
Another finest conversation, Thank You Sanjaya Dai, Right questions half answers ❤
Musa le nai hota taar kateko sodheu ki nai😂
Manasik upachar gares vai
Our future leader ❤
thanks sanjaya
Irony of the situation,
Rukum/Rolpa is experiencing major exodus to America via Panama illegal route...
This in itself is the tightest slap.
Please reveal your identity first if you want to have ownership in your comment. Dont hide behind a pseudoname.
@@sandeshpaudyal2142
What's identity got to do with commenting the truth....
Oh the facade of ownership and manning up....
2 of my friends died en-route, despite advising and begging them not to do so.
Shattered dreams, shattered family.
Don't believe me, google yourself. just type रुकुम पनामा and read the reports.
नेपालको ईतिहास नबुझ्ने बकम्भुसेहरुले गरेको अराजनिति लाई राजनिती ठान्दा उत्पन्न परिस्थितिले अपराधिलाइ निरपराधी निरपराधिलाइ अपराधी यहि हो गलगाणे तन्त्रको उपलब्धिलाइ पराधिनतामा रमाउनेहरु आतताही आतन्ककारी किननभन्ने?
म चाँही तनहु देखि
अब गोपि हमाल लाइ
ल्याउनुपर्यो
बालेन आउनुहुन्न होला
नत्र झन बालेन आए त गजब्ब हुन्थ्यो
Nice !
सुर्पखना र स्वर्भानुहरु यहाँ लामबद्द भएर बसेका छन।
के गर्नु नेपालीले यस्ता राम्रा नेता चिन्दैनन
So true!
Janardan daju❤❤
Janardhan sharma❤❤❤🎉🎉🎉🎉
Our leader
❤❤❤ मलाई मनपर्ने मेता
Right 🇳🇵 💪🙏👍💯😊
जनताले तिरेको राजस्व खातामा पुग्नसाथ भ्रस्ट्र तस्कर दलाल भुमाफि र भ्रस्ट्र ब्युरोक्रेशी कर्माचारीका हातमा पुग्दा खुसिहुने र नपाउदा दुखी हुनेहरुबाट यो देशलाइ खतराछ।देशद्रोहिको सजाय दिलाउन सहकार्य गरौ।
cctv फुटेजअनि मुसाले तार काटेको बारेमा कुरा गर्नु भयो भनी पत्रकार लाई सलम गर्छु। लोड सेडिङ अन्त्यको लागि भुमिका खेलेकोमा धन्यवाद ।
आहुतीलाई पनि ल्याउनु परयो
Good leader
भ्रस्ट्र नेताजती राजा मुलुक बनाउन आफू मारिएर मुलुक र जनताको हितमा कार्यगर्ने राजा सर्वसाधारण जनता बन्दा खुसिहुने भ्रस्ट्र नेता दलबलले मुलुक बन्दैन।त्रासदिको अराजनिती कहिलेसम्म।
राज्यसत्ताको पहुचमा जानकोलागी विदेशी प्रभु स्वदेशी प्रभुदेखी श्री३चन्द्रशमशेर राणाहरुको बैसाकी चाहिने र टेक्नुपर्ने सिम्हदरवार छिरेपछी तिनैले भने अराए मुताविक कार्य गर्ने गराउने बाहेक माखो मार्न नसक्ने कुराचाही ठुलाठुला गर्ने गराउनेहरुलाइ तपाईं केभन्न चाहानु हुन्छ महासय भन्ने प्रजातन्त्र लोकतन्त्र गलगाणेतन्त्र भन्ने तर माखो नमार्ने धिक्कारछ तिमिहरु लाइ।
You need pickup mayor of banfikot and listen to his whole life story....🎉❤
समाज भन्दा ठुलो नेता हुदैन
अध्यारो बाट उज्यालो तिर देश लाई लिने मान्छे 🙏
Yei muji hola rukum lai bikash garna sakyaxhaina
Ramro
1:34:01 1:34:03 1:34:03
घरमा बसेर काम गरेर खान नसक्नेहरु जङ्गलको राजा बनेर चोरेर ढाटेर ठगेर खान सिकाउनेहरुलाइ केभन्नु छ र?धिक्कारछ तिमी नामर्दहरुलाइ!
After listening all this, Not bad the guy he is.
ट्यांकीको पैसा झिक्ने उचित समय नपाएर निरास हुनु भयो कि?
Sanjay daju biplove lai bolounu na
रिले वाला ले जितेको देश रहेछ अनि कहाँ को देशमा समृद्धि सोच्ने 😢😢
लालसलाम दाइ !!!
❤❤❤❤
Love from rukum❤
बरु मेरा कथाहरु सुन्नुस ल!
Sanjay daju, kurata hamro neta jiu harule yeti mitho garxan ki, Tara k garnu byabaharma arkai vayepaxi
Dai ko podcast ma aba pulsar dare adventure session 3 ko tapaiko team bata winner raw aileko Safal businessman Amit shrestha lie pani leraunus na
ख्यँसेर थिएन । यसले भनेको कुरा उहिले राणाशासन हुँदाको कुरा हो ।
I didn't watch this video even for a minute, i have just come here to say, "yastako podcast logera fame nabigarum" sanjay dai🙏🙏
❤️❤️❤️❤️
❤️✊
❤
1:21:35 ra 1:21:45
Parchand ✊
उज्यालो नेता❤
Comrade
उनी हरु नि हैनन बुर्जुवा शिक्षा भन्ने ... अनि क्याम्पस पढाउन मन थियो रे😂😂
यिनिहरु आफ्नो जीवनस्तर सुधार्न जनताको बली दिएर आएका देशका धमिरा हुन ।
👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Biplop lae liunw paryo sir
✊✊
सानैदेखि जुझारु सोभाका हुन ?
👍👍👍
हामीलाई उहाँहरुको प्रायोजित जनयुद्ध (धनयुद्ध) किन, कसरी, के को लागी, त्यो कथा व्यथा जान्ने इच्छा छैन बरु, स्पस्ट बोल्छु भन्नेहरुलाई सिधै सोध्नु पर्ने थियो, " द्वोन्द अगाढी सम्म महिनाको ५००० पनि कमाउने हैसियत नभयका तपाइहरु देखिने आम्दानीको श्रोत केहि नहुँदा पनि अचनक करोढ पति अरब पति कसरी हुनु भो?, यो ट्रिक हामीलाई पनि सिकाउनु न" भनेर । 😃
पहिलो कुरा त आफ्नै नाममा कमेन्ट गर्ने दृढता बोकेर आउनुहोस|आफ्नो नाममा टिप्पणी गर्ने हति छैन, फेक नामबाट कुन नैतिकता ले प्रश्न गरेको? दोश्रो, को को अरबपति भएका छन् प्रष्ट पारिदिनुस त
@@sandeshpaudyal2142य झोले महोदय तिम्रो आँखा फुटेको छ म माओवादीको पाटी कार्यलय पेरिस डाँडा हुदैन हिडनु पर्छ र मेरो मनमा एउटा कुरा खेली रहन्छ माओवादि पाटिका नेताहरुले साडे 3 करोड भन्दा महँगो पर्ने Toyota prado गाडीहरूमा हिडछ्न । यस्तो महँगो गाडी किन्ने पैसा कहाँबाट आउँछ??? उता जनता नुन नपाएर आन्दोलन गर्दै,किसाने उत्पादन गरेको तरकारी र फलफूल बिक्री नभएको, दैनिक 1500/200 नेपाली विदेशीनु पर्ने।
Not good Not bad .
समस्या देखाएर आफ्नो राजनीतिक रोटि सेक्नु एउटा ठुलै खुबि हो |
हाहा
He is rights person